कर्मचारी निलम्बनले लियो उग्र रुप, बैठकमा बालेन र वडा सदस्यको चर्काचर्की - Balen Karmachari Nilamban

Поделиться
HTML-код
  • Опубликовано: 12 фев 2024
  • कर्मचारी निलम्बनले लियो उग्र रुप, नगर बैठकमा बालेन र वडा सदस्य बीच चर्काचर्की - Balen Shah Karmachari Nilamban
    Don't Forget To Like , Comment & Share.......
    YT Link :- / @webnewsnepal
    FB Link :- / sahihonepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    embedding to a website is allowed...
  • РазвлеченияРазвлечения

Комментарии • 766

  • @user-su6nx7tt3u
    @user-su6nx7tt3u 5 месяцев назад +222

    याे माउवादी कि झोले लाई काठमाडौं बासीले कार्रवाई गर्नु पर्यो मेहेर संग मुख लाग्नु पर्छ भातेनी

    • @RSG22223
      @RSG22223 5 месяцев назад +2

      Aafno hak ko lagi bolda kina karbahi garne chahe balen hos ya chahe raja aafno hag hit ko lagi jaha pani bolna sakinxa 😡😡

    • @veesalgurung2473
      @veesalgurung2473 5 месяцев назад +16

      ​@@RSG22223 मावबादि को झोलेनि आयो 😂😂😂

    • @ramsen3762
      @ramsen3762 5 месяцев назад +3

      ​@@RSG22223 timro vanai jatro galti garepani karbahi nagarne ho???? Galti garesi ghanta ko hak rw hit?????

    • @arunpachhaldangya8761
      @arunpachhaldangya8761 5 месяцев назад

      Hak ko lagi ladnu ramro ho tara jayej kura ma, bhrastachar li badawa dinu galat ho,afno mitinili samjhaunu@@RSG22223

    • @albinashrestha3369
      @albinashrestha3369 5 месяцев назад +3

      @@RSG22223 अधिकृत तहमा जागिर खाएर कस्तो सामान्य जवाफ बुद्धिजिवी ज्यू महोदयहरु🙏🙏🙏

  • @magarmaddy6441
    @magarmaddy6441 5 месяцев назад +100

    Balena ji एक एक चुनि चुनि कारबाही हुनुपर्छ हामी जनता छौं हजुरको लागि

  • @user-mq5qb9fl7i
    @user-mq5qb9fl7i 5 месяцев назад +60

    धेरै बाठी नबन बैनी तिमी जस्ता दलाल लेनै हो देश बिगार्ने!!! जए बालेन❤❤❤❤

  • @Suman-tamang.
    @Suman-tamang. 5 месяцев назад +52

    बालेन र सुनिता नेपालको नम्बर वान मेहर उपमेयर हो।❤❤❤

  • @ramsubba2294
    @ramsubba2294 5 месяцев назад +149

    त्याे निलम्बनमा परेका भ्रष्ट कर्मचारीकाे पक्षमा बाेल्ने वडाध्यक्षहरु सबै पार्टीको झाेले नेताहरुकाे गुलामहरु हुन् । यिनीहरू बाेलेकाे सुन्दा अनपढ गवाँर लम्मपट मुर्खहरु रहेछन्😡

  • @lilatamang3624
    @lilatamang3624 5 месяцев назад +110

    सबै कर्मचारी भ्रष्टचारी लाई बचाउने तिर लागेको देखियो। र यो धेरै बोल्ने लेडिज न एक दलाल हो भन्ने पनि स्पष्ट देखियो। यो लेडिजको सम्पतिको जाँच हुनु पर्छ र यसलाई कारबाही हुनु पर्छ।

    • @govindamagar8525
      @govindamagar8525 5 месяцев назад

      ❤❤❤

    • @smritijoshi2913
      @smritijoshi2913 5 месяцев назад +1

      Yeti chai ma bhanchu hatti lamkeencha afno sahi dhun ma hazaar kukur haru bhukchan nasochera.. Huge respect n salutation to Mr Balen Sir ❤

  • @SantosBk-db4yx
    @SantosBk-db4yx 5 месяцев назад +41

    यो सदस्य लाई पनि हार्दिक श्रद्धाञ्जली छ है।

  • @sureshpaudel1335
    @sureshpaudel1335 5 месяцев назад +33

    यो मुख मुखै लाग्ने आइमालाई प्रोढशिक्षा पढाई लेखाइ गनु पर्छ पहिला ,यस्ता ,,हिरा जस्ता देखिने । किरा हरुले नै हो देश बिगार्ने !!!

  • @dipendrabogati7086
    @dipendrabogati7086 5 месяцев назад +99

    Huge respect for mayor balen shah 🙏

  • @himmatpaudel8531
    @himmatpaudel8531 5 месяцев назад +50

    बालेन जस्तो हक्की ब्याक्ती/मेयर यो सन्सार मा कोहि छैन होला.. जस्तो परिस्थिति को पनि मज्जाले सामना गर्न सक्ने😍😍😍

  • @ratnashrestha6754
    @ratnashrestha6754 5 месяцев назад +17

    यो बाँदरनि खातिनि लाई मेयर साब कडा भन्दा कडा कारबाई होस जय बालेन शाहा

  • @SupinGolayOfficial
    @SupinGolayOfficial 5 месяцев назад +126

    यी वडा अध्यक्ष र सदस्य झोले हुन्।यिनको काम नै अल्मलाउने र काम गर्न नदिने हो।

  • @sanjlimbu9712
    @sanjlimbu9712 5 месяцев назад +53

    respect mayor balen shah 🙏🏼🙏🏼🙏🏼 we are with you 🙏🏼🙏🏼🙏🏼

    • @user-dc1fq7bx9y
      @user-dc1fq7bx9y 5 месяцев назад

      2:04 😅😅😅....,,...,........

  • @binashrestha4497
    @binashrestha4497 5 месяцев назад +31

    बालेन सरले गर्दा यिनीहरुले भ्रष्टाचार गर्न पाएनन् बौलाएछन अनि यी महिला कुन पार्टीकी हुन

    • @Magar.Dhan123
      @Magar.Dhan123 5 месяцев назад +1

      इनि महिला लाई ठेगना लगाउनु परेयो कुन पाटी को झोरले हुनु इनि महिला

  • @sachinrai4852
    @sachinrai4852 5 месяцев назад +90

    धरानमा हेरो धरानको वडाले काम गर्न दिँदैन काठमाडौँमा हेरो काठमाडौँको वडाले काम गर्न दिदैन्न यो झोलेहरु पार्टीभन्दा कहिले माथि बसेर नसोच्ने भयो ।😡😡

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 5 месяцев назад +44

    चोर्ने, लुट्ने, ठग्ने राजनितिगत भ्रष्टाचार गर्ने बढुवा दिनुपर्नेमा जोड दिनु भएकी घमण्डी वडा अध्यक्ष अविलम्ब राजिनामा होस् ।

  • @user-uh5ef9kx3i
    @user-uh5ef9kx3i 5 месяцев назад +8

    देशको विकास हुन दिएन यो हावा दरी हरुले हाम्रो मेयर जिन्दाबाद ❤❤❤

  • @premthapa2935
    @premthapa2935 5 месяцев назад +97

    झोले दिदी को मुख हेर्न पनि लाजमर्दो ।

    • @radhabasnet1919
      @radhabasnet1919 5 месяцев назад +3

      jhole ni didi hunx jholeni hunx ni

    • @hendrygurung6808
      @hendrygurung6808 5 месяцев назад +3

      Akha dharo, talu pani thulo vako party ko jholani dd lai,
      Arko choti na jithawnu hola.
      Aba hamro lai vanda, ramro lai jitawnu hola…

    • @yammamita3943
      @yammamita3943 5 месяцев назад +2

      jhole didi

    • @sudeepthapa3689
      @sudeepthapa3689 5 месяцев назад +1

      Jholay aaimai

    • @dolmeedimdung9230
      @dolmeedimdung9230 5 месяцев назад

      साला अनुहार देशदौर्होनी बादर र बादरनीरहर्ु। जय बालेन 🙏❤🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dhrubakc5654
    @dhrubakc5654 5 месяцев назад +17

    जय देश। जय बालेन।

  • @purnimasarachu9168
    @purnimasarachu9168 5 месяцев назад +13

    धरानको जस्तै भैंसी फ्याउरी बिकास बिरोधि काठमाडौ मा पनि रैछ जय बालेन🎉🎉

  • @vlogbybikram1446
    @vlogbybikram1446 5 месяцев назад +9

    Jai Balen sir Jai Hark sampang sir❤❤❤❤hjr support ma m bardiya basi ko full support xa ❤❤❤

  • @chandashrestha5282
    @chandashrestha5282 5 месяцев назад +5

    शिक्षाको अभाव देखियो वडा कर्मचारी मा यस्ताहरुलाइ किक आउट गर्नु पर्छ मेयर साब बालेन सर अ

  • @leeladhakal9029
    @leeladhakal9029 5 месяцев назад +42

    मुम्बैबाट फुत्केर आकी जस्ती

  • @harkagurung2184
    @harkagurung2184 5 месяцев назад +19

    Balen is the only 1 Hero of Nepal. He is the state n what he can do he always do good for the country.

  • @krishnadevkota7972
    @krishnadevkota7972 5 месяцев назад +5

    मुख हेर्दा यस्तो छ कसरी बसेका होलान घर परिवार पनि ।

  • @bakvlog1232
    @bakvlog1232 5 месяцев назад +14

    कर्मचारी ले पनि राम्रो काम गर्नु पर्योनी दिदी आफू राम्रो काम गर्नुन डराउनै पर्दैन काम गर्दा कहाँ बाट पैसा आउँछ भनेर बस्ने अनि

  • @khemdhital46
    @khemdhital46 5 месяцев назад +4

    मेयर सर जिन्दावाद ,,,,कर्मचारीले पनि आफ्नो पद र जिम्मेवार मा बसेर काम गरिदिनु पर्यो,,,,,🎉🎉🎉🎉जय मेयर साप

  • @angkajiserpa7662
    @angkajiserpa7662 5 месяцев назад +26

    यो आईमाइको कुन वडा पर्छ तेहि वडाको सडकमा फुटपाथ राख्नुपर्छ अनि येस्को पेटिकोट खुस्काउछन स्थानियले

    • @raijaan4195
      @raijaan4195 5 месяцев назад +2

      😂😂👍️👍️

    • @Magar.Dhan123
      @Magar.Dhan123 5 месяцев назад +2

      सहि हो पेटिकोट फुस्काउनु पर्छ फेश हेर्दै चोरनी जस्तो😂😂😂

    • @kumarpun7614
      @kumarpun7614 5 месяцев назад

      Hahaha

  • @user-nf2uc9gt2o
    @user-nf2uc9gt2o 5 месяцев назад +4

    खराब मानिस लाई निकाल्नु सहि हो बालेन जिन्दानाद

  • @indraprasadrai5450
    @indraprasadrai5450 5 месяцев назад +7

    काठमाण्डुमा पनि गुइठे गुइठेनीहरु निस्केछन। जय वालेन शाह !

  • @krishnadhungana7688
    @krishnadhungana7688 5 месяцев назад +6

    बालेन साह,जिनदा बाद,,भरसट, हरु को जालो,जता ततै,

  • @nareshthapa5327
    @nareshthapa5327 5 месяцев назад +31

    Every people must have nationalism to develop country

  • @user-me1wt3zk1n
    @user-me1wt3zk1n 5 месяцев назад +25

    जाहानि गारोछ यो स्वतन्त्रको मेयरहरूलाई , यो पाटीको झोलेहरूबाट नेपाल 1% पनि बिकास हुदैन , अब आउदो 84 यो पाटीको पा पनि भन्न नदिउ जनता हो,,जय बालेन,हर्क,गोपी जिन्दावाद ,,,

  • @NEPAL__78
    @NEPAL__78 5 месяцев назад +13

    बालेन शाहा जिन्दावाद ❤❤

  • @lekbahadurrana203
    @lekbahadurrana203 5 месяцев назад +8

    Hundred percent Right speech Balen Shah Sir

  • @tmwanem8085
    @tmwanem8085 5 месяцев назад +15

    यो मुलि फतौरी हरु जति कराए पनि केइ हुदैन

  • @himmatpaudel8531
    @himmatpaudel8531 5 месяцев назад +18

    बालेन बघ हो ; र बाघ लाई स्याल को बथान ले केही गर्न सक्दैन 😎😎😎

  • @devilz368
    @devilz368 5 месяцев назад +4

    Kei Farak pardaina Balen sir
    You just keep on going …baaki mula muli haru karaoos))

  • @naujitrai6417
    @naujitrai6417 5 месяцев назад +5

    यो कुन छाउरि रछ फोरि ईनिहरु को काम केही छैईना सिरिप बालेन भयो हुन्छ जय बालेन सर

  • @NEPAL__78
    @NEPAL__78 5 месяцев назад +18

    याे बिकास विराेधि हाे ❤️

  • @adhikarilaxman64
    @adhikarilaxman64 5 месяцев назад +3

    बालेनजीको र महानगरको उचाइ त जनताले झनै बढेको देखेका छन्।अनि बालेनजी बहस गरेर एउटै कुरा दोहोर्याएर समय बर्बाद पार्न आउने विकास विरोधी यस्ता सदस्य लाई पनि निलम्बन भएको देख्न पाए जनताले राहत पाउँथे।अनि जहां सम्म बालेनजिको त्रासको कुरा कर्मचारी तन्त्रमा छाएको छ भन्नु भो यस्तै त्रास छाएको नै जनता हरु हेर्न चाहन्छन्।भ्रष्टाचारी हरु अब थुर ठुर कापनुपर्छ।अनि एउटा कर्मचारीको जिन्दगीभरको कमाइ नै जागिर हो भन्ने कुरा बालेनजीले होइन कर्मचारी आफैले काम गर्दा आफै सोच्ने विचार गर्ने हो ।बालेंनजिन्दाबाद।

  • @PrashilPokhrel-ou9vm
    @PrashilPokhrel-ou9vm 5 месяцев назад +8

    Huge respect mayor person balen shah

  • @kgf7930
    @kgf7930 5 месяцев назад +10

    यो सब गुइठो गुइठी लाई बिरोध गर्न पठायको हो माथी को टाउके हरुले, काम केही नगर्नु पैसा कमाउनु भनेर पठायको हो यो र्झोले हरुलाइ, 84 मा यस्तो किक हान्नु पर्छ नि झोले हरुको 7 पुस्ता लाई पुग्ने गरि हान्नु पर्छ अनि मात्र देश बन्छ

  • @parshuramlumphuwa2594
    @parshuramlumphuwa2594 5 месяцев назад +3

    Brasta karma chari lai chhani chhani karbahi garnuparxa jaya Balen saha❤❤❤

  • @user-wz2fi6jd6l
    @user-wz2fi6jd6l 5 месяцев назад +2

    यो निलम्बनमा पर्न खोजेको भ्रष्टाचारीलाई भ्रष्टाचारीहरूले नै जोगाउन खोजिरहेका छन् मेयर साहबले कसैलाई नछोडी कारबाही गर्नुपर्छ।

  • @redcaration7681
    @redcaration7681 5 месяцев назад +10

    यो महिला ले कति माखो मारेछिन र ग्राफ नै घट्यो भन्दै छिन । आवाज कत्रो हो कामै नपाएको जस्तो एउटै कुरा १० पटक नि सुन्नु पर्छ रे ।

  • @albinashrestha3369
    @albinashrestha3369 5 месяцев назад +1

    हे भगवान गलतलाई गलत भन्न नसक्नु नै तपाई जनप्रतिनिधिहरू बन्न लायककै देखिनु भएन ? यस्तै कर्मचारीको मनोवल भन्दै जानु भनेको रुखको टुप्पोमा बसेर फेद काट्नु सरह हो । कोटी कोटी धन्यबाद कार्यपालिका सदस्य ज्यू🙏🙏

  • @bishalkhadka7667
    @bishalkhadka7667 5 месяцев назад +9

    Kun party ko jhole raxin yi didi😊

  • @user-xg6wo9ub2y
    @user-xg6wo9ub2y 5 месяцев назад +2

    यो महिलाले आफ्नो औकात देखाई सकी यसलाई सबै भन्दा पहिल कारबाही गर्ने पर्छ।

  • @user-cy2ov1pt5q
    @user-cy2ov1pt5q 5 месяцев назад +5

    Balen sir yesta jhole haru sanga kina bolnu ...aafnu kadam chalnus we r sport for u ....best off luck...

  • @user-co3eb7pg8i
    @user-co3eb7pg8i 5 месяцев назад +6

    Jay BALEN. Janta tapai ko sath ma cha…

  • @moktanmanoj6553
    @moktanmanoj6553 5 месяцев назад +3

    One man army great Balen..salute ur vision.

  • @ChitraShrees-gb7tw
    @ChitraShrees-gb7tw 5 месяцев назад +2

    काठमाडौं महानगरको उचाई घट्दै गयोरे हाहा जनतालाई थाहा छ घटेको छ कि बढेको छ भनेर आरोप को लागि आरोप झोलेनि

  • @rajkumarbasyal3723
    @rajkumarbasyal3723 5 месяцев назад +7

    यो थाल जत्रो निधार भकी कुन पार्टी को हनुमान हो येस्लाइ गोबार को टीका लगाइदिनु पर्यो

  • @raideepak5700
    @raideepak5700 5 месяцев назад +14

    धरानमा मात्र भनेको त महानगर मा पनि रैछ गोरुको अनुहार गरेको चौरिगाई

  • @pradeepGurung814
    @pradeepGurung814 5 месяцев назад +3

    खान पल्केका मावोबादी हरु यस्तै खुत्किएका हुन्छन् !गलत कर्मचारी बचाउने यस्ता पाटिका झोलेहरुलाइ पनि कारबाही गरिनुपर्छ।

  • @rabibaral9333
    @rabibaral9333 5 месяцев назад +4

    घुस खान भएन ,पार्टीको झाेले जस्तो छ,।

  • @sandeepneutron471
    @sandeepneutron471 5 месяцев назад +18

    Everyone knows corruption, lack of ethics and lack of discipline is rampant in Nepali bureaucracy. Why the hell are some of these ward presidents/representatives not supporting Balen's action who is clearly taking action to bring about positive change and eatablish the law of rule and order. People are closely watching - be careful !

  • @deepakjoshi9218
    @deepakjoshi9218 5 месяцев назад +10

    सिधै Direct कार्वाही हो धेरै नबोले हुन्छ आइमाइ

  • @harijoshi7297
    @harijoshi7297 5 месяцев назад +4

    Huge respect for mayor balen shah❤❤

  • @ramjinovember4318
    @ramjinovember4318 5 месяцев назад +3

    Jay balen jay mahangar ❤❤

  • @janakipoon35
    @janakipoon35 5 месяцев назад

    100 sahi x sir hajur jhukdai najhukne nepal ko chhoro balen 🙏🙏🙏

  • @manathapa566
    @manathapa566 5 месяцев назад +3

    Good job balen

  • @pushpakarki2983
    @pushpakarki2983 5 месяцев назад +1

    यस्ता फटाहा महिलालाई कारवाही गर्नुस् यस्ता व्यवहारले समाज बिग्रेको

  • @user-xr3wm9mf4e
    @user-xr3wm9mf4e 5 месяцев назад

    I m the straight ❤❤❤jaya desh jaya Balen shah🎉

  • @rajeshmandal8978
    @rajeshmandal8978 5 месяцев назад

    बालेनजिलेजेगरेकोछऐकदमसहिगरेकोछ जय बालेनसाह

  • @Photogaraphar
    @Photogaraphar 5 месяцев назад +1

    तेयो कर्मचारी लाई सिध निलम्बन नै ठिक छ । किनकी तेस्तो कर्मचारी ले गर्दा पढ्नेहरू विद्यार्थी लाई आफनो देस छोडेर बिदेश जानू पर्छ।

  • @ramsen3762
    @ramsen3762 5 месяцев назад +3

    जङ्गली पारा हतेको छैन?बोल्नेको शैली ठुक्क। एमाले र काङ्ग्रेस को खुट्टाले हिडिरहेका छौ। एक दिन बाटैमा घिरसिने दिन आउँछ पक्का छ। ठुलो स्वर नगर👍👍👍 Jay Balen shah❤❤🙏🙏

  • @neemasherpa5586
    @neemasherpa5586 5 месяцев назад +2

    सही हो balen दाई 🙏🏻🙏🏻🙏🏻 यो मुला ओड़ा अदक्ष्य सबै केपी ओली, स्यार बहादुर अनि प्राचीन्द्रे को बोली बोल्दै छा

  • @birendraadhikari3992
    @birendraadhikari3992 5 месяцев назад +10

    मेयर साब १०० प्रतिसत सहि छ

  • @shivagiri5126
    @shivagiri5126 5 месяцев назад +1

    दिमाख नभयका संग काम गर्न सारैगार्हो छ झोला बोकेर ओडा अधक्ष्य जितेकाहरूको दिमाख नभयकाहरू

  • @sbsdhamala8316
    @sbsdhamala8316 5 месяцев назад +8

    जय बालेन 🇳🇵🇳🇵🇳🇵

  • @user-fe8iu1gb4v
    @user-fe8iu1gb4v 5 месяцев назад

    Good job mayor balen sir hajurko jaya hosh jaya nepal

  • @keshabrai8064
    @keshabrai8064 5 месяцев назад +2

    नियत बस र भुल बस छुट्टाउनु सक्नुपर्छ , नियत बस गल्ती गर्नेलाई कार्वाही गर्नु पर्छ ।

  • @narsinghkhati2619
    @narsinghkhati2619 5 месяцев назад +4

    काठमाडौ महानगर पालिको सहित 3 करोड नेपालि को मनोबल हाई भ को छ जुन एस्ता पाटि का झोले हरुले भर्स्ट गर्न न पाएर मनोबल घटेको छ जय बालेन जय बालेन एस्ता भतुरे हरुलाई बाहिर out garnu

  • @roshanbudhathoki6438
    @roshanbudhathoki6438 5 месяцев назад +1

    गल्ती गरेपछि सजाय दिनै पर्छ,यसतै किसिमकाे छुट दिदै जानेहुनाले कर्मचारीले कामनगरेकाे हाे।मनमा डर भयनभने त्याे ब्यक्तिले जे पनि गर्दैजान्छ।

  • @jivanshrestha5931
    @jivanshrestha5931 5 месяцев назад +2

    कस्तो सिदै कार्वाही नगरि के गर्ने माफि गर्ने
    हुदैन कार्वाही हैन सिदै सजाय दिनु पर्छ

  • @janukathapa5312
    @janukathapa5312 3 месяца назад +1

    Jaya Balen sir 🙏🙏🙏🙏👍👍👍❤️❤️❤️

  • @bindra103
    @bindra103 4 месяца назад +1

    बालेन जिन्दा वार

  • @bishnushrestha500
    @bishnushrestha500 5 месяцев назад +1

    यी पाटीका झाेलेहरु चाेरेर खाना पल्किएका अहिले साेतन्त्र बाेलेन ले ठेगान लगाएकाेमा बालेनलाई साेलुट छ जय घन्टी

  • @RSG22223
    @RSG22223 5 месяцев назад +1

    Sahi Kura sister ❤❤❤

  • @durgabahadurhichhetri4002
    @durgabahadurhichhetri4002 4 месяца назад +1

    Chup lag balen Sir ko kur matrai Sun na manlag xa bg fan sir❤❤❤

  • @shishirchitra9193
    @shishirchitra9193 5 месяцев назад +3

    यो महिला चाहिँ पक्कै भ्रस्ट हुनु पर्छ

  • @dharmarajkafle7867
    @dharmarajkafle7867 5 месяцев назад +2

    काम त बालेन सैलिमै गर्नुपर्छ तत्काल गर्नुपर्छ ।

  • @vloggingnepal94
    @vloggingnepal94 5 месяцев назад +1

    यो अनुहार नपरेको भातेनी लाई कारबाही गर्नु पर्यो।।।

  • @bikashbhusal7477
    @bikashbhusal7477 5 месяцев назад +1

    नेपालीलाई राजनीति पाटिहरुले मानसिक गुलामी बनाइसकेकाे छ उधारण इनि पाटिका वडा का जनप्रतिनिधि हरुलाइ देखदा लागछ ।

  • @pushpakarki2983
    @pushpakarki2983 5 месяцев назад

    👏👏👏👏🙏 धन्यवाद बालेन सर शिक्षामा धेरै फटाहा शिक्षक छन धेरै राम्रो पावर छ मलाई के गर्न सक्छ भनेर गलत काम गनरे ए मूर्ख महिला

  • @santoshthapa6344
    @santoshthapa6344 5 месяцев назад +1

    शिक्षा अधिकारी जस्तो पद मा रहेर आफै निर्णय हुन्छ भने भ्रष्टाचार लाई टेवा दिनु हो सानो बच्चा होइन काम बिगारे भन्न को लागि, कारबाही गर्न जरुरी हुन्छ र अरुलाई होसियार भएर काम गर्न प्रेरित हुन्छ।🎉

  • @radheshyamshrestha2596
    @radheshyamshrestha2596 5 месяцев назад +2

    Jay balen sir Sahi nirnaya

  • @binashrestha4497
    @binashrestha4497 5 месяцев назад +4

    कामको कुरा छैन यी महिला भ्रष्ट कर्मचारीको पो कुरा गर्छ छी झोलेहरु

  • @bisnhubasel7627
    @bisnhubasel7627 5 месяцев назад +1

    यो वडा अध्यक्ष हरुको कुरासुन्दा घुमाईफीराई एकदुई पटक गलतीगर्दा कारबाही गर्नुहुन्न भनेको जस्तोलाग्यो पाटीको मान्छे पर्योहोला तेसैले कुकुर भुकेको जस्तो भुकेकोछ

  • @user-kd3bq9hm8y
    @user-kd3bq9hm8y 4 месяца назад +1

    फाटहा आईमाई जय बालेन

  • @devbahadur9378
    @devbahadur9378 5 месяцев назад

    जय बालेन शाहा 💕💕💕💕💕💕

  • @nightmare8988
    @nightmare8988 5 месяцев назад

    सहिलाई सहि र गलतलाई गलत भन्ने नै बालेन सरकार हाे जय बालेन

  • @BudiBhai-je5cd
    @BudiBhai-je5cd 5 месяцев назад

    जय बालेन शह ❤❤❤❤

  • @prachetkarna1258
    @prachetkarna1258 5 месяцев назад +4

    How patient he is...

  • @krishnadeula97
    @krishnadeula97 5 месяцев назад +8

    आँखा मात्र बाङ्गो होईन कुरापनि बाङ्गो गर्दोरछ यो आइमाई ???

    • @AshisRai-qj7ek
      @AshisRai-qj7ek 5 месяцев назад

      Haaaaaaaaaa बाङ्गो हुनेको आखा र कुरा मात्रै बाङ्गो अरु चिज नि पक्कै बाङ्गो हुनुपर्छ

    • @sunilkarki4670
      @sunilkarki4670 5 месяцев назад

      Kapal pani jharera talu khuile huna lagiki xe tesko nidhar ma ta purai football ground nai banaunu parla jasto xa usai ta ktm ma sarkari jagga sabai bechera khaisake😂😂

  • @dawatamang4437
    @dawatamang4437 5 месяцев назад

    Salaam mayor sab

  • @26515122
    @26515122 5 месяцев назад +2

    Xeparo haru le rang badali ra cha, take care👍👍👍Balen🇳🇵🇳🇵🇳🇵

  • @sharmilarijal
    @sharmilarijal 5 месяцев назад +1

    Jay Balen Jay Des ❤️🙏🇳🇵🌄