विदेशमा श्रीमान ढले, घरमा आमा छोरी नै थला, सोमराज दाईको घरमा हेर्नुहोस् Somraj Oli

Поделиться
HTML-код
  • Опубликовано: 27 авг 2024
  • यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसके पछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
    © MICROLINK MOVIE MEDIA
    © J pani 6
    Host : Bhoj Raj Thapa
    Guest :
    हाम्रो समाजलाई असर नपर्ने किसिमका जस्तोसुकै भिडियोहरु तपाईले यस च्यानलमा पाउन सक्नु हुनेछ। सूचना संदेश र मनोरन्जनात्मक भिडियोहरु हामीले प्रसारण गर्ने छौं । चेतावनी - यस च्यानलका भिडियोहरु अरु च्यानलले हालेको पाईएमा कडा भन्दा कडा कारवाही गरिनेछ ।
    MicroLink Movie Media 9847879773
    !!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media..........
    Right for this video is provided by MicroLink Movie Media / J Pani 6

Комментарии • 1,2 тыс.

  • @amretashrestha9870
    @amretashrestha9870 4 года назад +139

    भगवान पनि छैनन कि जस्तो लाग्छ आजभोली त😭😭😭😭दुखी लाइ झन दुखी बनाइदिन्छ पापी भगवानले😭😭

    • @buddhamajhi2377
      @buddhamajhi2377 4 года назад +2

      Amreta Shrestha ho ni mali pani vaguwan ma biswas lagdaina so l don’t believe god no god

    • @durgagurung1192
      @durgagurung1192 4 года назад +3

      sachi nai bhagawan xaina hola hune khane lai paisa mathi paisa dukhi garib lai jhan dukha mathi dukha

    • @kalamagar8792
      @kalamagar8792 4 года назад +2

      Ho rahexa

    • @sangitaraigurung5560
      @sangitaraigurung5560 4 года назад +1

      😭😭

    • @tenzintashi3385
      @tenzintashi3385 4 года назад +2

      Yo bhagwan ko dosh hoina ni .. yo ta Saab afno Karma ko fal ho .... Paila ko Janam ma j jasto gareko tesko fal ho .....aba sabai le sahayog garau... Bojraj Bhai you are so kind n I appreciate that ... Hope you will help them first and then I am sure others will help too ..

  • @lalbahadurbudhathoki5582
    @lalbahadurbudhathoki5582 4 года назад +241

    हे भगवान् गरिबी पनि यतिधेरै ती माथि दुखि लाई जहाँ बाटपनि दुख भगवान् छन् भने खई कहाँ छन

    • @lalkeshbudha6601
      @lalkeshbudha6601 4 года назад +2

      तर निसटुरि दैब नता भनेर मान्ने नता छेकेर नै अाब दुखत बखत मा सबै लाई यसै हो तर उनी हरुफलाइ रक्षा गरून् दैब को खेल हो नअातियर अात्म बल शत्ति देउन

    • @kabirpathak4533
      @kabirpathak4533 4 года назад

      😭😭😭😭😭😭😭😭

    • @humbahadurrajamagar8515
      @humbahadurrajamagar8515 4 года назад

      😭😭😭😭😭😭😭😭

    • @yamadagiri6925
      @yamadagiri6925 4 года назад

      😭😭😭😭😭😭😭😭😭

  • @khusbonp3357
    @khusbonp3357 4 года назад +138

    कति हेर्नू दर्दानक भिडियो मात्र गर्न केही सकेको छैन मैले बस उनिहरुको दुखमा रुनु भन्दा

  • @susmitakunwar674
    @susmitakunwar674 4 года назад +43

    हे भगवान् यो परिवारलाई साथ दिनुस धेरै सहयोग उठोस र दिदीको छिटो उपचार होस निको भएको सुन्न पाईयोस

  • @samirkhtri6770
    @samirkhtri6770 4 года назад +71

    शत्रुलाई नपरोस यस्तो दुःख ! 😭😭

  • @bhimoli4460
    @bhimoli4460 4 года назад +223

    के गर्ने भगवन पनि कति निस्टुरी जहाँ गरिबी अभाब छ तेहि दुखा पर्ने दादा को आत्माले सान्ती मिलोस

    • @sitawagle5533
      @sitawagle5533 4 года назад +3

      देेेैबले पनिदुखिगरिबलाई मात्र किनयति दुख्छ

    • @sitawagle5533
      @sitawagle5533 4 года назад +2

      देेेैबले पनिदुखिगरिबलाई मात्र किनयति दुख्छ

    • @yamraut6503
      @yamraut6503 4 года назад +1

      kati nisthuri rayaxan vhagwan

    • @sanjeepsanjeep1657
      @sanjeepsanjeep1657 4 года назад +1

      @@sitawagle5533 ह

    • @nanuthapa5133
      @nanuthapa5133 4 года назад

      @@sanjeepsanjeep1657 😭😭😭😭😭🙏🙏🙏🙏

  • @madandangi0920
    @madandangi0920 4 года назад +70

    इनि भगवान को घरमा दया माया भन्ने कुरा छैन जहाँ पात्लो त्यहि छिर पार्ने गरिबी लाई मात्र देख्ने

    • @kmrobatrobat4176
      @kmrobatrobat4176 4 года назад +1

      भग्वान छ्न भन्ने आस नि मरिसक्यो 😥😥

    • @hariwherefromweconsideredg6331
      @hariwherefromweconsideredg6331 4 года назад

      Prabhu le uhalako aaltmale shanti paun aamen

    • @prabeshrijal2578
      @prabeshrijal2578 4 года назад

      दैबले कति ठगेकाे एभगवन याे परि बार लाई छिटै सन्चाे हाेस

  • @chemzongsanu
    @chemzongsanu 4 года назад +35

    हामी जस्ता दुखि गरिबको लागि न कोहि आफन्त हुन्छ न भगवान नै हुन्छ, हुन्छ त केबल पीडा मात्रै पीडा माथी झनै पीडा थपी दिन्छ।

  • @nugenlimbu3334
    @nugenlimbu3334 4 года назад +16

    हामी सबै मिलेर सहयो गर्नु पर्छ 🙏🙏🙏

  • @saruchhetri9018
    @saruchhetri9018 4 года назад +64

    निस्टुरी दैब पनि दुखी गरिबलाईनै लाग्दोरहेछ 😭😭

    • @pushpakrawal4728
      @pushpakrawal4728 4 года назад

      निस्टुरी दैब पनि

  • @user-ck9bf8zj9h
    @user-ck9bf8zj9h 4 года назад

    ए नेपाल सरकार सोमराज ओलि दाइ को लास नेपाल झिकाउनुस छिटोभन्दा छिटो

  • @OkumayaTmg-dj3hn
    @OkumayaTmg-dj3hn 2 месяца назад

    दीदि दाजु बैनी हरुले यो भिडे मा लेखनी जति ले स्ईक गर दीनु होला र म बिन्ति गरनीछु

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 4 года назад +61

    भाेजराज सर हजुरको फाेन नम्बर दिनुहोस् उहाँको स्वास्थ्य उपचारको लागि हामी सबैले सहयोगी भूमिकामा सहभागी हुनुपर्नेछ सम्पूर्ण सबैलाई अपिल छ।दैवा पनि कति निठ्ठुरिरहेछन्।नेपाल सरकारलाई पनि यो खबरलाई ध्यानाकर्षण गराउने अपिल छ मिडिया सबैलाई हाम्रो सम्पूर्ण नेपालीको साथ सहयोग उहाँको उपचारको लागि सानोतिनो सहयोग गर्नेछौं ताकि हाम्रो सानो सानो सहयोगले ठूलो काम हुनेछ सम्पूर्ण सहयोगी मनहरूलाई मेरो हृदय बाट अनुरोध गर्दछु ।र मिडियाले बिश्वब्यापी समाचारलाई पुर्‍याउनेछ भन्दै अासराख्दै मानवीय सहयोगी भूमिकालाई नमन गर्दछु ।खाडी देश बाट मेरो मानवीय सहयोग छ

    • @mohangharti3956
      @mohangharti3956 4 года назад +4

      9847879773 यो नम्बर हो भोज राज सर को है त सर

    • @kumarinepal1934
      @kumarinepal1934 4 года назад

      Okuyk

    • @nirajandangi5408
      @nirajandangi5408 4 года назад +1

      Bhuraj Thapa sir hujar number message garne la

  • @mylo8318
    @mylo8318 4 года назад +44

    ए भगवान किन यस्तो सजाय😭 ममी लाई चाडै सञ्चो होस् 🙏🙏 नानीको भविष्य उज्ज्वल होस् 🙏🙏

  • @renukamagar3537
    @renukamagar3537 4 года назад

    हे भगवान त कति निर्दयी छ है जहाँ गरीब त्यहाँ तेरो आँखा लाग्नु पर्छ 😭😭😭😭😭😭😭 कति ठग्छस् दुखिलाई

  • @jusrazoli6192
    @jusrazoli6192 4 года назад

    काेहि ब्यक्तिको लागि राज्यले कराेडाै खर्च गर्छ तर यस्ता दुखीकाे रमिता हेर्छ। भाेजराज जि हजुरकाे पहलले धेरै सहर्रानिय छ ।

  • @narendradhami7275
    @narendradhami7275 4 года назад +21

    यो भगवान पनि कति निष्ठुरी छ बरू यो नेपाल का 601 जना नेता ज्यूहरु लाई यसरी नै लिए हुन्थ्यो।।

  • @JPani6
    @JPani6 4 года назад +18

    के गर्ने दैव को लिला कसले बुझ्न सक्छ र जे हुन्छं दुःखी गरिब लाई हुन्छं

  • @dipakdhakal375
    @dipakdhakal375 4 года назад

    भोजराज दाजु तपाईं कति धेरै महान हुनुहुन्छ है तपाईं लाई धेरै धेरै धन्यवाद कति धेरै ठाउमा पुग्नु हुन्छ है रिपोर्ट लिनलाई

  • @hwhw9201
    @hwhw9201 4 года назад

    सारै दुख लागो दाजु दिदी लाई छित्तै सन्चो होस म पनि दुखी छु दाजु सयोग गर्न त सक्दिन तर भिदियो हेरेर आँसु रोक्न सकिन 😂😂😂😂

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 года назад +34

    साह्रै दु:खद भिडियो ल्याउनु भो भोज राज सर ।

    • @bipanathapa4533
      @bipanathapa4533 4 года назад +1

      हे भगबान दुखमा दुख अाइ नपराेस य भिडियाे हेरेर साहारै मन राेय

  • @pardasikancha4437
    @pardasikancha4437 4 года назад +8

    हामि प्रदेशी को जिन्दगी यस्तै हो।सास आउछ कि लास आउछ थाहा हुन्न।।तर यो भिडियो हेरेर साह्रै मन दुखेर आयो।।

  • @kumarithakuari168
    @kumarithakuari168 4 года назад

    धेरै राम्रो भिडियो ल्याउनु भयो भोजराज भाइ हजुर लाई सधै यस्तै दिन दुखी हरु को सेवा गर्ने ग्यान मिलोस धेरै मन रोय मेरो मत दुख ले भय पनि शरीर ले साथ दियको छ अहिले सम्म दुख गरेर भय पनि मेरो छोराछोरी रेखदेख गरेको छु अति रोय हे भगवान काहा छौ दुखी लाई मात्र दुख मा किन पारी राख्छौ

  • @user-sj7pp2xc6l
    @user-sj7pp2xc6l 4 года назад

    यस्तो दुख भिडियो मा के सोचेर anlike गरेका छन मान्पता न भाका हरु धन्यवाद सर हजुर लाई

  • @rasailiarun427
    @rasailiarun427 4 года назад +55

    साच्चै मन छोयो य भगवान जहाँ एक्लो रुख त्यही हावा चल्ने 😭😭😭😭😭😭😭😭😭😭

    • @urmiladhami5395
      @urmiladhami5395 4 года назад +1

      Mero ni rudai xu ma ta😭😭😭😢😢

    • @rasailiarun427
      @rasailiarun427 4 года назад +2

      @@urmiladhami5395 जिउ साच्चै मन छोयो भगवान पनि कति निर्दय हुनु सकेका होन

    • @hdhwjwhgsgwhwhs2114
      @hdhwjwhgsgwhwhs2114 4 года назад +1

      K astyo vayo he daiba kina astyo vayo nani lai ta haspital laijanu ni hosh aauxa ki

    • @prakashthapa7670
      @prakashthapa7670 4 года назад +1

      he bhagawan kaha hunun6 hajura

    • @reshamrayamajhi248
      @reshamrayamajhi248 4 года назад

      Oh God so sad don't worry get well soon sister

  • @yuiyui792
    @yuiyui792 4 года назад +31

    बिचरा स्वर्गले नै थिच्यो हे भगवान यो त सारै अनिया भयो कति निस्टुरी तिमी पनि।

    • @kedaradhakari7879
      @kedaradhakari7879 4 года назад +1

      Malei account number chhayo

    • @bharaththapa8510
      @bharaththapa8510 4 года назад

      Kstodeibhoyo

    • @durgeshbhai6412
      @durgeshbhai6412 4 года назад

      K garnu yasto k deknu payo yasto kasailai ni naparos jasto vayeni aafulai samlnu dd na aatinu

  • @7startvnepal536
    @7startvnepal536 4 года назад +1

    पत्रकार यो हो जस्ले गरिब को कथा लाई पहिलो स्थान दिन्छ।मित्र तपाईं लाई धन्यवाद ।साच्चै साचो खबर प्रसारण गर्नु भयो।

  • @gaurabkhadka8125
    @gaurabkhadka8125 4 года назад

    कती दूःखको खबर लीयर आऊनू भोनी भोजराज भाई आखानै व भायन😭😭😭😭

  • @teedybear6335
    @teedybear6335 4 года назад +3

    So tragedic moments 😢😢 may god gives you a strength for fight against tragedy

  • @gaganbdr2346
    @gaganbdr2346 4 года назад +41

    केगर्ने हाम्रो बिदेसी जीवन आज छ भोलि केहुने हो थाहा छैन

    • @tarabhattarai4200
      @tarabhattarai4200 4 года назад

      होनी हजुर के गर्ने 😓

  • @sapansingok7489
    @sapansingok7489 4 года назад

    यी सबै घटनाहरू को दोषि नेपाल सरकार हो...सबै नेपालीहरू लाई चेतना भया....

  • @hamronayasoch4588
    @hamronayasoch4588 4 года назад

    Bhojraj sir you are great slyute xa hjr lai

  • @sanjughaleqazx79
    @sanjughaleqazx79 4 года назад +10

    😂😂😂😂😂😂😂हे भगवान कति निस्टुरि यो आम छोरिलाई छिटै सन्चो होस्

  • @Abisheklimbu2024
    @Abisheklimbu2024 4 года назад +3

    So so sad incidents heartbroken plz god help to this people 🙏🙏🙏 god bless u 🙏

  • @sitakunwor1552
    @sitakunwor1552 4 года назад

    हे भगवान कस्तो दुख आइपरेको मान्छे को जीवनमा येस्तो दुख कसैलाई नपरोस 😥😥

  • @sundarkarki4005
    @sundarkarki4005 4 года назад

    गाउँ पालिका को अध्यक्ष लाई लिएर इन्टर्भिउ लिन परो आफ्नो वार्ड पालिका भित्र जनता लाई यति पीडा छ कमसेकम सक्दो सहयोग गर्नु पर्छ ।कतिपिडा छ।हे बरै।।

  • @firojmaila2450
    @firojmaila2450 4 года назад +14

    May God bless all of family

  • @bamjanonlinetv2717
    @bamjanonlinetv2717 4 года назад +35

    मृतक को आत्मा ले सान्ती मिलोस 😂😂😂 पोइसा होइन पासो छ प्रदेस मा बोलाउदैछ आफन्त ले स्वदेस मा मलाई यो घटना हेरेर पुस्पन प्रधान सर को गित याद आयो

  • @savitribhandari5650
    @savitribhandari5650 4 года назад

    ऐ भगवान यस्तो बिचल्ली कोही कसै दुश्मनलाई नपरोस् मेरोत मन नै भक्कानिएर आयो

  • @tekrajchhtri1555
    @tekrajchhtri1555 4 года назад

    खै यो संसार कति दुख दिने होला हामी गरिब जनताको खै भगवान कहा हुनुहुन्छ छिटो भन्दा छिटो सन्चो हुन्छ भने भगवान सग प्रन्थान गर्छु मित्र परिवार sradanjali

  • @laxmisonu875
    @laxmisonu875 4 года назад +6

    Pitta parmesor hajur lai lakhau lakh dhanyabd pitta yo aama ko dukh lai sir dekhi pau samma jati pani samasya xa ayshu mashi ko naam bhala changa garidinu hune xa malai biswas xa pitta ..ammen.....

    • @apsarabhandari5067
      @apsarabhandari5067 4 года назад +1

      Mapni pitasag as himagxu ki yo didilae niko vaeskyo vojraj vae yo family lae sachchema liyr janu uhako budalae Dubai le ni pathax naattinu vnnu la God bless you all times all family

    • @akashshrsth5861
      @akashshrsth5861 4 года назад +1

      Mo Hindu hu tara Prabhu yesuko asirbad le yo pariwarlai changa garidinu hos amen

  • @haripokharel4378
    @haripokharel4378 4 года назад +26

    यस्तो अवस्थामा परेकालाइ यो राज्यले सहयोग गर्नु परो यो देशको बैरो अपाङ्ग सरकार कता छ उखाने सरकार सयोग गर तेरो साखा सन्तानको मात्रै भुडी कति फुटाउछस

    • @sarnalimbu6163
      @sarnalimbu6163 4 года назад +1

      rajyala sayog garnu parxa sai ho

    • @akashshrsth5861
      @akashshrsth5861 4 года назад

      Good question to Nepal government, Nepal government wake-up n help this family

  • @dalbahadur9336
    @dalbahadur9336 4 года назад +1

    patrkar vojraj sir thanks

  • @pardeepmagar3315
    @pardeepmagar3315 4 года назад

    भोज राज सर यो भिडयो मैले पूरा हेर्न सकिन कति दुखी छु पिलिज भोजराज सर हेल्प गर्नु भको छ खुशी लाग्यो सबै सहयोगी मन हरु सकेको सहयो गरिदिनु होला भग्वान सङग हात joder पर्थाना गर्दछु उहाँ त अब फर्केर आउदैन अब यो मम्मी निको भको देख्न पाउ सबैले सहयो गरिदिनु होला सकेको पिलिज मित्रहरू

  • @prayas8546
    @prayas8546 4 года назад +3

    Sorry to see this grief moment of the family. Sahayog Ani video ko lagi Patrakar Sir Lai hirdaya Dekhi dhanyabad

  • @amritaraila3790
    @amritaraila3790 4 года назад +5

    मैले यो भोज राज भाई को धेरै भिडियो हेरेकिछु यो भाई को प्रस्न गर्ने तरिका एकदम नराम्रो छ येस्तो दुख परेको बेलामा आशु पुस्नुत कता हो कता नचाहिदो प्रस्न गरेर झन् रुवाउने कस्तो खाल्को मान्छे हो यो भोज राज

    • @minakhanal2915
      @minakhanal2915 4 года назад

      Hoina usko questions right xa asare nai garnu parxa kina ki reality sabai samu leune xa ra help hunxa ,afu pani kam nagarne arule gareko pani ....baru hausala dinu saknuna naramro navanu

    • @amritaraila3790
      @amritaraila3790 4 года назад

      @@minakhanal2915 खुकुरी को चोट अचानोलाई मात्र थाहुन्छ हजुर मैले पनि मेरो 23 वर्ष को दाई गुमायेकिछु अकालमा आफन्त गुमाउदा को पिडा कस्तोहुन्छ त्यो जस्लाई परेकोछ तेस्लाई मात्र थाहाहुन्छ 😭😭😭😭😭

  • @janamadhikari9959
    @janamadhikari9959 4 года назад

    हे भगवान किन गरीब लाई यति पीडा दिनु हुन्छ 😭😰😭

  • @dhandhan5915
    @dhandhan5915 4 года назад +2

    मेरोआगरदुबैमारहनुहुनेसबैदाजुभाईले
    योदाईकोलासनेपालपठाउनकालागि
    सयोगरिदिनुहोलाभनेअनुरोधगरदछु

  • @Mrgamer_offical369
    @Mrgamer_offical369 4 года назад +93

    Dislike garne jatii dhunga ko mon vako hola 😠😡😠

  • @pratimakunwar1566
    @pratimakunwar1566 4 года назад +13

    दुखिया लाई सधै दुखई दुख साला कस्तो जिन्दगी ! मिर्तक प्रती हार्दिक सर्दान्जली !!र उहाँ को घर परिवार प्रती धैरधारन गर्न सक्ने भगवान ले शक्ति दिउन !!

  • @yadavthapa6880
    @yadavthapa6880 4 года назад

    हामी सँगै काम गर्थेउ भोजराज जी काम गर्दाखेरी लडेर उहाँको निधन भएको हो....दुबै..मा..हाम्रै दाङको मान्छे हुनुहुन्छ...।धन्यबाद. भोजराज सर लई...।

  • @tilakbahadur1034
    @tilakbahadur1034 4 года назад

    कति नोर्दयि छन भगवान पनि दुखि गरिब पिदित माथिनै यस्तो घटना घटाइदिन्छन आत्म ले सान्ति पाहोस

  • @user-zq5ij3mv3z
    @user-zq5ij3mv3z 4 года назад +37

    😭😭😭😭हे भगवान आखो ओभानो भयन

  • @seanymphs6372
    @seanymphs6372 4 года назад +10

    Heart broken 😭😭

  • @somnathdhal117
    @somnathdhal117 4 года назад

    हे भगबान दिन पनि गरिब दुखी लाई नै लाग्दो रैछ भगबा

  • @garamjamagar1338
    @garamjamagar1338 4 года назад

    Video को हेद्लाईन हेर्दै धरर आँसु आयो यस्तो बिपत्ति किन दुखी गरिबिलाई मात्रै पार्छौ भगवान एति पिदादिने भए बरु जन्म नदिए ठिक हुनिथियो पिदा माथी पिदा नदिउ भगवान बिन्तिछ 😭😭😭😭

  • @aakritisubedi9997
    @aakritisubedi9997 4 года назад +3

    Uncle return if possible .
    God bless them ❣️❣️

  • @mayadevikhatri5718
    @mayadevikhatri5718 4 года назад +35

    सपैले सहयोग गरिदिनु भएकोमा तपाइलाई कति राम्रो हुन्थ्यो सपै

    • @gaurisankar2016
      @gaurisankar2016 4 года назад

      Kati nisturi hunu hun x hjr

    • @shovamagar3259
      @shovamagar3259 4 года назад

      सबैले सहयोग गरिदिनु होला

  • @sabinalimbu5905
    @sabinalimbu5905 4 года назад

    हे भग्वान किन येति निस्तुरी हुनु भाको दुख माथी दुख 😭😭😭😭😭😭

  • @yesim741
    @yesim741 4 года назад

    हे प्रभु! हामी मान्छे, तपाईंको सुन्दर सृष्टि हौं भने किन हामीलाई नै यस्तो दुख, पिडा र दर्द..

  • @jenishghartiabc4053
    @jenishghartiabc4053 4 года назад +18

    बिचार😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @ritushrestha8556
    @ritushrestha8556 4 года назад +8

    हे भगवान प्रभु😭😭

  • @lilroka817
    @lilroka817 4 года назад

    याे भिडियाे देखेर मेरा पनि मन राेयकाे छ मपनि हाल अहिले दुबै मा नै छु सहयाेक गर्ने मन त छ तर अाफु सँग फुतेकाे पैसानै छैन मन भय धन छैन के गर्ने साथि हाे सकसम्म सहयाे गरि दिनुस यहि छ मेराे कामना

  • @milanbc2164
    @milanbc2164 4 года назад

    Good voj rj thpa jeee

  • @riyathakuri8263
    @riyathakuri8263 4 года назад +4

    God bless you😭😭

  • @ritikapoudel3094
    @ritikapoudel3094 4 года назад +4

    हे भगवान के सुनुपरेको😢😭😢भगवान

  • @rechandra7825
    @rechandra7825 4 года назад

    भगवान् पनि कति निठुरि दुखि लागि पनि सधै सिमा छैन् केछ जिन्दगी अब सबैले सयाेग गर्नु हाेला

  • @kparyal
    @kparyal 4 года назад

    निस्ठुरी छन भगवान पनी यस्तो दूरदर्सा कसैलाइ नआओस ! बाँचेका सबै जाना को भविष्य राम्रो होस !
    मृतक को आत्मा ले शान्ति पाओस सोख समाप्त परिवार मा धैर्य ग़र्ने र सहन सक्ने शक्ति प्रदान होस !!

  • @smritikamal1240
    @smritikamal1240 4 года назад +4

    God bless you 😭😭😭😭

  • @ahilprince6624
    @ahilprince6624 4 года назад +4

    OMG 😭😭😭😭😭😭 so sad ..dubai ko Kun thau hola ?? Comany ko name ?

  • @umeshsapkota7214
    @umeshsapkota7214 4 года назад

    आसुले सिरानी नै भिजो, हे भगवान यो कस्तो दुख माथी दु:ख😭😭😭😭😭😭😭

  • @abd-cj1ht
    @abd-cj1ht 4 года назад

    कति दुख कति दर्द्नाक हेर्नू पनि कसरी मर्नु न बाच्नु हे भगवान किन यस्तो हुन्छ दाइ को आत्म ले शान्ति पावोस दिदी लाई छिटो निको होस छोरी छितो होस्मा आउने शक्ति मिलोस

  • @jeenathapa1300
    @jeenathapa1300 4 года назад +11

    medical kina nalanu vako ni sad😭😭😭

  • @user-os2lw6jo7d
    @user-os2lw6jo7d 4 года назад +19

    बिचरा 😭😭😭😭😭😭😭 रिप

  • @saudmohan5341
    @saudmohan5341 4 года назад

    भगवान पनि कति निदयी रहेछ किन भगवान दुख माथी यस्तो ठुलो दुख ।।

  • @the_karki
    @the_karki 4 года назад

    दैव हे कति निष्ठुर बनि दिन्छस। आफ्नै जिन्दगी आफैलाई भारी भएर आयो।😭😭😭😭😭 भाई तिमी हिम्मत नहार हामी सथमा छौ।

  • @Juna-xn4ho
    @Juna-xn4ho 4 года назад +3

    Bichar sabai milira sayog garam

  • @govindabhatta5741
    @govindabhatta5741 4 года назад +13

    Piz dislike navai like garera sahayog garam plz

  • @meghmagar3591
    @meghmagar3591 4 года назад

    Omg set

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 2 месяца назад

    कति यस्तै यस्तै दुःख दुःख खबर आउँछ। यी सब नेताहरुले देशमा भएका कलका खाना बेचेर गर्दा हो साला नेताको त केही पनि हुँदैन। पापीहरु साला रोजगारी दिनुपर्दैन

  • @ranjaymahato3300
    @ranjaymahato3300 4 года назад +3

    god bless you😭

  • @user-xx1mb5vz5r
    @user-xx1mb5vz5r 4 года назад +3

    He daiba 😭😭😭

  • @yamsingh5399
    @yamsingh5399 4 года назад

    हरे राम यो परिवारमा छिटै खुशी छाहोस्

  • @subhdraachary3007
    @subhdraachary3007 4 года назад

    हे भगवान किन दुखि लाई नै यति धेरै दुःख दिने

  • @binitapun9602
    @binitapun9602 4 года назад +5

    Bichara😭😭😭😭

    • @pushpabasnet1379
      @pushpabasnet1379 4 года назад

      Bechari dede k garna akichoti gara dasalagyo xa k garna vagabanlapani kina astyo dukha deayko hola 😭😭😭😭😭

    • @khadakbohara4356
      @khadakbohara4356 4 года назад

      😭😭😭😭😭

    • @khadakbohara4356
      @khadakbohara4356 4 года назад

      😭😭😭😭😭😭😭😭😭

  • @heragoutam3128
    @heragoutam3128 4 года назад +3

    Hajur Ko call nambar denus na ma Thailand bata ho mapani sayog garna chancho

    • @kamalbhandari7507
      @kamalbhandari7507 4 года назад +1

      भिडियो मा नै छ नम्बर

    • @mohangharti3956
      @mohangharti3956 4 года назад +1

      9847879773यो नम्बर भोज राज सर को है त हजुर पिलिज सहयोग गर्नु पर्यो

  • @ramjistha4945
    @ramjistha4945 4 года назад

    अब छोरीको मनोबल बढाउनु पर्छ ।।

  • @kamalbaniya2364
    @kamalbaniya2364 4 года назад +9

    Chori lai samalina sakne xemata vagwon le pradan garun, Ama lai sigra swasthy lav ko kamana, mirtak aatma ko baikunta basko kamana

  • @RonishaShrestha1
    @RonishaShrestha1 4 года назад +3

    😭😭

  • @manishakandel6269
    @manishakandel6269 4 года назад +1

    ऐले सम्म कुनै भिडियो हेर्दा यस्तरी रुन आयको थिएन ।

  • @bishnulama9591
    @bishnulama9591 4 года назад +3

    😭😭😭😭😭

  • @anantabhattarai7977
    @anantabhattarai7977 4 года назад +11

    Omg he ram kin yesto pida dinxu 😭😭😭😭😭😭

    • @PGR-qf7qn
      @PGR-qf7qn 4 года назад

      Yee bhagwan yo kasto dasha ho dhiera dharana hos😥

    • @nicesunar9942
      @nicesunar9942 4 года назад

      😭😭😭😭😭

  • @dineshkanxamagar7470
    @dineshkanxamagar7470 4 года назад

    हे भगवान याहाका परिवार प्रती धैर्य धारणा गर्न सक्ने शक्ति मिलोस मृत आत्मा मा शान्ति मिलोस स्वर्गमा बाँस होस् 😭😭😭

  • @birushingh9683
    @birushingh9683 4 года назад

    भग्वान पनि कति निस्टुरी हुन जो दुखी उसैलाइ दुख दिइरहे भोज राज जि उहाँ हरु लाई फोलो गर्दै गर्नु होला है हजुर ले फोलो गरिरहनु भयपछी उहाँ हरु लाई केही रहात हुन्छ कि

  • @gyanbastakoti456
    @gyanbastakoti456 4 года назад +4

    Oh !! My god !!

  • @yangla9063
    @yangla9063 4 года назад +5

    OMG hey daiba
    rip 😭😭😭

    • @baka_7010
      @baka_7010 4 года назад +1

      Get well soon in the name of Lord

    • @user-we8if1kx4k
      @user-we8if1kx4k 4 года назад +1

      Deyaa Srpe daib xainn knai vagwan xain saitan le ho

  • @padamsaud6876
    @padamsaud6876 4 года назад

    Good sar

  • @milanmgr5756
    @milanmgr5756 4 года назад

    य भगवान यति पीडा यति कष्ट कसैलाइनी नपरोस

  • @kaligurung1259
    @kaligurung1259 4 года назад +5

    Omg k hudai x aajavoli

  • @lilarai3939
    @lilarai3939 4 года назад +4

    बिचारा 😭😭😭😭