अन्तिमा सबै रोए १८ बर्ष पछि फर्किए जित बहादुर Bhagya Neupane New Help Video Jit Bahadur Katwal

Поделиться
HTML-код
  • Опубликовано: 4 янв 2025

Комментарии • 354

  • @nirmalaacharya2310
    @nirmalaacharya2310 Год назад +79

    १८बर्ष पाल्नेलाई धेरै धेरै धन्यवाद 🙏🙏गाली गरे भनेर चित्त नदुखाउनु होला सेवा नै धर्म हो

  • @abhishekthapa7819
    @abhishekthapa7819 Год назад +2

    हाम्रैर ठाँउ को पो रैछ।।यो भिडियो त।।सलाम छ भाग्य नेउपाने लाई।।र घर को sir र medam लाई पनि।।

  • @ganeshshahi8276
    @ganeshshahi8276 Год назад +3

    शिक्षक सरको सम्पुर्ण परिवार लाई धेरै धेरै धन्यवाद।

  • @BadrimanShrestha-d7t
    @BadrimanShrestha-d7t Год назад +3

    म पुन कमेन्ट गर्दछुकि अलपत्र परेका यी भाइलाइ १८ बर्ष सम्म रेखदेखकाे साथै पालिदिनु भएकाे उहाँ शिक्षक सरलाइ धन्यबाद छ ।१८ बर्ष सम्म हराउनेकाे परिवारका मानिसले शिक्षकसरकाे सेवाकाे ऋण तिर्ण गार्है हुनेछ । तर धेरै धेरै धन्यबाद त्याेपरिवारका सदस्यहरूले शिक्षक सरलाइ र उहाँका परिवारजनलाइ दिइरहनुपर्ने छ ।राम्राे भयाे परिवारकाे जिम्मा लागिएकाे मा । भनयबाद !

  • @bimalarai3396
    @bimalarai3396 Год назад +29

    सारै राम्रो काम गर्नुभयो पत्रकार भाइ हरुले सलाम छ सहयोगी हरुलाई

  • @surajsubba1589
    @surajsubba1589 Год назад +35

    कस्तो आँसु आयो
    आजभोलीको खराब जमानामा पनि
    कति माया गरेर राख्नु भएको रहेछ
    सधै हासी खुसी रहनु
    यो परिवार

  • @sharadbaidhya4300
    @sharadbaidhya4300 Год назад +9

    जिबनमा राम्रो काम गर्दा कसै न कसै बाट लान्छ्ना लगाउछ्न दाइ तेस्तो कुरालाइ मनमा नलिनुस राम्रो गर्नेलाइ भगवानले हेर्ने छ्न , यत्रो बर्ष सम्म आफ्नै परिवारका सदस्य बनायर राख्नु भयो यहि नै ठूलो धर्म हो , यहाको कार्य प्रती हृदय देखि नमन र भाग्य भाइलाई पनि भगवान सधै दाहिना भैदिउन ❤👏❤️

  • @tulsichaudhary3096
    @tulsichaudhary3096 Год назад +33

    असल र सफा मन भएको सरको परिवार सधैंभरि खुसि मिलोस 🙏🙏🙏🙏🙏🙏💞💞💞💞💞

  • @BadrimanShrestha-d7t
    @BadrimanShrestha-d7t Год назад +1

    भाग्य न्याैपाने भाइ जीबाट परिवारबाट हराएका अलपत्र परेेका दु:ख पाइरहेकाहरू धेरैका परिवारसंग मिलन भेट गराइदिने दुःख पाएकालाइ उद्धारगरिदिइ मानब सेवा गर्ने ठुलाे कल्याणकारि कार्य गरि मानब धर्म गर्ने पबित्र कार्य गरिरहनु भएकाेमा धेरै धेरै धन्यबादकाे साथै उहाँकाे उत्तराेत्तर प्रगतिकाे शुभकामना छ !

  • @cchaudhary2503
    @cchaudhary2503 8 месяцев назад +2

    मान्छे ठूलो दिलले हुन्छ जातले हुदैन। सेवा नै धर्म हो। यति बर्ष सम्म आफ्नै परिवार बनेर बसेको तर आज यसरी छुट्टिदा त आँशु आउने नै भो। साच्चै यी परिवारले एक अन्जान प्रति जति दया र उपकार गरे सायद कलीयुगमा एक उदाहरण हुन सक्छ ।अन्तमा भाग्य न्यौपाने ज्यू को कल्याण होस,

  • @shadanandaadhikari4077
    @shadanandaadhikari4077 Год назад +12

    हाम्रो बाजे लाइ आफ्नो मान्छे संग जिम्मा लएको छौ हाम्रो मन आज पनि रोइरहेको छ हजुर हरु ले धेरै माया गर्नु होला 😢 कुनै दिन हाम्रो घर मा आउन मन गरे भने ल्याइदिनु होला बाजे लाइ आफ्नो परिवार मानेका छौ हामी ले हाम्रो लागि उ कहिले पराइ हुदैनन😢 फुल को आखाँ मा फुले सन्सार राम्रो सोच विचार लिएर अगाडि बढ्दै जाउ कुरा नबुझिकन कमेन्ट नगर्नुस् प्लीज सबै लाई नमन🙏 भाग्य दाइ लाई धन्यवाद ❤

  • @narbahadur7247
    @narbahadur7247 Год назад +6

    हुन त आफ्नो घरमा जाने भये । तर जहाँ बसेका थिये तेहि नै खुसी जस्तो लायो । खै दुख पाउने होकि कतै।।❤❤❤❤

  • @bhakta8661
    @bhakta8661 Год назад +12

    उहाँ बुवा लाइ राख्नु हुने परिवार लाइ म सलाम गर्छु यक्दम राम्रो सँग सुख्खा सँग राख्नु भको रछ बिचरा

  • @sofiyasofiyamychannel3788
    @sofiyasofiyamychannel3788 Год назад +11

    ,वहाल्लाई हेला नहोस आफ्नो दाजु हो दाजुभाई बुहारी सधै मिलेको सुन्नमा आवोस 🙏💔

  • @sujitdhakal5571
    @sujitdhakal5571 Год назад +9

    मानविय मन भएकाे परिवार यसरी पाल्नु भएकाेमा धन्यवाद❤

  • @GeetaSunar-s7u
    @GeetaSunar-s7u Год назад +4

    यो दाजु लाई पाल्ने दिदि र उहाँ परिवार सबैको जिबनमा खुसी छाउँछ

  • @mayathapa200
    @mayathapa200 Год назад +16

    अरे वा असली शिक्षक भनेको हजुर हुनुहुँदोरहेछ स्कुलमा मात्र नभएर घरमा पनि शिक्षा दिएर जीवन जियर बस्नु भाको रहेछ सलुट छ sir हजुर र हजुरको परिवारको भगवानको कृपा रहिरहोस् ❤❤❤❤❤

  • @saradakarnali1363
    @saradakarnali1363 Год назад +10

    शिक्षित परिवारहो पालिदिनुभयो धन्नेबाद

  • @LaxmiKarki-c3t
    @LaxmiKarki-c3t 2 месяца назад

    राम्रो कुरा हो बाबू यो नैतिक हो यो यतिनै यो नै यो नैयोनै होनै यो

  • @tikarammulicha6976
    @tikarammulicha6976 Год назад

    धन्य छ, भाइ ! तपाईले धेरैकाे उद्वार गर्नु भाे ।

  • @geetika6236
    @geetika6236 Год назад +2

    Euta ajnabi laai afno pariwar jastai rakhna laai ye samaj lai pani big salute xa❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views Год назад +40

    हरेक दुखी गरिबको भगवान हो भाग्य न्यौपाने ❤❤❤❤❤❤❤❤

  • @yatrimina3684
    @yatrimina3684 Год назад +1

    पालेको भन्न चाहिँ मिल्दैन सक्दो काम गरेर खाएको छ। पालेको भनाइ अचम्म लाग्छ। उनको कामको मूल्य पनि जोख्न पर्छ तर सहारा दिएकोमा भगवानको आशिष् मिलोस..

  • @Nakiff
    @Nakiff Год назад

    तपाईहरुजस्तो भगवानलाई मुर्खले मात्रै गालिगर्छ।भाग्यजी तपाईको काम गराइ देश बेचुवा नेताहरुलाई पनि सरे हुनेथियो

  • @sherbdrthapa8943
    @sherbdrthapa8943 Год назад

    पाल्ने लाई धन्यवाद अनि भाग्य जि लाई पनि धन्यवाद।

  • @krishnagodar8475
    @krishnagodar8475 Год назад

    धेरै राम्रो काम गर्नु भयकोमा हाम्रो तर्फ धेरै धेरै धन्यवाद

  • @hellorealme1121
    @hellorealme1121 Год назад

    धेरै राम्रो काम गर्नु भएको छ भाग्य नौपाने सर

  • @rsyaronsoniya4115
    @rsyaronsoniya4115 Год назад +2

    घर परिवार सँग गए पछि दुःख पाउनु भएन बिचार कति माया लाग्नि ❤❤

  • @rayankanxu100
    @rayankanxu100 Год назад +5

    शिक्षक को परिवार लाई लाखौं लाख धन्यवाद सु स्वास्थ्यको शुभकामना 🎉🎉

  • @diltamang4331
    @diltamang4331 Год назад

    पाल्ने दिदिलाई मुरि मुरि धन्यवाद तपाईंको जय होस दिदी।

  • @Rajeshkumar159-s7i
    @Rajeshkumar159-s7i Год назад

    यति खुशिका साथ यउटै परिवार झै गरेर बस्नु भाको रछ दाजु ॥॥ बिचरा..!! परिवार सग खुशि भर बस्नु दाजु🙏परिवारले पनि सुख र खुशिका साथ राख्नुहोला उहालाई🙏🙏🙏 भाग्य सरलाई र 18 बर्ष सम्म उहालाई राख्नि दिदिलाई धन्यबाद ॥🙏🙏🙏

  • @nirukumari-dt2sv
    @nirukumari-dt2sv Год назад

    धेरै राम्राे काम गरनु भयको भाग्य सर

  • @tulashasapkota6763
    @tulashasapkota6763 Год назад +1

    जस्ले जे कमेन्ट गरे पनि केही हुन्न माया नगरेकाे भय निस्केर हिन्थे हाेला माया पायर त बसेकाे हाे। कति राम्रो सङ्ग बसेकाे र छ।परिवारले भेटेर लानु भयाे राम्रो भयाे😊

  • @gomasiwakoti5690
    @gomasiwakoti5690 Год назад

    ❤❤❤❤धेरै धेरै धन्ने बात हजुर लाई

  • @James_Kc
    @James_Kc Год назад +1

    अब परिवार यस्तै माया पाय हुन्थ्यो भोलि गयर हेला नभए हुन्थ्यो पहिला नि हेला भयर निस्केको कि हेला गरे पछी फर्केर आउन सक्नु हुन्छन्

  • @nabinatamushyo9740
    @nabinatamushyo9740 Год назад +2

    कसम। मनी धेरै रुये यो भिडियो हेरेर 😢 धन्यवाद हजुर हरु लाई 🙏🙏🙏

  • @dayaramshrestha9032
    @dayaramshrestha9032 Год назад

    Bhagya Neupane sir हजुर ले गरीब असाहय दीनदुखी रोगी हरुको सहयोग मद्दत गर्नु भएको छ हजुर लाई धेरै धेरै धन्यवाद छ

  • @DilKumariGurung-z8j
    @DilKumariGurung-z8j Год назад

    धेरै धन्यवाद वाद भगबान बाबू धेरै आशीर्वाद

  • @Rita-vo3sn
    @Rita-vo3sn 4 месяца назад

    chetri bahun lobi hunx vnthye tra yo sirle,ati dheroi ramro sng rakhnu vyeko roix 🙏👍usko poisa bbjat ati dheroi ramro kam👍

  • @lilachhetri7780
    @lilachhetri7780 Год назад

    सलाम छ पत्रा कार भाग्य न्यूपाने भाइ🙏🙏🙏🙏यसै गरि अरूलाटा हरू को पनि मिडीया मा ल्याइदिनू होल मेरो दाजू नि लाटो छ हरायको धेरै भैसको थाहा पत्त छैन ❤😢😢🙏🙏🙏🙏❤️

  • @magardada143
    @magardada143 Год назад

    Bhagya Neupane sir all must thank you very much

  • @saliramchaudhary9934
    @saliramchaudhary9934 Год назад

    भाग्य सरलाई हृदयदेखि नै नमन्🙏🙏🙏

  • @DhamiAmrit-qq7lq
    @DhamiAmrit-qq7lq Год назад

    भाइ बुहारिहरु आफ्नु दाइ लाई श्रद्दा का साथ राख्नुहोला नोकर को जसरी नराख्नुहोला।भाईहरु स्वार्थ को हिसाब ले आफ्नु भनेर लग्छन,पछि दु:ख दिन्छन।

  • @SonyLama-p9t
    @SonyLama-p9t Год назад

    घरपरिवारबाट पनि सधै यस्तै माया पाउन दाजुले

  • @Lifeisstruggle-w6g
    @Lifeisstruggle-w6g Год назад

    धन्यवाद म देब राज जोशी को तर्फबाट भाग्य सर अनि इ महान आमा बुबा जस्ले आज सम्म पाले 🙏

  • @Pabinakharel638
    @Pabinakharel638 Год назад

    जहाँ बसेको त्यही राम्रो थियो आफ्ना ले त हुदा मात्र हो हेर्ने बिचरा दाइ सङ केही छैन खास राम्रो होला जस्तो लागेन मलाइ

  • @DelightfulBloomingFlower-mt7ux
    @DelightfulBloomingFlower-mt7ux Год назад +17

    यस्तै माया पाउनु पर्यो घर परिवार बाट ❤

  • @chandraregmi7142
    @chandraregmi7142 Год назад +1

    १८ बर्ष बसेको घरको जस्तो सुख अहिले गयको आफन्तको धरमा नहोला जस्तो लाग्छ। भाग्य न्यौपाने सबैको भागवान हुनुहुन्छ।

  • @tarabantawarai4340
    @tarabantawarai4340 Год назад

    बधाइ छ भागे बाबु उधार गर्नु भएकोमा

  • @narayennarayen5413
    @narayennarayen5413 Год назад +1

    Bhaggya sir te budako bhai ta thekai lageyo buhare chai alli kada xen jasto lagxa dukhkha deneta hoinan bech bechama gayara k kasto garira rakhiko hunxan bujnekam grnuhola ❤

  • @parbatigharti-kp3nn
    @parbatigharti-kp3nn Год назад

    Vaggge niu pane sara lai dherai dherai dhannya bad sadhai astai ramro kam gardai janu khusi layo malai

  • @chitrasinghgurung9609
    @chitrasinghgurung9609 Год назад

    Bhagya sir, Tapai sampurna Nepali janta ko bhaya hau, GOD bless you always.

  • @iiaepune8051
    @iiaepune8051 Год назад +1

    १८ barsa samma Maya gari palnu hune didilai dhannebad sathai bhagge sirlai ni murimuri dhannebad x tapai Dubai janalai bhagawanale raksha garun❤❤❤

  • @sanjayapaudel3878
    @sanjayapaudel3878 Год назад

    उदाहारणिय परिवार नेपाली समाजमा तपाइहरु जस्तो मान्छे हुनुहुन्छ र नेपाल छ 🙏

  • @nitamukhia9998
    @nitamukhia9998 Год назад

    कति मजाले बस्नु भएको रहेछ आफुलाइ ल्याउनु आउनु भएको भनेर पनि थाहा भएको जानू पर्छ भनेर खुशी हुनु भयो आँसु आयो मेरो पनि यतिको बर्ष सम्म राख्नु हुने लाई झन कस्तो भयो होला❤

  • @TulThapa-es3wh
    @TulThapa-es3wh Год назад

    Dherai dherai dhanyabat sir hrulai sewa grnu vyo

  • @sittabsnet7278
    @sittabsnet7278 11 месяцев назад +1

    मेरो पनि बाबा ला पता हुनुहुन्छ इंडिया मा खोजी दिनुस् 9 वर्ष भयो पिलीज😭😭😭😭

    • @udayrai6671
      @udayrai6671 7 месяцев назад

      Mo India bata ho .. sachi ho

  • @jagatkc7547
    @jagatkc7547 Год назад

    अहिले सम्म पालेको लाइ सम्मान छ, त्र आफ्नो घर का लिन आएका केहि सम्पत्ति को लागि मात्र पो हो कि नियमित फलो गर्नु होला

  • @depikagurung8539
    @depikagurung8539 Год назад

    Bichera ramrai garara rakhnu vako raixa Uncle Aunty le yatro 18 yers sama waha haru lai dharai dharai dhanyabad xa much love from India Delhi ❤❤❤

  • @BeleThapa
    @BeleThapa Год назад

    बुवालाई पाल्नूभोऊहाहरू लाई धेरै धन्नेबात छ

  • @padamkumariphiyak2233
    @padamkumariphiyak2233 Год назад

    फराकिलो मन भएका सर मेम लाई सलाम छ

  • @Mamta-m9i
    @Mamta-m9i Год назад

    हामि नेपालि गालि गर्ने एकदम माहिर छाै कुरा बुझेर मात्र गालि गराै याे परिवार लाई भगवान ले रक्षा गरुन

  • @madanbasnet4980
    @madanbasnet4980 6 месяцев назад

    Dherai dherai badhai xa yestolai paler rakhnu hune sampurnalaii..

  • @ushachaulaune9024
    @ushachaulaune9024 Год назад

    उच्च सम्मान छ यो 18 बर्ष सम्म आफ्नो घर को सदस्य सम्झेर राख्ने मा

  • @SantiRaee-e7h
    @SantiRaee-e7h Год назад +2

    भाग्य सर हजूरको जय होस।

  • @kuwaitline4927
    @kuwaitline4927 Год назад

    👌👌🙏🙏🙏माईहँ हुनुहुदोरेइछ धेरे बदैछ🙏🙏🙏👌👌👌

  • @reshampurja6996
    @reshampurja6996 Год назад +4

    आफ्नो परिवार संग पुनर्मिलन गराई दिएको मा भाग्य न्यौपाने लगायत सम्पूर्ण मिडिया टीमलाई सलाम छ ।

  • @ghimireparwati3126
    @ghimireparwati3126 Год назад +2

    Kati ramro sanga rakhanuvako rahexa dhanyavaad yo family lai🙏🙏

  • @MeeraRai-bu7co
    @MeeraRai-bu7co 6 месяцев назад

    Kati ramro Kam Bhai mero Nani haru le pani hajur jastai hos udar man bhayeko🙏🙏🙏😔😔

  • @Mydog11
    @Mydog11 Год назад

    18 barsa palney pariwar lai dherai dhanyabad cha ❤❤God bless your family❤❤

  • @rajubogati2757
    @rajubogati2757 9 месяцев назад

    हाम्रो देश जय होस ❤

  • @pabitraoli5707
    @pabitraoli5707 Год назад

    सिक्छित परिवारले पाल्नु भको रहिछ हजुरहरुलाइ धेरै धन्य बाद

  • @chinilabhutia6625
    @chinilabhutia6625 Год назад

    Great work bhai
    Sari ramro kam .
    God bless you always

  • @ARPANmagar1016
    @ARPANmagar1016 Год назад

    Dherai ramro kam🙏🙏

  • @kamalabhandari751
    @kamalabhandari751 Год назад

    भाग्य सर कति राम्रोसँग राख्नु भको रहेछ बिचरा दाई लाई यत्रो बर्ष सम्म संरक्षण गरेर राख्नु भयो अब के होला दाई लाई सर यत्रो बर्ष आफन्त ले खोजेनन अहीले खोजी गरेर लादै हुनुहुन्छ दुःख नदिनु होला 🙏

  • @dilsarak.c8351
    @dilsarak.c8351 Год назад

    धन्यवाद हजुरलाई

  • @ambikarai3469
    @ambikarai3469 Год назад

    Aeei bichara amamaa attrosalma vheteko bajelai bichara teo gharma pani kostoparko rakhaithio teivhaira teo ghar ko budo ruko hola saitma teo ghar ko kam goru jotne thula thula kam sabai garthio hola teivhaira saitma roiko holani bichara teo bajeko ghar nai atidhani thiyexa bichara baje naya janam pa ko jastoi vhaixa hi ❤❤❤ ani bhagya neupane Sir 🙏🙏sunara harera khushi lageo🥰🙏

  • @RajFugona-fz5ci
    @RajFugona-fz5ci Год назад

    भाग्गे सर हजुर प्रती सारै बिस्वास छ हामिलाइ तर इन बुबा तेहि जन्म घर फर्कदा कतै हेला दुख त पाउने हैन??????उहि 18 बर्स सम्म पाल्ने दिदी दाजु को घर मानै राम्रो हुन्थेकी बुबालाइ😢😢❤❤❤❤

  • @kamalapaudel7549
    @kamalapaudel7549 Год назад

    भगवान् को साथ रहोस् सधैभरि भाइ ❤❤

  • @Rajugupta-vj8ks
    @Rajugupta-vj8ks 11 месяцев назад

    Good luck aama❤❤❤❤❤

  • @kumarirai6946
    @kumarirai6946 Год назад

    Yo video mero aanshu thamiyena 😢 😢❤aafno gharma yesto disebal apanga vaye paxi dherai man rune garxa ❤️🤔😘😘

  • @RomaPandey
    @RomaPandey Год назад

    सधै खुशी भएर बस्नुस है बुवा❤❤😢

  • @NirmalKhawas-wk9ue
    @NirmalKhawas-wk9ue Год назад

    पाल्नु भयेछ तपाई हरुलाइ भगवानले सदै राम्रो गरुन

  • @BeleThapa
    @BeleThapa Год назад

    यती धेरैजम्मा भयर बिदाई गरनू भो मेरो पनी आखा रसायो

  • @ManishaRai-s2k
    @ManishaRai-s2k Год назад +3

    🙏🙏🙏🙏be strong jay hoss uha haruko

  • @AshmitaKhadka-ce2qm
    @AshmitaKhadka-ce2qm Год назад

    Hajurko man kati safa xa sir hajurko bolima jadu xa sir good 👍

  • @krishnalimbu5495
    @krishnalimbu5495 Год назад +3

    धेरै राम्रो काम छ भाई हजूर लाई सिलोट छ 🎉🎉🎉

  • @BP_creations77
    @BP_creations77 Год назад +4

    हामी माथी घर जादा बोल्न नसके पनि सबैलाई नमस्कार गर्ने सबै सङ घुल्मिल हुने दाजु आज एक्कासि काका काकीहरुलाई छाडेर जानू लागेको देख्दा दुख लाग्यो😢😢😢र खुशी पनि छौ 18 बर्ष पछि वाहाले आफ्नु परिवार भेट्नु भाको छ😢😢🙏🙏

  • @tarabdr.basnet8384
    @tarabdr.basnet8384 Год назад

    दिदी समाजमा सबै रामा्े हुदैन्न हवुरकाे कर्मलृे अब लाख बत्ती पाेल्नु पर्दैन

  • @nirmalashrestha8075
    @nirmalashrestha8075 Год назад

    Bhagya Bhai Lai Dhanyabad

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 Год назад

    जस्ले अरुलाई पानी समेत खान दिन्न उसैले हाे अनेक अाराेप लगाउने । यहाँ हरु जस्ले १८ बर्ष सम्म राख्नु भयाे हजुरहरुलाई भगवान् ले सधैं रक्षा गरुन।

  • @parbatigc8966
    @parbatigc8966 Год назад

    Good luck good job 👍👍👍👍

  • @rimaresmi8088
    @rimaresmi8088 Год назад

    काम गर्याे ज्यान पाल्याे।गफ

  • @LaxmiKarki-c3t
    @LaxmiKarki-c3t 2 месяца назад +1

    बाबू बिगि्रएको हरुले भन्छ भनेर हैन यनै यनै हो

  • @rameshworbhattarai7212
    @rameshworbhattarai7212 Год назад

    असाहेको भाग्य बिधाता हौ तिमि बाबु!

  • @marlin2081
    @marlin2081 Год назад

    ❤❤❤❤kati khusile baseko buwa 😮😮😮hajur haru dukhi nahunu narunu 😢😢😢

  • @user-sushantbhujel
    @user-sushantbhujel Год назад

    Ramro sanga khusi ley basnu vako thiyo bichali parey 1 2 Maya garchan Ani fari testai garchaan

  • @chandraadhikari3798
    @chandraadhikari3798 Год назад

    Samman xa 18 bharsa samma Shara dinu vayo sewa ny dharma ho❤❤❤❤

  • @sukrititimalsina4095
    @sukrititimalsina4095 Год назад

    Jati duk pida vaya pani aafno janm ghar maya ❤️❤️

  • @nirmalaacharya2310
    @nirmalaacharya2310 Год назад

    राम्रो कार्य अब नागरिकता भयो भने भत्ता पाउछन