किशोर दाइको कुरा एक दमै मन पर्यो वास्तविक नेपाली चलचित्र लाई माया गर्ने मान्छेले हेर्न नै पाको छैनन मल्टिप्लेक्स रे प्रत्येक स्थानिय तह मा नेपाली सिनेमा को लागि हल बनाउ टिकट सस्तो गर सम्पुर्ण गरिब हरुले पनि हेर्न पाउँछन् र नेपाली कलाकार ले पनि धेरै माया पाउछन ।।
सत प्रतिशत ठीक प्रसंग उठाउँदै सबैलाई सचेतना दिनु भएकोले विशेष धन्यवाद छ अभिनेता #किशोर खतिवडा ज्यूलाई #हेडलाईन खबरका कार्यक्रम संयोजक #संजीव रेग्मी ज्यूले स्टुडियोमा ल्याएर नामका मात्रै चलचित्र विकास बोर्ड र निर्माता संघका पद्धेन केही पदाधिकारीहरुले गरेका त्यस्ता बेथिति विसंगतिका विविध विषयमा जानकारी गराउने तपाईं प्रति पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु ।
उहाँ एउटा बौद्धिक क्षमता भएको कलाकार नायक हुन् र सत्य तथ्य निडर निष्पक्ष रुपमा बोल्ने हाम्रो देश गहना देश भक्त किशोर जि गरिब दुःखी अन्याय र अत्याचार को विरुद्ध मा बोल्ने यो देशको नेपली काे छोरो हुन किशोर खतिवडा जि
प्रेम गित ३ फिल्मलाई सफलताको अग्रिम शुभकामना।मिलेर अगाडि बडनु ठूलो कुुरा हाे बिकाशबाेर्डकाे उद्देश्य नेपाली चलचित्रकाे समष्टिगत बिकाशकाे लागि निर्माण भएको संस्था हाे।त्यसैले बादबिबादलाई टुंगाएर मिलेर अगाडि बडाै नेपाली फिल्मलाइ माया गराै।
किसोर खतिवदा सर दामी सहि कुरो गर्नु भो100% गर्भ गर्नु पर्छ हामी सबै नेपालिले यति राम्रो पिरेम गित 3 सबै देश म रिसप्याक्ट पाउँदा यो त गर्भ को कुरा हो सुभकामना छ पिरेम गित 3 का कलाकार हरुलाइ
एकदम सहि कुरा गर्नु भयो किशोर भाइले।🙏👍 एउटा राम्रो एक्टर पल शाह लाई साइड लगाए तिनीहरुले अब प्रदिप खड्का र सन्तोष सेनलाई पनि साइड लगाउन खोज्दै छन। प्रेम गीत ३ को विरोधीहरु पछि आफै दुला भित्र छिर्छन्। आफै मुवी बनाउने, आफै हिरो, हिरोइन खेल्नेहरुले मात्रै विरोध गर्दै छन।😊😄😜
हे प्रभु यो कला क्षेत्र त नेपालको राजनीति भन्दा धेरै नै खतम रहें छ अब अति भो आजै बाट यि रोग हरू लाई ठिक पर्नु पर्छ होईन भने देशको कला क्षेत्र खतम रोग हरू जस्तै नवल खड्का,भुवन केसी, दीपकराज गिरी सरोज खनाल आदि thank you किशोर खतिवडा सर 🙏
किशोर खतिवडा दाइले 100%सहि कुरा गर्नुभयो 🙏🇳🇵👌👍❤️
Megastar Anmol kc
घन्टा सहि भनेको छ यो मुजि कमिनी चिक्दै बस्ने कमिनिको बूढो हैन र ।
Kura le man chhoyo
@@arjunchaudhary3002 तेरो आमा लाई नी चिकेको रे त चौधरी
Sary ramro kura garnu vayo...
निडर सत्य तथ्य बोल्ने नायक हो है किसोर खतिवडा 🙏❤️✌️✌️✌️✌️
लादो काम नपायर कुकुर बौलाको हो चिक्ने
Anmol kc megastar
कमिनिको बूढो त हो नि यो मुजि
Sajan 100 right vanu vayu
@@arjunchaudhary3002 तेरो आमा लाई पनि चिकेको रे
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्💖म्यानमार बर्मा देखि प्रेम ❣
🙏🙏🙏हजुको को पनि परिवारलाइ भगवानले कल्याण गरुन् बिंजय दंशमि बंड्डा दंशैको हांदिक शुंभकामना हजुलाइ आंउन संमय भऐपनि 🇳🇵🇳🇵🇳🇵
Anmol kc megastar
तपाईंको घर म्यानमारमै हो
🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️
kisor iw best person
दम छ, किशोर खतिवडाको ❤ प्रेम गीत 3 लाई शुभकामना 🙏🇳🇵🇦🇪
प्रेमगित ३ को सफलताले विश्वमाझमा नेपाल र नेपालीको पहिचान बनाएको छ । प्रेमगित टिमलाई हार्दिक शुभकामना ।
गजब काे मान्छे पाे रहेछ किसाेर जी त फ्याक्ट कुरा गर्ने मलाई मन पर्याे...
Ho malai pani
Yo ptrakaar le bhuwan keshi ko gu ra mut khayr boldai chh. Bikeko raichh
My best hero kisor ji
निडर र सत्य बोकेर हिंड्ने मान्छे किशोर खतिवडा दाजु❤️🙏
*किशोर सर को कुरा मा दम छ मेरो समर्थन छ*
किशोर खतिवडा दाइ को कुरा सहि हो।
Anmol kc megastar
@@jamestamang1884 Pradip Nepal ko no1 ho
@@jamestamang1884 Anmol kc ko laado Chus machikney
क्या गजबको कुरा गर्नुहुन्छ किशोर सर सारै मज्जा आयो सुनेर १००% सहि भन्नुभयो
Kisor dai le खाटि kura garxu hunx ho
100% सहि कुरा हो एक्सन नायक किशोर खतिवडा ज्यु को
कालो काङ्ग्रेस को झोले भुवने,नवल खड्का र छुचुन्द्रे दिपके लाई बहिष्कार गर्नै पर्छ,
Thankx #Kishor ji
Megastar Anmol kc
तैले बहिसकार गरेर केही ख्यास्दैनस।
@@arjunchaudhary3002म्याचिस भुक्छस
@@jamestamang1884 bhutro
सिने क्षेत्रका दलालहरुको भन्डाफोर गरिदिनु भयो किशोर सरलाई सलाम 🙏
Anmol kc megastar
Ghantako hunxa megastar
@@jamestamang1884 घण्टा काे मेघास्टार 🤬
@@jamestamang1884 तेरो मेघास्टार मुला
किशोर खतिवडा को कुरा एकदमै सहि छ । जय प्रेमगित ३ 🇳🇵🙏😘🤗
किसोर सरले एकदम ठिक भन्नु भो | नेपालीले नेपालीलाईनै पेल्छ | हरेकमा राजनीती हावी हुनाले ध्वस्त भयो |
एकदम हक्की अन्याय को बिरुद्ध बोली हाल्ने निडर निर्भिक किशोर जि लाई सल्लाम छ।🙋♂️🙋♂️🙋♂️🙋♂️
दाईको बोलीमा दम छ है 🇳🇵💘
वास्तविक र यथर्थ कुरा गर्नु भयो किशोर खतिवडा दाई ले 🥰🥰🙏
किशोर सर को कुरा एकदम सहि छ 🙏🙏👍️❤️
निडर मान्छे किशोर खतिवडा … ती खाते बिकासबेर्ड हडप्ने गुन्डाहरुलाई पर्दाफास गर्नु भएकोमा ..🙏
ती गुन्डाहरु सबै आउट गरेर सत्यबादीहरु अघि बढ्नु पर्छ् ..
बोलेको कुरामा दम छ किशोर दाजु को |
Sahi ho
किशोर खतिवडा ❤️❤️🙏🙏
सही भन्नु भो 100% #प्रेमगीत3
यक्दम क्लियर शुद्ध बोल्ने एक जमना काे हिट हिराे किशोर खतिवाडा सारै सहि लाग्छ याे क्षेत्रमा यस्तै कलाकार चाहिन्छ अनि मात्र फिलिमी क्षेत्र सुधृछ
किशोर दाइको कुरा एक दमै मन पर्यो वास्तविक नेपाली चलचित्र लाई माया गर्ने मान्छेले हेर्न नै पाको छैनन मल्टिप्लेक्स रे प्रत्येक स्थानिय तह मा नेपाली सिनेमा को लागि हल बनाउ टिकट सस्तो गर सम्पुर्ण गरिब हरुले पनि हेर्न पाउँछन् र नेपाली कलाकार ले पनि धेरै माया पाउछन ।।
किशोर खतिवडा सर को 100% राइट कुरा
किशोर खतिवडा सरले सही कुरा गर्नु हुन्छ 👍👍👌👌
किशोर खतिवडा ले धेरै राम्रो कुरा गर्नु भयो
सत प्रतिशत ठीक प्रसंग उठाउँदै सबैलाई सचेतना दिनु भएकोले विशेष धन्यवाद छ अभिनेता #किशोर खतिवडा ज्यूलाई #हेडलाईन खबरका कार्यक्रम संयोजक #संजीव रेग्मी ज्यूले स्टुडियोमा ल्याएर नामका मात्रै चलचित्र विकास बोर्ड र निर्माता संघका पद्धेन केही पदाधिकारीहरुले गरेका त्यस्ता बेथिति विसंगतिका विविध विषयमा जानकारी गराउने तपाईं प्रति पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु ।
किशोर दाई को बोलीमा दम छ सत्य कुरा बोल्न डराउनु हुँदैन 👏👏
किशोर खतिवडा जिन्दाबाद 👍👍👍👍👍
यस्तै निडर हुनुपर्छ मान्छे भएर
Megastar Anmol kc
किशोर खतिवडाको कूरा मा दम छ सहि कूरा गर्नू भको छ
@@jamestamang1884 bhutro
@@pabitramagar4268 😃😃
उहाँ एउटा बौद्धिक क्षमता भएको कलाकार नायक हुन् र सत्य तथ्य निडर निष्पक्ष रुपमा बोल्ने हाम्रो देश गहना देश भक्त किशोर जि गरिब दुःखी अन्याय र अत्याचार को विरुद्ध मा बोल्ने यो देशको नेपली काे छोरो हुन किशोर खतिवडा जि
प्रेम गित ३ फिल्मलाई सफलताको अग्रिम शुभकामना।मिलेर अगाडि बडनु ठूलो कुुरा हाे बिकाशबाेर्डकाे उद्देश्य नेपाली चलचित्रकाे समष्टिगत बिकाशकाे लागि निर्माण भएको संस्था हाे।त्यसैले बादबिबादलाई टुंगाएर मिलेर अगाडि बडाै नेपाली फिल्मलाइ माया गराै।
एउटा पोर्न स्टार आउदा रातो कार्पेट बिछ्याउने हरुको स्पेसल सङ्ग भन्डाफोर गर्दिनु भएकोमा बिग सम्मान छ किसोर खतिवडा दाजुलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सत्य कुरा बोल्नु भयो किशोर दादा big fan
सत्य बोल्ने मान्छे ।
सत्य कुरा तितो हुन्छ।
सहि कुरा गर्नु भाे किसाेर सर👃👃👃👃👃🙏🙏🙏🙏🙏🙏
किशोर सर को बोलिमा दम छ ।
किसोर खतिवडा दाई हजुर सधैं सत्य बोल्नु हुन्छ 💯💯💯👍👍👍
किशोर दाइ happy दसै हजुर ले भनेको हरेक कुरा सहि छ हजुर ले अझै पर्गती गर्दै जानुस सुभकामना
सहि कुरा गर्नुभयो
किशोर खतिवडा जि ले १००% सही कुरा गर्दै हुनु हुन्छ। खतिवडा सर🫡🫡🫡🫡🫡🫡🫡🫡🙏🙏🙏🙏🙏
किसोर खतिवदा सर दामी सहि कुरो गर्नु भो100% गर्भ गर्नु पर्छ हामी सबै नेपालिले यति राम्रो पिरेम गित 3 सबै देश म रिसप्याक्ट पाउँदा यो त गर्भ को कुरा हो सुभकामना छ पिरेम गित 3 का कलाकार हरुलाइ
किस्वर खतिवडा जि एउटा निडर अनि हिम्मत वाला मान्छे हुनुहुन्छ । यो सहि हो । 👍 💕🙏💕
किशोर जि सधैं सत्य बोल्नु हुन्छ।
बास्त मा किशोर जि लाई फिलिम ईन्ड्रटिज ले अपहेलना गरेकै हो बोल्नुस किशोर सर दिल खोलेर
फुल सपोर्ट छ किशोर दा
(राजा )👉प्रदीप )
अब को महानायक ( राजा) प्रदीप
किशोर दाइ को कुरा मलाइ चित्त बुझ्यो अनि दाइ तपाईं सत्य कुरा गर्नु भाको छ धन्यवाद दाइ म लाई हजुर को हरेक कुरा प्रती संमान छ दाजु
हिराे हिराे नै हाे कुरामा त दम छ जस्तोसुकै भए पनि🙏🙏🙏
एकदम सहि कुरा गर्नु भयो किशोर भाइले।🙏👍 एउटा राम्रो एक्टर पल शाह लाई साइड लगाए तिनीहरुले अब प्रदिप खड्का र सन्तोष सेनलाई पनि साइड लगाउन खोज्दै छन। प्रेम गीत ३ को विरोधीहरु पछि आफै दुला भित्र छिर्छन्। आफै मुवी बनाउने, आफै हिरो, हिरोइन खेल्नेहरुले मात्रै विरोध गर्दै छन।😊😄😜
किशोर सरकाे बाेलिमा १००% प्रसेन दमछ सहि कुरा गर्नु भाकाेछ
निडर र सहि बक्ता किशोर जि
दाइ तपाईं आउनु पर्यो कलकारिता मा फेरि
तीतो सत्य कुरा गर्नु भयो किशोर जी तपाईँ को दिल दिमाख मा खोट छैन फ्याक्ट कुरा गर्नु भो मजा लाग्यो तपाईँ को इन्टरभिउ हेर्दा
एउटा कुरा मलाई सारै मनपरो किनकी गरीब मान्छेले मल्टी पेलेक्समा छिर्नसक्दैन् र दिदैन सहीहो 😍
किसोर खतीवडा सर को कुरा १०० %सही छ। धन्यवाद।
किसोर दाई ढिलो आये तर कडाई आये बधाई छ
सलाम छ किशोर खतिवडा सर 🙏
सत्य र निडर भएर बोल्ने किशोर दाइ 😊😊
हे प्रभु यो कला क्षेत्र त नेपालको राजनीति भन्दा धेरै नै खतम रहें छ अब अति भो आजै बाट यि रोग हरू लाई ठिक पर्नु पर्छ होईन भने देशको कला क्षेत्र खतम रोग हरू जस्तै
नवल खड्का,भुवन केसी, दीपकराज गिरी सरोज खनाल आदि thank you किशोर खतिवडा सर 🙏
Sahi vanu vayu 👍🙏
होरो भनेको हिरो हो कुनै पाप छैन 100% किसोर ठिक मानछे हो
किशोर जि निडर साहसी वास्तविक जिबनका पनि हिरो रहेछन जहिले पनि यथार्थ बोल्नुहुन्छ धन्यबाद सर हजुर लाइ
वाह किशोर सर क्या दम छ बोलिमा🙏🙏🙏🙏🙏
किशोर खतिवडा निडर र सत्य बोल्ने मान्छे हो।
किशोर खतिवडा जि ले मौकामा हिरा फोर्नु भो ,,
खुशिको कुरो 🤔
किशोर जी तथ्य र सत्य बोल्दै हुन्नुहुन्छ सहि छ
जस्ले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ उहाहरुको मम्मी बाबा को आयु बदोस ।😘🙏
Momy dad uper hai😭😭😭
सै हो सै हो
किसोर दाजु हजुर लाई माने हजुर निडर मान्छे हुनु हुन्छ ।
सत्त्र कुरा बोल्ने किसोर खत्तिवदा 👍️👍️👍️👍️🙏
अस्ति नबल खड्का सङ्ग interview लिदा चाहिँ प्रश्न प्रतिप्रश्न यस्तो खरो थिएन त पत्रुकार मित्रको ।
बोलिमा सत्यता छ
सलुट किशोर सर लाई✅
ठीक हो किशोर भाइको कुरा सबैले बुझन हो कुरा
100% sahi kura garo kisor khatiwada lay prem geat flim ramro xa🙏🙏❤️❤️
सहि भनुयाे किशाेर सर 🙏🙏🙏🙏
सलाम छ कीसोर सर & Love u Pradip khadka 🇳🇵🤘❤️Prem geet 3 🇳🇵🤘❤️🤘🇳🇵🤘❤️
सहि कुरा हजुरको❤️❤️🙏🙏
अाज हेडलाईन हेर्न धेरै राम्रो लागयाे
Jay prem geet 3 😊kishor daii good
Anmol kc megastar
@@jamestamang1884 geda kha
@@jamestamang1884 bhutro
सहि कुरा आयो किशोर खतिवडा जि बाट
अबो किसोर जी लाई बिकाशबोडको अध्यक्ष बनाउनु पर्छ,
सत्यबाेल्ने निडर किशाेर खतिवडा सर सलुट
Kishore dai ko movie hit hunxa aba
किशोर खतिवडा एक दम सहि बोल्यो !
Hajur ko bichar yakdamai ramro xa kisor sir
यस्तो लाई भनिन्छ रियल हिरो किशोर
किशोर जिको कुरा एकदमै सहि छ।यो पत्रकार झोले हो।
किशोर को कुरामा 100% सहमति छु। म
Wow किशोर सर को एकदम राम्रो छ
Kishor khatiwada vnko akdam man ko safa ani reyal kura garne manxe ho 100%right kura
100 % सहि भन्नु भयो 🙏🙏👍👍
नायक किसाेर ले ठिक भन्नू भाछ
किशोर दाई,निडर ब्याक्ती हो।सत्य बोल्ने गर्छ्न।
किसोर खतिवडा सच्चा हेरो
यो सहि कुरा हो
yes 100% Sai ho
यी कुराको दम छ
I like the way respected Kishor Khatriwoda.
किशोर निदर र सत्य बोल्ने हेरो र सुपर star हुनुहुन्छ l
किशोर सिर no १ हिरो निडर सत्य बोल्ने