रामदले २ माइती चेली - Ramdale 2 Maiti Cheli || Buddha Rai/Basantaa Rai

Поделиться
HTML-код

Комментарии • 219

  • @Anilchamling39
    @Anilchamling39 Год назад +2

    सेवा मनबाट यो दाजै बाट 🙏 🙏 🙏

  • @sumanrai1050
    @sumanrai1050 7 месяцев назад +4

    मानवजाती जतिनै आधुनिकतामा प्रवेश गरे पनि आफ्नो मौलिक कला ,संगीत ,संस्कार
    ,संस्कृति भाषा ,धर्म अतिनै अमूल्य निधिको रुपमा संमान दिनु हामी सबैको माहनता हो ।
    सर्जक प्रती हार्दिक आभर ❤❤ ।

  • @tulrai4324
    @tulrai4324 Год назад +4

    Maiti Ra cheli ko sabda vaab asadhya ramro lageu BADAI teams lai:

  • @mausamlimbuloktam1132
    @mausamlimbuloktam1132 Год назад +3

    wow sarai राम्रो लाग्यो योगित बधाइ छ। ❤❤😢😢

  • @kblimbu7552
    @kblimbu7552 2 года назад +3

    Aja dherai dinko badma bhai ra baini ko yeti mitho geet sunnu payean dherai dherai dhanyawad dindai pheri pheri pani sunnu paun.

  • @soniarai4821
    @soniarai4821 3 года назад +23

    कमेन्ट गर्ने शब्द नै छैन मसँग हामी परदेशीको मन रुवाउने गीत शब्दा।बधाई छ हजुरहरुलाई ❤❤🌹🌹

  • @RupadhanRai-tv1rb
    @RupadhanRai-tv1rb Год назад +2

    पुस्ताै पुस्ताबाट उजागर हुनबाट गुम्सिएकाे भाकाकाे बिष्फाेट हाे याे। सम्पुर्णलाई बधाई साथै शुभ कामना है।।😃😃😃😃😃😃😃😃😃😃😃

  • @mausamitamang17
    @mausamitamang17 3 года назад +17

    हाम्रो समुदायमा यस्तो भाका सुन्न पाइदैन, हजुरहरुको प्रस्तुतिले सारै आनन्दित तुल्याएयो। धेरै राम्रो छ, बधाई छ सबैलाई।।🙏🙏

  • @tajrai9734
    @tajrai9734 Год назад +1

    सारै मीठो रामदली भाका वसन्त बुनु👌👌👌👌👌👌🌻🌻🌻🌻🌻🌻🌻🌻🌻

  • @tulrai4324
    @tulrai4324 Год назад +3

    Sachchikai pura Nepal ko Bisesta lai ujagar vaeko marmik sabda Tapai haru ko geet le sameteko 6 hai hjr:
    Agadi baddai januhos
    Suvokamna:

  • @buddhidhungana2037
    @buddhidhungana2037 Год назад +1

    बुद्ध राई जयु अरु भाग त आंदैनत

  • @innocentjack_ps5116
    @innocentjack_ps5116 3 года назад +7

    बास्तबमा नै भन्नू पर्दा हाम्रो समाजमा लोप भएक भाकालाइ हजुर हरुले यति मिठो गाउनु भयो कि के भनौ कुनै सब्द नै छैन पहिले पहिले हजुर बुवा हजुर आमाहरुले गाउथे अहिले सुन्दा कति आनन्द आउने हुन त म अहिले रोजाईको शिलसिलामा।पर्देसिएको छु यस्तो सुन्दा त्यो म हुर्केको गाउँ ठाउँको यादले सारै सताउछ। र बुद्द राई ज्युको म पहिले देखि नै ठूलो फ्यान उहाको स्वरको रामदली १ मैले लगभग 400 सय पटक सुने गाउमा जादा तिहार धेरै गाइयो पनि साथीहरू सङ्ग र आज पनि यो गितले सारै मन रुवायो😭 अझै यस्तै राम्रो गित दिनु होला आगामी दिनहरुमा पनि सुभकामना सबै टिमलाइ🙏🙏🙏🙏घर ओखलढुंगा बसाइ कोरिया 😍😍😍😍😍😍😍😍😍

    • @buddharaiofficial
      @buddharaiofficial  Год назад

      thank you so much hajur yeti mitho comment gardinu vayekomaa 🙏❤️🙏❤️

  • @kunshang829
    @kunshang829 Год назад +1

    Ekdam mitho geet vai

  • @damanrai9711
    @damanrai9711 3 года назад +9

    साह्रै मिठाे भाका हाम्रो वाम्वुले रामदले भाग दुई
    जति सुने पनि मनकाे धित नै नमर्ने । बहिनी र भाइ लाइ धन्यवाद छ 💐💐💐💐🌹🌹🌹🌹🌼🌼🌼🌼🌻🌻🌻🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @pungkhulemaila9546
    @pungkhulemaila9546 3 года назад +5

    दशै तिहार आयो,यो भाकाले मन रुवायो।

  • @ashokpyasirai
    @ashokpyasirai Год назад +1

    हाम्रो भाका हाम्रो गौरब🙏

  • @ganeshrai2807
    @ganeshrai2807 3 года назад +5

    संघीय नेपालको प्रदेश-१ दुधकोसी र सुनकोसी आसपासको रस्तीबस्तीमा गाइने सदाबहार भाका नै राम्दले भाका हो । सात दिन, सात रात गाउँदा पनि सकिदैन भन्नुहुन्छ, पुर्खाहरू । गायक, गायिका, शब्द संकलन अनि सुमधुर स्वरका धनी गायक बुद्ध राई अनि गायिका बसन्ता वाम्बुले राई एउटा राम्दले ब्रान्डका रूपमा चिनिनु भएको छ । उहाँ दुवैजना ठेट वाम्बुले राई भाषा बोल्न जान्नु हुन्छ, त्यसैले वाम्बुले भाषामै गाउँनसमेत सक्नु हुन्छ । शब्द अनि संगीत र स्वरल दिएर हामीलाई नाच्न प्रेरित गर्नु हुने कलाकारहरूलाई हार्दिक बधाई तथा शुभकामना छ ।

    • @buddharaiofficial
      @buddharaiofficial  3 года назад

      धन्याबाद दाजु याे हाैसला माया अनि तपाइहरुकाे अशिर्बाढ सदा यस्तै रहाेस् !👏👏👏

  • @parkashrai5724
    @parkashrai5724 3 года назад +2

    लो है साईला वाम्बुले सालाङ या पाकादै

  • @jibrajrai7934
    @jibrajrai7934 3 года назад +7

    एकपछि अर्को नयाँ खुराक लिएर दर्शक स्रोता माझ झुलकिएका वाम्बुले युवा बुद राईलाई एक सफल गायक भन्न रुचाऊछु!आगमिक दिनहरू मा पनि नयाँ नयाँ गीत सुन्न पाउने आपेक्षा र तपाईंको गायन यात्रा सफल्ताले शिखर चुमोस निखखो)शुभकामना!!!!

    • @buddharaiofficial
      @buddharaiofficial  Год назад

      thank you so much yeti mitho ❤️ comment Ra sath saport KO lagee

  • @narendrarai5260
    @narendrarai5260 Год назад +1

    Ati maulik bambule sanskritik song Sunera anaandit Bhayen ma. Dhanyebad

  • @sabinwambulerai1826
    @sabinwambulerai1826 3 года назад +8

    लौ बुद्ध सर अति राम्रो लाग्यो नि यो माईटी चेली को सुनौलो स्वास हामी परदेश मा भए पनि अहिले गाउँ घर मै बसे सुने जस्तैः लाग्दै छ नि सम्पुर्ण टिम लाई हार्दिक शुभ कामना 🎊🎉🎈🌷👏

  • @dipentertainment4200
    @dipentertainment4200 3 года назад +3

    मीठो रामदले गीत गाउँ घर को झल झल याद दिलाई दियो 😘😘😘

  • @gajunrai1193
    @gajunrai1193 3 года назад +5

    धेरै धेरै रान्चो बाम सालाङ्ग।सालाङ्ग पचो दोई जना दाजु दिदि लाई से बधाई र शुभ कामना बाम।ईनोङ्ग सालाङ्ग प्रोचो पापा लाई या धन्यवाद।आम्से रान्चो भरिलो आज्जा बाक्चो सालङ्ग ठाेसी हिम्कुब 🙏।आम पालिम दसैं नो तिहार नो चै सारो गुनजै दुम्चो भयो ड्याल पाखा।❤️👌👍️💖

    • @buddharaiofficial
      @buddharaiofficial  Год назад

      thank you so much 🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @bhimrajrai5780
    @bhimrajrai5780 Год назад +1

    यो गितले बल्यकालको यादहरु दिलायो। प्रतेक शब्दहरु ज्यादै मार्मिक छन। तपाईहरु चेली माईतिलाई प्रगतिको शुभकामना।

  • @abiralshisir2051
    @abiralshisir2051 Год назад +1

    Supper song daju

  • @balkumarmagar30
    @balkumarmagar30 3 года назад +2

    Yo Vanda 15 barsa pahila gauma mansire purne Ra baisake purne ma gaudai nacheko yad aayo badhai xa duitai ramdale vaka ramro xa hai

  • @sanjayraii3293
    @sanjayraii3293 3 года назад +4

    Aafno Gaupakha tira Purayo Yo Geet SunerA Special Miss hudo raix Tihar Kati ramro Ramdale Salaang

  • @raitirtha384
    @raitirtha384 3 года назад +6

    सारै मन छोयो हजुर हरूको राम दले भाकाले ,शुभकामना हजुर हरू लाई

  • @hbrai
    @hbrai 2 года назад +2

    यो रामदले गीत सुनिरहदा गाउँको झलझली याद आइरहेछ हजुर । रान्चो

  • @ManRai-w4y
    @ManRai-w4y Год назад +1

    दामि 🎉🎉🎉

  • @HemRodung
    @HemRodung 2 года назад +2

    म खोटाङ्गे चाम्लिङ राई भए पनि यति मीठो भाका सङ्गीत अनि लय मा समेटिएको राम्दले गित साएद मौलिक लोक भाका मन नपराउने कुरै हुन्न। अधिक मन पर्‍यो।सम्पूर्ण कलाकार हरुले यसरिनै लोक सस्कार लाई यसरी नै जगेर्णा गर्न सकिरहोस।💋💖💖🙏

  • @youbrajrai7948
    @youbrajrai7948 3 года назад +3

    Ramro x vai hjr haruko get

  • @darpanrai9481
    @darpanrai9481 3 года назад +3

    Dherei rancho bam haii sir salang wow

  • @purbelikancha9742
    @purbelikancha9742 3 года назад +3

    Dherai ramro xa geet yastai geet le har kura ko yad dilauncha

  • @thulungculture
    @thulungculture 2 года назад +1

    रामदले भाका भाग एकबाट निक्कै प्रभावित थिएँ भाग दुइ पनि उत्तिकै सुमधुर लाग्यो

  • @manojrai-gg2dq
    @manojrai-gg2dq 2 года назад +1

    आदरणीय सम्पूर्ण वाम्बुले राडु मापा ईस्तामित्र तिचोलाई जिउ जिउ बाम धेरैई सम्झना बाम बसन्ता रिब्या लगाएत सम्पुर्ण आम सालाङ रचैई पचो टिम लाई भित्र त्वामाचिन्चिङ खाचिलोम माया सम्झना बाम

  • @aablyamofficialchannel5584
    @aablyamofficialchannel5584 3 года назад +4

    Lu rancho bamoi ramdale..
    Salang..
    Daju 💓💓💓

    • @rairaaduarzun8042
      @rairaaduarzun8042 3 года назад

      Badhai xa ramdale salang maiti cheli lai ajhai pragati gardai jawoss ramdale vaka le❤️❤️❤️❤️

  • @aghyaat2625
    @aghyaat2625 3 года назад +5

    सुन्दर राम्दाले भाका, राम्रो लाग्यो ...
    👏

  • @tejdilu5137
    @tejdilu5137 3 года назад +6

    गित मीठो छ । बधाई छ याहाहरुलाई

  • @vipnewa4589
    @vipnewa4589 3 года назад +3

    Sarai mitho man xune git jati suneni napugne woou

  • @buddharaiofficial
    @buddharaiofficial  3 года назад +15

    thank you so much सम्पुर्णमा यति मिठाे सल्ला सुझाब हाैसलाकाे लागि याे तपाइहरुकाे साथ माया यसरी नै सधै रहिरहाेस् ! 👏👏👏💞💞💞💞💞💞💞💞💞💞💞💞

  • @mohansmrrai7414
    @mohansmrrai7414 3 года назад +4

    रान्च्वा बाम है भाइ न्व बैनीन्वा । आम्स्याङ पाटी राइजुम पाच्च्वा डुङ्मुकांच्य है ।

  • @rewatrai5596
    @rewatrai5596 Год назад +1

    पुर्बेलि लोक गीत एक्दमै राम्रो अनि मिठो भका छ
    प्रिय बुद्ध राइ ज्यु र बसन्त राइ ज्युमा नमन छ अझै यस्तै मिठो मिठो गीत सुन्न पाउ

  • @raichiwambule3291
    @raichiwambule3291 3 года назад +2

    राम्दले सालाङ राम्रो लाग्यो । बुद्ध भाईको भन्दा पनि बसन्त वाम्बुलेनीको गायन पो दम्दार लाग्यो ।

  • @Anil-Rai-Vlogs-48
    @Anil-Rai-Vlogs-48 3 года назад +17

    झन्डै रुवायो माइती र चेलिको वेदनामय गितले । हार्दिक शुभकामना तपाइहरुलाइ

  • @aelinarai5537
    @aelinarai5537 3 года назад +6

    Sarai mitho vaaka sabda gayki uttikai ramro.. Dherai dherai badhae ani suvakamana b daju no didilae🙏❤.Yesari nai sada hamro ramdale vaaka failirahos, gunjirahos.. ❤🎶✌

  • @jabatakrai6878
    @jabatakrai6878 3 года назад +3

    बधाइ छ कावा र सोल्टिनी लाई अति नै राम्रो पुर्बेली राम्दले भाका पर्देश को थाउमा भयेत पनि आफ्नै गाउँ घर को याद पैला पैला येसरिनै गाउँ घर्मा मादल बासुरी बजायेर गाइन्थ्यो त्यो झझल्को आझै पनि छ् र अतिनै राम्रो शब्द लाग्यो आशुनै थाम्न नै सकिन मत जिउ जिउ बाम

  • @anjanrai8758
    @anjanrai8758 3 года назад +3

    Alik dherai milera gauda jhan ramro huntho ki vanne soch Mero

  • @rajrapal1436
    @rajrapal1436 3 года назад +6

    सारै मन लोभिने अनि सबउत्कृष्ट शब्द सङ्गीत मा सजिएको गीति सारै मन पर्यो ❤️❤️❤️ह्जुर हरुलाई बधाई तथा शुभकामना

  • @yuman5245
    @yuman5245 3 года назад +4

    लु है यो राम्दले सालाङ् गाउदै नाच्दै २०७८ सालको दशै र तिहार मा रमाईलो गरौला। धन्यबाद छ सम्पूर्ण हजुरहरूलाई हामि लाई यो गीत मार्फत मनोरञ्जन दिनु भएको मा । बधाई न्वा आशीर्वाद बाम भेना हजुरलाई त्यवै दाम्विलाम न्वा रान्चो पासै ल्वानुकानो ईनोङ्ग देनुमी ई इच्छा चुम्सी चाप्ता। एकदम रान्चो बाम है।

  • @buddhidhungana2037
    @buddhidhungana2037 Год назад +1

    बुद्ध जि रामदलि अरुभाग गेरोमात आएनत

  • @surajtitung7057
    @surajtitung7057 2 года назад +1

    वाउ सम्मन छ

  • @pratirai3625
    @pratirai3625 2 года назад +4

    Gau Ghar ko Sarai yad aayo 😭😭😭😭❤️❤️❤️❤️❤️❤️

  • @jaminarai8584
    @jaminarai8584 Год назад +1

    Wowww🎉🎉🎉🎉

  • @sagarmathayoutubechannelba53
    @sagarmathayoutubechannelba53 3 года назад +3

    Ramcho salang kawa

  • @dijanvlogs9883
    @dijanvlogs9883 Год назад +1

    budha sir asadhae ramro xa yo paliko tihar ma aago balney wola xa sir yo gitley ❤❤

  • @yashasvirai7544
    @yashasvirai7544 3 года назад +3

    Aak Kwaraupo nwa Mammaililai dherae dherae badhai bam 🙏🙏❣️❣️

  • @kiratiadrishya5427
    @kiratiadrishya5427 3 года назад +6

    मीठो अनि अजंबरी गितको सम्बन्धित श्रष्ठा हरु प्रती हार्दिक बधाई तथा अरु सफलताको शुभकामना छ।

    • @buddharaiofficial
      @buddharaiofficial  3 года назад

      ati mitho comment ko lagee thank you so much daju👏👏👏

  • @sirjanarai8564
    @sirjanarai8564 3 года назад +7

    Geet ramro chha papsaila 😊😊❤❤❤❤

  • @menukarai2306
    @menukarai2306 3 года назад +3

    Malai sarai man parxa hjr haru ko prastuti

  • @devkumarrai3222
    @devkumarrai3222 3 года назад +3

    Dherae khusi lagyo Aafno gaugharko mithovaka afnoe Didi& vaiko sumadhur sorma sunnupauda Najikidae gareko Tiharko suvakamana x Happy Tihar *

  • @rahapalmaila3895
    @rahapalmaila3895 3 года назад +3

    Ramdale 2 ykdam ramro xa hai sir

  • @mitrarai3491
    @mitrarai3491 3 года назад +5

    Sarai ramro Hamro moulik vashako geet haardik badhaixa gayak vai & baini dubai jana Lai 👏👏🙏💐

  • @nabinkishorrai6908
    @nabinkishorrai6908 3 года назад +3

    सारम्से ब्रोच सालाङ

  • @kumbharajrai
    @kumbharajrai 3 года назад +3

    निकै सुन्दर ।

  • @sobinarai6130
    @sobinarai6130 3 года назад +3

    Congratulations.Papsaila N mamu. 💕💕

  • @tejbahadursunuwar7425
    @tejbahadursunuwar7425 2 года назад +1

    सांङगित यात्रा सांधना उचाई को सफ्लता शुभ कामना

  • @kblimbu7552
    @kblimbu7552 2 года назад +1

    Budha bhai ra baini geet haru pahile dekhi suni lyaeakai chhu ra yo cheli maitiko geet Dashai Tihar ko samjhana dilaie dinu bhayou dherai dherai dhanyawad chha.

  • @सुमितवाम्बुलेराई

    अत्यान्तै राम्रो छ गीत दाजु र मामु

  • @riderjunu5718
    @riderjunu5718 3 года назад +5

    Wowwww congratulations dherai ramro ramdale vakaa 🥰🥰

  • @renurai4148
    @renurai4148 2 года назад +1

    कति राम्रो हजुरहरु को गित आगनि दिन हरु मा पनि यस्तै यस्तै राम्रो राम्रो गितको म्युजिक भिडियोमा बनाउनु धरै धरै सुभकामना

  • @perongtv2022
    @perongtv2022 2 года назад +1

    damdar ramdale geet badhai chha sabai team lai

  • @imansinghrai3917
    @imansinghrai3917 3 года назад +2

    एकदम शन्दर्भ छ रामडले गित सर

  • @milanrai3063
    @milanrai3063 2 года назад +1

    dami xa purbele song

  • @hameedhameed3092
    @hameedhameed3092 2 года назад +1

    धेरै मिठो स्वर गितजती सुनेपनि सुन्न मन लाग्ने हामीप्रर्देसी लाई रान्चो बान दिदी साला 🙏🙏

  • @premram2103
    @premram2103 2 года назад +1

    Wow👌 atti utkrist prastuti dinu bhayo tapai haru dubai jana lai subha kamana chha ❣⚘😀❤💙♥❣⚘

  • @shyamkumarrai2871
    @shyamkumarrai2871 3 года назад +5

    la yo tihar jamaune vayo yo geetle💞💞💞congratulations papsaila

  • @ginrajrai1392
    @ginrajrai1392 3 года назад +3

    Shabda voice dami chh

  • @raekb2934
    @raekb2934 3 года назад +3

    उत्तुखल्से रान्चो वाम रामदले२ हजुर

  • @UdayaRai-i5q
    @UdayaRai-i5q Год назад +1

    शब्द धेरै मार्मिक छ

  • @nandarai9135
    @nandarai9135 Год назад +1

    haami pardesile dine sabdanai chaina chaina hajurharulai dherai3 suvakaamanaa❤️❤️❤️

  • @bhojrajrai5903
    @bhojrajrai5903 3 года назад +5

    sarai mitho geet ❤️

  • @sanjokraiyoutubechanne5284
    @sanjokraiyoutubechanne5284 2 года назад +1

    सेवा बाम सै दाजु दिदी हरुलाई अर्काे वाम्बुले भाकानाे सेर प्लिज

  • @RameshHumagain-c7s
    @RameshHumagain-c7s Год назад +1

    सफलताको शुभकामना

  • @MeishaRai19
    @MeishaRai19 Месяц назад +1

    दस amlaa जोडी नमस्कार होइ hjr

  • @yashasvirai7544
    @yashasvirai7544 3 года назад +3

    Salang rancho bam badhai bam didi ra kwara 🙏🙏❣️❣️

  • @ambikaraiwambuleofficial4667
    @ambikaraiwambuleofficial4667 3 года назад +4

    Lu ramro lagyo daju badhai x hjur dubailai

  • @karnarai8783
    @karnarai8783 Год назад +1

    its very sweet song

  • @HimalNugo-et4go
    @HimalNugo-et4go Год назад +1

    Nice

  • @manishrai985
    @manishrai985 3 года назад +1

    Wow nine song pat 3 pane buddha sir

  • @jharnaraiwambule5760
    @jharnaraiwambule5760 3 года назад +3

    Mitho geet..congratulations 🥰🥰

  • @ratnadangol8176
    @ratnadangol8176 3 года назад +4

    Dherai ramro xa Buddha sir best of luck

  • @gauragautam9229
    @gauragautam9229 3 года назад +3

    Congratulations

  • @टुङडोलीमोटुङसा

    बधाई भाई

  • @kblimbu7552
    @kblimbu7552 2 года назад +1

    Tapain haru ko geet thiyen.

  • @dhurbarai3843
    @dhurbarai3843 Год назад +1

    Mitho melodious song thank you

  • @AmitRai3170
    @AmitRai3170 3 года назад +2

    wow wow good song 😍😍🎶🎵🎵🎼

  • @binda6394
    @binda6394 Год назад +1

    Wow♥️♥️👌👌👏👏👏

  • @indrakumarsdiary
    @indrakumarsdiary 2 года назад +1

    वउ मीठाे

  • @ambulerai6792
    @ambulerai6792 3 года назад +4

    Rancho bam vatij baini pardeslong thosang bam.