५० वर्ष जंगलमा भैंसी चराएका गोठालोसँग फेरि भयो भेट, किन छाडे भैंसी गोठ ? │Nepal Chitra
HTML-код
- Опубликовано: 17 окт 2024
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
प्रस्तोताः किरण पौडेल
सम्पादनः विशाल सापकोटा
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: / @nepalchitra
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9843839234, 9845228627 र 9804212415
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
विशाल सापकोटा : / bishal.aawaj
WHATSAPP/IMO/VIBER : +977-9843839234
वेबसाइटः www.nepalchitra...
फेसबुकः / nepalchitraonline
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#NepalChitra #Lamjung
हसिलो दाजु 😀😀पहिलाको एपिसोड पनि हेरेको छु यो दाजुको बडो रमाइलो 😀😀
वास्तवमा देशमा गणतन्त्र नेताहरु लाई मात्रै आएको छ जनतालाइ आएन भन्ने बलियो प्रमाण यो हो। बिचरा दाइ अहिले पनि श्री ५ को सरकारले पालेका बाघ भन्दै हुनुहुन्छ।
सहि हो ।
यो दाइ सङ्गको VDO पैले हेरेको थिए । गाउका सबैको भैंसी चराउने गरेको रहेछ लम्जुङ तिर । फेरि भेट भएछ खुसी लाग्यो ।
रमाइलो जिन्दगी गाउँ घरको ,उहाँ लाई देखेर ,मेरो घर को बुबा को याद आयो,खुशी लाग्यो देखेर , ढिलै भए नि तिहारको।शुभकामना बुबालाई 🙏🙏
बाजेलाई काठमाडौं घुमाई दिनु पर्यो सर तपाईँले
बिचारा बालाई शिग्र लाभकाे कामना रमाइलो बा हुनुहुन्थ्यो ल सर तपाईंलाई पनि धेरै धेरै धन्यवाद
दाईलाई १ चोटि काठमाण्डौ घुमाई दिन पर्यो किरण जी तपाईले।
रमाइलो लाग्यो यो भन्दा पहिले को भिडियो पनि हेरेको थिय शरीर ले साथ नदियपछी के गर्नु बुवा सङ्ग को गफ राम्रो लाग्यो
Ramailo lagiyo dherai malai yo vidiyo herera dherai dhannebat hajurharulai
Ekdum ramro lagyo buba.
बुढा पाका हरू को गफ रमाइलो हुन्छ🙏
रमाइलो गफ गाफ गर्नु भो तपाईंहरू तर येसो 100/ 200 दिदा झन राम्रो हुने थ्योकी;:!!
Daju lai ek sal pahile yehi channelma
Dekheko thiye . Ahile kam xodno vayo x . Imandar hunuhun x daju salute x .
Nasakepaxi k garnu hajur tara sarai ramailo hunuhunthyo ra ajai ramailai hunuhunxa tapaiko jiban khusi hoss ankal
रमाइलो मान्छे हुनुहुदो रैछ म पनि हजुरलाई मलेसियाबात हेर्दै छु।
नेपाल चित्र तिमले ktm घुमाउनु परियो सर 🙏🙏🙏🙏🙏
हरेक चिजको उमेर नै रहेछ उमेर सकेपछि केहि नलाग्दो रहेछ बाको शिघ्र सुस्वास्थ्य लाभको कामना छिटो ठीक होस बाको खुत्ता
Real Nepali Hero bhaisi gothe uncle keep loving 🙏
बिचार लाई दोस्रो पटक भेट्न गए पछी अलि अलि रकम पनि सहयोग गर्नु पर्ने हो नि किरण जि।
यस्ता झोले पत्र कार सहयोग दिन जान्दैन उनिहरुको भिडियो बनायर आफ्नो भिउज बढायर कमाइ खाने भाडो बनाउने
@@spain817 सहि भन्नु भयो हजुरको यो कुरामा म पनि सहमत।
यो दाई लाई काठमाडौ शहर घुमाई दिनु पर्यो भाई
Good dai
Tara goath ma huda xan khusi hunuhunthyo hajur
सहि छ बाजे
La good job
अघिल्लो episode हेरेको थिए राम्रो story थियो।
Gurung bhasha sunda maja ayo
दामि छ
Chayaba mo Aakhe 🙏❤️
Good
बिचरा ५० बर्षसम्म गरेको पेसा छोड्दा मन किन नरुने आफुले मालेको गाइ भैसि एक किसिमले परिवार जस्तै माया हुन्छ स्वाभाविक नै हो
bichara dai lai Kathmandu ghumai dinu na abo sir
फेरि श्रीरि प्रसाद दाईलाई देखन पाईयाे खुसि लागाेयाे
Most waited episode 😁😁
I think I have watched previous video more than 12 times
Kiran g same tu same lamgunge vasa ko cope garnu hunx dheri Ramero ho kiran sir dai sanga ko gaf
Baba le derai dukha garnu bhayo
Kasto ramailo budo ba
यु ट्युब बाट आएको पैसा थोरै सहयोग गरेको पनि देखाउनुनी खाली गरिब को भिडियो बनाओ पैसा कमायो।
Baje lai Kathmandu ghumaidinu hola sir
Video bata aayako paisa la sayaok garidinu hola vana chanxu hola aru life jiban lai bachara video vanayara paisa khamauna mathara hoina sayok pani garnu parx vanna chanxu hajur lai BG gautam 🙏🙏
Happiest person .
Dagu abata afno chora haru Sanga khuci sanga basnu hola lamgunge dai
dai kai video banauera paisa kamaune yutube le kathmandu ghunaunu parx
Thorai bhayera pani ati khusi manche .
Nalma gaun ko hero
गोठाले दाईले गोठ छोडेछन् ...अब तारबार सहित हॅास कुखुरा टर्की बाख्रा पालन गरौं कमाई रमाई दुबै मस्त हुन्छ ....?! बाबैलाई ज्ञान सीप र सहयोग गरौं त ...?!
Ramailo mero buba ko yad aayo
बाले फेरि खुत्ता ठीक भएको भिडियो छिट्टै हेर्न पाइयोस
Lumjung ko lake hoina
Ramilo lago
Hamaro jetha daile feri dekhana payo khausi lagyo
Ban pakha nai ramailo lagxa
Tho video bata aako ali kati paisa dinu parx ni ho sayaok hunx ni
Daiko ghudako upachar garnu paryoni ta...hoina Ra?
Maile ta pahila chine ko ho
20000 timew
Ta youtube tetro view jada ni kei sahayog gardainas daka aru ko video banaxa paisa afule kamako xa
Hahah patrakar re khutta bigrida kk garnu hunna re k question sodeko hola🤣mula patrakar Ko ni khutta vachdiyar sodnu parne,patrakar khutta vachida k-k garna nahune roix ni vaner😂