Meri didi rukum ki san karnali ki san ajhai bhanum yo mero sundar desh ki san k bhanera dhanyabad takryau jhan aaha yo धुन व्याख्या मन नै अमिलो भयो😢😢😢😢
नेपालमा यस्ता लुकेका पर्यटकीय स्थल छन विशेषत कर्णाली प्रदेश मा अनेकौं खालका आफ्नै विशेषता बोकेका थुप्रै पर्यटक आकर्षण गर्ने स्थल लाई कसरी पुरै देश अनि विश्वमाझ चिनाउने भन्ने कुराको अभावका कारण थुप्रै पर्यटक स्थललहरु ओझेलमा परेका छन हजूरले गर्दा पछिल्लो 1 वर्षमै ती दूर दराज मा रहेका कर्णाली प्रदेशका आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्ने धेरै ठाउँ देश विदेश मा परिचित हुन पाएका छन हृदय देखि धन्यबाद् दीदी हजुलाई हजूरले गरेको यो योगदान लाई सम्मान छ र देश ले पनि सम्मान गर्नेछ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
हाम्रो पञ्चापुरी नगरपालिकामा लुकेका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरु देश देखि विदेश सम्म पूर्यादिनु भएको मा सबै सामु लेराइदिनु भएको मा सृजना दिदी लाई धेरै धेरै ध्यवाद 🙏❤️ म पनि आफ्नो ठाउँ लाई चिनाउने प्रर्यास गर्दै छु सबैले माया गर्दिनु होला 🙏❤️ Lots of love from Babiyachaur Once again thank you srijana de for visiting and exploring our west surkhet ❤️🙏
Many happy returns of the day🎉 Happy Birthday to you Dear♥️🎂🎂May your birthday be filled with laughter🥰and your journey continue to be blessed each and every day🚶♀️💯♥️ Lots of love♥️♥️♥️
कुनै कुनै बेला सुन्न नसक्ने समयको पनि अभाब भएँ जस्तो त हुन्छं नै --- तर प्रकृतिलाई सुन्दा प्रकृतिले त्यो अभाव लाई कति सुन्दर गरी सन्तुष्टिले भरिदिन्छ है ☘️❤️... दिदी म हराएकी छैन है 😊😊 अलिक ढिला मात्र गरेकी हुँ -- तपाइँ संगको हरेक यात्राले मलाई पनि त्यहीं पुर्याउने गर्छ ❤️यति धेरै गन्तव्य एकैदिनमा घुमेर फर्किन पाउनु पनि मनको सन्तुष्टि हो नी है , त्यो पनि एउटै ठाँउमा यति धेरै घुम्ने ठाउँ ❤️ कति रमाइलो ☘️❤️
first dekhi aile samma ko sabai vlog herirakoxu naxutayera..yekdum khusi lagxa hamro generation ko manxe le yeti ramro kam gareko dekhda..proud of you dear lots of love and blessings
How amazing ❤❤❤तिमि लाई जन्मदिन बिशेष नलाग्नु र आँफु जन्मे को दिन थाहा नहुनु को कारण यो होला तिमि हरेक दिन ,नयाँ दिन नयाँ जन्मदिन जसरि सोचेर अघि बढ्छौ र त्यसमै खुसि छौ। यात्रा गर्न नपाउनु तिम्रो लागि दुख को दिन हुन सक्छ त्यसैले हरेक दिन नयाँ सोच्नु नयाँ ठाउँ पुग्नु ,म यात्रा गर्दैन भन्न पाउने छैनौ। तिमि जे छौ त्यहि भएर बाँच्नु। Happy Birthday Sizzu
धेरै पछि सिजु दिदीको आवज सुन्न पाइयो अनि धेरै राम्रो भिडियो लिएर आउनु भयो धन्यवाद 🙏अब रेगुरल यस्तै यस्तै राम्रो राम्रो भिडियो हरु ल्याउनु परेउ है हजुर।👍️🙏धेरै धेरै माया दिदी कतार देखि हेर्दै छु🇧🇭🇧🇭 नेपाल फर्किए भने पक्कै पनि दिदी संग घुम्ने मैका मिलोस्🙏♥️♥️🇳🇵🇳🇵🇳🇵जय नेपाल 🇳🇵हाम्रो अनि राम्रो नेपाल 🇳🇵🇳🇵
I think I am cursed. Couldn't explore the treasures of my motherland. Thanks to sirjana.She is mean to us. She is doing absolute good work to explore. Well appreciated🙏
दिदी धेरै धेरै धन्यवाद कोहि आर्थिक अवस्थाले कोहि समय नभयर घुम्न नपाकोले तपाइले आज कोठामा बसेको लाई नि सुर्खेत को बाबिया चौर लगायत जाजुरा दह देखाइदेको मा मुरि मुरि धन्यवाद धेरै माया अनि धेरै सम्मान छ❤️❤️❤️🙏🙏🙏🙏🙏
plz yar everyday chaiyo video haru which is not possible but plz don't take too long as you have taken earlier 😢 ma pani rukumeli hai love watching your videos ! jay nepal !❤
धन्यवाद दिदी हाम्राे लुकेकाे गाउलाइ सबै काे सामु प्रस्तुत गरिदिनु भयकाेमा
ruclips.net/video/15f4aCOGXwg/видео.html 🙏🏻
सारै रमालो लाग्यो sizzu बहिनी भिडियो अरु अझै डेन्जर डेन्जर बनाउदै जानुहोस
दिदीहरुसङ पर्यटकीय अवलोकन गर्न पाउदाको क्षण एकदम अवस्मरणिय छ।
येस्तै येस्तै गुमनाम ठाउहरुले नाम पाउनेछ्न यसको लागि धन्यवाद अनि जन्म दिनको अशेष शुभकामना है त
Love from panchapuri 11(kuine)❣️
Happy birthday🎉🎉❤
धेरै दिन पछि बल्ल हजुरको भिडियो हेर्न पाइयो खुसी लाग्यो हजुरलाई धेरै धेरै धन्यवाद ।
wow beautiful panchapuri 😍😍😍
thank u for beautiful video जय होस
धेरै धेरै धन्यवाद सिर्जना दिदि हाम्रो पश्चिमको रमणीय गाँउ परिबेस र सुन्दर प्रकृतिलाई कुना काप्चामा पुराइ दिनु भएको मा
Dherei dherei mayah 🌻
Wow beautiful please and happy birthday vlogs sister
धन्यवाद बैनी धेरै समय पछि तपाईंको बिडियो हेर्न पाए ।
Wow beautiful place
धेरै मन पर्यो यो भिडियो हेरे पछि।
Editing, sound selection अत्ति बबाल।
मनै देखि धेरै धेरै शुभकामना।
Meri didi rukum ki san karnali ki san ajhai bhanum yo mero sundar desh ki san k bhanera dhanyabad takryau jhan aaha yo धुन व्याख्या मन नै अमिलो भयो😢😢😢😢
Happy birthday sister ..your big fan
I loved your explain speech sister thanks 🙏
happy birthday 🎉 sister
नेपालमा यस्ता लुकेका पर्यटकीय स्थल छन विशेषत कर्णाली प्रदेश मा अनेकौं खालका आफ्नै विशेषता बोकेका थुप्रै पर्यटक आकर्षण गर्ने स्थल लाई कसरी पुरै देश अनि विश्वमाझ चिनाउने भन्ने कुराको अभावका कारण थुप्रै पर्यटक स्थललहरु ओझेलमा परेका छन हजूरले गर्दा पछिल्लो 1 वर्षमै ती दूर दराज मा रहेका कर्णाली प्रदेशका आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्ने धेरै ठाउँ देश विदेश मा परिचित हुन पाएका छन हृदय देखि धन्यबाद् दीदी हजुलाई हजूरले गरेको यो योगदान लाई सम्मान छ र देश ले पनि सम्मान गर्नेछ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
पक्कै पनि सर, जय होस्,
Thank you so much 😊
ruclips.net/video/15f4aCOGXwg/видео.html 🙏🏻
धेरै प्रतीक्षा पछि भिडियो आयो।
खुसिले मन गदगद 😊😊😊
जन्मदिन को धेरै धेरै शुभकामना।
दिदि हजुरले post गरेको video धेरै पछि हेर्न पाइयो आज खुशी लाग्यो 😊❤️
Happy birthday 🙏🇳🇵🎁🎂
Wow❤❤❤❤❤❤
Favorite place🫶❤️
Wow❣️
Happy Birthday most beautiful creator 💐
Finally aayo!!💜
video कहिले आउल भन्दै
waiting मा थिए ,तर आज हेर्दै छु।धन्यवाद दि❤️❤️
Always beautiful hamro panchapuri municipal 7 surkhet 💜❤️
ruclips.net/video/15f4aCOGXwg/видео.html 🙏🏻
Wow amazing video sis❤❤
Really amazing 🙏🙏🙏🙏🙏😍🥰sister
धेरै राम्रो आगमी दिनहरूमा पनि तेस्तै भिडियो देख्न पाइयोस्
आहा कति सुन्दर ठाउँहरु छन् है हाम्रो देश नेपालमा
साँच्चै भन्नु पर्दा स्वर्गको टुक्रा नै हो हाम्रो देश नेपाल 🇳🇵
Happy birthday to you sirzu ❤️💕💞🎉🎂god bless you stay happy stay Safe
रमणीय
luvly n very beautiful
Am i the only one who gives thumbs up to her videos before starting to watch ❤❤
हाम्रो पञ्चापुरी नगरपालिकामा लुकेका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरु देश देखि विदेश सम्म पूर्यादिनु भएको मा सबै सामु लेराइदिनु भएको मा सृजना दिदी लाई धेरै धेरै ध्यवाद 🙏❤️
म पनि आफ्नो ठाउँ लाई चिनाउने प्रर्यास गर्दै छु सबैले माया गर्दिनु होला 🙏❤️
Lots of love from Babiyachaur
Once again thank you srijana de for visiting and exploring our west surkhet ❤️🙏
Firstly a very happy birthday😍🎉. And thank you so much for the beautiful vlogs😍.
प्रतिक्षाको फल मिठो हुन्छ भनिन्थ्यो, हो रहेछ आज निकै सुन्दर Vlog लिएर आउनु भएकोमा धन्यवाद दिदि..🙏🙏🙏
ruclips.net/video/15f4aCOGXwg/видео.html 🙏🏻
wow Very awesome place, thank you sizzu ji 🙏🙏
I am thankful to you sis 💕..i am from Babiyachaur.... 💖
जन्म दिनको शुभकामना दिदि❤️
Amazing Baini 🎉 Happy Birthday Once Again
Happy Birthday Vlog😍😍
wowowowwo good work
Many happy returns of the day🎉
Happy Birthday to you Dear♥️🎂🎂May your birthday be filled with laughter🥰and your journey continue to be blessed each and every day🚶♀️💯♥️
Lots of love♥️♥️♥️
Aaha kya dammi
Thank you for visiting our west Surkhet!!!
ruclips.net/video/15f4aCOGXwg/видео.html 🙏🏻
Dherai paxi video aayo 💓💓
आज हेरे हैं मैले यो भिडियो
आहा धेरै मन पर्यो भिडियो म पनि सुर्खेत कै हु है।प्राय म हजुरको भिडियो धेरै हेर्ने गर्दछु।
Finally got a new video 📸
Hamro पछाडि परेको ठाँउलाई हजुरले promate गर्देकोमा धेरै धेरै धन्यवाद दिदी ❣️❣️
ruclips.net/video/15f4aCOGXwg/видео.html 🙏🏻
wow
हेर्दाहेर्दै कति छिटै सकिएछ , धेरै सुन्दर पस्चिम सुर्खेत
nice travall,and save upp the travel sis!!!!❤❤❤❤❤
I have just visited that place a day before
The place is so quiet and peaceful ❤
😍😍😍
Great didee
Nice 💓💓
Wow ❤verry nice sis 😊
After long time Diju💝💖
कुनै कुनै बेला सुन्न नसक्ने समयको पनि अभाब भएँ जस्तो त हुन्छं नै --- तर प्रकृतिलाई सुन्दा प्रकृतिले त्यो अभाव लाई कति सुन्दर गरी सन्तुष्टिले भरिदिन्छ है ☘️❤️...
दिदी म हराएकी छैन है 😊😊 अलिक ढिला मात्र गरेकी हुँ --
तपाइँ संगको हरेक यात्राले मलाई पनि त्यहीं पुर्याउने गर्छ ❤️यति धेरै गन्तव्य एकैदिनमा घुमेर फर्किन पाउनु पनि मनको सन्तुष्टि हो नी है , त्यो पनि एउटै ठाँउमा यति धेरै घुम्ने ठाउँ ❤️ कति रमाइलो ☘️❤️
Nice
Wow amazing ❤️ Happy birthday to you de ♥️🎉
Dheroii ramro west surkhet ponii ❤ man naii ananda ayo 🤩 hamii ta tapai ley halya video herney maan mithaudaiii basney ta ho 😢
Awesome Vlog ❤❤
Awesome vlog
very nice
madale gufa haru ko view torai vayo
Happy birthday 🎉🎂🎉
पर्यटन गन्तव्य बोकेको एउटा क्षेत्र अछामको रामारोशन हो यो क्षेत्रमा गएर नि भिडियो बनाउनु परेव दिदी ❤️
Wow ramailo lagyo
धेरै प्रतीक्षा पछि हेर्न पाइयो।
म कसरी बयान गरौं दिदी हजुरको भिडियो unique र best कन्टेन्ट छ 🥰❣️❣️
First of all Happy Birthday Didi ❤️Ani aba xai Video continue awnu poro please ! Long video awna na saka nii short halnu huss 💗Much love Di 🧿
लामो समय परखाई 🌹🙏🌹
🙏🙏🙏🙏🙏♥️♥️♥️♥️👍️👍️👍️👍️
first dekhi aile samma ko sabai vlog herirakoxu naxutayera..yekdum khusi lagxa hamro generation ko manxe le yeti ramro kam gareko dekhda..proud of you dear
lots of love and blessings
How amazing ❤❤❤तिमि लाई जन्मदिन बिशेष नलाग्नु र आँफु जन्मे को दिन थाहा नहुनु को कारण यो होला तिमि हरेक दिन ,नयाँ दिन नयाँ जन्मदिन जसरि सोचेर अघि बढ्छौ र त्यसमै खुसि छौ। यात्रा गर्न नपाउनु तिम्रो लागि दुख को दिन हुन सक्छ त्यसैले हरेक दिन नयाँ सोच्नु नयाँ ठाउँ पुग्नु ,म यात्रा गर्दैन भन्न पाउने छैनौ। तिमि जे छौ त्यहि भएर बाँच्नु।
Happy Birthday Sizzu
ruclips.net/video/15f4aCOGXwg/видео.html 🙏🏻
धेरै पछि सिजु दिदीको आवज सुन्न पाइयो अनि धेरै राम्रो भिडियो लिएर आउनु भयो धन्यवाद 🙏अब रेगुरल यस्तै यस्तै राम्रो राम्रो भिडियो हरु ल्याउनु परेउ है हजुर।👍️🙏धेरै धेरै माया दिदी कतार देखि हेर्दै छु🇧🇭🇧🇭
नेपाल फर्किए भने पक्कै पनि दिदी संग घुम्ने मैका मिलोस्🙏♥️♥️🇳🇵🇳🇵🇳🇵जय नेपाल 🇳🇵हाम्रो अनि राम्रो नेपाल 🇳🇵🇳🇵
#BeReal ❤️
Keep it up doing this work love u didi❤❤
दिनमा जति सुकै काम गरेर थकान भए पनि राति सुत्ने बेला हजुरकाे युट्युबका भिड्याे हेरेर बल्ल आत्मालाई सान्ति मिल्छ ❤💙
I think I am cursed.
Couldn't explore the treasures of my motherland.
Thanks to sirjana.She is mean to us. She is doing absolute good work to explore. Well appreciated🙏
Thank you so much 😊
@@sirjanasizzu
Warm welcome
दिदी धेरै धेरै धन्यवाद कोहि आर्थिक अवस्थाले कोहि समय नभयर घुम्न नपाकोले तपाइले आज कोठामा बसेको लाई नि सुर्खेत को बाबिया चौर लगायत जाजुरा दह देखाइदेको मा मुरि मुरि धन्यवाद धेरै माया अनि धेरै सम्मान छ❤️❤️❤️🙏🙏🙏🙏🙏
❤️❤️❤️❤️❤️❤️❤️❣️
Malai ta yetti din harayeko vayera ris authyaxa happy birthday 💐💐🎂🎂🎂🍫🍫🍫
❤Tq so much sister hamro gau ko ramaila Thau haru ko video banaideko maa 🎉❤
❤️❤️
❤❤😘
Welcome back Buini
Vauju Namaste bibas dai ko big fan💘
Sizzu nice
plz yar everyday chaiyo video haru which is not possible but plz don't take too long as you have taken earlier 😢 ma pani rukumeli hai love watching your videos ! jay nepal !❤
Happy birthday sizzu 💓
Long time kata haraako
dee💙
धेरै दिन पछि देख्न पैयो दिदी पन्चपुरी 10 सम्म पनि जानू होला अनुरोध छ
पन्चपुरी 11 जानू पर्ने हो खासमा
Sirjana i love you❤️❤️❤️