राजन श्रेष्ठ भाइकाे मानव सेवा अTश्रमवाट प्रगती भएकाे भिडियाे पनि यसाे अपलाेड गरिदिनु भएमा धेरै धेरै भाग्य न्याैपाने प्रती अTभारी हुने थियाै । धेरै धेरै धन्यवाद भाग्य नेपाउने भाइलाइ ।
भाग्य भाई , तपाई दिन दुखीको जस्तो नाम त्यास्तै काम गर्न भगवान गौतम बुद्ध वनेर आउनुहोस शुभ कामनासहित सकारात्मक प्रभाव र प्रभुत्व जमाउन सफल होस। हामीलाई सम्झनुहोस सानो सानो सहयोग गर्न इच्छुक छौ ।
उनी ठिक भएपछि उनले यो भिडियो हेरेमा उनलाइ कस्तो असर पर्ला,कतै त्यही अबस्थामा त फर्कने हैनन?भाग्य जि तपाइले जे गर्नुभयो एकदम ठिक तर के राजन दुनियाको लागि मनोरञ्जन को साधन हुन?उनलाइ नया जीवन दिनु छ भने राम्रो साइकोलोजिस्ट बाट उपचार र उनको बिगतलाइ बिगतमै सिमित राख्नु हाम्रो कर्तव्य हैन र,भोलिको दिनमा उनी ठिक भएमा उनले कुनै गलत कदम नचालुन,सिघ्र स्वास्थ्य लाभको कामना भाइ राजन❤
भाग्ये नेउपाने बाई लाई मुरी मुरी धन्यबाद धेरै धेरै खुसी लाग्यो साथै हाजुर तिनै जाना लाई रिधै देखीनै धान्यावाद रा नमान गार्न्छु। टाशीलीलेग नामास्कर म भाउँदा देखी हो 💜🎄🙏🎄
जुन त्यो अन्तिम शब्द तपाईंले चाहिँ नबिर्सिनु म तपाईंको चिन्ता लियर बस्छु...….. भनेको शब्द ohh God 🙏🙏🙏🙏 भाग्यदाई उहाँ दाइलाई चाहिँ भेट्न गै राख्नु होला ।
बिचरा!मानिसको जुनि पाएर अनेक भोग्नुपर्छ। धन्य दिमाग सद्दे,पढेकोअ नि महत्वाकांळी रहेछ र मेहनति। कति दुःख,लगनशील भएर जतन गरेको सरसामानहरु छोड्न धेरै गार्हो भएको हो,लोभ लागेको भन्दा पनि उनलाई माया लागेको हो।छोन गार्हो मानिमानी जादैछ,विचरा! Best of luck!
भाग्यज्यु मानव सेवा त तपाईंले पो गर्नु भएको छ दुखकष्ट झेलेर अहोरात खटेर खाईनखाई गरेर तपाईं लाई धन्यबाद दिन मैले त टाढाको कुराहो मानव जिवनमानै भेट्न सक्दैनन तपाईं लगायत तपाईं का सहयोगि लाई म जस्तोले दिननै के सक्छु र उच्च सम्मान कासाथ कुशल मङ्गल होस तपाईंको जीवन सार्थक होस शुभकामना 🙏🙏🙏🌷🌷🌷🌷🌷
भाग्य भाइ त सबै को भगवान हो धेरै आशिर्वाद भाइ मैले start माइ हेरेको थिय अझै राम्रो गर्दै जनु होला stay safe अनि बधाइ छ यति राम्रो हुदै जाओस् 🎉❤️🌺❤️🎉🌺❤️
Bhagya सर तपाइ ले राम्रो काम गरनू भायो. आबो भाग्य सर ले आर्को काम पनी गरी दिनू होस होला 🙏 हजूर. राजन दाई लाई सदाई दे खाओ नू होला के कसारी बसे को होला आश्रम मा राजन दाई लाई पनी खुशी सगा बसे को देख नू पाव हामी सबै ले 😢🙏 छीटाई नीको होस राजन दाई लाई 🙏🙏🎉🎉
Great work Bhagy bhai yoo vanda thulo kam khi hudaen ra dharm garna mandir janupardaen bichara Rajan sahara binrahexan aba ramro vayko dekhna pau vagwan 🙏🙏🙏💗❤️❤️💗🌷
सर्ब प्रथम त भाग्य नेउपाने सरलाइ नमस्कार यो भिडियो हेरेर मेरो आँखाबाट आँसुका धारा बग्यो तर हजुरले यो भाइको उदार गरेर राम्रो काम गर्नु भयको छ हजुरलाई धेरै धेरै बधाई छ यो भाइलाई कसले गर्दा यस्तो अबस्था आयो होला भबिस्यमा केही बन्ने सोचमा रहेछ भाइको अर्को भिडियोमा चाँडै निको भएको सुन्न पाइयोस्
Good job bhagya sir 🙏maile start dekhi herdaixu sir aru video haru ajhai haldai janus sir hospital ma k k hudaixa sir yo video haruta asti herisakeko raixa biratnagar ma k k hudaixa tyo video herna pam hjr
धेरै धेरै धन्यवाद भाग्य भाइ आज यी भाईलाई ठाउमा पुराई दिनु भयो उस्को अब चाडै उपचार गरि चाडै नै सामान्य जिबनमा फर्केको हेर्नू छ बिचरा भाई
भाग्य भाइ को जति तारिफ गरे पनि कम नै हुन्छ भाग्य भाइ साच्चै नै भगुवान हो दुखी हरुको लागि भगुवान ले भाग्य भाइ को सधै रक्षा गरुन्❤️❤️🙏🙏
मानव आश्रममा बसेको र राजनको के कति प्रगति भएको हेर्न मन छ । देखाउनुनि भाग्य भाइ।राजनले बोलेको हेर्म मन छ
भाग्य सरले धेरैको जीवन राम्रो बनाइदिनु भएको छ । धन्यवाद सर❤❤
Bhagya Neupai sir working on the same shoport and thank you very much. West district Sikkim. ❤❤❤❤
राजन श्रेष्ठ भाइकाे मानव सेवा अTश्रमवाट प्रगती भएकाे भिडियाे पनि यसाे अपलाेड गरिदिनु भएमा धेरै धेरै भाग्य न्याैपाने प्रती अTभारी हुने थियाै । धेरै धेरै धन्यवाद भाग्य नेपाउने भाइलाइ ।
भाग्य भाइ तपाईंलाई धेरै धेरै धन्यवाद ❤
असल गुंणिमान्छे निहुरिन्छ निरन्तर
फलेको बृक्षकोहांगो ननुहेकोकंहांछर।।
राजन भाइको उज्ज्वलभविस्यको कामना
भाग्य भाई , तपाई दिन दुखीको जस्तो नाम त्यास्तै काम गर्न भगवान गौतम बुद्ध वनेर आउनुहोस शुभ कामनासहित सकारात्मक प्रभाव र प्रभुत्व जमाउन सफल होस। हामीलाई सम्झनुहोस सानो सानो सहयोग गर्न इच्छुक छौ ।
उनी ठिक भएपछि उनले यो भिडियो हेरेमा उनलाइ कस्तो असर पर्ला,कतै त्यही अबस्थामा त फर्कने हैनन?भाग्य जि तपाइले जे गर्नुभयो एकदम ठिक तर के राजन दुनियाको लागि मनोरञ्जन को साधन हुन?उनलाइ नया जीवन दिनु छ भने राम्रो साइकोलोजिस्ट बाट उपचार र उनको बिगतलाइ बिगतमै सिमित राख्नु हाम्रो कर्तव्य हैन र,भोलिको दिनमा उनी ठिक भएमा उनले कुनै गलत कदम नचालुन,सिघ्र स्वास्थ्य लाभको कामना भाइ राजन❤
Touch my heart 😢😢
कुरो त सहि गर्नु भयो
Akdam thik ho tapaiko kura but yaha ni swartha kasaile k hi gardaina views ko doller jharnu paryoni hoina vaneta yesto ramita garnu thik hoinani
@@dalmgr8800l
Uslai thik kasle parne? paila kina dekhenau?rajan ko halat u thik hunx vanne gyarenti chh? Manasik rogi paila ko vdo hereea feri manasik rogi hunchha vanne k chh?
मोइले त सबै हेरी सक्यो।फेरि पनि हेर्दै आको छू।अझ सबैले हेर्दै जानु होला।यस्तो मान्छे लाई आफूले गरेको काम र भाग्य सरलाई धेरै धेरै धन्यवाद।पनि🙏🙏🙏
भाग्ये नेउपाने बाई लाई मुरी मुरी धन्यबाद धेरै धेरै खुसी लाग्यो साथै हाजुर तिनै जाना लाई रिधै देखीनै धान्यावाद रा नमान गार्न्छु। टाशीलीलेग नामास्कर म भाउँदा देखी हो 💜🎄🙏🎄
धेरै धेरै धन्यवाद भाग्य न्याैपाने सर लाई भगवानले सदै सदै रक्षा गरूनु भाग्य सर लाई
भाग्य भाइ सधै यस्तै कार्य गर्दै जानू होला तपाइलाइ हृदय देखि नमन , भगवान सधै दाहिना भैदिउन 👏 राजन भाइ चाडो ठिक भयको हेर्नू पाउ ❤
हेर्दा साधारण तर गम्भीर छ राजन को जीवन कहानी शिघ्र स्वास्थ्य लाभको कामना मुटु चर कियो भगवान बनेर जानुभएको छ भाग्य जी 🎉🎉🎉
म यो भाइ को फ्यान भय जति सुनेनी चित्त बुज्दैन राजेश हमाल संग भेत गराइ दिनु पर्यो
यो हेरि सकियो अब आश्रम मा लगेर उपचार भयो भएन केके हुदैछ त्यो देखाउनु होला सर
भाग्य जि यो vdio देखिएको हो पहिले नाइ but यदि सम्भब भए अहिलेको उहाको अबस्था बारे जानकारी दिनोस न plz❤
जुन त्यो अन्तिम शब्द तपाईंले चाहिँ नबिर्सिनु म तपाईंको चिन्ता लियर बस्छु...….. भनेको शब्द ohh God 🙏🙏🙏🙏 भाग्यदाई उहाँ दाइलाई चाहिँ भेट्न गै राख्नु होला ।
Dherai ramro Kam 👌👌
धेरै धेरै धन्यवाद भाग्य सर राजान भाइको सिघ्र स्वास्थ्य लाभ को कामना 🙏🙏🙏❤❤❤
धन्यवाद छ भाग्य न्यौपानेले जिलाइ । धन्यवाद ।
बिचरा!मानिसको जुनि पाएर अनेक भोग्नुपर्छ। धन्य दिमाग सद्दे,पढेकोअ नि महत्वाकांळी रहेछ र मेहनति।
कति दुःख,लगनशील भएर जतन गरेको सरसामानहरु छोड्न धेरै गार्हो भएको हो,लोभ लागेको भन्दा पनि उनलाई माया लागेको हो।छोन गार्हो मानिमानी जादैछ,विचरा!
Best of luck!
भाग्य नौपाने सहित तिनै जानालाई धन्यवाद राजन लाई ऊद्दार गरेकोमा
भाग्य भाइलाइ सबैको साथ मिलिरहोश
उद्दार गर्नु भएकोमा भाग्य सर लाई धन्यबाद।
भाभ्य सर अबयोभाई चाडै उपचार गरी अरु सोसरह बसेको देख्नपाईयोस् ।।
भाग्यज्यु मानव सेवा त तपाईंले पो गर्नु भएको छ दुखकष्ट झेलेर अहोरात खटेर खाईनखाई गरेर तपाईं लाई धन्यबाद दिन मैले त टाढाको कुराहो मानव जिवनमानै भेट्न सक्दैनन तपाईं लगायत तपाईं का सहयोगि लाई म जस्तोले दिननै के सक्छु र उच्च सम्मान कासाथ कुशल मङ्गल होस तपाईंको जीवन सार्थक होस शुभकामना 🙏🙏🙏🌷🌷🌷🌷🌷
घरमा बाबु आमाको माया र कसैको साहरा नभएको अवस्थाको पराकाष्ठा हो।god bless him
भाग्य भाई को जय होस्
Bhagya neupne लाई मन पराउने यता हजुर हौँ।❤❤
भाग्य भाई दुखि पिदिदको भग्य बदल दिने तिमि यो कलियुग भगवान हौ
Great job bhagya sir ❤❤❤❤❤❤salut x tapailai
भाग्य भाइ त सबै को भगवान हो धेरै आशिर्वाद भाइ मैले start माइ हेरेको थिय अझै राम्रो गर्दै जनु होला stay safe अनि बधाइ छ यति राम्रो हुदै जाओस् 🎉❤️🌺❤️🎉🌺❤️
Sachi nai ramro kam garnu vayoo uppar wala le dherai dherai Aasirbad diun ❤❤❤❤❤❤
Great humanity work.well done.
धेरै राम्रो काम गर्दै हुनु हुन्छ भाग्य सर
Good job, big salute cxa bhagye neupane( 🤗⛳😊sir) bhai lai by heart❤
great work bhagya sir🙏❤
Great job Vagye vai 🙏🏼Thank you so much
great job sir ❤❤🙏🙏🙏
भाइले हालेका सबै भिडियो पूरा नहेरि याे मन मान्दैन ❤❤❤
dheri dheri dhanne bad vagge neupane vai very good job ❤❤❤❤❤🎉🎉🎉🎉
Appreciate Bhagya Bhai for your kind support for those helpless peoples.
आगमी दिनमा उहाँ ठिक भएर नर्मल मान्छे भएर हिडेको हेर्न मन छ🙏
Ekdam ramro kam garnu vayo badhai xa hjr haru lai 😊
Bhagya सर तपाइ ले राम्रो काम गरनू भायो. आबो भाग्य सर ले आर्को काम पनी गरी दिनू होस होला 🙏 हजूर. राजन दाई लाई सदाई दे खाओ नू होला के कसारी बसे को होला आश्रम मा राजन दाई लाई पनी खुशी सगा बसे को देख नू पाव हामी सबै ले 😢🙏 छीटाई नीको होस राजन दाई लाई 🙏🙏🎉🎉
Great Job, well done team
dherai ramro kam garnu vayo sir
Dherai ramro kam vagya sirko
Great work Bhagy bhai yoo vanda thulo kam khi hudaen ra dharm garna mandir janupardaen bichara Rajan sahara binrahexan aba ramro vayko dekhna pau vagwan 🙏🙏🙏💗❤️❤️💗🌷
सु वास्थ्य लाभ को कामना भाइ छिटो निको भएको देख्न पाइयोस हे भगवान 🕉️🕉️🙏🙏🙏🙏
दामि छ भाग्य सर नि गुड काम सलुट छ😊
Dhanyvad bhagya bhai
La bhagya bhai and sayogi mitra haru lai salami salut🙏🙏🌷❤️👍 bhawan le her,,,, ltahari, aakha rasayo bhagya bhai ❤❤
हजुर को काम पृर्ति उच्च सम्मान छ भाग्य दादा हजुर❤🎉
good work bhage sir🙏🙏🙏🙏👍️
Sarai talent. Memory full voira hang vako raixa. 32 gb Matra space hola bichara😢
सर्ब प्रथम त भाग्य नेउपाने सरलाइ नमस्कार यो भिडियो हेरेर मेरो आँखाबाट आँसुका धारा बग्यो तर हजुरले यो भाइको उदार गरेर राम्रो काम गर्नु भयको छ हजुरलाई धेरै धेरै बधाई छ यो भाइलाई कसले गर्दा यस्तो अबस्था आयो होला भबिस्यमा केही बन्ने सोचमा रहेछ भाइको अर्को भिडियोमा चाँडै निको भएको सुन्न पाइयोस्
भाग्य सर तपाई महान हुनु हुन्छ
Good Bhagya neupane sir
यो बाउ भनाउदो राजकुमार श्रेष्ठ लाइ पनि खोज्नुत
great work by u all guys to save one innocent poor men life '''keep it up bros Jia Nepal'''
भाग्य नेउपाने भाई तपाईको जय जय होस।
Great Bhagya bhai
भ्वाक्व ज्यु लाइ धेरै धेरै धन्यवाद
God bless u n always support on devinly path
Vaggya ji aile kasto awasthama r swastya sthiti kasto xa arko video herna man xa rajanko tyo voli r sabdhale derai man xoyako xa
Great job brother ❤
ShriRadheShyam, Wishing Him to get well soon... Thank U BhagayBhai... & ManabSewaAsram...
भाग्य भाइ डकट्ररले के भन्यो भन्ने कुरा पनि जोडेर देखाउनु भको भए हुन्थ्यो कि?😊
Bhagya jee tapaile raamro kam garnu bhaeakoma salam xa
hamro vagya sar aboo yo part sabai tah heri sake sarai man dukhera aayo mro mro plz sr huncha vane easko next part nee liyera aaunu huncha vanera parkhera waing gari rako chu haii hameo vagyo dai anee hamro rajan dae nee chadai niko hosh vnera aasha rakhi rakeko chu haii....😢
धेरै राम्रो काम ❤
भाग्य भाइले राजन भाईको भाग्य बनाइदिएको मा बनाइदिएको धन्यवाद।राजन को शीघ्र स्वास्थ्य लाभको कामना 😊
काम गर्न्न अल्छी हो मानसिकता राम्रो छ सुधार केन्द्र मा लगेर हाले हुन्छ
Bhagya sir good job
Rajan lai xitai niko hos ra ramro vaera hideko dhekna paiyos good luck 👍
सजिलै मान्यो त जान ओछ्यान को माया छ के हो के चेतना नि छ ।कतै ..........नातक त होइन राजनको
Great job 👍👏
❤ keep it up dada 👍👍
Thank u bhagawan bhai
राजन फेरि पहिला जस्तै होस भनेर चाहनेहरुले subscribe गर्नु होला। धन्यबाद छ भाग्य न्यौपाने ज्यु। ।।मानबता नै धर्म हो।।।
Good job bhagya sir 🙏maile start dekhi herdaixu sir aru video haru ajhai haldai janus sir hospital ma k k hudaixa sir yo video haruta asti herisakeko raixa biratnagar ma k k hudaixa tyo video herna pam hjr
U r great vagya gi
नर्मल भएर केही कामको जिम्मेवारी लिएको हेर्न पाउ है भाग्य सर।
Great work ❤
एकदम राम्रो काम❤️❤️🎉🎉🙏🙏🙏
धेरै धेरै धन्यवाद सधै भरी एसतै उधर गरनु
Sahi ghrnu vyo sirr good 👍 jop sirr ramro xa yesto manxelai nai ho hernu parne sirr 🎉🎉🎉🎉❤❤❤❤.
भाग्य दादा❤❤❤❤
यो त पुरानै video हो त,,,,confuse नगरुम न हौ,,,,
भागेनेवपानेले,येशतेा,हालतकेा,रजन,लाइ,भागे,बाडिरहेकेाम,धेरैधेरै,धननेबात,
हैन यो मान्छेले सबै राम्रै कुरा गरेको छ त।काम गर्न आल्छिले त यो सब भएको त हैन।
Salute to you Bhagya Bhai 🙏
Bhagawan le sabaiko Kalyan garun.sewa nai dharma ho Bhagya ji.salute xa .baki Rajan bhaiko bhabisya ujwal hos...Jay pashupati nath
Bichara kati ramro hai❤ manxe pani hero vanda kam xaina uha ta😢
Great Job
Bhagya ji Kali yugko bhagwan tapainai ho yestai mana sewa gardai janu Subhakamana xa
Bhagya bhai kk hudai xa rajan bhaiko aasram ma ilaj pakka pani thik hunuhunxa rajan bhai mero aasir bad xa rajan lai
Sarai ramro kama garnu vo