नमस्कार सम्पूर्ण लोकपारखी मनमुटुहरूमा म यसै गीतको गायिका कोपिला तामाङ वाइबा सदाझैं हामीले फेरि पनि अर्को नयाँ कोसेलीको साथमा उपस्थित भइसकेका छौं। यहाँहरुलाई गीत कस्तो लाग्छ ,जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला धन्यवाद❤❤❤❤
नमस्कार दर्सक श्रोर्ता हरु मा फेरी पनि हजुर हरु माझ नयाँ कोसेली ढल्क्यो उमेर बोलको लोक गित लिएर आयको छौ यस्लाई पनि सधैं झैं मायाँ गर्दिनु हुन्छ भन्ने आशा लिएको छु धन्यवाद 🙏🙏🙏🙏
सबै भगबान रुपि दर्शक हरुमा म दोहोरी गायक रामेस्वर भन्डारी को तर्फबाट फेरि मैले यहि गितको सिर्जना गर्न पायको छु अरु गितले जस्तै यो गितले पनि चर्चा पावश भन्दे म लगायत सम्पुर्ण मेरो सङ्गीत टिमलाई विशेष धन्यवाद दिदी फेरि यस्तै यस्तै भाका लियर आउने बाचा गर्दछु जय गित जय सङ्गीत जय श्री पन्चकन्या माई हामी सबैको रक्षा गरिदेउ
चिन्न गाह्रो पराइ र आफ्ना कुन दु:ख पर्दा रमिता हेर्ने हुन! छदा धन नजिकै बन्निले रिसै गर्छन आफन्त भन्निले ! के को रिस हो बाचुन्जेल खाने हो दसहात कात्रो यौटै बास लाने हो! शान्ती मिल्छ भन्ठान्थे धर्मले छेउ लाई राछ किन हो कर्मले! तिर्नु छनी वचनका रिन हरु फर्क्यो भने सुखका दिनहरु! खेदो गर्छन गरिवलाइ गर्न त धनिले नि पर्छ नि मर्न त ! लाउछ वचन मन यति रुन्न दुख पर्दा साथ दिने कोहि हुन्न! मानव चोला धर्यता चाहिन्छ कुर्न सके देख्न लाई पाइन्छ। नआयनी सुखको दिन आफ्ना सङ दुख भो भन्दिन! दिल छोयो यता तिर यौटा सकारात्मक सन्देश सहितको मार्मिक सिर्जनाको लागि नमन छ शुभकामना छ टिमलाइ।
अाहा सारै मन पर्नि गित बधाई छ अल टिमलाई 🙏🙏🙏👌👌👌👌👌👌👌😍😍😍😍😍😍😍
यथार्थ मा आधारित गीत बधाई छ badri lok maala family
सुन्दर भिडियो
Damii geet❤❤
धेरै राम्रो छ बधाई छ सम्पुर्ण टिमलाई
यति दामि गित छ तर भियूज गयन
आहाँ कति मन छुने गित हार्दिक बधाई साथै सफलता को शुभकामना सम्पुर्ण टिमलाई ❤❤❤❤❤❤❤
सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🎉🎉🎉🎉🌹🌹🌹
❤❤
शुभकामना ❤❤
आहा अति उत्कृष्ट दिब्य हजुर
❤❤❤❤congratulations entire team
ल बधाई छ हजुर हरुलाई ❤❤❤❤❤❤
Badri kaka king ❤❤
Congratulations babu❤❤ and all tim🙏🙏🙏🥀🥀❤️❤️❤️🌷🌷🌺🌺🌷🌸🌸🌸
Dherai ramro xa Geet ko srijana❤ sampurna team laai agrimm suvakamana❤ saathai yasari nai aafno safalta maa pugnu samana ❤❤
धेरै राम्रो गित अनि अभिनय ♥️♥️👌
Best of luck ❤❤❤🎉🎉🎉❤❤❤
best ❤❤❤❤❤❤❤
मिठो गित ❤️ सफलताको शुभकामना सम्पुर्ण होल टिम युनिट लाई ♥️♥️
Congratulations Pyari Meri Sani ❤️❤️❤️and all tim
आहा कति मिठो गित
धेरै धेरै सुभकामना सामना
Nice❤❤❤❤❤
नमस्कार सम्पूर्ण लोकपारखी मनमुटुहरूमा म यसै गीतको गायिका कोपिला तामाङ वाइबा सदाझैं हामीले फेरि पनि अर्को नयाँ कोसेलीको साथमा उपस्थित भइसकेका छौं। यहाँहरुलाई गीत कस्तो लाग्छ ,जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला धन्यवाद❤❤❤❤
धेरै धेरै शुभकामना बद्री सर लगायत सम्पुर्ण टिमलाइ 🙏🎉
best of luck samana sani yestai unnati ra pragati gardaijanu ❤❤
Miss you sani.
All the best ❣️❣️
Keep it up nani yestai unnati Ra Pragati gardai janu best of luck❤❤❤🎉
आहा कति मिठो सिर्जना 🎉🎉🎉🎉 सफल्ताको सुभकामना सम्पुर्न टिमलाइ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Aaaaaaaaati sunder marmik man choone prastuti bastabik jivan ko Aaaaaaaaati mitho swor ra laya ko prastuti ❤️❤️❤️❤️❤️
आहा मिठो
Super🙏🙏🙏🙏🙏🙏🙏
धेरै राम्रो छ बधाइ छ सम्पूर्ण टिमलाई❤🎉
Best of luck samana❤
Wow🎉
धरै मनपयो मलाइ
दामि छ बधाइ सबैलाइ🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Meri bunu dami
मेरै जीवन सुहाउँदो गित गाइदिए छन!मन पर्यो!
Best of lvck❤❤❤❤❤
नमस्कार दर्सक श्रोर्ता हरु मा फेरी पनि हजुर हरु माझ नयाँ कोसेली ढल्क्यो उमेर बोलको लोक गित लिएर आयको छौ यस्लाई पनि सधैं झैं मायाँ गर्दिनु हुन्छ भन्ने आशा लिएको छु धन्यवाद 🙏🙏🙏🙏
Wow superb duper song my brother suva rahos best wishes 👍👍🤟🥰🥰👌👌
मेरै लागि बनाउनु भएकाे जस्तै छ याेगित😢😢😢
@
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
वाउ कति राम्रो मन छुनि गित छ दादा हजुर को 🙏🙏🙏🙏💔💔💔💔💔😭😭😭😭😭
Wow❤❤❤
Nice🎉🎉🎉🎉
Bestlucksamana❤❤
साह्रै मिठो मार्मिक शब्द सम्पूर्ण तिमीलाई बधाई छ।🎉🎉🎉🎉🎉🎉🎉
कति राम्रो❤स्बद सोर हजुरको🙏🙏🙏🙏🌷🌷🌷🙏🙏🙏🌷🌷🌷
धेरै धेरै बधाई छ माया❤❤❤❤❤❤❤
Wow wow dami daa keep it up❤❤❤❤
Miss you samana❤
कति राम्रो मार्मिक गित ❤सफलताको शुभकामना सम्पूर्ण मा
Best of luck samana
Best of Luck samana 🙏🙏🙏
अाहा सारै मनछुने गित बधाई छ सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤❤❤❤❤❤❤
🙏🙏🙏👌👌👌
Ahaa ! Gajjab ramro xa hajur ❤️❤️
जसको पनि यस्तैहो जीवन सँग मेलखाने गीत छ उमेर हुदाँ जो गरन पनि आउने बाटो हुन्न गाह्राे छ!
अति नै मार्मिक संग्ङ सम्पूर्ण टिम लाई हार्दिक धन्यवाद 😭😭👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
Congratulations Pyari Meri dd samana❤️❤️❤️
Miss you samana
One of the best song of my life.....best wishes all team
सारै मार्मिक छ यो गित मनपर्यो गायक गायिका ज्यु लगायत सम्पूर्ण टिम लाई सफलताको धेरै धेरै सुभकामना 🙏🙏❤️❤️🌹🌹🌷🌷🎉🎉🎈🎈😍😍🌷🌷
आहा यो होनि नेपाली गित भनेको ❤ सारै मन पर्यो धेरै धेरै शुभकामना 🎉❤
Mitho sirjana badhai all teem
नाईस सङ🌹🌹🌹🌹💔💔💔💔💔💔😭😭😭😭👌👌👌👍️👍️👍️मन छुने शब्द लय पनि राम्रो
Miss you samana Didi ❤😙
Best of Luka samana
wow khoji khoji here git dherai ramro lagyo man xoyo
Good 🎉🎉🎉🎉🎉
उत्कृष्ट प्रस्तुती सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🙏🏼
Samana is best❤🎉🎉
धेरै धेरै राम्रो छ मेरो दोष राजकुमार खनालको पनि एक्टिङ साह्रै राम्रो छ। अझै राम्रा राम्रा संगीतहरु सुन्न पाम सफलताको कामना❤
गित आज बल्लभेटे।अति यथार्थ परक सिर्बल्लधेरैक जिवन संग मेल खाने शब्द। लय गायन बयान गर्न नसकिने बधाइ छ
राम्रो शब्द शुभकामना 🙏🙏🙏
सफलताको कामना ह्जुर
धेरै राम्रो लाघ्यो हजुर गित मिठो छ भिडियो पनि राम्रो लाग्यो
राम्रो छ शब्द लय गित एकदमै मार्मिकछ
❤❤❤❤❤❤❤❤❤❤❤
सबै भगबान रुपि दर्शक हरुमा म दोहोरी गायक रामेस्वर भन्डारी को तर्फबाट फेरि मैले यहि गितको सिर्जना गर्न पायको छु अरु गितले जस्तै यो गितले पनि चर्चा पावश भन्दे म लगायत सम्पुर्ण मेरो सङ्गीत टिमलाई विशेष धन्यवाद दिदी फेरि यस्तै यस्तै भाका लियर आउने बाचा गर्दछु जय गित जय सङ्गीत जय श्री पन्चकन्या माई हामी सबैको रक्षा गरिदेउ
Marmik lokdohari❤❤❤❤
best of luck all teem
❤❤🙏🙏🙏🙏🙏
साह्रै मिठो अनि मन छुने शब्द राम्रो लाग्यो।
Dami xa jiveen mel Khane wow❤️❤️❤️❤️
आहा कति राम्रो मन छुनि
❤❤❤❤
Ramro lage yo git❤
नुवाकोट काे सान बधाई ❤छ सर हाल खाडीमा
Dherai utkrista git safaltako subakamana
सारै मार्मिक शब्द संगित।
Dhrai ramro dohori saftako kamana vina hajur miss you
बधाई छ सबैलाई ❤❤
Miss you Saman
सारै मीठो गित आहा ❤❤❤❤❤❤
Best of luck
Badaei xa team laei
Safaltale shikhar chumos samana bahini❤❤❤❤
miss you meri nanda ❤
नमस्ते सम्पूर्ण भगबान हरुमा हाम्रो नयाँ गित फेरि बजारमा आयकाे छ हजुर हरुकाे साथ सपाेट आसा बाेकेर 🙏🙏🙏
चिन्न गाह्रो पराइ र आफ्ना कुन
दु:ख पर्दा रमिता हेर्ने हुन!
छदा धन नजिकै बन्निले
रिसै गर्छन आफन्त भन्निले !
के को रिस हो बाचुन्जेल खाने हो
दसहात कात्रो यौटै बास लाने हो!
शान्ती मिल्छ भन्ठान्थे धर्मले
छेउ लाई राछ किन हो कर्मले!
तिर्नु छनी वचनका रिन हरु
फर्क्यो भने सुखका दिनहरु!
खेदो गर्छन गरिवलाइ गर्न त
धनिले नि पर्छ नि मर्न त !
लाउछ वचन मन यति रुन्न
दुख पर्दा साथ दिने कोहि हुन्न!
मानव चोला धर्यता चाहिन्छ
कुर्न सके देख्न लाई पाइन्छ।
नआयनी सुखको दिन
आफ्ना सङ दुख भो भन्दिन!
दिल छोयो यता तिर यौटा सकारात्मक सन्देश सहितको मार्मिक सिर्जनाको लागि नमन छ शुभकामना छ टिमलाइ।
Ramro xa
कति मीठो गीत सबैले माया गरिदिनु होला जति पनि जोडिनु भाको छ सफल्ताको शुभ कामना
धेरै धेरै बधाई छ ❤❤❤❤❤❤