शर हजुरकाे फाेन न, पाउन र यश्काे बीउ कहाँ पाउछ र शब भन्दा उन्नत जात धेरै फल्ने बर्णशकँर जातहरुकाे नाम बताई दिनुश न शर मलाई जिरा खेति गर्न शाह्रै मन छ र तराईकाे कपिलबश्तुमा यश्काे खेति गर्न सकिन्छ कि नाइ।
यसको बिउको उपलब्धता आवस्यक मलखाद लगाउने समय र तरिकाहरु स्पस्ट खुलाइ प्रस्तुत गर्नुपर्नेमा मात्र भ्युज खोज्ने किसिमले अपुरो ल्याएर सर्वसाधारण जनता झुक्याउनु राम्रो होइन ।
जानकारि त राम्रै हाे तर कति जमिनमा कति सम्म उत्पादन् हुन्छ याे मुख्य कुरै बताउनु हुन्न। यस्ताे अपुराे जानकारिले खेति गर्नै गार्हाे हुन्छनि । एक राेपनि जग्गामा लगभग कति केजि सम्म उत्पादन् गर्न सकिन्छ कृपया बताईदिनुहाेस् है ?
Yo video 2-3 barsa agadi ko rahexa, aja voli jira ko vau sunda ta, ma pani jira kheti ko bisay ma chaso rakhdai xu, tara chiso mausam ma nahune rahexa, barkha lage paxi pani le dubai halxa k garnu ra
र कश्तो तरिकाले उमार्नेहो भिडियो सहित दिनु जरुरिछ तेत्तिकै रोपेर हुँदैन कुन्खाद कति लगाउँनु पर्नेहो फङ्गजको बारेमा कश्तो हुन्छ ? सम्पर्ण जानकारि तपाईंमा छैन भने पोश्ट नगरेको राम्रो
जाकारि दिदा सम्पुर्ण बिबरण खाेलेर दिने गर्नुस सबैलाइ लाभ हुनेछ अधुराे बिबरण प्रस्तुत गरेर भ्युज बटुल्ने काम नगर्दा राम्राे
अतिरामरो।लागयोधनया।बात।
जिरा नेपालको एक उच्च संभावना भएको मसला बालि हो |
जानकारी को लागि धन्यवाद 🙏
Dhanne bat jankari ko lagi
Dhane bad hjur lai jira kheti man pryo biu pauna paye Ajaye ramro hunthiyo
Janakariko lagi dhanyabad.
Informative
राम्रो लाग्यो हजुर । सुनसरीको बराहक्षेत्र न पा 8मा हुन्छ कि हुदैन ।
याेजिराकाे बीउ कहाँ पाईन्छ कृपया जानकारि पाऐ हुन्थने
एकदम राम्रो लाग्यो । अहिले आएर १२०० हुन पुग्यो ।
Nice keep on going
Janakari pura vayana sabai kura spasta rupma janakari dinu hola thankyou
नेपालमा जिरा खेति हुदैन ।हम्रो सरकारले जिरा खेति हुन दिदैन ।किनभने कमिसन अाउदैन ।
सके गरेर खाय हुन्छ त सर्कार घरमा माग्न आको छर खेतिगर्नु तपाइको गाउभरिका लाई पुराउनु न बाहिर किन्न नपर्ने गरि
Supar
धन्यवाद ।
RAMRO LAGGYO THANKS
जिराकाे बीउ पाउन काहा समपरक गनें ठेगाना पउ है सर।
जानकारिको लागि धन्यवाद सर
wow super 😍
Thank you 😊
नेपाल मा अहिले जिरा किलो काे 14 सय सम्म भएको छ चार सय दुई बर्ष थियो हाेला हजुर जिरा उत्पादन गर्न सारै गार्हो हुने रहिछ
कुनठाबाट हाे ठेगानाखुलाईदिनु।हाेला मजिरा खेतिगर्न ईच्छुक किसानहाैे मलाई बीउ उपलब्ध गरादिनुहाेला म ठुलाेगुनमान्नेछु
राम्रो । तराई वा पहाड कस्तो ठाउमा लगाउने
Janakariko lagi dhanebad
Mero ghar palpa ho teha pani kheti garna sakin xa sir
जिराको बिउ कहाँ पाइन्छ ? किनेर ल्याएको जिरा उम्रेन त !
बीउ कहाँ पाइन्छ सर
Dherai Ramro Lagyo.
बीउ कसरी उमार्ने ?
Auru jankari paya hunto ramro xa
भिडियो हेर्दै गर्नुहोला अरु जानकारी पनि अवश्य पाउनुहुनेछ ।
good
Thanks
बिॐ कहा पाइन्छ जानकारी दिनुभय ॐतम हुने थियो
Biu Kaha painchha jankari pau
गुरुजि नेपाल मा जिराकाे बीउ का पाउछ नमर सहित अगला भिडिव देना सर
उत्तम जातको गुणस्तरीय बिउ आवस्यक पर्यो
Good 👍 suggestion
Thanks
शर हजुरकाे फाेन न, पाउन र यश्काे बीउ कहाँ पाउछ र शब भन्दा उन्नत जात धेरै फल्ने बर्णशकँर जातहरुकाे नाम बताई दिनुश न शर मलाई जिरा खेति गर्न शाह्रै मन छ र तराईकाे कपिलबश्तुमा यश्काे खेति गर्न सकिन्छ कि नाइ।
2 barsako video aaja aauxa jankari ramro aajai dinu hola jirako
बिउ कहाँ पाइन्छ ?
यसको बीउ कहाँबाट उपलब्ध हुन्छ जानकारी पाउ न
म उदयपुर कतारी न पा १ बात जिरा खेतिको बारेमा बुझन चाहन्छु
यसको बिउको उपलब्धता आवस्यक मलखाद लगाउने समय र तरिकाहरु स्पस्ट खुलाइ प्रस्तुत गर्नुपर्नेमा मात्र भ्युज खोज्ने किसिमले अपुरो ल्याएर सर्वसाधारण जनता झुक्याउनु राम्रो होइन ।
♥️♥️♥️♥️♥️
Good
धन्यवाद !
Biu kaha painxa vedio chahiyo
sahi kuro
Jira Malai pani chahiyo
होम
यस्को बिज काहा पाइन्छ सर जानकारी दिनु पर्यो
सुनसरी र माेरगंमा जिरा खेती हुन सक्छ ?जानकारी पाउन ।
कहापाईन्छ बीउ पुराठेगानादिनुहोसहै जिराखेतिभनेरमात्रा प्रचारगरेरमात्रहुदैन उम्रनेबिउचाहि चाहियो
बीउ कहा पाइन्छ
jankari ali parsth sag rakhidinu vayako vaya hunthiyo biu rahdeko hurkiyako sabai rakheko vaya po hunthiyo
जिरा कुन महिनामा लगाउदा ठिक हुन्छ ?
बेर्ना काहाँ बाट ल्याउने हो। बिउ काहाँपाइन्छ जिराको हजुर
जिरा कति तापक्रम सम्म खेती गर्न सकिन्छ ?
Yasako biu kaha pauxa holaa
Biu kaha pahinxa jirako?
अहिले त जिराकाे किलाेकाे मूल्य १३०० पाे पर्छ त ।
Man pareyo jeerako biu kaha painxa bhandinu hola
बिउको लागि 9841895804
ओ फटाहा!प्रती हेक्टर उत्पादन कति हुन्छ? अनि भिजाएर रोप्ने कि? जानकारी दिनुपर्दैन?
Kun thauma paenxa sr
यो जिरा बिउ कता पाउ छ सर💓🙏❤️
यहाँ खाने जीरा त उसिनेर बजारमा ल्याउनका हुन्छन् भनिन्छ नि,
मैले तिनचोटि लगाए तर उत्पादन लिन सकिन फुल पनि खेल्यो दाना लाए
Seeds kaha paicha sir
जिराको बीउ चाहिँ कहाँ पाइन्छ होला सर ?बजारको खुल्ला वा पाकेट्को बीउ रोप्दा फल्छ कि फल्दैन?
फल्छ। पहिला सानो एरियामा ट्राई गरौं।
Khane jira usineko huxa bhanxan.maile kati patak chite jamen.naya utpadan gareko biu kaha milxa
Ma.shahama.daai.ttechor.daranu.pardaina.tppaiko.lageeye.jannttA.SHATH CHHA.DAI.Monrna.pareye.tawako katrra.2.4.ota.bhotera.lookall.shanga.khayera.ma.aafai.jantako.laagey.hit.hunchha.bhave.marna.ra.mallia.panI.wauchha.dai.morna.sehkauona.prdaina.ta.ghusye.shsala.harule.jaye.bAlen.shahaa.sallot.garchduke.. dhannaybaat
Seeds kaha painxa hola sir
कुन ठाउमा हो
जिराको बीउ कहाँ पाईन्छ? वजारमा पाईने जिरा हुन्छ कि हुँदैन?
बजारमा पाइने जिरा नै त हो नि हजुर रोप्ने ❤️
बियु उपलब्ध गियोस सर।
किरानामा पाइने जिरा
उम्रन्दैन %%%😅😂
तराईमा फुल फुल्छ तर दाना लाग्दैन किन होला
समस्या नै यहि भयो, फूल लाग्ने तर फल नलाग्ने।
Krishi ma gayera bujhnu na. Kathmandu ma cha ta satdobato bhitra teha yesto chiz ko jankari ka sathai biyu bijan pani paincha
Jira ko biu kaha painxaa ra kati time ma tayar hunxaa
बिरुवाको लागि ९८६०८७४०५४ मा सम्पर्क गर्नुहोस्
कति मिटर उचाईमा गर्न सकीन्छ जिरा कुन जिल्लामा लगाइन्छ
800 मिटर
Bout kaha pain cha
जानकारि त राम्रै हाे तर कति जमिनमा कति सम्म उत्पादन् हुन्छ याे मुख्य कुरै बताउनु हुन्न। यस्ताे अपुराे जानकारिले खेति गर्नै गार्हाे हुन्छनि । एक राेपनि जग्गामा लगभग कति केजि सम्म उत्पादन् गर्न सकिन्छ कृपया बताईदिनुहाेस् है ?
सुझावको लागि धेरै धेरै धन्यवाद हजुर !
बिऊ कहा पाइन्छ। ।।
खैत जिराको बीउ कहाँ पाइन्छन्
हामीलाई जिरा को बीउ चाइयो संखुवासभा तिर रोप्छौ ,इन्डियन माटोमा लतपतिएको जीरा खादै नौ
Jhapa ma Jira kheti garnu sakinchh ki sakidain
मज्जाले सकिन्छ हजुर
biu kaha painchha
Sir nepal kuon thau baat ho?
हजुर म काभ्रे जिल्लाको बनेपा बाट हो । हजुर कताबट हो नि ?
तराई मधेसमा कुन महिनामा खेती गर्न उपयुक्त हुन्छ?
अब रोप्नुहोस बेला भयो ।
mlae jirako biu chahiyo khaha paune hola plz vani dinu hola sir
बजारको जिरा उम्रन्छ है हजुर । मैले खेती गरेको राम्रो भएको छ ।
Yo video 2-3 barsa agadi ko rahexa, aja voli jira ko vau sunda ta, ma pani jira kheti ko bisay ma chaso rakhdai xu, tara chiso mausam ma nahune rahexa, barkha lage paxi pani le dubai halxa k garnu ra
Kun thau ho iira khwti number thinuna
Hamro tira t 1kg jirako 1400 prx
जिराको बीउ कहाँ पाईन्छ ।
हामीसंग छ ।
मलखाद ,पानी सिंचाइ र बेर्ना उत्पादन बिधि जानकारि भएन
Hamile pasalbata lageko masala utpadan garna sakincjaki sakidaina
सकिन्छ हजुर
Ma taraima baschu .barsama pani jamcha malai jeera kheti garne mancha jeerako biu kaha paincha kheti kahile garne jankariko apexyA gardachau.
हामीले खाने जिरा नै रोप्दा हुन्छ । मैले पनि त्यही बीउ रोपेर खेती गरेको छु राम्रो भएको छ ।
१४०० पुग्न लागेको हो, ४०० होइन है ।
मैले नबुझीकनै ब्याडमै फलाएको थिएँ ।
बाक्लो भएर ढले पनि बाक्लै फलेको थियो ।
यो २ बर्ष पहिलेको हो हजुर ।
Lik me bast
जिराको बीउ पाउन पर्योनी खेती गर्नलाई अधुरो जानकारी दिनुपर्योनी हावाकुरा घरमा लेराकोबिउ उमृदैन
हामीले त्यही खेती गरेका छौ । तपाईं चाहिँ हावा
Jirako biunai vetinnareta..ka pauxa jirako biu?
बिरुवाको लागि ९८६०८७४०५४ मा सम्पर्क गर्नुहोस्
आपके वह नेपाल में जीरा की खेती कैसी होती है
बिउ कसरी कहा प्राप्त गर्न सकिन्छ होला ?😊
बजारको हुन्छ, सानो एरियामा ट्राइ गरौं। video मा भनेकैछ त।
Sir tapai le kaha bolnu bhako
Tarika bataunu bhako ma dhanya bat.
biu kaha painxa tiyo chahi vandaina
Would you like to help me for cumin farming?
टेम्रेचर कितिडिग्रि हुनुपर्छ ?
र कश्तो तरिकाले उमार्नेहो भिडियो सहित दिनु जरुरिछ तेत्तिकै रोपेर हुँदैन कुन्खाद कति लगाउँनु पर्नेहो फङ्गजको बारेमा कश्तो हुन्छ ? सम्पर्ण जानकारि तपाईंमा छैन भने पोश्ट नगरेको राम्रो
Ma yo Jira kheti garna chahanxu plzz bataidinu na
जिरा खेती गर्नको लागि सर्वप्रथम खाने जिरा रोपेर हेर्नुहोस !
Jeera kheti garnu vo ki nai?