Agro Chiran
Agro Chiran
  • Видео 1 155
  • Просмотров 8 532 888

Видео

बाजोमा छरेको धान एक महिनामा कत्रो भयो कसरी फलाउने
Просмотров 2449 часов назад
बाजोमा छरेको धान एक महिनामा कत्रो भयो कसरी फलाउने
बिना खन्जोत बाँझो झारै झार भएको ठाउँमा भटमास खेती कसरी गर्ने गोप्य सूत्र
Просмотров 4406 часов назад
बिना खन्जोत बाँझो झारै झार भएको ठाउँमा भटमास खेती कसरी गर्ने गोप्य सूत्र
मुलाको बिउ कसरी उमार्ने
Просмотров 4346 часов назад
मुलाको बिउ कसरी उमार्ने
गाउँको खेत रोपाइँ मा यस्तो रमाइलो हुन्छ
Просмотров 2088 часов назад
गाउँको खेत रोपाइँ मा यस्तो रमाइलो हुन्छ
रोपेको धानमा किरा लागे कसरी नियन्त्रण गर्ने, रासायनिक र अर्गानिक विधि के के हो, Nuvan Dichlorvos
Просмотров 45720 часов назад
रोपेको धानमा किरा लागे कसरी नियन्त्रण गर्ने, रासायनिक र अर्गानिक विधि के के हो, Nuvan Dichlorvos
अकबरे खुर्सानी यस्तै राम्रो कसरी बनाउने, गोप्य भन्दा गोप्य तरिकाहरू
Просмотров 84420 часов назад
अकबरे खुर्सानी यस्तै राम्रो कसरी बनाउने, गोप्य भन्दा गोप्य तरिकाहरू
भिन्डी कसरी राम्रोसँग फलाउने, भिन्डीको खेती कसरी गर्ने सम्पूर्ण जानकारी
Просмотров 850День назад
भिन्डी कसरी राम्रोसँग फलाउने, भिन्डीको खेती कसरी गर्ने सम्पूर्ण जानकारी
बाँझो मा धान छर्न यस्तो झार हुनुपर्छ
Просмотров 420День назад
बाँझो मा धान छर्न यस्तो झार हुनुपर्छ
बाँझो मा छरेको धान कसरी उमार्ने
Просмотров 697День назад
बाँझो मा छरेको धान कसरी उमार्ने
अत्यन्तै कम लगानीमा बाँजो खेतमा यसरी धन छरेर फलाउन सकिन्छ
Просмотров 692День назад
अत्यन्तै कम लगानीमा बाँजो खेतमा यसरी धन छरेर फलाउन सकिन्छ
तरकारी खेतीहरूमा निरन्तर झरीको कारणले पानी जम्यो भने कसरी बिरुवा बचाउने
Просмотров 39814 дней назад
तरकारी खेतीहरूमा निरन्तर झरीको कारणले पानी जम्यो भने कसरी बिरुवा बचाउने
यो झार मार्ने कसरी प्रयोग गर्ने, खेतीमा अब धेरै खेतााला लगाईराख्नु पर्दैन।
Просмотров 66221 день назад
यो झार मार्ने कसरी प्रयोग गर्ने, खेतीमा अब धेरै खेतााला लगाईराख्नु पर्दैन।
गाउँघरमा खेत रोपाइँ यसरी हुने गर्दछ
Просмотров 46821 день назад
गाउँघरमा खेत रोपाइँ यसरी हुने गर्दछ
खाली जमिनमा ढिलो झार बिस्तारै कसरी मार्ने, यसको फाइदा कसरी लिन सकिन्छ
Просмотров 51821 день назад
खाली जमिनमा ढिलो झार बिस्तारै कसरी मार्ने, यसको फाइदा कसरी लिन सकिन्छ
बिरुवालाई मल दिने सबैभन्दा सजिलो र कम खर्चमा काम गर्न सकिने सरल तरिका यो हो
Просмотров 73621 день назад
बिरुवालाई मल दिने सबैभन्दा सजिलो र कम खर्चमा काम गर्न सकिने सरल तरिका यो हो
बिना खनजोत बाँझो जमिनमा धान कसरी फलाउने, अब जमिन बाँझो भयो भनेर चिन्ता मान्नु पर्दैन ।
Просмотров 7 тыс.21 день назад
बिना खनजोत बाँझो जमिनमा धान कसरी फलाउने, अब जमिन बाँझो भयो भनेर चिन्ता मान्नु पर्दैन ।
मकैको झार कसरी कहाँ कहाँ मारियो, किन आयो यस्तो झार
Просмотров 42421 день назад
मकैको झार कसरी कहाँ कहाँ मारियो, किन आयो यस्तो झार
कस्तो अवस्थामा कुन खेतीलाई कसरी झार मार्ने, कृषकहरूले जान्नै पर्ने कुराहरु
Просмотров 1 тыс.21 день назад
कस्तो अवस्थामा कुन खेतीलाई कसरी झार मार्ने, कृषकहरूले जान्नै पर्ने कुराहरु
बिना खन्जोत बाँझो खेत मा धान खेती कसरी गर्ने
Просмотров 39221 день назад
बिना खन्जोत बाँझो खेत मा धान खेती कसरी गर्ने
वास्तविक कृषकले अनुदान नपाउनुका कारणहरू के के हुन्, नेपालको कृषि मा कतिसम्म लापरवाही छ
Просмотров 35321 день назад
वास्तविक कृषकले अनुदान नपाउनुका कारणहरू के के हुन्, नेपालको कृषि मा कतिसम्म लापरवाही छ
बिना खनजोत बाँझो जमिन मा धान खेती अनुसन्धान हुदै
Просмотров 48121 день назад
बिना खनजोत बाँझो जमिन मा धान खेती अनुसन्धान हुदै
धान बढी उत्पादन गर्न के के कुरामा ध्यान दिनुपर्छ, असारे खेत रोपाइँ को रमाइलो माहोल
Просмотров 67921 день назад
धान बढी उत्पादन गर्न के के कुरामा ध्यान दिनुपर्छ, असारे खेत रोपाइँ को रमाइलो माहोल
धान रोप्दै दिदीबहिनीहरूले यस्तो असाध्यै राम्रो असारे गीत गाउनुभयो, जति हेर्यो उति आनन्द आउने
Просмотров 1,8 тыс.21 день назад
धान रोप्दै दिदीबहिनीहरूले यस्तो असाध्यै राम्रो असारे गीत गाउनुभयो, जति हेर्यो उति आनन्द आउने
गाउँका खेतहरूमा यसरी धान रोपाई हुने गर्दछ।
Просмотров 44828 дней назад
गाउँका खेतहरूमा यसरी धान रोपाई हुने गर्दछ।
बाँदरको विकल्प अब के गर्ने बाँदरले कृषकलाई धेरै नै सतायो, यसको अन्तिम उपाय के हो
Просмотров 33028 дней назад
बाँदरको विकल्प अब के गर्ने बाँदरले कृषकलाई धेरै नै सतायो, यसको अन्तिम उपाय के हो
मकैको झार मारेको विषयमा भाइको अनुभव, भाइ किन खुसी भए
Просмотров 36128 дней назад
मकैको झार मारेको विषयमा भाइको अनुभव, भाइ किन खुसी भए
गाउँको कोदो रोपाइँ गर्दै दिदि बहिनि हरुले गित पनि गाउनुभयो
Просмотров 444Месяц назад
गाउँको कोदो रोपाइँ गर्दै दिदि बहिनि हरुले गित पनि गाउनुभयो
एकोहोरा दोहोरा मकै खन्दा र Selective Herbicide को प्रयोग कुन सरल छ
Просмотров 296Месяц назад
एकोहोरा दोहोरा मकै खन्दा र Selective Herbicide को प्रयोग कुन सरल छ
अकबरे खुर्सानी कसरी राम्रो बनाउने
Просмотров 336Месяц назад
अकबरे खुर्सानी कसरी राम्रो बनाउने

Комментарии

  • @Aabashdhakal1
    @Aabashdhakal1 5 часов назад

    Ekdami majja aaio video herda

  • @SomkumarStha-cg6pt
    @SomkumarStha-cg6pt 5 часов назад

    यो औषधिले धान लाई कसरी चिनेको होला?

  • @govindaacharya49
    @govindaacharya49 9 часов назад

    Kun thau ho hajur yo?

  • @tejbahadurkhadka1208
    @tejbahadurkhadka1208 15 часов назад

    Hello

  • @tejbahadurkhadka1208
    @tejbahadurkhadka1208 15 часов назад

    Ello

  • @l.n.sapkota1826
    @l.n.sapkota1826 23 часа назад

    Maile খৰেকৈ yehiho

  • @purnagurung972
    @purnagurung972 День назад

    फ़लेंकों पनी देखाउनुहोस सर

  • @KhadgarajShakya-x6g
    @KhadgarajShakya-x6g День назад

    टनेल भित्र हाे सर

  • @kbwaiba5436
    @kbwaiba5436 День назад

    बाँदर नआउने ठाउँमा त ठीक हो तर बाँदर लाग्ने ठाउँमा त जोगाउन सकिँदैन मेरो पनि २० रोपनी जग्गा बाजै छ

    • @agrochiran
      @agrochiran День назад

      Badar le satayo khaye khala vanera lagayeko ho

  • @MagarMah
    @MagarMah День назад

    झार मार्ने उपाय र के औसधि हो सबै विवरण दिनु हुन मेरो अनुरोध छ

  • @punrashmi5508
    @punrashmi5508 День назад

    पानीले बिगर्दैन र सर ??के छ उपाय पानीसंग जोगाउने भंदिनुसन

    • @agrochiran
      @agrochiran День назад

      Pani najamne thaura dil banayera ropnu parchha

  • @chhiringsherpa7914
    @chhiringsherpa7914 День назад

    लल भिडिओ सदै बनाउनु सर

  • @geetabhattarai-dh6ex
    @geetabhattarai-dh6ex 2 дня назад

    Teraima lagaune biu Kaha pauxa hola sir

  • @geetabhattarai-dh6ex
    @geetabhattarai-dh6ex 2 дня назад

    Teraima lagaune biu Kaha pauxa hola sir

  • @Aabashdhakal1
    @Aabashdhakal1 2 дня назад

    La good

  • @himpunmagar3044
    @himpunmagar3044 2 дня назад

    छुतिने बेलामा देखिनु परयेानि बलल माताे कालुवा हानने

  • @ReenaLamichhane-pm9ii
    @ReenaLamichhane-pm9ii 2 дня назад

    ❤❤❤

  • @yunisharai4483
    @yunisharai4483 4 дня назад

    येस्को market कस्तो छ?

  • @lalkumarshrestha6857
    @lalkumarshrestha6857 4 дня назад

    तपाइँको युटुब च्यानलमा आवाज कम आउने गर्दा बेलाबेलामा राम्रोसँग बुझ्न कठिन भयो।

  • @KrishnaThapa-pr6hg
    @KrishnaThapa-pr6hg 5 дней назад

    धन्यवाद भाई राम्रो बीचार्र कल्चर। तरा दूखत्त बिसय भाईर्भेसनले स्वास्थ्य असर्र हून्छ भन्नेकूरा बूझीन्छा हो 👈👏

  • @roserjack7341
    @roserjack7341 5 дней назад

    भिन्डिको पात बिस्तारै सुकेर बोटनै मरेको अवस्था छ ,के कारणले हो ?

  • @DevendraBk-pt6ri
    @DevendraBk-pt6ri 5 дней назад

    बाहिर राम्राे तर भित्र किरा छ के गर्ने हजुर

  • @panchtharevlog-qd8rc
    @panchtharevlog-qd8rc 6 дней назад

    Hajurko number dinus na plz

    • @agrochiran
      @agrochiran 6 дней назад

      Chiranjibi dhakal Facebook ma message garnus

  • @tarakumar6677
    @tarakumar6677 7 дней назад

    ❤❤❤

  • @rabindrakadel4356
    @rabindrakadel4356 7 дней назад

    Sticer बाहेक अरु 2 टा को composition के हो sir?

    • @agrochiran
      @agrochiran 6 дней назад

      त्यो चाहिँदैन मैले भेन्टा खेतीमा हाल्नको लागि अलि कडा खालको ल्याएको थिएँ। त्यसैले हालेको

  • @curious_Mind87
    @curious_Mind87 7 дней назад

    yo haaleko bisaadi ko naam haru, byparik athawa chemical names screen ma video ma lekhnu hola ni video quality badhxa vanne anumaan ho mero chai

    • @agrochiran
      @agrochiran 6 дней назад

      मैले बीचमा जुम गरेर राखेको छु। हेर्नुहोला

  • @curious_Mind87
    @curious_Mind87 7 дней назад

    esto banned pesticide ta use na garna parne ta sir ? nuvan ta banned ho ni, esko alternative pani bataidiye ramro hunthyo

    • @agrochiran
      @agrochiran 6 дней назад

      एकदमै सही भन्नुभयो अलि महँगो राम्रो कम्पनीको बायोमेट्रिक औषधिहरू प्रयोग गर्नुपर्छ।

  • @mahendragurung7512
    @mahendragurung7512 7 дней назад

    Malai ahi video chaiyeko thiyo thanx...ani dhan ma Pani Kahile bata samma Pani thunnu parcha ..

  • @spiritualitywisdom674
    @spiritualitywisdom674 7 дней назад

    modern agriculture .

  • @Khimg-vlogs
    @Khimg-vlogs 7 дней назад

    Very nice wowo❤😊❤😊

  • @rabindrakadel4356
    @rabindrakadel4356 7 дней назад

    sir जरा मात्रै पुर्ने भन्नु भयो । अनि उकेरा दिदा कान्ड पुरिन्छ हैन्रर ?अनि यति कै छोड्दा फल को कारण ले बोट भाचिने हागा लाछिने हुन्छ त?

    • @agrochiran
      @agrochiran 6 дней назад

      त्यसको लागि हामीले बाँसको थाक्रा हाल्छौं। रक्सी लगाउँछौँ बाँच्छौ

  • @yubarajadhikari2586
    @yubarajadhikari2586 7 дней назад

    फल झर्ने र फल कुहिने रोग ले सतायो सर के गर्ने होला ?

  • @sakelarai6812
    @sakelarai6812 7 дней назад

    Bhindi ko biu kaele ropne ho?

  • @user-lc7kn9vn7t
    @user-lc7kn9vn7t 7 дней назад

    Yo akbare khursani aglo vayera gujmujiyera faldai falena.mal halepaxi gujmujjinxa.k garne

    • @agrochiran
      @agrochiran 7 дней назад

      Upaye chha m video banaucchu

  • @agrolama
    @agrolama 8 дней назад

    good information sir.

    • @agrochiran
      @agrochiran 8 дней назад

      Hajur sir dherai samjeko chhi meso aayeko chhaina

  • @user-cx3fe2vg5u
    @user-cx3fe2vg5u 8 дней назад

    Ramro sujhab sir

  • @dipakbahadur8194
    @dipakbahadur8194 8 дней назад

    साला चुतिया यउटा ड्याम्म लाकाे रैछ बेकुब बनाउछ

  • @migamghartimagar7435
    @migamghartimagar7435 8 дней назад

    सुल्टो हो रोप्दै जाने हो सुताएर रोप्न हो आफै उठ्छ महिले भोगेको जिन्दगी हो धन होइन कोदो हो😢😢😢😢😢😊

  • @rabighimire2955
    @rabighimire2955 9 дней назад

    राम्रो जानकारि सर👍️

  • @deepakyounghang5947
    @deepakyounghang5947 9 дней назад

    प्रेसर हाइको लागि औसधि होकि हैन?

  • @arjunsubedi4381
    @arjunsubedi4381 10 дней назад

    यो विधि महिले आज भन्दा14 बर्स पहिला गरेको थिय गरामा पानी जन्म्मा गरेर तेसै बेला मल छर्नु पर्छ तर पछि मुसाले खान्छ पछि फोहोर हुदो रहेछ।

  • @ramsaranthapa9675
    @ramsaranthapa9675 11 дней назад

    मेरो भैंसी ब्याएको 12 दिन भयो पाडा लाई नि दूध दिदैन अनि थुन पकार्दैन किन होला के उपाए होला जानकारी पाउन हजुर

  • @suryabhujel505
    @suryabhujel505 11 дней назад

    पहिलो एक्सपेरिमेन्ट हो हजुरको कोसिस सराहनीय छ गर्दै जाँदा अवश्य सफल भइन्छ भिडियो सेयरको लागि विशेष धन्यवाद हजुरलाई।

  • @ashabahadurlama2443
    @ashabahadurlama2443 11 дней назад

    Karmachari dekhi netasamma chorharu hun yasto fhattha chorharunai mukhya bhrastachari hun kamisanma churlumma dubekoxa.

  • @chhantyalganeshganeshchhan1245
    @chhantyalganeshganeshchhan1245 11 дней назад

    madde pahadi vagma kun time ma ramro hunxa hola

  • @rabindrakadel4356
    @rabindrakadel4356 11 дней назад

    गाजिन्छ dont worry

  • @KalaBhattarai-qc1sd
    @KalaBhattarai-qc1sd 12 дней назад

    ❤😂🎉😢😮😅😅😊Ok dada

  • @bhimgyawali921
    @bhimgyawali921 12 дней назад

    सर हजुरको फोननम्बर दिनून

  • @BamRoka-m2u
    @BamRoka-m2u 13 дней назад

    Sir tarulko paatko daath sahit jharne samasyaa k hola bhanndinu paryo

  • @suryabhujel505
    @suryabhujel505 13 дней назад

    धन्यवाद सर हजुरलाई निकै उत्सुक थिए यो भिडियो हेर्नको लागि खुसी लाग्यो।

    • @agrochiran
      @agrochiran 13 дней назад

      Ok share garnuhola facebook ma