Jira kheti || जिरा खेती सम्बन्धी सम्पुर्ण जानकारी || Zeera kheti || Cumin Farming

Поделиться
HTML-код
  • Опубликовано: 2 янв 2025

Комментарии • 33

  • @ganeshrai-u4j
    @ganeshrai-u4j 2 месяца назад

    सुनेको थिए आज देखे पूरा खेति गर्ने तरिका पनि देखउनु भयो सारै खुशी लाग्यो सर

  • @kwtasd4257
    @kwtasd4257 6 месяцев назад +1

    नमासकार 🙏🙏हाजुर हामरो नेपाल्मा जिराको बिरुवा कहिले ञउछता इउटुप्मन मात्रै देखाउने हाेला यस्ताे खेति देखाकाे इउटुप्मा कातिभयाे तरा नेपालमा जिराकाे खेति फान्नाला टाउमा हुदैछ भनेरा सुनेकोछैना जिराको खेति हामरो नरपाल्मा हुनाकाहिले होता सदादिन यान्दाेलान गानडागाेल 😭🙏😭🙏😭🔱🕉️🇦🇪🇳🇵🇦🇪🇳🇵🔱😭😭🔱🙏🙏🙏🌹🕉️🌹🕉️♥️♥️👌

  • @Abishek..87
    @Abishek..87 8 месяцев назад

    Sabai kheti ko jankari dirahanu hola

  • @uttaramukhia3432
    @uttaramukhia3432 9 месяцев назад +1

    Sir uttanay musa lai kasari marnu yes lay hairan pari sak yo

    • @welcometvnepal2554
      @welcometvnepal2554  8 месяцев назад

      मुसा नियन्त्रण सम्बन्धमा हाम्रो भिडियो छ । खोजेर हेर्नुहोला ।

  • @rajendrachaudhari-ye9mn
    @rajendrachaudhari-ye9mn 2 месяца назад

    Bij Kun Thau ma pauna salinxa

  • @PrakashDanuwar-g5y
    @PrakashDanuwar-g5y 6 месяцев назад

    Jira KO bijan biu Kaha painchha kripaya batai dinuholà Ra k g KO price Kati ho udaypur jilla bat🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🕊️🕊️🌲🌲

  • @pradiprai6653
    @pradiprai6653 9 месяцев назад

    Jira ko biu kaha paincha ra kasari biu uamarni

  • @bhimsapkota1014
    @bhimsapkota1014 9 месяцев назад +1

    काक्रो फर्सी को सिजन आयो सर हाम्रो तिर लहरे बालिको बारेमा बिडियो बनाउनु न

    • @welcometvnepal2554
      @welcometvnepal2554  8 месяцев назад

      यस सम्बन्धी हाम्रो भिडियो पहिले ने बनिसकेको छ । खोजेर हेर्नुहोला । भिडियो हेर्नुभएकोमा धन्यबाद ।

  • @Indrakhadka-b8b
    @Indrakhadka-b8b Месяц назад

    हामिले घरमा खाने गरेको जिरा बिउको रुपमा प्रयोग गर्न सकिन्छ कि सकिदैन दुकानमा बिउकोरुपमा किन्न माग्दा ब्यापारि जिम्मेवार हुन चाहादैन र कति दिनाअ उमृन्छ

  • @BhanuRai-k9r
    @BhanuRai-k9r Месяц назад

    सर नमस्कार ,सर मलाइ इलाइची (सुकुमेल) को बीउ काँह पाइन्छ नेपालको कुन बीउ बिजन केन्द्रमा पाइन्छ जाजकारी पाँउन सर मेरो ठूलो अफलैची खेतीछ त्यहाँ यो सुकुमेल पनि हुन्छ रे सर तपाँइको नम्बर सहित जानकारी पाउन सके अभारी हुने थिए नमस्कार ।मेरो कृषी फर्म पनि छ सर

  • @tejbahadurkhadka1208
    @tejbahadurkhadka1208 3 месяца назад

    Biu kun thauma xa sir number thinuna kinnu paro

  • @narayanghimire9823
    @narayanghimire9823 6 месяцев назад

    येस्को बिउ कहापाइन्छ स्थानबताइदिनुस्न

  • @tilakbasnet2738
    @tilakbasnet2738 Месяц назад

    बिऊ काहा पाइन्छ बिउ उपलब्ध गराइदिने होकी।

  • @anilkumarrajak7391
    @anilkumarrajak7391 9 месяцев назад +1

    प्याजको ढाड भाचेर गाठाेलाई ठुलो बनाउन सकिन्छ
    यसरी गर्दा प्याजमा केही होला कि clear गरिदिनु पर्यो सर !!!

    • @welcometvnepal2554
      @welcometvnepal2554  8 месяцев назад +1

      यस सम्बन्धी हामी छुट्टै भिडियो लिएर आउनेछौ ।

  • @RatnaKumariBaral-xl3vh
    @RatnaKumariBaral-xl3vh 9 месяцев назад +1

    बीउ कता पाईन्छ सर ???कसरी गर्नी हो सर ???

    • @janaksunita46
      @janaksunita46 9 месяцев назад

      तपाईंले बीउ पाउनु भए मलाई पनि खबर गर्नुस ल

    • @umakantaadhikari1205
      @umakantaadhikari1205 8 месяцев назад

      Bazarma pauni biu ko thulo thulo dana xannnus tehi hunxa

  • @devrajshrestha1823
    @devrajshrestha1823 9 месяцев назад

    बिउ कहा पाइन्छ

  • @BhanuRai-k9r
    @BhanuRai-k9r Месяц назад

    सर तपाँइको नम्बर पाँउन ।

  • @anilkumarrajak7391
    @anilkumarrajak7391 9 месяцев назад

    सनपाट र मुङ छरेको २४ घन्टा भित्र Hervicide spray गर्न सकिन्छ ????????

    • @welcometvnepal2554
      @welcometvnepal2554  8 месяцев назад

      तपाईको जवाफ भिडियो मार्फत आउँदैछ, प्रतिक्षा गर्नुहोला ।

  • @ghamshyam7408
    @ghamshyam7408 9 месяцев назад

    समुद्री सतह बाट कति सम्म को उचाई हुन्छ सर एस्को खेति

    • @Nechali6585
      @Nechali6585 9 месяцев назад

      जिरा खेती मधेस तिर भनौ अर्थात ठिकैको गर्मि ठाँउ तिर गर्दा लछेप्रै उत्पादन हुन्छ |

  • @sharmahariprasad3311
    @sharmahariprasad3311 9 месяцев назад +1

    बिउ कहा पाइन्छ? मैले बिउ पाइन , घर को जिरा उम्रेन कसरि उमार्ने होला।?

    • @Nechali6585
      @Nechali6585 9 месяцев назад +1

      यता त ईलाम बजारमा पाइन्छ सर |

  • @manisharai6748
    @manisharai6748 9 месяцев назад

    सिमि बोडिमा पोटास कहिले कति मात्रामा प्रयोग गर्न सकिन्छ सर?

    • @welcometvnepal2554
      @welcometvnepal2554  8 месяцев назад

      तपाईको जवाफ भिडियो मार्फत आउँदैछ, प्रतिक्षा गर्नुहोला ।

  • @skhimbule
    @skhimbule 5 месяцев назад

    sir ko contact number pahun