सन्तोष बि.सी., कोपिला तामाङ वाईवा र उपमा थपलियाको आवाज, आर्यन कार्की, आशा विश्वकर्मा, कुमार सुनार, दिपक आले मगर र मनिषा आले मगरको अभिनयमा नयाँ लोक दोहोरी "अभागी सभागी" सार्वजनिक गरेका छौँ, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौँ।
मनै रुवाउने गीत बधाई छ शम्भु नेपाल सर लगायत गायक गायिका अनि यस गीत मा सहभागी हुनु हुने सम्पूर्ण टीम लाई निक्कै मार्मिक मन छुने मिठो गीत😭🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
नमस्कार सम्पूर्णमा म मनिस स्वारकाे तर्फ बाट मिठो शब्द शम्भु नेपाल दाईको अनि अावाज अभिनय निर्देशन सबै कुरा उत्कृष्ट छ शुभ रहाेस् अभागी सभागीकाे दिनहरू🎉❤❤🙏🏼🙏🏼
नमस्ते म सन्तोश बिसि शम्भु नेपालको शब्द रामजी थापाको लय नारायण दङ्गालको एरेन्जमा रहेको गित कोपिला तामाङ्ग अनिमेरो आवाजमा आर एन कार्की र आशा बिस्वाकर्मको अभिनयमा तपाइहरुको हातमा सुम्पेका छौ
अन्तयमा रहेछ सबैकाे नाम 👍️ साह्रै मर्म स्पर्शी गित ल्याउनुभयाे उसैमाथी आशा विश्वकर्माको अभिनयले यत्ति मन छुन्छ नि ! कुरै नगराैं । उनिमा जस्तोसुकै अभिनय गर्न सक्ने क्षमता छ 👍️ एक दिन ठुलाे पर्दा (चलचित्र) मा अभिनय गरेकाे अनि सफल भएकाे हेर्न चाहन्छु 💗
नमस्कार सबै मेरो सम्पूर्ण मेरो भगवान रुपि दर्सक श्रोता माझ 🎉🙏🙏🙏कथा अनुसार कथाले मागेको अभिनय दियको छु के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला जे जस्तो लाग्छ तेस्तै कमेन्ट गर्दिनु होला। हजुर हरुको प्रतिक्रिया ले अजै राम्रो गर्ने प्रयत्न मिल्ने छ।धन्यवाद 🎉🎉🎉🎉miss you love you all🎉🎉🎉❤❤❤
नमस्कार सम्पूर्ण देश तथा विदेशमा रहनुहुने आदरणीय लोक पारकी मनमुटुहरूमा म यसै गीतको गायिका कोपिला तामाङ सदा झैं हामी फेरि पनि यहाँहरूमाझ अर्को नयाँ कोशेलीको साथमा उपस्थित भइसकेका छौं। गीतको बोल रहेको छ "अभागी सभागी" यहाँहरूलाई अभागी सभागी कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नु हाेला। धन्यवाद 🙏❤️❤️🙏
सन्तोष बि.सी., कोपिला तामाङ वाईवा र उपमा थपलियाको आवाज, आर्यन कार्की, आशा विश्वकर्मा, कुमार सुनार, दिपक आले मगर र मनिषा आले मगरको अभिनयमा नयाँ लोक दोहोरी "अभागी सभागी" सार्वजनिक गरेका छौँ, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौँ।
आहा सारै मीठो मार्मिक शब्दमा सजियको अभागी सभागी बधाई तथा सफलताको शुभकामना सम्पूर्ण युनिट लाई❤🎉❤
Thank you so much 🙏🙏
मनै रुवाउने गीत बधाई छ शम्भु नेपाल सर लगायत गायक गायिका अनि यस गीत मा सहभागी हुनु हुने सम्पूर्ण टीम लाई निक्कै मार्मिक मन छुने मिठो गीत😭🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Thank you so much hjur 🙏🙏
@@pabitrakhadka992 thanku
अती मार्मिक गित मनै रुवाउने सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना 🙏🙏❤️❤️
Thank you so much hjur 🙏🙏
आह सारै मार्मिक शब्द लय सोर तेतिनै मिठो भिडयो त झन कुरै नगरुम बधाई छ अल टिम लाइ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
thank you so much hjur 🙏🙏
Dami xa uncle ko naya song.congrats🎉❤
नमस्कार सम्पूर्णमा म मनिस स्वारकाे तर्फ बाट मिठो शब्द शम्भु नेपाल दाईको अनि अावाज अभिनय निर्देशन सबै कुरा उत्कृष्ट छ शुभ रहाेस् अभागी सभागीकाे दिनहरू🎉❤❤🙏🏼🙏🏼
Thank you 🙏🙏
अति मीठो गित टिकटक पनि एकछत्र राज गर्न सफल बधाई अनि सुभकामना सम्पुर्ण टिम लाई ❤❤❤
Thank you so much sir 🙏🙏
Subhakamana sabai team lai
आहा शुभकामना सबैलाई 🎉🎉🎉🎉
मार्मिक शब्द भएको मीठो गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️🌹🌹👌👌👏👏👍️👌
Thank you 🙏🙏
आहा कति मार्मिक गित सफलताको शुभकामना सबैलाई
Thank you so much hjur 🙏🙏
धेरै राम्रो ❤❤बधाई छ सम्पुर्ण टिम लाई ❤❤👌👏👏❤❤
Thank you hjur 🙏🙏
भाबुक बनाउने धेरै मिठो मार्मिक गित। बधाई छ गित संगित टिमलाई।
thank you so much hjur 🙏🙏
Dheraii ramro cha badhai xa sabai team lai❤❤
आहा कस्तो मार्मिक गित मन छुने सब्द आधारित गित प्रगती होस शुभकामना ❤❤
Thank you so much hjur 🙏🙏
निकै मार्मिक गित बधाइ छ टिमलाइ भब्य सफलताको कामना
Thank you 🙏🙏
मार्मिक गीत बधाई छ all team❤
Thank you hjur🙏🙏
😊@@shambhunepal7221
एक दमै मार्मिक र तेस्तै शब्दमा आधारित गीत छ सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना छ🎉🎉🎉
Thank you so much hjur 🙏🙏♥️
आहा सारै मिठो र मार्मिक गित ❤❤❤ बधाई तथा सफलताको शुभकामना ❤❤❤
Thank you so much hjur🙏🙏
नमस्कार सम्पुर्ण लाई 🙏🙏🙏आहा अत्ति मन छुने अभिनय हजुर 🙏🙏🙏❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
Badai xa
आहा मीठो र मार्मिक गीत हार्दिक बधाई सगै सफल्ताको शुभकामना म सुदुरपुर्ब ताप्लेजुङबाट 🙏🙏
thank you so much 🙏🙏
एकदमै मार्मिक गीत तथा कथा, बधाई अनि सफलताको शुभकामना सम्पुर्ण टिमलाई। ❤❤❤
Dyrae rmro get ❤🎉
Kati ramro ❤
नमस्ते म सन्तोश बिसि
शम्भु नेपालको शब्द रामजी थापाको लय नारायण दङ्गालको एरेन्जमा रहेको गित कोपिला तामाङ्ग अनिमेरो आवाजमा आर एन कार्की र आशा बिस्वाकर्मको अभिनयमा तपाइहरुको हातमा सुम्पेका छौ
Waiting ma chu
Badhai x ❤❤❤
बधाई छ सम्पुर्ण टिमलाई एक्दम मर्मिक गित बनाउनु भको छ 😭😭
Thank you so much 🙏🙏
Aha kati ramro ❤❤ ani dherai marmik man xoyo 🎉❤🎉🎉🎉badhai xa sabai janalai ❤❤❤❤
Aahaa badhai chha Sampanna team lai ❤❤
मेरो प्यारो गाउँ ❤❤सिन्धुपाल्चोक सिन्धु कोट❤❤❤❤❤❤❤❤❤बधाई तथा सफलताको कामना सम्पुर्ण टिम लाई 🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👌👌
Thank you hjur 🙏🙏
सारै मिठो गीत सबैजनालाई सफलताको शुभकामना all team❤❤❤
thank you so much hjur 🙏🙏
शुभकामना सम्पुर्ण टिम लाई धेरै राम्रो गित बनाउनु भको रहेछ अरु पनि सुन्न पाइयोस है❤❤❤❤
बधाई छ सम्पुर्ण टिमलाई 🙏🏻🙏🏻🙏🏻🙏🏻 धेरै राम्राे छ गित ❤❤❤❤❤
thank you 🙏🙏
अहा कति राम्रो गित शुभकामना सम्पुर्ण टिम लाई❤❤
राम्रो गीत।।।सबैलाइ बधाई तथा शुभकामना छ है।।।।
Thank you so much 🙏🙏
ल बदाई छ
निकै रमाइलो अनि मार्मिक गित
thank you hjur 🙏🙏
अत्यन्तै मार्मिक गित ❤बदाई तथा शुभकामना सबैमा❤🙏
राम्रो अनि मार्मिक गित बधाइ अनि होल टिम लाई सफलता को शुभकामना ❤️🙏🌷🇳🇵
Thank you so much hjur 🙏🙏
mitho raixa git ashu aauni
Aha kati ramro geet ❤❤❤❤sarai marmik ❤😢
आहा सारै राम्रो गित सारै मन छुने
Wow cangratulations 🎉🎉🎉🎉🎉🎉🎉
मार्मिक गीत ❤ शम्भु सर लगाएत सम्पूर्ण टिम लाई सफलताको अग्रिम शुभकामना ❤❤❤
Thank you so much hjur 🙏🙏
मीठो मार्मिक गीत सबै मेरो प्यारो मान्छेहरुलाई सफलातालो सुभकामना❤❤😢
Thank you so much 🙏🙏
Aaha kati ramrro xa😊❤️❤️❤️❤️
ल गित पुरै हेरे मन छोयो शुभकामना ❤❤❤🎉🎉🎉🎉
Thank you 🙏🙏
WOW DAMII
yakdamai ramro geet
Aha shubhakamana❤❤❤
भिडियाे मा बच्चा अलि सानाे भयाे बाकि बबाल राम्रो छ।।सफलताको शुभकामना ❤❤❤
thanku hajur yo maya सल्ला सुझाब अभारी छु❤❤❤
Thank you so much hjur🙏🙏
नमस्कार म दिनेश श्रेष्ठ हाम्रो नया लोकभाका सार्बजनिक भएको छ सबैले हेरेर मनोरन्जन लिनु होला है धन्याबाद ❤
thank you so much mero sir 🙏🙏
@@dineshshrestha6886 धन्नेबाद हजुर
सारै राम्राे गित
मन नै छाेयाे 😢😢😢
Thank you so much hjur 🙏🙏
धेरै राम्रो गित सफलताको शुभकामना सम्पुर्ण टिमलाई ।❤️❤️
कथाले खुब छाेयाे अनि ठाउँ मनपर्याे❤
Thank you so much hjur 🙏🙏
यति मार्बिक गित
Thank you 🙏🙏
शुभकामना ❤❤❤❤❤❤❤❤❤
सम्पुर्ण टिमलाई सफलताकाे शुभकाना 🌹🌹🌹
Thank you 🙏🙏
❤❤❤❤शुभकामना
Very nice song and voice all the best.
धेरै राम्रो गित सुभकामना सम्पूर्ण टिमलाई
Thank you so much sir 🙏🙏♥️
Wow congratulations all of you 🥳🎉
Subhakama❤❤❤❤
आहा कति मिठो अनि मन छुने गीत बधाई छ सम्पुर्ण टिमलाई🎉❤
@@Ramkumarkhatiwada9999 thanku sir
Thank you so much hjur 🙏🙏
बल्ल प्रतीक्षा को घडी सकियो बधाइ तथा शुभकामना सम्पुर्ण परिवा लाई ❤🎉🎉
Thank you so much baini 🙏🙏
Nice song. All the best
Thank you 🙏🙏
Congratulations Aryan dada🎉🎉🎉
शुभ कामना
सफलताको शुभकामना
राम्रो गित हार्दिक बदाई सम्पुर्ण टिमलाई
Aaha yo honi ta geet vane ko ta
thank you so much hjur 🙏🙏
अन्तयमा रहेछ सबैकाे नाम 👍️
साह्रै मर्म स्पर्शी गित ल्याउनुभयाे उसैमाथी आशा विश्वकर्माको अभिनयले यत्ति मन छुन्छ नि ! कुरै नगराैं । उनिमा जस्तोसुकै अभिनय गर्न सक्ने क्षमता छ 👍️
एक दिन ठुलाे पर्दा (चलचित्र) मा अभिनय गरेकाे अनि सफल भएकाे हेर्न चाहन्छु 💗
@@kamalakulunglucky2365 धन्नेबाद यो मीठो कमेन्ट को लागि
@KumarChaulagainOfficial यत्ति राम्राे काेशेली दिनुभए बापत 1 सस्क्राइव पनि दिएकी छु है 🙏
शुभकामना
नमस्ते म निर्देशक उमेश कार्की UK को तर्फ बाट सम्पूर्ण दर्शक हरुमा 🙏 हाम्रो टिमको नयाँ गीत आइसकेको छ, सबैले हेरेर सपोर्ट गर्नु होला ,🙏❣️🥰
Congratualtion 💐💐💐santosh bc dada
Nice 👍
Congratulations 🎉🎉🎉🎉
❤❤❤❤
❤
❤❤❤❤❤❤
Nice song🎉🎉🎉🎉
❤🎉🎉🎉
🎉🎉🎉
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
नमस्कार सबै मेरो सम्पूर्ण मेरो भगवान रुपि दर्सक श्रोता माझ 🎉🙏🙏🙏कथा अनुसार कथाले मागेको अभिनय दियको छु के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला जे जस्तो लाग्छ तेस्तै कमेन्ट गर्दिनु होला। हजुर हरुको प्रतिक्रिया ले अजै राम्रो गर्ने प्रयत्न मिल्ने छ।धन्यवाद 🎉🎉🎉🎉miss you love you all🎉🎉🎉❤❤❤
♥️♥️
🥰🥰🥰🥰🥰🥰🥰
ढिलै भयपनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🎉🎉🎉
बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई
आहा अतिनै मर्मिक मन छुने गित बधाई छ सम्पूर्ण टिम लाई❤❤❤
नमस्कार सम्पूर्ण देश तथा विदेशमा रहनुहुने आदरणीय लोक पारकी मनमुटुहरूमा म यसै गीतको गायिका कोपिला तामाङ सदा झैं हामी फेरि पनि यहाँहरूमाझ अर्को नयाँ कोशेलीको साथमा उपस्थित भइसकेका छौं। गीतको बोल रहेको छ "अभागी सभागी" यहाँहरूलाई अभागी सभागी कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नु हाेला। धन्यवाद 🙏❤️❤️🙏
😢😢😢😢😢😢🎉😢😢😢😢😢
धेरै राम्रो प्रस्तुति दादा हजुर राम्रो प्रस्तुतिको लागि धेरै धेरै बधाई।
धेरै राम्रो मन छुने गीत ❤❤❤❤
आहा मिठो 😍😍😍😍🙏💐💞मेरो प्यारो माइती गाऊ सम्पूर्ण लाई हार्दिक बधाई 😍😍
@@KamalaLamichhane-t6k धन्नेबाद हजुर
आह उत्कृष्ट सृजनालाई सम्मान छ। सांगीतिक उच्च सफलताको शुभकामना संपूर्ण टिमलाई।।
@@chalise.govinda अहा धेरै धेरै धन्नेबाद दादा
अतीनै मर्मस्पर्शी भाका छा दाजुको जय होस देश जय सङ्गीत
@@sanjumagar2291 धन्नेबाद हजुर