खोजी मिडिया यस्लाई भन्छन जस्ले समाजमा घटेका घटना सहि चित्रण गर्छ।सलाम छ भोजराज सर।जुन सफलताको सिढी उक्लेर माथी पुग्नु भएको छ ती सिढिहरुलाई कदापी नबिर्सनुस।घमण्डी नबन्नुस जुन स्वभाव आजको भोजराजमा छ भोलिका दिनमा त्यो स्वभाव उस्तै कायम रहोस ।भोलिका दिनमा भोजराज थापा यस्तो उस्तो भनेर कसैले औगुली नौठाउन शुभकामना ।
भोज राज भाइ हजुरले कति राम्रो कना गर्नु हुन्छ कति बर्स देखि हराएको परिवार भेटाय, मिलाइदिनु हुन्छ त्यो परिवार कति खुसि देख्दा हामि पनि धेरै खुसि हुन्छ हजुर सधैं यस्तै राम्रो काम गर्दै जानु सफलताको शुभकामना हजु, ❤❤❤
कति दामी मिलन हेर्दा पनी खुशी ले हद नाघ्यो आशु को भल बग्यो । भोज सर बाकी अंश बनाई दाजु बहिनी बाबु संग को भेट पनी देखाई दिनुहुनु अनुरोघ गरे । संचा कर्म ।🎉
RUclipsr हरुलाई युट्युबे भनेर होच्याएर बोल्ने कथित ठुला मिडियाहरुले यो भिडियो हेरेर खोज पत्रकारिताको एक सुन्दर र ज्वलन्त उदाहरण यो भिडियो हेरेर पाउनेछन ! धन्यवाद भोजराज जि तपाईंको यो प्रयासलाई !
भोजराज सर एक चोटि दाइ सन्ङ पनि भेटगराइ दिनु र भिडियो हालनु अनि बाबा सग सबै घरपरिवार राखेर भिडियो तयार परिदिनु ल यो पहिलो भेटमा त मेरो मनै धेरै रुवायो सर
भोज राज भाई लाई धेरै धेरै धन्यवाद छ यो परिवार भेताई दिनुभयो ँ मुरि मुरि धन्यवाद छ
भाेजराज थापा सर लाई धेरै धेरै धन्यबाद छ
भोजराज लाई धन्यवाद ,,धेरै राम्रो काम गर्दै आउनु भाछ
धेरै धेरै धन्यवाद भोजराज सर !
धेरै धेरै धन्यवाद छ भाइ जाेजरात
आफन्त केा माया येस्तेा छ,नहुदा शम्म ,हुने हरूकेा पानि बारा बार पनि देखिन्छ ,येस्तै रैछ सनसार ❤
हेर्दाहेर्दै कतिबेला आँसु आयो😥💔
भोज राज भाइ लाई धन्दे बात छ ल
खुशीको आँसु कति झरे😢😢😢
यो भिडियो एक पटक हैन पटक पटक हेरे जति पटक हेरे तोति पटक आँशु झर्यो ।
भाेज राज सर काे काम प्रति धन्यवाद 🙏अँखा बाट आसु आको पतै पाईन 😭😭😭
सर नमस्कार ललितपुर मा ठगि धन्दा धेरै नै बडेको छ केही बोल्दिनु बिन्ती छ भोजराज थापा सर ईसेबा बाट म ठगेको छु🙏🙏
धेरै पटक हेर्दै रुदै छु मत 😢❤❤
बाटाेमै रुवावासि घरमा गएर कुराकानि गरदा राम्रो भाेजराज जि खुशी ल्याईदिनु भाे धन्यवाद ।
माईतिमा हुने सबै सग भेट भकाे पनि भिडियाे बनाउनु ल भाेजराज सर
भोज राज दाई तपाईलाई हृदय देखि नमन ,यो दिदी को vidio हेर्दा कम से कम हप्ता त लग्छ होला भेट्न् तर 12घणटा मै ...धेरै धेरै धन्यवाद भोज राज दाई❤❤❤❤बारा
भोजराज जि सलाम हजुर लै
धन्न स्मरण शक्ति चाहिँ बलियो रहेछ त्यति सानो ७ वर्षको नानी हुदाको सबै याद भएको ❤❤
बाफ्रे..... हैट.... त्यो पनि दिदी बैनिको भेट, दिदी भनेको त, आमा पछिको आमा हुन् नि
अब घरमा लगेर सबै सग भेटेको भिडियो हेर्न पाउ ।🙏
बिछाेड भएकाे सन्तान भेटगराईदिने भाेजराज सरलाई धेरै धेरै धन्यवात🎉🎉🎉🎉🎉
लु खिसी लाग्यो है❤❤
भगवान बनेर उद्धार गर्नु भएको छ भोज राज थापा हजुर लाई धेरै भन्दा धेरै धन्यवाद साथै सुस्वास्थ र दिर्घायुको कामना बाबु
भोज राज भाइ लाई हृदए देखि नै धन्यवाद दुखका आँसु पुछी दिनु भएकोमा ❤❤❤❤
मेरो पो आँखा बाट आशु खसेको पत्तै भयन सलाम छ भोजराज दाइलाई 🫡🫡
बाबा दाइ सङ्ग भेट भयेको पनि देखाइदिनुहोला भोज दाई
खोजी मिडिया यस्लाई भन्छन जस्ले समाजमा घटेका घटना सहि चित्रण गर्छ।सलाम छ भोजराज सर।जुन सफलताको सिढी उक्लेर माथी पुग्नु भएको छ ती सिढिहरुलाई कदापी नबिर्सनुस।घमण्डी नबन्नुस जुन स्वभाव आजको भोजराजमा छ भोलिका दिनमा त्यो स्वभाव उस्तै कायम रहोस ।भोलिका दिनमा भोजराज थापा यस्तो उस्तो भनेर कसैले औगुली नौठाउन शुभकामना ।
धेरै धेरै धन्यवाद sir
Thank you Bhojraj ji
भोज राज भाइ हजुरले कति राम्रो कना गर्नु हुन्छ कति बर्स देखि हराएको परिवार भेटाय, मिलाइदिनु हुन्छ त्यो परिवार कति खुसि देख्दा हामि पनि धेरै खुसि हुन्छ हजुर सधैं यस्तै राम्रो काम गर्दै जानु सफलताको शुभकामना हजु, ❤❤❤
भोजराज सर लाई महा शंख बधाई छ
Good job bojraj bhai keep it up, god bless you thank you
दाईको छोराले कति धेरै माया गर्दो रहेछ फुपुलाई मेरो दाइको छोरा त यस्तो छैन।
कति दामी मिलन हेर्दा पनी खुशी ले हद नाघ्यो आशु को भल बग्यो । भोज सर बाकी अंश बनाई दाजु बहिनी बाबु संग को भेट पनी देखाई दिनुहुनु अनुरोघ गरे । संचा कर्म ।🎉
हेर्दाहेर्दै आँसु झरो 😥
Good job Bhojraj bhae
Dherai Ramro Kam Sir
भोजराज सर मेरो बाबानि हराको 18 बर्स भयो सहयोग गरून् खोज्न
हेर्दा हेर्दै आसु झरे छन 😢 मेरो मात्र होकि तपाइ को पनि ?
Bhoj rajko Kam Jun Pani ramro chha
धेरै राम्रो काम भोजराज सर अब बाबा र दाजु सङ्ग पनि भेटे को भिडीयो हाल्नु होला त्यो चाहिँ हेर्न मन छ बिशेश 🙏
Thanks vojraj
धेरै धेरै धन्यवाद भोजराज सर हजुरलाई
Thank u bhojraj bhai🙏🙏
Hait so imotional video thank you brother you have done great job
गाउँ ठाउँ बाबुकाे नाम दाजुकाे मान थाहा हुदा हुँदै पनि परिवार नखाेजी बस्ने मान्छे गजबकाे लाटी रछ
भोजराज भाइ जस्तै असल पत्रकार हुनु होला
परिवारको मिलन देखेर खुशी लाग्यो खुसीको आँसु नै आयो😢😢बिचरा ७ वर्षमा हराउनु भएको😢😢😢
आँसु नै आयो 😭😭
धेरै धेरै धन्यवाद भाेजराज सर
धेरै धेरै राम्रो काम भाेज राज थापा लाई धन्यवाद 🎉🎉🎉
bhojraj thapa wow❤
Yo video herera dheraii aashu aayo from USA , tq bojraj vai bahini ko family member betai dinu bako ma
Kati ramro kam bhojrajjiko
Bojh raj sir lae dhyarai dhyarai dhanayabad🙏🙏🙏🙏
भाेजराज भाईलाई धेरै धन्ने वाद कस्ताे भिडियाे हेरेर आसु अायाे।
Very good dherai dhannebad
Kati ramro Kam bhojraj sir
सारै मनछुने भिडिओ धन्यबाद भोजरज
Bhoj raj sir 🙏🙏🙏🙏🙏
अति राम्रो भेट भयेछ
Dherai dherai badhai xa Bhojraj sir hajur lai
परिवारको मिलन भयो खुसी लाग्यो साहेत मन खाएर होला आसु थाम्न सकिन😢
❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉 thanks bhojraj Sir
युटुबर ले अहिले धेरै राम्रो काम गरेको छन् मान्नु पर्छ कहिले देखि हराएको बिचरा
Good job vhoj raj sir
RUclipsr हरुलाई युट्युबे भनेर होच्याएर बोल्ने कथित ठुला मिडियाहरुले यो भिडियो हेरेर खोज पत्रकारिताको एक सुन्दर र ज्वलन्त उदाहरण यो भिडियो हेरेर पाउनेछन !
धन्यवाद भोजराज जि तपाईंको यो प्रयासलाई !
Very good congratulations 👏🏻
भोजराज जि बधाई छ
हैट मेरो पो आँसु झर्यो यार 😭😭😭😭😭😭
Good bhai
आसुँ नै आयो मेरो त❤
Thanks dai❤❤🎉🎉
धेरै धेरै बधाई छ युटुबरलाइ ।
Bhojraj vailai thanx❤🎉
Nice nice. Good job.
म मात्र होलाकी रूनी अरू पनि होला 😂😂
धन्नेबाद भाेजराज सर
Bhajraj. Sarhajurhar. BhaGownho
धन्यावाद भोजराज भाइलाई
Dherai dherai dhannebad bhoj raj sir lai ❤❤❤
भावुक भय । धन्यवाद भोजराज जि❤❤❤❤
❤❤❤❤vadai Kati roko sabai KO vadai estai vaidiya❤❤
पत्रकार भनेको यस्तो महान हूनूपर्छ
भदाहा पनि फूपू जस्तै ।
मन भाबुक भयो आसु रोकेर हेरे भिडियो 😢 धन्यवाद भोजराज सर 🙏
Good work 🎉
Wow keep of the good works bhojraj Thapa sir🙏🇳🇵
पहिलाको जवानामा बाबा आमा जिउँदै होला कि मरे होला भन्दै पिरैपिर मा अस्ताउन बाध्य हुनुपर्थ्यो बाउ आमा लाई
हिजाे काे दिन भउतारिय काे मान्छेलाई अाज तपाई ले मिलन सार , बनाउनु भा सर हजुर पशुपति नाथ ले।रक्षा गरुँ न
दाजु मो पनि नेपाल आउदैछु है मेरो पनिपर सोरछ गायर सुनाउछु
Bhojraj thapa Lai Mero favorite teacher ko Didi Lai bhe tai diya ko ma dheri dheri dhannebad❤❤❤ Thank you very much
भोजराज सर एक चोटि दाइ सन्ङ पनि भेटगराइ दिनु र भिडियो हालनु अनि बाबा सग सबै घरपरिवार राखेर भिडियो तयार परिदिनु ल यो पहिलो भेटमा त मेरो मनै धेरै रुवायो सर
Good job vojraj sir❤
Good job
So good hard work bhojraj sir and Jevan sir ❤❤❤
अाेहाे हामराे दाङ काे दिदी पाे हुनुहुदाे रहेछ धेरै धेरै खुसि लागियाे खुसि ले अाशु राेकियेन❤❤❤❤🤗🤗
भोजराजको रिस गर्निले टाउको फुटाय हुन्छ
Dherai Dherai badhai cha bhoj raj sir❤
मुटु नै छिया छिया भयो❤❤😢😢
One of the best moments of my life.lost family reunion of this lovely sister with her family .