रेशम निर्दोष र मेरो आवाज, रबिन लामिछानेको शब्द, ईश्वर सिंहको लय, बिनोद भण्डारी र सन्जना गुरुङको अभिनयसहित मौलिक पन्चेबाजा गीत "गुल्मी चन्द्रकोट" सार्वजनिक गरेका छौँ, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौँ।
नमस्कार म यसै गीत को शब्द रचनाकार रबिन लामिछाने, शिरफुल शिरको गीत लाई यहाँ हरु ले अत्याधिक माया गरिदिनु भो, फेरि गुल्मी को बारेमा गीत लेख्ने मौका मिल्यो।म आफू नपुगे पनि धेरै अध्ययन गरेर यो गीत लेखेको छु। सम्पुर्ण टिम प्रती सम्मान सहित यो गीत लाई माया गरिदिनु हुनेछ भन्ने अपेक्षा गरेको छु।
म बाग्लुङे साथि गुल्मी को छिमेकी जिल्ला बाट पनि 3/3 पटक सम्म यो गित र भिडियो हेरेको छु ) धन्यवाद सम्पुर्ण गुल्मी चन्दकोट गित का सम्पुर्ण टिम हरु लाई❤❤❤❤❤
Aaha kati mitho ra kati ramroo geet❤❤ sabai le hernai parne geet xa hai😊gulmi ko manche le hernu vayo ki nai tww gulmeli vayera gulmi ko geet chai hernu paryo❤❤❤❤❤
अत्यन्तै राम्रो प्रस्तुति खासगरी चन्द्रकोट गाउँपालिकालाई समेटेर एउटा गीत आइदे हुन्थ्यो जस्तो लाग्थ्यो आइले त्यो पूरा भएको छ । सम्पूर्ण गाउँपालिका बसिबाट धेरै धेरै शुभकामना प्रधान गर्न चाहन्छु आगामी दिनहरुमा पनि यस्तै यस्तै प्रतिभा देख्न पाइयोस्❤
“Immersed in the soulful resonance of Panchey Baja, ‘Gulmi Chandrakot’ beautifully encapsulates the essence of nostalgia and cultural pride-wishing, dear sister Sushila Gautam unparalleled success with this heartfelt masterpiece.” ❤

गित राम्रो छ सोर दुबै को मिठो छ तर जुन नाम बाटा गित बनेको छ चन्द्रकोट मदिर लाई किना हेला गरेर मदिर न रख्नु भाको ? ?
@@chandrarasaily5108चन्द्रकोट शब्द नै काफी छ त। दुई चार ओटा गीत का टुक्का मा सबै त अटाउन सकिन्न हजुर, एउटा किताब नै लेख्नु पर्छ त्यस्को लागि।
Mandir lai yak jhalak dekhauna pako vya ajha sugandha thapinthyo ❤❤get sarai ramro layo
Babal xa❤❤
good
नमस्कार म यसै गीत को शब्द रचनाकार रबिन लामिछाने, शिरफुल शिरको गीत लाई यहाँ हरु ले अत्याधिक माया गरिदिनु भो, फेरि गुल्मी को बारेमा गीत लेख्ने मौका मिल्यो।म आफू नपुगे पनि धेरै अध्ययन गरेर यो गीत लेखेको छु। सम्पुर्ण टिम प्रती सम्मान सहित यो गीत लाई माया गरिदिनु हुनेछ भन्ने अपेक्षा गरेको छु।
हजुर लाई गुल्मि तिरको कथा बस्तु फापेको छ सर बधाई छ है ।
सायद गुल्मीको ज्याई परेरहाेला यस्ताे माैका परेकाे
हार्दिक बधाई तथा शुभकामना
ajhai lekhnu sir teyo sabda ma maile ni स्वर दिन paam❤
हजुर को शब्दमा रहेकोे यक दम राम्रो छ म सनम शर्मा
म बाग्लुङे साथि गुल्मी को छिमेकी जिल्ला बाट पनि 3/3 पटक सम्म यो गित र भिडियो हेरेको छु ) धन्यवाद सम्पुर्ण गुल्मी चन्दकोट गित का सम्पुर्ण टिम हरु लाई❤❤❤❤❤
मेरो भाका र थेगो सिर्जना मा रहेको गुल्मि चन्द्रकोट मौलिक गीत कस्तो लाग्छ ल है सुझाब राख्नुहोला ❤
Kada xa
म अर्घाखाँची को भयनि दामिछ
Tatti lagxa
Hjur ko sirjana ekdamai ramro laagxa👍👍👍👍
जब कुनै गित संगितमा गुल्मीको नाम जोदिन्छ नि तब गर्व महसुस हुन्छ
आहा हाम्रो चन्द्रकोट शान्तिपुर्❤️मेरो गाउँ डाडाबन , बाहुन्थोक सबै देख्न पाइयो ❤❤❤❤
सारै मिठो छ गित।
रेशम निर्दोश काे स्वर ❤❤
सफलताको शुभकामना।
आहा कती मीठो गीत ❤
Big fan रविन लामिछाने दाइ, हजुरको शब्द साह्रै उत्कृष्ट हुन्छ, हजुरको लेखेको गीत त नचल्ने त कुरै भएन हजुरले लेखेको गीत सबै हिट छन❤
रबिन लामिछाने को शब्द भयर हेर्न आको है म चाहिँ , रविन लामिछानेको शब्द मन पराउने जति यता हाजिर हुम है त !!
हाम्रो गुल्मी राम्रो गुल्मी 🎉🎉🎉🎉🎉🎉wow 👌 super voice
Ramro geet aayexa Hamro chandrakot ko❤
WOW Aafu JANMEKO GAU THAU ko geet sunda sarai khusi layo ❤❤
अती राम्रो गित 10 पटक हेरे मन भरिएन चन्दकोट बासी सबैले साथ सपोट गरौ
आफ्नो जन्मठाउँ को गित सुन्दा नि कति खुशी लाग्छ ❤❤nice song
मिठो स्वर र शब्दलय ले फेरी पनी मन छोयो धन्यबाद होल युनीटलाई🎉🙏
आह कति राम्रो जति हेरे पनि हेरौ हेरौ लाग्ने बधाई छ सुशीला बैनी
Aaha kati mitho ra kati ramroo geet❤❤ sabai le hernai parne geet xa hai😊gulmi ko manche le hernu vayo ki nai tww gulmeli vayera gulmi ko geet chai hernu paryo❤❤❤❤❤
गर्ब लाग्यो गुल्मी चन्द्रकोत गीत सुन्दा खुशी लाग्यो सुशीला बैनी ।
आहा सबै तिर समेटेर बनाउनु भएको मिठो गित लाइ धेरै शुभ कामना सम्पुर्ण टिम लाइ♥️🎤🎶🌺👏
सम्पूर्ण टीमपर्ती हार्दिक शुभकामना 🎉
Nice video sang bahinee ko❤
Best Song Gulmi Candrakot Thank u All Team And Thank u Sushila Gautam and Resham Dai for Sweet song
आहा सारै राम्रो छ है
सारै राम्रो छ गित शम्पुण टिमलाई धेरै धेरै धन्यवाद
अत्यन्तै राम्रो प्रस्तुति खासगरी चन्द्रकोट गाउँपालिकालाई समेटेर एउटा गीत आइदे हुन्थ्यो जस्तो लाग्थ्यो आइले त्यो पूरा भएको छ । सम्पूर्ण गाउँपालिका बसिबाट धेरै धेरै शुभकामना प्रधान गर्न चाहन्छु आगामी दिनहरुमा पनि यस्तै यस्तै प्रतिभा देख्न पाइयोस्❤
Hello
एकदम सुमधुर स्वरमा सजियको यो गीति विडियोले पक्कै पनि एउटा उचाइ चुम्ने छ।
आहा हाम्रो गाउमा सुटिङ भयको गित कति राम्रो👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
अति नै मिठो गित सफलता को कामना
धेरै राम्रो छ है हाम्रो ठाउको भिडियो दिजु❤❤❤❤
Dharaii ramro mitho pancha Baja geet ❤❤❤
आहा कति राम्रो गित 🙏
आहा गीत लय शब्द स्वर भिडियो पक्ष उत्कृष्ट लाग्यो सफलताको शुभकामना 🎉🎉🎉🎉🎉
Gaule Dami song hamro gauko❤❤❤ serofero dekhda khusi lagyo
मनपर्यो ,,शुभकामना छ सबैजनालाई
आहा बधाई छ शुशिला जी कस्तो संयोग आज हजुर को र मेरो गित सँगै आउने दिन परेछ आज । तहि माथि रेशम जिको आवाज निकै मिठो गित सफलताको शुभकामना ।
Dherai ramro xa jati here Pani herau jai lagne so nice
सिर्जना मीठो छ ।
Woow superrrrr superrrrr ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
गीत राम्रो छ सोर दुबैको मिठो छ नाम गुल्मी चन्द्रकोट सारै राम्रो तर चन्द्रकोट मन्दिरको दृश्य भयको भय राम्रो हुने थियो सुशीला बहिनि
you ar 100% right
whooo very nice song best wishesh
Gorkhali ko geet ta khatra x❤❤
आहा मन पर्यो सफलताको शुभकामना सम्पुर्ण युनिट लाई
निकै खुशी लागेको छ मेरो जन्म ठाउँको भिडियो आएको मा ❤❤❤❤।lots of love
आहा कति मिठो गीत हाम्रो गुल्मी चन्द्रकोट
“Immersed in the soulful resonance of Panchey Baja, ‘Gulmi Chandrakot’ beautifully encapsulates the essence of nostalgia and cultural pride-wishing, dear sister Sushila Gautam unparalleled success with this heartfelt masterpiece.” ❤
आहा♥️
Sarai mitho geet❤❤❤❤❤
अती सुन्दर भाका र शब्द 🎉🎉🎉congratulations Nanu and all team 🎉🎉🎉
अति राम्रो छ 🎉🎉🎉 congratulations
Great
Aaha kati ramro❤
गाउका सुन्दर वातावरणमा सजिएकाे निकै राम्रो गित
आहा हाम्रो गाउको वरपर को दृश्य समेटेर बनाएको पन्चे बाजा
धेरै राम्रो छ गित बैनि
Ekdam ramro dafaltako suvakamana❤❤
आहा एकदमै उत्कृष्ट लय शब्द ❤️❤️🙏🙏
मीठो पन्चे बाजा गीत्❤️❤️💘💘👌👌👍️👍️👏👏
Dharii ramro geet ghunu vo 😊
Sirful sirako ..jastai ramro xa ..geet
Resham nirdosh❤
हार्दिक बधाई एव सम्मान सहित निरन्तर सफलता को शुभकामना❤🎉❤
धेरै राम्रो छ सफलताकाे सुभकामना छ दिदि😊❤️❤️
Sarai ramro song
राम्रो लाग्यो
अति राम्रो छ ❤❤🎉🎉
Wow wonderful mero pyro jamma thauma yatimitho abaj sabdama ❤❤❤❤abari chhu
जय जय होस्।
Best wishes❤Lau hamro thauko song 🎵 dheraii ramro xa❤️sabai thau dekhyeo agrim subhakamana sushila dd Ani whole team lai❤️
Ma janmeko chandar kot gaun chandarkot ❤
Nikai mitho git❤❤🎼🎼
Aaha❤❤❤
नमसकार सबै मा म यसै गित को सहनाइ बाधक शिशिर परियार( गुलमेलि ) सबै जनाले माया गरिदिनुहुने छ ( गुलमि चनदकोट पनचेबाजा ) गित
अति राम्रो गित 💕💕
Wow 🎉🎉🎉
हार्दिक बधाई !!!
Super baine bhai
Nice song❤❤❤
Hamro Janmathau gulmi Chandrakot…
I' m gulmeli how to sweet song lov This
Wow dami❤❤
म चाइ बिनोद भन्दारी लाई देखेर आको है डिएर बिनोद best of luck❤❤❤🎉
❤❤❤
साह्रै मिठो गीत मज्जा आयो सुन्दा, म कृष्ण विकल संग पनि जोडिनु होला है साथीहरु 🙏
जय गुल्मी !
Beautiful
Congratulations labisha dd🎉🎉❤❤
Wow nice song ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉😮
Kada ❤❤
wow❤❤❤❤
Super 👌 song
Sundar🎉
Congratulation dear ❤❤❤frn
बैनि❤
Wow 🤩 🎉
सफल त को शुकामना धेरै राम्रो छ दिदि ❤❤❤❤❤
उदय माबी , चक्रेस्शोर मन्दिर अरु अरु ठाउँ पनि अलि अलि देखाको भए सुनमा सुगन्ध ❤
Beautiful song💗
Good 👍 👍
Nice video song mero sashurali gaun ko ho yo video
Wow 👌👌👌👌🙏🙏🙏🙏🙏