#rabilamichhane

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2024

Комментарии • 27

  • @deepakkarki160
    @deepakkarki160 2 часа назад +3

    रबिले भुटानि सरनाथि र गिरि बनधुको फाइल अगाडि बढेपछि यो समिकरन बनेको डा सापलाइ थाहा नभए अर्जुन परसाइलाइ सोध्नु,१८राजदुत खालि भएर बासतबिता भनन नसकेको हो कि जस्तो देखियो।

  • @dilipshrestha3735
    @dilipshrestha3735 Час назад +3

    याे मान्छे दाेगला रहेछ यिनकाे अन्तर्वार्ता अब उप्रान्त कहिल्यै पनि सुन्दिन।

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 Час назад +1

    वर्तमान सरकारका पक्ष-विपक्ष गतिला त कोहि पनि हैन का पनि त्यस्बाट आश गर्न सक्ने को छ त ? त्यस्ता नेता विस्ले़शक ज्यूहरू लगायतबाट छनौट गर्नु पय्रो। जनतालाई व्यूउंताउनु पय्रो।

  • @thapawelfarenepal957
    @thapawelfarenepal957 Час назад

    जागरको खोजीमा हुन डा,साब दुर्गा ले दिए दुर्गाकै हुन्छन् रबिले राजदुत बनाएन त्यसकारण रबिको विरोध गर्छन् अहिले केप😂प्रति नरम छन यसकारण कि के पी सरकार छ

  • @bhupalkarkibibash4963
    @bhupalkarkibibash4963 17 минут назад

    यिनी अब राजदूत पक्का

  • @keshchhetri8732
    @keshchhetri8732 52 минуты назад +1

    एक पाटे बिस्लेषण!!

  • @shreelalthapa8718
    @shreelalthapa8718 2 часа назад +1

    मौकामा चौका हानेकै हो

  • @thapawelfarenepal957
    @thapawelfarenepal957 Час назад

    माओबादीको सबै साख गिरि सक्यो हो प्रचण्डको बेकामे रोईलो मात्रै हो पशुपति नाथको देश हो सबै अपराधी नाङै हुन्छन् यो कुरा निश्चित हो

  • @KhimbabuPariyar
    @KhimbabuPariyar Час назад

    Good

  • @BishnuBhandari-z9x
    @BishnuBhandari-z9x Час назад +1

    Yo Dr pni biko la khalas khudo paxi..

  • @subashpangeni8952
    @subashpangeni8952 2 часа назад

    Ho aago lagaune ho

  • @mitharamsapkotam2671
    @mitharamsapkotam2671 2 часа назад

    नेपाल आयल हाेईन।नेपाल ग्याि हाे के सि सर?

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 2 часа назад +5

    राष्ट्रिय सहकारी ठग पार्टीका निलम्वित सभापती को अर्को फण्डा निकाल्दैछ! प्रहरी कस्टडी अरु धेरै निर्दोष र पिडितहरु छन् उनीहरुको बारेमा पनी बोलौ, गरिव जनता डुवेको पैसा कसरी फिर्ता गर्ने बारे बोलौ हजुर खाली ठगको बिषयमा समय बर्बाद गरेको छ 😅

    • @mitharamsapkotam2671
      @mitharamsapkotam2671 Час назад +2

      हे भाइ रविलाई ५० वटा काण्ड लगाएर ५० वर्ष जेल राखे पनि याे पारले गरिव जनताकाे सहकारिकाे पैसा फिर्ता हुदैन।गरिवकाे पैसा फिर्ता गर्न पहिला सहकारिका संचालकलाई,दाेस्राेमा सहकारिबाट ऋणदिनेलाई,तेस्राेमा सहकारिकाे अनुगमन गर्ने कर्मचारिहरुले किन अनुगमन गरेनन्?यसतर्फ कारवाहि गर्नु पर्छ।

  • @sitarana1707
    @sitarana1707 2 часа назад +1

    Dr sab tapai pani Dharma ra pap ko khyal nagari bolana thalanu bhayo yesri nabolnu jivanko Aantaralma pashetapma din katanu parla ?

  • @BasantaMagar-r8i
    @BasantaMagar-r8i Час назад

    Dr Lai atipani thahai vayanaxa sarkar jogaunako lagi matan kajile samaunu lagako ho

  • @lastman9017
    @lastman9017 Час назад

    Dr sab hoina yo khet bari ma paine dasne sarpa sab ho yo.

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 2 часа назад +1

    अब डा. साब, अधिवत्ता स्वागत नेपाल, मेयर हर्क राई र बोलेन साह जस्तो असल छवीको व्यत्तीहरुले नया पार्टी खोल्नु पर्यो 🙏🏼🙏🏼

    • @ubgamer9738
      @ubgamer9738 59 минут назад

      Very good yo Ho Aaja KO mukhya Aawasakta Nepali Janta lai

  • @padampokhrel3568
    @padampokhrel3568 59 минут назад

    Surendra kc pani 2 jibre raixa yasta pani budhi jibi re xixixi

  • @teksubba9958
    @teksubba9958 2 часа назад

    Dr साहाब पनि रवि माथी खनिनु थालेकै हो।किनाकी रद्दुत मा रविले नाम लिएना।तर राम्रो विष्लेषक भनेको तर तपाईको पनि एकपाटे विष्लेशन हुदैछ।

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 3 часа назад

    माओवादी सकियो भनेर विश्लेषण गर्नेहरुले हिजो काठमाडौंमा माओवादीको प्रदर्शन कस्तो लाग्यो ?

    • @ramchandratimilsena4738
      @ramchandratimilsena4738 Час назад

      डा.केसी डा.दिक्षित वकिल त्रिपाठी स्वागत नेपाल लगायत यीनीहरुको बोलीको ठेगान छैन