एमाले-माओवादीको खुइल्याउने डिजाईन ! - NEWS24 TV

Поделиться
HTML-код
  • Опубликовано: 11 июл 2024
  • प्रधानमन्त्रीका रुपमा संसदमा पाचौं पटक विश्वासको मत माग्दै गर्दा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही आक्रोशित र भावुक मुद्रामा प्रस्तुत भए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसद विघटन स्मरण त गराए नै फेरी ओलीको कदम त्यसतर्फ हुन सक्ने भन्दै कांग्रेसलाई सजग हुन पनि भने । यता, एमालेले पनि सशस्त्र विद्रोहलाई स्मरण गरायो । कांग्रेस-एमाले मिल्दा लोकतन्त्र खतरामा परेको प्रचण्डको टिप्पणीमा एमालेले प्रभावशाली सरकार बन्ने भन्दै काउण्टर जवाफ फर्काएको छ ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии • 13

  • @rajudhanuke2142
    @rajudhanuke2142 23 дня назад +3

    Aau raja aau

  • @kanjoklama8719
    @kanjoklama8719 22 дня назад +1

    स्वर्ग नर्क संगै जाउ भने कोही पत्याउ छ? आफ्नो कसम खाने वुढावुडी त संगै जांदैन !

  • @jangarai2582
    @jangarai2582 22 дня назад +1

    मालिक ले ज जसलाई सततामा लादा नेपाल खान र चिन भडकाऊन सकिनछ। तेसैलाई सततामा लानछ। अब शंककै छैन। छिटटै अमेरिका लाई देश बुझाऊछन

  • @bishnu877
    @bishnu877 23 дня назад +1

    🔔🔔

  • @KedarDahal-hy9gx
    @KedarDahal-hy9gx 23 дня назад +1

    एमाले-माओवादी आफ्फै शिद्धीने परपंच/दुब्वै-।-तुष्ष/

  • @KabindraRawat-kx6wo
    @KabindraRawat-kx6wo 23 дня назад

    Good

  • @rajanthapa8868
    @rajanthapa8868 23 дня назад +1

    माओवादी अब पतन हुनेछ

  • @rajkumarshrestha5496
    @rajkumarshrestha5496 22 дня назад +1

    मुटु माथी ढुङ्गा राखी हाँस्नु परेछ

  • @kajithapa7666
    @kajithapa7666 23 дня назад +1

    84 मा हेरौला ,

  • @jaganathguragain4107
    @jaganathguragain4107 23 дня назад

    ४६ सालदेखि माननीय योगेश भट्टराईले कांग्रेससँग मिलेर कति विकास गरेर देखाएको छ जनतालाई तीनटै दल कमका छैनौँ।

  • @ratnarai1163
    @ratnarai1163 23 дня назад

    Patureya nanu araplagayo hai n ho pm parchanda le satteya kura po garnu vako xa ho

  • @khirkhadka301
    @khirkhadka301 23 дня назад

    Parchande makune lai jelma kochnu parxha aba

  • @jarsinghbaramu1624
    @jarsinghbaramu1624 22 дня назад

    Fata thag