एक पछि अर्को राम्रो सृजना दिने हाम्रो दायित्व को अर्को एउटा प्रयास हो यो गित।हाम्रो यो कामको मुख्य मुल्याड.कन कर्ता हजुर हरु नै हुनुहुन्छ।त्यसैले कस्तो लाग्यो के भएको भए अझ राम्रो हुन्थ्यो र यसका राम्रा पक्षहरुको मिहिन बिश्लेषण गरी कमेन्ट मार्फत प्रतिक्रिया दिनुहुन बिनम्र अनुरोध छ।आगामी दिनमा अझै राम्रा कोशेली हरु यहॅा हरु समक्ष ल्याउने बाचाको साथ लाईक, शेयर,सब्स्क्राईब पनि गर्न नभुल्नु होला भन्दै अहिले लाई ओझेल पर्छौ फेरी भेटौला 🙏🙏🙏❤️❤️❤️
मीठो गितको लागि एक दमै सुभकमना हजुर हरुलाइ आजको निम्तालाइ कार्यबेस्तताको कारण सहभागी हुन सकियन माफि चाहन्छु उदब दाजु लगायत गित सङ्ग सम्बन्धित सबैलाइ सुभकामना ❤
पहिला संसार विर्सिन्थौ म भए ! खै त अहिले त्यस्तो मन कहाँ गए !! आहा सारै मिठो अनि मन छुने गीत छोटो समयमा सबैको मन मा बस्न सफत गीत बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिम लाई 👏🎉🙏
भाे पर्दैन लिनलाइ मेराे नाम कति मिठाे शब्द 👌👌भिडियाे पनि तेति नेेेेे राम्रो 🥀🥀🥀सम्पूर्ण टिमलाई शुभकामना छ ।यस्तेेेेे यस्तेेेेे राम्रो राम्रो गित ल्याइराख्नु हाेला🙏🙏🙏🙏💖💖💖💖💖
गित संगीत को क्षेत्र मा एकदमै राम्रो सिर्जना दिनु हुने हाम्रो अग्रज दाजु अनि नुवाकोटको चिनारी उदब कार्की लाई हिर्दएदेखी नमन ❤❤❤❤गित राम्रो छ मैले सुने पनि हेरे पनि बधाई छ अल टिमलाइ🎉🎉🎉🎉🎉
हजुरहरु सम्पुर्ण टिमको मेहनतले धेरै मिठो गित र भिडियो पनी उत्तिकै राम्रो बनेको छ भिडियोमा कतैकतै हामिले पनी देखिने मौका पाएका छौ😊धेरै सफलता को शुभकामना सम्पुर्ण टिमलाइ 🎉
सिबपुरी म्युजिक मा आयको नया प्रतेक मार्मिक शब्द बोकेर आयको छ सफल पार्न सकिन माया समयले पछार्यो हार खाया यो युनिक टिकटक भाईरल गित लियर आउनु भयका राष्टिय काकु समाज सेबि ( शशि बिक्रम उप्रेती ज्यु लगायत उद्धब कार्कि को मीठो स्वरमा आयको छ मलाइ त सारै मन परो हजुर लाई नि कमेन पाउ है
गीत, संगीत, शब्द, आवाजमा उद्दब सर र कोपिला सिसको त झन कुरै छोडौँ सबैकुराको उत्कृष्ट संयोजन रहेको अत्यन्तै मार्मिक र मिठो गीत 😘😘 गीत सुन्दै आनन्द लाग्ने रहेछ। त्यसै माथि काकुको अभिनयको प्रशंसा गर्ने उपयुक्त शब्द भएन मसँग अत्यन्तै अत्यन्तै अत्यन्तै सुमधुर ❤️❤️❤️यो गीतले अहिलेसम्मकै सर्वाधिक लोकप्रियता हासिल गरोस् मेरो शुभकामना 🙏🏼🙏🏼🙏🏼 कार्य व्यस्तताका कारण भिडियो हेर्ने फुर्सद आज बल्लमात्र मिलेकोमा क्षमा प्रार्थी पनि छु🙇🏼🙇🏼🙇🏼
आह सारै मिठो गित छ सबैले लाइक सेयर कमेन्ट गरिदिनुहोला बधाई साथै सफलताको अग्रिम सुभकामना छ सबै लोक पारखी टिमहरु लाई ❤❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👌👌👌🌷🌹💐🥀💃💃💃💃💃💃
Geet atinai marmik xa WOW nice super 💗💗 bachunjele sampurna Tim Lai dherai maya ra mitho samjana 🥰🥰🥰❤️ congratulations 👏👏👏🎉🎉🎉🎉🎉🙏🙏🙏🙏 all of you ❤️❤️🥰❤️🥰❤️🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐
सबैलाई नमस्कार🙏🙏🙏शब्द लेख्नि र भिडियोमा अभिनय यो दुबै काम मेरो पहिलो प्रया़श हो । सबैलाइ एक पटक भिडियो हेरिदिन हुन हार्दिक अनुरोध गर्दछु साथै रचनात्मक सुझावको अपेक्षा पनि गर्दछु । ❤️❤️❤️❤️
नमस्कार सम्पूर्ण लोकपारखी मनमुटुहरूमा म यसै गीतको गायिका कोपिला तामाङ वाइबा सदाझै हामीले फेरि पनि यहाँहरु माझ अर्को नयाँ कोसेलीको साथमा उपस्थित भइसकेका छौ। गीतको बोल " बाचुन्जेली लिइरहन्छु तिम्रै नाम" यहाँहरूलाई गीत कस्तो लाग्छ , जस्तो लाग्छ त्यस्तै सल्लाह ,सुझाव दिन नभुल्नुहोला ।धन्यवाद 🙏🙏🙏❤️❤️❤️🎉🎉🎉
एक पछि अर्को राम्रो सृजना दिने हाम्रो दायित्व को अर्को एउटा प्रयास हो यो गित।हाम्रो यो कामको मुख्य मुल्याड.कन कर्ता हजुर हरु नै हुनुहुन्छ।त्यसैले कस्तो लाग्यो के भएको भए अझ राम्रो हुन्थ्यो र यसका राम्रा पक्षहरुको मिहिन बिश्लेषण गरी कमेन्ट मार्फत प्रतिक्रिया दिनुहुन बिनम्र अनुरोध छ।आगामी दिनमा अझै राम्रा कोशेली हरु यहॅा हरु समक्ष ल्याउने बाचाको साथ लाईक, शेयर,सब्स्क्राईब पनि गर्न नभुल्नु होला भन्दै अहिले लाई ओझेल पर्छौ फेरी भेटौला 🙏🙏🙏❤️❤️❤️
मीठो गितको लागि एक दमै सुभकमना हजुर हरुलाइ आजको निम्तालाइ कार्यबेस्तताको कारण सहभागी हुन सकियन माफि चाहन्छु उदब दाजु लगायत गित सङ्ग सम्बन्धित सबैलाइ सुभकामना ❤
Such a niceeee song and great acting by Sashi Bikram Upreti uncle❤️
आहा उत्कृष्ट अभिनय शोभा दिज्यु को । बधाई तथा सफलताको शुभकामना सम्पुर्ण माझ ।
Hajarau patak here Tara ajhai pani dhoko pugeko xaina sayad malai matra hoina ma jasta hajarau ko man jiteko xa yo video ani ustai marmik git❤❤❤❤❤
मेरो अभिनयमा असाध्यै मिठो गीत आएको छ सबैले माया गर्दिनुस है हेरेर लाईक सस्क्राभ पनी है🙏🏻
धन्याबाद हजुर ❤❤❤
निकै राम्रो गित र अझ तपाईं को सुन्दर अभिनय ❤❤❤
निकै राम्रो अभियान आहा
मन छुने गीत अनि सुन्दर अभिनय ❤❤
पहिला संसार विर्सिन्थौ म भए !
खै त अहिले त्यस्तो मन कहाँ गए !!
आहा सारै मिठो अनि मन छुने गीत
छोटो समयमा सबैको मन मा बस्न सफत गीत बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिम लाई 👏🎉🙏
मिठो गितको लागि धेरै भन्दा धेरै शुभकामना आजको यसै गितको बिमोचन मा उपस्थिति हुन सकिन माफी चाहान्छु विशेषगरी मपनी खुसी छु ❤❤❤❤❤❤
भाे पर्दैन लिनलाइ मेराे नाम कति मिठाे शब्द 👌👌भिडियाे पनि तेति नेेेेे राम्रो 🥀🥀🥀सम्पूर्ण टिमलाई शुभकामना छ ।यस्तेेेेे यस्तेेेेे राम्रो राम्रो गित ल्याइराख्नु हाेला🙏🙏🙏🙏💖💖💖💖💖
सफल्ताको सुभकामना बाचुन्जेली लिरन्छु तिम्रै नाम को सम्पुर्न टिमलाई 🙏🙏🙏
गित संगीत को क्षेत्र मा एकदमै राम्रो सिर्जना दिनु हुने हाम्रो अग्रज दाजु अनि नुवाकोटको चिनारी उदब कार्की लाई हिर्दएदेखी नमन ❤❤❤❤गित राम्रो छ मैले सुने पनि हेरे पनि बधाई छ अल टिमलाइ🎉🎉🎉🎉🎉
अंकल को अभिनय ले सारैई मन छोयो ❤ सारैई राम्रो छ ❤सलुट गरे हजुर हरको आल टीमलाई 🙏🙏🙏🙏
आहा कति सुन्दर प्रश्तुति,, सम्पूर्ण कलाकार टिम लाई सफलताको धेरै धेरै सुभकामना 🙏🙏❤️❤️🌹🌹💐💐🌷🌷🌹🌹
गित अतिनै मर्मिक छ बाचुनजेलि सम्पूर्ण टिम लाई धेरै धेरै सफलता सुभकामना छ❤❤
congratulations and best wishes for success to the whole team❤❤❤❤❤❤🎉🎉🎉🎉.song and kaku acting is all excellent❤❤❤
आहा दाई उत्कृष्ट सिर्जना सफलताको शुभकामना सम्पूर्ण टिमलाई❤❤❤🙏🙏
आहा सारै मीठो मार्मिक गित बधाई तथा सफलताको शुभकामना सम्पूर्ण लाई❤🙏❤
आहा अति उत्कृष्ट प्रस्तुती हजुरहरुको कला गला अनि अभिनयको उच्च सम्मान छ उद्धब दादा काकु लागायत सम्पुर्ण टिम लाई शुभकामना 🎉🎉🎉🎉🎉
ल बधाई छ सम्पुर्ण टिमलाई एकदम राम्रो गित रैछ ❤️❤️❤️🤗🤗
हजुरहरु सम्पुर्ण टिमको मेहनतले धेरै मिठो गित र भिडियो पनी उत्तिकै राम्रो बनेको छ भिडियोमा कतैकतै हामिले पनी देखिने मौका पाएका छौ😊धेरै सफलता को शुभकामना सम्पुर्ण टिमलाइ 🎉
Congratulations kabi❤🌺
Dherai ramro
thanku babi
बधाइ अनि सफलता को हार्दिक शुभकामना ❤❤गित अभिनय सबै उत्कृष्ट छ
सारै राम्रो गित तथा भिडियो सफलताको शुभकामना सम्पुर्ण टिम लाइ🎉🎉🎉❤❤
Badai xa sampurna timlai very nice and beautiful song 👌👌👍👍👍👌👌
आहा आहा सबै टिमलाई सफलताको शुभ कामना❤❤❤❤
Phenomenal acting by our uncle sashi bikram upreti
आहा अत्ति मार्मिक गित तर म धेरै आत्तिएको थिए हेर्न र सुन्न सफलताको अनगिन्ती शुभकामना सम्पूर्ण टिमलाई 🎉🎉🎉🎉🎈🎈🎈🎊🎊❤❤❤❤❤
Wow very nice songs 🎵 👌 ♥️,congratulations all team 👏 🎉❤❤
भब्य सफलताको शुभकामना ❤❤🎉
आहा सारै राम्रो छ सफलता को सुभकामना ❤❤
गीत राम्रो बनेको रहेछ।सर्जक तथा मोडल गाएक गायिका सम्पुर्ण मा सफलताको शुभकामना।
यक दम राम्रो 👍️🙏♥️
आहाँ सारै मिठो गित हार्दिक बधाई साथै सफलता को शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
बधाई छ सम्पूर्ण टिमलाई 🎉🎉
Congratulations all team so sweet song and melody 🎉❤👌👌👏👏👏
बधाई छ सम्पुर्ण टिमलाई!सफलताको कामाना!
हार्दिक बधाई सम्पुर्ण टिमलाई 👍👍👍
अहा शुभकामना कति राम्रो गित शुभकामना सम्पुर्ण टिम लाई
आहा कति राम्रो सबै टिमलाई सफलताको सुभाकामना
सिबपुरी म्युजिक मा आयको नया प्रतेक मार्मिक शब्द बोकेर आयको छ सफल पार्न सकिन माया समयले पछार्यो हार खाया यो युनिक टिकटक भाईरल गित लियर आउनु भयका राष्टिय काकु समाज सेबि ( शशि बिक्रम उप्रेती ज्यु लगायत उद्धब कार्कि को मीठो स्वरमा आयको छ मलाइ त सारै मन परो हजुर लाई नि कमेन पाउ है
बधाइ अनि शुभकामना बाचुन्जेली लिइरहन्छु मेरै नाम का सम्पुर्ण टिम लाइ ❤❤❤गित सारै राम्रो छ सबैले माया गरिदिनु होला ❤विशेष धन्यवाद उद्दब दाइ लाई
❤❤❤❤ नुवाकोटे दाजु मिठो गित
दाबी छ अग्र स्थान पुगोस् बधाई छ सम्पूर्ण मा🙏
सफलताको शुभकामना सम्पुर्ण टिमलाई
बधाई छ मन्पुर्ण टिमलाई सफलतको शुभ कामना🙏🙏♥️♥️
गीत, संगीत, शब्द, आवाजमा उद्दब सर र कोपिला सिसको त झन कुरै छोडौँ सबैकुराको उत्कृष्ट संयोजन रहेको अत्यन्तै मार्मिक र मिठो गीत 😘😘 गीत सुन्दै आनन्द लाग्ने रहेछ। त्यसै माथि काकुको अभिनयको प्रशंसा गर्ने उपयुक्त शब्द भएन मसँग अत्यन्तै अत्यन्तै अत्यन्तै सुमधुर ❤️❤️❤️यो गीतले अहिलेसम्मकै सर्वाधिक लोकप्रियता हासिल गरोस् मेरो शुभकामना 🙏🏼🙏🏼🙏🏼 कार्य व्यस्तताका कारण भिडियो हेर्ने फुर्सद आज बल्लमात्र मिलेकोमा क्षमा प्रार्थी पनि छु🙇🏼🙇🏼🙇🏼
Jati sune pani napugni geet ❤❤❤❤❤ congratulation sabai jana lai❤❤❤❤
सारै राम्रो गित अनि गितको शब्द❤❤❤❤
Mitho song ramro avhinaya Uncle best of luck all tim
आह सारै मिठो गित छ सबैले लाइक सेयर कमेन्ट गरिदिनुहोला बधाई साथै सफलताको अग्रिम सुभकामना छ सबै लोक पारखी टिमहरु लाई ❤❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👌👌👌🌷🌹💐🥀💃💃💃💃💃💃
कति राम्रो गित सबै टिमलाई बधाई तथा शुभकामना❤❤❤❤
धेरै राम्रो लाग्यो ।❤❤
सफलता को सुभकामना ❤
Sarai mitho geet safaltako suvkamana uddhav dai😂😂😂
अति उत्कृता गीत👍🏿👍🏿👍🏿👍👍👍👍
आहा सारै राम्रो ❤❤❤
सारै मन छुने गीत ❤❤❤❤
❤❤❤🎉🎉🎉धेरै राम्रो शुभकामना सम्पुर्ण मा🙏🙏🙏❤️
Katy ramro sor
सारै राम्रो 🙏❤️
संपुर्ण टिमलाई हार्दिक बधाई !
कति राम्रो गित बधाई छ सबै टिमलाई❤❤❤❤
असाध्यै राम्रो भाका बधाई छ
शब्द सोर अनि अभिनयमा अब्बल गित आहा हेरेर सुनेर साथ दिनुस है सारै मीठो सङ्ग्🙏🙏🙏🙏
sahi bikrm upreti dai ko modeling sarai ramro lagyoo.thank you very much dai.
Wow nice song dai congratulations 🎊🎉
Congratulations ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अत्यन्तै मिठो गित
Geet atinai marmik xa WOW nice super 💗💗 bachunjele sampurna Tim Lai dherai maya ra mitho samjana 🥰🥰🥰❤️ congratulations 👏👏👏🎉🎉🎉🎉🎉🙏🙏🙏🙏 all of you ❤️❤️🥰❤️🥰❤️🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐
शुन्दर छहजुर
,❤❤❤आहा आहा कति मिठोक भाका सबैलाई धन्यवाद 🙏🙏
Dami 6 kopila g uddab g shobha g sabailai subhakamana 6❤❤❤ super super super
नमस्कार म कतार् देखी हेर्दै छु गित पनि राम्रो लाग्यो
असाध्यै मन छोयो उन्नती प्रगतिको बधाई छ हजुरहरुलाई🌷🌷🇳🇵🇳🇵
Ramro cha🎉
सबैलाई नमस्कार🙏🙏🙏शब्द लेख्नि र भिडियोमा अभिनय यो दुबै काम मेरो पहिलो प्रया़श हो । सबैलाइ एक पटक भिडियो हेरिदिन हुन हार्दिक अनुरोध गर्दछु साथै रचनात्मक सुझावको अपेक्षा पनि गर्दछु । ❤️❤️❤️❤️
nice song congratulations
Congratulations🎉🎉❤❤
la badai xa sampurna timli🙏🙏🙏🙏
नमस्कार म येसै गित को रचनाकार पैलो प्रयास यो भाका बनायेको छु कस्तो लाग्छ सायेद सबैले मन पराउनुहुन्छ भन्नी आसा बादी छु धन्यवाद 🙏🙏🙏
गीत राम्रो छ
Wow👏👏
नमस्कार सम्पूर्ण लोकपारखी मनमुटुहरूमा म यसै गीतको गायिका कोपिला तामाङ वाइबा सदाझै हामीले फेरि पनि यहाँहरु माझ अर्को नयाँ कोसेलीको साथमा उपस्थित भइसकेका छौ। गीतको बोल " बाचुन्जेली लिइरहन्छु तिम्रै नाम" यहाँहरूलाई गीत कस्तो लाग्छ , जस्तो लाग्छ त्यस्तै सल्लाह ,सुझाव दिन नभुल्नुहोला ।धन्यवाद 🙏🙏🙏❤️❤️❤️🎉🎉🎉
यकदम मीठो हजुर्👍️👍️♥️♥️🙏🙏
Wow dami
Gajjab
Wow❤❤❤❤
Dammi xa la😍
Daaami, I like this song.
Touching ❤❤❤
बिरही गायिका कोपिला बैनी लगायत सम्पुर्ण टिमलाइ बदाइ छ ल
Touching ! Badhai
Congratulations
Nic❤❤❤🎉
हैन याे लयमा त पैलाई नि गित बजारमा सार्वजनिक भई सकेकाे छ हैन 😂
हाम्रो जमर्को के कस्तो लाग्यो हजुर ?
Dami ❤❤❤
Dherai ramro geet
live herdai 6u . Mitho song
गित एकदम राम्रो छ तर गित अनुसार भिडियो चै मिल्यन भाईरल अङ्कल र सोभा को अभिनय ठिक छ घरमा बसेर मादल बोकेको पाट चै भयन
टिमलाई सफलताको सुभाकामना