Puskal Sharma New Song Tori Lahure || तोरी लाहुरे || By Puskal Sharma / Shanti Shree Pariyar 2081

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • #puskalsharma
    #shantishreepariyar
    #newteejsong2081
    Prakash Sharma Presents:- Tori Lahure || तोरी लाहुरे ||
    🎶 Audio Credits:-
    ♪ Song:- Tori Lahure || तोरी लाहुरे ||
    ♪ Vocal:- Puskal Sharma & Shanti Shree Pariyar
    ♪ Lyrics:- Puskal Sharma
    ♪ Music:- Puskal Sharma
    ♪ Music Arranger:- Sudip Sagar
    ♪ Recording:- Suman Rana / Khuman Rana
    ♪ Audio Mixing:- Kumar Rana
    ♪ Studio:- Maruni
    ♪ Audio/video:- Mandir Music 9851041095
    -------------------------------------
    🎬️ Video Credits:-
    🎬 Director:- Puskal Sharma
    🎬 Choreography :- Jerry Bhandari
    🎬 Asst. Choreography :- Amar Rawal {Koshis}
    🎬 Artists:- Puskal Sharma / Sabi Sharma / Karishma Dhakal / Smarika Dhakal
    🎬 Cinematographer:- Buddha Thapa / Rajesh Ghimire
    🎬 Editor/Color :- Dipak Vista
    🎬 MUA:- Sarita Magar / Kabin Khadka
    🎬 Post Production:- Mandir Music
    © Puskal Sharma, 2024
    ------------------------------------------------
    Social links:-
    Facebook:- / puskalsharmaartist
    G+:- plus.google.co...
    Please like, share & subscribe Puskal Sharma's videos.
    Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Puskal Sharma. Embedding to a website is allowed.

Комментарии • 1,3 тыс.

  • @MandirMusic
    @MandirMusic  Месяц назад +269

    नमस्ते सम्पूर्ण प्रति
    धेरै समय पछि एउटा आशा लागेको रमाईलो गीत लिएर आएको छु । मलाई विश्वास छ सधै जसो माया पाउने छु । सबैले आफ्नो-आफ्नो ठाउ वाट हेरेर ,सेयर गरेर,टीकटक बनायर साथ र स्पोर्ट्स गरिदिनु होला । धन्यवाद । पुस्कल शर्मा युटुब च्यानलमा छ है।

    • @powertel7445
      @powertel7445 Месяц назад +4

      Wow bbl ❤❤

    • @ShankarSaud-p9t
      @ShankarSaud-p9t Месяц назад +8

      तपाई लाई कार्बाही गर्नु पर्छ अब सबै कुरा आफै गर्ने होर मोडेल ( shree mati)आफै शब्द सङ्गीत studio pani aafani harek kura aafaile gare paxi arule kasari mauka paaunchhan tw😂 jhan yati ramro geet bajaar ma aayo bhane teej geet haru le pani bhanna paaudai nn🙏arulaai pani mauka dinush la

    • @पुस्कलविश्वकर्मा
      @पुस्कलविश्वकर्मा Месяц назад +4

      एकदमै दामी पुस्कल शर्मा दाईको गीत

    • @jhalakoli-lh1tf
      @jhalakoli-lh1tf Месяц назад +3

      गित राम्रो तर अभिनय गर्ने क्षेमता छ भन्दैम भिडियो को पनि मर्यादा सुहाउनी खाले हुन पर्छ कम्ब्याड वाला लाहुरेको कपालको जगल्ट हुदैन कि

    • @yubarajbishwokarma2002
      @yubarajbishwokarma2002 Месяц назад +3

      लौ धेरै पछि पुस्कल दाजुको बबाल गित हामी तोरि लाहुरेहरुका लागि ❤❤

  • @laxmikarki9873
    @laxmikarki9873 Месяц назад +12

    आहा धेरै पछी देख्न पाईयोस गीत मीठो छ हार्दिक बधाई म सुदुरपुर्ब ताप्लेजुङबाट

  • @khumantahalka7879
    @khumantahalka7879 Месяц назад +10

    पुस्कल सर्माको गित आउँछ भने पछि सुन्नलाइ आतुर हुनेहरु एता हाजिर हुम त सुभकामना अहिलेको तिज खायो तोरिलाउरेले🎉

  • @ratnaraut5699
    @ratnaraut5699 Месяц назад +2

    अति मीठो तिज गित 2081 सफलताको लागि हार्दिक शुभकामना।

  • @gbsaud3071
    @gbsaud3071 Месяц назад +5

    आहा!साह्रै खुसी भए यो गित सुनेर सलाम छ पुस्कल दाजु❣️🙏

  • @SudipAdhikari-v3m
    @SudipAdhikari-v3m Месяц назад +46

    पछिल्लो समय तीज गीतको नाममा विकी विभिन्न विकृतिहरू फैलिएका छन् त्यस्ता गीत गाउनेलाई कारवाही गर्ने माग गर्दै पुस्कर शर्मा दाजुलाई सफलताको शुभकामना भन्न चाहन्छु।

  • @KumarDilBohara
    @KumarDilBohara 29 дней назад +7

    गित भनेको यस्तो हुनुपर्छ ।सबै घरपरिवार को साम्ने हेर्न र सुन्न सकिने❤❤बेस्ट अफ लक पुस्कल दाई🙏🙏🙏🙏🙏

  • @j.d.englishclass4926
    @j.d.englishclass4926 Месяц назад +60

    पुस्कल शर्मा दाइका फ्यान जति सबै यता हाजिर हुम त।

    • @KarSingh123
      @KarSingh123 Месяц назад

      Nice video 👍👍🎉🎉🎉❤❤❤

  • @fzre5di300
    @fzre5di300 Месяц назад +6

    निकै मिठो लाग्यो गित नमिठो हुने त कुरै भएन नि पुष्कल शर्मा को आवज ❤❤

  • @amarmgr2427
    @amarmgr2427 Месяц назад +16

    दामी छ,म भने फेसबुकको स्टाटस हेरेर आको है❤❤❤

  • @govindasunar-ns7cl
    @govindasunar-ns7cl Месяц назад +7

    सबै जनाले सुनेर साथ दिनु होला❤❤❤🎉आहा कति मीठो गित र यसपालि फरक लाग्यो सबै टिमलाई 1मुस्ट सुभकामना छ जय गि त जयसङगित🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦

  • @user-rs1rv4tu3i
    @user-rs1rv4tu3i Месяц назад +4

    यस्ता गितले हो कला संस्कृति बचाउने भनेको शान्तीलाई त अर्कै गित म्याच गर्थ्यो
    सम्मान छ छ कलाकार पुश्कल शर्मा ज्यु

  • @premsunar6908
    @premsunar6908 Месяц назад +10

    धेरै पछि पुस्कल शर्मा को गित सुन्न र हेर्न पाईयो लामो समय पछि धेरै राम्रो गित ल्याउनु भाको छ सफलताको शुभ कामना हजुर को सोर र अभिनय सारै मन पर्छ मलाई तेसै माथि शान्ति श्रि परियरको सोर दुबै जानाको big fan म ❤❤❤❤❤❤❤

  • @milanbk4801
    @milanbk4801 Месяц назад +6

    धेरै राम्रो गीत छ पुरानो लोक समाज झल्किएको छ धेरै धेरै माया छ Puskal sharma dai❤

  • @jairamthapa8539
    @jairamthapa8539 Месяц назад +7

    Wow सारै राम्रो छ तीज गीत भनेकाे यस्ताे हुनुपर्छ ❤❤❤❤ i love you पुष्कल शर्मा दाई

  • @khumsarumgr3236
    @khumsarumgr3236 25 дней назад +4

    याे गितले पनि तहल्का मच्चाउने भयाे।❤❤ All the best PUSHKAL SHARMA SIR.❤❤

  • @user-cz8nw3ju2u
    @user-cz8nw3ju2u Месяц назад +6

    आह निकै मीठो गीत भएर पो निकै प्रतीक्षा गर्नु परेको रहेछ हार्दिक बधाई तथ शुभकामना सम्पुर्ण टिमलाई !!

  • @prakashtripathi8222
    @prakashtripathi8222 Месяц назад +4

    पुस्कलको गीत धेरै समय पछि हेर्न पाइयो निकै खुशी म त।

  • @RameshPariyarOfficial
    @RameshPariyarOfficial Месяц назад +2

    सारै राम्रो गित बधाइ छ पुस्कल राजा ❤❤

  • @yambahadurkaushal5873
    @yambahadurkaushal5873 Месяц назад +9

    धेरै राम्रो गीत हजुरको गीत को अनि पुष्कल शर्मा हजूर को ठुलो फैन हो सबै गीत राम्रो राम्रो हुन्छ यो गीत नि धेरै राम्रो छ ढिलो आयो कड़ा आयो ❤❤❤best छ

  • @narbahadurgorkhagorkha
    @narbahadurgorkhagorkha 13 дней назад +1

    ❤❤❤❤❤ आहा धेरै राम्रो गीत Puskal Sharma dai fan ❤❤❤❤❤❤

  • @HemrajAdhikari.
    @HemrajAdhikari. Месяц назад +139

    सबै ले माया गरिदिनु हाेला हाम्रो नयाँ गितलाई

    • @sarjandhami4531
      @sarjandhami4531 Месяц назад +1

      हून्छ खन्टेखलास बड़ा

    • @mahendrashahi5305
      @mahendrashahi5305 Месяц назад +1

      तिज गित होकि सोचेको थिए लोक दोहोरि रहिछ खन्टे काउजु बधाइ छ अछामको बिनायक हुदै टिकापुर हुदै काठमान्डौ सम्मको यात्रा गर्ने खन् टे काउजुलाइ सुभकामना

    • @arghakhachivlog
      @arghakhachivlog Месяц назад

      हुन्छ त सर हुन्छ धेरै राम्रो गित छ

    • @jibanchand9332
      @jibanchand9332 Месяц назад

      ❤❤

    • @Tamezzu
      @Tamezzu Месяц назад

      Hamro vanai mildaina ni baddau hami sabaiko ko ho

  • @user-dh1vc6rs4m
    @user-dh1vc6rs4m Месяц назад +1

    अत्यन्तै मार्मिक अनि मिठो तिज गित बधाई छ पुस्कल दाजु🙏💞🌺🎈

  • @BasantShahi-bz5bt
    @BasantShahi-bz5bt Месяц назад +7

    आज भोलि गित जस्तो पुस्कल शर्मा दाइ को मात्र लाग्छ। सबै family सग बसेर हेर्ने जस्तो😊 thank you

  • @hameronepal8915
    @hameronepal8915 Месяц назад +2

    ❤❤❤❤धेरै राम्रो अनि रमाइलो गित सबै लाई बधाई छ म ईन्डिया बाट सुन्दै छु

  • @anurajxettri1774
    @anurajxettri1774 Месяц назад +7

    ढिलोआय‍ो कडाआयो गितभनेको यस्तोपो हुनुपर्छ हार्दिक बधाई छ पुस्कल शर्मा दादा🙏❤️

  • @user-yp4px6ev3y
    @user-yp4px6ev3y Месяц назад +1

    आहा कति राम्रो शब्द लय निदेशक पुस्कल शर्मा जि 🎉🎉🎉👍🙏

  • @premshawna
    @premshawna Месяц назад +14

    त्यस्तै मन छुने अभिनयी पुस्कल शर्मा दादाको मान्छेले गीत आहा कति मिठो आवाज र गीतलाई शब्द न संगीत मन छुने गीत 🙏🙏🙏♥️♥️♥️♥️🙏♥️♥️

  • @TG.vlogers
    @TG.vlogers Месяц назад +2

    तिज गित भनेको एस्तो पो हुनुपर्छ धेरै माया साउदि देखि देरै माया पुस्कल भाई लाई❤

  • @user-cs7lj1vb4c
    @user-cs7lj1vb4c Месяц назад +3

    मेरो प्यारो दाजु अति नै मिठो गित निकाल्नु भएकोमा धेरै भन्दा धेरै धन्यवाद ❤️❤️❤️❤️😘😘

  • @sunilghimire7553
    @sunilghimire7553 Месяц назад +2

    धेरै राम्रो गितको दर्शन गर्न पाए गित भनेको यस्तो पो हुनु पर्छ सुन्दा पनि कति आनन्द आउने कति मिठो सुनिरहु लाग्ने दिनमा एक पटक यो गितको दर्शन गर्ने पक्का गरे।

  • @KavitaThapamagar-dr7mg
    @KavitaThapamagar-dr7mg Месяц назад +3

    धेरै धेरै राम्रो छ।यो गीत सम्मान छ।गीत गाऊने लय दिने लगायत नाच्ने मोडेल सम्पूर्णलाई 🎉🎉🎉🎉

  • @dilipregmi1498
    @dilipregmi1498 Месяц назад +1

    राम्रो लाग्यो गीत भिडीयो पुस्कल जि सफल्ताको शुभकामना

  • @netrabasnet8794
    @netrabasnet8794 Месяц назад +6

    निकै उत्कृष्ट अनि मौलिक गीत निकै राम्रो प्रस्तुति गाएक पुस्कल शर्मा जि र शान्ति श्री परियार दिदिको !!! सफलताको कामना गर्दछु!!!!❤❤❤

  • @AakashOliofficial1
    @AakashOliofficial1 Месяц назад +2

    धेरै राम्रो गीत छ धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाई

  • @GobindaBiswkarma-pj6hg
    @GobindaBiswkarma-pj6hg Месяц назад +3

    ढिल्लो आयो कडा आयो पुस्कल शर्माको तिज गित❤❤

  • @bhaktashakyakalapremimedia3757
    @bhaktashakyakalapremimedia3757 Месяц назад +2

    धेरै पछि पुस्कल दाजिको दाम्मी गित सुन्न पायो। all team बधाई तथा सफलता को शुभकामना छ।

  • @ranjitarsharma
    @ranjitarsharma Месяц назад +4

    धेरै राम्रो छ। आगामी दिनमा पनि यस्तै गीतहरु सुन्न पाइयोस्।❤❤❤❤

  • @BirBikramofficial
    @BirBikramofficial Месяц назад +1

    अती नै मिठो गित । उत्कृष्ट भिडियो धेरै राम्रो लाग्यो । अग्रिम शुभ कामना❤❤जय गित जय संगीत ❤

  • @tekrajgurung6027
    @tekrajgurung6027 Месяц назад +3

    रमाइलो लाग्यो गित आहा,दामी छ है तोरी लाहुरे ❣️

  • @AsmitaPariyar-p9y
    @AsmitaPariyar-p9y День назад

    आहा अतिनै मिठाे पुसक दादा हरेक गित मन पर्छ ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹बधाई तथा सफलताको शुभकामना साथै उच्च सम्मान गर्छु ❤️❤️❤️❤️❤️❤️❤️❤️💃💃💃💃💃💃💃💃💃💃💃💃

  • @Dailekhi_kanxo100
    @Dailekhi_kanxo100 Месяц назад +19

    धेरै पर्खिय यो गीत को लागि आखीर पर्खै को फल साक्ची कै मिथो हुन्छ यतिकै भन्दा रैन्छन वाह iam always biggest fan da❤❤😮❤❤❤❤❤

  • @Sanakbahadur586
    @Sanakbahadur586 Месяц назад +2

    म पुष्कल शर्मा काे big fan कति समय पछि पुष्कल दाजु किन् सुन्दा कति आनन्द आएको जति सुन्दा पनि मन पेट न भरिने दाजु गीत ले

  • @LakhanDhami-t3d
    @LakhanDhami-t3d Месяц назад +5

    धेरै रमाइलो तिज गित दाजु बधाई छ हजुर लाई ❤❤❤❤love u dai

  • @adhikarikumar4258
    @adhikarikumar4258 Месяц назад +2

    अहिले सम्मकै उत्कृष्ट गित सुन्न पाईयो पुस्कल सर्मा को यो गित पनि मेरै गाउमा सुटिङ भयको रैछ खुसि लाग्यो भिडियो मा गाउँ देख्न पाउँदा फेरि फेरि पनि नुवाकोटमा आउनुहोला तपाईहरुलाई हाम्रो नुवाकोटमा स्वागत छ नुवाकोटमा धेरै छन सुटिङ स्पट हरु सफल्ताको सुभकामना दाजु

  • @premshawna
    @premshawna Месяц назад +36

    आहा गीतसंगीत भनेको तीजको यस्तो हुन पर्छ निकै मन छुने गीत त्यस्तै राम्रो शब्द लय पुस्कल शर्माको म हुन त हरेकी संगीत पुस्कल शर्माका सबैको मनमुटोमा बस्ने खालका हुन्छन्। यो पनि एकदमै रहे मन छुने खालको गीत छ सबैले यस्तै राम्रा गीतसंगिदा शासनपट गर्नुहोला है त सफलताको शुभकामना सम्पूर्ण टिम प्रति ♥️♥️♥️ सबैले गरेको मेनाथ न सबैले गरेको सबैलाई माया गर्दिनु होला यो गीतलाई

    • @rameshkhatrimusic
      @rameshkhatrimusic Месяц назад +1

      तिज गित त खासै भन्ना नमिल्ला है

  • @AmritPunarjibit
    @AmritPunarjibit Месяц назад +1

    Sarai mitho geet ❤❤😊dherai subhamakana xa hait 🙏🙏🥰

  • @skganesh4043
    @skganesh4043 Месяц назад +4

    आहा कति मिठो गीत पुस्कल सर्मा दाई का फ्यान यता हाजिर हुम

  • @pujamagar2535
    @pujamagar2535 Месяц назад +2

    आहा धेरै मिठो गीत👍👌❤💕❤💕❤💕

  • @jrdhakal
    @jrdhakal Месяц назад +8

    सारै राम्रो गीत रहेछ पुश्कल दाइको 🙏🇳🇵👌👌👌

  • @kailashshrestha4225
    @kailashshrestha4225 Месяц назад +2

    धेरै राम्रो प्रस्तुति मेरो मुटु को keep it up @Puskal❤️❤️👍️👍️

  • @user-lt4bk4wr5t
    @user-lt4bk4wr5t Месяц назад +4

    राम्रो आदर्णिय दाजु पुष्कर शर्माको गीत

  • @BishalGautam-vk7zk
    @BishalGautam-vk7zk Месяц назад +2

    Yakdamai ramro xa dada song
    गित भने को यस्तो हुनु पर्छ

  • @PS_INDRA_BC
    @PS_INDRA_BC Месяц назад +12

    आहा यत्तिको गीत त आज सम्म आको छैन नेपालमा
    लोक प्रीय बहुचर्चित गायक नायक निर्देशक र सर्जक पुस्कल शर्मा दादालाई
    बधाई त सफलताको हार्दिक शुभकामना छ रमाइलो तीज गीत यस्तो पो हुनु पर्छ
    पुस्कल दादा हजुरको त बयानै गर्न सकिन्न हजुरलाई हजुरको कलालाई उच्च सम्मान छ 🙏💚 जय गीत जय संगीत 💕🙏🙏 #तोरि_लाहुरे💕💕

  • @yogeshBk-yu9pm
    @yogeshBk-yu9pm Месяц назад +1

    तिज गीत भनेको यो हो नि मिठो सोर ऊसै माथि गित पनि सब्द पनि उस्तै छहो good luck super

  • @Panthi1217
    @Panthi1217 Месяц назад +8

    आहा धेरै पछि राम्रो गित आयो शुभकामना टिमलाई 🎉🎉

  • @user-kz2mk6lj4n
    @user-kz2mk6lj4n Месяц назад +1

    कति राम्रो होके गित जति हेरे पनि झन हेर्न मन लाग्ने Best of Luck🍀 Puskal ji❤🎉

  • @mahendarbista5962
    @mahendarbista5962 Месяц назад +9

    सबैले टिक टोक बनाम है तोरी लाहुरे हरु। ❤❤❤ best of luck dada ❤❤❤

  • @sapanalama457
    @sapanalama457 День назад

    दामि खतरा सारै मन पर्याे याे गित बरैनि चिनि भन्दानि गुलियाे छ गित❤❤❤❤❤

  • @rajurana6546
    @rajurana6546 28 дней назад +6

    पुष्कल is king dang जिल्ला batw हेर्ने हरु यता हाजिर हुम त 🎉❤❤❤

  • @PremPasnet
    @PremPasnet Месяц назад +1

    बल्ल तीज आय जस्तो लायो पुस्क्ल भाइको गीत आयर बधाई छ सफलताको सुफ्ल्ताको सुभ कामना

  • @thagunnapuskar4134
    @thagunnapuskar4134 Месяц назад +8

    एक महिना भन्दा बढी भयो पुष्कल दाई यो गीत को लागि कुरेको आहा कति राम्रो गीत छ ❤❤❤❤❤ माया छ दाई❤❤❤

  • @Riteshghatane1_official
    @Riteshghatane1_official Месяц назад +2

    मीठो गीत अथाह सफलता को शुभकामना प्यारो दाइ🤗🙏

  • @SarojB.k-o8x
    @SarojB.k-o8x Месяц назад +3

    जति हेरे नि हेरि रहु लाग्ने man parne pyaro gayek pushakl sharma daju शरै राम्रो तिज्को bhaka nice ...✍️

  • @OngbuSherpa-hj3be
    @OngbuSherpa-hj3be Месяц назад +2

    आहा तिज गीत येस्तो हुनुपर्छ पुस्कल दाइ लाई सलाम छ मेरो 🙏🙏🙏🙏🙏🙏🙏

  • @alshad7900
    @alshad7900 Месяц назад +8

    अस्लि तिज गित यो होनी❤❤किंग पुस्कल दाई को सच्चा फ्यान हरु को को हुनुहुन्छ यता हाजिर हुम 👌🏻👌🏻👌🏻लाइक गर्नु यता👍🏻👍🏻👍🏻👍🏻👍🏻

  • @KhumanMagar-ql2nm
    @KhumanMagar-ql2nm Месяц назад +1

    आहा कती राम्रो गित रहेछ सफल ताको सुभ कामना सम्पुर्ण तिम लाई 🕺🕺🕺💃💃💃👌👌👌🙏🙏🙏

  • @GhansamRana
    @GhansamRana Месяц назад +2

    आहा धेरै पछि मिठो गीत ओयो कता हराउॅंनु भाको हो दाई ल गीत चांही सारै मन पर्यो ❤

  • @bedrajkhanal8326
    @bedrajkhanal8326 Месяц назад +1

    ❤❤❤❤❤ हिरो हो पुष्कल शर्मा गीत क्या कम होला अझ क्या भनी लौ खन्ट्या खल्लास

  • @kirankhanal7959
    @kirankhanal7959 Месяц назад +9

    आहा ❤ हार्दिक शुभकामना पुष्कल दाई॥

  • @user-gc4fk4sq3h
    @user-gc4fk4sq3h 29 дней назад +1

    तिजको मौलिकता झल्केको गित गित येस्तो हुनुपर्छ big fan puskal sarma daaeko🙏🙏❤️

  • @KhadakBahadur-wp3tu
    @KhadakBahadur-wp3tu Месяц назад +3

    आहा कति राम्रो ♥️♥️♥️♥️

  • @humansunar7016
    @humansunar7016 Месяц назад +2

    गीत धेरै राम्रो अनि रमाईलो लाग्यो धन्यबाद पुस्कल जी लाई

  • @RojanSunar-qb9gs
    @RojanSunar-qb9gs Месяц назад +3

    आफ्नो कला सस्कृतिको सम्मान गरौ सभ्य अनि राम्रा सृजनालाइ सबैले प्रोत्साहन गरौ जय गीत जय सङ्गित ❤

  • @rajukckc1679
    @rajukckc1679 Месяц назад +1

    पुष्कल शर्मा सरको गीत चाहिँ ढिलो आयो तरदमदार आएको छ है। बधाई छ सम्पूर्ण टिमलाई र मिठो शुभकामना

  • @gangapuri7254
    @gangapuri7254 Месяц назад +3

    आहा कती मिठो लय, शब्द- सॅगीत र अभिनयले भरीएको गित खोट लाउने ठाउॅनै छैन हार्दिक बधाई तथा धेरै-धेरै सफलताको शुभ-कामना पुस्कल शर्मा ज्यु तथा सम्पुर्ण टीमलाई फेरी फेरी पनी यस्तै मौलिक गीत र भिडीयो सुन्न र देख्न पाऊॅ🌺❤️🙏

  • @KulendraPariyar-sl8et
    @KulendraPariyar-sl8et 26 дней назад +1

    राजा भनेको राजा हो अति मीठो गित 50 पटक हेरदा प नि हेरम हेरम लाग्यो
    100 तोपको सलामि

  • @user-vx2ry1ln3i
    @user-vx2ry1ln3i Месяц назад +4

    धेरैधेरै शुभकामना शान्ति श्री परियार र पुस्कल शर्मा निकै उत्कृष्ट तीज गीत सबै कलाकारलाई शुभकामना❤❤❤❤❤❤🎉🎉🎉

  • @ddebindra67dd38
    @ddebindra67dd38 Месяц назад +1

    wawawa तिज गित एस्तो पो हुनु पर्छ त धेरै समय पछि पुस्कल सर्मा को गित सुन्न पाइयोस❤

  • @premshawna
    @premshawna Месяц назад +3

    आहा नि कति राम्रो शब्द र लएर भिडियो बनेको छ पुस्कल शर्मा दादाले हरेक गीत संगीतलाई राष्ट्री गरि राम्रो गर्नुहुन्छ। ♥️♥️♥️ धेरै धेरै बधाएर शुभकामना छ सम्पूर्ण तिन प्रति। ❤❤❤

  • @bijaygurung6654
    @bijaygurung6654 Месяц назад +2

    पहिलो पटक नेपाली लोकदोहोरी सुनेकै पुस्कल शर्मा दाईको गितहरु बाट हो मैले

  • @RangaKarki
    @RangaKarki Месяц назад +4

    यति राम्रो सिर्जनालाई ६ घण्टासम्म ८०००ले मात्र हेर्नुभएको रहेछ यहाँ चल्नी भनेको त हाम्रो देशमा नराम्रा सिर्जना मात्रै रहेछ। बधाई छ दाई

  • @RajkumarTamang-y4i
    @RajkumarTamang-y4i Месяц назад +2

    धेरै राम्रो गित सुन पयो आहा सबै टिमलाई शुभकामना

  • @rabindrajoshi2879
    @rabindrajoshi2879 Месяц назад +4

    Fan yata pk dai ko❤❤❤🙏

  • @VilleFlora
    @VilleFlora 27 дней назад +1

    Puskal Daju ko New Git lai Sabai le Maya Gardinu hola ❤

  • @RammayaSunar-lv8sm
    @RammayaSunar-lv8sm Месяц назад +8

    गीत भनेको यस्तो हुनुपर्छ धेरै राम्रो छ❤❤🙏🙏

  • @begampariyar9561
    @begampariyar9561 Месяц назад +1

    पुस्कल शर्माका हरेको गित उत्कृष्ट हुन्छ्न यो पनि उत्कृष्ट लाग्यो सफलता को शुभकामना ❤️

  • @bibastiruwa5431
    @bibastiruwa5431 Месяц назад +10

    पुसकल लाइ माया गरने यता तिर आउ है🙏🌹👍

  • @nareshbhandari1428
    @nareshbhandari1428 Месяц назад +1

    आहा क्या मिठो सृजना ❤❤🎉🎉❤❤ सफलताको शुभकामना

  • @MeghRajPun-z2j
    @MeghRajPun-z2j Месяц назад +3

    पुस्कल दाइ र भाउजू को दम्दार प्रस्तुती अब दाइ लाई मोडल नचाइनी भो भाउनु नै सुपर हुनुन्छ अरु भन्दा ❤❤❤❤🎉🎉🎉🎉

  • @vumikagaha3524
    @vumikagaha3524 Месяц назад +1

    धेरै धेरै बधाई राम्रो गितको लागि पुस्कल जि♥️♥️♥️

  • @amargurung8121
    @amargurung8121 Месяц назад +4

    अस्लि तिज गित यस्तो हुनु पर्छ।❤❤❤शुभकामना दाजु पुस्कल शर्मा💖💖

  • @preranamagar7787
    @preranamagar7787 Месяц назад +1

    मुठी छ गित बधाई तथा सुभकामना❤❤

  • @RajuKc-io9xo
    @RajuKc-io9xo Месяц назад +4

    🎉🎉🎉🎉🎉 यो गित ले यूटूप को नबर १ होउस

  • @dipakkarki9884
    @dipakkarki9884 Месяц назад +1

    अहो सचिकै सुनदर अनि उत्क्तिस्ट गित सथमा भिडियो को त नो optin दामी

  • @SuzanKhadka
    @SuzanKhadka Месяц назад +6

    म चाहिँ लोकप्रिय गायक पुस्कल शर्माको नाम देखेर आको है

  • @bijaygurung6654
    @bijaygurung6654 Месяц назад +2

    लामो समय पछि धेरै आश लाग्दो पुस्कल शर्मा दाईको गित सुन्न र हेर्न पाईयो अडियो भिडियो दुबै मज्जाको रहेछ ।। राम्रो लाग्यो लय,शब्द, संगीत बधाई छ ।। तोरि लाहुरे टिम लाई 🎉🎉❤

  • @Rohanpokhare266
    @Rohanpokhare266 Месяц назад +5

    धेरै पछि देख्न पाइयो मेरो बेस्ट गायक अनि नायक लाई अग्रिम शुभकामना छ 🙏🙏🙏

  • @ShyamNepal-jl5fy
    @ShyamNepal-jl5fy Месяц назад +2

    दामी सङ पुस्कल दादा मत बिग्फेन ❤❤❤😮😮

  • @sarojthapamagar3575
    @sarojthapamagar3575 Месяц назад +4

    आहा पर्खाइको घडी सकियो अब सुरु गरियो हेर्न🥰🥰