एकदमै राम्रो,, हाम्रो मौलिक भाका हामी केटाकेटी हुँदा बन जंगलमा घाँस दाउरा गर्न जादा अत्यन्तै सुन्न पाइन्थ्यो । साच्चै मेरो भाकाले मेरो बालापनको याद दिलायो❤❤❤
मैले मन देखी सम्मान गरे यो गीत लेख्ने गाउने सङ्गीत भर्ने र सम्पूर्णलाई ! १० पटक सुनेर र १० जनालाई शेर गरेर सम्मान गर्छु ! त्यो गाउ त्यो जीबन याद गराइदिनु भयो सम्मान गर्न धन ठुलो छैन ! यो मन प्रफुल्लित भयो जुन पैसामा किन्न सकिन्न !३० बर्ष भयो भोजपुर छोडेको ज्यान टाढा छ मन सधै तेही गाउ पाखामा ! फेरी पनि धेरै धरै सम्मान छ यो गीतका सबै सर्जकलाई 💓🙏
यो भाका त पहिले पहिले गाऊँका हाम्रा बाजे बजुहरूले गाउनु हुन्थ्यो अनि हलेसी मेला तिर सुनिन्थ्यो। माया प्रेम, दुःख सुखको खास आभाष झल्काउने थेट भाका अनि लयहरू। We should preserve our culture and tradition !!
राम्रो भाका 😂😂😂😂
Jaya Bhojpur
Wow😮😮 nice
Katii mitho hakpare git Ra Malai sarai man parne gayika bainiharu sampurna ma dhannebad
Lo hai sarai ramro dohori geet
Hurrayi
अाहा👍️👍️👍️
टिकटकमा सुनेर आउने जति हाजिर हुम त🙏
😂😂
Dami song xa mata vet nae garo vo git naee bala bala vete man xuyoo sadae astoe git nikalnus hae good lok❤❤❤❤❤
Ramro xa
Thank you
Lu sarai ramro dherai pachi gau gharko yade delauni lok vaka ko geet sunna paiyo malai ta bijok Ramailo vo😆😆😆😆😆😆🙏🙏🙏
Nani ho uile kopo yad ayo manai ruyera ayo hamro pala ko git bhari bokda ghash katda gauthiu esto gothala gana gaudai garnu la dhanyabad Taplejung
Wow thank you hjr.....hunxa ni
Good xa aha
अतिनै राम्रो गीत गाउनु भयो । दामी2
Thank you 🙏
Maja ayo thatta gardai dohiri khela badhai chha
ई 3 जाना नेपाली लोग दोहोरी काे खम्बा मा 1 जाना खम्बा ढल्दा कस्तो मन् भाको होला यो भिडियो हेरेर थाहा हुन्छ 😢😢😢😢😢😢
पुराना ती सुनौला दिनहरुको याद आयो।
Yo geetle balaban ko yat metai diyo all team lai thanku so much ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤
ok chha bhai
बालपन को याद आयो । कति राम्रो ।कुराकानी नगरी जुहारी मात्रै को भए झन सुन मा सुगन्ध हुने थियो।
धेरै राम्रो छ गाेठाले गान हजुर
मलाईता खुबैनै मन्पर्छ सधैेनै मेरो मन्मा
झल्किन्छ धन्येबात्छ है दाजुभाई अनि
दिदी र बैनि नमस्तेछ सदालाईछ
Nice
एकदमै राम्रो,, हाम्रो मौलिक भाका हामी केटाकेटी हुँदा बन जंगलमा घाँस दाउरा गर्न जादा अत्यन्तै सुन्न पाइन्थ्यो । साच्चै मेरो भाकाले मेरो बालापनको याद दिलायो❤❤❤
यो गित पुरानो रैछ कसरी हेरिन मैले पहिले नाइ हट दामि त खोजे जस्तै टिकटमा मा हेरेर मात्रै आको एता फेरि अरको नि सुन पाउ समपुण टिम लाई बधाई
मैले मन देखी सम्मान गरे यो गीत लेख्ने गाउने सङ्गीत भर्ने र सम्पूर्णलाई ! १० पटक सुनेर र १० जनालाई शेर गरेर सम्मान गर्छु ! त्यो गाउ त्यो जीबन याद गराइदिनु भयो सम्मान गर्न धन ठुलो छैन ! यो मन प्रफुल्लित भयो जुन पैसामा किन्न सकिन्न !३० बर्ष भयो भोजपुर छोडेको ज्यान टाढा छ मन सधै तेही गाउ पाखामा ! फेरी पनि धेरै धरै सम्मान छ यो गीतका सबै सर्जकलाई 💓🙏
धन्यवाद हजुर मीठो र उत्साहपुर्ण कमेन्ट को लागि।
ठाडो भाका भन्छन क्यारे।राम्रो छ
लु धेरै पछि गाउँ ले भाका सुन्न पाइयो । धेरै राम्रो छ ।
Thank you sir hjr
राम्रो छ है सिल्टिनी हरुको
Thank you
ahaaa kati mitho bhakaa man choyo sampurna temlaisubakamana
लाेप उन्मुख भाका 😢👏👏👏🙏🙏🙏🙏🙏
Wowow
यी कालो चोली लाउने सुस्मिता राई यो भौतिकदुनियामा हुनुहुन्न सवैभन्दा उनकै सुमधुर स्वर छ दैवले किन लुट्छ होला
खेल्नु आउनु है = खेल्न आउ है
Nic voes and song didi and dada
कडा हो लोक दोहोरी
हे हे सर धन्यवाद।
इलाम जिल्लामा हाइ स्कूल
राम्रो'।।।
दिने *
Wowoww bhai ji
19 mainaa paxi comment gareko manparyo gaatheho haamro purbeli song mitho voice manparyo gaatheho from Scotland new pani hu 6 ki ?
पुर्वेली भाकामा मौलिकता झल्काउने गीत् गाइदिनु भयकोमा गायक गायिका र सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु
धन्यवाद हजुर हेरोदिनुभएकोमा।
@@thamimusic णणणणणणणणणणणणणणणणणणणणण
आ हा. कति सुने जति उति सुनौम लाग्छ
Mpne jpura dai
,कतोिमि रुपरा राम्रो
सोरइरामरो अजइगाऊनुप
सारइमजाआयो मतसुनेको सुनेइभऐछु
Dingla Khandbari teso bha maya haw basau baat mari sarai mann paryo
Thank you hjr
राम्रो छ हाम्रो भोजपुरको गीत
Hamro gothale geet sarai mitho ❤❤
हामी पुर्बेलीलाई यो ज्वारी सुन्दा गाउघरघै याद आउछ हजुर ।।
पहिले गोठमा बसेको याद दिलाउनुभयो सारै खुशी लाग्यो धेरै धेरै धन्यवाद भइ बहिनी हरु लाई
धन्यवाद सर हजुर।।।
Yo geet ta pahile pani kata kata suneko jasto lagyo ta ho.
Yad aayo ghau gharko
hora hjr thank you
❤️ाआहै क्या मीठो गाउने जिबान कति मीठो सोङ गाउघरको याद दिलाइ दियो बधाई छ सबै जानलाई😍😘😍
हजुर हरुको गित एति राम्रो अति राम्रो फेरिपोनी गित गाई दिनु होला एस्ताइ खाल्को गिता लै लै भन्ने ल धन्याबत....
Thank you
आहा राम्रो लाग्यो🌹🌹🌹
2033 सालतिर हामीले पनी जंगलमा गाई बाख्रा चराउदा यसरिनै ठाडोभाका गीत र बाँसुरी बजाएर गीत गाउँथ्यो हौ touch my heart love you all 👌 👏 💖
Wow
Hurhur
राम्रो लाग्यो बच्चा बेला को याद आयो सफलताको शुभकामना ।
Ramro xahai ramro Purbeli gothale bhaka ko geet chai
Thnk you hjr
राम्रो छ सर्👌👌
Thank you
यो भाका त पहिले पहिले गाऊँका हाम्रा बाजे बजुहरूले गाउनु हुन्थ्यो अनि हलेसी मेला तिर सुनिन्थ्यो। माया प्रेम, दुःख सुखको खास आभाष झल्काउने थेट भाका अनि लयहरू।
We should preserve our culture and tradition !!
Honi hjr thank you
wa wa wa Bhojpur Gau jasto lageu.Thanks a lot.
Hjr thank you
❤
आहा! मन पर्यो ।।
हाम्रो पुर्बेली गित साह्रै मिठो
कठै! ठोऊ ठोऊ भन्न छाडेको त मैले पनि ४० पो पुग्नआँटेछ भाइ वैना हो किन त्यसरी मनै ...!
होर हजुर।।गाउको र सानोको क्षेण थोरै भएनी दिलाएको नि सर ज्यु।।धन्यवाद हेरिदिनुभएकोमा शेयर पनि गरिदिनुहोस ल।
बधाई छ सम्पूर्ण टिमलाई। म क्यामेरामेनको तर्फबाट
Ekdam mitho purbeli vaka . Sabai soltiniko ramro x bt malai best chai susmita soltiniko lago 💝💝💝
Yo video 2 barsa paxi comment gareko manparyo gaatheho from Scotland I love s all team
Woww thank you
Yesto ramri2 Soltinee haru dekhda ta malai ni juhari khelnu Mon po paryo ta hw🤭
Has hjr hehehe
T
@@thamimusic 😛🤭👍
Aaha Kathi mitho juri hajur yek dam Ramro lagiyo hajur qatar bata
Aaha.sarei.ramro.lagyo.❤❤.Aston.git.lyae.rakhnu.hola
आहा!!
कति मीठो सँस्कृति 🇳🇵🇳🇵🇳🇵
Nice... Song...
Thank you
गोठालो गरेको याद पो दिलायो
नानी हरुकाे साेर र गित केमिठाे ।
हाम्रो सुरिलो भाकाहरू संधैजिबित रहिरहोस्❤भन्नचाहान्छु बधाइछ यॉहाहरू लाइ……🎉
धेरै राम्रो छ 🌹🌹🌹🎁🎁
Thank you
best of luck bro
कति राम्रोसँग गाउनु भयो हजुर हरु ले
Dew को बोतल हैन कठुवा राख्ने हो नि त टोलि
Yo honta
पहिला पहिला आमा दिदिहरु संग घाँस दाउरा जादा उहाँहरु गएको याद आयो कति रमाइलो थियो त्यो पल
हो हजुर! धन्यवाद हजुर ।।
आहा यो गित सुनेर पहिलेको याद आयो
दाम्मि बधाई छ कलाकार नानीहरू
धेरै मन पर्यो ...!!!
धन्यवाद हजुर
लै लै हो भोजपुर डवलि। लाएको माया हो जीवन कवलि🤣
महिले पनि गोठालो गरेको याद दिलाइ दियो हौ दामी छ हाम्रो पुर्बेली भाका एक दम मन परछ !!
धन्यवाद हजुर
Serya susmita sunita baeni ek damae ramro voice ko Dhani 👌👍
Hajur Haru le juhari gauda merota aakha bata aasu auchha Tapai Haru sabai Jana lai Dhanne bat Chha 🙏👍🤣😀😃😄😆😁👌⚘🇳🇵
स्यावास स्यावास
Thank you
म चै भएको भा पातले भाका दिन्थे
Sushmita is the best.
सारै मिठो गाना गाउँ घर काे 👌👌🙏🙏🙏
Wow
Amazing 😍😍💕💕👍👍👌👌
Sarai man runxa hau yastai geet sundai hurkeko vayara hola gau gharma😢
Daami 👌
Dami dami
Thank you
Dhanya Badh purano saskirti purno Jhalko Lagyo mero Janma sankhuwa sava madi Hal saudi Arab
बरालिको = ?, बरालि = बैरांगि
बिगत लाई झस्कायो यो भाकाले बनपाखा मा गुन्जिने भाका
Keta bhanda ketiko group ramro sor hjr
Thank you
Aatine ramro Gita gaunu vo dami xa
Thank you