डिभोर्स अघिनै राजुसँग यस्तो रुवाउने दोहोरी गाएको थिईन जेरीले, राजु र जेरीको रुवाउने दोहोरी | Live

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • बहुचर्चित दोहोरीका राजा स्वर समांट लोक दोहोरी गायक राजु परियार र चर्चित, लोकप्रिय तथा प्रखर दोहोरी गायिका बबिता बानिया जेरी बिच निकै मिठो भाका "खहरेको भेल" दमदार दोहोरी प्रस्तुत गरेका छौँ । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    🎼 Original Song by: Khahareko Bhel
    =======================================
    🎶 Audio Credits:-
    Song:- Khahareko Bhel
    Vocal:- Raju pariyar,Sundar Mani Adhikari & Bishnu Majhi
    Lyrics/Music:- Sundar Mani Adhikari
    Original Song : www.youtube.co....
    =======================================
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 180
    =======================================
    =======================================
    #Raju_Pariyar #Babita_Baniya_Jeri #Sarangi_Sansar
    =======================================
    Host/Music :
    🎤 Kamal Kumar BK
    Lead Singer:
    🎤 Raju Pariyar
    VS
    🎤 Babita Baniya Jeri
    Supporter Male Singer:
    🎤 Sidartha Ale Magar
    🎤 Prakash Thapa
    Supporter Female Singer :
    🎤 Prema Rana
    🎤 Sangita Harmel
    🎤 Sita Sunar
    =======================================
    Musician Team :
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Harmoniyam : Dipendra Sitaula
    ♬ Flute : Karan Pariyar
    ♬ Madal : Mahendra Tiwari (महेन्द्र तिवारी)
    ♬ Madal : Shiva Anurag
    TechnicalTeam :
    🎥 Camera:
    🎥 Padam Lwagun
    🎥 Tarakanta BK
    ♬ Recordist
    ♬ Pawan Bishwakarma
    /Mixing/Editing
    ♬ Tarakanta BK - 9847629512
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 IT Support :
    =======================================
    Rabin BK - Baglung
    Software Development Engineer
    =======================================
    🎬 IT Partner
    =======================================
    Code Logic Technologies Pvt. Ltd.
    Anamnagar, Kathmandu
    www.codelogictechnologies.com
    info@codelogictechnologies.com
    Phone : 01-5705531
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.sunrisepostnews.com
    - Kabiraj Dhakal
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.tufannews.com
    ☞ www.naulodhun.com
    - Subin Adhikari
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Web : www.sarangisansar.com
    Facebook: / livesongmusic
    Twiter : / sarangisansar
    Instagram : / sarangisans. .

Комментарии • 226

  • @sitmayatamang6875
    @sitmayatamang6875 Год назад +53

    गितको त के कुरा जेरिको आनुहर हेर्दै नै मन भक्नी आउँछ बिचर कति पीड सहेर बसेको रहेछ आफु भित्र रुएर अरुलाई हसको रहेछ महन छौ तिमी बहिनी 🙏🙏🙏

  • @yamunamagar5814
    @yamunamagar5814 Год назад +224

    बबिता बानिया vs राजु परियार भाग २ ल्याउन पर्यो भन्ने जति कोको हुनुहुन्छ नि यता हाजिर हुनु होला।❤🙏

  • @Arjunofficalchannel
    @Arjunofficalchannel Год назад +22

    यस्तै हो दिदी झारपात सग बिहे गरेपछि बलियो बनाउनु मन अघि बड्नुस

  • @gangaadhikari6034
    @gangaadhikari6034 Год назад +26

    नराेउ है बबिता याे पापि संकरलाई संमझेर , तिमराे जिबन राम्रोसँग बिताउने छौं ।

  • @TikaSanu
    @TikaSanu Год назад +2

    निकै मन छोयो।

  • @prakashpun500
    @prakashpun500 Год назад +27

    जेरि दिदिको इन्टरभियु हेरेर नरुने सायद कमै होलान बिसब्द छु दिदी हिम्मत नहार्नु होला 👌😭👌

  • @gomabista9819
    @gomabista9819 Год назад +117

    सबैलाई हँसाउने जेरि बहिनी आज आफै रोएको देखेर मलाई शंकरे क्षेत्री संग सारै रिस उठेको छ भगवान ले उनलाई अगाडि बड्ने आत्माबल दिउन🙏🙏

  • @nirutasaud9744
    @nirutasaud9744 Год назад +42

    जेरी दिदी पक्कै पनि हार नलिनुहोला पक्कै पनि हजुर बिना साङगीति क्षेर अधुरै हुने छ be strong dde ❤❤😘😘

  • @kumarbaniya1175
    @kumarbaniya1175 Год назад +10

    बानियाँ को छोरी हो हिम्मत हार्दैन त्यो शंकर बि सि को अगाडी केही गरेर छात्ती फुकाएर हिड्छ

  • @padamkumarachaju1280
    @padamkumarachaju1280 Год назад +5

    एउटा स्थापित निडर कलाकार नारी, यो हालतमा देख्नु पर्छ भने आवाज विहिन नारीहरू , धन सम्पती या दाइजोको नाममा रगतसरी आँसुको भेल बगाउँदै माइतीको खुसीको लागि आफ्नो जिन्दगीलाई जिउँदै मारी बाँच्ने महिलाहरु अनगिन्ती छन् त्यसकारण आफ्नो समाजमा कहीं कतै महिला हिंसा भएको छ भने तुरुन्तै सक्दो सहयोग गरी उन्नत समाजको लागि हरेक व्यक्तिले हातेमालो गर्न आवश्यक छ।

  • @user-zv6dy5vl5w
    @user-zv6dy5vl5w Год назад +16

    नरुनु त्यो पापिको लागि! हिम्मतिला गित गाउनु त्यस्ताका आगाडि! रोयेको देख्दा उसलाई खुसि लाग्छ उसको प्रेम मा पागल भाएको देखेर! महिला कमजोर हुदैन भनेर देखाइदिनु ल! तपाइको हसिलो अनुहार र रमाइलो गित सुन्ने मन छ जेरि बहिनि!

  • @gouripoudel6964
    @gouripoudel6964 Год назад +4

    ख़राब मान्छेको सवाल जवाफमा समय बिताउनुभन्दा त्यसको नाम निशान मेटाउनु नै राम्रो हुन्छ।अझै अगाडि बढ्न उर्जा प्राप्त हुन्छ हार नखानुस सबैको साथ मिल्छ।

  • @user-qq5gq9pw6q
    @user-qq5gq9pw6q Год назад +16

    कति चोट र पिडा सहन सक्ने माहान नारी सधै उन्नतिका पाइला अगाडि बढेको देख्न पाउ जस्ले रुवायो उसलाई कैलै राम्रो न होस हे आमा पाथीभरा अन्ययको विरुद्ध हजुर ले साथ सत्यलाइ दिनुहोस् आमा पाथीभरा देबि

  • @lalitakumarithapa6444
    @lalitakumarithapa6444 Год назад +12

    आज संकर जि ले जेरि दिदी लाई रुवाउनु भनेको भोलि आउनेदिनमा आपुलाई रुवाउने बेक्तिको पर्खाइमा बस्नु हो ।

  • @shantibasnet8162
    @shantibasnet8162 Год назад +17

    थोरै पिर नपरी यति साहसी जेरी मीडिया मा रोइनन् होला चोट नपरी मिडियामा सधैँ हाँस्ने र हँसाउने जेरी ले सबै लाई रूवाउने थिनन होला जे भयो राम्रो भयो संघर्ष गर्नु छ दुई जना भए नि गर्नु थियों एकलै भए नि गर्ने नै हो दिनरात को टचर ले आधा भयर जिउनु भन्दा जहाँ जाला जोगी भातै खाला भने झै एकलै अघि बढ्नु

  • @badrikarki6640
    @badrikarki6640 Год назад +15

    जेरि छाेरिलाई भगवानले अात्मबल प्रदान गरून् ।तिम्राे कला र गला बेलाबखत देख्ने ,सुन्ने अवसर नटुटाेस यहि छ शुभकामना ।

  • @baltamang9038
    @baltamang9038 Год назад +4

    राजु परियार ज्यू र बबिता बानियाँ जेरी बहिनीले गाउनु भएको मार्मिक गीत सुन्दा बल्ल आजा थाहा भयो।
    जेरी बहिनीको वास्तविक जीवनमा आधारित गीत रहेछ।। आफनो पीडा लुकाई अरूलाई हसाई हिड्ने महान चेलीलाई जेरीलाई उच्च सम्मान।।
    हिक्मत अझै आगाडी बढाउँदै जानु चेली।
    सङ्खर क्षेत्री जस्तो जीवन साथी कुनै चेलीले नपाउन।। नारीको जीवनलाई बर्बाद पार्दै रबरको खेलौना सम्झिने शंखर क्षेत्रीलाई दैबले माफ गर्ने छैन।
    अरू केटी सँग केही क्षणिक समयको लागी मात्रै खुशी भएको देख्न पाउँ।।

  • @gomasiwakoti5690
    @gomasiwakoti5690 Год назад +6

    सुन ❤मन हुदा हुदै रुन मन लागेर आउ छ 😢जेरी बैनी हिमत अगाडी बडेर जाउ जे भएनी बाचनु नै ठुलो हो जनमीदा पनि यकलै आहो मरदा पनि एकलै ताहोनी नरुनु कमजोरी पन नगर सनसा गोलो छ नानी लाइ आमाको माया गाडा हो

  • @bhagawatithapa2182
    @bhagawatithapa2182 Год назад +4

    सन्करेले हिरा चिनेन अबको जिन्दगी गयो नर्कमा त्यो नरपिचासको जेरि बिनाको कला क्षेत्र अपुरण हुन्छ

  • @narayanprasadghimire6635
    @narayanprasadghimire6635 Год назад +3

    कृष्ण कन्डेल सङ्ग गित गाउदा हास्दाहास्दै भिडियो सकिन्थेयो ऐइले यो अबस्था आयो है जेरि लाई

  • @arjunkandel1675
    @arjunkandel1675 Год назад +1

    यो गीतका शब्दहरू यथार्थ रहेछ।

  • @minamina5351
    @minamina5351 Год назад +3

    जे नहुनु थियो तेहि भयो सारै दुख लायो😭

  • @khadgashrestha7012
    @khadgashrestha7012 Год назад +5

    सन्खर छेत्री लाई सबैले बाइकात गरे हुन्छ।

  • @ghumfirnepal
    @ghumfirnepal Год назад +3

    बबिता बानिया जेरी दिदीको डिवोर्स हुनुभन्दा अगाडि लिईको अन्तरबार्ता सुन्दै गर्दा अत्यन्तै भावुक बनायो ।
    अगामी दिन फलदायी बनुन शुभकामना ।

  • @EducationalManpower
    @EducationalManpower Год назад +16

    " यस्तो दु:खमा पनि गीत गाउन सक्ने कलाकारहरुको प्रतिभालाई सम्मान गर्दछौं ।।"
    जय नेपाल
    जय संगीत

  • @ganeshgharti6516
    @ganeshgharti6516 Год назад +43

    सङ्घर्ष नै जीवनको सुनौलो बाटो हो दिदी हजुरलाई सधैं खुसिभयको देख्न पाउँ धेरै शुभकामना

  • @subaswaiba5142
    @subaswaiba5142 Год назад +7

    साच्चिकै #पोर परार सुनेको गित #पानस्मा बत्ती बालेको भन्ने गित अनि आजको यो गित सुनेर धेरै रुय मपनि #be strong didi

  • @saraswoti123
    @saraswoti123 Год назад +13

    हो नि हार नखानु होला दि

  • @gayatripudasaini5785
    @gayatripudasaini5785 Год назад +6

    गित त अगाडिकाे रहेछ अपलाेड ढिला गर्नुभएकाे रहेछ,हिजाेमात्र वविता बुनुकाे बियाेगान्त ईन्टरभ्यु हेरेर अाज याे गित सुन्दा अाँसु राेक्न सकिन😭😭जेसुकै हाेस् be strong babita bunu❤️❤️

  • @srijanamagar2650
    @srijanamagar2650 Год назад +1

    हरेस नखानुहोस् जेरी दिज्जू हामी सबै हजुरकाे साथमा छौं 🙏😍😍🥰

  • @amarsingsing6886
    @amarsingsing6886 Год назад +5

    सबै हसाउने जेरि को भिर्ती यस्तो पीडा रहेछ के गर्ने भगवान 💘

  • @dipendradhami4571
    @dipendradhami4571 Год назад +4

    बिछोड ले दिएको यो क्षण लाइ नारिको एकल गित मा उतारेर शुनिता बुढा क्षेत्री लाइ गाउन लगाउनुस जेरि जि तपाइको लय सब्द शुनिता बुढा क्षेत्री को आवाज। शुनिता जि ले सब्द को परिबेश मा आफु ढलेर गाउन सक्नुहुन्छ तपाइको सृजना ले न्याय पाउछ यो लाइभ दोहोरी ले पनि एक्दमै छोयो।

  • @laxmibista6687
    @laxmibista6687 Год назад +79

    हामी सबैको मायाले जेरी सिस लाई हिक्मत र शक्ति आआेस् यहीँ कामना छ🌹

  • @bhupenilameli
    @bhupenilameli Год назад +2

    जेरिले हिम्मत हार्नु हुन्न अझै दह्रो खम्बा भएर संघर्ष गर्नु पर्छ है sis❤️

  • @pramilapudasaini6925
    @pramilapudasaini6925 Год назад +2

    chinta nagarnu sis hjr ko pani hasni din hauxa 😭😭😭😭😭😭😍😍😍😍

  • @chandraalemagar509
    @chandraalemagar509 Год назад +1

    Babita baini Lai nayha jiban suru gareko ma suvakamana sabai piralai vulera xori ko lagi vayhni sangarsa garnu hos

  • @OP-ub2or
    @OP-ub2or Год назад +1

    diju hajurko sathma bhgwan hunuhunchha to papilaai nasmjanu eklai janmeko chhori chhin khusi dinu man kahilai eklo nabanaunu ma derai roya yo geet sunera mero jiban ni testai ho

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 Год назад +8

    सर्वप्रथम त कमल सर लगायत सम्पुर्ण सारङ्गी संसार रोधी घर परिबार मा दर्सन नमस्कार छ, अहा धेरै दिन पश्चात् राम्रो गीत सुन्ने अबसर जुर्यो सारै राम्रो लाग्यो सधै हसाउने बबिता बैनी को आज को यो गीत ले मनै रुवायो।

  • @vagawotisharma9320
    @vagawotisharma9320 Год назад

    कति मन छुने टुका जाेडनु भएको राजु दाइ जेरि सिस जुन पिडा ममा पनि छ

  • @ishwaraaryal7379
    @ishwaraaryal7379 Год назад +5

    सबैको मन मुटु मा बस्न सफल गायिका लाई त यस्तो हिम्सा भोग्नु पर्यो भने अरु कति महिला दिदिबहिनी हरुले ले हिम्सा सहनु परेको होला

    • @ishwaraaryal7379
      @ishwaraaryal7379 Год назад

      पानी माथिको ओभानो बनी महिला माथी दोश थुपार्ने पुरुसबादी मानसिकता बाट ग्रशित शंकर

    • @gcsmart8304
      @gcsmart8304 Год назад

      A

  • @bishnukumarshrestha8077
    @bishnukumarshrestha8077 Год назад +35

    जे नहुनु थियो त्यही भईदियो हामी त अन्त्यन्तै दुःखी भएका छौं वविता जी लाई यति धेरै पीडामा सहन सक्ने शक्ति मिलोस साथै समुज्वल भविश्यको शुभकामना व्यक्त गर्दछौं ।🙏🙏🙏🌺🌺🌺

    • @krishnanepal3005
      @krishnanepal3005 Год назад +1

      जे नहुनु थियो, भैसक्यो, पिर चिन्ता गरेर केही पाइँदैन। आत्मबल उच्च राखे। साहसी भ ए। छोरीको रेखदेख गरे।आत्मबल बढाए। सक्षम छौ।
      जीवन सोचेजस्तो कसैको हुँदैन। जे पर्छ टर्दै जान्छ। , जान्छ।

    • @bhawanathapa6778
      @bhawanathapa6778 Год назад

      O

  • @kamalchhetri2083
    @kamalchhetri2083 Год назад +2

    ekdin jeri bahini vanda badi rune din aauxa himmat rakhnu haresh nakhanu hola aafni sangitik yatra nirantar rahosh suvakamana

  • @Laxmishrestha122
    @Laxmishrestha122 Год назад +4

    पिर नगर्नुस् जेरि दिदि शखरे झरे को पात हो झरेर जान दिनुस।ओलाए को पात हो शखरे ओइलाएर जान्छ हेरि बस्नुस तपाइको आँसुले पोल्नेछ तपाइ हासि हासि अगाडि बढ्नु

  • @prayas_hai20
    @prayas_hai20 Год назад +2

    नमस्कार सम्पूर्ण तपाईंहरू सबै जनालाई,
    जो-जस्ले मेरो कमेन्ट पढ्दै गर्नुहुन्छ भगवानले तपाईंको परिवारको कल्याण गरून्!!!❤️❤️

  • @sabinapanday1611
    @sabinapanday1611 Год назад +2

    जेरि दिदी को यतिको सम्हालिन सक्ने मनलाई मान्नैपर्छ
    आफु रोएर पनि अरुलाई हसाउने उहाको कारणले हामि चाहिँ सबै दुख भुलेर हासेको थियौं तर उहाको भित्रि आँशुलाई कसले देखेको थियो र be strong sis 🥰

  • @b.karjun9766
    @b.karjun9766 Год назад +1

    जेरिको मुहार हेर्ना सकिना मन भक्कानेरा आउछ

  • @abinthapa3507
    @abinthapa3507 Год назад

    त्यो पापिलाइ बिर्सिएर नयाँ जिबनको सुभकामना बबिता सिस

  • @belkumarisunar690
    @belkumarisunar690 Год назад +8

    First mai hajir vaye Lok Sor Samrat Raju dada n Jeri sisko dohori herna but aaja vane aankha ovano hola jasto xaina

  • @sabinadhikari3673
    @sabinadhikari3673 Год назад +31

    सङ्घर्ष गरि अघि बढ्दै जानू शुभकामना ❤️❤️❤️🙏🙏💕💕💕

    • @kukrdog1062
      @kukrdog1062 Год назад

      Sahashi nari ho hikmat nhrnu xoriko vbissy sangai jibn sanghasha gri agadi bdnu meri baini sahahi ra nidar xin tyahi nai khushi lagxa

  • @tikagc6864
    @tikagc6864 Год назад +2

    Dami

  • @rameshpariyar5900
    @rameshpariyar5900 Год назад +5

    जेरो अब्बल गायिका हुन

  • @chhandaadhikari3717
    @chhandaadhikari3717 Год назад +2

    Yo gitmai sabai kura samiteyako xa tyo papi jaslay jiban vari dukha diyo bahini har nakhanu taysko agadi sira thado parayra hidnu parxa mero gauko chayli

  • @official7419
    @official7419 Год назад +7

    डिभोर्स पछि फटाफट भिडियो अपलोड भयो त

  • @sharadasundas5600
    @sharadasundas5600 Год назад

    Bhagwan jeri baini lai himmat dinus yehi kamana gardaxu

  • @dghy7953
    @dghy7953 Год назад +9

    Be strong jeri sis testo lalchi dokebaj lai chhodekoi thik

  • @user-bq5dl2qe1g
    @user-bq5dl2qe1g Год назад

    विशेष महिला कलाकारको वैवाहिक जिवन सधै धरापमा हुन्छ किन त्यो तपाइँको पेशा हो तर कुनै पनि पुरुषले आफ्नो श्रीमती आरुको अङ्गालोमा बाधियको देख्न सक्दैन । भन्न सजिलो छ 90% जीवन यस्तै छ ।

  • @meenukutty7643
    @meenukutty7643 Год назад +2

    Bichara Kati bids rhex narbs bhaer ni yati ramri tukka gaunu bhako bhagwan le sahne skti deun arko bhag ni lyaunu paryo Ali hausla dine khalko

  • @KrishnaKrishna-yb9lz
    @KrishnaKrishna-yb9lz Год назад +15

    जीवन संग पहिले नै मेल खाएको गीत सुन्दा मनै भक्कानिएर आयो ।

  • @arjunbahadur395
    @arjunbahadur395 Год назад +1

    Check

  • @ankitbignessgupta5517
    @ankitbignessgupta5517 Год назад +2

    Swarthi shankare lai royera hoina babita nani daro vayera dekhaunu chhori ko lagi sochnu parchha !!

  • @rajkumarmokta1564
    @rajkumarmokta1564 Год назад

    सुकेको सेउला हावाले हल्लाको अवाज जस्तो छ जेरिको स्वर ।
    यो स्वर सुन्दात सुन्ने आफैलाई कस्तो साकस् लाक्छ ।

  • @ravishrestha1083
    @ravishrestha1083 Год назад +4

    सुन चादि भाग्य र हार कति मिठास थियो।

  • @asmitathapa864
    @asmitathapa864 Год назад

    Jun Jogi aayo kanai chireko vane jastai jo netale jitepani deshko halat tehi ho jantale haleko votle paji netaharuko talab matrai badne ho tesaile jantaharu asta paji netaharulai vot halne vanda nahalekai jati

  • @Dhirajtamang3096
    @Dhirajtamang3096 Год назад +4

    kati ramri pyari di be strong de hjrko sathma sara xau dd sadai arulai hasauni ra tukka sunara aananda dine aaja hjrnai yeti dherai pidama hjrjasto saxem nari ta yeti pidama dd hami jasto kasari bachni hola strong hunus di

  • @parudhungana4363
    @parudhungana4363 Год назад +1

    नरुनुसिस हिम्मतवाली हुनुहुन्छ हजुर जस्तो कलाकारले त्यस्ता धोखेबाज लाई गरेर देखाउने हो रोएर हैन तर भन्न सजिलो हो परेकोलाइ थाहुन्छ 😢😢😢😢❣️❣️❣️👌👌

  • @tikabdrkhadka5628
    @tikabdrkhadka5628 Год назад +7

    Kati pida sahera basnu vako raixa bahini

  • @sabinadhikari3673
    @sabinadhikari3673 Год назад +3

    जानि जानि गायिका बिहे गर्ने अहिले उनलाई दाेष लगाउने किन

  • @sarujamarkattel8629
    @sarujamarkattel8629 Год назад +2

    Maan nmile pchhi chhutiyakai bes teti dharai aafulai kamjor nbaunos sis aasu lai aakrosma badhanus

  • @numevai4280
    @numevai4280 Год назад +2

    Best raju pariyar

  • @jeevanbk1709
    @jeevanbk1709 Год назад

    आफैले डिभोर्ष गर्ने आफै रोनाधोना चटक जेरी को

  • @narayanchhetri9165
    @narayanchhetri9165 Год назад +2

    Loves make everything possible

  • @DX10_Np
    @DX10_Np Год назад +1

    😭😭😭😭😭😭😭😭😭

  • @b2kladygamer853
    @b2kladygamer853 Год назад

    Brave girl Jerry ❤

  • @bindumalla2724
    @bindumalla2724 Год назад +2

    Teyo Shankar bhanne jantu lai patni Ra chora chori ko sikha Kaile na hos Prabhu🙏🕉️

  • @nirmalakarki5547
    @nirmalakarki5547 Год назад +3

    Swarthi xora manxe lae birsera Agadi basnu hola xori satha ma x Sahara xori lae aamako aamalae xori hunex xori le sukhi sansar dekhaune xin don't worry jeri j vusya kukurlae nasamji xoriko care garnu hola

  • @tarathapa4515
    @tarathapa4515 Год назад +1

    😢😢😢😢

  • @sitabaral2813
    @sitabaral2813 Год назад +1

    I love babita baniya ji

  • @kamalabaniya6836
    @kamalabaniya6836 Год назад +5

    Yo jhiga lai garara dekheu jeri be strong🙀🤦‍♂️

  • @ujirsingh1585
    @ujirsingh1585 Год назад +2

    jeri bainile sadhai arulai hasaunu ra ramailo dinuhune aaj aayar aphaima runuparne aabasatha sirjana bho yasma sarai dukha lagyo tar sankar ko karn aaj yo din samm puryayo tar sankar kahile khusi hune xain sabko baduwa lagne xa tar babita ra sani bachiko baduwa nai kaphi xa

  • @ambikalamichhane3822
    @ambikalamichhane3822 Год назад +2

    Be strong baini Runa mn lago paile dekhinai geetma sabai pokhinuvako raichha.

  • @gayatrithapa6937
    @gayatrithapa6937 Год назад +2

    Sabai aafno pida vannu vako raixa jeri dede le balla po thaha vayo

  • @rukmangrg1240
    @rukmangrg1240 Год назад +4

    Be strong Jery baini

  • @ritakhadka7766
    @ritakhadka7766 Год назад +2

    Vitra yauta rup bahira arko rup dakhauna lai vagawan la dakhau6n pir nagarnu jari didi ♥️ ❤️

  • @jprakhal5365
    @jprakhal5365 Год назад

    राजु इज ग्रेट

  • @shidharthabardewa128
    @shidharthabardewa128 Год назад +1

    Nice song

  • @arjunbahadur395
    @arjunbahadur395 Год назад +1

    Po

  • @neje-mon
    @neje-mon Год назад +1

    Sankare kahile khusi nahos

  • @bishanudahal373
    @bishanudahal373 Год назад

    जेरिकाे नाटक् जाे चाेर उसकै ठुलाेसाेर

  • @sabitagurung1022
    @sabitagurung1022 Год назад

    Nice👍👍👍👍👍👍👍

  • @nirugiri8732
    @nirugiri8732 Год назад +10

    Man gatho parera here yo vdo😭😭

  • @indirarumba1198
    @indirarumba1198 Год назад

    Bee strong sis ruyera hoina hasera agi badnu kinaki tyo sankarelai pas6atap lagos so good luck 🤞

  • @surajbasnet9054
    @surajbasnet9054 Год назад

    Sadhai hasaune manxe le aaj ruhau bhayo

  • @yamgurung402
    @yamgurung402 Год назад +7

    Nikkai marmik bixut ko pida bedana ko poka haru.. thankyou to all..!!

  • @ravindraprasad1623
    @ravindraprasad1623 Год назад +3

    यस्तो योग्य कलाकार को कसरी बिछोड भयो हेबरै

  • @vijaymaya6346
    @vijaymaya6346 Год назад +2

    wow very nice बिचार जेरि 😢😢😢

  • @devikanel6700
    @devikanel6700 Год назад +5

    Hara nakanu nanu

  • @pradhumgiri3900
    @pradhumgiri3900 Год назад +2

    Be strong sis

  • @user-ss9ih8oc2x
    @user-ss9ih8oc2x Год назад +4

    आहा कती राम्रो😢❤

  • @madanbk8625
    @madanbk8625 Год назад +11

    शंकर लाई देखेर रिस उठेको छ पागल

  • @narendrakarki5635
    @narendrakarki5635 Год назад +2

    जेरि दिदी को जय होस्