हुने भयाे जसे र जमुनाकाे बिहे, हुनेवाला सम्धी सम्धीकाे कडा जुहारी| Indra Bimal Shila Jase Jamuna Ep4

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 543

  • @balkrishnasubedi700
    @balkrishnasubedi700 3 года назад +26

    कहाँ बाट जुटेछन यी दुई अधबैंसे,राम्रै संग सिँगौरी खेले क्या!
    खारिएका गायकको रमाइलो दोहोरी हेर्न सुन्न पाउँदा मजा आयो।सबैलाइ दसैंको शुभकामना।

  • @arjun_kanchha
    @arjun_kanchha 3 года назад +13

    सिंग्यो नेपाल र हाम्रो धर्म संस्कारलाई समेटेरा साच्ची नै हाम्रो गाउ घर को परिबेश लाई भएको बस्त्विक रूप मां उपस्थित गर्नु भयो अति नै आदरिणय सब को मन मुटुमा बस्न सफल हुनु भका अति नै उत्क्रिस्ट कलाकार तथा सम्पुर्ण टीम धेरै धेरै ध्यनेवाद एती मिठो कोसली को लागि 🙏🙏🙏🙏🙏👌👌👌💞❣️❣️❣️I am big fan सिला जी को

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 3 года назад +43

    आहा यस्तो पो दोहोरि ,, साँच्चै कति धनी छौ हामि गीत संस्कृति काे❤️❤️❤️ यो भाग ट्रेण्डिङ एक मा पुग्नु पर्छ है गाइज्ज please share 👍👍❤️❤️🙏🙏

    • @arjungpun6151
      @arjungpun6151 2 года назад

      Sabda vaneko yasto hunuparx.sabae basera family ma hernamilne...Thank

  • @bipanaxetree6921
    @bipanaxetree6921 3 года назад +26

    भाग 2 मा केटा को साथी बनेर ( अर्थात लमि ) बनेर गाउने छत्रे टोपी लगाउने दाजुको दोहोरी सारै सुन्न मन लाग्यो अर्को भाग मा उहाँलाई नि गाउने रोल दिनुस है जुनकीरी नानी

    • @Durga803
      @Durga803 3 года назад +2

      sahi kura hjr

  • @bipanaxetree6921
    @bipanaxetree6921 3 года назад +23

    आहा अर्को भाग नि आएछ अब हेर्न सुरु गरे है । जुनकीरी रोधीको सम्पुर्ण परिवारलाई धन्यवाद । साथै नेपाली दाजु भाइ दिदी बहिनी आमा बुवा लाई २०७८ को बिजय दशमीको शुभकामना

  • @gorkhalibir6427
    @gorkhalibir6427 3 года назад +9

    ओल्ड इज गोल्ड भन्थे सहि कुरा होचा ... आदरणीय वरिष्ठ वरिष्ठ सोर का धनि हुर को मिठो गित सुनेरा मन सारै खुसि भो धेरै राम्रो लागो

  • @durgabasnet4761
    @durgabasnet4761 3 года назад +9

    छन्दु को पनि यक दुई टुक्का सुन्न मन लाग्ने हरु यता हाजिर गरौं त ।

  • @dipakacharya3049
    @dipakacharya3049 3 года назад +7

    अहिलेका केहि उरन्ठेउलाले केहि सिक्नेकि यहाँ बाटा🙏🙏🙏❤️❤️

  • @mahendramalla2540
    @mahendramalla2540 3 года назад +5

    दोहोरिको फरक स्वाद फरक प्रस्तुति अत्यन्त रमाइलो लाग्यो।सम्धी को दोहोरी खाली अरु विषय मा सुन्न पाइन्थ्यो।आज फरक विषय मा सुन्न पाइयो।धेरै धेरै धन्यवाद।।।

  • @arjun_kanchha
    @arjun_kanchha 3 года назад +11

    10 15 चोटी हेर्दा नी मनै नअघाउने कति राम्रो दोहोरी छिटै भाग दुइ देख्न पाहू है

  • @riyakumarisunarmayal8171
    @riyakumarisunarmayal8171 3 года назад +23

    सुबदार सापको र हाकिम साप को फेरि पनि अर्को भाग चाहियो। कार्यक्रम सन्चालक ज्यु😍😍😍😍रिदय देखिको समान छ। दुबैजना महान गायकहरुलाई😍😍😍

  • @nareshsoni1829
    @nareshsoni1829 3 года назад +4

    गित चाहि एकदम दमदार छ पयाँलो कुर्था लायर नाच्ने दिदी लाई जे परे पर्ला एक लाईक हाल्दिन्छु

  • @hiraman7304
    @hiraman7304 3 года назад +8

    अब बिहे मा जन्ती र लोकान्ति को दोहोरी घमासान हुनु पर्छ।सुटिङ प्रोग्राम बिहे को outside मा खुला रूपमा गरे अझै राम्रो हुन्थ्यो।

  • @dbthapa2007
    @dbthapa2007 2 года назад +4

    गित भने को एस्तो हुनु पर्छ जो कि आफ्नो फेम्ली सङ बसेर पनि हेर्न र सुन्न पाइयोस् सम्पुर्ण टिम लाई प्रगति को सुभकामना 🙏❤️🌷

  • @rambahadur7529
    @rambahadur7529 3 года назад +9

    दुबै बुडाहरुको दोहोरी सारै मन पर्यो सदै भरी यसै गरि रमाउनु हास्नु सफल्ता पाउनु जय होस

  • @nimadarlami4427
    @nimadarlami4427 3 года назад +9

    आज हुनेवाला सम्धी चाइ कडा प्रस्तुत दामी सबै टिम

  • @purnabahadur5207
    @purnabahadur5207 3 года назад +5

    खतरा भायो यो दोहोरी आहा आहा यो होनि दोहोरी पुरानो हस्ती हस्ती नै हुन । लभ यु सम्दी जिउ हरुलाइ।

  • @rameshpokharel422
    @rameshpokharel422 3 года назад +11

    हे 1000 जना जन्ती लेउनुस
    छैन केइ भन्न
    200 ओटा खसी खोरमा खोउछु मैले Tanna 😍😍🙏🙏Wah Wah

  • @minreshmi5066
    @minreshmi5066 3 года назад +17

    संपूर्ण अग्रज कलाकार मा मेरो नमस्कार 🙏🙏धेरै राम्रो

  • @DILABIRAL
    @DILABIRAL 3 года назад +8

    दुइ बुढा का सब्द कडा छ्न त हो मजा आयो
    भाका नैलो लाग्यो बधाइ छ

  • @rameshpokharel422
    @rameshpokharel422 3 года назад +9

    Tiktok बाट यता आउने को को हुनुन्छ🙏🙏🙏

  • @rimighakhabar5626
    @rimighakhabar5626 3 года назад +11

    सम्पूर्ण जसे र जमुनाका कलाकार ज्युहरुलाई सम्मान तथा नमन।गायनकला,शैली , नेपाली समाज र संस्कृतिको उच्च सम्मान यस कार्यक्रमले गरेको छ।यी सबै कुरा राम्राे भएपनि कथाले मागेर हो अथवा के हो बुझ्न गार्‍हो भयो र अलि फिका लाग्यो किनकि रक्सी ,विएर र हुस्कीको कुरा बिचमा अाउनु समयानुकुल भएन कि?मध्यपान र धुमपान सेवन स्वास्थ्यका निम्ति हानिकारक छ।

  • @krishkhati3059
    @krishkhati3059 3 года назад +7

    धाराबाहिक रोधी घरको यो प्रस्तुतिले आउदा दिनमा पनि निरन्तरता दिनेछ। सुनी रहु जस्तो यो गितका सम्पूर्ण कलाकार प्रति नमन।🙏🙏🙏🙏😍😍

  • @manbahadurshetty8386
    @manbahadurshetty8386 3 года назад +10

    दोहोरी सारै उत्कृष्ट लाग्यो। सबै कलाकारलाई धन्यवाद। सानो छदा शिला अाले दिदीका गीतहरू सारै मन पर्थे। आजभोलि live दोहोरीमा प्रत्यक्ष देख्दा खुसी लाग्छ। टीकापुर कैलालीबाट।

  • @mitramagar9804
    @mitramagar9804 3 года назад +13

    कस्तो मिठो सृजना दोहोरी सुन्ने मजा आइराछ

  • @chandrarajpuri6612
    @chandrarajpuri6612 3 года назад +11

    यस्तो गित सफलता को काममाना
    ।।सधै मायाको सुन्दा वाक्क लागि सक्यो।

  • @grgchudamani9870
    @grgchudamani9870 3 года назад +3

    गफादी भइ सङै रहेछन अनि गफ नाऔनेत कुरै भयेना।।ह।ह।ह।।।

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स 3 года назад +8

    धेरै राम्रो छ सबैको प्रतिभा बधाई छ्🌿विशेषगरी सबैलाई बडा दसैको शुभकामना 🎆🙏🌿🌾🚁🚁

  • @hikmatmagar4191
    @hikmatmagar4191 3 года назад +24

    आज आगो हुने वाला छ जुनकीरी रोधिघरमा हेर्न निकै आत्तुर छौँ सुभकामना सबै सबैमा

  • @maheshormaheshor3007
    @maheshormaheshor3007 3 года назад +11

    मलेसिया बाट हेर्दैछु।जतिसुन्यो त्यति सुन्न मनलाग्ने समजमा हुनेगरेका यथार्थलाइ समेटेर गाउनु भएको दोहरी निकै रमाइलो लाग्यो।

  • @khimlalpandey2951
    @khimlalpandey2951 3 года назад +11

    ईन्द्र जिसि भन्दा त बिमलराज कडा लाग्यो😂😂

  • @yubarajbaral6383
    @yubarajbaral6383 3 года назад +7

    सारै राम्रो प्रङस याे जुनकिरी टिमले राम्रो प्रगति गर्नेछ

  • @rohitapokhrel799
    @rohitapokhrel799 3 года назад +5

    जसेको बाबुको रोलमा यान पर्साद न्यउपानेलाई ल्याएको भए अझ सुनमा सुगन्ध हुन्थ्यो।🇸🇦🇸🇦

  • @milanclement6999
    @milanclement6999 3 года назад +3

    He kalaka khani manka lutera ho lutnai samma lutyau mero man. Kusi diyera khusi mai bitos sabaiko jiban. Yugun yug banchi rehe.Dashain ko subhakamana.💗 you all.

  • @laxmankaucha3665
    @laxmankaucha3665 3 года назад +13

    आदरणीय गायक विमल राज क्षेत्री..👍👍👍🙏🙏🙏

  • @सागरथापामगर-ढ8ज

    आहा निकै उत्कृष्ट आज सम्मकै दोहोरी गित्😍😍😍

  • @sakriharibahadur5119
    @sakriharibahadur5119 3 года назад +3

    यो भाग 4 उत्कृट मा निकै परिवारिक शब्द को लागि 2 जना हतिलाइ सलाम

  • @hikmatmagar4191
    @hikmatmagar4191 3 года назад +5

    ल कुरा मिल्यो है जसे र जमुनाको भोज खान को को छम यता हाजिर गरौ है मता आफ्नै गाउँ ठाउँ मा कुनै भोजमा छौ कि जस्तो पो लाग्यो त

  • @atengabu7048
    @atengabu7048 3 года назад +3

    कुनै साईनो वादमा गाईएको यस्तो दोहोरी, कुनै समय चल्तीमा थियो, फेरि पूनर्ताजगी यो साँझमा सुन्न पाईयो, खुशी लाग्यो।

  • @khaprasadpun3607
    @khaprasadpun3607 3 года назад +3

    जसे र जमुना राम्रो हुँदै गको थियो तर आज बुहारी माग्न आउने हरुको कुरो अल्लि ठुलो ठुलो भयो कि???

  • @SuRyA-n8b2v
    @SuRyA-n8b2v 3 года назад +5

    लौ बिहे धुमधड्का हुने भो है😍🤗😷😜

  • @rojanlama9914
    @rojanlama9914 3 года назад +3

    एउटा उखान छ नेपालीमा आगो ताप्नु मुडाको कुरा सुन्नु बुढाको बाघ बुढो स्याल तन्नेरी कहिल्यै हुँदैन भनेकै यहिनै हो पाको मान्छेले गाएको गित लय भाषा सब्द पाको नै हुन्छ भाग २ तुरुन्त सुन्न र हेर्ने मन छ आशाछु छिटै आउनेछ

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 года назад +7

    बिल्कुलै नयाँ बिषयबस्तुमा गाउनुभो सबैलाई सम्मान।

  • @maneshrokaya9769
    @maneshrokaya9769 3 года назад +6

    यो होनित रमाइलो भनेको कति हास्नु हो 😁😁😁 साथै बिजय दसैको सुभ-कामना छ नेपाली दाजु भाइ दिदि बहिनी आमा बुबा दाजु भाइ सबै जनालाइ र अग्रीम सफलता को सुभ-कामना सम्पुर्ण टिम लाई 👏👏👏👏👏👏👏👏👏👏

  • @nimadarlami4427
    @nimadarlami4427 3 года назад +2

    जसे बुढी पाउदा खुसी भएर बाबा को घुडा समातेर बसेको अझ 😀😀😀😀

  • @sadananda5202
    @sadananda5202 3 года назад +1

    सम्धी ज्यु सम्धी ज्यु धेरै जोसिला बधाई छ सबैलाई

  • @DDDD-cj1qz
    @DDDD-cj1qz 3 года назад +2

    ल है कोस्ले के के भन्दा रहेछन अब हेरेर जाउ केरे कुरा मिल्छकिना सहमति मा आउछन किना दुई जना केटा केटि को मन मिल्छ कि नाइ

  • @krishnabaral8480
    @krishnabaral8480 3 года назад +5

    गित सुन्दासुन्दै कमेन्ट गर्न भुलेछ😍

  • @taranathaadhikari5158
    @taranathaadhikari5158 3 года назад +6

    भाग १ देखि ४ सम्म समाज मा बिबाह र सम्बन्ध को शुरूवात जसरी हुन्छ त्यसै गरि गितको बोल बाट पस्तुत सुन्दर तरिकाले भएको छ अब आउने भाग अझ रमाइलो र शुख्खमय होस शुभकामना

  • @milan8691
    @milan8691 3 года назад +5

    सर्बपर्थम त इन्द्र दाजु अनि बिमल दाजु र शिला दिज्यु नमस्कार गर्न चाहन्छु धेरै दिन पछि चर्चित कलाकार इन्द्र दाजु अनि बिमल दाजु अनि शिला दिज्यु को लाईफ दोहोरी सुन्न पाउँदा निकै खुसी लाग्यो

  • @manbahadurbudhathoki5617
    @manbahadurbudhathoki5617 3 года назад +3

    जुनकिरी नानी अबता ठूली भइन जस्तों छ नी!

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 года назад +14

    सबैलाई नमस्कार छ।अाहा सम्धी सम्धी र सम्धिनी हरुकाे दराे निकै राम्रो दाेहरी गित दमदार छ।जसे र जमुना काे टिम लगायत जनुकिरी परिवारलाई बधाई तथा सफलताको कामना छ।हाल मलेसिया बाट ,,,

    • @suryalama2395
      @suryalama2395 3 года назад

      दुबैजना सम्ती सम्तिले एउटा एउटा गल्बन्धी घाटिमा बेरेको भए झन सुहाउँदो मीठो गीत राम्रो

  • @bomkshhetri4074
    @bomkshhetri4074 3 года назад +12

    यस्तै मौलिक दोहोरी गीतले स्थान पाउनु पर्छ।

  • @santatamang241
    @santatamang241 3 года назад +6

    आहा कति मीठो लयसब्दा बनेको गित छ हजुर हरुको सम्पुर्ण टिम्लै धन्नेबाद 🙏🙏

  • @sharadaghimire995
    @sharadaghimire995 3 года назад +3

    म जस्तै दाेस्राे भाग हेर्न अातुर काे काे हुनुहुन्छ

  • @laxmanpandey4176
    @laxmanpandey4176 3 года назад +1

    नमस्ते सबैमा
    पुराना कलाकारहरुको पहिचान कला गलाले बेग्लै आन्नद आउने

  • @deepakbaral7255
    @deepakbaral7255 3 года назад +4

    सारै राम्रो छ है सबैले हेरेर साथ दिनु होला अझ बिमल जि को झकास मन पर्यो

  • @mrkhatri9494
    @mrkhatri9494 3 года назад +3

    आर्को भागमा बिहे हुदै गर्दा दुलहिका दाईले पुलिस लिएर आउनुपर्छ बालबिवाहको केसमा

  • @harimayaraimaji2004
    @harimayaraimaji2004 3 года назад +4

    यसको अर्को भाग छिटो सन्नपाईयोस अतीमिठो कार्याक्रम सबैलाई धन्यबाद

  • @shaktigurung6009
    @shaktigurung6009 3 года назад +1

    सबै प्रफेक्ट यस्तो होन्त दोहोरी भनेको 👌👌👌आजकलका कलाकार हरु धेरै जसो छाडा खालको शब्द प्रस्फुटन गर्नु हुन्छर अलि दु:ख लाग्छ,,,,

  • @reshambahadurdangisanu6915
    @reshambahadurdangisanu6915 3 года назад +9

    अहिले आयर सुहाउँदो र सुनाै सुनाै लागने दाेहाेरि आउन थाले छन अब यसरिनै यस्ता बरिस्ठ कलाकारकाे दाेहाेरि सुनेर केही सिकाै सम्पुर्ण कलाकारले यस्तो हाेनि गित भनेको मजा आयाे आज👏👏👏👏❤️❤️❤️❤️

  • @prakashbhattarai847
    @prakashbhattarai847 3 года назад +6

    पुराना एक जमानाका लोक दोहोरी क्षेत्रका हिरोहरूलाई फेरी आज एकै ठाउँमा देख्न पाइयो खुसी लाग्यो ।

  • @sanisunarialemagar9097
    @sanisunarialemagar9097 3 года назад +3

    निकै रमाइलो धेरै राम्रो छ शुभकामना सबै तिमलाई 😍😍😘😘🎵🎵🎻🎻🥁🥁🎷🎷🎶🎶

  • @hikmatmagar4191
    @hikmatmagar4191 3 года назад +5

    अहिले भर्खर यो दिश👎️ लाइक गर्ने को हो नाकको दारी भाच्ने गरि हान्नु पर्ने✊

  • @krishnadangi439
    @krishnadangi439 3 года назад +2

    आहा!!!कत्ती हेरम हेरम लाग्ने जोशिलो दोहोरी भिडन्त
    किन रिया नानुको मुहार अल्लि मधुरो????

  • @thamanthapa4361
    @thamanthapa4361 3 года назад +1

    बिशेस गरी यो टिमलाई मुरी मुरी धन्यवाद छ, त्यो दिनदेखि आजको यो दिन सम्म धेरै लोक दोहोरि हेरियो सुनियो यस्तो धमाकेदार उतम उत्कृस्ट लय भाका स्वर अति राम्रो लागेयो, मजा आयो आर्को भाग पनि छिटो लेयानु होला!शुभकामना छ!

  • @aayushroka5049
    @aayushroka5049 3 года назад +6

    धन्दै गाउने बुडाको टोपी खसेको20:25 देख्नु भो कसैले😂🤣🤣🤣

    • @anitapun7993
      @anitapun7993 3 года назад

      😁😁😁🤣🤣🤣😂😂मैले पनि देखे

    • @gautamg8324
      @gautamg8324 3 года назад

      @@anitapun7993 timra.akha.ni kada

  • @gangasapkota9864
    @gangasapkota9864 3 года назад +5

    धन्यवाद जुनकीरी परिवार दशै को सुबकामना सबै लाई

  • @devghimire3588
    @devghimire3588 3 года назад +13

    करोड करोड सम्धी हारु को दोहोरी 👌👌👌

  • @mohanmd7744
    @mohanmd7744 3 года назад +2

    Lau pahilo patak herna paiyo bimal chhtri jangeko ..sarai ramailo ..best of luck

  • @purnasunam8109
    @purnasunam8109 3 года назад +6

    अहा कति गजबको दोहोरी सबैलाई सलम छ 🙏🙏🙏

  • @kailashgrg60
    @kailashgrg60 3 года назад +2

    Hello namaste 🙏 junkiri Dohori jase ra jamuna team khasai dohori sunne manxe ta haina ma but yo jase ra jamuna sabai episode hereko xu sarai man paryo sarai marmik prastuti 👌👌👌👌🌹🌹🌹🌹👏👏👏👏

  • @c.branamagar8148
    @c.branamagar8148 3 года назад +1

    पुराना कलाकार भन्या पुरानै हुन्।।कति मौलिक्।अनि सभ्य अनि रमाइलो पनि सन्देश मुलक

  • @hikmatmagar4191
    @hikmatmagar4191 3 года назад +5

    आज भने जसे ले जमुनालाई बिहे गरेर लैजाला जस्तो छ है

  • @ashleshaoli7800
    @ashleshaoli7800 3 года назад +1

    ईनद्र सु ,क साब लाई जय शमशेर अति मिठाे माैलिक गित सुनना पाए दुई टिम लाई बधाई

  • @pitmbargautam7903
    @pitmbargautam7903 3 года назад +3

    दामी 1 देखि 4 सम्म सबै हेरे अबो 5 आउला किनाइ ल्याउनु परो है ।केटाकेटी को कुरा भको भाग

  • @mgr856
    @mgr856 3 года назад +10

    इन्द्र जि सी हाम्रो पाल्पाली दाजु नि के कम

  • @bimalgc7261
    @bimalgc7261 3 года назад +3

    Chanduko yak tukka Sunna paya hunthiyo junkiri nani

  • @radhasapkota9765
    @radhasapkota9765 3 года назад +2

    इन्द्रेणी लाइ जित्नु पर्छ है जुनकीरी स्टुदीयो सम्पुर्ण तीम लाइ बधाई तथा शुभकामना सबै कार्यक्रम ले सफलता को चुचुरो चुमुन।।

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 3 года назад +5

    कोरोनाले थला पारेको 18 दिन भयो एक्लै कोठामाबसेर वाका दिक्क लाएको बेला एता आयो रमाइलो कार्यक्रम अब केही समय एक्लै रमाइलो गर्ने हो

    • @bipanaxetree6921
      @bipanaxetree6921 3 года назад +1

      शिघ्र स्वास्थ्य लाभको कामना

  • @lalukhairilpuad1922
    @lalukhairilpuad1922 3 года назад +2

    होइन एस्ताे रमाइलो गित पनि सुन्न पाईदाे रछनि

  • @jamirkhan4569
    @jamirkhan4569 3 года назад +1

    जुनकिरी नानी भाग 5 पनि अलि छिटो ल्याउनु पर्यो के हामी प्रदेश बाट हेर्दै सारै मन छुन्छ लोक गीत हेर्दा

  • @mayabhujel6873
    @mayabhujel6873 3 года назад +4

    अाहा सारै राम्राे छ हाेउ सम्धी सम्धी काे दाेहाेरि अति नै रमाइलाे लागाे

  • @minamagarni3783
    @minamagarni3783 3 года назад +3

    Yo dohori herda m mero jiban ko sara dukha akxin vayeni vulxu khusi lagyo

  • @shovakharpaudel1657
    @shovakharpaudel1657 3 года назад +6

    निकै रमाइलो दोहोरी , सम्पुर्ण कलाकारहरूलाई नमस्कार !

  • @sabitribhushal5432
    @sabitribhushal5432 3 года назад +7

    अति रमाईलो गित गाउनुभएको छ सम्पूर्ण कलाकारहरूलाई बधाई तथा शुभकामना

  • @prabinkafley3488
    @prabinkafley3488 3 года назад +1

    कडा दोहोरी भरपुर रमाइलो भयो 🙈🌹जुनकीरी दोहोरी घरसङै सम्पुर्ण टिमलाइ धन्यवाद 🌹🙏

  • @sobitalemagar4136
    @sobitalemagar4136 3 года назад +1

    अग्रज कलाकार भनेको अग्रजनै हो कति मिठो शब्द चयन

  • @gitakhatri2353
    @gitakhatri2353 3 года назад +1

    धन्यवाद कलाकार ज्युहरुलाइ ! भाग ५ हेर्न आतुर भैसक्यो ! कैले हेर्न पाइने होला ? धैर्य गर्न गाह्रो भयो ! चाडैं हेर्न पाँउ !! हस् धन्यवाद !!

  • @omthapamagar4102
    @omthapamagar4102 3 года назад +3

    यो होनि दोहोरी गीत भनेको जति सुनेनी धित नमर्ने।।

  • @damodarghimire7529
    @damodarghimire7529 2 года назад +3

    आहा।।कति रमाइलो ।।।उच्च सम्मान ।।।आदरणीय कलाकार हरु लाई ।।।

  • @bhimkarki3119
    @bhimkarki3119 3 года назад +1

    येस्तै मौलिक र समाजमा घट्ने घट्नालाइ गितमा उजाकर गर्दै जानुहोस येहि छ सुभकामना

  • @rameshpariyar781
    @rameshpariyar781 3 года назад +2

    Aaha nikai man paryo.yesari nai bahucharchit lokpriye agraj gayek gayika jiu haru lai 2 toli sahit live dohori banauda dherai ramro ani rochak hunxa live dohori

  • @RadhikaSharma-ui4tg
    @RadhikaSharma-ui4tg 3 года назад +5

    धेरै रमाइलो लाग्याे सम्पुण टिमलाई सुभकामना

  • @samsudinmiya9442
    @samsudinmiya9442 3 года назад +1

    सारय रामरो लाग्यो अग्रज हरू प्रति सम्मान अब राजु परियार र टिका पुन को पनी आओस

  • @bikashbudha5958
    @bikashbudha5958 3 года назад +1

    यो दोहोरी सुन्दा कुनैमा खोट लगाउन सकेन अति राम्रो बिषय बस्तुमा गाउनु भयो सबैलाई आगामी दिनको उच्च प्रगतिको कामना भन्न चाहन्छु

  • @sujanbirkatta2741
    @sujanbirkatta2741 3 года назад +1

    Yo ho ni arganik live dohori sabai kalakar harulai mero samman ajhai badi agraj kalakar jiu haru rw resham bro lai subhakamana ajhai dherai safaltako lagi, 👍👍👍👍

  • @bharatgurung2495
    @bharatgurung2495 3 года назад +3

    दुबै सम्धी सम्धी कडा रहेछ अति मजा अयो सारै रमाइलो ❤️❤️❤️!

  • @bishwonathdhungel5117
    @bishwonathdhungel5117 3 года назад +2

    दुवै स्वर शब्दका माहिर । हुनत गितका लहरा गाउँछु भन्दा पनि फरक धारमा गैजान्छ । तर व्यावहारिक तर्फ जादा दुवैले ऐलेको माहोललाई वुझेर नरम पन्थीका शव्द , जस्तो यति जन्ती लेराउनु ,ह्विस्की वियर खसि आदि इत्यादिलाई नरम र लचकता भरी दिएको भय झन राम्रो हुने थियो ।शुभ कामना ।

  • @supadeurali_entertinment
    @supadeurali_entertinment 3 года назад +2

    निकै रमाइलो छ धाराबाहिक दोहोरी जसे र जमुना अझ धेरै भाग हेर्न पाइयोस 🙏🙏❤️❤️❤️