Nepali Serial Juthe (जुठे) Episode 162 || June 26 - 2024 By Raju Poudel, Marichman Shrestha
HTML-код
- Опубликовано: 25 июн 2024
- Nepali Serial Juthe (जुठे) Episode 162 || June 26 - 2024 By Raju Poudel, Marichman Shrestha || Rabi Giri, Bidhya Karki, Rambabu Regmi, Mukunda Mainali, Sarmila Sharma, Shree Prasad Thapa, Raju Poudel, Marichman Shrestha, Raju Karki
Juthe is a social television serial that portrays a story about the Dalits emancipation movement against these oppression, the heroes of the movement and future vision for the emancipation. It is aired in Himalaya Television at 8:00 PM and in RUclips at 8:30 PM every Wednesday.
Special Thanks
Narendra Shrestha (Pokhara)
Kushal Thapa (Pokhara)
Sharwan Shrestha (Texas America)
Anjana Joshi (Texas America)
Actor
Rabi Giri
Bidhya Karki
Rambabu Regmi
Mukunda Mainali
Sarmila Sharma
Shree Prasad Thapa
Raju Poudel
Marichman Shrestha
Raju Karki
Ujjwol Khadka
Unisha Dhungana
Sowinika Bastola
Rukmila Adhikari
Anamika Lamichhane
Binod Pariyar
Light
Shiva Parajuli
Musician
Yogesh Kaji
Aalap Voice : Pasang Doma Sherpa & Binay Karki
Background Music by : Binay Karki
Aarohi Entertainment
Anamnagar Ktm
binaytwo@gmail.com
Camera
Ghanshyam Pokharel
Editor
Rabin Bhatta
Sub-Editor
Sarita Gautam
Ashok Chaudhary
Markup Artist
Nirmala Acharya
Writer/ Director
Raju Poudel, Marichman Shrestha
समादरणीय दर्शकबृन्दहरुमा नमस्कार हाम्रो कार्यक्रम जुठे प्रति सामाजिक सन्जालमा उठेका विविध प्रतिक्रियालाई मध्यनजर गर्दै हाम्रो टीम र राष्ट्रिय दलित आयोग संग परामर्स गर्दै अगाडि बढ्ने निर्णय भएको छ । यस समन्वयका लागि राष्ट्रिय दलित आयोग प्रति विशेष धन्यवाद ज्ञापन गर्दछौं
#osrdigital #Juthe #JutheEpisode162 #JutheNepaliSocialSerial
OSR Digital is one of the largest Digital and Physical (CD,VCD,DVD) movies distribution company in Nepal. It is one of the largest Super Hit Nepali Movie entertainment Contain Provider For RUclips channels in Nepal. This channel mainly focuses on entertaining our RUclips viewer from the New Nepali Movies. We upload Nepali Full Movies of various genres such as action, comedy, romantic, horror, drama, etc.
We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issues with our uploaded videos, please contact us to avoid conflict.
► Phone No : 014517856
► E-Mail : osrdigitalnp@gmail.com
► Website: www.osrdigital.com.np
► TikTok (OSR Digital): vm.tiktok.com/ZSJ15VCFP/
► Facebook : / osrdigitalnepal
► Twitter : / osr_digital
► Instagram : OSR Digital
► Android : OSR Digital Кино
जुठे सिरियल मन पराउने सम्पूर्ण नेपाली तथा बिदेशी मा रहनु हुने सम्पूर्ण लाई धन्यवाद भन चाहन्छु ❤❤
Please support me
subscribe gari mera pani desh bhakta, herdinuna
समय कमभयो 50 मिनेटको बनाउनु पर्यो।
सिरियल मा भाग लिनुहुने सम्पूर्णलाई हार्दिक मंगलमय शुभ-कामना एवं अभिवादन 🙏 म्यानमार वाट 🕉️ समय ४५ मिनेट ❤❤❤
जयतु सर्व मङ्गलम् 🕉️
मलाइ पनि मन पर्छ
जुठे सिरियल म जस्तै १ भाग देखि १६२ भाग सम्ह हेर्न यता हाजिर हुनु ता💐💐💐
@@pukarkarki-zp1vt मैले त १६१ बाट हेर्न थालेको
malei ni back dinu hai plz
Maile pani xutako xaina 1 Dekhi 162 bhaga samma❤❤
ma xu
@@user-ov7ps7xb5p back garnu hola
हाम्रो समाजको बि भेद कुरितिलाइ समेटेर यो सृयल बनाउनु हुने सम्पुर्ण जुठे टिम प्रती सम्मान ❤❤
500भन्दा तल हुने जति हाजिर हुम यकले अर्कोलाई सपोत गरम
लु फलो ब्याक गरम तो❤
back please
Back dinuna
@@asmitamagar11111 back
@@srijanakarnavlogs7 back
जिन्दगिमा जुठे र जुनकिरीको कहिलै बिहे नहुने भो. यो जुठे सिरियल सुरु हुदा मेरो बिहे भाको थिएन अहिले बिहे भएर नि 2 महिनाको छोरा भैसको जुठे र जुनकिरीको अहिले सम्म बिहे नै भाको छैन ❤❤
Yehi haru ko bihe vyo vane ta serial nai sakiyo nii hajur. Bihe navaya pni jutho ali ramro ali dhani vaya huni jaile yautai matra vyo
😂😂😂
plz malei pani suport garidinu hola hai
😁😁😁😁😆😆😆
😅😅😅😅😅
जुठे टेलिसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई दही चिउरा तथा धान दिवसको लागि अग्रीम शुभकामना ! जुठे तथा मिडिया हव अफिसियल च्यानल परिवार!
वरिष्ठ कलाकार नीर शाह ज्यु को💖💖🙏🙏 आगमन ले जुठे सिरियल मा झन मज्जा आउने भयो ।। आज त न-रोइ हेर्छु। 😂😂😂मेरो फेभरेट सिरियल ....#जुठे
plz malei pani supprt garidinu hi
यो सिरियल नियमित रूपमा हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त ❤❤❤😊😊
ma xu
Please support me
@SarojDhamala-fi2qw please support me
plz malei ni suport garidinu hai pl
maile ni herxu 👌💕
जुठे र जुनकिरिको चोखोमाया कहिले बिहेमा परिणत हुने हो सार्है टेन्सन लाग्न थाल्यो के हुन्छ होला भनेरा भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
Please support me
❤❤❤🎉🎉🎉❤❤❤🎉🎉🎉
🎉😢gfgty
Teso garyo vanya juthya serial noi sakinxaa ni tait
बुधबार कहिले आउँछ र जुठे हेरौंला भनेर कुर्दै बस्ने को को हुनुहुन्छ यता हाजिर हुनु होला है❤❤❤❤❤
गोठे को एक्तिङ मन पर्ने जति यता हाजिर हुम त❤🎉
कम्तीमा पनि एक घन्टाको हुनुपर्छ है यो सिरियल सम्पूर्ण जुथे तिम लाई मेरो आग्रह छ
जुठे र जुनकिरी को बिबाह भएको हेर्न चाहने जति यता हाजिर हौ ❤
Big fan ❤ please reply 😢
यसरी अघि बढ्दै जाओस् जुठे सिरियल ❤❤❤
आज सम्म १ भाग नि नछुटाउने यता हाजिर❤🎉
Ma
Ma jastai juthe serial wait garnebhari yeta hajir hum ta❤❤❤❤❤❤😂
लौन यो जुनकिरी र जुठेको बिहे नहुने नै होलात ❤❤❤❤❤ आज सम्म कुनै सम्भावना छैन् ❤❤❤❤
जुथे सिरियल भाग एक देखि निरन्तर हेर्दै आउने साथिहरु को को हुनुहुन्छ।❤❤🤭🤭
यो श्रियल भाग 1 देखि 162 सम्म नछुटाई हेर्ने जति हरु यता हाजिरी हुनुहोस् ❤😊
मलाइ सबै भन्दा प्यारो लाग्ने सिरियल ❤❤❤ जुठे
यो सिरियल आउँदा खुसी को सिमाना नै रहँदैन🎉🎉
जुठे सिरियल हजुरहरु लाई कस्तो लाग्छ राम्रो लाग्ने जति यता हाजिर हुम है...🎉❤🎉
आजा बाट म पनि आए है जुठेको दर्शक बन्न
मैले नि हेरदैछु
Please support me
@@pumajyoti5798please support me
@@NepaliMan-fr5itplease support me
जुठेले दाँत चाहिँ माझे हुने। जे सुकै भन्नुस, भर्खरका केटीहरुले यति फोहरी केटालाई माया गर्दैनन् , र दलित हुँदैमा मान्छे यति फोहरी पनि हुँदैनन् । जुठेको दाँत यति फोहरी देखाउँदा दलितहरु यति फोहरी हुन्छन् भन्ने गलत अर्थ नलागोस् है ।
कहानि तेस्तै भयर हो, पुरानो जमनाको कहानि भयर हो अहिलेको हिसाबले बनायको होइन । पहिलाको यथार्थ
जिम्बलको कान्छी बुढी देखाउन पर्यो अबको दिन😂😂😊
साना युटुबरहरु मिलेर अघि बढौ hai🙏🙏🙏
Malai pani subscribe garnus hai maile gareko xu hajurlai subscribe
जुठे सिरियल सुरु देखी हेर्ने मित्रहरू एता हाजिर गरुम है?
सिरियल जे होस रमाइलो छ गोथे ले गर्दा😊😊😊😊
Akle arko lai sport garam na hae
Please support me
@ABIEvlogersR2024 please support me
गोलो गोलो अन्डा पुलिसको डन्डा हनुमानको पुच्छर स्वर्ग जाने बाटो भनेर पडेको जति एता हाजिर हुनु पर्यो🤗🤗🤗🤗🤗🤗🤗🤗🤗
🖐️🖐️
एकले अर्कोलाई support गरम मिलेर अगाडि बदम सबै जना 🙏🙏🙏❤️
Me too back lw😊
Back dunu ok ❤
Back garnus hai
यो जुठे ले कहिले दात माझ्दैन कि क्या हो😅😅
MY FAVORITE SERIYAL JUTHE ❤❤
Jutha ko fan yata hajir hai❤❤❤❤❤
जुठे सिरियल आउँदा खुशी हुनेहरु जति यता हाजिर हौ है ❤🎉
Ma xu
Please support me
@NirajanBhat-uo8 please support me
SEE को बिद्यार्थी जति यता हजिर हुम त ल
Ko ko sako kati GPA aaula ta friends
जुठेको अभिनयले मन जित्यो हो गज्जब रमाइलो भो 🎉🎉🎉🎉
मैले अहिले सम्म एउटा पनि भाग न छुटाइ हेरेको छु, मलाइ यकदम मन मर्ने सिरियल हो:❤️धेरै राम्रो छ,अझै राम्रो गर्दै जानु😊
हामि पनि मिलेर अगाडि बढौ आउनु एक अर्कालाई सपोट गरौ फलो bag dine chhu❤❤
Ok back dinu hai
@@nawarajpaudel ok
Hus❤😊🎉
एकदमै राम्रो तर अलि खुल्दुली लागेको कुरा चै अघिल्लो एपिसोड मा चाउरे दाइले पानी माग्दा पनि खान नपाइ जुनकिरि लाई खोज्न गको आज बल्ल पानी पिए बिचरा एक साता सम्म कति प्यास लागेको थियो होला।🤣🤣🤣
😁😁😁😁😁😁😁
कतार देखि हेर्नेले यता हाजिर गरम🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭
आज सम्म जुठे नछुताइ हेर्न को को हुनुहुन्छ ❤❤
जुठे सिरियाल भाग १ देखि १६२ सम्म हेर्न सबै हाजिर हुनु न
सबैले एक अर्कालाइ youtube मा फलो गरौ है। राम्रो छ शिरियल ।
Back
Back plz ❤🙏
back garisake fllow garne jatiko
ok
@@user-eb9zy3ev3y okay
Sarai khusi lagyo aafu padako aafno school ma जुठे serial ko सुटिङ भएको हेर्न पाउदा😘😘❤️❤️❤️❤️❤️
यसरी नै अगाडि बडदै जावस जुठे सिरेल
१००० नपुगेको जति आउनुस् एक्सचेन्ज गरौं 🙏🏼💗💗
support me
Back pzl🙏
Hami xau back dinu hai
Back
@@Nawarajbhurtel255 back
सबैलाई माया गरौ ल ❤️❤️🙏🙏
उत्कृष्ट भाग जय जुठे ❤
पर्खाई मा छौँ है!मोरङ बाट!
एकले अर्कोलाई Support गरम मिलेर अगाडि बढम🙏❤️
Tyo pni Sahi ho
Keep support ❤😊
keep support❤❤
Sir subscribe garnus na hjr KO pane garne xu
Mh pani xu hai molai ni garnu mh ni garxu
जुठे सिरियल पनि सारै राम्रो लाग्छ जुठे आमा छोरा लाई देखेर सारै मन दुःख लागेर आउछ मलाई गरीब हुनु पनि सारै गाह्रो हुन्छ ❤❤❤❤🙏🙏🙏
जुठे सिरियल नेपाली कल्चर अर्गानिक कथा अत्यान्तै मन पर्दो छ आगामी दिनहरुमा अझै राम्रो हुँदै जाओस् शुभकामना छ
*जुनकीरी र जुठेको चोखो माया बिहेमा परिणत भएको हेर्न चाहने को को हुनुहुन्छ यता हाजर हुम् त❤😊*
उत्कृष्ट परिवार उत्कृष्ट सिरियल जुठे हाल कतार बाट हेर्दै छु
जुठे सिरियल हेर्दा उहिलेको पुरानो दिन हरुको याद ककस्लाई आउँछ नि🎉🎉🎉🎉🎉
एकले अर्कोलाई Support गरम मिलेर अगाडि बढम ❤❤
Ok don back dinu la ❤❤
Huss❤🎉😊
जुठे सिरियल मन पराउने जति यता हाजिर हुनु है।🙏❣️
जुठे सीरेल मलाई मनपर्छ ❤❤
यो सिरियल नियमित रूपमा हेर्ने काे काे हुनुहुन्छ यता हाजिर हुम त❤❤❤😊😊
सबै जना मिलेर अघि बढाै 100% ब्याक दिन्छु 😍
Ok don back dinu la ❤❤
Hus❤😊🎉
Lu heram khoi ta❤
ओई जूनकिरी आफ्नो जात मिल्ने सित पोईल गसि बुढिकन्या बस्न परेन ।
❤❤🇮🇳🇮🇳🇮🇳 बहुत अछा हे
😂😂😂😂😂😂😂 not india🇳🇵
धेरै राम्रो छ यो सिरियल ❤️❤️❤️💐💐💐🌹🌹🌹🌹👌👌👌👌👌👌
1k नपुगेको साथीहरु को को हुनुहुन्छ। सबै मिलेर एक अर्कालाई सहयोग गरम मिलेर अघि बढम।🥺
back dinu hola don ❤
Hus❤😊🎉
अब छिट्टै जुठे अनि जुनकिरी को बिहे हुनुपर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤
जुठे सिरियल अझै लामो भैदिए हुन्थ्यो भन्नेहरु एता हाजिर हुन है
500 भन्दा तल भएका जति हाजिर हुम एकले अरको लाई सपोट गरम मिलेर अधि बढम धन्यवा्द 🙏🏼
ok
Hus❤😊🎉
SEE ko students koi hunuhunx ❤ voli results aaudaii xa ni hjr❤ SEE ko results parkhaii ma hunay la like garem ta❤
जय लक्ष्मी माता 🌺🌺
साह्रै रमाइलो लाग्यो ❤❤❤
युट्युबर बनेहारु यता हाजीर हुमा है साथीहारु ❤
Ko ❤
op
ok
@@Gaulevloger-tt1bz OK
@@Gaulevloger-tt1bz youtube.com/@gaulevloger-tt1bz?si=qpjzvXc1jiqOl-fr
यो सिरियल मैले नियमित भक्तपुर बाट हेर्दै आईरहेको छु ❤👌😢॥जुठे र जुनकिरीको माया सधैभरी यस्तैं रहोस् भन्ने दर्शक महानुभावहरुले यता आएर सहि जवाफ दिनुहोला 😮॥
माया प्रेम नछुटोस् तर जुनकिरी र जुठे को तर जुनकिरी ले आमा र छोरा लाई उठी बस् लगाउँछ ❤
जुनकिरी र जुठे को प्रेम देखेर साच्चीकै मुना मदन तथा मैने प्यार किया ,र लैला मजनु जस्तै लाग्छ। अझै जुनकिरीको प्यार को त झनै कुरै नगरु। जुनकिरीको इमानदारितालाई साच्चीकै महा कदर गर्ने खालको छन।
दामि छ जुठे सि रेल सबैभन्दा बडि त जुठे देखेर दुख लाक्छ जुने र जुठे को बिहे होस्
जुठे सीरेल एक दम राम्रो छ सम्पूर्ण टिम लाई बधाई छ ❤❤ मैले एक भाग नछुटाई हेर्न गरेको छु
Mero jiwan ma kunai siriyal muvi herera khusi aananda aaune .bhanekai yo juthe ho.🙏🙏🙏
जुठे सिरियल धेरै मन पर्छ अझै अगाडि बढ्ने पेर्रणा मिलाेस
हामी सबै मिलेर अगाडि बढम ल ❤❤❤
My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai thanks 🙏.......
जुठो सिरियल मन पराउने सम्पूर्ण नेपाली तथा बिदेश मा रहनु हुने सम्पूर्ण लाई धन्यवाद भन चाहन्छु ❤❤
जुठे सिरियल धेरै राम्रो छ। 😊😊😊😊😊😊😊😊😊😊
जुठे सिरियल म जरतै १ भाग देखि १६२ भाग सह हेर्न यता हाजिर हुनु ता💐💐💐
My best siriyal juthe ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad
सर्ब प्रथम त बरीष्ठ कलाकार निरशाह ज्यू लाई धेरैमा देख्न पाईयो । खुसी लाग्यो ।र दोस्रो कुरा पुरानो तरीका ले जुनकीरी नानी ले जुठेलाई पढाउदा खेरी आफ्नै बचपन को याद आयो र साह्रै रमाईलो लाग्यो । यसरी नै सधे अघी बढदै जानु होला शुभ कामना छ । धन्यावाद ।
यो कमेन्ट पढ्ने लाई भगवानले रछ्या गरुन।
मुरलीधरलाई मिस गर्ने यता हाजिर हुनुस्
Ramro lagera sadhai hernu thaleko xu❤
एक ले aarkali सपोर्ट है साथी हरु!❤❤
Huss❤❤😊😊🎉🎉
@@haudeebro5039 ♥️
Ababihe hunu paryo juthe ra junkireko❤❤chadae🙏🙏
❤एक अर्का लाई suport गर्दै अगाडि बढौ ल गाइज्हरु 😊😊😊
My fvrt siriyal juthe ❤❤
My favourite serial ❤️❤
एकदमै राम्रो छ बुहारी👌👌👌👌♥️♥️♥️♥️♥️♥️👌👌👌
Shabaile here pachhi like Pani garau hai ❤❤
सबैभन्दा बढी मन पर्ने सिरियल ❤❤❤❤
MY favourite episode jhute sbai lai tim dhanyawad chha miss you all of you ❤❤❤❤❤❤❤❤❤❤❤
अती रामो लागयो बधाई छ सबै टिम लाई ❤❤❤
जुनकीरी को पढाई दामी लागेको भए आम त हाजिर हुन❤
मैले जस्तो यो सिरियल नछुताई हेर्ने यता हाजिर हुम ल,,
🙏 legend nir shaha sir lai dekhda khusi lago..agami din ma pani dekhna paiyos