साग खेती गर्ने सम्पुर्ण जानकारी | साग खेती | Sag Kheti | यसरी लगाउँदा स्वादिष्ट हुन्छ |Green Leafy 👍
HTML-код
- Опубликовано: 11 ноя 2021
- रायो साक को खेति कसरी लगाउँदा एकदम स्वादिष्ट कसरी हुन्छ । राम्रोसँग फल्छ लामो समयसम्म फलाउन सकिन्छ धेरै आम्दानी लिन सकिन्छ मैले हजुरलाई छर्लङ्ग बताएको छु तपाईले पुरा भिडियो हेर धेरैभन्दा धेरै लाभ लिन सक्नुहुनेछ ।
#SagKheti
#सागखेती
#GreenLeafy
जानकारीको लागी धन्यवाद सर ।
Thanks for this precious information
Ha broo😮
Thank y dai
Thank you too
Hajur
ati uttam chiran ji
thenk you sir hajur lai hami lai rayo saag ko barrma ramro janakari dinubayo❤
Ramro kura garnu vo
बेसार उमार्ने र प्रसस्त फलाउने तरिकापनी सिकाइदिनुन कृपया!
साग सब्जी कसरी लगाउने 0:26 ❤
🙏🏼🙏🏼
जानकारीकाे लागि धन्यबाद।
म पनि साग खेती गरेर रिटायर्ड लाईफ एक्टिभ राख्न प्रयत्न रत छु।
सानाे टनेलमा याे वर्ष साउनमा छरेकाे, तिताे भएर बेच्न सकिन।
मिठाे बनाउने तरिका पायँ।
रिसर्च गर्छु भडियाे अनुसार।
Dhanyabaad.
Thank u sir
Sallako ko lagi dhannybad
Ramro janakari
हजुर सहि छ
Gado musam ma lgaune trkari hru btaidinu hola🙏🏼
How to grow mustard leaves any ideas
Thank you sir
.
,
updated video rakhnu
😋😋😋🇨🇵🇨🇵🇳🇵🇳🇵
Sag lai dherai mehanat garna naparla.cement wall ma ta katti ramro hunxa ani nakaheko osilo jaminma katti ramro vayeko dekheko xu .mero anuman dhapilo jamina ropnu parxa.
Malae pani chaheko cha.beu kasri cantak garaune ho
Saag kaile charcha dai
सिजन मा त हाम्रो ठाउँ मा तेतिकै पाखा वारि को काल्ला मा हुन्छ। तर बेमौसमी साग र धनिया के कसरी उत्पादन गर्न सकिन्छ पिल्ज सर्🙏🙏🙏🙏
Kun thau ho molai jayoko thiyo
कुराधेरभयाे
malai yo saag ko seeds chahiyo ra hajur sanga kaha? kasari contact garnsa skinxa hola?
मलाई चाहियो हजुर कसरी प्राप्त गर्न सकिन्छ ?
औशधीको नाम लेखेर दिनुस सर हजुरले बोल्नु भएको स्पस्ट आएन सर
बर्मी साग बारे थाहा पाउँ हजुर.
Ok hajur hunchha
कुन नामको साग लगाउदा फाइदां हुनछ
त्यो झार मार्ने नाम के हो?
हाम्रो तिर चरिअैालाे भन्ने झार बाक्लाे छ ,यसकाे लसुनका पाेटि जस्ताे सानाे धेरै गानाहरु हुन्छन् ,याे झारले न हिउँदमा खेति हुन्छ न बर्षामा ,याे झार मार्ने कुनै विषादी छ ।
झार मार्ने केमिकलले माहुरी लाई असर गर्छ कि गर्दैन ?
भासण धेरै काम को कुरा थोरै भयो सबै प्राटिकल देखाउनुस बोलेर होइन
Hunxhha
Mero yo link ma athyatma ka kura xan
ruclips.net/video/qdrKYEqKHkE/видео.html
सिजन मा त हाम्रो ठाउँ मा तेतिकै पाखा वारि को काल्ला मा हुन्छ। तर बेमौसमी साग र धनिया के कसरी उत्पादन गर्न सकिन्छ पिल्ज सर्🙏🙏🙏🙏