प्रहरीको बिजोग "कन्टेनरमै" कार्यालय र वरिष्ठ सयको बासस्थान: गृहमन्त्री स्टन्टमै व्यस्त !

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024
  • Presenter : Journalist Diwakar
    Video By: HTP Khabar
    More Useful Links :
    Visit us at : htpkhabar.com/
    Like us on Facebook: / htpkhabar
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ HTP News PVT. LTD.
    All Rights Reserved.

Комментарии • 618

  • @bijayalimbu4896
    @bijayalimbu4896 3 месяца назад +192

    यो देशको साचिनै बहादुर पत्रकार हजुरलाइ सलाम छ !

    • @manighale5607
      @manighale5607 3 месяца назад +3

      यो पत्रकार राम्रो भन्ने कमेन्ट देखेर लाग्यो जनता सांचैको भेडा नै हुँदोरहेछ के कमेन्ट गर्नेहरुमात्र हो ? अरु जनतालेत विश्वास गरेकै छ रबिलाई।
      यो पत्रकार पनि राम्रै लागेको
      थियो तर खत्तमको दुइ पैसे, एक प्लेट मममा बिक्ने, स्तरहिन, झुर, पतित रहेछ थुक्क ! गृह मन्त्रीलाई थाहा दिएको छ? रबिले सुबिधा दिलाउन इन्कार गरेका हुन् ? यो रविकोनै काम हो? यो रबि आयेपछिनै भएकोहो ? त्यो प्रमुखको माथि अरु जिम्मेवार कोहि छैनन्? साला यो पक्कै कांग्रेसको झोले पत्रकार हो। गाली नगरी बस्नै सकिएन। जे मुखमा आयो त्यहि भन्ने पनि पत्रकारिता हुन्छ? घृणा लग्छ येस्ताको अनुहार देख्दा !
      जय रा स्व पा ! जय रबि! जय नेपाल र नेपाली !

    • @ranzeetgooroong912k
      @ranzeetgooroong912k 3 месяца назад

      Love you Deewaar Dada hajur 🙏

    • @ranzeetgooroong912k
      @ranzeetgooroong912k 3 месяца назад +1

      DIG सँग रिपोर्ट गर्दा भनाभन भै जागिर छोडे मैले 5 दिन मात्र भयो। 😔😌

  • @rajutamang6521
    @rajutamang6521 3 месяца назад +15

    बल्ल यो पत्रकार भाईले आफ्नो धर्म निभाएछ। धन्यवाद

  • @supriyasangpang8810
    @supriyasangpang8810 3 месяца назад

    बिचरा हाम्रो प्रहरी कार्यालय ❤❤ ramro thauma rakhiyos

  • @BindasBista-nu7dg
    @BindasBista-nu7dg 3 месяца назад

    Great job sir❤❤

  • @JivanKarki-bu2zv
    @JivanKarki-bu2zv 3 месяца назад

    Good

  • @thahacreation6776
    @thahacreation6776 3 месяца назад

    बल्खुमा 40 डिग्री कहिले पुग्यो?

  • @kumarmagar7876
    @kumarmagar7876 3 месяца назад

    कन्तिनर होईन बिग्रेको त्रक जस्तो लाग्यो सलाम छ महान पत्रकार ज्यु लाई गृहमन्त्री ज्यु के हेर्दै बस्नु भाछ 😪🙏🙏🙏🙏

  • @BaldevKamti
    @BaldevKamti 3 месяца назад

    Balen dai ko interview please

  • @birendratamang9158
    @birendratamang9158 3 месяца назад

    Garo xa hajur police lae....😢 Bolnu mildaina ...mitho khako daykhi sakdaina ...ramro luga lagako hayrnu sakdaina ...link nhunayko bijok hunxa & aelay poni bijok nai xa ...tyoe vayar maelay ni xodnu paro...paela ta jagir xodayr Galti garay jasto laktho..but now i feel proud myself..atleast I have job with good salary which help to uplift the living standard of my family....Thanks God I make good decision...

  • @krientertainmentnepal5290
    @krientertainmentnepal5290 3 месяца назад

    Ma pyuthan bat herdai xu

  • @JagatMagar-zd2wg
    @JagatMagar-zd2wg 3 месяца назад +93

    यो अहिलेको गृह मन्त्रालयले बनाको अबस्था त पक्कै होइन होला ,,,बर्षौ आगाडिदेखि सरकार ले यहि हालत गरेको छ तर अबको नया गृह मन्त्रालय को ध्यान जान पर्छ

    • @Samirbsjiskwkmw
      @Samirbsjiskwkmw 3 месяца назад +1

      Sahi kuro

    • @gautamlok8924
      @gautamlok8924 3 месяца назад +2

      म पनि रा स पा को सुभचिन्तक हु तपाईंको कुरा केही मात्र मा सहि छ तर केही भिन्दै गर्छु भनेर आयेको पार्टी होनि हैन र .....? एतिको त पत्रकार ले सत्य तथ्य सहि छ स्तन्डन बाजि मात्र गरेर परिबर्तन हुदैन ऐले तेहि आर्जु को काख मा मख्ख छन गृहमन्त्री

    • @devrajrayamajhi8167
      @devrajrayamajhi8167 3 месяца назад

      sahi ho

    • @yadrana3063
      @yadrana3063 3 месяца назад

      Sahi kura

    • @NBxCP
      @NBxCP 3 месяца назад

      Sahi kura garnu vayo👍

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 3 месяца назад +40

    दिवाकर जि छ्न , र पो पत्रकार भएको महसुस हुन्छ हामी नेपाली जनतालाई

  • @HelloKarki-c9y
    @HelloKarki-c9y 3 месяца назад +11

    रवि लामिछाने मुख मात्र हो काम गर्न सक्दैन 84 मा रवि को पनि पत्ता साफ गर्नु पर्छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 месяца назад +121

    यश स्थानमा गृह मन्त्रालयको ध्यानाकर्षण होस्

    • @changes-n4r
      @changes-n4r 3 месяца назад +4

      Home minister हो भन्दै मा भगवान त होइन नि हरेक कुरा एकै पटकमा गन सक्ने यस्तो समस्या त देश भरी छ कति ठाउँमा हेने बिचार रा रबि सर ले 😢 कहि बष त धैर्य गनुहोस 😢

    • @Just-k3k
      @Just-k3k 3 месяца назад

      @@changes-n4rtyso vaye tero vakhar karaya bahak samaleko grihamantri lai jankari gar jhole mulaa

    • @rajeshraut9454
      @rajeshraut9454 3 месяца назад

      ​@@changes-n4rBro kaele garne sudhar jo aaye pani kehe hune wala xaina desh var ko police prasasan ko halat astai xa talab kam xa tehi vayera brastachar badeko xa

    • @tekrai8393
      @tekrai8393 3 месяца назад

      दिवाकर सर रबिले एकै चोटि आकाशको तारा झार्नु पर्ने त होईन होला । मात्र तीन महिनामा यो बन्ने पनि होईन ।अलिक १ बर्स काम गर्न दिनुस ।

    • @changes-n4r
      @changes-n4r 3 месяца назад +2

      @@Just-k3k त होलास एमाले, कांग्रेस,मोओबादि को झोले अनि 34 बष देखि तेरो पाटी हरु छन त सातामा के हेरेर बसे जाबो 2 तिन महिनामा देश को कायापलट हुन्छ पढेर पनि अनपढ जस्तो नगर म त जस्तो कुनै पनि पालिको झोले होईन राम्रो लाई राम्रो भन्छु बालेन, गोपाल हमाल सर, रबि जस्तालाई समथ क गरेको हु केही बष धैर्य गर रबि सर ले काम गरेन भने म पनि सपोर्ट गरदैन

  • @sjp421
    @sjp421 3 месяца назад +62

    सलाम छ दिवाकर दाई यो भिडियो गृहमन्त्री रबि दाई सम्म पुगोस

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 месяца назад +36

    राजधानीमा त, यस्तो अवस्था छ झन् दुर्गमको
    हालत कस्तो होला😢 धन्यवाद दिवाकर सर 🙏

  • @GangaVk-rk2nm
    @GangaVk-rk2nm 3 месяца назад +22

    दिबार ज्यु को पत्रकारिता लाई सलाम छ जोखिम मा पनि जनता प्रति सत्य समाचार लिएर जनता सम्म पुर्याउनु हुन्छ

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 3 месяца назад +11

    अहिले गाकाे गृहमन्त्रीले याे अबस्थाहा बनाएकाे 35 बर्स देखि देश र जनता लुटेको 2 महिनामा जाद्वले सबै एक चाेटि छुमन्तर हुन्छ ।र मिडिया कर्मि रामाे् छन तर याे स्टक भने शब्द चहि अलि अपमान गर्ने जस्तो देखियाे ।रबि सर गृहमन्त्री भाकाे कति भयाे कतस काम गरेकाे छन ताे खाेजि गर्नु पछ ।

  • @anup9800
    @anup9800 3 месяца назад +10

    विजोग रहेछ गृहमन्त्री को ध्यानाकर्षण होस!!

  • @dineshshrestha1889
    @dineshshrestha1889 3 месяца назад +14

    ओ हो साच्चै यो गृहमन्त्री ले केही गरेन पहिला महलमा बसेको नेपाल प्रहरी लाई रबि लामिछाने ले कन्टेनर मापो पुर्यायछ??? दिबाकर जि ध्यानाकर्षण गराउनुस गाली होईन !यो सब रबि लामिछाने आयपछी भयको हो??? कि आयको 2/3 महिनामै सबै बेथिति ठिक पार्नु सक्छ??

    • @moneylal-h8r
      @moneylal-h8r 3 месяца назад

      तेस्तो भन्दा पनि सर समय मा केही गर्न सकिएन भने कुर्सी जान्छ तेस्पछि फेरि अर्काे आउँछ एस्तै यस्तै गरेर दुःख पाउनेले दुःख पाहिरन्छन् तेसैले समए मै छिटो छिटो काम गर्नु पर्छ गल्ती भएमा माफ गर्दिनु होला 🙏

    • @manighale5607
      @manighale5607 3 месяца назад +2

      यो पत्रकार पनि राम्रै लागेको
      थियो तर खत्तमको दुइ पैसे, झुर, पतित रहेछ थुक्क ! गृह मन्त्रीलाई थाहा दिएको छ? रबिले सुबिधा दिलाउन इन्कार गरेका हुन् ? यो रविकोनै काम हो? त्यो प्रमुखको माथि अरु जिम्मेवार कोहि छैनन्? साला यो पक्कै कांग्रेसको झोले पत्रकार हो।
      जय रा स्व पा ! जय रबि! जय नेपाल र नेपाली !

    • @AjayMaharjan-po4qc
      @AjayMaharjan-po4qc 3 месяца назад

      ​@@manighale5607griha mantri Lai thaha dinu parne?tyo usko maathaat ko kaam ho,afno maathaat ma k kura ko kami kamjori xa tyo Patta lagayera tesko samadhan garne ho griha ko kaam ...aaba yesto bhandai Garda BharKhar 3,4maina bho bhanne hola...3,4mahina long time ho...usle order dine ho Ra karmachari khataune ho thau thau ma kaam garna ,afai ta gayera garne hoaina....3mahina ma garne manxeLe dherai kaam garna sakxa...euta Ghar banaune thekedaar Le manxe khatayera 3maina ma 1 wata Ghar banauna sakxa...

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 3 месяца назад +11

    गृहमन्त्रीजीको ध्यान आकर्षण होस र यथासिघ्र प्रहरी कार्यालाय
    निर्माणहोस ।
    प्रहरी प्रधान कार्यालयले यस्तो अवस्थामा कन्टेनर भित्र प्रहरी कार्यालय बनाउनु हुनेथिएन ।
    प्रहरी कार्यालय व्यबस्थित
    हुनुपर्छ ।

  • @dipak.thapa2736
    @dipak.thapa2736 3 месяца назад +12

    जनताले जसलाई जिताए पनि आखिर हामीले पाउने भनेको दुःख नै रहेछ।

  • @nabinmagar1288
    @nabinmagar1288 3 месяца назад +4

    सलाम छ HTP Khabar का रिपोटर ज्यु लाई साथै नेपाल प्रहरी ज्यु लाई ७ टोपको सलाम छ ❤❤❤❤

  • @rameshlama
    @rameshlama 3 месяца назад +7

    गठबन्धनको गृहमन्त्री भको 4 महिनामा छु मन्तरको भरमा 35 बर्ष देखि भ्रष्ट हरुले सत्यानाश गरेको देशलाई छु मन्तर फट को पारामा रबिले समस्या समाधान गरिदिन पर्ने? जब सम्म बहुमतको प्रधानमन्त्री बनाईदैन काम गर्न सहज छैन

    • @AjayMaharjan-po4qc
      @AjayMaharjan-po4qc 3 месяца назад

      Aile Bata kura uthayena bhane paxi ni gardaina ... Janta n patrakar ko kaam nai awaj uthaune ho...veda bhayera basyo bhane veda Lai jastai bewar garxa....hamro Des ko mantri haru le chahe tyo jun sukai neta hos ...

  • @-Rr1990
    @-Rr1990 3 месяца назад +5

    जनताको पिडाको समाधान गर्ने की आफ्नै मन्त्रालय प्रहरी प्रशासनको ! वर्षौदेखीको गाजीएको समस्याको समाधान गर्न भने जति सजिलो छैन सम्माननिय पत्रकार दिवाकर जी। केन्द्रिय गृहमन्त्रालयलाई कति प्रेसर छ भन्ने कुरा जनताले देखेको अवस्था हो। तर ३ तहको सरकारमा प्रदेश सरकार छ जहॅा गृहमन्त्रालय पनि छ यो पनि बुझम किन रविकै नाम लिनुपर्यो।

  • @pradipshrestha9453
    @pradipshrestha9453 3 месяца назад +12

    हजुर जस्तै पत्रकार प्रत्येक जिल्लामा हुनुपर्छ

  • @rambohara6091
    @rambohara6091 3 месяца назад +2

    धन्न्र्बाद देवाकर जि तपाईं हाम्रो बारेमा बोल्दिनु हुन्छ।

  • @ChotaRatan
    @ChotaRatan 3 месяца назад +4

    यो देश मा मैले देखेको बहादुर,वाफादर, इमान्दार ,निष्पक्ष,सक्षम,क्षमतावान पत्रकार हरु अपील तिरपाथी र दइवाकर शाह❤सलाम छ❤

  • @mi123ssion
    @mi123ssion 3 месяца назад +2

    हजुर लाई सलोट🙏🙏🙏 दिवकर दाई गरीब दुखी जनाता को आवज भनिदिएको मा🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Bashyal815
    @Bashyal815 3 месяца назад +6

    हैन रबि गृहमन्त्री हुने बित्तिकै सबै समस्या समधान हुन्छ र??? कति आसा गरेको रबि प्रती ।।।दुई कार्यकाल सम्म बहुमत दिनु पर्छ रास्वपा लाई।।। बुज्नु भयो दिवाकर जि

    • @yadrana3063
      @yadrana3063 3 месяца назад

      1000%sahi kura uthaunu vayo

    • @AjayMaharjan-po4qc
      @AjayMaharjan-po4qc 3 месяца назад

      Bahumaat re😂 Aile nai thopa kei garya xaina k ko bahumaat hau...kei dhyan akarsaan hune kaam gare po pauxa bahumaat....guff matra dine Ani bahumaat ko aas garera hunxa...

  • @KajiSaheb2036
    @KajiSaheb2036 3 месяца назад +3

    यसलाई भनिन्छ पत्रकारिता धन्यवाद भाई

  • @AGANDHARGaire
    @AGANDHARGaire 3 месяца назад +1

    देशको लागि चाहिने बालेन शाह बाहेक अरु छैनन् जस्तो लाग्यो।

  • @abisheksawat
    @abisheksawat 3 месяца назад +1

    यो फटाह रबि गफाडीले काम गर्न सक्दैन भन्ने मलाइ पहिले नै थहा थियो?

  • @rnraj4051
    @rnraj4051 3 месяца назад +2

    घण्टाछाने,प्रकाण्ड,ढेउवा र उखानेका भौमानभक्तले हेर्दा के सोच्दै होलान छि लाज लाग्यो थु तिम्रा भौमान सत्ताधारिलाई देखेर😢😢

  • @manighale5607
    @manighale5607 3 месяца назад +1

    यो पत्रकार राम्रो भन्ने कमेन्ट देखेर लाग्यो जनता सांचैको भेडा नै हुँदोरहेछ के कमेन्ट गर्नेहरुमात्र हो ? अरु जनतालेत विश्वास गरेकै छ रबिलाई।
    यो पत्रकार पनि राम्रै लागेको
    थियो तर खत्तमको दुइ पैसे, एक प्लेट मममा बिक्ने, स्तरहिन, झुर, पतित रहेछ थुक्क ! गृह मन्त्रीलाई थाहा दिएको छ? रबिले सुबिधा दिलाउन इन्कार गरेका हुन् ? यो रविकोनै काम हो? यो रबि आयेपछिनै भएकोहो ? त्यो प्रमुखको माथि अरु जिम्मेवार कोहि छैनन्? साला यो पक्कै कांग्रेसको झोले पत्रकार हो। गाली नगरी बस्नै सकिएन। जे मुखमा आयो त्यहि भन्ने पनि पत्रकारिता हुन्छ? घृणा लग्छ येस्ताको अनुहार देख्दा !
    जय रा स्व पा ! जय रबि! जय नेपाल र नेपाली !

  • @gyanbahak1771
    @gyanbahak1771 3 месяца назад +2

    यो चौकी बनाउन हामी सहयोग गर्न तयार छौं सबै जाना मिलेर पैसा उठाउनु अब

  • @arpitkhadka8235
    @arpitkhadka8235 3 месяца назад +3

    यस्तो देशको लागि केही गर्छु भन्ने पत्रकारलाई सबै सपोट गर्नेबानी बसौ साथीहरू

    • @manighale5607
      @manighale5607 3 месяца назад

      यो पत्रकार पनि राम्रै लागेको ,
      थियो तर खत्तमको दुइ पैसे, एक प्लेट मममा बिक्ने, स्तरहिन, झुर, पतित रहेछ थुक्क ! गृह मन्त्रीलाई थाहा दिएको छ? रबिले सुबिधा दिलाउन इन्कार गरेका हुन् ? यो रविकोनै काम हो? यो रबि आयेपछिनै भएकोहो ? त्यो प्रमुखको माथि अरु जिम्मेवार कोहि छैनन्? साला यो पक्कै कांग्रेसको झोले पत्रकार हो। गाली नगरी बस्नै सकिएन। जे मुखमा आयो त्यहि भन्ने पनि पत्रकारिता हुन्छ? घृणा लग्छ येस्ताको अनुहार देख्दा !
      जय रा स्व पा ! जय रबि! जय नेपाल र नेपाली !

    • @manighale5607
      @manighale5607 3 месяца назад

      patrakaritama yo manchhe kalo dhabba ho

  • @Dshbrovolg
    @Dshbrovolg 3 месяца назад +1

    यो त पक्की घर भनदा पनी बालियों छ, र , आतंकारी को लागी त शेफ्टी रहेछ 😮
    अहिले भरखर आको रबी लाइ पूरा दोष दीनू पानी त भयेना नि सर, त्र रबी को ध्यान अवैसे जांछा ढुक्क रहनूस, किनकी यो पुराणों 35वर्ष को फोहोर सफा हूंछा

  • @dineshthapa766
    @dineshthapa766 3 месяца назад +2

    यी पत्रकार लाई सलामछ।

  • @saraswatithapa2725
    @saraswatithapa2725 3 месяца назад +2

    हाे हाे साचै हाे ग्रहमन्त्रालय मात बालेन साहा हुनु पर्छ रबी हाेईन

  • @wawwaw3906
    @wawwaw3906 3 месяца назад +1

    गृहमन्त्री काम छैन 😭😭😭

  • @Narendrasaud2053
    @Narendrasaud2053 3 месяца назад +1

    अहिले आएर रवि पनि पुराना भन्दा कम्ता हैन जस्तो लाग्नथालेछ ।

  • @hastamahatara5576
    @hastamahatara5576 3 месяца назад +2

    सलाम छ तपाइलाइ

  • @LalBahadur-g9k
    @LalBahadur-g9k 3 месяца назад +1

    ओई मुजि तलाई भन्नी बित्तिकै समस्या समाधान् कसरी हुन्छके?यो समस्या 30 बर्स अगाडि देखिको होनि

    • @NmTrade-qs6tr
      @NmTrade-qs6tr 3 месяца назад

      Yo jabo euta ramro bhavan dina ni bistarai re thukka ando vakta rajdhani ko news ho vai magak x bistarai re tetra sarkari vhawan xan khali balkhu jasto thau ma

  • @SankarGR.10.30
    @SankarGR.10.30 3 месяца назад +1

    १ ज्यान मारा प्रधान मन्त्री
    २ सहकारी ठग गृय मन्त्री
    ३ ज्यान मारा लाई आम माफी दिने राष्ट् पति
    ४ अनि कहाँ बाट देश को विकास हुन्छ।
    यो सबै चोर फटा डाका भ्रष्टचारी हुन । पाटी को झण्डा मात्र फरक लुटी खाने धन्धा एउटै हो ।

  • @hikmatmagar4191
    @hikmatmagar4191 3 месяца назад +22

    यी सबै कुरा पहिलेका गृहमन्त्री हुदा किन न बोलेको जब रवि लामिछाने आउदा नै खेदो गरेको चारै तिर बाट पेल्नु पेलेका छन् हैत्💪👊

    • @Samirbsjiskwkmw
      @Samirbsjiskwkmw 3 месяца назад +3

      Sahi kuro sir 😢❤

    • @AayushSubedi-yl6zo
      @AayushSubedi-yl6zo 3 месяца назад +2

      NAYALE GARXAN VANERA

    • @shankarrokamagar7929
      @shankarrokamagar7929 3 месяца назад +2

      सायद रवि लामिछने पनि यही पत्रकारिता क्षेत्रबाट यसरी नै उफ्रिएर गएको हुन त्यसैले

    • @sumitathukari4759
      @sumitathukari4759 3 месяца назад +3

      सही कुरा

    • @Dshbrovolg
      @Dshbrovolg 3 месяца назад +3

      सही कुरो सर, रबी आको 2 महीना bhako छ यो मूला लाइ 35 बर्ष काम खोजेर हुंछा यार ❤

  • @krishnasapkota7180
    @krishnasapkota7180 3 месяца назад

    कुर्सिनै अन्धाेहुदाेरहेछ त्यहित बुढापाकाले भन्थे जुनजाेगि आएपमि कानैचिरिएकाे ।

  • @gangadahal590
    @gangadahal590 3 месяца назад +1

    भाइ 50बर्ष देखि खायकालाइ पनि भनन भाइ किन दुइ महिनामा जादु गर्ने हैननि

    • @Ajayatamang_7
      @Ajayatamang_7 3 месяца назад

      नकारात्मक भन्दा पनि खबरदारी बुझौं न।

  • @AIWorld-zu8vs
    @AIWorld-zu8vs 3 месяца назад +1

    ravi pani chor nai niklyo
    mero desh ko dasha 😥😭

  • @Honest611
    @Honest611 3 месяца назад

    रबिको स्टन्डबाजी मात्रै केही लछार्दैन पत्रकार महोदय 😂😂

  • @tekrai8393
    @tekrai8393 3 месяца назад

    २ महिनामा के कता हेर्न भियाऊछ ? म दिवाकरलाई प्रस्न गर्न चाहान्छ । १ बर्स पछि यो बिसय उठाऊनुस । अनि रबलाई गाली गर्नुस ।।।।।।।।।।।।।।

  • @DineshAdhikari-p1u
    @DineshAdhikari-p1u 3 месяца назад

    यो पत्र कारझोलेहो,योकनटिनर,लाइ, मैंले देखेको ३०बरस,भयो,अहिले हैन मुर्ख

  • @thamanchettri5360
    @thamanchettri5360 3 месяца назад

    यो पत्रूकार के थाहा कंटेनर जस्तो safety के हु्न्छ पुलिसको लागी

  • @pasangtamang4746
    @pasangtamang4746 3 месяца назад +4

    खतरा दिवाकर साई हो

  • @mohanbohara1017
    @mohanbohara1017 3 месяца назад +1

    कठै मेरो देशमा तल्लो दर्जा जवानलाई कति गार्‍हो छ नेपाल प्रहरीको आई जि पि सुतेर बसेको छ कि क्या हो ।

  • @thaparamesh4478
    @thaparamesh4478 3 месяца назад +9

    एकदमै सही सुझाव दिनु भएकोमा हजुरलाई सलुट गर्दछु म बिराटनगर बाट हेर्दै

  • @Mocchi-123
    @Mocchi-123 3 месяца назад +1

    अब गगन लाई भुक्न सजिलो भयो

  • @bikrambhandari2859
    @bikrambhandari2859 3 месяца назад

    Balen बाहेक अन्यसँग अपेक्षा राख्नु व्यर्थ छ ।

  • @sangetamang85
    @sangetamang85 3 месяца назад

    ए रवि लामिछानेको त 2084 मा भोट आउदैन अब साथीहरू

  • @greenarchery1277
    @greenarchery1277 3 месяца назад +1

    He is saying like everything comes by Rabi, Are you just AWAKE? lol

  • @mahendrathapa4318
    @mahendrathapa4318 3 месяца назад

    Salam.xa.Diwakar.vhai.yesto.hunu.vayena.Rabi.ji.yesari.laj.niti.na.garnu.hola

  • @pushkarbabu9484
    @pushkarbabu9484 3 месяца назад

    देशको राजधानिमा यस्तो बिजोग छ भने बिकट क्षेत्रमा कस्तो होला

  • @himallimbu7792
    @himallimbu7792 3 месяца назад

    अस्थायी प्रहरी traffic ठीकै हो तर भित्र व्यवस्था राम्रो हुनु पर्छ

  • @bikashgurung692
    @bikashgurung692 3 месяца назад +1

    M Ravi dai ko fan ho tara aja patrakarle je dekhai raheko chha yesko chhitoi solution vayeko dekhna payos

  • @bhanubohara3868
    @bhanubohara3868 3 месяца назад

    ग्रहमन्त्री बाट केहि हुने बाला छैन हामि अन्धकार मा मात्रै राखेको हो😂😂😂😂😂

  • @meeratiwari7347
    @meeratiwari7347 3 месяца назад

    प्रहरीले एकछाक मीठो खायको एकछिन रमायको देख्दा भुक्नेहरुले यति कष्ट सहेर कर्तब्य निभायको भने देख्दैनन

  • @ChetbahadurAle-c2f
    @ChetbahadurAle-c2f 3 месяца назад

    माठीको को मान्छेले सबै बजेट खायो साना मान्छेलाई जे गरेपनि भयो सबै चोरै चोर

  • @sanjip4098
    @sanjip4098 3 месяца назад

    सबै समस्या को समाधान एकैचोटि गर्गु पर्ने हो गृहे मनत्रि जि ले

  • @sandipkawar8635
    @sandipkawar8635 3 месяца назад

    मावबादि संकटकालमा नेपाली आमि सेना हरु बाध्यताले जागिर छाेडेका काे अहिले काे पीडा कसले बुझ्ने जय मावबादि संकटकाल

  • @PARICHITCHETTRI121
    @PARICHITCHETTRI121 3 месяца назад

    येस्ता container त कति कति छ
    देश भिकारी भएर कति वर्ष चलाउने हो खै केपी सेरे प्रचण्ड को swis बैंकमा पैसा कात्रो ओडाउन लाई राखेको होकी को हो जनताको रगत चुसेर

  • @shaubhagyamagar9372
    @shaubhagyamagar9372 3 месяца назад +1

    सबैले समस्या रबिलाइ मात्र गर्नु पर्छ भन्ने हो भने कहिले हुदैन

  • @hitkajigurung5104
    @hitkajigurung5104 3 месяца назад +2

    100,200 घुस खायो भने र कराउने हरू हेर पुलिस को हालत,,

  • @anilabhiral5913
    @anilabhiral5913 3 месяца назад

    यता घुस लिने हरुलाई यतै गनुपछ😊😮😮😮

  • @sardathapa5087
    @sardathapa5087 3 месяца назад

    पत्रकार जिउ दुइ महिना पहिला तपाईं को आखा काहा थियो दुइ महिनामा के ह्न्छ योदेश मा

  • @BhdorBhdor
    @BhdorBhdor 3 месяца назад

    पागलपत्रकार तेरो काम छैन भर्खर दुई महिना भाको छैन अहिले नै गर्छ पहिलाको पुरानो ग्रिया मन्त्री गर्नु पर्‍यो

  • @RadheThapa-vg3mj
    @RadheThapa-vg3mj 3 месяца назад

    योइ मुजि दिवाकर सबै कुरा गृहमन्त्री लाइ थाहा हुन्छ।पहिले थाहा दिनु पर्यो नि अनि गरेन भने रिपोर्ट गर्ने।बुम नै फुट्ने गरि कराएर मात्र हुदैन भाइ।

  • @rkofficial7475
    @rkofficial7475 3 месяца назад

    सर यो गठबंधन को सरकार छ।त्यो माथी पनि गृह मन्त्री जस्तो पद भेट्नु भा छ । हालका हात खुट्टा हालाउनु भयो भने सब सुख सुविधा खोसी हाल्छ।हम्रो बिचरा गृह मन्त्री ले फेरि बिना Ac/vip गारी को कसरी बाँच्नु हुन छ।थेहि भएर हाम्रो Rabi Lamichhane को पनि कुरा बुझ्नु पर छ।।

  • @kanchhatamang2533
    @kanchhatamang2533 3 месяца назад +1

    You are the greatest journalist. Plzz always keep it up

  • @budhachakra890
    @budhachakra890 3 месяца назад +1

    यी प्रत्रकार हरु लाई नि यति खेरै समस्या देख्छ्न जब देखि रबि गृहमन्त्री बने देखि पक्कै पनि यो कर्यलय बनेको त होइन होला रबि आउने बित्तिकै !सबै काया पलट हुन्छ भन्ने त छैन ! यी प्रत्रकार लाई पनि त थाहा होला !बोले जस्तो काम गर्न सजिलो छैन होला यस्ता प्रश्न हरु 2/3 महिना पहिले किन आयन र

    • @manighale5607
      @manighale5607 3 месяца назад

      यो पत्रकार पनि राम्रै लागेको
      थियो तर खत्तमको दुइ पैसे, एक प्लेट मममा बिक्ने, स्तरहिन, झुर, पतित रहेछ थुक्क ! गृह मन्त्रीलाई थाहा दिएको छ? रबिले सुबिधा दिलाउन इन्कार गरेका हुन् ? यो रविकोनै काम हो? यो रबि आयेपछिनै भएकोहो ? त्यो प्रमुखको माथि अरु जिम्मेवार कोहि छैनन्? साला यो पक्कै कांग्रेसको झोले पत्रकार हो। गाली नगरी बस्नै सकिएन। जे मुखमा आयो त्यहि भन्ने पनि पत्रकारिता हुन्छ? घृणा लग्छ येस्ताको अनुहार देख्दा !
      जय रा स्व पा ! जय रबि! जय नेपाल र नेपाली !

    • @AjayMaharjan-po4qc
      @AjayMaharjan-po4qc 3 месяца назад

      Mati bhrasta Bhai sakeka neta n 2, 3mahina matra bhanne fursadila janta Le bujhos ki ,2,3mahina long time ho tei bujos n dhyan jaos Sabko bhanera banako ho video ...

  • @JagdishAyer-zp3iv
    @JagdishAyer-zp3iv 3 месяца назад

    नेपाल प्रहरी को अवस्था त यस्तो छ नेपाली जनता लगायत मेन किसान को अवस्था कति नाजुक छ यसो गाउँ ,टोल को अबस्थाको बारेमा पनि बोलदिनु पर्यो दिवाकर सर

  • @BuddhaGuru-cf7gh
    @BuddhaGuru-cf7gh 3 месяца назад

    सही बिषय उठाउनु भो तर रवी जी गृहमंत्री हुने बित्तीकै सबै जादु जसरी ठिक हुदैन, प्रहरी भरखर गठन भएको हैन त्यसैले यो भन्दा अगाडीका गृहमंत्रीहरू प्रहरी प्रमुखहरू को पनि कमजोरी हो र वर्तमान गृहमंत्रीको हैसियतले ज़िम्मेवारीका साथ तत्काल ध्यान जाओस ।

  • @ourcountrynepal7565
    @ourcountrynepal7565 3 месяца назад

    हतार छैन तर छोटो् समयमै रबि ले केही फरक देखाउनु सकेन भने 084 मा सखाप हुने पक्कै हो ।

  • @mukeshghimire8787
    @mukeshghimire8787 3 месяца назад

    हे मुला 2 मैना मा काम गरिन्छ पर्खिन येस्तो कसरि बोल्न अकेको

  • @bibasSherpa-lr3vq
    @bibasSherpa-lr3vq 3 месяца назад

    यो चै अलि भएन कि हजुर हामिले देखेको मलेसिया तिर कन्टेनर भित्र अफिस प्रयोग गर्छ्न यार हामी पनि कन्टेनर भित्रै कोठा छ जे पनि देखाउने बन्ने उफ यहि तरिकाले कहिले नेपालले बिकास गर्ने 🤦‍♀️

  • @DeokajiGurung-gg3sl
    @DeokajiGurung-gg3sl 3 месяца назад

    बुरा पुराना भन्ने गर्थे जुन जाेगि आऐ नि कानै चिरुव । रवित के पिकाे अर्को रुप भने गगन देउवा काे ।। यिनिहरुकाे जुधाईले प्रचण्डकाे परिवारको माेज ।।

  • @shivathapa7997
    @shivathapa7997 3 месяца назад

    हुन त छु मन्तर गरेर हुने काम हैन समय लाग्छ तर रबिलाइ यति बिस्वास गरेको छु कि बिस्तारै सेलाउदै छ चोर सङै हिन्न थालेको अनुभूति हुँदै छ मलाइ

  • @blackhorse8534
    @blackhorse8534 3 месяца назад

    सबै कुरा रबिलाई नै मात्र दोष दिएर हुन्छ ,बरू यो अवस्थामा पुर्‍याउने हरूको बारेमा खोजतलास गर्ने कि?रबि आएको कति भो,के रबिले छुमन्तर जादुले सबैकुरा एकैपटक गर्ने हो र?त्यसकारण यसको पनि ढिलोचाडो समाधान होलान् हतारको काम लतार हुन्छ ,धैर्य राख्नु होला।चर्चाको लागि यतिसम्म कसैलाई गिरावट नगर्नुहोस्

  • @kulbahadur.basnet184
    @kulbahadur.basnet184 3 месяца назад

    यहाँ एकजना सेक्युरिटी गार्ड देखाइएको छ । उहाँको मासिक तलब २०,२१ हजार हुदोरहेछ भने ड्युटी मात्र ८ घण्टा रहेछ । मेरो भाई पनि यस्तै सेक्युरिटी गार्डको काम गर्छ । उसको पनि मासिक तलब त्यति नै छ तर ड्युटी चै ३६५ दिन × १२ घण्टा छ । आउने जाने समय समेत जोड्ने हो भने उसको ड्युटी दिनमा १४ घण्टा हुन्छ । एकदिन सजोगबस् काममा जान सकेन भने त्यो दिनको तलब त आएन आएन , उल्टो अर्को काम गरेको दिनको एक दिन बराबरको तलब काटिदिदो रहेछ । यहाँ भन्दा ठूलो अन्याय र यहाँ भन्दा ठूलो पिडादायी कुरा के हुन सक्ला ? कम से कम एक बर्षमा एक दुई दिन छुट्टी त मानवताका आधारमा पनि दिनुपर्ने होइन ? नेपालमा गरिब र सोझो भेटे भने कति सम्म अन्याय गर्न सकेका ?

  • @Aasika202
    @Aasika202 3 месяца назад

    एक करोड को गाडी मा चड्ने ले काहा देख्छन रबि पनि उइ मुला को ग्याङ हो भन्ने थाहा पाउदै छन जनता ले

  • @tekrai8393
    @tekrai8393 3 месяца назад

    दिवाकर सर रबिले एकै चोटि आकाशको तारा झार्नु पर्ने त होईन होला । मात्र तीन महिनामा यो बन्ने पनि होईन ।

  • @gitabhandari934
    @gitabhandari934 3 месяца назад

    ग्रिह मन्त्रीलाई अलिदिन काम गर्न दिनु भाइ बल्ल तीन महिना भयाे रबि सरकारमा गएकाे तीस बर्ष शासन गर्निलाई माईक तेर्साएर बाेल्न लगाउनु भाइ थुक्क पत्रकाज्यु

  • @prembahadurshakya3574
    @prembahadurshakya3574 3 месяца назад +6

    सबै पत्रकार तपाईं जस्तो हुनु पर्छ ।
    नभए देश बन्दैन ।

  • @buddhigrg5244
    @buddhigrg5244 3 месяца назад

    पत्रकार भाइ अलि सुस्त बोलेर रिपोर्टिङ गर्दा पनि हुन्छ नि के सारो चिल्ला को😁अरु सब ठिक छ आवस्यक भन्दा बढि कराएर बोलेको ठिक छैन सुधार गर🙏र हाम्रो देशको नेता हरु चिल्लो गाडिमा चढेर ए सी वाला रुम मा बस्नेहरुलाई के थाह नेपाल प्रहरीको पिडा😶😪😪😠

  • @RolandMeroy-r2q
    @RolandMeroy-r2q 10 дней назад

    Jackson Brenda Williams Patricia Taylor Christopher

  • @magarbhim8498
    @magarbhim8498 3 месяца назад

    रबि लामिछाने अगाडि चाहिँ के हेरेर बसेको नि..😡😡

  • @prakashpariyar4651
    @prakashpariyar4651 3 месяца назад

    चिउरा चपाएर 9 महिना तालिम प्राप्त गरेको मान्छे हो

  • @Cop28inNepal
    @Cop28inNepal 3 месяца назад +1

    ए बिस्तारै हुन्छ भइ म्यजिक होइन ब्बस्ता पनि गर्न

  • @sanjip4098
    @sanjip4098 3 месяца назад

    रबि लामिछाने ले मात्रै सबै काम गर्ने भए अरु नेता को के काम किन दिन्छ जनता ले त्यो नेता हरुलाई भोट

  • @rambabukhatri355
    @rambabukhatri355 3 месяца назад

    दिवाकर सर यो कार्यलय बसोबास भएको कति बर्ष भईसक्यो यो जानकारी पाउँन सर के रवि सर को पालोमा हो की उहाँ लाई मात्र दोष हो

  • @robinmagar8331
    @robinmagar8331 3 месяца назад

    Bara barsha kukur ko puch dhungoro rakhi Pani bango ko bango vani yehi Jun khet ko mulaa vaye Pani testai Rahi xa 🤗🤔🤗🤔🤔🤗🤔🤗🤔🤔🤗🤔🤗🤔🤔🤔🤔🤗🤔🤗🤔🤔🤔🤔🤗🤔