बेरोजगार युवा र प्रहरीको पिडामा मल्हमको साटो घाउ कोट्याउने काम कहिले सम्म..?

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024
  • Presenter : Journalist Diwakar
    Video By: HTP Khabar
    More Useful Links :
    Visit us at : htpkhabar.com/
    Like us on Facebook: / htpkhabar
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ HTP News PVT. LTD.
    All Rights Reserved.

Комментарии • 199

  • @BishalTamang286
    @BishalTamang286 День назад +52

    सलाम छ दिवाकर जि लाई🙏🙏🙏🙏

  • @paudil1697
    @paudil1697 День назад +25

    बिदेशमा कामगर्ने लाई भेडाको सङ्या दिने त्यो नरपिचासलाई म पनि उच्च सम्मानकासाथ गधा भन्न चहान्छु

  • @binayghorasaine
    @binayghorasaine 16 часов назад +13

    नेताहरुलाई गधा बनाएर गधाको बेइजत नगर साथी हो, गधा त मेहनती हुन्छ, काम गर्छ, नेता हरु त छुचुन्द्रो जस्तै हुन्, जे छोयो त्यो गनाउने बनाउछ!!

  • @arbinraut9465
    @arbinraut9465 День назад +15

    लुट्न सम्म लुट नेपालमै हो छुट नेता हरु

  • @RajendraSingh-w4s
    @RajendraSingh-w4s 17 часов назад +9

    यो सबै पियुठान का जनता को गल्ती हो कस्तो खाते नेता लाई जिताउनु भयो

  • @raju_Thapa555
    @raju_Thapa555 18 часов назад +23

    एमाले नेता र सुर्य कुमार लाई प्रश्न गर्नुहोस्।

  • @DThree-ys4px
    @DThree-ys4px 15 часов назад +4

    हाम्रो समाजमा जवान गोरुलाई बुढो भएपछि जोताउदैनउ तर यहिँ समाजले नै बुढा हरुलाई देश बनाउन बारम्बार जोताउछ।(जस्तो विउ त्यस्तै विरुवा)👈

  • @BharatChand-v9o
    @BharatChand-v9o 19 часов назад +4

    एमालेको जडसम्म नष्ट गर्दै यो मैले सबै नेपालीलाई भन्दै त्यसको सात काङ्ग्रेसलाई पनि त्यो सँगै पाखा डाँडामा लगाइदियो।

  • @shankarbahaduroffical425
    @shankarbahaduroffical425 День назад +6

    नेपालि को बिडम बना यहि हो मुटु माथि ढुंगा राखि हास्नु प्रयाछ 😥😥

  • @PrakashAcharya-m1x
    @PrakashAcharya-m1x День назад +3

    एक पाखे नाम सुर्य रहेको औसि को रात जस्तो ब्यवहार भएको हामी युवालाई भेडा भन्ने चोर दोगला केपि को गेडा को जल खाने नरपिचास लाई ससम्मान हार्दिक श्रद्धाञ्जलि🌼🌼🙏

  • @DelparsadAdhikari
    @DelparsadAdhikari 14 часов назад +3

    दिबाकर र अपिलको शैली एक छ।❤🎉❤हामी सपोर्ट गरौं।

  • @mahendranepal7538
    @mahendranepal7538 19 часов назад +4

    Stop remittance and don't pay tax. Boycott criminal surya Thapa.

  • @ambarpun-bp1bi
    @ambarpun-bp1bi 17 часов назад +2

    दिवाकर जि जुन नेपाली जन्तालाई भेडा भनि राखेको छनि त्यो सुर्य कुन प्रजाटी को भेडा हो भनेर सोध्नु पर्यो ।

  • @olitilak4823
    @olitilak4823 23 часа назад +3

    हामि नेपालि जनता चाहि अब सुधृन जरुरि छ यिनि दलाल हरु लाइ चुनाब मा देखाइ दिनु पर्छ

  • @tejmagar991
    @tejmagar991 День назад +2

    अब न त एमाले न त काङ्ग्रेस अब आउने 84 मा एमाले काङ्ग्रेस लाई सबै आम जनता हरु ले बुजौ नो भोट गरौ

  • @chaudharyrajesh1847
    @chaudharyrajesh1847 21 час назад +3

    गदहा हुडार स्याल ब्वासो सबै हुन नेता

  • @chandrarana9214
    @chandrarana9214 18 часов назад +2

    Jab tak JANATA 🐑🐑🐑🐑 dekhi badli hudaina yestai ho. Karekarta ko Disa-nirdeshan ani Ek din ko Masu-bhat le gareko pratifal.

  • @chandrakantjoshi4989
    @chandrakantjoshi4989 16 часов назад +2

    Maha chor oli, shere, arju, taskar byapari, etc ko jiuma noon-khursani lagayera 35-40 degree ghamma tundikhelma 4-5 ghanta samma daudayeko daudayai garnu parchha.
    Yeso nagaresamma Nepal ra Nepali ko kunai bhavishya chhaina.
    Jai Balen
    Jai Kulman
    Jai Durga
    Jai Nepal

  • @shishirchanchale5838
    @shishirchanchale5838 20 часов назад +1

    चुनाव आउँदा भोट् दिने त्यसपछि नेता कुर्सीमा पुग्छ अनि जनता खाडीमा 😢😢 यहि हो नेपाल को बिकास

  • @paurajdarji3280
    @paurajdarji3280 День назад +2

    Ajae 10 barsa astai para hone ho vane Nepal lai pni khadi muluk vanda pharak pardaina hola sayad 🇦🇪UAE 🇦🇪 to 🇳🇵Nepal 🇳🇵

  • @RamGurung-v6d
    @RamGurung-v6d 22 часа назад +1

    भेडा लाई भेडा भनेको राम्रैत होनि ४ खुट्टे भेडाले उन र मासु दिन्छ दुई खुट्टे भेडाहरुले खुन र पसिना सङै ज्यान दिन्छ।

  • @CocLover-wb7sk
    @CocLover-wb7sk 10 часов назад +1

    दिवाकर सर एउटा मिडिया कर्मी साथिहरु जेल गैसक्नु भएको छ यस्को चर्को आलोचनात्मक भिडियो ल्यानु पर्यो नत्र अर्को पटक तपाइँ को पालो आउँछ होला राम्रो काम गर्नेलाइ ठाउँ छैन यहाँ 🙄

  • @PitamberSoti-pm1kh
    @PitamberSoti-pm1kh 21 час назад +2

    Yo suryekukurlai madanbhandarilai jastai trisulima khasalos

  • @kajiramthapa7277
    @kajiramthapa7277 2 часа назад +1

    त्यो के पि को हनुमान लाई जहाँ भेटे पनि ठोक्नु पर्छ

  • @MinParsad-wl9hm
    @MinParsad-wl9hm 20 часов назад +2

    Amale jhole ani kin bidas gako ta kplai vatnu prdin

  • @parjaptiarun770
    @parjaptiarun770 День назад +3

    Dai lai sailut xa ma pani saudi ma xu dai 😭😭😭😭😭😭😭

  • @Gghggfghnhhjn
    @Gghggfghnhhjn День назад +4

    Khate suya thapa

  • @Ramailovlogtv-205
    @Ramailovlogtv-205 15 часов назад +1

    सहि भनेको हुन कतिपय मान्छे भेडा भन्दा कम्ती छैनन्

  • @rishikeshyadav8565
    @rishikeshyadav8565 День назад +2

    Voice of Nepal n nepali , diwakar sir❤

  • @amritsunarofficial5027
    @amritsunarofficial5027 3 часа назад +1

    अपिल त्रिपाठी र दिबाकर शाहा लाई सलुट छ

  • @MrRai-ti6bp
    @MrRai-ti6bp День назад +2

    Keep support diwakar sir

  • @SyangdanPuskal
    @SyangdanPuskal День назад +2

    Good New 🆕 diwakar sir 🇳🇵❤👏

  • @raikeera69
    @raikeera69 11 часов назад

    अहिले राम्रो युवा पत्रकारहर..
    १)अपिल सर
    २)दिवाकर सर
    ३)सन्जिव सर
    ... ......
    अरु तपाईंहरु थप्दै जानु होला है !

  • @DevBahadurGharti
    @DevBahadurGharti Час назад

    भेरा हरुले चलायको देश सोझा जन्ता लाई बर्सौ देखि दुबाय

  • @arvil8571
    @arvil8571 51 минуту назад

    जनताले विदेशीको ईशारामा धिक्कार्दा समेत राजा ज्ञ्यानेन्द्र यही हामी सँगै छन् तर अहिलेका यी कुलंगार ओली देश डुब्दा पनि विदेश भ्रमण बाट फर्किदैनन्! वा तिम्रा गणतन्त्र!!

  • @Khimbahadurbudhathoki-fj4rz
    @Khimbahadurbudhathoki-fj4rz 21 час назад

    गणतन्त्र बहिस्कार गरौ एमाले काङ्ग्रेस माउबादि जड देखि निकालेर फ्यालम

  • @user-123-f5d
    @user-123-f5d 7 часов назад

    एउटा मदेशी नेता छन् जो पटकपटक सरकारमा सहभागी मन्त्रीका रूपमा चिन्दछ।जो अहिले गुमनाम छन।उहाँ हो बिजय कुमार गच्छदार उहाँलाई खोज्नु पर्‍यो दिवाकर जि।

  • @Rockeysir231
    @Rockeysir231 16 часов назад

    पछि गएर चुनावमा त्यै पार्टीलाई भोट हाल्छन भेडा जनता

  • @KeshChhetri-u9c
    @KeshChhetri-u9c 11 часов назад

    जन्तालाइ भेडाकाे सङ्ग्यदिने नेतालाई जन्ताकाे आवाजले जेलकाेच्नु पर्छ

  • @PrakashBk-jz5qr
    @PrakashBk-jz5qr 13 часов назад

    दिवाकर दाजु लाई सलाम छ आउँदै गरेको विजय दशमी को शुभकामना छ सबै नेपाली हरु लाई ❤
    अनि आउँदै गरेको विजय दशमी मा केपी ओली मरेको सुन्न पाइयोस् हे भगवान् 🙏

  • @raikeera69
    @raikeera69 11 часов назад

    हामीले पठाएको पैसाले "मोज" गर्ने अनि हामी नै पो " भेंडा" ?!

  • @KkMagar-yu7vf
    @KkMagar-yu7vf 4 часа назад

    दिवाकर जेहोश यो होनि पत्रकारीता को काम चाई राम्रो छ जनता बोरोज कारिका लागि सपोत दु:ख हरुका लागि स्पोत गर्नुहून्छ

  • @JK-co8er
    @JK-co8er 12 часов назад

    शर्कारि तलब सहि छ ,येदि थेारै भयेा भन्नेलाई ,भयेकेा तलब भन्दा कममा काम गर्ने येागय बेरेाजगार नेपालमा छन ,महेादय, पत्रकार महृेायद तलब किन ,,

  • @naryanlamichhane8231
    @naryanlamichhane8231 12 часов назад

    बिदेश मा हुनि युवा भेडा होइन नेपाल मा भएका नेता हुन भेडा त ।अब 2084 मा यी भेडा भन्ने सबै पुराना नेता लाई घर मै बसालो 🙏🙏

  • @tamangpmsindhuli
    @tamangpmsindhuli 6 часов назад

    😢जन्ता भेडा भनेको ठिकै त हो नि भेडा नभए र राम्रो भय एस्ता पागाल हरु लाइ भोट दिन्थयो त

  • @sabinrai2764
    @sabinrai2764 6 часов назад

    यो पत्रकार जस्तो अरु पनि हुनु पर्यो त्यो ऋषि धमला चोर कता छ सधै रबि लामिछाने को मात्रै खोजी गर्छ चोर

  • @samirstha3054
    @samirstha3054 14 часов назад

    यो पत्रकार मित्रले पूर्व गृहमन्त्री रबि लामिछानेले केही काम गरेन भन्नुभएको थियो। अहिलेका गृहमन्त्रीले गरेका कामहरू के के हो त?

  • @ManahariShrestha-j3s
    @ManahariShrestha-j3s 10 часов назад

    खोजी पत्रकारितामा एउटा अब्बल नामको रुपमा सुपरिचित तपाईँ दिवाकर पत्रकार लाग्दथ्यो। तर तपाईंले एउटा क्लिपलाई मात्र हाइलाइट गरेर कुन प्रसङ्गमा के भनिएको हो भन्ने कुरालाई मोड्ने गरी अर्थलाई अनर्थ लाग्ने गरी जुन भेडा जमात भन्ने कुरालाई लिएर समाचार सम्प्रेषण गर्नुभयो। यो कुराले मलाई बिल्कुल खुसी बनाएर

  • @binabina7708
    @binabina7708 16 часов назад

    चाेर भ्रस्ट नेताहरुले गर्दा अाजकाे दिनमा देश गरिब भयकाे छ महंगि ब्याप्त छ , युबा युबतिहरु राेजगारकाेलागी बिदेसियका छन । यस्ताे नलायक भ्रस्ट संधियता गणतन्त्रको दाहसंसकार गरेर हिन्दुराष्ट्र नेपाल सहितकाे संबैधानिक राजतन्त्रको पुनरबहाली गरौ ।

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 13 часов назад

    अब एमालेको नेताले सूर्यबहादुर ले छिटोभन्दा छिटो राजिनामा दिनुपर्ने हुन्छन्

  • @NabinKhapangi-f8m
    @NabinKhapangi-f8m День назад

    कडेल लाई जेल हालेछ्न त दिवाकर जि। अब तपाइँको पालो हो लेखेर राख्नु। यो देशमा राम्रो गर्छु भनेर भनुनै पाप रहिछ।। हाम्रो केही त आवज बोल्नु हुन्थ्यो 100% हल्छ्न जेल कुनै न कुनै दिन।ठाउ खोजिरहेका छ्न

  • @krishnadigitalphotostudio1251
    @krishnadigitalphotostudio1251 8 часов назад

    HIMMAT WALLA DIWAKAR LAE ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤❤

  • @aamakochhorapradeshi3382
    @aamakochhorapradeshi3382 23 часа назад

    दिवाकर g नमस्कार तपाईंले कमेन्ट त हेर्नू भ्याउनु हुन्छ भ्याउनु हुन थाहा छैन तर मेरो एउटा प्रश्नचै नेपाल नेपाल को ठुला राजनीति दलका नेता हरु लाई सोधी दिनु हुन अनुरोध गर्दछु तपाईंको मिडिया मार्फत म एउटा नेपाली नागरिक हो म अहिले साउदी काम गरिया १५ वर्ष भयो म नेपाल मै केही ब्यापार बिज्नेश गर्नु चाहान्छु तर नेपाल सरकार र राजनीतिक दलहरुले नेपाल मै रोजगार र ब्यापार बिज्नेश गर्ने वातावरण कहिले मिलाउनु हुन्छ भनेर यो प्रश्न गरि दिनु होला

  • @UpretyKusum
    @UpretyKusum День назад

    पत्रकार महोदय सहकारी सहकारी रबि रबि भन्दै उफ्रने त्यो गगन र हामी परदेश मा दुख गर्ने लाई भेडा भन्ने लाई पानिले बगायोकी पहिरोले पुरो कि खोज तलास गरेर मिडियामा लेर आउनुपर्छ र त्यो 2महिनासम्म समसध चलन न देर प्रमाण प्रमाण भन्दै हल्लाएको त्यो प्रमाण मागेर जनाता सामु देखाउने दाहित्यो त पत्रकार महोदय हरुको पनि हो है जय देश जय रबि 🙏🔔

  • @Something-f9g
    @Something-f9g 11 часов назад

    सत्य र निशपकछे विश्लेषण दिनि यकसचचा पत्र कारिता गरनुछ हजुरलाइ उच्च सममान छ❤

  • @mrjaygotame7555
    @mrjaygotame7555 4 часа назад

    सलाम छ दिवाकर जि धन्यवाद हजुर लाई ❤❤❤❤❤

  • @LekhmaniBarakoti
    @LekhmaniBarakoti 15 часов назад

    येा साला गदा लाई माननीय भन्न मिल्दैन
    जुन जन्ताले मान्ने बनायेा उसैलाइ भेडा
    भन्ने लाई केभन्नु हुन्छ।

  • @janakbhatt6352
    @janakbhatt6352 Час назад

    नेता चोर हुन अब लखेट्नु पर्छ

  • @hamronepal5468
    @hamronepal5468 16 часов назад

    यो रन्डिको छोराले हामी बेदेसमा बस्ने सम्पुर्ण नेपाली जन्ताको कर बाट

  • @khagii0019
    @khagii0019 23 часа назад +1

    Gagan thapa bata kati paisa liyerw tyesko interview gareko

  • @bidhyaadhikari8477
    @bidhyaadhikari8477 7 часов назад

    यसलाई त उडि उडि किक हान्ने पनि निस्क होै कोही त

  • @narendrapandey8055
    @narendrapandey8055 22 часа назад

    Surye thala tero bau bheda tero swasani bheda tera cxira cxori bheda bujhis gadha surye thapa yemale ko chore sansad

  • @rameshthapa8854
    @rameshthapa8854 21 час назад

    माननिय सुर्य थापालाई सम्मानका साथ माचिक्ने भन्न चाहान्छु

  • @doman_lamichhane_gurung
    @doman_lamichhane_gurung 3 часа назад

    real veda ta nepal ma xa yamale congress ko jhole veda

  • @premsubedi7023
    @premsubedi7023 День назад +1

    😂😂😂

  • @laxmanrawot1968
    @laxmanrawot1968 Час назад

    ऐकपाके सुर्य थापो मुर्दाबाद।

  • @dipendrakumaryadav5827
    @dipendrakumaryadav5827 День назад +1

    💚💜🥀

  • @bijayabk-ks9xf
    @bijayabk-ks9xf 16 часов назад

    Sarkar rajinama de😡😡 chor haru purana party 😡😡😡😡😡

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 11 часов назад

    ठिक भन्नुभययाे नेताभनेका गधाहुन ।

  • @sagarriddhima3198
    @sagarriddhima3198 14 часов назад

    यो सुर्य थापा भन्दा चोर छैन मान्छे

  • @Something-f9g
    @Something-f9g 11 часов назад

    अब बेडा भननि लाई साइड लाउनपरछ❤

  • @krishnaojha3945
    @krishnaojha3945 17 часов назад

    Ek CHOTI hjr hamro kanchnpur. 1 ma pane aunne paro ...plz😂😂

  • @shivarajshahi4929
    @shivarajshahi4929 20 часов назад

    . Surye bideshi veda ko 1keek salary tero 1mth ko hudaina. Veda haru ko paisa lutera bacheko yad gar j pai ko sabda le vari parla.

  • @asyal9761
    @asyal9761 5 часов назад

    0:11 bholi ko din ma yo dajulai sarkarle karbai garxa herdai janu,Hamile xadna hudaina Chor harulai.

  • @tomprasadgurung5089
    @tomprasadgurung5089 10 часов назад

    kpi oli lai aba 84 matlab chaina k morni bela vayo ni ta aba tati bela sama bacha ki nai khai oli sheray adha jebro vayeko

  • @Bimal-t1t
    @Bimal-t1t 15 часов назад

    Durga parsai jindabad ❤❤❤❤❤❤ kp Oli murdabad

  • @ganeshkafle9093
    @ganeshkafle9093 13 часов назад

    Thapajilaahi sidhay prasnasodheko hernamancha patrakarji

  • @ShantiAdhikari-o9c
    @ShantiAdhikari-o9c 14 часов назад

    Bheda t dherai buddi mani hunx surya thapale bhedako nam diyo bidesh basni janta haru lai.. Aafu t sugur ho sugur le kahilei aakash dekhn sakdain usle kebal kuschi dekheko x kp oil ko jhole r yesari bujhau surya thapa bhanni jantu lai

  • @sabinrai2764
    @sabinrai2764 7 часов назад

    यो पत्रकार राम्रो लाग्छ ❤❤

  • @Hemran-jr8mv
    @Hemran-jr8mv 14 часов назад

    Dibakar ji shai kura rakhnu bhayo👍️❣️🙏🙏🙏

  • @sambhubishwakarma-y1s
    @sambhubishwakarma-y1s 13 часов назад

    सलाम छ दिबाकर जि लाई ❤❤❤❤❤

  • @shambhushah2112
    @shambhushah2112 15 часов назад

    Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰

  • @hemson5505
    @hemson5505 15 часов назад

    अहिले को चाेर घुसिया सरकार को काम छईन

  • @santosh8054
    @santosh8054 13 часов назад

    Janataharu jagisakeko xain ahilaesammay mentally prepare hundai xan feri arko badhi aaunulagekoxa kholakohaina janasagarko belaima shatarkata aapaunuhola tara huncha jasto lagdina herdaijauna k huncha yo lutraj (janatako bolima) katidin chalcha 🇳🇵

  • @DhaniramKoli-x3e
    @DhaniramKoli-x3e 13 часов назад

    पत्रकार दिवाकर सर एक सच्चा निडर पत्रकार 🙏🙏

  • @PurusottamBasnet
    @PurusottamBasnet 14 часов назад

    Dibakar ji jun parti haru le bisedesh pathayo amale lai biswas gar6u maha chuti rahe 6 c.k.rawot 20 mantri banayo lutna aaka hun mahodaye sab ko natak mamxe 4 ganda dekhi uddar mag 6 uddar gardeena sarkar sab ko natak dasai ko mukha ma hera

  • @rupeshgm4741
    @rupeshgm4741 13 часов назад

    Police tw bekar xa Nepal ma neta ko puchar ho

  • @sanjivsubba1234
    @sanjivsubba1234 13 часов назад

    Hajur bolne saili hajur dekhuna khojeko stroy haru sarai ramro xa

  • @rajgautam-hs6rc
    @rajgautam-hs6rc 22 часа назад

    Yo muji netaharulai marna. Chahhanxu please help me

  • @lovekishorbista6687
    @lovekishorbista6687 9 часов назад

    Chorachori lai bidesh pathaune ani afu jhole banera surya thapa jasta lai jitaune, chora chori box ma pack bhayera aauchan ani tinai netaharu le timiharu lai chora chori lai veda bhandai baschan....jun pariwar ka chora chori bidesh gaachan tiniharu ko imaan alikati bhaye ni jagna jaruri cha

  • @WaterPani-f2u
    @WaterPani-f2u 22 часа назад

    Surya gagan aani risi dhamala jasto parta karle garda desa yasto vako ko yo 3/4 jana lai desa nikale gare bikasa hunx

  • @PitamberSoti-pm1kh
    @PitamberSoti-pm1kh 21 час назад

    Deska calkarkhana becher ubaharulai bidesin baddhebanaye hij ukhu tamakhu sanpat lagayer mangge paisakmaune khetharu bajho xodna baddhebanaune emale kangres raprapa naihun

  • @SubarnaShiwakoti-uy5yj
    @SubarnaShiwakoti-uy5yj 15 часов назад

    Daju ko program sarai màan parxa malai..Aru ko ko Lai Maan parxa hajir garnus ta

  • @panditcreamin5007
    @panditcreamin5007 9 часов назад

    दिवाकर भाइ good report

  • @BishnuSapkota-bs7gt
    @BishnuSapkota-bs7gt 14 часов назад

    Sutya le rajinama din parxa

  • @subashnp77
    @subashnp77 3 часа назад

    कडा आयो❤❤❤❤

  • @RajanThapa-fb7jm
    @RajanThapa-fb7jm 15 часов назад

    Yokun khateho

  • @rohansardar3261
    @rohansardar3261 14 часов назад

    sahi kura ho neta chor ho desh bechwa ho

  • @PitamberSoti-pm1kh
    @PitamberSoti-pm1kh 21 час назад

    Ubaharu aajibn bidesma bsnuprne talap masik sahkari r bank lai bujhairakhnuprne neta r sahkarika sanchalak madwari chahi bidesbat pathayeko remitens ma moj grne ani remitens pathaune ubalai bheda ko sngyadine suryetha lagayet sabai netalai desbatai bhagaunuprx bholibat durgadai lai sath dinuprx saskta aandolan gari byabstha paribrtan grnuprx

  • @KrishnaGurung-mr2ql
    @KrishnaGurung-mr2ql 21 минуту назад

    हाे गदा