म बिगत 3 बर्स देखि यन्जाइटी पिडित छु डाक्टर साब्🙏🙏😭यो रोग किलियर सन्चो हुदैन रिस उठ्नी सानो सानो कुरा मा रुन मन लाग्नी काहीँ जान कोहि सङ बोल्न मन लाग्दैन मलाइ किन यस्तो हुन्छ 😢लास्ट मा पछुतो भको फिल हुने मुटु काम्ने शरीर गल्नी खान मन हुदैन निन्द्र लाग्दैन plz डाक्टर साब जानकारी पाउन्🙏🙏
mAlai aaatine daraune ta hudaina but dherai Kura khelx mind ma 1 sec Santa Ra Khali hudaina mind rati nidauda pani dherai Kura haru khelirako hunx ani diusvari tauko vaari hunx anuhar fuliyajasto mahasus hunx sarir kamjor vako feel hunx
सर मलाई कतै जदा एक्कासी डर लागे जस्तो हुन्छ र मुटुको धड्कन बढ्न थाल्छ अनि वार्ता वाक वाकि हुन थाल्छ यसको लागि के गर्नुपर्ला यसले मेरो लागि एकदमै ठुलो समस्या बनिसकेको छ।
मलाई केहि हुन्छ कि भनेर यक्दमै डर र छट्पटी हुनछ छट्पटी र पीडा खपनु सारै गाह्रो हुन्छ सर बाच्नु मनै लाउदैन के शन्यू र निराश लाग्छ यस्तो अबस्थामा मा डर भगाउन र आत्मा बिश्वास बडाउन कुन मिडिसन खादा ठिक होला सर बताइ दिय आभारी हुने थिए धेरै धेरै धन्यवाद सर
सर म पनि डराउने रोग को रोगी छु। एक्कासी मुटुको ढुकढुकी बढ्न जान्छ। मन मा धेरै कुराहरु आउने गर्छन् । दिमाखले किसी सोच्न सक्दैन। र सरीर मा कम्पन हुन्छ। यसको लागि के गर्नुपर्छ ।
सर म जन्मजातै मानसिक रोगी हो मलाई मन मा अनेक प्रकारका कुरा खेल्छन् कसैले केही भन्दापनि रिस उठ्छ केही कुरा मोबाइल मा हेर्दा पनि anxiety हुन्छ नकारात्मक कुराहरु मनमा खेल्न थाल्छ
Malai yo samasya bata mukta garaidinus plz sir last tanab ma chhu ma hal qatar ma chhu sir ghar audaichhu hajur ko hospital kaha chha hajur lai vetna k parkiriya chha hajur ko contact no dinus na plz

Same yar
@@UshaSapkota-u3x same malai yestai vairaxa
ध्यान, योग गरौं सर
Sir malai pani dar lagre chinta lagne bidesh gayo vane marinxa ki jasto hune hun xa kasri niko parna sakinxa hola
meditation नै बेस्ट हो।धूम्रपान मध्यपान नगर्नुस सब ठिक हुन्छ।
Dhanyabad
धन्यवाद तपाईँलाई जानकारीको लागि यति सल्ला पाइयो
हामी छिट्टै हजुरले भनेको विषयमा भिडियो लिएर आउने छौँ । धन्यवाद
Sir mero pani man ekdam daraune attune dimagma naramro naramro soch aauxa mutuko dhadkan badxa kahile rati kahile dinma testo hunx k garne hola vandinuna please🙏🙏
सर मलाई पनि यो समस्याले सारै सताई रा छ म के गरू का झाउ म त पागलै हुन लागे के गरू मेरो समाधान गरि दिनो पर्यो 🙏🙏😫😭😭😭😭😭 please 🙏 Sir Help me
@@padamthapa5655 सेम
mAlai aaatine daraune ta hudaina but dherai Kura khelx mind ma 1 sec Santa Ra Khali hudaina mind rati nidauda pani dherai Kura haru khelirako hunx ani diusvari tauko vaari hunx anuhar fuliyajasto mahasus hunx sarir kamjor vako feel hunx
सर नमस्कार मेराे डर कुनबेला हुन्छ भने देखेकाे मानिससँगनै डर लागछ, रिस उठछ , उसग बाेलनलागेमा शरीर कम्पन हुन्छ।
very nice sair
गलत कुरा न भन्नु न सर डर हटाउनको लागि अब धुम्रपान प्रयोग गर्ने सल्लाह ठिक लागेन है यस्तो न भन्नु होला
सर मलाई कतै जदा एक्कासी डर लागे जस्तो हुन्छ र मुटुको धड्कन बढ्न थाल्छ अनि वार्ता वाक वाकि हुन थाल्छ यसको लागि के गर्नुपर्ला यसले मेरो लागि एकदमै ठुलो समस्या बनिसकेको छ।
सेम ब्रो यार मेरो पनि यहि समस्या छ सरै परिसन छु😭😭😢
सेम म लाई पनि एस्तै हुन्छ कसो गर्ने होला
Sir malai anxiety disorder x.. Asko treatment k hola
Sir mero chori pani Anxiety vayera dherai Aattinxe daruxe katai pagal hunxu ki jhai gari darauxe kei upaye vanfinu na Sir 😢
मलाई केहि हुन्छ कि भनेर यक्दमै डर र छट्पटी हुनछ छट्पटी र पीडा खपनु सारै गाह्रो हुन्छ सर बाच्नु मनै लाउदैन के शन्यू र निराश लाग्छ यस्तो अबस्थामा मा डर भगाउन र आत्मा बिश्वास बडाउन कुन मिडिसन खादा ठिक होला सर बताइ दिय आभारी हुने थिए धेरै धेरै धन्यवाद सर
म लाई पनि तेसतै हुन छ।बिराम बेट छ कियो।खाना खादा अलिकति खाना अडके जसतो हुदा पनि ।सास रकयो कियो जसतो हुन छ।डर हुन छ।मरनु लागे जसतो हुन छ।
@@rajukw4591मलाई नि यस्तै हुन्छ
सर म पनि डराउने रोग को रोगी छु। एक्कासी मुटुको ढुकढुकी बढ्न जान्छ। मन मा धेरै कुराहरु आउने गर्छन् । दिमाखले किसी सोच्न सक्दैन। र सरीर मा कम्पन हुन्छ। यसको लागि के गर्नुपर्छ ।
मलाई पनि त्यस्तै हुन्छ
@@TravelersNP same hunxa Malai ni
सर म जन्मजातै मानसिक रोगी हो मलाई मन मा अनेक प्रकारका कुरा खेल्छन् कसैले केही भन्दापनि रिस उठ्छ केही कुरा मोबाइल मा हेर्दा पनि anxiety हुन्छ नकारात्मक कुराहरु मनमा खेल्न थाल्छ
आँखा चिम्लेर ध्यान गर्दा वा बस्दा सञ्चो हुन थाल्छ त्यसैले मनमा कुरा खेल्ने बितिकै आँखा चिम्लेर ध्यान गरौं
Sir malai 16 17 maihna jasto vo man aatinxa kaihle dar laagxa ma saudi arab ma xu
Mailai man ma dar lagi rahanxa yo ke kasari kam garna sakinxa
How to control social axoitive wih out medicine .
मलाई नि येस्तै हुन्छ मुटुको धडकन बडिहुन्छ के भको हो
Malai yo samasya bata mukta garaidinus plz sir last tanab ma chhu ma hal qatar ma chhu sir ghar audaichhu hajur ko hospital kaha chha hajur lai vetna k parkiriya chha hajur ko contact no dinus na plz
help me sir
Help me sir plz plz