नेपाली लोक दोहोरीको ईतिहासमै पहिलो पटक धाराबाहिक श्रृंखलाको रुप लाईभ दोहोरी प्रयोग गरिएको छ । नेपाली समाजमा घट्न सक्ने यथार्थ कथा तथा सामाजिक विकृतिलाई उजागर गरिएको यस श्रृंखलाको २५ औं भाग प्रस्तुत गरेका छौं हेरेर माया गरिदिनुहुनेछ भन्ने अपेक्षा गर्दछौं। यसका बिशेषताहरु *पात्रहरुले बोल्ने सम्वाद गीतकै टुक्का मार्फत रहेने छन *प्रयोग भएका भाका तथा थेगोहरु सबै नयाँ सृजनाहरु हुनेछन *प्रत्यक्ष दोहोरी गायनका साथै अभिनय पनि रहनेछ । *एउटै कथामा आधारित रही धाराबाहिक रुपमा धेरै भागहरु आउनेछन । चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
जसे र जमुना भाग १९ सम्मत निएमित हेरेको थिए ।तर कारणबस भाग १९ पछिका भागहरुहेर्न सकेको थिईन तर आज भाग २८ हेर्ने मौका मिल्यो सम्पुर्ण कलाकार लगाएत जुनकिरि रोधिघर लाई हार्दिक बधाई तथा सुभकामना आगमिदिनहरुमा पनि समयले साथदिएसम्म निएमित हेर्ने छु।फेरिपनि सफल्ताको सुभकामना दिदै आजलाई बिदा चाहन्छु धन्यबाद🙏🙏🙏
अाहा चिज गुरुङ जि र यन प्रसाद न्यौपाने ,छन्दु जि काे सुमधुर अावाजमा मिठाे गित सारै राम्रो दमदार छ,जसे र जमुना टिम,कलाकार साथै जुनकीरी दाेहरी घर सम्पूर्णलाई बधाई तथा सफलताको शुभकामना छ।❤️❤️❤️
नमस्कार म यान प्रसाद न्यौपाने (छ्न्दु)म अनि चर्चित दोहोरी गायक चिज गुरुङले गायको जसे र जमुना भाग २८ कस्तो लाग्छ हेरेर जस्ताको तस्तै पर्तिकृया दिनुहोला है हजुर 🙏❤️🇳🇵
Chij bhai N yan prasad, both are wonderful singers. It is very entertained, I loved it very much. Best wishes for Chij bhaai, yan prasad and Junkiri Rodhi team.
चिज गुरुङका शब् निकै नै मार्मिक
चिज सर भएसी सारैइ रमाइलो हुन्छ दोहोरो सुन्नु पनि मजा लाक्छ
हुन पनि हाे याे श्रिङ्खाला ले हरेक प्रदेशि काे पिडा झल्काउने खालकाे छ बधाई छ सम्पूर्ण टिमलाई
चिज गुरुङ्ग को चोटीला सब्द साह्रै मनपर्छ
धेरै धेरै धन्यबाद हजुरलाई
नेपाली लोक दोहोरीको ईतिहासमै पहिलो पटक धाराबाहिक श्रृंखलाको रुप लाईभ दोहोरी प्रयोग गरिएको छ ।
नेपाली समाजमा घट्न सक्ने यथार्थ कथा तथा सामाजिक विकृतिलाई उजागर गरिएको यस श्रृंखलाको २५ औं भाग प्रस्तुत गरेका छौं हेरेर माया गरिदिनुहुनेछ भन्ने अपेक्षा गर्दछौं।
यसका बिशेषताहरु
*पात्रहरुले बोल्ने सम्वाद गीतकै टुक्का मार्फत रहेने छन
*प्रयोग भएका भाका तथा थेगोहरु सबै नयाँ सृजनाहरु हुनेछन
*प्रत्यक्ष दोहोरी गायनका साथै अभिनय पनि रहनेछ ।
*एउटै कथामा आधारित रही धाराबाहिक रुपमा धेरै भागहरु आउनेछन ।
चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
अल्लि छितो आउनु परो के धेरै धिला भो जेहोस मजा लागो आन्नद आयो
chij bhai ra yan prasad bhai dubai jana usta ustai wow damdar jodi ko damdar dohori sunna sarai maja layo
Good job 👌👌👍 अती उत्कृष्ट प्रस्तुती लाग्यो।।।
हाम्री जुनकीरी आजकाल कति ठुली भएकी❤️❤️😘😘🤩🤩😍😍
आह दोहोरो टक्कर अत्ति रमाइलो सम्मान छ चिज र यान भाई लाई😀😀😀😀
धेरै धेरै धन्यबाद हजुरलाई
जसे जमुना काे भाग १ देखि हेर्दै आछाै असाध्यै राम्रो लाग्छ
धेरै धेरै धन्यबाद हजुरलाई सर
चिजका शब्द लाई सलाम छ
चिज दाइको गित धेरै मन पछ
धेरै धेरै धन्यबाद हजुरलाई
जसे र जमुना भाग १९ सम्मत निएमित हेरेको थिए ।तर कारणबस भाग १९ पछिका भागहरुहेर्न सकेको थिईन तर आज भाग २८ हेर्ने मौका मिल्यो सम्पुर्ण कलाकार लगाएत जुनकिरि रोधिघर लाई हार्दिक बधाई तथा सुभकामना आगमिदिनहरुमा पनि समयले साथदिएसम्म निएमित हेर्ने छु।फेरिपनि सफल्ताको सुभकामना दिदै आजलाई बिदा चाहन्छु धन्यबाद🙏🙏🙏
धेरै धेरै धन्यबाद हजुरलाई
पहिलो झटारोनै खतरालन्ठु😀😀जागर छैन नमस्कार गर्नलाई,
आज पनि आ हौकी लडनालाई,,🎤🎤🎤🎤🎤🎤🎤🎤
सारै मिठो स्वरमा जसे जमुना को कथामा आधारित यो दोहोरी नरुचाउने को पो होला र
खत्रा जोडिको खत्रा दोहोरि
Geet ma du jana ko takaraa chha 🙏👍👌🙏
चिज भाइले कती हसाउन जानेको कहा बातआउँछ एति धेरै अर्गानिक सब्दाहरु
Wawa पाल्पा टकसार मेरो जन्म भूमि को गीत
चिज भाइको त सब्द नै चिज दिनुहुन्छ
Wow ATI ramailo sabai Tim Lai thkns 👍👍👍👌🇧🇭♥️
दुइटै आगो आगो छन् है साह्रै मजा आयो
धेरै धेरै धन्यबाद हजुरलाई
Sarai ramailo
अाहा चिज गुरुङ जि र यन प्रसाद न्यौपाने ,छन्दु जि काे सुमधुर अावाजमा मिठाे गित सारै राम्रो दमदार छ,जसे र जमुना टिम,कलाकार साथै जुनकीरी दाेहरी घर सम्पूर्णलाई बधाई तथा सफलताको शुभकामना छ।❤️❤️❤️
अति राम्रो दोहोरी किन कि अन्तमा आएर ...... खुशी लाग्यो।
सारै रमाइलो छ
अाहा कति रमाइलो हो
आज अलि धिला भयो छ जुनकीरी रोधिघर आउन तर पनि अब मज्जा ले हेरिन्छ जसे र जमुना💕💕
धेरै धेरै धन्यबाद हजुरलाई सर
E
दुबै जना तगडै तगडा हुनुहुन्छ शब्द चयनमा ।
Chij sir Ra Yan parsad sir KO geet ati mitho Sarai ramailo badai 6 sabai tim lai
ATi ramro xa 👍
Lanthu Lai kasle sakxara waooooo jehos Thiti haru sanga gauda ka maja arkai hunxa
नमस्कार म यान प्रसाद न्यौपाने (छ्न्दु)म अनि चर्चित दोहोरी गायक चिज गुरुङले गायको जसे र जमुना भाग २८ कस्तो लाग्छ हेरेर जस्ताको तस्तै पर्तिकृया दिनुहोला है हजुर 🙏❤️🇳🇵
धेरै राम्रो छ
You are rook Yan daju
Dhari ramro 🙏🙏🙏👌👋
very very nice dohori subha kamna 🙏 ❤️😍
Chij Solta Dami👌❤️
Dame xa
W0W ❤️पाल्पा टक्सार घुम्न आउनु होला है🤗👏👏👏👏👏💃💃💃सम्पूर्ण लाई 🚾🌹छ 🙏🙏🙏🙏
Saharai ramrox Yi dui gayak ko gayiki pan ra sanchalikako Pani sanchalan ni ramro x
मस्त छ दोहरी दुवै जना को धन्यवाद
Lanthu lai pani nirantarta dinu paryo lanthu vaag 9 herna paam chitaai
Waiting for chij bro.live dohori
धेरै धेरै धन्यबाद हजुरलाई
Chij bhai N yan prasad, both are wonderful singers. It is very entertained, I loved it very much. Best wishes for Chij bhaai, yan prasad and Junkiri Rodhi team.
Wow chij grg
दुबै जना 👍️👍️👍️🇳🇵
Good program
khatra dohori chij ko geet sahi x
Excellent chij ji
I LIKE TO WATCH CHIJ GURUNG VS ASMITA DC LOK DOHORI SONGS ONLY 👍🙂😁🐱😊▶️
Wow nice song
Mitho geet
Good
Wow nice 👍
Jai Nepal 🇳🇵💐💖 and Jai hind
धेरै धेरै धन्यबाद हजुरलाई
Veri Veri nice ❤❤❤🎉🎉🎉🎉
very good dohori
Sarai ramro xa
धेरै धेरै धन्यबाद हजुरलाई
Super song
दामी लाग्यो गित
Supper
Nice
👍👍👍👌👌👌
Friday vibes ❤🙏👏
best mero geet
धेरै धेरै धन्यबाद हजुरलाई
Congrats to both Bhai haru, sang very well and enjoyed throughly.
Really dohori nice
💓💓💓😍😍😍😍💓
Had ramailox chij bhaikot.
Wow kati mitho chij gurung dai ko sor asarinai chij dai jase ra jamuna vaga ma hunu parchha ani matra dohori ramro lagchha
❤️👌❤️
nices
Chij ra yan huni thauma ramailo nahunita vyenani
Ho ta
Yan daju ko ta k Kura garni
Both of very much good 👍
Yan daju super nice 👍
Chij m hajurko ferand geet very very nice you
❤❤❤😘
♥️👌
Nobody can with chin.
Good