राजा ज्ञानेन्द्रलाई इण्डियाको स्वागत सामान्य होईन,विस्फोटक अवस्था आउँदै ।। हल्लियो गणतन्त्र,ढल्दै ।।

Поделиться
HTML-код
  • Опубликовано: 2 янв 2025

Комментарии •

  • @DipakDahal-o3b
    @DipakDahal-o3b 7 дней назад +6

    हजुर उमेश सर खड्गि सरकाे भनाइमा म सहमत छु अब दरबार खाली राख्नु हुदैन राजालाइ दरबारमा स्वागत गराै ।

  • @RudharaBadhur
    @RudharaBadhur 8 дней назад +5

    राजा ल्याउ देश बचाउ ❤

  • @tirthalaljakibanjar8819
    @tirthalaljakibanjar8819 7 дней назад

    बिजय जि को अन्तर बार्ता येक दम दामी छ । हेरि रहुजस्तो लाग्ने । ठिक छ ।

  • @MdMagar-fd2jz
    @MdMagar-fd2jz 7 дней назад +3

    अब चैं राजालाई नल्याउने हो भने नेताहरुले देस बेच्छन ।

    • @rsdulal5295
      @rsdulal5295 6 дней назад

      ruclips.net/video/odyP2gODVTM/видео.htmlsi=HxUFbDonypj6uscq प्रधानमंत्री ओली पाकिस्तान र बंगलादेश भ्रमण जाँदै ।

  • @tirthalaljakibanjar8819
    @tirthalaljakibanjar8819 7 дней назад

    यो अन्तरबार्ता बहुत खतरा र मिठो छ ।

  • @dineshpangali2028
    @dineshpangali2028 7 дней назад +1

    भुटानि राजा,राज संस्था जस्तो चाहिदैन! हुनु नहुनु फरक छैन !!लेन्दुपे सम्म्मान देखि साब्धान !

  • @Surname-v7u
    @Surname-v7u 8 дней назад +2

    Good morning 🌄 hajur.

  • @ananathsapkota2032
    @ananathsapkota2032 7 дней назад +1

    दुबै जना लाई नमस्कार 🎉 हजुरको भनाईमा सत्येता र दम् छ, तर नेपालि नागरिकहरुले कहिले बुझ्ने हुन् कुन्नि ?

  • @raghubaradhikari5213
    @raghubaradhikari5213 7 дней назад +1

    नेपालमा ईन्डिया र अमेरिकिसंग लेनदेनबाट स्थापना भयेकाे राजतन्त्र नेपाल र नागरिककाे लागि कुनै हितकारी हुदैन । माहाकाली दियेर अायेकाे ४६ सालकाे बहुदल ले अाज नेपाल याे अबश्थामा अाई पुगेकाे हाे । कहि कतै संझाैता नगरि नेपाली नागरिकबाट अाफ्नाे बलबुतामा कुनै पनि ब्यावस्था स्थापना गरेपनि हुन्छ ।

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 7 дней назад +1

    देश र जनहित मा
    त्रिमुल नेपाल
    वैदिक सनातन धर्म सापेक्ष नेपालमा
    त्रिमुल नेपाल
    आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा
    त्रिमुल नेपाल
    इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा
    त्रिमुल नेपाल
    त्रिमुल नेपाल चितवन
    त्रिमुल नेपाल राप्तीनगर चितवन
    जय जननी।

  • @devigautam2155
    @devigautam2155 8 дней назад +1

    राजा चाहिन्छ तर ज्ञानेन्द्र पछि हिमानीका छोरा।

  • @suryakarki990
    @suryakarki990 8 дней назад +1

    Namaskar

  • @jeebanbaral3574
    @jeebanbaral3574 7 дней назад

    ❤❤❤❤❤❤❤

  • @devigautam2155
    @devigautam2155 8 дней назад +1

    नाकाबन्दी देशको अडानले भएको।

  • @rsdulal5295
    @rsdulal5295 8 дней назад +2

    यत्तीका जनसमुदाय छ नेवार को तर एउटा पनि नेवार समूदाय को भरपर्दो नेता छैन । विजय खड्गी सर तपाई ले समेटेर राजा सहितको ब्यवस्था चाहिन्छ भनेर जनता लाई बुझाउनु पऱ्यो अब ।

  • @bharatprasain7349
    @bharatprasain7349 8 дней назад +2

    raja janta ek hudai

  • @SenSen-nb7ln
    @SenSen-nb7ln 7 дней назад

    ई तिन टाउके केपि देउवा प्रचण्डे नेपाल देश को धमिरा हुन ईनलाई राजाले मन्त्री पद दियो भने राजाको ईमेज पनि घट्छ

  • @ArjunBahadurKarki-j6b
    @ArjunBahadurKarki-j6b 7 дней назад

    Raja KO vraman safal banaune gako raixa kere aarju Rana varat

  • @sushantkc7031
    @sushantkc7031 7 дней назад

    Quick action huna aabashek

  • @FulmatiAchhami-t9z
    @FulmatiAchhami-t9z 8 дней назад

    Rajaka bare kati bahas? Itihal bhaisakeko kura kati kotako?

    • @Fire10101
      @Fire10101 8 дней назад +1

      Raja lai itihaas kasley banaayo?

    • @मसानेकेटो
      @मसानेकेटो 7 дней назад

      गाडतन्त्र,भ्रष्ट गद्दार मानबतस्कर सुन तस्कर हरु को अन्त्य सुनिस्चित छ,

  • @prakashlimbu4424
    @prakashlimbu4424 8 дней назад +1

    Fataha kura kati garnu hai? Tehi india le neta vete naramro raja le vete ramro hoit

  • @ebonysaugatcult4882
    @ebonysaugatcult4882 7 дней назад

    Deep state ka katputli haru hunn yinaru sabai lai thau ma puryanai parcha... aba khel khatam hudaicha daka haruko.

  • @rsdulal5295
    @rsdulal5295 6 дней назад

    ruclips.net/video/odyP2gODVTM/видео.htmlsi=HxUFbDonypj6uscq प्रधानमंत्री ओली पाकिस्तान र बंगलादेश भ्रमण मा जाने ।