सरकार जसको भ ए पनि भष्ट्रचारि बढिरहने छ रोजगार को गारंटी हुनेछैन प्रक्रिया मिलाएर नेता, पाटी का झोले र कर्मचारी मिली-जुली देश लाई टाट बनाउने छन् शिक्षा स्वास्थ्य मगो हुने छ। नेता झन धनि जनता झन गरिब हुने छ।
यीनीको कुरा धेरै हद सम्म ठीकै छ तर यीनमा कमुनिष्ट भन्दा बडी छेत्री बाहुन नै नेपालमा शाषक भैरहोस भन्ने भाव चै छ तर नेता हरु र रबी लामीछानेको बारेमा बोलेको सत्य चै नडराई बोलेको हो
मैनाली जी! यद्यपि म तपाईँहरूको कार्यकर्ता नभए पनि तपाईँको सोच र व्यबहार प्रति २०४७ सालदेखि नै परिचित छु । अब कुरो रह्यो 'प्रधानमन्त्री के.पी. शर्मा ओली'ज्यूको । भीम रावल, गङ्गा चौधरी, वृन्दा पाण्डे लगाएत प्रति चलाइएको डण्डा प्रति मलाई पनि अत्यन्त दु:ख लागेको छ । प्रधानमन्त्री हुन बहुमत चाहिँदैन, चुनाव जित्न पनि आवश्यक छैन, यो सब ट्याक्टिस, खुरापात र आशीर्वादमा हुने हो भन्नेकुरा उनीहरूले पटकपटक प्रमाणित गरिसकेको अवस्थामा पाटीलाई सुदृढ र बलियो बनाएर आफ्नो बिग्रँदो स्वास्थ्यको अवस्थामा आफ्नै पाटीको अरु प्रधानमन्त्री भएको कसरी खप्न सक्छन् ओली? त्यो पनि आफैँले सुदृढ बनाएको पाटीको । आफ्नो न जल्दोबल्दो उमेर छ, न स्वास्थ्य अवस्था छ । चुरो कुरो यो हो : नरहे बाँस नबजे बाँसुरी नै मानवीय स्वभावको सिम्पल फर्मुला किन बुझ्दैन दुनिया? कसका लागि किन पाटी सुदृढ बनाइदिने उनले? त्यै बैगुनी केटाका लागि? त्यै चिसा पोख्रेलहरूका लागि? त्यै धनाढ्य सुकुम्बासीका लागि? झुठको जमानामा साँचो कुरो बोल्दै हिँड्ने रावल, पाण्डेहरूका लागि? देशको लागि केही गर्नु कसैलाई छैन । न त केपीले गरे, न त पुष्पलालले गरे, न त देउवाले नै गरे? सबैजना परीक्षण भइनै सके । त्यो पनि एक पटक हैन, पटकपटक । यिनका आ-आफ्ना कूल-कुटुम्व वंश-गोत्र, नातागोता, ईष्ट-मित्र, अगुवा-पछुवा, शुभचिन्तक सबैको जयकल्याण भइसक्यो। यो टिप्पणी कसैले पढिरहँदा म प्रति कति रीस उठ्ला कति गाली गर्लान्? के गर्नु, सत्यको निम्ति गाली खानु पनि मानव धर्म नै हो । यथार्थमा देश र जनताको नाम लिने र काम आ-आफ्नो गर्ने हो, जोसुकै रिसाओस्, मेरो ऐलेसम्मको बुझाइमा यहाँ शक्तिमा भएकाहरू मध्ये राष्ट्रवादी कोही देखिएन ।
रावण जस्तो अप्रतिम विद्वान् विश्वविजयी पनि आफ्नो चरम घमण्ड र असहिष्णुताले गर्दा अन्ततः समाप्त भयो भने त्यस्तै चरम घमण्डी अरु कुन जीवनभरि प्रधानमन्त्री बन्न सक्ला र!?
खबर धेरै राम्रो छ ।
सही बिस्लेषण गर्नु भयो राधाकृष्ण मैनाली ज्यूले
शतप्रतिशत सही अत्यन्त गम्भीर विवेचना
पद नभए पछि नपाउने भए पछि सत्य सही बिश्लेषण आयो
एकदमै सहि कुरा गर्नु भयो
माओ जिन्दबाद
सहि कुरा
यो बेबस्था नै फेल राजा साझा नै हुनुपर्छ यसरी देश जनता दल मा टुक्राटुक्रा हुदा सबै क्षेत्र लथालिङ्ग छ
सही कुरा
Clean & fear leader R K Mainali ji 🙏
Absolutely correct sir 👍👍👍
सहि बात हो सायद अब करिब 1 बर्स भित्र ढल्छ !!! अनि अर्को सरकार बन्छ त्यो पनि देउवा बूढो को !!!
सरकार जसको भ ए पनि भष्ट्रचारि बढिरहने छ रोजगार को गारंटी हुनेछैन प्रक्रिया मिलाएर नेता, पाटी का झोले र कर्मचारी मिली-जुली देश लाई टाट बनाउने छन् शिक्षा स्वास्थ्य मगो हुने छ। नेता झन धनि जनता झन गरिब हुने छ।
त्वमहम शरनम गत भन्नू पर्छ देउतालाइ
यीनीको कुरा धेरै हद सम्म ठीकै छ तर यीनमा कमुनिष्ट भन्दा बडी छेत्री बाहुन नै नेपालमा शाषक भैरहोस भन्ने भाव चै छ तर नेता हरु र रबी लामीछानेको बारेमा बोलेको सत्य चै नडराई बोलेको हो
एक मिनेट पर्खनुहोस्, म आउँदैछु।
मैनाली जी! यद्यपि म तपाईँहरूको कार्यकर्ता नभए पनि तपाईँको सोच र व्यबहार प्रति २०४७ सालदेखि नै परिचित छु । अब कुरो रह्यो 'प्रधानमन्त्री के.पी. शर्मा ओली'ज्यूको । भीम रावल, गङ्गा चौधरी, वृन्दा पाण्डे लगाएत प्रति चलाइएको डण्डा प्रति मलाई पनि अत्यन्त दु:ख लागेको छ । प्रधानमन्त्री हुन बहुमत चाहिँदैन, चुनाव जित्न पनि आवश्यक छैन, यो सब ट्याक्टिस, खुरापात र आशीर्वादमा हुने हो भन्नेकुरा उनीहरूले पटकपटक प्रमाणित गरिसकेको अवस्थामा पाटीलाई सुदृढ र बलियो बनाएर आफ्नो बिग्रँदो स्वास्थ्यको अवस्थामा आफ्नै पाटीको अरु प्रधानमन्त्री भएको कसरी खप्न सक्छन् ओली? त्यो पनि आफैँले सुदृढ बनाएको पाटीको । आफ्नो न जल्दोबल्दो उमेर छ, न स्वास्थ्य अवस्था छ । चुरो कुरो यो हो : नरहे बाँस नबजे बाँसुरी नै मानवीय स्वभावको सिम्पल फर्मुला किन बुझ्दैन दुनिया? कसका लागि किन पाटी सुदृढ बनाइदिने उनले? त्यै बैगुनी केटाका लागि? त्यै चिसा पोख्रेलहरूका लागि? त्यै धनाढ्य सुकुम्बासीका लागि? झुठको जमानामा साँचो कुरो बोल्दै हिँड्ने रावल, पाण्डेहरूका लागि? देशको लागि केही गर्नु कसैलाई छैन । न त केपीले गरे, न त पुष्पलालले गरे, न त देउवाले नै गरे? सबैजना परीक्षण भइनै सके । त्यो पनि एक पटक हैन, पटकपटक । यिनका आ-आफ्ना कूल-कुटुम्व वंश-गोत्र, नातागोता, ईष्ट-मित्र, अगुवा-पछुवा, शुभचिन्तक सबैको जयकल्याण भइसक्यो। यो टिप्पणी कसैले पढिरहँदा म प्रति कति रीस उठ्ला कति गाली गर्लान्? के गर्नु, सत्यको निम्ति गाली खानु पनि मानव धर्म नै हो । यथार्थमा देश र जनताको नाम लिने र काम आ-आफ्नो गर्ने हो, जोसुकै रिसाओस्, मेरो ऐलेसम्मको बुझाइमा यहाँ शक्तिमा भएकाहरू मध्ये राष्ट्रवादी कोही देखिएन ।
एमाले रहेन अब ओलि कम्पनि बन्नु पुगेछ
चिनले ताइवान लिदा भारत ले चुप बस्यो भने भारतले नेपाल गाभ्नेछ भारत ले नेपाल गाभ्यो भने फेरि भुटान चिनले
Sahi bislaysan KP Oli nai ho yo desh ko samasha
एमालेको दिन अोरालो मात्र होइन भिरालो हुनुपरछ
केपि लाई छानबिन गने नेता नेपालमा जन्मेको छैन कोबाट बन्छ नेपाल
घत लाग्दो विस्लेशन गर्नु भो
Madan bhandari, madhab nepal, bamdev gautam, Radha krisna mainali cp mainali jhanath jastolai siddayo olile bhim raval ko ho ra ?😮😮😮😮😮
रावण जस्तो अप्रतिम विद्वान् विश्वविजयी पनि आफ्नो चरम घमण्ड र असहिष्णुताले गर्दा अन्ततः समाप्त भयो भने त्यस्तै चरम घमण्डी अरु कुन जीवनभरि प्रधानमन्त्री बन्न सक्ला र!?
Aba bidhya bhandari party chairman ani oli aaryaghat jadai chhan
एमाले का धेरै असल नेताहरु पनि बढारिने भए ओलिटिक्स का कारण ले।
😮😮😮😮😮😮
साह्रै सोझो 😂 ब्वाँसोले सराप्दै गाई मर्छ भन्नु मूर्खता हो 😅 अब पुरानो गोबर कोटाउने मौका आएको छ
अहिले आएर के को बकबक गर्छौ बुढा ज्ञानेन्द्र शाह को खुट्टा समातेर मन्त्रि खान गयौ तव त कारवाही मा पर्यौ।
Jiga ko sarap le diga mardaina Nepal ko thulo party amale, janta amale ko pakche ma chan kp oli jindabad.
Dherai uml ka netaharuko bhabishya rajniti khatam paryo .
Vrastchari haruko Gunda rajlaie Bam vannu laj xaina Budho? Bartaman science and technology ko yug ho ? Gunda chalayer Desh chalchha?
@@kishorsunuwar3504 right