कुलमान घिसिङ माथि प्रश्न वर्षा, उठ्यो मिटरब्याजीसम्मको कुरा, फर्काए एक एकको जवाफ

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 1 тыс.

  • @subbasubiyakirati1703
    @subbasubiyakirati1703 2 месяца назад +487

    कुलमान घिसिङलाई सबैले साथ दिनु आवश्यक छ यो अवस्थामा।

    • @AmarDahal-h3u
      @AmarDahal-h3u 2 месяца назад +3

      Muk le, comnt lekhey Ra, against team lai Gali Garey ra, Neta lai chor vaney ra... support garney ki..? Kosle garne Kasori garney pls vandinu hola..mah lai ni jannu manxa.

    • @vvinodbhandari3678
      @vvinodbhandari3678 2 месяца назад

      Sahi kuro netaa chor hun udhogi luteraa hun

  • @santoshkhimdin
    @santoshkhimdin 2 месяца назад +341

    बिद्युतको पैसा नतिर्ने चोर ब्यापारिको चोर केपी ओलि सरकार!

    • @nikitathapa8684
      @nikitathapa8684 2 месяца назад +3

      हो त नि कति हिम्मत यो चोर हरु को अझ

  • @kopilarai8390
    @kopilarai8390 2 месяца назад +302

    😢 कुलमान घिसिङ देश र जनताको हितमा काम गर्ने देश भक्ती व्यक्ति हुन।❤❤❤❤

  • @ArjunSunar-lw5xj
    @ArjunSunar-lw5xj 2 месяца назад +167

    भ्रष्टाचार लाई लाईन जोड्नु हुदैन कुलमान घिसिङ जि

  • @prakash.tamangtamang6301
    @prakash.tamangtamang6301 2 месяца назад +80

    भ्रष्टाचारहरुले कुलमान हटाउने खेल हुदैछ सबैले साथ दिनुपर्छ !

  • @rebeccakc3378
    @rebeccakc3378 2 месяца назад +1

    इमान्दार र देश को भलो सोच्ने र गर्नेलाई मन्तृ बनाउ।अति चित्त बुझ्दो जवाफ ।कुल मान सर को

  • @omThapa-f1k
    @omThapa-f1k 2 месяца назад +171

    भ्रष्टाचारी ब्यापारी जसले जनताको खुन पसिना खान पल्किएको छ त्यस्ता दलाल हरुलाई देश निकाला गर्नुपर्छ,,
    कुलमान घिसिङ जिन्दावाद 💪

  • @mayannaineka6206
    @mayannaineka6206 2 месяца назад +41

    देश को लागि लड्नु हुने कुल्मान सर लाई हाम्रो सम्र्थन छ ।

  • @mintubehk2466
    @mintubehk2466 2 месяца назад +63

    कुल मान सर लाई प्रश्न गर्ने सब्बै भर्स्त मात्रै देख्छु त हरे हाम्रो देश ।

  • @buddharajlimbu967
    @buddharajlimbu967 2 месяца назад +52

    भ्रष्टाचारहरु लाई देश निकाला गर्नु पर्छ। अब जनता सचेत भैसकेको छ।

  • @USAjaynepal
    @USAjaynepal 2 месяца назад +69

    नेताले राष्ट्र स्वाहा पारेर माडेहरू ब्यापारीहरू पोसेका छन् आफ्नो फाईदालाई।
    कुलमानघिसिङ ज्यु हजुर १,००० प्रतिशत सही हुनुहुन्छ। जन समर्थन छ हजूरलाई। 🇳🇵

  • @rajangrg2549
    @rajangrg2549 2 месяца назад +41

    कुलमान ज्युको कुरा सही छ👍️👍️👍️

  • @kalpanatamang4987
    @kalpanatamang4987 2 месяца назад +54

    कुन चाहि चोर हो यो पछाडि बोल्ने दलाली को गन्ध आउछ त

  • @bhaktasusling1524
    @bhaktasusling1524 2 месяца назад +12

    कुल मान चाहिन्छ साथ दिनु पर्छ सबै नेपाली जनता ले

  • @motirajbasnet9077
    @motirajbasnet9077 2 месяца назад +40

    बत्ती बालेर पनि पैसा पैसा तिर्न नसक्ने खातेहरूलाई मिटर मात्र होइन फास्ट मिटर फाइन हान्नुपर्यो।

  • @jitbahadurgurung-yi4mx
    @jitbahadurgurung-yi4mx 2 месяца назад +9

    सहि जवाफ दिनूभयो कुलमान सरले

  • @gunjangunjan7676
    @gunjangunjan7676 2 месяца назад +14

    कुलमान घिसिङ प्रधानमन्त्री मन्त्री भन्दा माथिको सम्मान दिन योग्य मान्छे हुन। जनताको पुर्ण साथ बिश्वास छ। एदि दलहरूले जबर्जस्ति गरेर राज्यलुट गर्न कुलमानलाई बलिको बोको बनाय भने आउदो चुनाबमा जितेर उर्जामन्त्री हुने छन र एमाले काङ्ग्रेसलाई धुलो चटाउने छन। होस राखे हुन्छ।

  • @SujitDas-123
    @SujitDas-123 2 месяца назад +9

    कुलमान घिर्सिक त हामी नेपालीको सान हो । उहाँ नभएको भए हामी अहिले नि अँध्यारो मै हुन्थियो । We all support Kulman sir 🙏❤️❤️

  • @infinity7224
    @infinity7224 2 месяца назад +23

    किन यसरी लागि परेको कुलमान माथि राम्रो गर्नेलाई यस्तै हो ,नेपालमा नितिगत भ्रस्टाचार गर्न पल्केका चोरहरु।

  • @yadavkharel9902
    @yadavkharel9902 2 месяца назад +9

    भ्रष्टाचारले थलियेको लाई उकास्नु भयो हामी लाई अध्यारो बाट उज्यालो मा ल्याउनु भयो धेरै धेरै धन्यवाद कुलमन सर

  • @madhupun1996
    @madhupun1996 2 месяца назад +17

    कुलमान घिसिङलाई सबैले साथ सपोत गरौँ

  • @bhimthapa5014
    @bhimthapa5014 2 месяца назад +3

    सकेको पेनाल्टी ठोकेर महसुल असुल गर्नुपर्छ जय कुलमान

  • @narayandahal5152
    @narayandahal5152 2 месяца назад

    जय होस् कुलमान जीको

  • @shantibhurtel2190
    @shantibhurtel2190 2 месяца назад +16

    कुलमान सिंह घिसिंङ कस्तो मान्छे भनेर जान्नु छ भने रसुवा जानु। उहाँ चिलिमे जलविद्युत कम्पनीमा काम गर्दा उहाले स्थानिय जनताहरूको लागि जे जति गर्नु भयो, त्यहा भगबान भनेर पुजा गर्छन् ।कस्तो देश छ है दुवै उदालत अनि बिभिन्न समितिले तिर्नु र असुल गर्नु भनेको कुरामा यति बादविवाद गर्नु र उहाँजस्तो कर्मचारीलाइ इमान्दारिताका साथ काम कर्तब्य र दायित्व पालना गर्दा यति सम्म गरिन्छ।देश नै shortcut र बिचौलियाको भइसक्यो।😢😢😢😢

  • @bishalsapkota5770
    @bishalsapkota5770 2 месяца назад +8

    कुलमान घिसिङ्ग जी 🙏

  • @rachinthapa4801
    @rachinthapa4801 2 месяца назад +3

    कानुन सबैलाई बराबर हो झुक्नु हुन्न कुलमान जि। यदि यिनीहरू ले माफिया चोरहरु लाइ छुट दिए छोड्नु हुन्न हर कुना काप्चाहरू बाट जाग्ने बेला आयो

  • @bohoragovinda4269
    @bohoragovinda4269 2 месяца назад +10

    कुलमान घिसिङ तपाईलाई बधाई छ अघि बढ्दै जानुस

  • @tiktok01128
    @tiktok01128 2 месяца назад +11

    सतिले सरापेको देशमा एउटा देशको महान ब्याक्तित्वलाई यसरी राजनैतिक घेरामा पारेर एकल्यौन खोजिनु एकदमै देशको लागि दुखत कुरा हो
    यसरी बर्सौ देखि घाटामा रहेको सन्स्थानलाई देशकै उच्च नाफामा पुर्याउनु ठूलो चुनैती हो
    बर्सैदेखिको लोडसेडिङ हटाउनु भयो
    तर बिडम्बना यो चोर माफियाको राज्या हो ह्जुर❤ रास्ट नायक ❤️❤️

  • @nearais
    @nearais 2 месяца назад +2

    यस्ताे उद्योग काे उत्पादन नै बहिस्कार गराैं र जन्ता जागाैं ।
    जय नेपाल !!

  • @suryagurung9004
    @suryagurung9004 2 месяца назад +18

    जय कुलमान जि, य भ्रष्टाचारी हो उज्यालो नेपाल पचेन कि के हो।
    १८@२० घन्टा अध्यारो चहियो फेरि ।

  • @PharsaGaha
    @PharsaGaha 2 месяца назад

    सलाम छ कुलमान सर!

  • @NavarajSingh
    @NavarajSingh 2 месяца назад +9

    कुलमान घिसीङ्ग लाई २०८४मा प्रधानमन्त्री बनाउनु पर्छ भन्नेजती यता हाजिर हौंहै साथिहरु

  • @satishchaudhary-rm6zg
    @satishchaudhary-rm6zg 2 месяца назад +7

    जय कुल्मान घिसिङ सर,

  • @ramitbalamiMagar
    @ramitbalamiMagar 2 месяца назад +2

    सबैले साथदिनु पर्छ कुलमान्लाइ

  • @DhagGurung
    @DhagGurung 2 месяца назад +2

    सहि जबाफ दिनु !भो 🎉🎉 कुलमान जु

  • @yadapkumargurung8047
    @yadapkumargurung8047 2 месяца назад +4

    देश र जनताको लागि उत्कृष्ट काम गर्नै एक व्यक्ति कुलमान घिसिङ लाई पाखा लगाई भ्रष्टाचारी र कमिसन खोर लाई ल्याउन एमाले र काँग्रेस कर्तुत तिरस्कार र पर्दाफास गर्न सबै देशभक्त, सुशासन र सम्बृद्धि चाहनै नेपाली कुलमान लाई साथ दिन जरुरी छ

  • @hiratamang-v7z
    @hiratamang-v7z 2 месяца назад +1

    जय कुलमान ज्यु❤❤❤❤❤❤❤❤❤❤❤

  • @narendrasreshtha
    @narendrasreshtha 2 месяца назад +3

    Very good kulman jì

  • @ChandraTamang-o4c
    @ChandraTamang-o4c 2 месяца назад

    जय कुलमान घिसिङ ❤❤🎉🎉🎉

  • @TbiJay-s6m
    @TbiJay-s6m 2 месяца назад +4

    सिंह दरबारमा आगो लगाऊने अवस्था नआओस जय कुलमान ।

  • @bhaktaplasadgawtam4601
    @bhaktaplasadgawtam4601 2 месяца назад +3

    Waw kulman ghising sar

  • @bishowthapa5013
    @bishowthapa5013 2 месяца назад +23

    हामीले ६० दिन भित्र बिल नतिर्दा लाईन काट्ने पुन जोर्दा1000 रुपया तिर्न बाध्य बनाउने माफिया लाई छुट कुनै हालत मा दिनु हुदैन यदि बिधि को शाशन छ भने

  • @matalaxmilama3087
    @matalaxmilama3087 2 месяца назад +23

    जब एमाले केपी वलि प्रधानमन्त्री बन्नासाथ भतुवाहरू को जमानत जुरूक्क थुक्क जस्ले दुख गरेको छ उसलाई थाह छ बोल्ने गर्दछ भतुवा लाई कुलमान को स्थान चाहियो काम पाजी नाम काजी पहिला अठार घण्टासम्म लोडसेडिङ भोगेको बिर्सिन सक्छ कहिल्यै उहि गति उहि कुरूप बनाउन खोज्दैछ बिनास अवश्य निम्तिने छ र पाठय गाभ्दै जानेछ राक्षस हरू को मै हुँ भन्नु र बन्नुपर्दैन गद्दार हरू ।

    • @IshworeChayntel
      @IshworeChayntel 2 месяца назад

      100/. rights

    • @cucal2050
      @cucal2050 2 месяца назад

      गुहे तर्क हो कुलमान आएर लोड सेडिङ हटेको रे ? गु खानेले मात्रै त्यस्तो भन्छन्। खिम्ती ढल्केबर को लाइन बनेपछि हटेको हो लोड शेडिंग । कुलमान को नियुक्ति त्यही समयमा हुनु संयोग हो

    • @deshbhaktanepalirp
      @deshbhaktanepalirp 2 месяца назад +1

      ​@@cucal2050त मुजिको भ्रष्ट खेताला हरुले गर्यो उसो भए हैनत मुजि?

  • @thalmagar4288
    @thalmagar4288 2 месяца назад +2

    ❤❤जया कुलमान🙏🙏 जया नेपाल

  • @babukajishrestha1073
    @babukajishrestha1073 2 месяца назад +5

    जय कुलमान सर ।

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 2 месяца назад +1

    जयजय कुलमान जी ईनी झोले केपी गुल्मी उनी हरुले बिल तिरिराखेकाछन कुकुरका कुरा झोले हुन

  • @mathematicshub5017
    @mathematicshub5017 2 месяца назад +2

    हाम्रो महान कुलमान घिसिङ ज्यु❤️भ्रष्टहरुलाई आखाको तारो भएका छन् ।
    सबै नेपालीले साथ दिनुर्छ।🙏

  • @keshavsaud5946
    @keshavsaud5946 2 месяца назад

    कुलमान घिसिङ जिन्दाबाद

  • @deepakrajbaral7888
    @deepakrajbaral7888 2 месяца назад +5

    जय कुलमान !

  • @bullymaguiremaguire1406
    @bullymaguiremaguire1406 2 месяца назад +1

    Good
    Kulman

  • @Bishnulama-ul3cv
    @Bishnulama-ul3cv 2 месяца назад +5

    Good jop kulman sar

  • @rudipema4209
    @rudipema4209 2 месяца назад

    कुलमान❤

  • @gopalmagar1030
    @gopalmagar1030 2 месяца назад +2

    Whhat a man he is calm and compose in every situation😮❤

  • @diprjraidiprjrai4828
    @diprjraidiprjrai4828 2 месяца назад

    जय कुलमान सर❤❤

  • @rbgurung5794
    @rbgurung5794 2 месяца назад +12

    गरिब जनताले एक महिना बिल अतिरे 25% ब्याज जोडेर आउँछ अनि यो राम्रो नियत भएको उधोग पति हो भने हरे भने मासिक किन तिरेना ? बिधुत चाहुएकै हो भने प्रचण्डको पालामा किन कुरा उठाईएन ? कहिले भ्रष्टाचारी केपि आउला र बत्ती जोडौला भनेर बसेको ? नेपालमा उधोग चलाउन सकिन्न भने जाउन आफ्नो देशतिर

  • @jagguz
    @jagguz 2 месяца назад

    बरु 18 घण्टा लोडसेडिङ सहिन्छ यो कुलमान लाइ निकानै पर्छ । जय एमाले जय KP बा ।

  • @deenanathacharya2743
    @deenanathacharya2743 2 месяца назад +4

    हर्जाना सामान्य घर किसानले समेत तिरेका छौं ।हामीले तिर्दा केही नहुने तर प्रत्यक्ष प्रसारण लाईनबाट जनतालाई अधिक लोडसेडिङ मा राखेर बिद्युत प्रयोग गरेका ब्यबसायीहरु बिभिन्न बहाना बनाएर नेतालाई खुशी पारेर बक्यौता तिर्न नपर्ने ,नेताहरू ,सरकार पनि राजस्व छुट गराउन लाग्ने ? क्या गजव छ हाम्रो सरकार ।

  • @purnashahi8699
    @purnashahi8699 2 месяца назад

    यो ओली भ्रस्टाचार को मुल जरा हो उखलेर फाल्नु पर्छ ।जय होस् कुलमा सर्।

  • @yamsapkota4079
    @yamsapkota4079 2 месяца назад +4

    We are with kulman ghising sir.....

  • @binubinu-e1y
    @binubinu-e1y 2 месяца назад +1

    सहि यी राणिवान नेताहरुले यसै गरि देशलाइ ओरालो लाहो

  • @GyalzenLama-us3dk
    @GyalzenLama-us3dk 2 месяца назад +2

    ❤❤❤Lots of love kulman ghising🎉

  • @DipakBhattarai-bs2hr
    @DipakBhattarai-bs2hr 2 месяца назад

    कुलमानलाई सबैलाई साथ दिनुपर्छ।

  • @romio3creation69
    @romio3creation69 2 месяца назад +2

    Very good work kulman sir!

  • @rktamu858
    @rktamu858 2 месяца назад

    जय #कुलमान

  • @surendralimbu7045
    @surendralimbu7045 2 месяца назад +2

    Don’t affraid Mr. Khising you are doing great job.

  • @purnagurung1413
    @purnagurung1413 2 месяца назад

    कुनै बेला १८ घन्टा लोडसेडिङ्ग गर्ने भ्रष्टचारिहरुलाइ जवाफ दिन जरुरी छैन कुलमान सर

  • @VisionaryVoyage-q6h
    @VisionaryVoyage-q6h 2 месяца назад +17

    बिक्री सिक्री होइन आम जनता लाई न्यूनतम मूल्यमा उपलब्ध गराउनुपर्छ चोरहरु

    • @yunikadhikari658
      @yunikadhikari658 2 месяца назад

      सहि हो

    • @maxmaxie1328
      @maxmaxie1328 2 месяца назад

      6:43 भनि हालो त् भुटान पछि को सबसे सस्तो , पुर्वाधार मा पनि त् लगानि हुनु पर्छ!

  • @manishmanandhar3241
    @manishmanandhar3241 2 месяца назад

    जनतालाई लुट्ने अरुलाई छुट

  • @mitterlal
    @mitterlal 2 месяца назад +2

    Excellent Mr.Kulman

  • @captaincool9307
    @captaincool9307 2 месяца назад

    जय कुलमान ❤❤❤❤

  • @saritathapa-y5v
    @saritathapa-y5v 2 месяца назад +4

    Jaye kulman ghising ❤❤❤❤

  • @DineshRai-fl8fp
    @DineshRai-fl8fp 2 месяца назад

    महान कुलमान ज्यु धन्न जनजातिका इमानदार परेछ नत्र नेपाली जनता अहिलेसम्म अँध्यारोमा बस्नु प्रथ्यो ।

  • @minakc7896
    @minakc7896 2 месяца назад +5

    सरकारले सवारि चालक अनुमति पत्र समयमा नबिकरण नगर्दा सय प्रतिसत दुई सय प्रतिसत शुल्क लिन्छ यो चाहि मिटर ब्याजि को नि बाऊ होईन ?

  • @ShalomLimbu
    @ShalomLimbu 2 месяца назад +1

    पुरा ब्यज सहित उठाउनुहोस कुलमान सर हामी जन्ताले फाइन तिर्ने अरुको ब्यापरिको नउठाउने,

  • @taramanrai7044
    @taramanrai7044 2 месяца назад +4

    Kulman sir jindabat

  • @ramsita8198
    @ramsita8198 2 месяца назад

    जय कुलमान घिसिङ

  • @SajanThapa-mu7dv
    @SajanThapa-mu7dv 2 месяца назад +2

    कुलमान good

  • @वैज्ञानिकयुग
    @वैज्ञानिकयुग 2 месяца назад

    कुलमान घिसिङ यो देश खाने धिमिराहरुसङ्ग लडाइ गर्दै हुनुहुन्छ यसबेला आम देशभक्त नागरिक आम सच्चा बामपंथी नेता , सच्चा देशका क्रान्तिकारीहरु एक ठाउँमा आउन जरुरी छ , यस्ता ब्वाशोहरु रहुञ्जेल देश ओरालो लगेको लागेको हुन्छ त्यसैले सवै देशभक्त क्रान्तिकारी युवाहरू एक ठाउँमा आउन जरुरी छ्💪

  • @bhojbahadursubedi4241
    @bhojbahadursubedi4241 2 месяца назад +2

    We nepalese people are support you kulman sir

  • @chandratiwari9399
    @chandratiwari9399 2 месяца назад

    Great kulman sir

  • @uttarmanshrestha3389
    @uttarmanshrestha3389 2 месяца назад +10

    कुलमान जी,
    बर्खा मा तपाईंहरूले किन्ने बिजुली४रुपैयाँ ४०पैसा तर उपभोक्ता लाई चै किन १०रुपैयाँ???

    • @yunikadhikari658
      @yunikadhikari658 2 месяца назад

      सहि हो गृहस्थ को लागि बिजुलि प्रति युनिट रु १ वा २ ले लिने गरि मिलाउनु पर्यो?

  • @bishnubhattbishnubhatt
    @bishnubhattbishnubhatt 2 месяца назад +1

    आइन्त उपरन्त गरिब जनताको घर मा बिजुलि को बिल तिर्नु भनि बिल्ल लिएर आयो भने घाटिकाटेर पठाउनु पर्छ कोइ नतिर्नु होला अब देखो बिजुलिको बिल्ल

  • @nitaraut3710
    @nitaraut3710 2 месяца назад +3

    बिजुली बाल्ने पैसा चही न तिर्ने, जय कुलमान घिसिङ ज्यु आफ्नो अडान न छोडनु होला❤️❤️❤️❤️

    • @arpanghale6825
      @arpanghale6825 2 месяца назад

      अब झोल तुम्बा भिरेर सिन्धुपाल्चोक तिर जाने बेला भाको छ बिचारा,शुभयात्रा।

  • @hemantsubba2020
    @hemantsubba2020 2 месяца назад

    कारखाना जफत गरि सरकारिकरण गर्न कदम चालनु पर्यो।

  • @prajarai3479
    @prajarai3479 2 месяца назад

    100% Right ho

  • @PurnaBahadurtamang-i4e
    @PurnaBahadurtamang-i4e 2 месяца назад

    Jay kulman sir desh KO nayeka ho

  • @Dochandra-wq2rj
    @Dochandra-wq2rj 2 месяца назад +1

    Keep it up Janata haru hajur KO sath ma xau 🙏

  • @YamMagar-r1r
    @YamMagar-r1r 2 месяца назад

    Jay salam kulman

  • @bipendrabohora4621
    @bipendrabohora4621 2 месяца назад

    यो समितिमा धरै जसो चोर छन हेरौ त अनुहर सबै ले कुल मन को समर्थन गरौ

  • @urmilatamang8776
    @urmilatamang8776 2 месяца назад

    Thank you kulmaan ji!

  • @JagdishLamaNP
    @JagdishLamaNP 2 месяца назад

    Great work kulman sir

  • @HiraShahi-wq4pi
    @HiraShahi-wq4pi 2 месяца назад

    कुलमान जि जिदाबाद एमाले र कांग्रेस मुर्दा बाद

  • @bahadur3181
    @bahadur3181 2 месяца назад +2

    God bless you kul man sir

  • @ChitraDahal-x8z
    @ChitraDahal-x8z 2 месяца назад

    पैसा नतिने को विदुत काट्नु पछ कुल मानवलाई साथ दिनु पछ

  • @ambkak2499
    @ambkak2499 2 месяца назад

    Jai kulman sath dinaparxa hai sathiharu

  • @BhupalNupane
    @BhupalNupane 2 месяца назад

    भस्ट चोर नेता लाइ जेल हाल्नु पर्छ

  • @RBmagar_Official
    @RBmagar_Official 2 месяца назад +1

    Kulman ✊✊✊✊

  • @gyanendrarai8709
    @gyanendrarai8709 2 месяца назад

    जनजातिको छोरो लाइ देखिनसक्ने भयोहै…..

  • @sumantamang3345
    @sumantamang3345 2 месяца назад

    Lots of love kulman sir❤❤❤❤❤

  • @ganbahadurgurung5546
    @ganbahadurgurung5546 2 месяца назад

    Salute Kulman jue