‘सरकारले गर्नुपर्ने सबै काम गरेको छ, जनताको अपेक्षा अलिक बढी हुन्छ ।’: कार्यवाहक प्रधानमन्त्री सिंह
HTML-код
- Опубликовано: 29 сен 2024
- Presenter : Journalist Diwakar
Video By: HTP Khabar
More Useful Links :
Visit us at : htpkhabar.com/
Like us on Facebook: / htpkhabar
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ HTP News PVT. LTD.
All Rights Reserved.
नेपालको केही निडर र स्वतन्त्र पत्रकारहरु मध्येका एक दिवाकर शाह जिको पत्रकारिता मन पराउने म मात्र हो कि 👇️? अरु नि छ्न 👇️।। 👍️😊❤
दिभाकर दाइ लाई क कसले support गरनु हुनछ plzz like and comment ❤❤
Me yattiko patrkar hunu parxa nepalma
त्यसमा के भइरहेको छ नेतालाई घुम्दैमा ठिक्क छ।😮
चिल्ला गाडी र आफूलाई चाहिने हेलिकोप्टर लाई भिजिबल केही हुँदैन ,जनतालाई मात्र सबै लागु हुन्छ
कार्यबाहक प्रधानमन्त्री सुतेर बसेकाे छ वलिलाई फेल गराउनेतर्फ लागेजस्ताे देखियाे ।
Muji oli fail nai ho...2 choti tw kidney nai fail vaisakyo
ज्ञानेन्द्र शाही पनि अहिलेको सरकार भन्दा धेरै गुणा राम्रो काम गर्दा गर्दै पनि पहिलो सरकारलाई जति कडा आरोप लगाउथे त्यो जस्तो कडा अहिलेको सरकार काम नगरी हल्लेर बस्दा पनि बोल्दैन।यिनी पनि उही पुरानै जमानाको सोच भएको पार्टी त हुन्।
Sahi ho😅
याे राउटे कमको छ र 😂
यो देश बेचुवा दलाल लुटेरा हरुलाई देशको मतलब नैं छैन,so उच्च सम्मान काे साथ दलाल नेताहरु लाई हार्दिक श्रद्धाञ्जली।😢😢
चाेर दलाल भषटाचार जाेगाउने सरकार केही गरना सकेदैना तदकाल राजिनाम दिई खारेज हुनुपर्छ
यो गणेशमान को छोरा होइन यो कलन्क हो । गर्यो रे के गर्यो? गरेको भए १९७ जना जनता मर्थ्यो । ज्यापु
Sahi ho
एमाले को नेताले भानेको थियो कि हामी पाहीले देखी तयरी गार्छु भाने को थियो के भो
वाह दिवाकर साह सर हृदय देखि नै स्लोट
Xi mero vote congress audainaa jidagi var
यीनका दलिय सयन्त्र कहाँ हराए पानी माथिका अोभानो बन्न मिल्छ ??? जनताका रगत पसिनाकाबाट तलब भत्ता खानेहरू तिमिहरू सबै हैन ?????
Oli kin aayo NPL utai marnu parne
चोर सरकारबाट केही अपेक्षा राख्दैनौ ।
र राखनु नि हुदैन। आफैले गरे केहि राहत पाइछ
मैले पनी सोचिरहेको थिय नाईट बस चलाउन नदिने भनेर निर्णय गर्छ तयो बस कसरी झापलेखोला को बाडी मा पर्यो त के सूचना निकालेर मात्र सरकार को दायित्वबोध सकियो त
😂😂😂नेपालमा पार्टीहरू धेरै छन् तर जनताको सरकार छैन। त्यसैले जनता आफैं मर्ने हो आफै तर्ने हो। आफै संघर्ष गर्ने हो। तिनीहरुलाई कसैले सहयोग गर्दैन 🙏भूमाफियाहरुले खोलानाला सबै छेकेर बनाइएका सडकहरु जमिनमा उनीहरुले आफ्नो घर बनाए अनि खोलामाथि रोड बनाए 🙏
सिधाकुरा को टिमलाई त जेल हालेछ्न। अब तपाइको पालो होला? सजक रहनु होल, तर बिक्न चाहिँ नबिक्नु होला ❤️🙏🙏
कार्य बाहाक प्रधानमन्त्री ज्यु अलि सुस्त भयो
अस्त हुनेबेलामा कार्य बाहक प्रधानमन्त्री भये पछि सुस्त नै हुन्छ,हजुर।
यो केपी र शेरे बाको सरकार नेपाली जनताहरु मार्ने नेताहरु हो साथीहरु ❤
अब त अदालतको आदेश मान्ने होला नि खोला किनारमा 20मिटर छुड्नुपर्छ भन्ने।
दिवाकर जि पहिले एउटा साम्सदले सरकारले राजिनामा दिएको भए त्रिसुलीमा बस खस्ने थिएन भन्दै थिए ती साम्सदलाई सोध्नुस् त अब किन कसरी के कारणले घटना घट्यो भनेर पिलीज दिवाकर जि
सबै भन्नुभयो त्यो चोरलाई भेट्नु त्यस्तो एमालेको संसद भतुवा कहाँ मरेछ कुनै त्यसलाई चाहिँ भेटाएर त्रिशुलीमा फाल्नुपर्ने हो लगेर
Terima daaka haru 🤬🤬🤬
Lutne kam gairaheko chan
गणेशमानको छोराे के सार्हो निकम्मा हाे। याे काम गर्न होइन दिदीको भ्रष्टाचारको काण्ड लुकाउन गएको हाे।यस्ताे अयोग्य मान्छे बाउकै विरासतमा राजनीति गरेको छ। अझ यस्ताे झारे पनि सभापतिमा उठ्दिन्छ। असक्ष्यम राजीनामा दे
राउटे पनि जता थुकुरु उतै दुकुरु रहेछ। कुन सरकारमा कति काम भयो राम्राे मूल्यांकन गर। जे जस्तो भए पनि प्रचण्ड र रवि लामिछाने सरकारमा हुँदा अस्ति भूकंप जाँदाको सक्रियता कयौ गुणा राम्राे थियाे। राम्रोलाई राम्रो भन्न सिक राउटे
केपि जस्तो सामन्ती मानसिकता भयको गद्दार अरू छैन। देश शोकमा छ कति जनाले अकालमा ज्यान गुमाएका छन कति घाइते छन कति घरबार बिहीन भयका छन । यो नालायक सरकार हो यो सरकार पतन हुनपर्छ देशमा युवा नेतृत्व आउनुपर्छ।
बाउको विरासतलाई बेचेर कहिले सम्म खान्छस् प्रकाशमान
😂😂😂नेपालमा पार्टीहरू धेरै छन् तर जनताको सरकार छैन। त्यसैले जनता आफैं मर्ने हो आफै तर्ने हो। आफै संघर्ष गर्ने हो। तिनीहरुलाई कसैले सहयोग गर्दैन 🙏भूमाफियाहरुले खोलानाला सबै छेकेर बनाइएका सडकहरु जमिनमा उनीहरुले आफ्नो घर बनाए अनि खोलामाथि रोड बनाए 🙏
सरकार मा बस्ने मान्छेहरुको एस्तो गैर जिम्मेवार जवाफ कहिले पनि सुनिएको थिएनौं हामिले ल
भुतुरु गरेको जाठा
Gayanandra ji👍️👍️👍️
प्रकाशमान शिह ले गणेशमान शिह को इज्जत माटो मा नै मिलायो बाऊ को त्याग लाई यसले कहिले सम्म भजायर खान्छ
यस्ता नकचरा त मंत्रि छन् ।याे उटपटाङ खाओवादी त झन के प्रतिक्रिया लिएकाे हाेला ।
२०० बचाएको छ भन्छ खाते मरिसके पछि उदार गर्यो होला
के काम गर्यो
हेर त कांग्रेसको भतुवा नेता ले मैले गर्ने काम सबै गरे के के भन्छ त्यस्तो चोर फटाले
Aab aaune chunab ma Mero family ko vote gayendra shahi ko party Lai ❤
Good question
यो राउटे लाई स्टन्ट मात्र भन्छ स्टन नहुन त तेरो पाति ले जितेन त किन पैला रबि को जस्तै पाति बनाई अनि स्टन्ट हैन काम गर
Good news
Yo dlaal vhrsta bichuliya mafiya ukhne sere arju madhb bat kunai halat ma yo desh bandaina mcc dlaal vhrsta murdabad ?
Kp chor desh xod😂jay nepal!🇳🇵🇳🇵
Diwakar jee hjr ramro supporters thiye m but Axel tapai parti pani malai biswas lagan xodo karan yo ho ki tapai only neta jee haru ko paxi gayer repotting garer only neta haru lai support garnu vako jasto anuvav galx malai ???
हिमत वाला पत्रकार दिवाकर सर सलुट छ हजुरलाई🤗🤗
Yenee haru ko gadee baychee hulash company ko gardaa dinu parchaa
you are doing wonderful job brother
Nepal ko uthal putHal heran hami lai sub garnu hai ❤❤
Boleko hernu ho kam gareko xaina daryra kina boleko xa bolibata thah vayxa ke gareko
perfect channel HTP khabar love it
Kun mukhle boleko hola ho yo prakash man sing wada adalsha ko haisiyat nabhako lai mantri ajha karyabahak prime minister diyara jhan par lagla haita huna ta ahile prime minister pani uhi tal ko
Nasakeko hoina grihamantri le wasta nagareko ho tetro police haru aaye khabar thapaye pani grihamantri le wasta nagarera jyan gako ho 3 jana bachaunu vayo euta daele ..2 jana manrne yoi grihamantri ho yeslae karwahi hunuparxa🙏🙏🙏🙏
Jay rabi Jay rabi Jay balen
Yemale ra congress yo desh ko
Lagi rog ho..!
yo goruko time purai felvayo
भाडा बधायर नेता लाई कमिसन
माहान निडर पत्रकार उच्च सम्मान छ
gareu cahi ke ra kaha gareu dekhauna sakenau🥲
Travel nagara rati vanera hunxa haa...timaharule gaadi nachalau vanera chalaune lae karwahi gareu khoi nepal police le nachalau night gaadi vanera karwahi gareko ..timaharu le wasta nagarera police sasastra harulae aades nadiyera yesto vako ho 🤬🤬
Yo grihamantri le garda aakha agadi nepali janta ktm ma marnu pro..yo grihamantri lae kada vanda kada sajaya dinuhola🙏🙏🙏🙏
Jai Nepal ......🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Dhikaar x yasta mantrilae
Asakchham timi haru
नालाएक सरकार मुर्दावाद ।
Madesh ko apil tripati ho yo dai
Salute diwakar sir❤
सलुट छ दिवाकर सर।
TUO LALITPURKI KHOLAMA 4 GHANTAA SAMMA HELICOPTER NAPATHAAKO KARAN KE RA KASLE JAWAF DENE HO???????????????
Kehi gareko chhaina
दिवाकर द बनाई
Sahi patakar ju
लुटेराहरु
Diwakar shah 👍️👍️👍️
गरिस्
Very good job sir
Jay napal ❤❤❤❤❤
Mantari 😂
Good question
Ab beta beta morne kahileho la
😆😆😆😆😆😆
Good dykar ge
Excllent sir
😁😁😃😃
Good 👍 job sir
😂😂
❤❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤
भ्रष्टाचारि सरकार
Kam xania
Good
Chor Daka harulai aba khaydaii khaydaii thoknu parxa
म राप्रपाको मान्छे छैन । तर ज्ञानेन्द्र शाहीले उठाएका कुराहरूमा १००% सत्यता छन् ।
babu ko nam mitti ma milayo yo chor le
chor sarkar