इन्द्रेणीका कृष्ण कंडेललाई नै दोहोरी हराएकी अमेरिकन गायीका आना एकाएक भाईरल: विश्वलाई नै पारिन् चकित Video Link: ruclips.net/video/czPRXke5wMg/видео.htmlsi=ZJHijJwQZDhAUc8k
आज सम्म यो पुरानो लोक भाका कुनै पनि नयाँ नेपाली पुस्ताले दोहोरी गाएको सुनेको थिएन तर एक विदेशी चेली ले एती मीठो दोहोरी गाएर नेपाल को सीर उच्च भएको महसुस गरेको छु आना दिदी लाई धेरै धेरै धन्यबाद साथै शुभकामना र हामीले नयाँ सँगै पुरानो लोक भाका हरु पनि स्मरण गर्नु पर्छ भन्ने लाग्छ धन्यबाद
हजुर जस्तो मान्छे नेपाली गित संगित क्षेत्रको लागि अति नै खाचो छ । हजुर मान्छे पनि राम्री अझै तपाईं अमेरिकी नारी भएर पनि नेपाल र नेपालीलाई मन पराई दिनु हुन्छ र लोक दोहोरी क्षेत्रमा यत्रो योगदान गर्दै हुनुहुन्छ । हजुरलाई स्यालुट छ हजुरलाई❤❤❤❤❤❤❤❤❤ हजुरको सपना पूरा होस God bless you आना❤❤❤❤❤❤❤
इन्द्रेणीका कृष्ण कंडेललाई नै दोहोरी हराएकी अमेरिकन गायीका आना एकाएक भाईरल: विश्वलाई नै पारिन् चकित
Video Link: ruclips.net/video/czPRXke5wMg/видео.htmlsi=ZJHijJwQZDhAUc8k
तपाईंलाई सलाम छ दिदी। अमेरिकामा जन्मे र पनि नेपाली लोक दोहोरी मा पि. याच. डि. गर्नु भाछ। हृदय देखि नै कोटि कोटि नमन।
नेपाली लोक गीतलाई बिश्वा माज चिनाउने भूमिका खेल्नु भएरोमा डा. आनालाई धन्यबाद तथा शुभकामना!!
यति मीठो नेपाली भाषा बोल्ने यति मीठो दोहोरी गाउने दिदी लाई सलाम छ 🙏🙏🙏❤️❤️❤️❤️❤️♥️♥️♥️
आज सम्म यो पुरानो लोक भाका कुनै पनि नयाँ नेपाली पुस्ताले दोहोरी गाएको सुनेको थिएन तर एक विदेशी चेली ले एती मीठो दोहोरी गाएर नेपाल को सीर उच्च भएको महसुस गरेको छु आना दिदी लाई धेरै धेरै धन्यबाद साथै शुभकामना र हामीले नयाँ सँगै पुरानो लोक भाका हरु पनि स्मरण गर्नु पर्छ भन्ने लाग्छ धन्यबाद
आना स्टार जी लाई सम्मान को साथै छड्के सलाम ❤❤ सुपर से ऊपर आना जी ❤❤❤❤❤।
डा•आना साच्चिकै नेपालकी छोरी हो,सलाम अनि धेरै माया पनि!❤❤
आह कति राम्रोसँग नेपाली कला र संस्कृतिलाई बुज्नु को रैछ अमेरिकन दिदी ले सलाम छ दिदीलाई🙏🏻🙏🏻 ❤️❤️🙏🏻🙏🏻
आना छोरी लाखौं लाख धन्यबाद साथै सुभकामना छ ,मँ सङ्ग तस्वीर पनि छ ।नानी दैखि धेरै धेरै खुशि छु अझै दोहोरी हेर्ने मन छ ,गाउदै गर्नु है ।। हरि ॐ।
बिदेशि महिला भयरपनी यस्ताे मिठाे अावाजमा नेपाली लाेकगित गाउनुभयाे तपाईलाई सलाम छ ।
आना जी संगीत मा डिग्री गर्नु भएको रैछ उहा लाई सबै जानकारी छ 👍❤️❤️
राम्रो मा अति राम्रो छ हमेशा नेपाली जनतालाई यसरीनै देखाउनु होस् शुभकामना आमेरिका चेलीलाई दश औला जोडी नमस्कार
तपाइ लाइ मेरो मनै देखि सम्मान प्रदान गर्दछु हाम्रो कृष्ण शर हजुर लाइ पनि धेरै धेरै सम्झना छ 🙏🌹🌹🌹❤️🌹🌹
A multi-talented girl...👌
Always welcome in Nepal. 🇳🇵
God bless you.
अति राम्रो लाग्छ उहाको बोली अनि नेपाली भासा
बा ले चिन्ता राख्नु भयो कस्तो मिठो शब्द लाग्यो।।
Honi hai ❤❤
जानि नजानि औरेजि बोल्ने र बोल्न खोज्ने हाम्रा दाजुभाई दिदीबहिनी साथीहरु सबैले बुझौ नेपाली भाषा को महत्व ❤ उच्च सम्मान छ उहाँ दिदिलाई
आनाजीले कति राम्रो नेपाली बोल्न जानुभएको उहाँलाई एकदम सलाम छ। मबाट
धेरै राम्रो छ
कति राम्रोसंग लय मिलायर गाएको
I proud of you Dr Aanaa, keep it up❤❤❤ kati clear nepali language
यिनलाई नेपाली नागरिकसरह सम्मान दिनुपर्छ राज्यले। नेपाललाई बिश्वमाझ चिनाउने महान अमेरिकी नागरिक हुन् यिनी। यिनलाई राज्यले हेर्नुपर्छ।
Kati ramro nepali bolnu vako kati mitho gaunu vako salam xa hajur lai nepal ko janta lae sari garnu parxa uha lai
धेरै राम्रो छ बधाई छ
Namaste Anna ji ...! Tapain lai dherai dherai dhanyabaad xa . " RAMRO MANXE " .!
कति राम्रो विश्लेषण लोक गीत कवितात्मक वातावरणसँग मिलेको शब्द गर्नु पर्छ 🎉🎉🎉
शक्द चयन गर्न नजान्ने नेपाली लाेक कलाकार भन्नेहरुलाई दिमाख भए दिल भित्रकाे झापडदिएकाे मा धन्यवाद
dherai maya aana star lai❤❤❤❤
राजु परियार सङ्ग गायक को हेर्न मन छ
यति राम्रो नेपाली भाषा बोल्ने धेरै राम्रो गित गाउने बहिनी लाई धेरै धन्यबाद ❤❤❤🇳🇵🇳🇵
Nepali Lai Maya Garnuvakoma Thanku Somuch ❤❤❤😂😢🎉
राम्रो विचार 🌼🙏🌼
हजुर जस्तो मान्छे नेपाली गित संगित क्षेत्रको लागि अति नै खाचो छ । हजुर मान्छे पनि राम्री अझै तपाईं अमेरिकी नारी भएर पनि नेपाल र नेपालीलाई मन पराई दिनु हुन्छ र लोक दोहोरी क्षेत्रमा यत्रो योगदान गर्दै हुनुहुन्छ । हजुरलाई स्यालुट छ हजुरलाई❤❤❤❤❤❤❤❤❤ हजुरको सपना पूरा होस God bless you आना❤❤❤❤❤❤❤
Good luck ❤❤
डा आनालाई नमस्कार 🙏
Sarae khusi lagyo
धेरै धेरै राम्रो छ गायिका आना बहिनी
Kati mitho sor
very nice❤❤❤❤❤❤❤
Very good interview with Dr. ANNA.GOD BLESS YOU...>.............
कति राम्रो बोलेको नेपाली भासा
Bideshi ko manxe le ati dherai ramro gaune wow ❤
मीठो दोहोरी गाउन सक्ने चेलीलाई हामीनेपालीको धेरै धेरै माया छ।👌👌👌♥️🎉♥️👈️👈️👈️♥️♥️♥️
Wow आना डाक्टर सीस मिस you❤❤
Wow good luck 🙏🙏💖💖💖💖💖
धेरै राम्रो आवाज ❤❤❤❤❤
सिसले कति मीठो बोल्नुहुदोरैछ ❤❤❤
my favourite singer
Kati mitho swor.
राम्रो आहा
Congratulation dct.aana.
हजुर लाई सम्मान छ ❤❤❤❤
सलाम छ हजुर लाई
सलाम छ आनालाइ
🎉🎉🎉 Well come...well done....❤❤❤Good luck ......thanks again
Sarai ramro bideshi le yati ramro gaunu vako❤🎉
sweet❤️💋
Wow good luck ❤❤
so cut aana sis🎉🎉🎉
Good luck
Ek arkalai sapot garau haii sano youtube laii haii mani gardinxu
तँपाई लाई धेरै धेरै शुभकामना धन्यवाद टक्र्याउन चाहन्छु
❤❤🎉🎉🎉
Wow nice ❤
Kasto ramro Nepali bolnu vako bedeshi cheyle Nepali geet pani mitho gaunu vayo I love you cheyli 🙏❤️🙏❤️🙏❤️🙏❤️🙏❤️🙏❤️🙏❤️🙏❤️🙏❤️🙏❤️🙏❤️🙏❤️
Kati ramro boleko
Malai ne lastaiii ramro lagey ko thiyo Asti song sunda
यत्ती राम्री आना लाई धोका दिने को रछ
Mero Ba whats a lovely word❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤
Good luck❤❤🙏
❤❤❤❤salam Didi lai
Derai ramro xa sis
Nmste mam tapailai saman x Nepal
Goog mem
🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
Waw very nice 👍 nepali bolne matrai hoin dohori pni gawun sakne waw waw 😍😍😍❤❤❤❤❤
Nice voice diju
wow lovely
WOW nice
🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️
goods nice nath
Nice voice
Dirai ramro
Ana Dr hoki kya ho❤😊🎉
हाई🇳🇵🇳🇵🇳🇵🇳🇵
Good
Good nani
Nice
Super 💯 sister
Anna stir jiu hats up .
अमेरिकनचेली ♥️♥️♥️,♥️🎉♥️♥️🎉♥️♥️
Salam6
❤❤❤❤❤❤❤❤❤❤
यति बुझ्ने र शुशिल स्वाभावको मेडमलाई खै के चित्त नबुझेर छोडनु भयको
नमस्कार हजुर, आना sister।
अमेरिकान बस्ने दिदि नेपालमा सधा सुसम्मान र स्वागत छ / यदि मीठो बोल्नु हुन्छ ,
🇳🇵🇳🇵🇳🇵🙏❤️❤️❤️❤️
Nice👍
🎉🎉🎉🎉🎉