भीम रावाले पाटि खोल्री अर्कोतिर लाग्री भने सकीय राजा ल्याउन लागे भने हिजो केपी लाई साथ दीयको पाप पखालीन्छ यो बेबस्था भनेको दल मा जनता टुक्राटुक्रा पार्ने देश टुक्राटुक्रा पार्ने हर क्षेत्र सस्था टुक्राटुक्रा पार्ने काम हो कुनै पनि पाटि को अब खेल खतम राजा नै साझा हो
सारै राम्रो विशेषक इमानदार व्यक्तित्व🙏
१००%सही भनाई सेढाई सरको
खेमराज सेढाईं यौटा असल राष्ट्रिय ब्यक्तित्व हुनुहन्छ जो निहित स्वार्थ भन्दा माथि हुनुहन्छ तसर्थ असल ब्यक्तित्वको सम्मान गरौं।🙏🙏👌
भीम रावाले पाटि खोल्री अर्कोतिर लाग्री भने सकीय राजा ल्याउन लागे भने हिजो केपी लाई साथ दीयको पाप पखालीन्छ यो बेबस्था भनेको दल मा जनता टुक्राटुक्रा पार्ने देश टुक्राटुक्रा पार्ने हर क्षेत्र सस्था टुक्राटुक्रा पार्ने काम हो कुनै पनि पाटि को अब खेल खतम राजा नै साझा हो
आआआआआआआआ😊
Aab aaune chunab ma Mero family ko vote gayendra shahi ko party Lai ❤❤
सहि विश्लेषण
अब बाकाे दिन अधेेराे तर्फ जाँदै छ
स्वतन्त्र उमेदवार काे लागि तयारी गर्न गाउ फर्कनु पर्छ।कुनैपाटि खाेल्नु पर्दैन।
Sahi ho
Aba Bhim Rawal Ra swo pa ma Parbesh Garda Hunxa Good Luck Rabi sir Jay Ghanti
Good ❤❤❤❤❤
Bisalesak ko bisalesan Sunda badho Aananda aauxa thanks sar
Good sir
right
सर्बहारा देसमा भएनभने चुनाब जित्ने नारा हराउलानि?
नेपालमा कम्युनिष्ट भन्ने काेही छैन।मात्र एक मदन,मनमाेहन यी कम्युनिस्ट हुन ।अरू देश लुटन कम्युनिमा प्रबेशगरेर ई नेताहरूकाे षणयन्त्रपुर्वक हत्या गराय ।
rip...kp
छट्टु स्याल शहर पस्याे है,अब राजधानीमा केही न केही अपशकुनकाे संकेत मडारियाे।ओलीकाे अधिनायकबाद समाप्त।रामचन्द्र see काे see हुने भाे।😅😅😅😅😅😅😅
Sedhii tharka Bisalesak dherai shapha ra sowacha bicharaka dekhiyo yeah lagayeta Hemanta sedaii juu jaye hosha 100%thika
1994 ma 4 jana ko sanghatan le 107 sal ko Rana sasan palta yoo vim rawal le party gathan matra garee vane 84 ma kp ko party ko patrasaf huncha.
भिम रावल लाई स्वर्णिम लाई हटाएर रबिले भिम जि लाई ल्याउनु पर्छ