भैंसी गोठ चलाउने बाहुन-गुरुङको जोडी, एक सय भैंसी पाल्दा यति धेरै फाइदा ! │Nepal Chitra
HTML-код
- Опубликовано: 1 янв 2021
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
प्रस्तोताः किरण पौडेल
सम्पादनः विशाल सापकोटा
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: / @nepalchitra
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9843839234, 9845228627 र 9804212415
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
विशाल सापकोटा : / bishal.aawaj
WHATSAPP/IMO/VIBER : +977-9843839234
वेबसाइटः www.nepalchitra.com/
फेसबुकः / nepalchitraonline
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#NepalChitra
मेहनेती बाहुनकाे छाेरा र गुरूङ्गकाे छाेरीकाे मायाप्रितीलाई सलाम👌💖🌷
सरले लमजुङ जिल्ला घनपोखराको भैसीगोठ,भेडीगोठ हरुको राम्रो प्रमोसन गर्नु भएको छ खुसी लाग्यो
Best progrsmm
हो त ! यो त धेरै राम्रो प्रचार भयो त्यो ठाउको !
@@keshavbhatta4577 !!
अहो राम्रोसँग पाल्नुभारैछ भाईले भैसीपालन अझै राम्रो होस् शुभकामना र अन्तरजातीय मा कतिमिलेको सुखद् दाम्पत्य जीवन बधाई छ ल !😁🇳🇵🏡🎉🎁
एकदम राम्रो खबर बाबान गुरुङ या जो कोही जातको जोडि किन नहोस् बस गरि खान जिन्दगी चलाउन सक्नु पर्यो यही भन्छु म त धन्यवाद !
जय हो
बिदेशमा गएर दुख गर्नु भन्दा आफ्नै देशमा यसरी दुख गर्नु अति राम्रो
My 99w21qq111q9qq91q1i
@@jyanmaya2770 ģ
जिन्दगी भनेको यहि हो भाइ।धेरै राम्रो काम।बिदेशमा भन्द आफ्नै देशमा यसरी परिवार सङ्ग बस्नु अति राम्रो
बाहुन र गुरुङ को जोड़ी मन पराउने जति एता
बाहुन पनि कति सोझा सिदा😊
सबै एकै प्रकार का हुन्छन् र हजुर?
@@baburambhatta2122 hudaina rahexa ,khusi lagera aakoxa malai, yo dampati bekhera
किरण भाइले लमजुड़का भैसी गोठ जति सक्ने हुनु भयो।
मलाई अति खुशी लाग्यो यो परंरागत तरिकाको पेशा भए पनि अति राम्रो छ । यसमा सरकारले सहयोग गरोस् । हो यस्तै हुन्छ नेपालको चित्र खुशी लाग्यो ।
तपाईकाे मेनतसुजावसल्ला राम्राे छ धन्यबाद👍️👍️🇳🇵
काम जे गर्दा पनि हुन्छ काम ले ठूलो सानो कोही पनि हुदैन यहाँहरुलाई सम्मान छ🙏🙏 ठाउँ ठाउँमा पुगेर सास्कृतिक जगेर्ना गर्दै जानु भएको छ किरण दाजु लाई सम्मान छ 🙏🙏🙏
राम्रो छ
नेपाल चित्रले रमाइलो रमाइलो भिडियो पोस्ट गर्नुहुन्छ
कति हसिलो तरिकाले बोल्नु हुदोरहेछ सारै मन पर्यो।आफ्नै ठाँउ मा यस्तो बेबसायी गर्नी लाई सम्मान छ म बाट ।
दुर्भाग्य कपाल रैनछ
Djkhagafdpaxizjkha ta a zgasjmhahunxa
@@narayanpun3164 बेल्कुल 🤣🤣🤣
अोहो क्या दाम्मि भिडियो ल्याउनु भो धन्यवाद हाम्रो चेलि लाई माया गर्नु ल
दुख भए पनि सारै राम्रो काम। स्वरोजगार हुने युवाहरुलाई सबैले साथ र सहयोग गर्नु होला।
आजकल तपाईंको च्यालन निकै मन पर्न थाल्यो ,
बधाई बधाई छ भाइ राम्रो काम नेपाली मन नेपाली पन खुसियाली मा जिबन अाहा
Nepal ek krisipradhan desho,krisigarekhanapainxa.dheraigàre paisa kamainxa.Ramrokam garekoma dhannyabad.shya gjabata.
जए होस भैइसी गोठाला दाइको
Saraai imandar krisak mijasila manchhe. Nepal chitra lai dhanywad yo khojmulak video ko laagi. Jay krishi 🍀🇳🇵🍀
बिबाह गर्दा कुनै जातीयताले फरक पार्दैन र काम सानो थुलो हुदैन आफ्नै देशमा यत्तिको व्यवसाय गर्नु उदारणीए काम हो
धन्यवाद छ
वाहाले गर्नुभयको कामलाई मा गौरब गर्द छु
बाजे रमाइलो हुनु हुदो रहेछ । गफ पनि मिठो छ ,खुशी लाग्यो
Sahi ho ykdam
Dhane bad
अति उत्तम उपाय अपनाउनु भयो कृष्ण भाइ । तर नुन भुस कुँडो त्यही भैंसी हरु लाई बोकाएर भए पनि टाढा गोठ सार्नु परे सजिलो उपाय होला । नुन भुस हप्तामा २- ३ पटक खान दिनुभयो भने दुधको मात्रा केही बढ्छ र साथै भैंसी हरु पनि निरोगी रहन्छन् । भैंसी पालन राम्रो सँग गर्नु भएको मा धेरै भन्दा धेरै बधाई साथै शुभकामना छ ।
गज्जब
Ramro xa kam
नेपालचित्र डटकमको प्रसतुती सहि लाग्छ नमस्ते 🙏
Very good bechar hjurko ❤
Wau kati ramro jiwan saily
Congratulations to beautiful couple, I wish them successful future ahead, welldone!
Nepal chitra ko maah continue view hu sir good video from bahrain bata .👌👌👍️👍️
नेपाल चित्र च्यानल लाई धन्यवाद रमाइलो जोडी
Www kati dami
Vari nice
म सगै पढ्ने साथि हाे मेराे अाफ्नाे मानछे परदाे रहिछन किष्ण भाइ
मेरो होमपेज मा आज आयो यो भिडियो
good job bhai khusi lagyo yo kam
eakdam ramro video
Patrakarlai dufha khayera janu pani bhannu bhayen a ta bhai tapaiko kamlai Salam chha
hero dai..real...
सर एकदमै राम्रो छ।
Nice video I like
सलाम छ दाइलाई
माेहन,सरकाे,कामलाई,सलाम,छ,एस्तै, भिडियाे,बनाउनु,भएकाेमा
Ko mohan patrakar ko name kiran poudel HO hJur
सफल कर्मको सुभकामना,
Kati khushi ani ramileo kura kani
Ahaaaa sarae ramro grnu vako raix
Good job
अति राम्रो छ लेकतिर लाने बेलामा र हिउॅदको समयमा हरियो घाॅसको अभाव देखिन्छ सम्भब भए अलि पाखोबारीमा संरक्षण गरेर जै र राई घाॅस लगाएर खोआएमा पौस्टीक तत्व पुगेर दुधाको मात्रा बढेर फाईदा लिन सकिन्छ मेरा सल्लाहा यहाॅलाई
Proud on you as real great person of Nepal. work is worship.
जे होस् रमाइलो लाग्यो ।
atinai ramro good
Dai sarai ramailo hunu huncha...💐💐
They are ok and look happy life so beautiful countryside
Yo patrakar bhaile manobal khaskaune kam gariraheko xa maile chahi tapaiko yo kam lai badhai dina chahanxu thanks
Nice.
धेरै भिडियो देखाउनु भयो मैले हर्ने गर्छु खुसि लाग्छ अब माथि हिमालतिर पनि जान पर्यो कहिलेकाही
Sarai ramro kam dai
दुवै जना खुसी रहेछ यो भन्दा ठूलो जीन्दगीमा के नै छ र/
Yekdam sahi kuro hajur
Shahi ho
Yo daju ko kuro mito haso dery ramro😍
ekdam ramro kaam garnu bhacha. keep it up.
Bahut Ramro ,ni Ramailo lagyo , sarai ramro kaam ho , kinaki Bidesh gayera dukh paunu tathha ,arkako gali khanu , aafno bal bachchaa sits ta-da hunu bhanda yo kaam yekdam sarahniya chha , malai bahut khushi laagyo , ✌🥰All the Best 🙏🇳🇵🙏⭐⭐⭐⭐⭐🏅🏅
जय हाेस्
राम्रो लाग्यो
राम्रो लाग्यो ।
Very beautiful video. I noticed very much about lamjung Himalayan region.
Dherai ramro kam ! Dhanya baad
Very inspiring... 🙏🙏🙏
Impressive nd motivated video 👍👍
Ati ramro sujhab r
Nice
ramro lagyo byabasaye .
Dherai ramro ho hjr 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
Manai ho thulo vai😂nice Jodi👌♥️
Sareiramailo.lageo.je.housh.bidesh.janu.bhanda.aafnoi.bhir.pakhoma.mehnat.garau
Ramro kam rojnuvakoma malai khusi lagyo badhai cha
Moh salute garxu tyo dai ra didilai 120 ota bhaisi vaneko yaha horw wow
Nice god bless
यो जातको भैसीको मासु मिठो हुन्छ
i am proud of you sir good job continue in this way
सलाम छ
M pani malaysiabat herdai xu hai🤚
सहि काम सफल रहोस
Sarai ramro Kam garnuvo vaisi goth sir
Life is all about happiness and happiness!!!
Kam ramro xa yo ta argaanik kaam🌷🌷🌷🌷🌷🌷
Ekdam ramro jodi , waha horu lai kamna xa.
Jowain saap pardo rahechha.shojo hundo rahechha, Congratulations 👌👌💝💝
Verey good Bahun dai
Dami jodi 🥰🥰🥰🥰🥰
Ekdam Ramro 😀
Damii
Bramin vai i like your love story and the hard ship of the life and about tnhe habit of liferealy i love and respect you
Malai ta tyo taja milk and ghiu kasto khau khau lagyo 🤤🤤😄😍😍
good good भाइ
Sabai le aafno gawma dhukha gareko ramro.