Purush (पुरुष) Thaneshwor Gautam & Kamala Pokharel, Nakul Ft. Jyoti Magar, Preeti Ale,Niks New Song

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 604

  • @SmitaSnehaEntertainment
    @SmitaSnehaEntertainment  2 года назад +98

    नमस्कार सबैमा , गीतसङ्गित निर्माणको निरन्तरता सङ्गै यसपटक बिल्कुलै फरक विषयमा नया कोसेली लिएर आइपुग्यौ , पूरा भिडियो हेरेर प्रतिक्रिया दिन भने नभल्नु होला ,आजसम्म हाम्रो थियो अब हजुरहरुको भयो । धन्यबाद 🙏

  • @jeevanpraja2802
    @jeevanpraja2802 2 года назад +5

    थानेस्वोर गौतम दाइको बिग फेन मचै ।।।।मार्मिक छ ।वाह..........

  • @sanjipkhatri9251
    @sanjipkhatri9251 2 года назад +17

    यो गीत त मेरो लागी बनेको हो यो गीत सुनेर म रोए 😭😭😭😭😭😭😭😭😭 यो समाज मा पुरुष पडा छन 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @nagendrakatwal209
    @nagendrakatwal209 2 года назад +12

    थानेस्वरका गितहरु अति मन पर्छ🤟🤟🤟

  • @spoudel41
    @spoudel41 2 года назад +3

    हैन निक्सले कहिले बाट यस्तो उत्कृष्ट अभिनय गर्न थाल्यो? बडो गज्जब छ त।

  • @rupeshshahi4629
    @rupeshshahi4629 2 года назад +14

    आखिर पैसा बैस पनि केही होइन रहेछ,जसलाई जे कुराको अभाव छ त्यहि चीज प्राप्तिको अभिलाषा हुने रैछ। सम्पुर्णलाई सफलताको शुभकामना ।

  • @premsapkotasonu
    @premsapkotasonu 2 года назад +63

    समाजको कथा ओकल्ने सामर्थ्य राख्नुभएकोमा नकुल ढकाल सरलाई हार्दिक धन्यवाद 🙏 हरेक पक्षबाट उत्कृष्ट यो गितसंग सम्बन्धित सम्पुर्ण टिमलाई सफलताको शुभकामना 💐💐

    • @nakuldhurba
      @nakuldhurba 2 года назад +1

      tq rajja

    • @infokhemraj
      @infokhemraj 2 года назад +1

      ulto soch xa sarjak ko, mahila lai daman cha samaj vari yeha purus dekhayeko cha, k purus aagan badarera, vada majhera baseka xan?

  • @rukminirukuthapaliya6057
    @rukminirukuthapaliya6057 2 года назад +10

    एकदम राम्रो अनि यथार्थ बोकेको गित। बधाई छ टिमलाई 👏😍

  • @rajuachary882
    @rajuachary882 2 года назад +3

    यसमा दुबैको पिडा भनेको जवानी मात्रै रैछ

  • @NarendraSingh-hj1sr
    @NarendraSingh-hj1sr 2 года назад +14

    यो गितमा भयको सब्दले मनै छोयो।
    यो समाजमा पुरुष लाई बाँच्नै गारो भाछ।
    कति गाह्रो भाछ भन्ने परेका लाई थाछ।

  • @nesnalrajendrakhadka6616
    @nesnalrajendrakhadka6616 2 года назад +5

    मन‌ै रुवाउने song कसैलाई भेदभाव नगरि समेटिएको महिला पुरुष को यथार्थ घटेका घटना झल्काउने र समाजमा भएका कुरुति कुसंस्कार लाई निर्मल गर्न सकिन्छ भन्ने सन्देश दिएको छ हार्दिक बधाई छ सम्पूर्ण टिमलाई

  • @nirmalathapa5520
    @nirmalathapa5520 2 года назад +7

    अति नै समाज यथार्थपरक गीत।Niks sharma जी को एकदमै मन छुने अभिनय।।।।

  • @hiramallathakuri486
    @hiramallathakuri486 2 года назад +12

    आहा कस्तो मार्मिक गित हो ,यो समाज मा भको कथा सङ्ग एकदम मेल खाको छ सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना छ ,करोडौं ले हेर्न अनिबार्य छ ।।😍😍😍😘😘😘

  • @indrathapa6550
    @indrathapa6550 2 года назад +2

    एउटा उत्कृष्ट कलाकारीता....
    गरिब समाज अन्धाे र अन्धकारमय हुन्छ ।
    कयौं गरिब देशमा छाेरी र छाेरा बिच ठूलो खाडल हुन्छ जहाँ छाेरीलाई कमजोर चित्रण गरिन्छ ।
    अन्धकारकाे भ्रमबाट बाहिर अाउन अशिक्षित समाजमा सकारात्मक पहलकदमी चालेर साेच बदल्ने र समानताको विचारलाई बलियो बनाउनु पर्दछ।

  • @rabinkhanalaviral1611
    @rabinkhanalaviral1611 2 года назад +3

    सम्बन्ध भन्या केहो था नभय सम्बन्ध नै नगास्नु ।
    य भनाइ दुबै तर्फ लाई 🤗

  • @aitalimbu2175
    @aitalimbu2175 2 года назад +11

    One of the best, आज को समाज मा चलेको चल्ती हो वा बिकृती लाई चुस्त दुरुस्त कल्पना मा उतारिएको छ । अति राम्रो गीत creation सबै लाई बधाई छ। सबै TEAM लाई

  • @shantipun5464
    @shantipun5464 2 года назад +3

    Gita banaune harulae dhanyabada AK dam ramroxa 100,

  • @saritakoirala6630
    @saritakoirala6630 2 года назад +2

    Yathartha bisaya bastu lae sameter parda ma utarnu hune sampurna team prati Hardik Naman

  • @surendrashreekotiofficial
    @surendrashreekotiofficial 2 года назад +43

    अहिलेको जेनिरेशनमा मेल खाने यथार्थ चित्रण गरिएको छ यो गीत ले सम्पुर्ण टीम लाई हार्दिक बधाई छ 🙏🙏🙏🙏

    • @buddhiprasadsapkota506
      @buddhiprasadsapkota506 2 года назад

      Marma sparsi gana sabai team lai badhai

    • @infokhemraj
      @infokhemraj 2 года назад

      kasari mel khayo sir? purus vada majhera , aagan badarera baseka xan? mahila lai dekhaye jasto freedom cha?

    • @rajendrakhatri6644
      @rajendrakhatri6644 8 месяцев назад

      ❤❤❤❤❤❤❤

  • @serba702
    @serba702 2 года назад +2

    अहिलेको परिस्थिमा जल्दोबल्दो घटना सङ्ग ठ्याक्कै मेल खायो

  • @bhimkc556
    @bhimkc556 2 года назад +6

    धेरै धेरै बधाई सम्पुर्णलाई अनि हाम्रो निक्स दाजुको एक्टिङ सारै राम्रो छ

  • @kamalapokharelofficial9050
    @kamalapokharelofficial9050 2 года назад +66

    आदरणीय दाजु थानेश्वोर गौतम र मेरो स्वरमा नकुल ढकालको शब्द सिर्जना तथा थानेश्वोर गौतम दाजुको लय सिर्जनामा स्मृती तिमिल्सिना दिदिको निर्देशनमा फरक शैलिको गीत पुरुष हेर्न नभुल्नुहोला ...

    • @kamalbiraheethapa12
      @kamalbiraheethapa12 2 года назад +2

      Badhai x dear sis🙏🙏❤️❤️n all teem

    • @gokarnachand4044
      @gokarnachand4044 2 года назад +1

      हजुरको स्वर अति नै मीठो छ दिजु 🔥 हार्दिक नमन हजुरलाई 🙏🇳🇵🇳🇵🌷🌷

    • @3horngaming114
      @3horngaming114 2 года назад

      अर्को पार्ट

    • @infokhemraj
      @infokhemraj 2 года назад

      geet ko message ulto cha, samaaj ma mahila pidit xan yeha purus dekhairaax? k mahila lai yeti freedom cha? k purus vada majhera, aagan badarera baseka xan?

  • @sushmathapa661thapa3
    @sushmathapa661thapa3 2 года назад +5

    पीडा दुवै पक्षको समेटिएको गीत निकै मार्मिक र समयसान्दर्भिक छ

  • @tejadhikari2197
    @tejadhikari2197 2 года назад +2

    यथार्थ कुरा र गीत राम्रो...

  • @gannubhai6727
    @gannubhai6727 2 года назад +5

    एस्तो गित बनाउनेलाई पुरस्कार दे सरकार

  • @buddhimanirokamagar8005
    @buddhimanirokamagar8005 2 года назад +1

    ❤️❤️💙💙🙏🙏Badaicha sabai tim lai

  • @harisagaradhikari418
    @harisagaradhikari418 2 года назад +5

    यसपालि विल्कुलै फरक किसिमको यथार्थ विषयबस्तुलाई टपक्क टिपेर ल्याउनुभएछ पुरै गित हेरेँ मैले गज्जब लाग्यो करोडौं शुभकामना

  • @rambahadur6768
    @rambahadur6768 2 года назад +3

    हरेक सॅस्थानमा बिकेको छ पुरुष त्यस मध्य यो एक गिति माध्यमबाट Play boy को भुमिका दर्शायको देखियो | र प्रिती आलेको भुमिका पनि स्क्रिप्ट अनुसार राम्रै लाग्यो | गित राम्रो सबैलाई बधाई छ |

    • @nakuldhurba
      @nakuldhurba 2 года назад

      धन्यवाद हजुर

  • @rajutamang7494
    @rajutamang7494 2 года назад +5

    राम्रो छ गीत भीडियो सम्पूर्णलाई धन्याबद छ

  • @dbbaraili9346
    @dbbaraili9346 2 года назад +5

    धेरै राम्रो लाग्यो सम्पुर्ण टिम लाई सफलता को धेरै धेरै शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @indraghale8086
    @indraghale8086 2 года назад +2

    सहि छ। समय मुताबिक छ सबै कलाकारहरु प्रती नमन।।।

  • @gopaldahal5231
    @gopaldahal5231 2 года назад +2

    balla ayo purus ko jindagi ko pida bujne geet tq sampurna team

  • @dhurbashahi1534
    @dhurbashahi1534 2 года назад +5

    अ हो अति सुन्दर मर्मस्पर्सी सब्दहरु अनि स्वर Best of luck सबैलाइ

  • @salinmaharjan8191
    @salinmaharjan8191 2 года назад +2

    super super mahila adhikaar payera adhikarko durupayog vako vanne desh hamrai desh nepal ho.purush hinsha banda gar thank u.best of luck thaneshwor daju

  • @kalpanakhanal3510
    @kalpanakhanal3510 2 года назад +2

    निकै मार्मिक कथा के शब्दले बयान गरौं ?

  • @dear_angel5181
    @dear_angel5181 2 года назад +2

    kati ramro geet , sarai ramro.

  • @mekhparajuli4491
    @mekhparajuli4491 2 года назад +2

    आहा! मन पर्यो ❤️👍 सबैको मर्म बुझेको शब्द,, शुभकामना

  • @krishnadangi439
    @krishnadangi439 2 года назад +8

    समाजमा घटेका यथार्थ घटनालाइ गीतको भावमा ढाल्ने प्रयास गरेकोमा सम्पुर्ण सर्जकलाइ उच्च सम्मान

    • @nakuldhurba
      @nakuldhurba 2 года назад

      धन्यवाद हजुर

  • @dhalindrapun6
    @dhalindrapun6 2 года назад +2

    वास्तविक जीवनमा मेल खाने गरी दुई प्रकारको समस्यालाई सम्बोधन गर्दै यहाँहरुलाइ गीतकोलागि
    धन्यवाद।होनि त।

  • @Dhru987
    @Dhru987 2 года назад +3

    This is the story of Nepalese society .Every society is no not differ from each other.People's are many but problems are same. Solution of problems are same. You have problem of solution... Let you solve yourselves

  • @sanjaybishokarma9544
    @sanjaybishokarma9544 2 года назад +11

    बास्तबमा यो गित समाज को एथार्ता काहिनी चित्रण गरिएको छ महिला मात्रा होइन पुरुष पनि धेरै हेपियेको छ्न 😭💝

  • @magarprakash5394
    @magarprakash5394 2 года назад +4

    👷‍♂️👷‍♂️👷‍♂️सारै राम्रो गित महिला पुरूष अधिकार बराबर भनिन्छ तर भिन्नता छ समाज मा 🌹🌹🌹🌹🌹

  • @santoshkumarkadara9351
    @santoshkumarkadara9351 2 года назад +6

    वोव दाई धेरै राम्रो हुन पनि यो समाजमा अहिले यस्तै भैरको छ । हार्दिक बधाई छ सबै सबैलाई

  • @Prakash_Sharma333
    @Prakash_Sharma333 2 года назад +5

    बधाई छ नकुलजिकाे उत्कृष्ट श्रृजनालाई ।

  • @susmabhujuwar5900
    @susmabhujuwar5900 3 месяца назад +1

    सै हो❤

  • @tekbahadur5703
    @tekbahadur5703 2 года назад +5

    अहाे कसताे मन छिया छिया भैदियाे यश गितले साच्चिकै भाेगनेलाइ थाह छ । यश गितका सर्जक लाई काेटि काेटि सलाम छ तेसमा थानेसाेर दाइकाे अावाज कति मिठाे करोडौं सफलताको शुभकामना छ🙏🙏🙏🙏

  • @jktfollow8130
    @jktfollow8130 2 года назад +2

    यो गीत साच्चिकै संदेशमुलुक छ

  • @subasregmi8927
    @subasregmi8927 2 года назад +5

    अतृप्त यौन र बाध्यता ले बनेको पुरूष बेश्या को कथा र बिषयबस्तु सामाजिक लाग्यो ।

  • @sthakiran8600
    @sthakiran8600 2 года назад +2

    Ekdamai ramro rachana garnu vako xa sathai awhile hamro desh ya samaj ma bhairakhfko bikrit hjr le video ma darshaunu vako xa aabhinay pani dherai ramro lagyo badhai xa sabai team lai

  • @padampariyar4598
    @padampariyar4598 2 года назад +2

    अति सान्दर्भिक गित सफलता को शुभकामना थानेश्वरजी लगायत सम्पुर्ण टिमलाई 👍️👍️

  • @diwasghimire3128
    @diwasghimire3128 2 года назад +1

    Wowow😘😘😘

  • @sunilpariyar822
    @sunilpariyar822 2 года назад +3

    कुर्दा कुर्दै थाकिसके म त बल्ल आयो🥰

  • @PREntertainment1
    @PREntertainment1 2 года назад +7

    समय शान्दर्भिक ! यस्तै अबस्था छ पुरुषलाई यो नेपाल भन्ने देशा 🙏

  • @FcCr7Blf
    @FcCr7Blf 2 года назад +2

    समाज को अथार्थ लाई झल्काउने मार्मिक song 😒😒बधाई छ

  • @Mahendrachhetriyt
    @Mahendrachhetriyt 2 года назад +10

    धेरै प्रतिक्षित गीत बल्ल सुन्न पाइयो सफलताको शुभकामना 😍❤️

  • @milanpun160
    @milanpun160 2 года назад +4

    आधुनिकताको नाममा समाजलाई बर्बादी तिर लैजाने तत्वलाई झापड होस्। यों गीत हार्दिक बधाई 🙏

  • @muktiprasadaryal6434
    @muktiprasadaryal6434 2 года назад +2

    Dherai ramro sampurn timlai safaltako kamna 👍👌

  • @devoli6582
    @devoli6582 2 года назад +2

    तिमी घुस खान सक्दैनाै घुस नखाए पछि साइकल पनि चढन पाइदैन Heart touching word

  • @amirtamang95
    @amirtamang95 2 года назад +10

    सिङगो देशको हरेक बस्तिबस्तीमा बिकराल रुपमा ,रहेको र यथार्थ झल्किएको , पुरुष र नारि दुबैको समस्याको यथार्थ चित्रण छ गितमा। सफलताको शुभकामना। सायद यो गित हेरेपछि धेरै बर्ष विदेश बसेकाहरु पनि आफ्नो घर फर्कनेछन्।🙏😍

  • @gannubhai6727
    @gannubhai6727 2 года назад +2

    एकदम एथार्थ गीत बनेको रैछ खुसी लाग्यो गित सुनेर

  • @jamuna1112
    @jamuna1112 2 года назад +2

    अब यस्तो समस्या समाधान पनि निस्कनु पर्छ ।

  • @gopalbhadurbelbase8703
    @gopalbhadurbelbase8703 2 года назад +2

    Bashtabik 👍

  • @khimthapamagar3043
    @khimthapamagar3043 2 года назад +2

    अब ईनि नेता हरु लाई लखेट्नु पर्छ युवा ले देश चलाएर नेपाल मै रोजगारी को श्रीजना गरेर आफ्नै परिवार सङग बस्न पर्छ।हामी त आफ्नो जवानी बिदेशी भुमी मा सकियो तर अब पछिल्लो पुस्ता को लागि भए नि ईनि नेताहरु लाई देश निकाला गर्न पर्छ।

  • @SHOBIT_GHARTI
    @SHOBIT_GHARTI 2 года назад +5

    Mitho geet congratulations dai Thanesowr gautam Daii❤️

  • @dilipmagarpyuthan3326
    @dilipmagarpyuthan3326 2 года назад +3

    निकै मिठो शब्द अनि स्वोर अनि अभिनय निकै मन छोयो सफल्ताको शुभकामना

    • @nakuldhurba
      @nakuldhurba 2 года назад

      धन्यवाद हजुर

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 2 года назад +5

    गित को लय शब्द धेरै राम्रो मार्मिक छ. धन्यवाद छ सम्पूर्ण कलाकार हरुलाई 👍

  • @milank.cbaglung
    @milank.cbaglung 2 года назад +3

    Concept chi babal xa best of luck hole team

  • @हिमालआलेमगर
    @हिमालआलेमगर 2 года назад +3

    आहा कति मार्मिक गीत बधाई छ सम्पुर तिम्लाई

  • @raketbudha7960
    @raketbudha7960 2 года назад +2

    Mero jibanma same mel khako xa yo gitle dherai dherai dhannebad xa

  • @nimkhadka9828
    @nimkhadka9828 2 года назад +2

    समय सान्दर्भिक र नयाँ जेनेरेसन को कथा ब्याथा लाई उजागर गरिएको छ , राम्रो छ ।

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora Год назад +2

    आहा अति नै मिठो यथार्थ मर्म स्पर्सी गीत आहा

  • @rockboy5947
    @rockboy5947 2 года назад +7

    समाजमा घटेको यथार्थमा आधारित घटना कथानाक गीति सम्बाद अतिनै मनपर्यो नकुलको यो सृजना ले करोडौं करोडको मन जितोस शुभकामना ❤️❤️❤️

  • @kamalpaudel98
    @kamalpaudel98 2 года назад +16

    मानवीय संवेदना र समकालीन सामाजिक व्यथालाई सांगीतिक भाकामा अत्यन्तै सान्दर्भिक रूपमा व्यक्त गरिएको सिर्जना ।।। संलग्न संपूर्ण सर्जकहरुलाई बधाई।।।

  • @mahendratiruwa2079
    @mahendratiruwa2079 2 года назад +6

    राम्रो प्रस्तुती राख्नु भएछ।बर्तमान परिस्थिति यथार्थ चित्रण गर्नु भएकोमा धन्यवाद अनि सफलताको सुभकामना।

  • @Shasiramkhadka100
    @Shasiramkhadka100 2 года назад +2

    अहिलेसम्म यस्तो महिलापुरुष को गितै आएकै थियन

  • @khagendradudhraj9000
    @khagendradudhraj9000 2 года назад +6

    समय सान्दर्भिक हामी नेपाली को यथार्थ जीवनमा मेल खाने कथा आहा सारै मन पर्यो ❤️❤️❤️🙏

  • @sanurana2042
    @sanurana2042 2 года назад +2

    Wow, jyoti n preeti di pani aba arukai song ma just model.ramro x hai dubai janako dance pani.but jyoti di pani preeti di jastai ali slim vaidiye jhanai sunma sugandha hunthiyo.bastabma jyoti n preeti di malai pahila thikai lagthiyo.jaba dancing star here tespaxi dubaijanako big fan hai ma.😍😍 lots love n respect both of u.

  • @hemantathapamagar1007
    @hemantathapamagar1007 2 года назад +5

    शास्त्रीय लोक संगीत अचम्मै मन पर्दै आज भोलि, हार्दिक बधाई तथा शुभकामना

  • @durgabirahi4229
    @durgabirahi4229 2 года назад +7

    एथार्थ चित्ररण गरिएको रहेछ। बयान गरेरै साध्य लागेन सफलताको भब्य शुभकामना ।

  • @rajukc2002
    @rajukc2002 2 года назад +5

    धेरै यथार्थपरक !! Best of Luck .

    • @nakuldhurba
      @nakuldhurba 2 года назад

      धन्यवाद हजुर

  • @tekbahaduraryal489
    @tekbahaduraryal489 2 года назад +2

    Gajjab

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 2 года назад +12

    समग्रमा निकै मन पर्यो गीत, थानेश्वर दाइको स्वरले त झनै मन्त्रमुग्ध बनाउछ्❤️🙏🙏शुभकामना सम्पुर्ण टीमालाइ!

  • @kumarpokharel3374
    @kumarpokharel3374 2 года назад +3

    यकदम मार्मिक तथा मनैछुने गित बयान गर्ने कुनै शब्दै छैन।🤗🤗

  • @surajgaihrebibas2734
    @surajgaihrebibas2734 2 года назад +7

    लय, शब्द, स्वर भिडियो सम्पुर्ण काम गजब लाग्यो "पुरुष" नयाँ कथा बस्तु एउटा उत्कृष्ट सिर्जना कालजयी बनोस करोडौं सुभकामना 💕
    सर्जक नकुल ढकाल सर सर्जकको सम्पत्ति भनेकै आत्मा सन्तुष्ट रहेछ त्यो आत्मा संतुष्टमा कमि कहिले नआओश करोडौं सुभकामना 💕 सिर्जना शक्ति लाई सलाम 💕🙏

    • @nakuldhurba
      @nakuldhurba 2 года назад

      मीठो कमेन्ट आभारी छु ।

  • @bikashghatane6169
    @bikashghatane6169 2 года назад +6

    यथार्थ झल्किएकाे छ , पुरुष नारि दुबैकाे सफलताकाे शुभकामना । सायद याे गित हेरेपछि धेरै बर्ष बिदेश बसेकाहरु पनि आफ्नाे घर फर्कनेछन् ।

  • @janakiyogi6018
    @janakiyogi6018 2 года назад +2

    Aaha kati mitho geet thaneswar gautam kaa geet sabai man xune hunxan yes geet kaa sampurna team lai hardik badhai thaha suvakaman

  • @kazi2051
    @kazi2051 2 года назад +7

    समाजको यथार्थ झल्किने शब्द ❤️🙏

  • @lilbahadurjargha8626
    @lilbahadurjargha8626 Год назад +2

    Wow sachchikai honi hai kati gahto bhaxa bhanne pareka lai thaha xa

  • @GitaChanara
    @GitaChanara Год назад +2

    सुन्दर कथा मन छोयो सम्पूर्ण टिम लाई सफलता को शुभकामना

  • @rabisilwalisking4576
    @rabisilwalisking4576 2 года назад +2

    बिल्कुलै राम्रो xa है भिडियो 💕💕

  • @pradipnepali595
    @pradipnepali595 2 года назад +2

    समय सान्दर्भिक गित धेरै राम्राे छ ।

  • @bheemjhankrimagar9969
    @bheemjhankrimagar9969 2 года назад +2

    थानेश्वर गौतम सरको सङ्गीत तथा गायन सब मन पर्छ

  • @gokarnachand4044
    @gokarnachand4044 2 года назад +8

    समय सान्दर्भिक, यथार्थ चित्रण गरिएको एक उत्कृष्ट गीत 🔥
    थानेश्वर दाजु र कमला दीजु को उत्कृष्ट स्वर, निक्स दाई, प्रीति र ज्योति दिजु को उत्कृष्ट अभिनय 🙏🙏💖🇳🇵🇳🇵🌷
    WOW 🔥🔥🔥🇳🇵🇳🇵🇳🇵🌷🌷🌷

  • @RajanKarkiOfficial
    @RajanKarkiOfficial 2 года назад +8

    निकै राम्रो गित सफलताको कामना सबैले यस्ता सन्देस मुलक गित लाई एक एक सेयर गरौ ।🙏

    • @nakuldhurba
      @nakuldhurba 2 года назад

      धन्यवाद हजुर

  • @lamadarpan7144
    @lamadarpan7144 2 года назад +2

    गित सङ्गीत र भिडियो सबै एकदमै उत्कृष्ट लाग्यो, नेपाली समाजको वर्तमान परिवेशमा महिलाहरुको बहु चरीत्र छर्लङ्ग चित्रण गर्नु भएको छ, वास्तवमा नेपाली समाजमा महिला मात्रै होईन पुरुष पनि पीडित छन् र हुन्छन् भन्ने कुरालाई राम्रोसँग प्रस्तुत गर्नु भएकोमा सम्पूर्ण टिमलाई धेरै धेरै बधाई दिन चहान्छु ।🙏🙏🙏

  • @jibanyogi9101
    @jibanyogi9101 2 года назад +2

    सबै लाइ गारो छ हजुर

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 2 года назад +2

    हैट दामी बबाल खत्रा

  • @keshargurung8063
    @keshargurung8063 2 года назад +3

    जय पुरूष

  • @raj_awasthi7
    @raj_awasthi7 2 года назад +4

    यथार्थ तितो सत्य कथामा वियोगान्त गीति कथा
    भब्य सुभकामना। #पुरुष
    #Raj_Awasthi

  • @krishnashrestha7727
    @krishnashrestha7727 2 года назад +2

    के गर्नु जे गर्‍यो पैसाले गर्‍यो।अब सधै भरी सङै बस्न त मन नभाको कहाँ होर प्रदेशिहरुलाई तर माया सङ्ग सङ्गै धनको पनि आवश्यक छ बाच्नलाई।