सिंहदरबार भित्रै जरिवाना गर्नुपर्ने लाई, उल्टो "स्यालुट" गर्दै जय नेपाल भन्नुपर्ने प्रहरीको बाध्यता!
HTML-код
- Опубликовано: 27 июл 2023
- Presenter : Journalist Diwakar
Video By: HTP Khabar
More Useful Links :
Visit us at : htpkhabar.com/
Like us on Facebook: / htpkhabar
#JournalistDiwakar #NayanakajiShrestha #nepalgovernment #nepalpolice #homeminister #prachanda
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Himal Tarai Pahada Online Khabar PVT. LTD.
All Rights Reserved.
यस्तो बाहादुर छोरा जन्माउने आमा लाई धन्नेबाद🙏
छोरा जन्माऊने आमा लाई सलाम छ
@@teeakrajraju2814😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢ifuñ
जय नेपाल 🇳🇵
पत्रकार भनेको अपिल अनि दिवाकर जस्तो हुनु पर्छ 🙏सलुत छ यस्तो पत्रकारहरुलाइ 👏
Dhamala jasto chai haena hae sathi ho
😅😊😊
एक महान, स्वतन्त्र र निस्पक्ष पत्रकार ला गोर्खे सलाम 🙏🇳🇵
रवि पछिको पत्रकार अपिल र दिवाकर ❤ जय होस
दिवाकर सर तपाईंको बोलीमा दम छ ✌️🙏
दिवाकर जस्तो पत्रकार चाहिन्छ
सलुटद्द पात्रका दिवाकर सर तपाईलाई 💐🌹🥀🌺🌷
दिवाकर सरको बोलिमा साच्चिकै दम छ ✊ पुरै नेपाल भरि पत्रकार अपिल सर र दिवाकर सर जस्तो पत्रकारहरु चाहिन्छ ✊✊
यातीको दम भको पत्रकार चै अरु नि भएको भए कस्तो हुने थियो होला है ।सलाम छ दिबाकर जी❤
दिवाकर सर ❤
नियत सफा नहुँदा परिवर्तन नभएको हो शिक्षा ज्ञान चरित्र सबै भन्दा ठुलो महत्वपूर्ण छ
तपाईं जस्तो सच्चा पत्रकार यो नेपाल देशलाई अझ १००जना चाहिएकोछ!
दिबाकर सर धनेभात छ सरब सादनलाई मातर लागछ नियेम हजुरू
नालायकहरु लाई देश निकाला गर्न पर्छ
ॐअखण्ड नेपाल जय पसुपति नात सहि हो भाइ सेलुत ६
पत्रकार होस त दिवकार जस्ता पत्रकार को हाम्रो देशमा आवश्यक छ
एकदम सहि कुरा उठाको छ भाइले तपाइलाइ बधाइ छ
Respect for diwakar sir❤❤🎉
तपाइँको पत्रकारितालाई सल्युट छ।
येस्तो बिकृती बिसङतीको पर्दा फास गर्नै पर्छ सलाम छ बाबू तिमिलाइ
Diwakar sir salute 🙏🇳🇵
सलाम है दिवाकर सर
Respect for Diwakar dai♥
🇳🇵💔💔
मलाई सबैभन्दा मन पर्ने पत्रकार उहानै हाे ❤❤❤❤❤
कानुन भनेको नै सर्व साधारण जनताको लागी मात्र हो
सलाम छ पत्रकार ज्यु लाई🇳🇵🇳🇵🇳🇵🇳🇵
आज फर्स्ट कमेन्ट गर्न पाउँदा अति खुशी 🎉🎉
जय नेपाल पत्रकार भनेको अपिल सर अनि दिवाकर जस्तो हुनुपर्छ।सलुट छ यस्तो हुनुपर्छ। पत्रकार भनेको जय नेपाल।❤❤❤❤😊😊😊😊
Good job wiwakar sir keep it up God bless you jaya Nepal
सारै मन पर्ने पत्रकार ।यस्तो हुनु पर्छ पत्रकार भनेको ❤
hi
❤
यो पत्रकार लाई स्यलुट छ
Diwaker is Don vhai
Full support vhai
Ramro Kura garnu vayo
नेपालमा हजुर जस्तो पत्रकार को खाचो छ good job ❤❤❤❤
सलाम दिवाकर भाइ म धरान बाट नेपाल देशको हिराे
Respect For Diwakar Sir❤
Ho hajur jasto mahan journalist lai man dekhi salam xa ❤❤❤❤
नेपाल काे कानुन यस्तै हाे पत्रकार जि हामी साधारण जनता लाई मात्र लाग्छ ।
Salut xa diwakr sir🙏🙏🇳🇵🇳🇵
नियम लाग्ने भनेको गरिब र सामान्य जनता लाई हो सर किनकि नेपालमा ठूलो लाई चयन र सानो लाइ एन लाग्छ सर
आज मलाइ धेरै गर्भ लागेको छ
कि हाम्रो देश मा पनि तपाईं जस्तो पत्रकार छ आज देश र सम्पुन नेपाली को आबाज बनेर बोली बोल्दै हुनु हुन्छ
सलिउट छ सर तपाईं जस्तो पत्रकार लाई
तपाईं अलिकती पनि नडराउनु किनकि तपाईं को साथ म र म जस्ता साचा देश भक्त हरु लाखौ नेपाली जन्ताहरु छन
जय नेपाल
आहा पत्रकार भनेको यस्तो हुनुपर्छ सलुट पत्रकार भाइ🙏🙏🙏🙏🙏
हजुर जस्तो पत्रकार हुनु जरूरी छ
कानुन सबैलाई हुनुपर्छ चाह मन्त्री या प्रधानमन्त्री
नेपाल को कानुन दैबाले जानुन जे होस पत्रकार जि हजुर को हिम्मत लाई सलाम छ जय नेपाल
राम्रो काम गर्नु भको छ मिदिया सर ज्यु धन्यबाद ।यी हराम हरुको पर्दाफास गर्नै पर्छ ।
यो हो पत्रकार भनेको🙏🙏🙏🙏
RESPECT FOR DIWAKAR SIR❤🙏
कठै मेरो देश भरष्ठा नेताले हो हामी नेपाली जनता लाई कति कष्ट? के हेरेका सुरक्षा कर्मी र भुक्ने सांसद हरुले?😊😊😊😊😊😮😮😮😮
Salute u man🙏🏼🇧🇹🇳🇵🇧🇹🇳🇵
सलुट छ पत्रकार दिवाकर सर
you are great sir
हेर्दा खेरि सानो समस्या जस्तो देखिने भए पनि तर धेरै ठुलो धज्जी उडाएका छन नेपाली जनताहरुको ती सिंहदरबारका ठुलो भनौदा हरुले 😢😢😢
महान पत्रकार र वरिष्ठ पत्रकार भनेको उहा जस्तो हो ,मेरो स्ल्युट छ दिवाकर सर
यस्तै यस्तै रिपोर्टिङ सामाजिक संजाल म ल्याउनु पर्छ दिवकार सर हामी सिधा सोझो जनता लाई मात्र न्याम कानुन लागु हुने अचम्म को कुरा छ ।
"Apil tripathi"and "Diwakar Shah" are true and real journalists of Nepal. Huge respect brothers🙏🙏❤
good job दिवाकर भाई 🙏
एक निडर अनि सच्चा सपूत हुनुहुन्छ उहाँ पत्रकार दिवाकर जि ❤ सलुट❤
नेपालको कानुन दैवले जानुन
हाम्रो देशको कानुन त भाई ठुला बडा का लागि होईन सर्वसाधारण जनताको लागि र गरिब गुरुवा काे लागि हो भाई
जनता लाई भएको भए ठाऊ छैन भनेर छुट हुन्थ्यो यो देश त नेता को चयन को लागी मात्रा हो 😢 गुड दिवाकर सर 😇✊👍
मेरो देशको नेता हरु को कानुन
Good sir यसनिहरु पनि सेबक हुन तर हुने हरुकाे लागि मात्रै ।।
Good news❤❤❤
Good job 💯👍🙏
अपिल तृपाठी पछिको हिम्मतिलो पत्रकार हो तपाईं,,?हामी साथमा छौ,
सहि कुरा बाबु पत्रकार जयुमैले बाबू भनेर सम्बाेधन गरे हजुरलाई म फलाे गर्छु स्याबस यसरी हागड बडनुस
Best journalist ❤
great job sir👍️👍️👏👏🙏🙏🇳🇵🇳🇵
दिवाकर जी स्यालुट छ तपाईको काम लाई नेपालको कानुन दैब जानुन ठुला लाई चैन सानालाई एैन
पत्रकार भएर आफ्नो काम गरेको म धन्यबाद सर
Good job bro ❤❤
निकै राम्रो काम दिवाकर सर्🙏
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪💪💪💪Jay divakar sr
प्रखर पत्रकार, यस्तै अरुपनि पत्रकार जन्मिउन नेपालाँ🙏🏻
You have strong voice sir keep it up 👍 ❤
Respect all diwakaR siR❤🙏🏻I'm proud oF You💪🤝🙏🏻
अपिल र दिवाकर देशको सच्चा पत्रकार हुन 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
❤ तराईको रबि लामिछाने हो दिवाकर ❤
जय हाेस 🙏🙏🙏
दिवाकर सर ❤
दिवाकर सरको यो बुलन्द आवाज लाई सलाम छ।
सही हाे याे कुरा गुत
I salute you sir. You are 100% right sir 🙏🙏🙏
Huge respect Sir ❤
नेपालको सुशासन र अगुवा भनाउंदाहरुको अनुशासन यहि पार्किङ हेर्दैमा छर्लङ्ग हुन्छ।
दिवाकर सर, सलाम।
Well done Dewakar and team. You are the bravest journalist in Nepal. Wish you all the best. God bless you.
नेपाल र भारत भनेको दुनिया बाट नक्सा नामै मेटिनु पर्छ।नेपाल र भारतले संसारलाईनै फोहर बनाउछ।
यो होनित पत्रकार भनेको कानुन भनेको सर्बसाधरण जनता लाई मात्रै हो
सिघदरबार भित्रै गएर यत्तिको रिपोर्ट गर्नु नै तपाई बहादुर पत्रकार हो दिवाकर सर 🫡🫡🫡 सलाम छ हजुर लाई
Diwakar dai always rock 🤘🤘🤘❤
You are the best journalist in Nepal, I proud of you sir🙏
हजुर जस्तो हि्मत वाला. पत्रकार हुनु पर्छ हाम्रो नेपाल मा
अत्यचार छ दिवाकर भाइ तपाइको धेरै भिडियो न्युजहरु हेरेको छु पत्रकार को तरिका राम्रो सग देखाउनु भएको छ खुसी छु समचार जगतबाट नया राजनीति सुरुवात छ कि वार कि पार अबस्य नै छ तपाइहरु जस्तो मान्चे खाचो छ सदैब सफल रहनु🙏
For these so called politicians are above rules. Such a pathletic police force! Thank you Diwakar bhai for exposing breaking of rules by so called politicians.
You are one of the bravery reporter 😃😃
Keep it up👏👏👏
Sir ji salam Hajur lai 🙏
त्यहा गएर यसरि रिपोर्टिङ गर्नु नै ठुलो हिम्मत मान्नु पर्छ 🫡🫡
Huge respect for diwakra sir 🙏🙏
Respect for diwakar sir 🙏 👏
सोझा साझा जन्ता लाई खोजी खोजी कारबाही हुन्छ सिंह दरबार भित्र बस्ने भनाउदा हरु लाई त जे गरेनी भइगो नी । बोलीमा दम छ पत्रकार ज्यू को।
कानुन भनेको कमजोर ब्यक्ति को लागि मात्र हो