प्रहरीको पिडामा राज्य मौन, यसरी ज्यान जोखिममा राखेर १८ देखी २० घन्टाको डियुटि__Journalist Diwakar

Поделиться
HTML-код
  • Опубликовано: 21 апр 2023
  • प्रहरीको पिडामा राज्य मौन, यसरी ज्यान जोखिममा राखेर १८ देखी २० घन्टाको डियुटि__Journalist Diwakar

Комментарии • 619

  • @gbsagar610
    @gbsagar610 Год назад +133

    प्रहरी नै रोएको देख्दा ,म आफै रोए,
    मनै सम्हाल्न सकेन❤❤

  • @Triplebabys1902
    @Triplebabys1902 Год назад +45

    यस्ता सुरक्षाकर्मीहरुलाई हृदय देखि नै सम्मान छ।
    मन नै अत्यन्तै भाबुक भयो ।😥😥😥

  • @neplaxmangaminyt3717
    @neplaxmangaminyt3717 Год назад +74

    अब छिटोभन्दा छिटो रबि सर प्रधानमन्त्री भएर प्रहरीको समस्य समाधान हुन्छ भन्ने आसा छ!🇳🇵🇳🇵

  • @nicebaby9251
    @nicebaby9251 Год назад +45

    ती आमा बुवालाई सलाम जस्ले यस्तो साहासी, निडर पत्रकार छोरा जन्माउनु भएकोमा❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @magardil3815
    @magardil3815 Год назад +92

    देश र जनताको लागि बोलिदिने सच्चा पत्रकार मध्यको एक हो हजुर ❤❤

  • @rajubhujel5748
    @rajubhujel5748 Год назад +31

    नेपाल को निडर साहसी पत्रकार दिवाकर ,अपिल सर मात्र !🙏

  • @rabindramandal3410
    @rabindramandal3410 Год назад +91

    जब सम्म kp oli, प्रचण्ड र देउवा जस्ता लुटेरा नेता सत्तामा छन् तब सम्म नेपालमा केही प्रगति हुनेबाला छैन्। तेसैले अब सबै नेपाली जाग्रुक हैँ र राम्रो असल नेतालाई जिताऊ। धन्यवाद 🙏🇳🇵❤️

    • @bhumichhetry229
      @bhumichhetry229 Год назад +4

      YO JHOLE HARU BHAYE SAMMA YESTAI HO HAMRO DESH ...BARA KA JANTA HARU PLZ VOTE HGANTI MA HAI YO PALI PLEASE

    • @nabarajmahat3689
      @nabarajmahat3689 Год назад

      Wa respect u how wonderful words

    • @rabinachhetri7787
      @rabinachhetri7787 Год назад

      🎉

  • @rajkumaripun3874
    @rajkumaripun3874 Год назад +77

    सम्मान छ प्रहरी जवान सर हरु मा 🙏🙏❤️❤️

  • @nirmalbhandari9009
    @nirmalbhandari9009 Год назад +36

    थुक्क मेरो देशका भस्टचारी हरुले यस्ता सिधा साधा प्रहरीको ज्यान लिन खोजेका छन 😭

  • @prembhandari2262
    @prembhandari2262 Год назад +38

    सम्मान छ नेपाल प्रहरी जवान लाई ❤🙏🙏

  • @ramkantabhurtel1403
    @ramkantabhurtel1403 Год назад +17

    प्रत्रकार मध्ये एउटा सच्चा प्रत्राकार

  • @LaxmanRana44
    @LaxmanRana44 Год назад +18

    मैले भन्न मिलेन म पनि एउता सेना को जवान हो तर हामी लाई कति पिदा छ ,एउता राज्य ले राम्रो ब्येबस्था गरेको भय राम्रो हुन्थ्यो आँसु र दुख त कति छ 😢😢😢

  • @sitapoudel2763
    @sitapoudel2763 Год назад +17

    राष्ट्र सेवकहरुको पिडा देखेर सार्है मन रुवायो😭😭 राष्ट्रपति प्रधानमन्त्री मन्त्री र नेताहरुलाई मात्र हो लक्जरी जिबन बिताउँने ,घुस खाने खुवाउने देशको ढुकुटी रित्याउँने ।

  • @manjiltamang9947
    @manjiltamang9947 Год назад +1

    राज बिराज प्रहरी सलुत छ मेरो

  • @nitaraut3710
    @nitaraut3710 Год назад +14

    नेपाल प्रहरी जवानहरुमा सम्मान🇳🇵पत्रकार सरमा पनि सम्मान 🇳🇵

  • @bibashale39
    @bibashale39 Год назад +6

    Hat's up , पहिलो पटक नेपाल प्रहरी प्रति positive reporting गर्ने पत्रकार ! Excellent

  • @kulshekharghimire11
    @kulshekharghimire11 Год назад +1

    लत्ताकपडा र भौतिक सम्रचनाको बनाउन आयको बजेट प्रमुखले सर्लप खान्छ अनि हालत यस्तै हो ।।

  • @ramkrishnakulung
    @ramkrishnakulung Год назад +22

    सम्मान छ नेपाल प्रहरी लाई ।❤🙏

  • @tulsigurung8302
    @tulsigurung8302 Год назад +8

    प्रहरी का हाकिम को मात्र अन्तर्बार्ता लिने पत्रकार हरुले।सिपाही हवोल्दार को कुरा कहिले पनि बुज्न खोजेनन।तर तपाइ ले एउटा सिपाही को कथा नै देखाइ दिनु भयो।धन्यबाद तपाईं लाई।पत्रकार होस तपाईं जस्तो। १२ भाइ ले तपाईं बाट पत्रकारिता सिकुन 🙏

  • @bhojraj177
    @bhojraj177 Год назад +3

    पत्रकार भनेको येस्तो हुनु पर्छ i respected❤❤

  • @burzumback
    @burzumback Год назад +31

    सम्मान नेपाल प्रहरि अनि पत्रकार मित्रलाई

  • @sugamlimbu
    @sugamlimbu Год назад +1

    बिशेष धन्यवाद पत्रकार ज्यु लाई

  • @Mrsgrg20519
    @Mrsgrg20519 Год назад +12

    मलाई पुलिस सग धेरै नै असन्तोसि छ पुलिस को नाम पुलिस कों भेन देख्न साथ नफरथ हुन्छ तर पहिलो चोटि तेहि पुलिस को लागि आसु झरेयो मन भक्कानिएर आयो अनी मलाई लागेयो सबै पुलिस उस्तै नहुने रहेछ तेही माथि पत्रकार भाई रोएको देख्द पनी सहरै मन छोयो सलाम छ देश् भक्ती छोरा हरु लाई 😢🙏

  • @ambarthapa739
    @ambarthapa739 Год назад

    Yo video dekhera prahari jawan parti samman jagyo salute xa harmo desh ko prahari lai

  • @rupatuladhar7385
    @rupatuladhar7385 Год назад

    😢😢😢 मन सारै रोयो मेरो हेभ्वान कसरि हेरै कसरि सुनै तिसबै

  • @TourNepal
    @TourNepal Год назад +11

    यथार्थ सत्य जय होस

  • @shivshankaryadav9344
    @shivshankaryadav9344 Год назад +6

    नेपाल प्रहरी लाई उच्च सम्मान र सलाम छ 🙏। साथै
    यो भिडियो हामी आम जनता माझ पुर्याउनु भएकोमा पत्रकार ज्युलाई हृदय देखि धन्यवाद ।

  • @chetthapa5365
    @chetthapa5365 Год назад +6

    अब रबि सर प्रधानमन्त्री भएरा प्रहरी को समस्या समाधान गर्नुपर्छ

  • @bishamdhimal7269
    @bishamdhimal7269 Год назад +5

    याे महिलालाई कारबाही हुनु पर्छ । सरकारले सुरक्षा कर्मी माथि ध्यान दिन जरुरी छ ।

  • @gamingfreefirearjeet5837
    @gamingfreefirearjeet5837 Год назад

    "प्रहरी मेरो साथी " भन्ने कुरा लाई चरितार्थ बनाऊ ।।

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 Год назад

    सलाम दिवकर म धरान बाट

  • @prawkash-editz1911
    @prawkash-editz1911 Год назад

    Salute for Nepal police💗🙏👮 and keeping going Htp khabar💗

  • @rajanpaudel3690
    @rajanpaudel3690 Год назад +1

    सम्मान छ प्रहरी जवान सर हरु मा 🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤

  • @sonammagar9760
    @sonammagar9760 Год назад +5

    छोरा मान्छे रोको देखेर मनै थाम्न सकिन 😢😢

  • @SitakumariSunar-cc4es
    @SitakumariSunar-cc4es Год назад

    साहासि छोरो दिवाकर यसरि प्रहरिको आवाज उठाउनु होला

  • @janakadhikari157
    @janakadhikari157 Год назад +1

    सम्मान छ नेपाल प्रहरीलाई ।🇳🇵🇳🇵🇳🇵🙋‍♂️🙋‍♂️

  • @BhupendraSingh-ye6du
    @BhupendraSingh-ye6du Год назад

    सर हजर लाई सलाम तर सुरक्छा कमिकाे तीन ओटै चिप सग लिनु यिन्टर बियु ❤❤❤❤❤❤❤❤❤❤❤😢😢😢😢😢🎉😂😂😂😂😂😂😂😂

  • @ranjitsd3410
    @ranjitsd3410 Год назад +5

    सम्मान छ हाम्रो नेपाल प्रहरी हरु प्रति ❤️❤️🙏🙏🙏

  • @sauravgaire
    @sauravgaire Год назад +2

    Big salute दोस्रो रबि हो तपाई शुभकामना🙏❤️

  • @RabinThapa-dx2ub
    @RabinThapa-dx2ub Год назад +2

    सलाम छ नेपाल प्रहरी लाई ❤️

  • @churnashah1527
    @churnashah1527 Год назад +5

    जन्ता को रक्षक लाई त यस्तो पिदा छ भने हामी जन्ता लाई झन पिदा न हुने सवालै छैन यो पिदा सब राजनिती गर्ने मै हु भन्ने दलाल भ्रस्टाचार नेता र पुलिस का थुला दर्जा मा बस्ने सासक हरु को कारन ले हो

  • @SureshSarko
    @SureshSarko Месяц назад

    So good patrakar miss you

  • @Santosh_bozs
    @Santosh_bozs Год назад +1

    Saman x diwakar dai❤&np police haru lai pani

  • @CAPTAIN.L280
    @CAPTAIN.L280 Год назад +1

    यो प्रहरि होइन देस रोएको हो🇳🇵😔😔🥺🥺😭😭💯

  • @bipanakhadka5713
    @bipanakhadka5713 Год назад

    याे sp ले क्यामरा अघि प्रहरी भाईहरु भन्छ अनि बिभाग भित्र सिधै अाइ मुजि यता अा उता जा भनेर बाेलाउछ हाेला

  • @lbbenasep
    @lbbenasep Год назад

    Sahi reporting.bichar haru.....rajya le yo dukha ta herdinu ni.

  • @darpanmalla6847
    @darpanmalla6847 Год назад

    सबै भन्दा पहिला पत्रकार सरलाई सम्मान छ। यि यावत कुराहरुलाई बाहिर ल्याउनु भएको मा❤❤❤❤❤❤❤

  • @kharelnirmalkharel8597
    @kharelnirmalkharel8597 Год назад +7

    हाम्रो देश नेपाल हालत good job 👍 brother 🙏

  • @drP2035
    @drP2035 Год назад +6

    Respect nepalpolice

  • @jalepunmagar6018
    @jalepunmagar6018 Год назад +11

    हाम्रो देश बिचरा😢😢😢

  • @dipendrabudha1794
    @dipendrabudha1794 Год назад

    Great work Nepal police

  • @rabinbc5283
    @rabinbc5283 Год назад +3

    प्रचण्ड सरकार हो यस्तै हो क गर्नु आफन्त वाद परिवार वाद लाई सिंहगार दै ठिक हुन्छ्😪

  • @minjos4885
    @minjos4885 Год назад

    Tapai ko patrakarita ekdum sasakta lagyo. Bichalit na hunu hola. Tapai ra tapai justo patrakar haru lai salam cha.

  • @sugamlimbu
    @sugamlimbu Год назад

    तलब वृद्धि हुनु पर्यो सुरक्षाकर्मिको

  • @sangamshreepali7676
    @sangamshreepali7676 Год назад

    हाम्रो पिडा

  • @Pachimtv9724
    @Pachimtv9724 9 месяцев назад +1

    न सेरबहादुर न के पि
    हामी लाई चाहिनेहो रवि

  • @arjunkarki5536
    @arjunkarki5536 Год назад

    🙏🙏पत्रकार महोदय 👌👌

  • @26515122
    @26515122 Год назад

    Yo sabai ko antya yautai matra bikalpa🙏🙏🙏🔔🔔🔔🇳🇵🇳🇵🇳🇵

  • @dipakyadav2995
    @dipakyadav2995 Год назад

    I shlut RajbiRaj police Team &
    Special thanks diwakaar dai 🙏🙏🙏

  • @nanugurung1309
    @nanugurung1309 Год назад

    Aasai sab royeco dekhda ma pani roye salut😢 cha hjr lai sarkar samma puridinu vayo khuse lagi dhanyabad cha hjr lai ❤
    A

  • @Shorts-Master-Kamal
    @Shorts-Master-Kamal Год назад +1

    Thanks for police 👮‍♀️ support ❤

  • @jeewanoli7139
    @jeewanoli7139 Год назад

    Best jarnalist

  • @NiteshPathak-er1zr
    @NiteshPathak-er1zr Год назад

    Aha hamro Nepal police my favourite

  • @KarunaLama-qp4fm
    @KarunaLama-qp4fm Год назад +2

    एकदमै राम्रो लाग्यो कसैले त देखे प्रहरीको पिडा😢😢😢 चैत्र महिनाको अझैसम्म पनि salary आको छैन ।

  • @grgbabu3425
    @grgbabu3425 Год назад

    Desh vakti sathi haru lai salam xa.
    Pida sab ko bujun varastachari kamisan khori neta haru lai karbhai hos
    Desh nepal sebak police army haru lai audan dewos.

  • @sanjitalama4900
    @sanjitalama4900 Год назад +2

    धन्यवाद HTP team प्रहरीको दुख सबैको सामु ल्याउनु भएकोमा ....यो देखाउनु एकदम आवश्यक थियो किनभने सबैले पुलिसलाई दोषी देख्छन वहाँ हरुको दुख कसैले देख्दैन 😢😢

  • @tikaramaryal4049
    @tikaramaryal4049 Год назад +3

    कस्तो पीडा छ जवानहरुलाई । कस्ले सुनिदिने प्रहरिहरुको ।

  • @chandikapaudel946
    @chandikapaudel946 Год назад

    प्रहरी जवानहरुको तलब badhaunuparyo नेपाल सरकार ले महंगी चाहिँ बढाइरहने तर 24 घण्टा खटने प्रहरीहरूको तलब चाहिँ किन बढ्न सक्दैन

  • @mohandudraj34
    @mohandudraj34 Год назад

    घुसलीनेर जनताले आफनोदुख निकायमा सुनाउनजादा नेतार मनत्रीको झोलेहुदै जनतालाई बोलन नदीने प्रहरीलाई फासीनैहुनुफरछ

  • @rochettri9431
    @rochettri9431 Год назад +2

    Sarai dukha lagchha yo Des ko police ko abastha herda.

  • @grishmasubedi5163
    @grishmasubedi5163 Год назад +3

    धिकार छ राष्ट्र घाती हरुलाई र आफू बिरामी हुँदा हुँदै पनि जनताको सुरक्षाको लागि दिन रात खटि हिड्नु हुन्छ वाहरुलाई हिर्दय देखिनै सलुट गर्न चाहन्छु 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @LALTIAN_MUSiCE
    @LALTIAN_MUSiCE Год назад

    Yasto pulish haru Lai dill Bata rexpet xa ❤

  • @Binod.548
    @Binod.548 Год назад +1

    कठै हाम्रो नेपाल को पुलिस 😭😭😭😭
    अब बिस्तारै नेता को हालत नी यस्तै नै हुनेछ
    ठाउँमा राम्रो मान्छे पुग्दै छ

  • @reshambishwokarma7153
    @reshambishwokarma7153 Год назад +1

    सारै राम्रो रिपोर्टिङ मित्र,नेपाल आर्मीको पनि रिपोर्टिङ गर्नुन।

  • @rakeshawal9673
    @rakeshawal9673 Год назад

    Real hero

  • @mohanjoshi7526
    @mohanjoshi7526 Год назад

    Om Namah Shivaya ,Good Work ❤❤❤🙏🙏🙏

  • @bimalsunar8165
    @bimalsunar8165 Год назад

    नेपाल प्रहरी लाई सम्मान छ 🙏🙏❤️

  • @rajkumargurung8175
    @rajkumargurung8175 Год назад

    Good job patrkar sir 💕🙏💕

  • @rameshbcbc1304
    @rameshbcbc1304 Год назад +1

    रबि लामिछाने प्रधानमन्त्री बन्नु भयो भने पक्कै पनि हामी लाई बिस्वास छ यो सब सामधान हुने छ जय रबि जय घन्टि

  • @bishwarajlama3590
    @bishwarajlama3590 Год назад

    आँसु आयो 😔😔😭😭

  • @user-lx4hi1dc3i
    @user-lx4hi1dc3i Месяц назад +1

    👍👍👍😭😭😭😭

  • @rktech8532
    @rktech8532 Год назад +15

    I'm from india love you sir mujhe rona aa gya nepal govt ko es par achhe se dhiyan dena hoga nepal govt ke pass paisa ka koi kami nahi hai itne sare tourist aate or ham India se 3 Crore log vahan ghumne jaate Hain ham sab log bhansar katwa kar jate fir waha ke police ko aisa halat nepal govt pe thukta hu nepal govt nepal ke logo se tax bhi bahut lete hai itna paisa kaha jata hai sab paisa waha ke govt kha jate hai

    • @narayankhanal2662
      @narayankhanal2662 Год назад

      You are true Indian thanks

    • @rajeshgurung4238
      @rajeshgurung4238 Год назад

      My dear Indian brother, you are correct, we pay a huge tax to the government, just look at the taxes we pay for the vehicles imported from overseas, a tremendous loot this is only an example the rest I will leave it to you .

  • @riyariyagrg
    @riyariyagrg Год назад

    Aasu nai aayo mero tw salute to nepal police ❤

  • @kishorentertains4354
    @kishorentertains4354 28 дней назад

    तपाईको यो रिपोर्टिङको जति प्रशंसा गरे पनि कम हुन्छ ।

  • @manishashah3267
    @manishashah3267 Год назад +1

    DIL SE PYAR NEPAL SENA HARU LAI💕 JAY NEPAL💕🙏

  • @jaiganeshpun
    @jaiganeshpun Год назад

    यमनदार प्रहरी को यो हालत छ नेपाल मा

  • @srymyheart
    @srymyheart Год назад +5

    🙏💕🙏
    पाथीभारा माताले हामीलाई रक्षा गरुन्

    • @zhanepal969
      @zhanepal969 Год назад

      jati pani tesh lai samjnu parla shayd 😈😈 brahman xore ravn nai banu parla.

  • @binodnayak9022
    @binodnayak9022 Год назад +1

    फरक तर सत्य तथ्य प्रत्रकारिता निडर पत्रकारलाइ सलाम ❤❤❤❤

  • @shubasrai44
    @shubasrai44 Год назад

    छड्के सलाम प्रहरी जवान लाई र समान छ उहा लाइ धेरै .
    Keep it up forever HTP Journalists
    And Excellent work.

  • @surajthapasurajthapa881
    @surajthapasurajthapa881 Год назад

    केपि?सेरे?र प्रचन्डे जस्ता नेपाल धर्ती का बुज हरु लाई अब नि जनता ले तियागेनन भने इहा कसैको भलो हुने वाला छोइन?????

  • @arjunpariyar3426
    @arjunpariyar3426 Год назад

    good job patrakar sir

  • @vivekkunwar4447
    @vivekkunwar4447 Год назад

    Such great a saluto to such police

  • @karankhadka6606
    @karankhadka6606 Год назад

    ❤❤❤❤ salaam xa mero ti pulesh harulai ane tapailai pane dai tapai dosro nepal ko ravi lamichhane dai ho K ❤❤❤❤

  • @Dless223
    @Dless223 Год назад

    So sad talab badaunu parni ho, police sirharu KO.... Lots of respect Nepal police .

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 Год назад

    Salam Neapal police.

  • @shyamshrestha4491
    @shyamshrestha4491 Год назад

    प्रहरी जवान लाई सास्ती हाकिम हरु लाई मस्ती छ। प्रहरी प्रसासन मा रासन , बर्दी साथै क्वाटर मा यति भ्रस्टाचार छ कस्ले कार्बाही गर्ने यो प्रसासन का हाकिम हरु लाई ? सलाम छ पत्रकार दिबाकर जि लाई।

  • @arunpokharel7414
    @arunpokharel7414 Год назад

    Nepal Prahari ma Uchha Samman 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
    HTP Khabar ma Uchha Samman 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
    Jyanmara Bhrastachari Sarkar Murdawad Murdawad Murdawad

  • @Ghumihidneyatra
    @Ghumihidneyatra Год назад +1

    देशको एक सच्चा स्वतन्त्र पत्रकार तपाईंको हो जो लुकाएर राखेको सत्यतथ्य समाझको माझ ल्याउनु हुन्छ 👍️👌सम्मान छ नेपाल प्रहरीलाई 🇳🇵🙏

  • @Alina_tharu_don
    @Alina_tharu_don Год назад +1

    Bichara kasto dukha rahexa hamro Desha ko chor vhastachar haru le sabbai lutera khayo 😢😢😢

  • @Birendrathapa6451
    @Birendrathapa6451 Год назад

    प्रहरी को तलब बढाउनु पर्छ देश को हिरो हो प्रहरी यता तिर ध्यानाकर्षण होस सरकार चोर दाका हरु