साच्चै भन्नु पर्दा म अलिफ भाई लाई खूब मन पर्छ उहा मुस्लिम भए पनी सबै धर्म लाई सम्मान गर्नु भा छ निधारमा रातों टिका wow! एसरी नै हो नि धर्म जात परिवर्तन गर्ने thanks जुनकिरि teams मज्जा आयो from uk🙏🏿
नेपाली लोक दोहोरीको ईतिहासमै पहिलो पटक धाराबाहिक श्रृंखलाको रुप लाईभ दोहोरी प्रयोग गरिएको छ । नेपाली समाजमा घट्न सक्ने यथार्थ कथा तथा सामाजिक विकृतिलाई उजागर गरिएको यस श्रृंखलाको नवौं भाग प्रस्तुत गरेका छौं हेरेर माया गरिदिनुहुनेछ भन्ने अपेक्षा गर्दछौं। यसका बिशेषताहरु *पात्रहरुले बोल्ने सम्वाद गीतकै टुक्का मार्फत रहेने छन *प्रयोग भएका भाका तथा थेगोहरु सबै नयाँ सृजनाहरु हुनेछन *प्रत्यक्ष दोहोरी गायनका साथै अभिनय पनि रहनेछ । *एउटै कथामा आधारित रही धाराबाहिक रुपमा धेरै भागहरु आउनेछन ।
जसे र जमुना टिम सम्पूर्ण लाई हार्दिक बधाई तथा सफलताको शुभकामना छ। अाहा अलिफ खान भाइ र रिता रावत बैनीकाे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै दमदार कडा छ।करोड करोड बधाई सफलताको कामना छ।।
सबैभन्दा पहिला मलाई आलिफले राताे टीका लगाकाे देख्दा खुशि लाग्याे हाे याे नि कलाकार भनेकाे खुशि लाग्याे आलिफ बाेराे
Sem dherai khusi lagx alife jasto mahan kalakar misss uu
बिहेमा लोकन्तीलाई जिस्काउने मजा नै बेग्लै त्यो पनि दोहोरी को झटारो मा
सलाम छ अलिफ र रिता लाई 🙏🙏🙏
भाग १० सम्म न छुटाई हेर्ने जति यता हाजिर गरौं ....?
Maile pani na chhutai hereko xu
साच्चै भन्नु पर्दा म अलिफ भाई लाई खूब मन पर्छ उहा मुस्लिम भए पनी सबै धर्म लाई सम्मान गर्नु भा छ निधारमा रातों टिका wow! एसरी नै हो नि धर्म जात परिवर्तन गर्ने thanks जुनकिरि teams मज्जा आयो from uk🙏🏿
नाईस
आहा कती राम्रो दोहोरी अलिफ भाईको र रीता बैनीको 10 संम नछुटाई हेर्दै आको छु धन्यवाद छ जुन केरी रोधी घर 🏡🏡🏡🏡 टीम सबैलाई
अलिफ सर र रिता बहिनिलाई सलाम अब लोकन्दि पनि भगाउनु पर्छ यहि मौकामा र जसे र जमुनाको सम्पूर्ण टिमलाई हार्दिक नमन
नेपाली लोक दोहोरीको ईतिहासमै पहिलो पटक धाराबाहिक श्रृंखलाको रुप लाईभ दोहोरी प्रयोग गरिएको छ ।
नेपाली समाजमा घट्न सक्ने यथार्थ कथा तथा सामाजिक विकृतिलाई उजागर गरिएको यस श्रृंखलाको नवौं भाग प्रस्तुत गरेका छौं हेरेर माया गरिदिनुहुनेछ भन्ने अपेक्षा गर्दछौं।
यसका बिशेषताहरु
*पात्रहरुले बोल्ने सम्वाद गीतकै टुक्का मार्फत रहेने छन
*प्रयोग भएका भाका तथा थेगोहरु सबै नयाँ सृजनाहरु हुनेछन
*प्रत्यक्ष दोहोरी गायनका साथै अभिनय पनि रहनेछ ।
*एउटै कथामा आधारित रही धाराबाहिक रुपमा धेरै भागहरु आउनेछन ।
Dherai ramro xa dharabahik dohori junkiri live studiolai dherai dhenybad
जसे र जमुना भाग १० लाई पनि पहिले का भागलाइ जस्तै माया गरिदिनु होला है।🙏❤️
हस🙏🙏🙏
जहाँ अलिफ तया बबाल रमाइलो धेरै धेरै बधाई अति रमाइलो भयाे ।
अब अर्को भाग पनि हुनु पर्छ है बेहुलि घर गए पछि माइत बा आमा सङ्ग नया घरको नालि बेलि पनि त खोल्ने होला नि हैन र एक दम मजा आको छ बधाई छ सबैलाइ
ramailo safaltako kamana Alif
सबै भन्दा उत्कृष्ठ जसे र उसको छिमेकीको झगडा थियो अहिले सम्म!!!
रिता नानी प्रगतिको कामना आलिफ को त के कुरा गर्नु 💝💝 रिता मौलिक शब्द नै बढी छान्नु ल
आलिफ भाई त अलि अलि गरदै खपिस नै भएनि दोहोरिको राजा शुभछ भाई अजई अगाडि बडनु होला💜💜💜💜💜💜💖💖💖💖💖💖💖🙏🙏🙏🙏🙏🙏🙏
जसे र जमुना को जोडी चाई १००% दामी छ क्या रिया लाई कति राम्री देखिएको बाबाबा 👌👌💜💜
हा हा जसे ले जाडो महिना लाग्ने बित्तिकै बिहे गरेछन्। बधाई छ दुबै जनालाई ।
जस्तो लाग्छ उस्तै प्रतिक्रिया दिनुहोला आदरणीय दर्शक महानुभावहरु हामी हजुरहरुकै सल्लाह सुझावलाई मनन गर्दै अगाडि बढ्ने छाैं ।
जसे र जमुना टिम सम्पूर्ण लाई हार्दिक बधाई तथा सफलताको शुभकामना छ।
अाहा अलिफ खान भाइ र रिता रावत बैनीकाे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै दमदार कडा छ।करोड करोड बधाई सफलताको कामना छ।।
👌👌
दामि 👌👌👌👌👌 जति सुनेनि नअगाउने दोहोरि तियो पनि सालि भेनाको बदाईछ सबै टिमपरति नमन🙏🙏🙏🙏💐💐💐💐💐💐💐
आहा कती रमाईलो दोहोरी मुम्बै बाट हेरेकोछु
Alif khan sir ji KO (bhaiiko) kati rarmro Kala n gala chha.so uttar uttar pargatiko kamana chha hajurr.n sampurna timlai badhai chha hajurr.
सफल्ता को कामना सबोइ तिम लाइ
आहा कति रमाइलो
👏👏👏🕺💃💃🕺💃😍
अाहा कति राम्रो दाेहाेरि अलिफ दादा लगायत सबैलाई नमस्कार
Haha kati ramailo lagyo form Baglung dhorpatan hal saudi bata herdai xu
Sarai ramilo ajko vhaag badhai x junkeri team lai ajhai pargati hudai jahos.......
हाम्रो अलिफ आको कति रमाइलो हो आज त
आहा कति राम्रो
Very nice mata 1 Dekhi 10 samma heriki xu dherai man parxa aajhai dherai bhag herna paiyos
धेरै राम्रो छ आलिफ दाजु र बैनि को दोहोरि
सुनी राखी रहुजस्तो आजु को लोक दोहोरी अलिफ खान आएर होला 😍😍😍😍
अति राम्रो भिजन । झन दोहोरी बबाल लाग्यो
जुन्केरी दोहोरी सारै मन पर्छ
आहा निकै आनन्दित भए आजको कार्यक्रम देखि!!
आहा कति रमाइलो ।।।।चैट्चैट
जसे जमुन टिम र जुनकिरी परिवारला हार्दिक धन्यबात 🙏
aha kati ramailo
अलिफ सर पनि खतरा रैछन यार ।मनै देखि सलुट
अाहा कति रमाइलो आज त प्यारी सानी मुसी बहिनी रिता रावत पनि
junkiri bodhi gharka sampurna timlai suvakamana jasheko vagma alif vailai dekhna pauda sarai khusi lagyo hai
जति हेर्यो उति राम्रो
अाज धेरै दिन पछि रिता फुच्चीको दोहरी सुन्न मिलेयो है
Kti Ramilo.🙏😍😍
सफलता को कामना छ
राम्रो
कति रमाइलो हो 😁😁😁।धन्यवाद जुनकीरी टिम
Aaj samma naxutae heruko xu live dhohari 10 samma
राम्रो छ।
आहा अलिफ खान र रिता बैनी को क्या मज्जाको दोहोरी सुन्न र हेर्न मज्जा आयो 🌷👌❤️
Vb78903
धेरै राम्रो ।
Kasam kati ramailo vako ho 1 choti aauxu junkirima abasyy
बदाइ छ सबै टिम लाई
कलाकार देश को गहना हो, सबै धर्म लाई बराबर सम्मान दिनु नै महानता हो,
Aaha Kati meetho gana ho
आहा आहा आहा
जसे र जमुना को दुरान को पाउर हामी लाई पनि पठाई दिनु होला 🙏🙏🙏🙏🙏🙏🙏सम्पुण टिम लाई नमन
जशे र जमुना आज त मुसु मुसि हासे का छन तो कति रामो जोडि सारै रामो
लोकन्टे प्यारी बैनि रिता परिछन खुसि लाग्यो बधाई छ सम्पूर्ण टिमलाई
Ati ramro x hoi arko vag poni lino hoi
मजा आयो दोहोरी सुनेर पुरै टिमलाइ प्रगतिको शुभकामना ।
पृती आले अनि प्रकाश सपुतलाइ नि यो सिरियलमा सहभागी गराउने हो भने सुनमा सुगन्ध हुने थियोे ।
पाल्पाली को सान अलिफ खान धन्यवाद सबैलाई
Ramro xa
अहा सारै मन पार्यो मलाई पनि सहभागी गराउनु बाजा बजाउन ।
आहा गजब
Aajako dohori ramro xa sabaijanalai dane bat xa hi
kati ramaelo ho k aaja sammkai उत्कृष्ट
सफलताको शुभकामना
जाडो महिनामा जतिसक्दो बिभाहा गरम चिसाे लाग्नाबाट जाेगियाै ल ।
hune biruwako chillo pat ..akabari sunlai kasi launu pardaina..lagne khukurilai jhulo na chakmak pardaina banko kadhalai tikharna vane jasstai junkiri nani ko bolne saili batani thaha hunxa karyakaram tesai hit
Watching From UAE 203
@मसिने को स्वर दामी लाग्यो लुरि
Oww damii x
Derai ramro xa lok dohori
Gajab xa video thanks you so much sampurnA Tim Lai suppop
Sumdhur sorki dhani rita ra alif bhaiko fan jati yata
हैट अति राम्रो
आहा रिता रावतको कति मिठो स्वर
❤️👌
धेरै धेरै राम्रो छ
Aahh!
Kati ramailo gareko
Lop huna nadinu hai hamro naumati baazalai.
Rodhighar ma pani bazna thale hai
जसे र जमुनाको सुहाग रात कस्तो होला
बधाई छ सम्पुर्ण टिमलाई 🙏🙏🙏😍😍
जसेर जमुना कति रामो नाचेको रामो अती रामो
घरको बुढीको मनमा के बित्यो हाेला फेक बिहे पनि
Ati ramro Rita baini ko 👍👍❤️😀
अलिफ हिरो नानीहरू को रुन्चे स्वर😁😁
wow kati ramro
Aaha sog 😰😰👌👌👌
Culturely rich program,salutejunkiri pariwar
आहा सारै रमाइलो बधाई छ सबै लाई
sachekai bebaha jastai lago riya lai ta kati ramro suhako dulahe dress ma
Ramrooo ati ramroooo aba aarko vhag
अलिफ र रिताको दोहोरि राम्रो लाग्यो
Dami
अब को भाग नयाँ घरमा गयको नौली बुहारी को कथा मा है जुनकीरी नानी
Baine ma hajurko dai ho tara hamesh herxu baine miro baine
रीताको गीत गाउने रीति नै विशेष छ हो।
वाअाे अति सुपर
Wow rita baini good song
कती मिठो रमाइलो दोहोरी
आहा 🥰🥰🎼🙏