Prakash Saput New Song Damai Maharaj [ दमाई महाराज ] • Shanti Shree • Anjali • Official MV 2080

Поделиться
HTML-код
  • Опубликовано: 1 дек 2024

Комментарии • 19 тыс.

  • @PrakashSaput
    @PrakashSaput  Год назад +12731

    तपाइँहरुको धेरै माया पाएको गलबन्दी र बोलमायाको कथा यहिँ सकिएको छ। कथा सकिएको छ तर व्यथा सकिएको छैन। सबैले आफ्नो ठाउँबाट व्यथाहरुको विरुद्ध बोलौँ.. ख़राब व्यवस्थाहरुको विरुद्द बोलौँ। म सिर्जनात्मक प्रयास गरिरहेको छु। धन्यबाद ।
    मायाको साटोमा माया 🙏😍🇳🇵

    • @shristykhanal6478
      @shristykhanal6478 Год назад +158

      You are super hero

    • @mr.jitusingh2313
      @mr.jitusingh2313 Год назад +87

      Prakash saput dai love you always and all time good luckk❤
      Big fan daaa ❤️🙏

    • @SusmashahithakuriOfficial
      @SusmashahithakuriOfficial Год назад +51

      सुभकामना हजुर ❤🙏

    • @Mrs.Lamsal
      @Mrs.Lamsal Год назад +30

      Yakdam ramro lagyo geet prakash dazu❤❤

    • @basantbc4375
      @basantbc4375 Год назад +28

      मेरो favourite person🙏🙏😘

  • @joshrasaili9539
    @joshrasaili9539 3 месяца назад +98

    कृष्ण दमाई महाराज को कोटिहोम मा प्रवेश पछाडि यो गित हेर्न आउने को को हुनुहुन्छ ,,!!गित मार्फत समाज परिवर्तन को ज्योति छर्ने प्रकाश सपूत लाई धेरै धेरै बधाई अनि शुभकामना छ्🙏🙏❤❤❤❤🎉🎉🎉

    • @Bharat_creation459
      @Bharat_creation459 3 месяца назад +1

      म नि छु 🙏🙏

    • @binodchaudhary90005
      @binodchaudhary90005 3 месяца назад

      ​@@Bharat_creation459 म नि छु ।

    • @abiral3328
      @abiral3328 3 месяца назад

      म नी छु।​@@Bharat_creation459

  • @aaradhychalise2883
    @aaradhychalise2883 Год назад +148

    सधै समाजका घटनालाई यथार्थ चित्रण गर्ने गायक ❤ हरेक गित हिट हुनुको कारण यस्तै उहाको खूबी हो, ।
    एक महान् कलाकार 🙏🙏🙏

  • @manojpardeshi6939
    @manojpardeshi6939 3 месяца назад +46

    आचार्य कृष्ण दमाई गुरु को प्रबचन सुनेर प्रकाश सर को गित सुन्न आउनी जति हाजिर हुनुहोस ..!

  • @prabhubk7235
    @prabhubk7235 Год назад +165

    समाजको यथार्थ अवस्था चित्रण गर्न सक्ने खुपी भएको एक मात्र कलाकार प्रकाश सपुतलाई एक लाख तोपको सलाम छ साथै यो गीतको सफलताको कामना व्यक्त गर्द्छु ।❤❤❤❤❤

  • @BijayPokharelofficialbijay
    @BijayPokharelofficialbijay Год назад +72

    जातको आधारमा गरिने सबै विभेदहरूको अन्त्य गर्नुपर्छ। यस्तो राम्रो प्रस्तुतको लागि प्रकाश सपुतलाई सलाम ❤❤

  • @aakashphuyal473
    @aakashphuyal473 Год назад +51

    गित को माध्यम बाट सकारात्मक सन्देश दिन सक्ने एक मात्र गायक हुन प्रकाश सपुत ।
    सलाम छ🙏

    • @activeyouthnetworknepal5183
      @activeyouthnetworknepal5183 Год назад

      तपाई यो गीत मन पराएर eakjana गुरु लाइभ आउनु भएको छ।। हेर्न लिंक यहाँ छ। मलाई मन पर्यो अनि hjr लाई pathako है ruclips.net/video/HJtAdQMDIi4/видео.html

    • @Suprim-98455
      @Suprim-98455 3 месяца назад

      6:17 6:19 6:21

  • @samirheart384
    @samirheart384 3 месяца назад +23

    प्रकाश सपूत साँच्चिकै दुरदर्शि गायक हुन पछि हुने कुरा पहिला नै थाहा पाउने❤यो गितले अहिले गुरु कृष्ण दमाई संग मेल खाएको छ!lop u prakash sir❤

  • @kabitabk-sp4ne
    @kabitabk-sp4ne Год назад +181

    म कमिनी हु, आँखा बाट आँसु आयो भिडियो हेर्दा, समाजको यथार्थ देखाउनु भएको छ। सामाजिक परिवर्तनको अपेक्षा सहित गीतको सफलताको शुभकामना ।।

  • @pradipbaraimagarofficial2055
    @pradipbaraimagarofficial2055 Год назад +375

    नेपालि सङ्गित जगतमा कयौं आए गए तर गायक प्रकाश सपुत नेपाली सङ्गित जगतमा एक बिशिस्ट स्थान कायम राख्नु भएको छ🙏🙏🙏❤️❤️जुन हरकोहिले ओगट्न सक्दैन 👏👏👍️सदैव सम्मान 🇳🇵🇳🇵❤❤

    • @Pises150
      @Pises150 Год назад +3

      Ho ni hajur❤❤❤❤❤❤❤

    • @kesharbahadur3392
      @kesharbahadur3392 Год назад +1

      👑💎👑🌙अति सुंदर संदेश को साथ प्रसारित गीत संपूर्ण टीम हरु मा कोटि कोटि नमन 🇳🇵 जय नेपाल 🇮🇳🌹🙏🙏🌹 ओम शांति 🎑🔱🎑🪔☝️🐚

    • @c.p-bhandari
      @c.p-bhandari Год назад +2

    • @राजेसहमालनेपालटिभी
      @राजेसहमालनेपालटिभी Год назад

      saeho dada🎉🎉🎉

    • @rameshthapa929
      @rameshthapa929 Год назад

  • @bishwosilwal2903
    @bishwosilwal2903 Год назад +36

    दमाई महाराज कति राम्रो गित वाई, हाम्रो समाजलाई आँखा देखाउने हाम्रो प्रकाश भाई । हार्दिक बधाई।।।

  • @khanalrajan7053
    @khanalrajan7053 Год назад +25

    "बोल माया" भन्ने गीतको अन्त्य यति मीठो अनि यति सन्देश मूलक हुन्छ भनेर सायद कमैले सोंचेका थिए होलान्!
    वाह...समाजलाई उज्यालोतिर लैजाने सच्चा सूपुत्र भएकाले नैं "प्रकाश सपूत" भनिएको रहेछ।
    "प्रकाश सपूत" साँच्चै "दमाई महाराज" नैं हुन्। 🙏🙏🙏🙏🙏🙏

  • @khambsinghbasnet2040
    @khambsinghbasnet2040 Год назад +127

    कलाकारको तर्फबाट समाज परिबर्तन गर्न सक्ने तपाईंको कलालाइ सम्मान छ ।❤🎉

  • @janakbhandari431
    @janakbhandari431 Год назад +106

    हर्क साम्पाङ को स्टाटसले टाउको र मन दुखेको थियो ,प्रकाश सपुतको गितले शान्त पारिदिएको छ !धन्यवाद गायक ज्यु !! यति सुन्दर सिर्जनाको लागि !!!❤❤❤

    • @निर्मलभुसाल
      @निर्मलभुसाल Год назад +1

      same here dear friend !

    • @bipinrajdahal978
      @bipinrajdahal978 Год назад

      Same here त्यो मुला थेप्चे हर्के पास्टर को नाम यो पवित्र भजनमा के लिनु

    • @JayshahVlog1
      @JayshahVlog1 3 месяца назад

      www.youtube.com/@Jk_Shah

  • @SeeKam
    @SeeKam Год назад +189

    कहिल्यै निराश बनाउनुहुन्न प्रत्येक गितमा छुट्टै आनन्द।
    नेपाली कला, धर्म, संस्कृतिलाई गीतसङ्गीत मार्फत उजागर गर्नुभएकोमा हार्दिक बधाई !

  • @manojpardeshi6939
    @manojpardeshi6939 3 месяца назад +14

    आचार्य कृष्ण दमाई गुरु को प्रबचन सुनेर यो गित को झल्को आयो प्रकाश सर लाई नि सम्मान छ यो गित ले धेरै राम्रो शिक्षा दिएको छ ..........!❤❤🎉🎉

  • @tasbirtamang4625
    @tasbirtamang4625 Год назад +15

    धेरै धेरै राम्रो सोच,धेरै राम्रो सङ्ग प्रस्तुति गर्नु भएको छ।समाज मा एकता हुनुपर्छ।भन्ने सन्देश राम्रो दिनु भएको छ सलाम छ ❤❤❤❤❤❤जै नेपाल जै रास्ट्र,सर्ब भवतु सर्ब मङगलम

  • @lalitshahi3718
    @lalitshahi3718 Год назад +14

    एउटै मन छ कति चोटि जित्छौ prakash दाजै!
    सलाम छ तपाइलाइ यति राम्रो शिर्जना गर्नु भाकोमा!

  • @sagarfago4228
    @sagarfago4228 Год назад +197

    सङि्गत चल्ने, कला चल्ने, श्रम चल्ने सबै चल्ने तर पानी किन नचल्ने?
    Beautiful blend of culture, music and social awareness❤️

    • @rockstar3155
      @rockstar3155 Год назад

      Tehita vaniya muji pani chalxa k tara pani chaldaina barai

    • @khadakthapa7722
      @khadakthapa7722 Год назад +1

      किन कि पानी phokat को vyar हाम्रो तिर jan Coka cola chalx पानी न चाल्ने रे हाम्रो तिर Vip pakhandi हरूको छन्

  • @Subashpokhrel36
    @Subashpokhrel36 Год назад +54

    यक्लै रातिको कुवेतको 12 बजे ब्लान्केटले मुख छोपेर एउटा शब्द र सम्बाद र अभिनय नछुटाइ हेरे । आँखा रसायो । बाहुनको छोरो हु तर कैलै भेदभाव गरिन मेरो श्रीमती बि.क. हो । समाज सग लडिरहेको छु अझै कति लड्नु पर्ने हो । समाजको यथार्थ चित्रण गरिदिनुभयकोमा दमाई महाराजको जय हो ।

  • @subashbaraili9047
    @subashbaraili9047 Год назад +134

    बैज्ञानिकको तरह दिमाख भएको एक उदाहण प्रकाश सपूत !! उच्च सम्मान 🙏♥️

  • @KrishnaBistaXetree
    @KrishnaBistaXetree Год назад +178

    नेपालमा यतिको गायक जन्मनु भनेको नेपालीहरुको लागि शानको कुरा हो । प्रकाश सपुत ब्राण्ड हो ।
    मन शान्त हुने गीत साह्रै मिठो लाग्यो ❤ साथै सफलताको लाखौं लाख शुभकामना प्रकाश जि 🎉🎈

  • @neehagurung3252
    @neehagurung3252 Год назад +241

    यो गीत सुन्दा यति आत्मा सन्तुष्टि मिल्यो यी आखाबाट आँसु खसेको पत्तै पाइन! अब छिटै मेरो देश र मेरो समाज पुर्णरूपले परिवर्तन भएको हेर्न ठुलो रहर छ! धन्यवाद प्रकाश सपूत दाइ!🙏❤️💐🇳🇵

    • @alemagarbahadur1205
      @alemagarbahadur1205 Год назад

      Same vayo malai pni

    • @raj-rn5lg
      @raj-rn5lg Год назад

      ❤❤❤❤❤

    • @nagendrasijapati3678
      @nagendrasijapati3678 Год назад +2

      रहरले सपना पूरा हुदैन बहिनी त्यसको लागि त्याग तपस्या र वलिदानि चाहिन्छ अरुको गित सुनेर मजा लियजस्तो हुदैन परिवर्तन

    • @Ramesh10573
      @Ramesh10573 Год назад

    • @bikashkhawas5520
      @bikashkhawas5520 Год назад

      Same vo malai pani jhan pardeah maa 😢😢

  • @dhirajxetry1310
    @dhirajxetry1310 Год назад +6

    समाज को यथार्थ लाई गित बाटै समेट्ने सच्चा गायक प्रकाश सपूत दाइको मिहेनत लाई लाई सलाम छ गित शब्द अनि भिडियो creation वाह

  • @RoutineofNepalBanda
    @RoutineofNepalBanda Год назад +680

    Your creation is proving that art can change the way we see the world.
    Congratulations for another big bang ❤

    • @HaasLoo
      @HaasLoo Год назад +1

      Ronb you beauty❤❤

    • @umeshkc196
      @umeshkc196 Год назад +2

      beautyfull riyasa😂😂

    • @GovinKing156
      @GovinKing156 Год назад

      ❤❤❤

    • @sumitsyangbotamang7906
      @sumitsyangbotamang7906 Год назад +3

      @routineofnepalbanda yeti ramro vanera appriciate gardinu vayesi hajurko page bata euta post haldinu vayeko vaye ajha kei support hunthyo ki?

    • @holic4226
      @holic4226 Год назад

      sai ho victor daju

  • @sujankuikel2548
    @sujankuikel2548 Год назад +30

    सकारात्मक सोच लेनै समाज बदलिन्छ !मानिस ठूलो दिल ले हुन्छ जातले हुदैन !
    हजुर ले एतिराम्रो प्रस्तुती दिनु भयो धन्नेबाद दाइ !❤❤❤❤

  • @sabitapariyar860
    @sabitapariyar860 Год назад +746

    मिठो शब्दको भाषा समाज बदल्न खोज्ने प्रकाश सपूत मा सलाम ❤🇳🇵🙏

    • @NarayenMagar-f5s
      @NarayenMagar-f5s Год назад +4

      🙏🇳🇵❤

    • @Omprakash123-j21
      @Omprakash123-j21 Год назад +1

      most beautiful song

    • @thetkuro
      @thetkuro Год назад +2

      समाजमा रहेका व्यथिति र विसंगतिलाई आ-आफ्नै विज्ञता प्रयोग गरेर हटाउने प्रयास गर्नुपर्छ भनेर गायक प्रकाश सपुतले धेरैलाई ज्ञान दिएका छन्।

    • @nandasubagurung2569
      @nandasubagurung2569 Год назад

      Beutiful song👌👏

    • @upeshgurung9533
      @upeshgurung9533 Год назад

      Samaz jasari ni batlinu parxa natra hindu dharmako pattaa saap hunxa

  • @rabinbaral2094
    @rabinbaral2094 Год назад +4

    सहि कुरा गायक जि तपाईंका प्रयास सधै तारिफ योग्य छन जात आदिको श्रीजना ता काम को अधारमा मात्र गरिएको हो हामि हाम्रो हिन्दु धर्मको बिकासको क्रममा आएका कुरितिहरु पन्छाउदै अगाडि बढ्नुपर्छ

  • @kabitashrestha6848
    @kabitashrestha6848 Год назад +41

    हजुर जस्तै प्रतिभाको खानी भएको र समय सान्दर्भिक कथा ,व्यथा समेटिएको कला गलाको धेरै खाचो छ यो देशलाई सलाम छ हजुरको प्रतिभालाई 🙏💐यस्ता सपुतहरु नेपालमै लाखौं करोडौंमा जन्म लिउन प्रभु🌼🙏

  • @keshabbohora8209
    @keshabbohora8209 Год назад +93

    कला र गलाको माधयम बाट समाज परिबर्तन गर्न सक्ने तपाईंको कलाकारीता लाइ सम्मान छ । 🥰💗💝

  • @suneetaregmi9160
    @suneetaregmi9160 Год назад +32

    आहा ! उत्कृष्ट शब्द, संगित अनि अभिनय छ । समाजको यथार्थ चित्रण झल्काउने निकै सुन्दर यस रचनालाई उच्च सम्मान छ ॥ 🕉️

  • @PahadiKrishna
    @PahadiKrishna Год назад +3

    नेपाली गीत संगीतको जगतमा उच्च स्थान रहेको र सबै नेपालीले रुचाएको एक महान सपुत हुन (प्रकाश सपुत) उनले सिर्जना गरेका कोसेली सत्य र यथार्थवादी रहेका छन । बोल माया,पिर,गलबन्दी,सकम्बरी अनि दमाई जस्ता अति उत्कृष्ट प्रस्तुतिले सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु को मन जित्न सफल भएका छन्। नेपाली समाजमा यौगौंयुगदेखि चलिआएको गलत व्यवस्थाको विरुद्धमा सधैं सन्देशमुलक प्रस्तुतिले गर्दा कतिलाई असहज परिस्थिति सिर्जना भएको कुरा पनि छ । अति क्रान्तिकारी स्वभावका सपुतले अझै चर्को कडा प्रहार आओस् त्यसको अपेक्षामा छौँ।❤

  • @bishnuthapa948
    @bishnuthapa948 Год назад +43

    मिठो शब्द चयन , नेपाली समाजको वास्तविक चित्र बदल्ने कलाकार को तर्फबाट समाज परिवर्तन गर्न सक्ने तपाईंको कलालाई सलाम @parkash saput❤❤❤🎉🎉

  • @pglkto8590
    @pglkto8590 Год назад +75

    एथार्था शब्दा,
    जिवानको भोगाइ,
    परिबर्तन को बाटो.....!
    सम्पूर्ण मा धेरै नमान नमास्कार 🙏
    धन्यावाद

  • @dineshbahadurbk7788
    @dineshbahadurbk7788 Год назад +270

    जातकै आधारमा हुने सबै किसिमका विभेदको अन्त्य गरौं आशु खसेको पत्तै भएन आदरणीय दाई प्रकाश सपुत लगाएत सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना ❤️👏

    • @rameshkarki1607
      @rameshkarki1607 Год назад +3

      अब सब्ले साथ दिनु पर्छ प्रकास सपूत लै

    • @Ramrasaili26
      @Ramrasaili26 Год назад +1

      😢😭

    • @malatikhadka736
      @malatikhadka736 Год назад +1

      म त कती रुनछु प्रकाशदाईको sabai गीत सुनेर😢😢😢😢he is the real gem of Nepali song industry ❤❤❤❤❤❤

  • @ramdahal8993
    @ramdahal8993 Год назад +6

    आहा!!! कति राम्रो समाज परिवर्तन को चेतनामूलक संन्देस दिएको छ यो गित मार्फत ..बधाई छ प्रकाश सपूत लाई🙏

  • @premprakashthapa.chhetri
    @premprakashthapa.chhetri Год назад +334

    समाजको यथार्थतालाई छर्लङ्ग पार्ने गायक भनेको यस्तो हुनुपर्छ। सलाम छ प्रकाश सुपत दाजु❤️

  • @Manoj_kc_official
    @Manoj_kc_official Год назад +85

    प्रकाश सपुतले जहिले पनि एउटा सन्देश मुलक गीत र भिडियो गराउनु हुन्छ सम्पुर्ण टिमलाई बधाई तथा सफलता शुभकामना 🙏👍️🇳🇵

    • @Suprim-98455
      @Suprim-98455 3 месяца назад +1

      बोल माया गर्ने र गलबन्दी लगाउँछन्

  • @Mr-Bvlogs-p4z
    @Mr-Bvlogs-p4z Год назад +38

    प्रकाश सपुतको नाम इतिहासमा लेखिने छ 🇳🇵जय गित जय संगीत

  • @chefsaudi269
    @chefsaudi269 Год назад +6

    दमाई महाराज को १ करोड भ्युज पुगेको मा हार्दिक बधाइ अनि शुभकामना 🎉🎉🎉 प्रकाश सपूत जि अनि टिम लाई 🎉❤❤

  • @krishnagurung4033
    @krishnagurung4033 Год назад +59

    अति उत्कृष्ट स्वर र कला ले भरिपुर्ण , जनचेतना मुलक प्रस्तुति ... भावनामा डुबेर आँसु बगेको पत्तै भएन। धेरै धेरै बधाई प्रकाश भाई, जय गीत - जय संगीत।

    • @govindab.c.2749
      @govindab.c.2749 Год назад +2

      सहि भन्नू भो सर महान बिचार❤

    • @krishansah9061
      @krishansah9061 Год назад

      Nice❤❤❤❤

  • @Sumanoli85
    @Sumanoli85 Год назад +41

    जातकै आधारमा कसैलाई बिभेद नगरौं । उच्च सम्मान प्रकाश जि ❤❤❤ अपार सफलताको शुभकामना 🎉

  • @Pramod-Sunrise
    @Pramod-Sunrise Год назад +524

    नेपाली कला, धर्म, संस्कृतिलाई गीतसङ्गीत मार्फत उजागर गर्नुभएकोमा हार्दिक बधाई !

    • @shreebetalmusic9239
      @shreebetalmusic9239 Год назад +3

      पुष्पराज,बिपना र नेत्रराज शाहीले हल्लायो कालिकोट
      ruclips.net/video/kRBKoyJ63Nk/видео.html

  • @Tejindra-u6c
    @Tejindra-u6c Год назад +1

    धेरै राम्रो सृजना प्रकाश जि,बास्तब मै हजुर समाज को अँध्यारो धारणा हरु मा प्रकाश बन्नु भएको छ।हामी सबै जात जाती हरेक सचेत ब्यक्ति हरु समाज भित्र विद्यमान केहि कु सस्कार कु प्रथा तथा अन्ध बिश्वास हरु लाई चिरेर अगाडि बध्ने कोसिस गर्यौं भने अवश्य पनि समाज अनि देश को प्रगति अनि समाज,समुदाय को उत्थानमा बेर लाग्ने छैन ।जातीय द्वन्द्व को भावनाले भन्दा समग्र सम्पुर्ण पिछडिएका समाज को उत्थानका लागि अझै यस्तै सृजना हरुको माध्यम ले हाम्रो समाज मा परिवर्तनको फद्को मार्ने छ। आगामी दिन हरु मा पनि यहाँको अहम भुमिका रहिरहनेछ भन्ने अपेक्षा का साथ बधाई तथा शुभकामना प्रकाश जि!!!

  • @kusumpariyar1621
    @kusumpariyar1621 Год назад +15

    मन छोयो आखा रसायो मान्छे मान्छे एउटै हो अब त आखा खोल ए अन्धो समाज सलाम छ प्रकास सपुत दा हजुर पक्का यो देश को सपुत हो🙏🙏

  • @mohantamang3596
    @mohantamang3596 Год назад +37

    हाम्रो कला हाम्रो सस्कृति हाम्रो परम्परा अति सुन्दर प्रस्तुति सफलताको धेरै धेरै शुभकामना प्रकास सर🙏🌹

  • @bishappun7119
    @bishappun7119 Год назад +21

    जहिले रुवाउने कस्ताे मन छुने लाेक गितका नेपाली सङ्गितकाे महाराज हजुरलाई नमन

  • @madanbhandari8429
    @madanbhandari8429 Год назад +13

    क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुदैन
    मानिस ठूलो दिल ले हुन्छ जातले हुदैन।
    Superb song 💖💖

  • @rahulbasnet1
    @rahulbasnet1 Год назад +20

    एकदमै मान्नैपर्छ , धन्यवाद सपूत ज्यु,समाज परिवर्तन को बाहक बनेको मा।

  • @aratineupane9733
    @aratineupane9733 Год назад +30

    नेपाली साङितिक क्षेत्रमा प्रकाश सपुत को योगदान साच्चिकै अतुलनीय छ्🙏उहाँ एक कुशल सर्जक, गायक , मोडल मात्र नभएर उहाँको शब्द सिर्जनामा सामाजिक यथार्थ झल्किएको हुन्छ ❤️बिगतका गित हरुजस्तै यस गितले पनि तहल्का पिट्छ

    • @mbpsangam6141
      @mbpsangam6141 Год назад

      सुन्दर अति सुन्दर

  • @anjan_jung_adhi
    @anjan_jung_adhi Год назад +17

    प्रकाश दाईको सिर्जनाहरु सबैले अत्याधिक मन जित्दै आएको छ, यो पछिल्लो सिर्जनाले त ४/५ वर्ष पहिलाको बोल माया र गलबन्दी बिउत्याउदै सामाजिक समस्याको जड जात विविधीकरणलाई अन्त्य गर्नै पर्छ भन्ने सन्देशले झनै मर्मस्पर्शी भाबुकता अनि सत्यता प्रकट गरेको छ, सलाम छ प्रकाश सपूत 🙏❤️😘💕

  • @rinaghatani8339
    @rinaghatani8339 Год назад +11

    सधै सलाम गर्छु प्रकाश् सपूत 🙏🙏🙏

  • @buddhisagarsapkota106
    @buddhisagarsapkota106 Год назад +43

    कला को माध्यमबाट समाज परिवर्तन मा टेवा पुराउने हजुर को उद्देश्य प्राप्ति सफल होस शुभकामना❤

  • @chandrabishwok2247
    @chandrabishwok2247 Год назад +89

    धर्मका नाममा गरिने जघन्य अपराधका विरुद्ध ससक्त प्रतिबाद हो यो गीत तथा प्रस्तुति! धन्यवाद ! सबै टिमलाइ !

    • @financeslf625
      @financeslf625 Год назад

      Sir , yo geet le dharma bhanda pani Jaata ka aadhar ma garine Bibhed lai dekhayeko xa...Tara Like you said, No to any kind of prejudices and discrimination

  • @bemotivated5862
    @bemotivated5862 Год назад +239

    सन्देश :- जातको आधार मा हुने सबै प्रकार का विभेदको अन्तय हुनैपर्छ।❤️🇳🇵

    • @Dayaramstha
      @Dayaramstha Год назад

      एकदमै 😊

    • @narendrakumarbk1668
      @narendrakumarbk1668 Год назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤excellent

    • @BheshRajPandey-nn3zm
      @BheshRajPandey-nn3zm Год назад +2

      त्यस को लागि केही त्याग र लगन दलित र जनजाती मा सुधार हुन आवश्यक छ

    • @princemilkosh545
      @princemilkosh545 Год назад

      ❤️❤️❤️❤️❤️🙏🙏🙏

    • @Sunilmagar3066
      @Sunilmagar3066 Год назад

      जातजाती,रुढीबादी परम्परा बिस्तारै अन्त्य हुँदै छ,
      यसको मतलब यसरी संगीत,कथा,कबिता रचना गरेर अब आउने नया पुस्ताले के सिक्लान??
      मेरो बिचार!!

  • @PrakashThapa-jo6hq
    @PrakashThapa-jo6hq Год назад +2

    wow prakash saput a befitting reply to religious kaput. caste discrimination is religious corruption.

    • @user-awiseman1hdhdhshsjshs
      @user-awiseman1hdhdhshsjshs 6 месяцев назад

      Prakash is doin nothing but getting views just like Afro Americans got nothing from hip hop but views. You see when you wana fight back discrimination you gotta proved them in education , ethics and in disciplinary. No just these people throughout the world majority always win because they hold the True sense of Education for their people , ethically and with decipline.
      And one more , you see minority throughout world are obsessed with Fair Skin Women, look at his video Every other actress are either Mongoloid or Arya, none them are Belong to his community, what I mean is , you wana end the discrimination we gotta first admit , We are what we are instead of looking other community Women fo lust that's like afro are obsessed with white models 😹 and can't do shit about racism in USA because they themselves are loving supporting Fairskin white Womens.lmao really??😂

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily Год назад +37

    आहा समाज परिबर्तन को एउटा दरिलो र बलियो श्रीजना सम्मान छ ❤❤ सफल्ताको कामना प्रकाश सपुत लगाएत सम्पुर्ण युनिट मा

  • @deepanepal13
    @deepanepal13 Год назад +15

    धेरै राम्रो सिर्जना, समसामाहिक, जल्दो बल्दो समाजको कथा बेथा येही हो | अति उत्कृस्ट गीत गाउनु भो प्रकाश जी हजुरलाई धेरै धेरै बधाई छ मनोरंजन पनि चेतना मुलक wow!!🙏🙏🙏

  • @lakesidetv4919
    @lakesidetv4919 Год назад +90

    समाजको यथार्थता कलाकारिताबाट उतार्ने, सबैमाझ पुर्याउने र चेतना जगाउने एक मात्र चर्चित नाम प्रकाश सपुत ! दमाइ महाराजले अब अर्को इतिहास रच्नेमा कुनै २ मत छैन !
    अब यस्तो क्रियटिभ मान्छे नेपाली कला क्षेत्रले सायदै नपाउला ! प्रकाश सपुतको जन्म नै एउटा इतिहास बनेको छ अहिले कला क्षेत्रमा, नेपाली माटोमा जन्मिएको नेपालीहरुको बास्तबिकता बोल्ने सर्वप्रिय चर्चित नाम प्रकाश सपुत ! हृदय देखि नै सलाम छ तपाइको सिर्जना र कलालाइ !

  • @ruparai7731
    @ruparai7731 Год назад +1

    Kasto xutai xutai taste hunx prakas saputkovgitms🎉🎉❤❤

  • @BlackBeePicturesOfficial
    @BlackBeePicturesOfficial Год назад +2148

    गल्बन्दी बोल माया -२ _दमाई महाराज
    आज देखि तपाईंहरु माझ ।
    सकम्बरी पछिको यो हाम्रो अर्को प्रस्तुति हो
    उहीँ उर्जा उहीँ मेहनत उहीँ आशा
    बाकी गित र भिडियो बाट ....

    • @binodpariyar207
      @binodpariyar207 Год назад +15

      futaka chura 2 kaila aauxa

    • @TewixGamer
      @TewixGamer Год назад +1

      Nice

    • @deepakbishwakarma6928
      @deepakbishwakarma6928 Год назад +1

      ❤❤❤❤❤

    • @samithapa3933
      @samithapa3933 Год назад +1

      ❤❤❤❤

    • @sudanmainali2609
      @sudanmainali2609 Год назад +10

      अत्यन्तै अत्यन्तै मिहेनत पछि आको यो गितलाइ सर्बाधिक सफलताको शुभकामना ❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +369

    जीवन मिल्नु भाग्यकाे कुरा हाे, मृत्यु हुनु समयकाे
    कुरा हाे, तर.. मृत्यु पछि पनि सबैकाे मनमा
    जिबित रहनु याे कर्मकाे कुरा हाे! 😊
    #दमाई_महाराजको जय होस् 🥀 🙏

  • @ShreeKrishnaAryalOfficial
    @ShreeKrishnaAryalOfficial Год назад +19

    भगवान बस्ने ठाउँ मान्छेको मन हो कुनै जात र धर्म होईन। गित सङ्गीतबाट समाजका हरेक बिकृतीको चिरफार गर्ने र सचेतना दिन एक मात्र नेपालको महा-गायक प्रकाश सपुत नै हुनुहुन्छ । उच्च सम्मान छ दाई♥️♥️

  • @mayadevigopali1855
    @mayadevigopali1855 Год назад +3

    गितबात दिएको सन्देशले समाजमा धेरै परिबर्तन आउन सक्छ ।जय प्रकाश सपूत✊✊✊❤✊✊✊

  • @bemotivated5862
    @bemotivated5862 Год назад +40

    Prakash Saput को नाम इतिहासमा लेखिने छ ।❤️🇳🇵

  • @rupeshrasaili4095
    @rupeshrasaili4095 Год назад +238

    नेपाली समाज को यथार्त झल्काउन सक्ने एक मात्र प्रकाश सपुत दाइ ❤🙏🤘

    • @Krishna-yl1bh
      @Krishna-yl1bh Год назад +2

      यक मात्रै त नभनौ न यार!अघिल्लो पुस्ताका जिबन शर्मा बिष्णु खत्री!पशुपति शर्मा इनिहरु के हुन!त ?

    • @NIKHILYT14
      @NIKHILYT14 Год назад +1

      🤟🤟

    • @Anishakhatri88
      @Anishakhatri88 Год назад +1

      ❤❤❤❤

    • @21agaming76
      @21agaming76 Год назад +1

      Pushpan pradhan as well❤

    • @santoshadhikari8862
      @santoshadhikari8862 Год назад

      D&'!'

  • @bhusalpn
    @bhusalpn Год назад +45

    मानिस जातले हाेइन कामले महान् बन्दछ भन्ने सन्देश दिई समाज परिवर्तनकाे शङ्खघाेष गर्ने उत्कृष्ट साङ्गीतिक सिर्जना । हार्दिक बधाई

  • @asmitabhandari3568
    @asmitabhandari3568 Год назад +4

    आँखा बाट आँसु रोक सकिन 😭😭😭😭😭गित म जस्तै समाज परिवर्तन भएको भए कति राम्रो हुने थियो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gomadahal9348
    @gomadahal9348 Год назад +78

    🎉आहा कति मिठो गित ❤सफलताको सुभकामना 😊सबैको मन मुटुमा बस्न सफल गायक प्रकाश ज्यु 😊❤

  • @nabinghartimagar-zx7cf
    @nabinghartimagar-zx7cf Год назад +36

    नेपालमा बालेन शाहा र गायकमा पकास देशकै हिरो हुन हामो देशको नायक हुन्नं 🎉🎉🎉❤❤❤👍👌👈

  • @Manoj_kc_official
    @Manoj_kc_official Год назад +34

    यो गीतमा पनि 50M भन्दा बढी views जाओस् सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना 🙏🇳🇵👍️

  • @cholakantalamsal9263
    @cholakantalamsal9263 Год назад +2

    Kati राम्रो सन्देश म बाहुन। राम्रो प्रतिभा अनि प्रस्तुती

  • @somshrestha3357
    @somshrestha3357 Год назад +20

    समाजमा भएको वास्तबिक घटनामा आधारित गीत, उत्कृष्ट शब्द, अभिनय अनी प्रस्तुती । धन्यवाद अनी वधाइ छ प्रकाश जि लाई ।

  • @rayankanxu100
    @rayankanxu100 Год назад +16

    हाम्रो आस्था,भरोसा ,सहारा भनेको नै हाम्रो समाज हो। केही समाजको अर्थ नबुझ्ने ब्याक्ती बाट रचिएको सामाजिक बिकृतीलाइ अन्त्य गर्ने हजुर हरुको यो महान प्रस्तुति लाई हृदय देखिनै सम्मन गर्ने छु!! जय प्रकाश सपूत लगयत सम्पुर्ण टिम

  • @maushamiranamagar1019
    @maushamiranamagar1019 Год назад +40

    यो भिडियो हेरेर आँसु थाम्न सकिन्😭😭 खुबै मन छोयो ❤धन्यवाद प्रकाश सरलाई🙏❤️👍️

  • @narayansingh2056
    @narayansingh2056 7 месяцев назад

    मन कति दुःख वो हाम्रो देश को अवस्था के जाति बाटो उठ न पर्छ. मान्छे कर्म ले ठुलो न की जात लै। प्रकाश सपूत जी धेरै धन्यवाद हाम्रो मन को गीत लेउनु पर्यो। संपूर्ण टीम लाई धन्यवाद। आज सम को सबै भन्दा राम्रो गीत। Love you sir ❤❤❤

  • @subashkid
    @subashkid Год назад +50

    This man never misses to amaze us. गतिशील सान्दर्भिक र प्रेरणादाई 🙏👏👏👏

  • @netrapoudel3473
    @netrapoudel3473 Год назад +20

    सपूत भनेको सपूत नै हो अन्तिममा मा आँसु रोक्न सकिएन राम्रो सिर्जना सफलताको शुभकामना

  • @its_sabeen4760
    @its_sabeen4760 Год назад +404

    P- PREMIUM VOICE 🫶
    R- RECORD BREAKER 🔥
    A- AMAZING CONCEPT 😍
    K- KING OF LOK DOHORI 👑
    A- ALWAYS ORGANIC💯
    S- STAR ⭐
    H- HONESTY AND LOVE 🖤

  • @BarshaLimbu-fk8qt
    @BarshaLimbu-fk8qt Год назад

    Woow super Prakash saput hjur le deroi song banaunu vako x r yo jat Bhat ko ni kura bujaunu vako x m deroi Khushi xu aajoi ramro gardoi janu hola❤❤❤❤

  • @mohanbk9511
    @mohanbk9511 Год назад +11

    यस्तो महान विचार काे लागी र संदेश मूलक गीत काे लागि धन्यवाद प्रकाश दाई❤❤❤

  • @premdangi9800
    @premdangi9800 Год назад +13

    नेपालमा यत्तिको गायक जन्मनु भनेको नेपालीहरू को लागि सानको कुरा हो । सपुत एउटा ब्रान्ड हो।
    We love you sir .❤️✅
    यो गीत नि करोड क्लब पुगोस अग्रिम शुभकामना ❤️✅

  • @Asmitaadhikari-07
    @Asmitaadhikari-07 Год назад +13

    यो गित सुन्दा यति आत्मा सन्तुष्टि मिल्यो कि मेरो त आँसु पनि थामिएन ।धन्यवाद प्रकाश सपूत दाइ।❤❤❤❤

  • @narayanighimire4792
    @narayanighimire4792 Год назад +4

    साच्चिकै मन रूवाउने हाम्रो समाजमा भएको कुरिति हटाउन खोजेको यथार्थ गीत अति राम्रो छ।सफलताको शुभकामना प्रकाश सपूत लगायत सम्पूर्ण टिमलाई 🙏😭😭😭😭मन थाम्नै सकिन लास्टको लाईनले😢😢

  • @safaledits1974
    @safaledits1974 Год назад +20

    अति उत्कृष्ट स्वर र कला ले भरिपुर्ण , जनचेतना मुलक प्रस्तुति ... भावनामा डुबेर आँसु बगेको पत्तै भएन। धेरै धेरै बधाई प्रकाश भाई, जय गीत - जय संगीत।

  • @Ghatanitek
    @Ghatanitek Год назад +14

    बौद्धिक किसिमको समाज लाई शिक्षा दिएको छ यस्ता पक्ष ले समाज रुपान्तरण मा टेवा पुर्याउने बिश्वास सहिद शुभकामना सबै समुहलाई।

  • @sandipkhanal1340
    @sandipkhanal1340 Год назад +125

    Totally Speechless that you come back like this for the song bolamaya and galbandi...
    Hats off to you damai Maharaj ❤🙏

    • @sownel214
      @sownel214 Год назад

      nepal ko san parkash saput ati dami xa vedio song good job sir❤️❤️

    • @regmisuresh6540
      @regmisuresh6540 Год назад

      😅😅😅😅but m kathar hindu

  • @barkharawat4577
    @barkharawat4577 Год назад +27

    मै भारत बाट तपाईको सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद दिंछू !🙏🏻❤️मै यो बीडीओ आफ्नो राज्य उत्तराखंड बाट हेर्दे छ!म तपाईप्रति सधैं कृतज्ञ रहनेछु🙏🏻🙏🏻🙏🏻🥺

  • @nischalmoktan8136
    @nischalmoktan8136 Год назад +18

    नेपाली हरुको सम्मान बढाउने यी कलाकारलाइ हृदय देखी सम्मान

  • @smritikhanal2569
    @smritikhanal2569 Год назад +245

    Can’t control my tears..what a concept👏👏👏👏👏👏. He always tries to give positive messages to the community through his song..Amazing ❤Hats off to the entire teams🙏🙏🙏

    • @birbahadurb.k7439
      @birbahadurb.k7439 Год назад +1

      अह्हा गति राम्रो अनि समाज लाई सुहाउने गित

    • @leftside9992
      @leftside9992 Год назад +1

      I,m also dear

    • @rupaknepal5946
      @rupaknepal5946 Год назад +1

      ho hai.....

    • @Impressionboutique012
      @Impressionboutique012 Год назад +1

      Same

    • @ganeshsunar9547
      @ganeshsunar9547 Год назад +1

      स्मृति खनाल महोदया हजुर को घरमा पुन्यको काम गर्न सुद्र दलित दमाई माहाराज लाई बोलाउन सक्नु हुन्छ । ब्राह्मण शास्त्र को ग्यान ले भरिपुर्ण शेरे प्रशाद सुन्चरी, मान प्रशाद रसाइली लाई पनि बोलाउनु होस्

  • @SandeshKusari321
    @SandeshKusari321 Год назад +22

    3 दिनमै करोडै भ्यु पुगोस प्रकास सर सफलताको धेरै सुभकामना All Tim❤❤

  • @YoutuberKaran6
    @YoutuberKaran6 Год назад +79

    I really proud of u this man
    He is bringing nepal culture, music & videography to another height

    • @yubrajghimire-uu3bg
      @yubrajghimire-uu3bg Год назад

      Have you ever seen this type of rap??
      ruclips.net/video/vfnu5ngKRaA/видео.html

  • @anuragbk526
    @anuragbk526 Год назад +28

    नेपाली समाजको यथार्थ चित्रण❤
    बधाई छ प्रकाश दाइ तपाईंले हरेक आफ्नो सृजनाबाट हरेक नेपालीहरूको मन जित्न सफल हुनुहुन्छ ।🎉🎉❤❤

  • @sagaracharya6106
    @sagaracharya6106 Год назад +23

    पुर्ण अध्यन पछिको रचना ❤❤ जय होस प्रभु ।

  • @DAINIKKHABARNEPAL
    @DAINIKKHABARNEPAL Год назад +93

    देशकै एक सपुत प्रकाश सपूत मा सधै सलाम ❤🇳🇵🙏

  • @pushkalkoirala2814
    @pushkalkoirala2814 Год назад

    धर्मले सबै एक हौं भनेको छ । कालान्तरमा कर्मले आबश्यकता अनुसार वर्ण जात बनेको हो । शास्त्र वा धर्मले होइन, हामीले हो र हामीले नै यो विभेदको अन्त्य गर्नुपर्छ । प्रकाश शपुत दुरदर्शिता भएको वास्तविक Hero हुनुहुन्छ । सलाम छ
    God bless you.

  • @SamiSami-wm3fn
    @SamiSami-wm3fn Год назад +17

    आज समाज मा घटेको घटना समेतेर गीत बनाउनु भकाे छ सम्मान छ दादा हजुर लाई ❤️❤️🥀

  • @nirmalmijar9047
    @nirmalmijar9047 Год назад +20

    बधाई छ प्रकाश सपूत दाइ नेपाली साँगितिक क्षेत्रमा हजुरकाे ठुलाे याेगदान छ ।। जातकै आधारमा कसैलाई पनि भेदभाब नहाेस ।। ❤❤

  • @ishwarshreepal4710
    @ishwarshreepal4710 Год назад +19

    तपाईंको शृजना जुन लेबल मा राखेर समाज रुपान्तरणको खातिर गीत सङ्गीत को माध्यम बाट लागि पर्नु भएको एकदमै उच्च- सम्मान छ तपाईंको गित सङ्गीत ले समाज रुपान्तरणमा इट्टा थप्न्ने काम पक्कै गर्ने छ धेरै धेरै बधाई छ!!!

  • @shivapanta1760
    @shivapanta1760 Год назад +23

    I Am Really Proud Of This Man
    He Is Bringing Nepali Culture, Music & Videography To Another Height
    He Put Everything In His Videos, Music, Social Msg, Story everything ❤❤❤