वाउ दाई साह्रै मिठो लाग्यो सबैभन्दा पहिले हार्दिक बधाई रामदाले 3 ले पनि मन जित्यो मन छोयो यसै गरी सधैं सबै नेपाली हरूको मनमुटुमा बस्न सफल भइरहनुहोस् आउने दिनहरूको लागि थप सफलताको शुभकामना दाई बुद्ध राई र दिदी वसन्त राई लाई ❤️🙏❤️👏
जति हेर्न सुन्न मन लागे पनि download नगरी हेरु है यो मेरो सबैमा बिन्ती छ किन कि हाम्रो कलाकार लाई बचाउनु छ हाम्रो कलाकार बचाउनु भनेको हाम्रो लोपोन्मुख राम्दले भाका बचाउनु हो अझै धेरै छ यस्तै यस्तै ठाउँ अनुसारको राम्दले भाका❤❤❤❤❤❤❤❤
भर्पुर मनरन्जन दिनु भएको मा , धेरै धेरै धन्यवाद छ। हजुर हरुको संगीत यात्रा उज्ज्वल भबिस्या को सुभकामना छ। ( ❤ खोला को ,पानी सलल बग्छ ,मुलको पानी बुलबुल ? राम्द्ले सालङ्ग सुन्दा खेरी , यो मन भयो टुलबुल , 🌹🌹🌹
आहा सारै मात्मिक साथै सान्द्रर् बिक छ गितयस गित्का सर्जक एरेन्जर केयामारा मेन गाऐकार सबैई लाई मन मूटू बाट नै धन्य बात छ म हाल मलेसीयाको जोहोर बारू बाट हेर्दै छू नेपाल तापलेजूङ नमस्ते🙏🙏🙏
सारै राम्रो पुर्बेली लोकभाका साथ मा रामदले लोक गित झनै राम्रो लाग्छ,माया पेरेम,सुखदुःख जीवन को भोगाईको कहानी सारै राम्रो छ है तपाईं सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद,यो हाम्रो पहिचान चिनारी हो।यसैगरी अपार सफलता संगै अगाडि जानुहोला शुभकामना !🙏🙏💐💐
रामदले गित ओखल्ढुङ्गा जिल्लाको वाम्बुले राई समुदायमा गाईने मौलिक लोक लय भाका भनेर भनिए तापनी यी भाका अन्य समुदाय का हामी लाई पनि सुन्न्मा उतिकै मिठास लाग्छ। त्यसै माथी गायक गायिका ज्यूहरुको मीठो स्वर उतिकै प्लावित बनायो।
अनि लोपोन्मुख हाम्रो राम्दले भाका लेईदिनु भएकोमा बुद्ध राई र वसन्त रिताबेलाई जति धन्यवाद दिए पनि कम्ती नै हुन्छ ❤❤❤❤❤
thank you so much ❤❤❤❤❤
हजुर हरुको स्वार मा यो राम्दले भाका सुन्दा बेग्लै आनन्द आउँछ lost of love both of you ❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦
हामि पुर्वको राम्दले लोपन्मुख गीत ल्याइदिनु भएकोमा धेरै खुशि छु । अति रमाइलो एक्रातेबजारमा घनकिने राम्दले गीत पुरानो याद आयो।
thank you so much 🙏🙏❤️❤️
लु है! बल् पाचामैई दाजु रान्चै बाम है दुई जनालाई बधाई बाम है
Thank you vai❤❤❤
आहा! कति मीठो गीत ❤❤❤ सार्है मन पर्यो ।
❤❤❤
एकदम राम्रो लग्यो राम्दले गीत बधाई छ राम्दले सालाङ टिमलाई ।
Thank you so much hajur❤❤
🙏🙏🙏 yo lok vhaka gau thauma harai sakeko thiyo ajh ayer tapai haru le bijhaunu vhayo ❤❤❤❤❤❤
thank you so much ❤❤❤❤
खुबै गाइन्छ रामदले बिशेष गरी चाडमा त ओह्हो 😌
Rancho bam hai salang dd na Daju 🎉🎉🎉🎉
Yatra narokios subhakamana ❤
इक पहिचान च्वाप्ती सधै शुभकामना बाम है! बधाई बाम!
वाउ दाई साह्रै मिठो लाग्यो सबैभन्दा पहिले हार्दिक बधाई रामदाले 3 ले पनि मन जित्यो मन छोयो यसै गरी सधैं सबै नेपाली हरूको मनमुटुमा बस्न सफल भइरहनुहोस् आउने दिनहरूको लागि थप सफलताको शुभकामना दाई बुद्ध राई र दिदी वसन्त राई लाई ❤️🙏❤️👏
thank you
जति हेर्न सुन्न मन लागे पनि download नगरी हेरु है यो मेरो सबैमा बिन्ती छ किन कि हाम्रो कलाकार लाई बचाउनु छ हाम्रो कलाकार बचाउनु भनेको हाम्रो लोपोन्मुख राम्दले भाका बचाउनु हो अझै धेरै छ यस्तै यस्तै ठाउँ अनुसारको राम्दले भाका❤❤❤❤❤❤❤❤
Kalakar pratiko hajurko mayalai samman gardai yeti mitho comment ko lagee thank you so much ❤❤❤
Ke garnu jhaar jungle ma jaada sunna man lagchha ni ta hou ke garnu
Yo honi hamro lok song 🎵 beautiful singer. Super hit song 🎵
धेरै रान्चो राम्दले सालाङ दाजु र दिदीलाइ 🙏🙏
thank you
युगाै युगबाट बुलन्द हुन नसकेकाे शब्द र भाका बिष्फाेट हाे याे। मामु वसन्त र कावा बुद्द दुबै जनालाई बधाई साथै शुभ कामना ।❤️❤️❤️❤️❤️❤️❤️
thank you so much ❤❤❤hajur
धन्यवाद भदा हजुर🙏
साचय राम्रो गित सोर उस्तै ❤❤❤❤
चौतारीको वर पीपलमा हावा शिरिरि $$
आशै मार्दा उत्तिकै भन्दा भाग्यले भेटौ फेरी
शब्द र गायन लयले मन कटक्क बनायो
Best of luck दिदी&बुद्व कावा🎉❤❤
thank you
अझै टिपिकल शब्द संकलन होस् । भान होसकि बाजेहरुले गाएको अनुभूति होस ।
अति ,अति सुन्दर , मीठो छ बधाई !
भर्पुर मनरन्जन दिनु भएको मा , धेरै धेरै धन्यवाद छ। हजुर हरुको संगीत यात्रा उज्ज्वल भबिस्या को सुभकामना छ।
( ❤ खोला को ,पानी सलल बग्छ ,मुलको पानी बुलबुल ? राम्द्ले सालङ्ग सुन्दा खेरी , यो मन भयो टुलबुल , 🌹🌹🌹
thank you
❤❤
एस्तै भाकाहरु सुन्न पाइयोस,अति मन्छुने गीत❤❤❤
❤❤❤
आहा सारै मात्मिक साथै सान्द्रर् बिक छ गितयस गित्का सर्जक एरेन्जर केयामारा मेन गाऐकार सबैई लाई मन मूटू बाट नै धन्य बात छ म हाल मलेसीयाको जोहोर बारू बाट हेर्दै छू नेपाल तापलेजूङ नमस्ते🙏🙏🙏
thank you ❤❤❤🎉
दम्मी छ है हजुर ❤ हाम्रो गाउँ ठाउ को सान र गौरब। हजुर लाई धेरै धेरै प्रगती को कामना🎉
thank you
🙏🙏 ramro sabdama surilo sowr
बधाई छ राम्रो लाग्यो गीत यो सालको दशै तिहारमा रमाइलो हुने भयो
thank you so much 🎉❤
सेवा हौवा वाम जम्मैलाई इल्वान सालाङ या जुम्सिम वाम ❤🙏
Thank you hajur
Khasai nepaliko vaka yo ho tapai haru prati koti koti ko salam r samjhna juni bhari ko lagi rakxu. Lot of congratulation at all watching from sikkim.
thank you so much yeti ramro comment Ra sath saport KO lagee ❤❤❤❤❤🎉🎉
धेरै को मन छोयो ❤❤❤❤❤❤❤
thank you ❤❤
चौतारीको बर-पिपल हावा सिरिसिरि । बधाई छ भेना र दिदीलाई🎉🙏
❤️❤️thank you kanxa ❤️❤️
Wow dami😍 Buddha sir🌹 Ramdale get💝 Ramdale get le man xoyo🙏 ani yakdam ramro💝 vocal Buddha sir ko ani💝 basanta didi ko 💝🌹 🌹🌹🙏🙏🙏🙏💝💝💝👏👏🎼🎼
thank you
❤❤❤❤❤Ramro song nana
ट्वाम खोरो लवाचे राम्दले सालाङ सबैजनाङ ट्वाम ट्वाम नोङ बाक्सि दुम्सालो धेरै शुभकामना 😊बुद्ध राई sathai all timlai naman 🙏🙏❤❤❤❤❤
thank you so much hajur
@@buddharaiofficial wel come 🙏🙏
आहा सारै मन पर्ने गित
Sarai ramro lagxa रामदाले गित derai ramro xa hjr hamro okhaldhunga ko nam rakhanu parxa sir🙏🙏🙏🙏🙏🙏🙏
thank you so much hajur
❤❤❤❤❤Didi vailai badaixa ajhai pragatiko kamana ❤
❤❤thank you ❤❤
सलाम छ भाइ बैनीहरुलाई ।
thank you daju❤🎉
वाखा व्रोचो रामदले सालाङ आत्ती!
❤ thank you ❤
अतिनै मिठो गित सुन्न पाइयो अझै नया गित सुन्न पाउ । सम्पुर्न तिम्लाइ धन्यबाद।
thank you so much ❤❤
ati sumodhur man xune
Nice 👍 🎉🎉🎉🎉 pheri pani yestei song liyera aaunu hola. Subhakamana tapaiharulai.
❤thank you so much ❤❤❤🎉🎉
sarai mitho🎉
सारै राम्रो पुर्बेली लोकभाका साथ मा रामदले लोक गित झनै राम्रो लाग्छ,माया पेरेम,सुखदुःख जीवन को भोगाईको कहानी सारै राम्रो छ है तपाईं सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद,यो हाम्रो पहिचान चिनारी हो।यसैगरी अपार सफलता संगै अगाडि जानुहोला शुभकामना !🙏🙏💐💐
thank you so much hajur yeti ramro comment Ra satha saport KO lagee❤
रामदले गित ओखल्ढुङ्गा जिल्लाको वाम्बुले राई समुदायमा गाईने मौलिक लोक लय भाका भनेर भनिए तापनी यी भाका अन्य समुदाय का हामी लाई पनि सुन्न्मा उतिकै मिठास लाग्छ। त्यसै माथी गायक गायिका ज्यूहरुको मीठो स्वर उतिकै प्लावित बनायो।
thank you so much 🙏
Yakdam rancho bam hai hjr salanga🎉🎉
thank you hajur❤
Dami song
Congretchulation🎉🎉🎉🎉🎉 ❤❤❤❤yestaii pragati gardaii jaanu mamu ra daju 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵
thank you
Hamro diuse ma ahi get gauxam Sarai ramro lagyo hajur haru le tukka Haru
thank you ❤️❤️❤️
सारै राम्रो गीत गाँउनु भयो
thank you
Wow! gaugharko yad aayo 😢❤🙏🙏
thank you
Ramro xa🎉🎉
Wow dherai ramro chha 👍👍👍👍😍😍😍😍🙏🙏🙏🙏
Wow ! So nice .I have miss my town village . Congratulation budha and bashanta .
thank you 🙏
Saraimitho rambalebhaka matadabhaepani afnaigaugharkoyadaayo.thankyou.
❤❤❤
Lu badhai xa hai sampurna team lai❤🎉🎉🎉
thank you ❤️
supper badhaixa
Sarai mitho git papsaila💕💕💖
thank you ❤️❤️
Congratulations. Daju DD lai ❤❤❤❤
thank you ❤❤❤
ramro x man xuneya
❤️❤️❤️🙏
Hahah sarai ramro lagyo
❤❤❤
Congratulations both of you 🎉🎉🎉🎉👏👏👏
thank you
Wow mitho.kosili badhaicha vai
❤️❤️🙏
Sarai man chune git uileko samjhana haru
❤❤❤
buddha rai is vocal king
Woww sarai mitho song ❤❤
thank you
हाम्रो वाम्देल को फकुले राम्दले भाका पनि लेईदिनु पार्यो है ❤❤❤❤
Ram dale ❤❤❤
ल मायालु लाई सम्झियो ❤😁😁
❤️❤️❤️🙏
akha rasaune
Simply the best
Thank you ❤❤
रान्चो बाम है हजुर
❤❤❤❤
Badhai xa mama & Vanji👍️👍️👍️👍️
thank you vanja ❤️
लुहै सरै राम्रो लाग्यो म लाईत ,मईलेत डाउन लोड गरी सके ❤❤❤🎉🎉
thank you ❤️🙏
Nikko rancho baam salang tyawai thosihimsikano❤❤🙏🙏🙏❤❤❤❤
thank you ❤❤❤
यस्तो भाकाहरुमा गित सुन्न पाइन्न हला अब अति दामि सुनी रहुँ लाग्ने
@@RodungKirati-k9x 💕💕💕😘💕💕 thank you so much 🙏 hajur
मनै रुवाउने गीत
thank you ❣️❣️❣️
मै बुढो भएर कि भाका मै तलमाथि छ कुन्नी आवज मिठो भए पनि रक रक खालको पो लाग्यो?
baje harule tiharama gayeko yad aayo. nice.....
❤❤❤❤❤
रामदले भाका १ देखि ३ सम्म सुन्दा सारै उराठ लाग्यो जति सुने पनि सुनौ-सुनौ लाग्ने ❤❤ एस्तै-एस्तै मिठो भाका अनि टुक्काहरुको गित लिएर आउनु होला 🙏🙏
thank you 🙏 hajur
dami
❤️❤️🙏🙏
Heart touching ❤❤
Nice song 🎶
kasto gith sunda sundai Mero muma runu bhayo
रान्चो बा है सालाङ अरूया वानेई पुकाने सबै जनालाई शुभकामना
Achammai man chhune swar sabda jaal sarai man paryo hai.....
Wow nice song
❤❤❤❤thank you
sarairamro
दामी दामी❤❤❤
Best of luck
thank you ❤️
Nice song congratulations ❤❤❤❤❤❤❤❤❤❤❤
thank you
हजुरहरुको मिठो आवजमा अरु धेरै गीत सुन्न पाइयोस् । सम्पुर्ण टीमलाई धन्यवाद यति मीठो गीत पस्किदिनु भको मा ❤❤
❤thank you so much hajur
Nice
Thank you ❤
आम आक वाम्बुले राम्दले सालाङ खो झोंक से फुक्तुमाखो नाके चार फन्को सित्ली म्वाउमेकेउ हजुर तिचो है उङ्दा...
🎉🎉❤❤
❤️❤️❤️
Nice song
thank you
❤❤❤❤❤
❤️❤️❤️😘
xeu ghum hai xeu ghum
thank you ❤️
💞💞💞💞
❤❤❤
👌👌👌🎉🎉🎉🎉🙏🙏❤❤❤❤❤❤❤❤
अति मीठो गिज होनी
Nice 👍 👍👍
❤❤❤
लोप हुँदै गएको, गित जोगाउन धेरै राम्रो कुरो हो!
thank you