कुमार चौलागाईं ., कोपिला तामाङ वाईवा आवाज, लय शब्द सम्भु नेपाल .आर्यन कार्की, आशा विश्वकर्मा, दिपक आले मगर र मनिषा आले मगरको सदिक्षा सिग्देल रितिका खड्का अभिनयमा नयाँ लोक दोहोरी "अन्तिम भेट सार्वजनिक गरेका छौँ, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौँ।
विशेष मेरो सर यो गितको लेखक शम्भु नेपाल प्यारो भाइ यसै गितको गायक कुमार चौलागाई अनि गायिका मीठो स्वरकी धनी कोपिला वाइबा अभिनय तर्फ आर एन कार्की प्यारो भाइ बैनी आशा बिस्वकर्मा छोरी रितिका यश गितलाइ अतिनै मिहनतका साथ निर्देशन गर्नुहुने युके कार्की सर l लगायत सम्पुर्णमा सफलताको शुभकामना अनि भाइ कुमारलाइ अझै अगाडि बड्न आशीर्वाद ❤❤
कुमार चौलागाईं ., कोपिला तामाङ वाईवा को आवाज, लय शब्द सम्भु नेपाल र आर्यन कार्की, आशा विश्वकर्मा, दिपक आले मगर र मनिषा आले मगर सदिक्षा सिग्देल रितिका खड्का अभिनयमा नयाँ लोक दोहोरी "अन्तिम भेट " सार्वजनिक गरेका छौँ, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौँ।
मलाई हरपल साथ दिने हौसला दिने मेरो दाइ कुमार चौलागाई तथा शम्भु नेपाल कोपिला बहिनी लगायत सबैलाई धेरै माया साथै सफलताको शुभकामना गितको बोल अन्तिम भेट हाम्रो त भेट भैरहन पर्छ है🙏
नमस्कार छ मेरा भगवान रुपि श्रोता दर्शक अग्रज कलाकार लोक संचारकर्मी सम्पुर्णमा दुइ हातको दस लौला जोडी नमस्कार 🙏🙏 म शम्भु नेपालको शब्द लयमा , कुमार चौलागाईं कोपिला तामाङ वाइमाको सुमधुर स्वरमा नारायण दङ्गाल को एरेन्जमा उमेश कार्की को निर्देशमा आर्यान कार्की आशा बिश्वकर्मा र साथीहरुको अभिनयमा हामीले निकै दुख कष्ट गरेर अन्तिम भेट् गित फरक कथाबस्तुमा हजुर हरुको माझमा पस्केका छौ । यो भन्दा अगाडि आयका मेरा सिर्जना हरुलाइ जति माया दिनु भएको थियो अन्तिम भेट् गित लाई पनि उत्तिकै माया दिनु हुनेछ भन्नी बिश्वास लियको छु । हजुर हरुलाइ गित कस्तो लाग्छ जस्ताको त्यास्तै प्रतिकृयाको साथै लाइक कमेन्ट् सेयर गरिदिनु होला है च्यानल subscribe गर्न पनि नभुल्नु होला है हत धन्यवाद🙏🙏
नमस्कार सम्पूर्ण लोकपारकी मनमुटु हरूमा म यसै गीतको गायिका कोपिला तामाङ वाइबा सदा झैं हामी फेरि पनि यहाँहरूमाझ अर्को नयाँ कोसेली "अन्तिम भेट "लिएर उपस्थित भइसकेका छौं। हाम्रो टिमले सक्दो कोसिस गरेका छौं । यहाँहरूलाई कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। धन्यवाद, 🙏❤️🙏

❤❤😢
नमस्कार म दिनेश श्रेष्ठ हजुर हरुको यो मीठो दोहोरी भाका लाई समर्थन छ धेरै माया मिलोस सबैबाट सुभकामना सबै गित सङ्ग समबन्धित साथी हरुलाइ ❤
Thanku hajur
Thank you so much sir 🙏🙏
आहा सारै मार्मीक गीत सुनेर सारै मन छोयो मेरो दाजु दीदीलाई सफलताको सुभकामना ❤❤❤❤😢😢😢
आहा अन्तिम भेटको दिन शुभ रहाेस् सफलताको शुभकामना🎉❤🙏🏼
हाम्रो अभिनय लाई जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनु होला है🎉🎉🎉🎉🎉🎉
धेरै मार्मिक गित राम्रो छ । शुभकामना सम्पुर्ण टिमलाई
Thanku sir
मनै छुने जति सुने पनि धित नै मर्दैन फेरी पनि शुभकामना 🎊❤️❤️
Thanku
Thank you so much 🙏🙏♥️♥️
आहा अती मिठो गीत यस गीतका सम्पूर्ण टिमलाई हार्दिक बधाई सगै सफल्ताको शुभकामना❤❤
धेरै राम्रो छ। बधाई अनि सफलताको शुभकामना सम्पुर्ण टिमलाई।
Thank you so much 🙏🙏
मार्मिक लय शब्द शम्भु सर अनि मीठो भ्वाइस कुमार दाइ कोपिला दिदी बधाइ अनि होल टिम लाई सफलता को हार्दिक शुभकामना ❤️♥️🥀🥀
Thank you so much 🙏🙏♥️
मिठो लाग्यो 👌👌👌👌
आहाँ हार्दिक बदाई साथै सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🙏🙏❤❤❤❤
सारै मन पर्यो,,,,,,सुभकामना सम्पुर्ण टिमलाइ
आहा कति मिठो मन छुने गीत बधाई तथा सफलताको शुभकामना 🎉❤
आह हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤❤
मीठो गित शुभकामना कुमार सर कोपिला दिदी लगायत सम्पुर्ण मा❤❤🎉
आहा कति राम्रो गीत कुमार दाई शम्भु सर लगाएत सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤❤
सारै नै मार्मिक लयमा उत्कृष्ट गित पस्कनु भएछ बधाई तथा सफलताको सुभकामना अन्तिम भेट टिमलाई
Thank you so much hjur🙏🙏
आहा कति राम्रो गित अदियो अनि भिदियो उत्कृष्ट बनेको रैछ सफलताको शुभकामना।।
विशेष मेरो सर यो गितको लेखक शम्भु नेपाल प्यारो भाइ यसै गितको गायक कुमार चौलागाई अनि गायिका मीठो स्वरकी धनी कोपिला वाइबा अभिनय तर्फ आर एन कार्की प्यारो भाइ बैनी आशा बिस्वकर्मा छोरी रितिका यश गितलाइ अतिनै मिहनतका साथ निर्देशन गर्नुहुने युके कार्की सर l लगायत सम्पुर्णमा सफलताको शुभकामना अनि भाइ कुमारलाइ अझै अगाडि बड्न आशीर्वाद ❤❤
धन्नेबाद दादा हजुर को माया आशिर्वाद हो यो धेरै खुसी छु
Thank you so much mero sir 🙏🙏
आहा मार्मिक मन छुने गित सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना 🎊❤️❤️🙏
❤❤❤❤ कति मिठो हो हजुर
तिमी सङ्ग छुटकारा मिलेत मनै देखि गर्दिन्थे डिलेट ❤❤❤अति मीठो छ सम्बन्धित सबैलाइ शुभकामना ❤❤❤❤
Thanku
Thank you so much sir🙏🙏♥️
मार्मिक शब्द चयन संगै भाइ कुमार चौलागाईं को आवाज सफलताको शुभकामना सम्पुर्ण लाई
राम्रो छ गीत भिडियो पनि त्यस्तै राम्रो कुमार सर कोपिला बहिनी aryan भाइ लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना❤❤
thank you 🙏🙏
नमस्ते म निर्देशक उमेश कार्की UK को तर्फ बाट सम्पूर्ण दर्शक हरुमा 🙏 हाम्रो टिमको नयाँ गीत आइसकेको छ, सबैले हेरेर सपोर्ट गर्नु होला ,🙏❣️🥰
आहा मार्मिक गीत मन छोयो बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टीम❤
Thank you 🙏🙏
आहा कति राम्रो गित बधाईछ सम्पुर्णमा 🙏🏻🙏🏻🥰🥰🥰🥰🥰
Woooow धेरै राम्रो गित शुभकामना सम्पुर्ण टिम लाई
बधाई तथा सफलताको शुभकामना सम्पूर्ण युनिट लाइ❤❤
wow dami marmik geet ❤❤❤beautiful kopila sisko sweet voice ❤❤
गीत निकै मर्मिक र भाबुक बनेको रहेछ सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना
Dherai ramro xa sampurna team lai safaltako suvakamana
Wow❤❤❤❤dami congratulations to all
संम्पुर्ण टिमलाई शुभकामना❤राम्रो प्रस्तुतीको लागी❤
शुभकामना अति मिठो गीत
राम्रो सिर्जना हार्दिक बदाई कुमार सर लगायत सम्पुर्ण टिमलाई
Thank you so much hjur 🙏🙏
La ramro xa congratulations aallll team ❤
Wow nice song & beautiful place ❤Good luck 🙏🙏
Aha badhai xa hami sabai janalai🎉❤️
आहा!!निक्कै मीठो ❤बधाइ तथा शुभकामना सम्पूर्ण टिमलाइ🎉🎉🙏
Thanku
❤❤❤❤राम्रो छ❤❤
Aaha❤❤
आहा सारै मार्मिक शब्द मा सजियको अन्तिम भेट ❤बधाई तथा सफलताको शुभकामना सम्पूर्ण युनिटलाई❤🙏❤️
Thank you 🙏🙏
Aaha yati mitho geet congratulations all teams 🎉❤❤❤
Thank you so much hjur 🙏🙏
शुभकामना
शुभकामना ❤❤❤
Aaha kati ramro geet
कुमार चौलागाईं ., कोपिला तामाङ वाईवा को आवाज, लय शब्द सम्भु नेपाल र आर्यन कार्की, आशा विश्वकर्मा, दिपक आले मगर र मनिषा आले मगर सदिक्षा सिग्देल रितिका खड्का अभिनयमा नयाँ लोक दोहोरी "अन्तिम भेट " सार्वजनिक गरेका छौँ, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौँ।
I love this song. It is perfect creation.
धेरै राम्रो छ यसै गदै अघिबड्नुस हजुर👌👌👌 6:14
आहा साह्रै मिठो गीत शम्भु नेपाल सरको शब्दमा सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना🎉🎉🎉🎉🎉
thanku sir
मलाई हरपल साथ दिने हौसला दिने मेरो दाइ कुमार चौलागाई तथा शम्भु नेपाल कोपिला बहिनी लगायत सबैलाई धेरै माया साथै सफलताको शुभकामना गितको बोल अन्तिम भेट हाम्रो त भेट भैरहन पर्छ है🙏
thanku बैनि
बधाई तथा सफलताको शुभकामना दाई
Badaii xa sabailaii❤❤
Nice 😍😍😍
wow nice song❤❤❤
सबै टिम लाई सफलताको सुभकामना छ ❤❤❤❤🎉🎉🎉🎉🎉
Thanku
Nice 👍👍
Best😊❤ kalu😁💜
Besto of lock
Nice bhaka ❤❤❤❤❤❤
Wow nice song
❤❤
मलाई पनि मन पर्यो यो गित ❤❤
@@haskanprogaming-11 धन्नेबाद हजुर
❤❤❤❤
❤❤❤❤❤❤❤
नमस्कार छ मेरा भगवान रुपि श्रोता दर्शक अग्रज कलाकार लोक संचारकर्मी सम्पुर्णमा दुइ हातको दस लौला जोडी नमस्कार 🙏🙏 म शम्भु नेपालको शब्द लयमा , कुमार चौलागाईं कोपिला तामाङ वाइमाको सुमधुर स्वरमा नारायण दङ्गाल को एरेन्जमा उमेश कार्की को निर्देशमा आर्यान कार्की आशा बिश्वकर्मा र साथीहरुको अभिनयमा हामीले निकै दुख कष्ट गरेर अन्तिम भेट् गित फरक कथाबस्तुमा हजुर हरुको माझमा पस्केका छौ । यो भन्दा अगाडि आयका मेरा सिर्जना हरुलाइ जति माया दिनु भएको थियो अन्तिम भेट् गित लाई पनि उत्तिकै माया दिनु हुनेछ भन्नी बिश्वास लियको छु । हजुर हरुलाइ गित कस्तो लाग्छ जस्ताको त्यास्तै प्रतिकृयाको साथै लाइक कमेन्ट् सेयर गरिदिनु होला है च्यानल subscribe गर्न पनि नभुल्नु होला है हत धन्यवाद🙏🙏
आहा अत्ति राम्रो गित अनि अभिनय हजुर🙏🙏🙏🙏👌👌👌👌👌🎊🎊🎊🎊🎊🎊🎉🎉🎉❤️❤️❤️❤️❤️
नमस्कार सम्पूर्ण लोकपारकी मनमुटु हरूमा म यसै गीतको गायिका कोपिला तामाङ वाइबा सदा झैं हामी फेरि पनि यहाँहरूमाझ अर्को नयाँ कोसेली "अन्तिम भेट "लिएर उपस्थित भइसकेका छौं। हाम्रो टिमले सक्दो कोसिस गरेका छौं । यहाँहरूलाई कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। धन्यवाद, 🙏❤️🙏
यति धेरै मार्मिक गीतमा , विषयवस्तुमा उठान गर्न अल्छी गरेको देखियो, गीतमा मज्जाले दुबियो ,तर भिडियो फिका लाग्यो, फिल आयन
Congrachulation All team ❤❤❤
धन्नेबाद हजुर
शुभ रहोस् ” अन्तिम भेट ” सफलताको शुभकामना टिम❤🎉
अत्यन्तै उत्कृष्ट यथार्थ कोशेलि❤❤❤❤❤❤
la geet dheraii ramro xa aagame dinma ramro grdaiii janus shuvakamana xa yahaharulaii hamro singo helambufm 89.6 mhz family bata
धन्नेबाद हजुर
Shubakamana❤❤❤❤❤
wow super🌹🌹🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🌺🌺🌺💃💃💃💃💃💃💃💃
Thank you so much
बधाई छ सम्पुर्ण टिम लाई
Nice 👍
❤❤❤❤❤❤❤