घरबेटीले कोठा निकाला गरेको परिवार कहाँ गयो हेर्नुहोस्। कठै यस्तो हट्य भो। .....

Поделиться
HTML-код
  • Опубликовано: 19 апр 2024
  • © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Комментарии • 284

  • @Ramprasad-x3b
    @Ramprasad-x3b 3 месяца назад +85

    भोजराज सर लाई हृदय देखि नम्न गरे मैले सबैले साथ सहयोग गरौ यो दुखी परिवारलाई 😢😢😢🙏🙏🙏🙏🙏🇲🇾🇲🇾🇲🇾🇲🇾

  • @Kalen-8
    @Kalen-8 3 месяца назад +108

    हाम्रो भोजराज दाई र वास दिने दाइको लागि 1 like ❤

    • @user-wh4cf4lb5b
      @user-wh4cf4lb5b 3 месяца назад

      😭😭😭😭😭😭😭😢😢😢🥱🥱😫😫😫😫😩😩😱😱😱😱😨😨😰🤓😎🥸🥳🤠🤯😵‍💫😵

  • @keshartamang560
    @keshartamang560 3 месяца назад +32

    आफ्नो जस्तो छ तेस्तै आस्रय दिनु भयो,त्यो ठुलो मन भएको बेक्ती हुनु हुदो रहेछ तेस्को लागि धन्नयबाद🙏

  • @ammarnathkarki94
    @ammarnathkarki94 3 месяца назад +37

    हे प्रभु यो परिवारको भलो चिताउनुहोस ।बिचरा दिन सबैको लाग्छ तर दशा नलागोस ।भोजराज सर हजुर लाई मनैदेखी धन्यवाद

  • @sngitaaangthupo2326
    @sngitaaangthupo2326 3 месяца назад +8

    यो पिडित परिवार लाई यसरी बस्नु दिनु भनेको तपाईं लाई भगवान ले सधै रक्षा गर्छ । महान बिचार उहाँको 🙏👏👏

  • @BhuwansingsamalBhuwansing
    @BhuwansingsamalBhuwansing 3 месяца назад +2

    धन्यबाद दिएर पुग्दैन भोजराज सर लाई तर त्यो घरबेटी को अनुहार हेर्न पाए हुन्थ्यो।

  • @SwoSulovein2020
    @SwoSulovein2020 3 месяца назад +29

    सहयोगी दाइलाइ धेरै धेरै धन्यबाद ब्यक्त गर्दछु❤❤❤❤❤ भगवानले कल्याण गरुन हजुरलाई ❤❤❤❤❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 месяца назад +12

    जसको कोही हुँदैन उसको भगवान हुन्छ भने झैँ
    भोजराज सर अनि बास दिने दाजु भगवान हो🙏
    यो परिवारलाई छिट्टै खुशी भएको देख्न पाउ 🥀🙏

  • @krishnaportel9957
    @krishnaportel9957 3 месяца назад +9

    यति को माहान पत्रकार त नेपाल मै थोरै मात्रै होलान कत्ती माहान लाग्छ यस्तै दुखी गरिब हर को उदर गर्नु हुन्छ सम्म र सलाेट गर्न चाहान्छु भोजराज सर लाई

  • @lomanpariyar5222
    @lomanpariyar5222 3 месяца назад +17

    साच्चिकै भोजराज दाइ को कार्य महान छ यहि खोजेको हो हामिले 🎉🎉यस्तै दुखी गरिब को आँसु पुछ्ने काम गर्नु होला❤❤🎉🎉

  • @sabinthapa3212
    @sabinthapa3212 3 месяца назад +4

    भोजराज सरलाई सलाम छ र यि सयोगि भाई लाई मनै देखि धन्य बाद

  • @BishalBk-sb2zx
    @BishalBk-sb2zx 3 месяца назад +8

    भोजराज सर लाई मेरो हृदय देखि नै सल्युट छ

  • @sunilmagarati4635
    @sunilmagarati4635 3 месяца назад +3

    बस्नको लागि ठाउँ दिने दाजु र भोजराज सर लाई हृदय देखि धन्यवाद । यस्तो अबस्थामा जो घर धनीले घर बाट निकाल्यो उसले पनि एक दिन यस्तै दुख भोग्नुपर्ने दिन आउछ ।

  • @foreignland4848
    @foreignland4848 3 месяца назад +8

    एउटा् सच्चा नेपाली वा नैतिकताका हिसाबले त्यो घर्बेटीको अनुहार मिडियामा लिउनुपर्यो हो सर । त्यो घर बेटीको व्यबहार ले नैतिक हिसाबले समाजमा के शिक्षा दिन्छ ??? त्यसलाई पनि सवाल जवाफमा उतार्नुपर्यो हो सर ?? कि कसो हो ??

  • @phulmayatamang3936
    @phulmayatamang3936 3 месяца назад +4

    कति माहान भाइ रछ दुख बुजनु भाको सदइ खुसि मिलोस यो भाइ लाइ

  • @birugurung7800
    @birugurung7800 3 месяца назад +1

    मानता अझै जिउदो रहेछ । 😢😢 जहाँ गरिब संगै बचेको महसुस भयो।

  • @samrikarai5995
    @samrikarai5995 3 месяца назад +3

    धेरै आशिर्बाद छ है भोजराज भाई 🙏❤❤सहयोगी भाई लाई नमन छ 🙏🙏🙏

  • @monikabk585
    @monikabk585 3 месяца назад +12

    सर हजुर लाई लाखौं लाख धन्यबाद अनि आफ्नो घर बास अनि सहयोग गरेर चामल दिने दाई लाई पनि धेरै धेरै धन्यबाद यस्तै मनकारी यो दुनिया को सबै बेक्ती भए गरीब को मुहार मा खुसि छाउनी थियो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @remisharai6813
    @remisharai6813 3 месяца назад +7

    भोजराज सर हजुरलाई सलुट छ हजुर त भगवान नै हुनुहुन्छ अनि घरमा बस्न दिने दाइ पनि नमन छ❤🎉

  • @rekharai7997
    @rekharai7997 3 месяца назад +4

    भाेजराज भाइ तपाई नै याे युगकाे भगवान हाे

  • @jamantaAdhikari
    @jamantaAdhikari 3 месяца назад +4

    भोजराज सिर लाई मनै देखि धेरै धेरै धन्यवाद सधै येस्तै दुखि गरिब को लागि सहयोग गर्दै जानू होला हजुर लाई सधै भगवान ले रक्ष गरून् सर हजुर लाई ❤❤❤❤

  • @O2_2.0S
    @O2_2.0S 3 месяца назад +2

    धेरै धेरै धन्यवाद भोजराज सर र सहयोगीहरूमा❤

  • @kumar_skb
    @kumar_skb 3 месяца назад +6

    अहिले गाउँमा धेरै जग्गा घर फालिएको छन कसैले बोलाएन है,अहिले यो ब्यबस्थापन गरिदिने घरबेटी र भोजराज सर लाई धन्यवाद 😢

  • @ambikrasaili6010
    @ambikrasaili6010 3 месяца назад +3

    घर निकाला गर्नी राक्षस मुर्दाबाद घर दिने भगवान दाजुलाई जिन्दबाद। भोजराज भाइ त्यो झ्याल र खुल्ला ठाउँमा बाक्लो प्लास्टिक लगाई दिनु होला भाईलाई पनि मनै देखि धन्यवाद।🙏🙏🙏

  • @sherkc577
    @sherkc577 3 месяца назад

    धेरै धेरै धन्यवाद भाेजराज सर र सहयाेगीहरूमा 🙏🙏

  • @gorkhaligaming8952
    @gorkhaligaming8952 3 месяца назад +1

    यस्तो बिजोग भएको परिवार लाई घरमा लिएर सहयोग गर्नु भो धेरै धेरै धन्यवाद भाई राजा तपाईंलाई भगवानले सदाबहार यस्तै सहयोगी मन दिउन्

  • @arunkhatri6942
    @arunkhatri6942 3 месяца назад +4

    हाम्रो गाउमा आएर दुखेको घाउमा मलम पत्ती लगाई दिनु भयको मा भोजराज सर लाई मुरि मुरी धन्याबाद र गाउमा दुबै मिर्गोला फेल अरु पनि छन महेन्द्र भाई लाई पनि धन्याबाद सोचेको लछ्य पूरा होस 👍️🙏

  • @SanjitMagar-ts5wg
    @SanjitMagar-ts5wg 3 месяца назад +1

    भोजराज सर लाई सलुट छ हजुर जस्तो महान पत्रकार हुनु पर्छ fallow upp गर्दै जानू होला सर❤❤❤❤

  • @pusparajkarki7070
    @pusparajkarki7070 2 месяца назад

    भोज राज सर मनै देखि धन्यबाद।

  • @nettv5621
    @nettv5621 3 месяца назад +2

    भोजराज ज्यु समक्ष, कोटी कोटी धन्यवाद। र यस्तो दुख कष्ट मा तत्काल बास बस्न को लागी दया गर्नु हुने महान मानब वहाँलाई भगवान ले सधै दाहिने रहेर रक्षा गरि रहोस। साथै देश बिदेश मा रहनु भएको मनकारी मन हरु ले यी लाला बाला सानो बालक हरु लाई दया गर्नु भई आ आफुले सक्ने जे जति सक्छ सहयोग गरिदिन हुन अनुरोध गरिन्छ। पुण्य प्राप्त गर्न मोठ मन्दिर भन्दा पनि महा पुण्य गरिब दुखिलाई पेट भरि दिनु महान हुन। सम्पूर्ण मनकारी दयालु मनहरुले सक्दो सहयोग गरिदिन आग्रह समेत गरिन्छ।

  • @amitlimbu149
    @amitlimbu149 3 месяца назад +2

    बास दिने दाइ र भाेजराज दाइ लाई हृदय देखि नमन गरदछु।

  • @amrit_aryal
    @amrit_aryal 3 месяца назад

    मान्छे पनि कति पापी हुन्छन है 😢 भोजराज भाइलाई हृदय देखि नमन

  • @Aayushjeson2062
    @Aayushjeson2062 2 месяца назад

    Bhojraj dada is real hero hat's up dada
    Ra sahayog garnu hune sabai Lai manai Dekhi dhanyabad 😢❤

  • @miscellaneouscontent3986
    @miscellaneouscontent3986 3 месяца назад

    सलाम छ सहयोगी दाईलाई

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 3 месяца назад +1

    Samman xa bhoja raja sir🙏👍️♥️♥️

  • @sonika9031
    @sonika9031 3 месяца назад

    Jaha samasya hunxa tyaha samadhan hunxa bhojraj sir upastit bhayepaxi sampurna sahayogi mankari nepali haru ko jay hos bhagwan

  • @ShubasGiri
    @ShubasGiri 3 месяца назад +1

    हाम्रो दङ्गाली भोजराज बड्डा हजुरले धेरै राम्रो गर्नु भएको छ भिडियो हेरेर मन छुन्छ सधै यस्तै राम्रो काम गर्दै जाउ अहिले दुबई🇦🇪देखि हेर्दैछु

  • @SaugatRai-jp6fl
    @SaugatRai-jp6fl 3 месяца назад +1

    भोजराज सरलाई हृदय देखिनै विशेष धन्यवाद दिदै जति पनि यो बिडियो गरिरहनु भएका सबै जनालाई सहयोको अपिल पनि गर्दछु।

  • @Rai_sushma
    @Rai_sushma 2 месяца назад

    Bhojraj sir lai mero hirdaya bata nai dhanyawad xa❤❤❤je hunxa ramro kai lagi hunxa sabai mankari man harulai mero naman 😢😢😢😢

  • @user-eq9pp6kv8k
    @user-eq9pp6kv8k 3 месяца назад +1

    धेरै धेरै धन्यबाद छ दाजु तपाईंलाई 🎉

  • @KrishnaKrishna-yq7vy
    @KrishnaKrishna-yq7vy 3 месяца назад

    भोजराज सर सर्वप्रथम धेरै धेरै मदेखी नै धन्यवाद 🙏🙏सहयोग गर्ने सर लाई पनि धन्यवाद

  • @sirjanapandey567
    @sirjanapandey567 3 месяца назад

    हाम्राे भाेज राज दाईलाई धेरै धेरै ध्यावाद दाइ हजुर जस्तै अरुकाे मन भैदिय किन दु ख पाउथेर गरिब दुखिले❤❤

  • @BabitaRai-mg4gw
    @BabitaRai-mg4gw 3 месяца назад

    Vojraj vai lai derai derai manbatai daneyabat❤❤❤❤

  • @Crazy.Mind35
    @Crazy.Mind35 3 месяца назад

    Basna thau dene sir ra vojaraja sirlai dherai dherai dhanebata vagwanle rakxya garun

  • @user-pw1ef2gv2q
    @user-pw1ef2gv2q 3 месяца назад

    कतिराम्रो छोरिहरु गारोछ जिवन जिउनु तर जसोतसो जिउनै पर्छ ई छोरिहरु को लागी हुर्केपछी तेती गारो हुदैन है 😌😌😌😌

  • @user-so3wl5fx6l
    @user-so3wl5fx6l 2 месяца назад

    धेरै धेरै धन्याबद छ बास दिने दाइ लाइ

  • @khatrichhetri837
    @khatrichhetri837 3 месяца назад

    भोज राज थापालाई धन्यवाद छ घर बेटि दानब रहेछ ❤

  • @meronepal9733
    @meronepal9733 3 месяца назад

    अहिले अएर मलाई लाग्छ कि गरिबको लागि सरकार छैन जस्तो महासुस भोजराज सर हजुर लाई धेरै धेरै धन्यवाद

  • @kumarmagar7876
    @kumarmagar7876 3 месяца назад

    Bhoj raj sir big salute and ghar dine daii laii pani dheraii dheraii dhanne bad 🙏🙏🙏

  • @shyamtiwari353
    @shyamtiwari353 3 месяца назад

    Bhoj Raj sir ra baas ko laagi ghar upalabdha garaai dukhi lai saath ra sahayog gareko ma dherai dherai dhanyabad....

  • @bishnubhatt6001
    @bishnubhatt6001 3 месяца назад

    Thank you so much Bhaj raj sir.
    God bless you.❤❤❤❤❤

  • @shitalsarumagar4557
    @shitalsarumagar4557 3 месяца назад

    Good job Sir..... thanks 🙏 and God bless you 🙏 j vay pani sir yo family lai khyal rakhdinu 😢....

  • @bimalsunar8165
    @bimalsunar8165 3 месяца назад

    भोजराज दाइ लाइ धेरै धेरै धन्यवाद 🙏🙏

  • @somthapamagar4745
    @somthapamagar4745 3 месяца назад

    you are the great Bhojraj Thapa bro you did good job for people

  • @sintankumartamang
    @sintankumartamang 3 месяца назад

    सहयाेग गर्ने दाईलाई धेरै धन्यवाद अनि भाेजराज सर लाई पनि❤

  • @santoshlama8739
    @santoshlama8739 3 месяца назад

    Ahile ko new gharbetii dai laii dherai dhanebad yo abastama room diyakoma

  • @narayangurung6197
    @narayangurung6197 3 месяца назад

    Jay ho bhojraj g sathai ghar dine bhai lai danya bat yo bhai Baini ko ramro hoss

  • @sisu1041
    @sisu1041 3 месяца назад

    sahayogi dai prati naman❤

  • @MonanKhadka
    @MonanKhadka 3 месяца назад

    धन्यबाद भाेजराजजिलाई यहिहाेठुलाेधर्म

  • @gajenyakha2370
    @gajenyakha2370 3 месяца назад

    great job bhojraj sir salut chha

  • @hgyohj3228
    @hgyohj3228 3 месяца назад

    Dhanyabad xa👍️🙏

  • @DaisanKhadka-np4oo
    @DaisanKhadka-np4oo 3 месяца назад

    दुखिले नै हेर्छ दुखिलाइ धेरै धर्म होस यो दाइलाइ

  • @user-fo7ip7bo1b
    @user-fo7ip7bo1b 3 месяца назад

    🙏🙏🙏भेाजराज दादा र बास दिने दाइ लाई

  • @user-or8bs3lh4r
    @user-or8bs3lh4r 3 месяца назад

    Very good bhoja raj sar

  • @janakshahi1638
    @janakshahi1638 3 месяца назад

    Hajur manche ho ki bhagawan ho sr❤❤❤

  • @keshargurung9339
    @keshargurung9339 3 месяца назад +1

    भोज राज र सहयोगी भाईको लागि हिर्दाया बात धानबात

  • @user-fv1bm5fg9z
    @user-fv1bm5fg9z 3 месяца назад

    Darahi darahi danyaba sabai jana lai

  • @dilipbhujel1708
    @dilipbhujel1708 3 месяца назад

    thank u for Helping Bhojraaj Dai.

  • @TheValueOfTime701
    @TheValueOfTime701 3 месяца назад

    Thank you for RUclips family 🇳🇵🇳🇵 good job 🙏🙏❤️

  • @user-og3fb4xu2c
    @user-og3fb4xu2c 3 месяца назад

    Thank u bhojraj bhai.

  • @ritaamatya1222
    @ritaamatya1222 3 месяца назад

    💥💐Jay Mahadev 🧡💜🙏
    💥Voj raj sir 💐🙏💐ko ati thulo sath sahayog
    💥yo pariwar ko lagi Vagawan 🙏 banera 💥🙏💐
    💐baas dinu hune vai lai hirdaya bata salam 💥🙏💥
    from 💥Pashu Pati Nath Dham 🙏 🩷 🧡 🇳🇵 🙏

  • @AlijaMagar-pz3gb
    @AlijaMagar-pz3gb 26 дней назад

    कति मनकारी भाइ हुनु हुदो रहेछ भाइ

  • @krishnakhadka4704
    @krishnakhadka4704 3 месяца назад

    Daiko jai hos

  • @SaralaGautam-ki6iv
    @SaralaGautam-ki6iv 3 месяца назад

    Hajur prati aas thiyo garnu vayo serle dhanyabad

  • @user-kr1ih6ws6q
    @user-kr1ih6ws6q 3 месяца назад

    Bhoj raj sir hirdaya dhekhi Naman gare...🙏

  • @parbatirai5174
    @parbatirai5174 3 месяца назад

    कठै हे भगवान रक्षा दिनुहोला

  • @ArbindraChaudhary-ur3hg
    @ArbindraChaudhary-ur3hg 3 месяца назад

    Bhojraj dai ra bas dine dai lai dhanyabad

  • @plgurung5904
    @plgurung5904 3 месяца назад

    सम्मान छ भोजराज सर हजुरले दुखी को सहयोग गर्नु हुन्छ 😢😢😢

  • @MilanMagar-te7bb
    @MilanMagar-te7bb 3 месяца назад

    Thank you so much sir hajurlai❤

  • @ramchandraghimire1564
    @ramchandraghimire1564 3 месяца назад

    धेरै राम्रो गर्नु भयो भोजराज सर

  • @samarsamar8467
    @samarsamar8467 3 месяца назад +1

    गरिबले गरिबको दुख बुज्छ 😢😢

  • @sajannepali199
    @sajannepali199 3 месяца назад

    Sahayagi man mutu laie salam❤❤❤❤

  • @user-tg2fz8oj9l
    @user-tg2fz8oj9l 3 месяца назад

    Good job Voj raj sir.

  • @sujatatamang8585
    @sujatatamang8585 2 месяца назад

    Vojrajraj bhai derai derai day ahead

  • @kopila8849
    @kopila8849 3 месяца назад

    धेरै धेरै धन्यवाद छ 🎉सर

  • @jitthapa4718
    @jitthapa4718 3 месяца назад

    Dherai dherai dhannebad..
    Ramro Kam

  • @shyamgharti8680
    @shyamgharti8680 3 месяца назад

    Dheroi dheroi dhnya bad dae

  • @aayanshakoreanlearning3
    @aayanshakoreanlearning3 3 месяца назад +1

    सारै मन दुख्यो मेरो😢😢😢😢

  • @Laxmi.palli.magar.1384
    @Laxmi.palli.magar.1384 3 месяца назад

    भाई लाई धेरै धेरै धन्यवाद,छ दिनदुखि लाई बास दिनु, भएकोमा

  • @sumanbhandari1342
    @sumanbhandari1342 3 месяца назад

    भगबाण,कृपाले,कलायान,गरुण,भाेलिकाे,दिनमा,ने,शहयने,मिलने,,याे,दुखिलायि।

  • @dipasinghthakuri5454
    @dipasinghthakuri5454 3 месяца назад

    भोजराज लाई दुखि गरिब को लागि भगवान ह़ो

  • @prashant123gp
    @prashant123gp 3 месяца назад

    ल हेरनुहाेस साथिहरु महल के का लागि दरबार के का लागि दुख परेकाे बेलामा झुपडिनै स्वर्ग हाे रहिछ सबैकाे आसिक लागाेस जुन बास दिनुभयकाेछ

  • @Lapsibotvlog89
    @Lapsibotvlog89 3 месяца назад

    Good job bhjra brother

  • @sukramtamang8677
    @sukramtamang8677 3 месяца назад

    Good bojraj bai

  • @tkhdofficial3278
    @tkhdofficial3278 3 месяца назад

    धेरै धेरै धन्यवाद छ दाजु तपाइलाइ ❤❤❤

  • @RajKumar-ho5tw
    @RajKumar-ho5tw 3 месяца назад

    Sabai ko vagwan vojh raj dai

  • @Nibleisan32
    @Nibleisan32 3 месяца назад

    Nepal ko mahan vagwan xora vojraj ji

  • @poonsaran6546
    @poonsaran6546 3 месяца назад

    Salute hajur Lai bas dinu bhayo

  • @bisnubisnu6080
    @bisnubisnu6080 3 месяца назад

    हजुरलाई सलाउट छ सर 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @user-os4kz7gn9n
    @user-os4kz7gn9n 3 месяца назад

    Good job bhoj raj sir ❤❤❤