Sita -"सीता" Episode-40 |Sunisha Bajgain| Bal Krishna Oli| Sahin| Raju Bhuju| Sabita Gurung|Tara K.C

Поделиться
HTML-код
  • Опубликовано: 24 июн 2024
  • #RTEntertainment #SITA #सीता
    Producer
    Sailesh Khatri
    Rakesh Thapa
    Executive Producer
    Bal Krishna Oli
    Special Thanks
    Om Prakash Agrawal
    Saroj Oli
    Sumitra Karki Thapa
    Artists
    Raju Bhuju
    Sabita Gurung
    Tara K.C.
    Sahin Prajapati
    Sunisha Bajgain
    Bal Krishna Oli
    Samiya Karki
    RK Manandhar
    Shishir Aryal
    Basu Khannal
    Amar Lama Pakhrin
    Subash Subedi
    Puskar Dhungel
    Sadikxya Khanal
    Uttam Acharya
    Nima Pandey
    Sanu Pandey
    Title Song
    Dipak Sharma
    Singer
    Benisha Poudel
    Background Music
    Subin Century
    Publicity Design
    Shree Krishna Shrestha
    Production Manager
    Bednath Dhamala
    Cinematographer
    Ankur Gurung
    Chief Assistant Director
    Puskar Dhungel
    Editor and Colorist
    Om Khadka
    Story/ Dialogue/ Direction
    Sahin Prajapati
    Connect With Us -
    saileshkhatri121@gmail.com
    jagaran.events@gmail.com
    for advertisement : +977-9851204139
    © RT Entertainment - 2024
    For more videos like this subscribe to our channel.
    / @rtentertainments
    Note: This video is uploaded to RT Entertainment by acquiring all necessary copyrights. Uploading to other websites and RUclips channels is strictly prohibited, embedding is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 1,6 тыс.

  • @sahinprajapati3479
    @sahinprajapati3479 3 дня назад +2456

    नमस्कार, म यो सिरियलको पात्र "रमेस" साथै लेखक निर्देशक पनि। हामिले हाम्रै समाजमा हुने र हुन सक्ने घटनाहरुलाई काल्पनिक रुपमा प्रस्तुत गरेका छौँ। तपाइँहरुको Comment र Like नै हाम्रो हौशलाको कारण हो। "सीता" परिवारको तर्फ बाट तपाईंहरु सम्पुर्णमा विशेष धन्यवाद छ।

    • @SonamngimaLama
      @SonamngimaLama 3 дня назад +108

      Aba sita Lai tapai ko jivan Sathi banaunu parxa jagate man pari na

    • @sharadarai9953
      @sharadarai9953 3 дня назад +38

      Aba rames ra sita eak vayako herne manxa ❤❤❤

    • @GomadeviKhatiwada-zl8nx
      @GomadeviKhatiwada-zl8nx 3 дня назад +8

      Mero ma 3 sec bhaki xa

    • @user-gk4vg5ge4j
      @user-gk4vg5ge4j 3 дня назад +19

      म त युटुब खोल्ने नै सीता सिरियल हेर्न को लागि😊😊 १देखि३९ भाग सम्म हेर्ने म मात्र होकि अरु पनि छम हात 🙋उथम को को हुनुहुन्छ?

    • @user-gl5oj4hk1i
      @user-gl5oj4hk1i 3 дня назад +7

      ❤ ramro xa hajur

  • @Shantikc555
    @Shantikc555 3 дня назад +312

    रमेश र सिताको बिहे भएको हेर्न चाहाने जति एता हाजिर हुम है....❤🎉😊

  • @SaruPoudel-nn1lb
    @SaruPoudel-nn1lb 3 дня назад +48

    सबैलाइ सिता र रमेशको जोडि मन पर्ने हैछ एउटा म छु जस्लाइ पर्बते र श्रीश्टि मन पर्छ

    • @simadarlami5010
      @simadarlami5010 День назад +1

      मलाई पनि पर्बते र शीश्टि को जोडि मन परछ❤❤❤

    • @user-mi1vx9xh8p
      @user-mi1vx9xh8p 23 часа назад +1

      Malai pani same yastai lagxa

    • @user-gr4oc2ec6o
      @user-gr4oc2ec6o 3 часа назад +1

      मलाई पनि सेम

  • @binodkhatiwada5338
    @binodkhatiwada5338 2 дня назад +8

    कुनै सिरियल नछुटाई हेर्छु भने त्यो हो मात्र सिता।।।

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 3 дня назад +215

    सीता र रमेश कुनै पनि हालतमा एक हुनु पर्छ भन्ने जति यता हाजिर हुमत्❤️❤️❤️

  • @TONDEMUSIC2.0
    @TONDEMUSIC2.0 3 дня назад +291

    रमेश दाई धनी भाको हेर्न चाहने को काे हुनु हुन्छ ❤😊

  • @sumiladahal2641
    @sumiladahal2641 3 дня назад +23

    आजभोली त मलाई सबैभन्दा राम्रो त पर्बते पो लाग्न थाल्यो त ।

  • @binitaoli2561
    @binitaoli2561 3 дня назад +37

    सीता सिरियल एक घणताको हुनु परछ भनने जति एता है साथि हो🙏🙏

  • @ParbeshGurung-dj1re
    @ParbeshGurung-dj1re 3 дня назад +589

    सीता हप्ता काे दुई पटक आउन पर्छ भन्ने काे काे हुनुहुन्छ ❤❤❤❤❤

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 3 дня назад +699

    सिताले अबको दिन रमेश सित माया गरेर दुई जना हासि खुसि भएको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।

  • @sabinaneupane987
    @sabinaneupane987 3 дня назад +14

    सृष्टिको जोडि पर्वत सँग मिल्छ भन्न जति यता हाजि हुम्त❤❤❤❤

  • @rajinishrestha4005
    @rajinishrestha4005 3 дня назад +31

    सीता र रमेसकाे भेट र बिवाह भएकाे हेर्ने काे काे like गर्नु है❤❤

  • @amarlama335
    @amarlama335 3 дня назад +282

    सीता सिरियल हरेक हप्ता नछुट्टाइकन हेर्ने साथीहरू को को हुनुहुन्छ❤❤💐👩‍❤️‍💋‍👨💞😰🌺🥀👉️🙏🙏🙏

  • @laribarientertainment
    @laribarientertainment 3 дня назад +273

    अब सीता र रमेश को मीलन हुनुपर्छ भन्ने जति यता हजिर हुनु है ।❤❤🎉🎉

  • @ParmilaBista-fg9lf
    @ParmilaBista-fg9lf 3 дня назад +10

    हामिले भनेको जस्तो हुदैन तर सिताले दुःख पाको हेरन्न चाहाने,र जगतलाई र जगतको कान्छि सिर्मतिले दुःख पाको हेरने जति यता हाजिर होम है त😢😢

  • @Sajina_shrestha141
    @Sajina_shrestha141 3 дня назад +26

    मलाई सबै भन्दा धेरै मन पर्ने सिरियल 'सीता'❤️‍🩹♥️ यो सिरियल हप्ता को दुइ पटक आए हुन्थ्यो नि ❤❤ भन्ने कोको हुनुहुन्छ 😊😊

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 3 дня назад +132

    यो सिता सिरियल आउँदा खुसी हुने कोको हुन्छ लाइक गरुम है साथीहरु 🎉❤

  • @TOTAL_GAMING3.02
    @TOTAL_GAMING3.02 3 дня назад +53

    सीता सिरियल को नयाँ भिडीयो आउदा खुशी हुने जत्ति यता हाजिर हुम है ❤😊

  • @Kumarkarki5
    @Kumarkarki5 3 дня назад +40

    रमेश र सिता एक हुनु पर्छ भन्ने को को हुनुहुन्छ
    👇
    👇

  • @SaruRai-ig1hg5rv9r
    @SaruRai-ig1hg5rv9r 3 дня назад +12

    सीता र रमेश को पुर्ण मिलन भए को हेर्नी मन छ❤❤

    • @user-mr1ft4bl3x
      @user-mr1ft4bl3x 12 минут назад

      मलाई पनि है ❤❤❤❤❤❤❤

  • @TOTAL_GAMING3.02
    @TOTAL_GAMING3.02 3 дня назад +142

    जसले मेरो कमेन्ट पढ्छ उसको आमा बुबा को आयु लामो होस प्रार्थना गर्छु ❤😢😊

  • @dilbahadurthapa9977
    @dilbahadurthapa9977 3 дня назад +30

    यो सिरियल धेरै राम्रो छ अझै प्रगतिको शुभकामना अब सीता र रमेश एक हुनुपर्छ उनीहरुको बचपन देखिको माया अब सधैंको लागि एक हुनुपर्छ अब सिताले रमेश सङ्ग बिहे गरेर दु:ख होइन सुख पाउनु पर्छ

  • @BipanaShrestha576
    @BipanaShrestha576 3 дня назад +12

    अब सिता रा रमेश को खुशी को दिन आउनु पछ भने कोको हुनु हुन्छ❤😢❤❤

  • @roshanishahi3434
    @roshanishahi3434 3 дня назад +11

    सिता र रमेश साथ मा हुनुपर्छ र सिताले ठुलो मान्छे बनेर पछुतो बनाउनु पछ जगते लाई 🙏🙏🙏

  • @rbnakoirala6720
    @rbnakoirala6720 3 дня назад +113

    सिताको आमा र बाजेको बिहेको पर्खाइमा कोको हुनुहुन्छ ❤

  • @kamalpaudel3400
    @kamalpaudel3400 3 дня назад +25

    रित्तिएको मन
    मरेको आशा
    अपुरो सपना
    अनि जसोतसो चलेको सिताको जिन्दगीमा अब खुशीको लहरहरु छाउनु पर्छ र सिताले अब सुखको जिन्दगी ज्युनु पर्छ ❤❤❤❤

    • @user-ql2le9jk6r
      @user-ql2le9jk6r 3 дня назад +1

      सिताको सासू ले सपथ सिक्नु पर्छ किनकी बुहारिले जति गरेनी देखेकी छैनन

  • @Zi-TenLimbu
    @Zi-TenLimbu 3 дня назад +3

    यो सिरियल्मा जब रमेश लाई देख्छु नि मन आनन्द भएको महसुस हुन्छ !!❤

  • @tuthachhetri3428
    @tuthachhetri3428 3 дня назад +9

    हजुर मपनि सिरियल हेर्नेगरेर यकदम बुझछु अबयोसिरियलमा (आमा र बाजे अनि सिता र रमेस )को (2082 सालमा)
    ऐऊटै मन्डबमा झ्याई झ्याई विभाह हुनु पर्छ। भनने को को हुनुहुन्छ यताहाजिर हुम्त गाईज

  • @TONDEMUSIC2.0
    @TONDEMUSIC2.0 3 дня назад +83

    सीता सिरियल को भाग 1 देखी लिएर भाग 40 सम्म को एउटै भिडियो नछुटाई हेर्ने जत्ति यता हाजिर हुम है ❤😊

  • @mayasanimaya2713
    @mayasanimaya2713 3 дня назад +59

    नबिन र सृष्टी को सम्बन्ध कसैको आखाँ नलागोस् 🎉❤🎉

  • @user-ys9pe1sv8d
    @user-ys9pe1sv8d 3 дня назад +8

    अब सिता र रमेश को बिहे भाको हेर्न मन छ ❤❤❤❤

  • @laxmibhandari7952
    @laxmibhandari7952 3 дня назад +7

    मंगलबारकाे दिन सीता सिरियल नहेर सम्म निन्द्रा नै लाग्दैन भन्या के लत बस्याे मलाई । मलाई जस्तै काे कस्लाई
    हुन्छ यता हाजिर हाै त

  • @RamchandraBohara
    @RamchandraBohara 3 дня назад +28

    सिता बहिनी लाइ माया गर्ने को को हुनुहुन्छ यता हाजिर हुम त ❤❤😊😊

  • @kamalpaudel3400
    @kamalpaudel3400 3 дня назад +33

    यो कमेन्ट पढ्ने सबैमा भगवानले रक्षा गरून् सोचे र आटेको सबै पूरा होस ❤❤❤

  • @Sabitri-ir1zs
    @Sabitri-ir1zs 2 дня назад +1

    जगते रौस्याहा भए पनि श्रीमतीहरु दुबै जना सीता र गरिमा राम्रा छन्। रमेशको भावना र सोंच पनि साह्रै राम्रो छ। पर्वते सुध्रिएर सृष्टि पट्याउनु सीतालाई सहयोगी भावनाले हेर्नु शुभकामना सीता परिवार!❤❤❤❤

  • @roshnimagar12345
    @roshnimagar12345 3 дня назад +8

    सीता र रमेश को जोडी मिल्नु पर्छ ❤❤❤❤

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 3 дня назад +26

    खै किन हो अरु सिरियल नहेरी बस्न सक्छु तर यो सिता सिरियल भने कति खेर आउला जस्तो पो हुन्छ अब त सिता ले सुख शान्ति पाको हेर्ने ठूलो रहर थियो कहिले हुने हो त्यो सपना पूरा 😢

  • @santoshpanthi9482
    @santoshpanthi9482 3 дня назад +69

    नमस्कार🙏🙏 याे कमेन्ट जस्ले पढदै हुनुहुन्छ उहाकाे आमाबुबाकाे आयु लामाे हाेस याे कमेन्ट पढ्ने र लाइक गन्ने सबैलाइ भगवान रक्षा गरुन❤❤

  • @lalitpariyar13
    @lalitpariyar13 3 дня назад +5

    छिट्टै सीता र रमेश को मिलन भएको हेर्न मन छ ❤

  • @Puju-subu
    @Puju-subu 3 дня назад +8

    सीता र रमेश को मिल्न हुनुपर्छ 😊😊😊

  • @DhirajKto
    @DhirajKto 3 дня назад +44

    के अब सिता रमेश संग बिहे गर्छ होला त के लाग्छ हजुर हरु लाई ❤❤❤❤

  • @asmitashrestha342
    @asmitashrestha342 3 дня назад +11

    Bhunti herer yeta sita hern aaune ko ko ho😊❤✋✋✋

  • @madhukshrestha7688
    @madhukshrestha7688 3 дня назад +1

    सारै राम्रो लाग्यो शुभकामना सीता टिम्म लै❤❤❤

  • @ASMIBHUSAL1234
    @ASMIBHUSAL1234 19 часов назад +1

    अब सीता को बिहे रमेश सङ हुनु पर्छ अनि दुई जना मिल्नु पर्छ र सङै जागिर गर्नु पर्छ❤❤❤

  • @yt_kiran1
    @yt_kiran1 3 дня назад +26

    कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरुन् |❤🎉❤🎉🎉❤❤🎉❤🎉🎉❤❤🎉❤

  • @netraneupane6335
    @netraneupane6335 3 дня назад +49

    सीता सिरियल हप्ताको दुई चोटि आउँनु पर्छ भन्ने को को हुनु हुन्छ ?

  • @gangarampanday3544
    @gangarampanday3544 3 дня назад +4

    गजव रमाईलो छ सिरियल ❤❤❤❤❤❤

  • @Abharai28
    @Abharai28 3 дня назад +2

    Yo sita serial ko patra sita kamjor hunu hudain hai r aru sabaiko bhumika pani uttikai mahatyo purna x,ekdamai malai man parne serial pani ho,ajhai unnati pragatiko dherai 2 subhakamana Sita teamlai ❤❤❤

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 3 дня назад +12

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

  • @bhimbahadur7219
    @bhimbahadur7219 3 дня назад +17

    सिताको सौताले जगतलाई सबक सिकाएर
    जगत सिताको सरण परेको होस अबको दिनमा😂😂😂

  • @user-wv1hg4pl2w
    @user-wv1hg4pl2w 3 дня назад +3

    यो सीता भन्ने सिरियल कम्ति म ५० मिनेट को बनाउनु पर्छ धेरै राम्रो छ र सीता र रमेश को बिहे हुनु पर्छ ❤❤❤❤

  • @subinakarki3681
    @subinakarki3681 3 дня назад +2

    अब रमेश र सीताको पुर्णमीलन हुनुपर्छ ❤️❤️दुबै जना खुशी भएको हेर्न मन छ ❤

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 3 дня назад +19

    सिता को पढने सपना पुरा हुने कहिले हो अब त अतिनै भयो दुःख हैन अब सुख शान्ति पाउनु पर्छ 😊

  • @MamataKarki-un7fm
    @MamataKarki-un7fm 3 дня назад +13

    अब को दिनमा सिता र रमेश एक हुनु पर्दछ❤❤

  • @user-ku5bx5hk7i
    @user-ku5bx5hk7i 2 дня назад +1

    म जस्तै यो सिता सिरियल हेरेर रुने कोको हुनुहुन्छ यता हाजिर हुम त😢😢😢😢😢

  • @KabitaMagar-du4bh
    @KabitaMagar-du4bh 3 дня назад +1

    एकदमै शन्देसमुलक कथा छ हजुर मेरोत झन् जिबनकथामा मेल खायो यो सिरियल भाग 1देखि नछुटाई हेर्ने गर्छु शुभकामना छ सीता सिरियल सम्पुर्ण टिमलाई🤗🤗

  • @user-gl2jg7ln2d
    @user-gl2jg7ln2d 3 дня назад +30

    सिता को प्रगति भएको हेर्न चाहने हरु यता हाजिर हुम ❤

  • @narayanlamsal3793
    @narayanlamsal3793 3 дня назад +20

    पर्खि बसेको छु है ❤❤❤🎉🎉🎉

  • @KalpanaRaut-cn2qy
    @KalpanaRaut-cn2qy 3 дня назад +10

    सीता र रमेश को बिहे हेर्न मन हुने यता हाजिर हुनु होला

  • @MeenaThadharaii
    @MeenaThadharaii 2 дня назад +1

    सिता सिरियल काे पतिक्षा मा बस्ने
    काे काे हुनुहुन्छ एता हाजिर हुम त

  • @anushadhimal9664
    @anushadhimal9664 3 дня назад +47

    रमेश र सीताको जोडी भएको हेर्नु चाहानेहरु को को हुनुहुन्छ ❤❤

  • @RamchandraBohara
    @RamchandraBohara 3 дня назад +20

    यो सिरियल नियमित रूपमा हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त ❤❤😊😊

  • @BabitaKhadka-zb9ic
    @BabitaKhadka-zb9ic 3 дня назад +4

    पहिले सितालाइ सतायर अहिले पछुतो लाग्ने भो सिताको सासुलाइ 🙏❣️

  • @user-ei2zc2it9i
    @user-ei2zc2it9i 3 дня назад +3

    सिता सिरियल सारै मन पर्छ अब सिता को र रमेदको बिहे भको हेर्न मन्छ❤

  • @Sanu_Mayaa
    @Sanu_Mayaa 3 дня назад +11

    सिता हेरेर सधैं रुनेहरु एता हाजिर गर्नुहोस् 😢😢❤

  • @indirakafle7704
    @indirakafle7704 3 дня назад +12

    सितालाइ रमेश को साथको खाचो छ,,छिटोभन्दा छिटो भेट हुनुपर्छ ❤❤

    • @sangita_baral
      @sangita_baral 3 дня назад

      सीता को आमा लाइ यो सब कुरा थाहा हुनुपर्छ अनि रमेश र सीता को बिहे सीता को आमाले गर्दिनु पर्छ ❤😢🦋❣️❣️❣️❣️🤔😘😘

  • @RaiiiRayeee
    @RaiiiRayeee 3 дня назад +3

    नम्स्कार म भोजपुर देखी हो सिता सिरियल 1 देखी 40 सम्मा नछुतैइ हेईने योता हजिर हुनु है💕💕💕💕

  • @binayneupane1312
    @binayneupane1312 3 дня назад +5

    सीता सिरियल भाग १ देखि ४० सम्म कुनै पनि भाग नछुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुनुस है🙏❤️

    • @anjuanjuvlog
      @anjuanjuvlog 3 дня назад

      म पनि छु नछुटाई हेर्ने😊😊

    • @ganganeupane5007
      @ganganeupane5007 3 дня назад

      Ma xu sub hireko xu

  • @bindubashyal9906
    @bindubashyal9906 3 дня назад +10

    नाटक हो तर किन किन यो गरिमा पटकै मन पर्दैन देखे त भित्र बाट रिस उठेर अाउछ

  • @narayanpangeni5376
    @narayanpangeni5376 3 дня назад +11

    अब रमेश र सीताको मिलन हुनु जरुरी छ ❤❤❤❤❤❤

  • @sharadadeviadhikari2595
    @sharadadeviadhikari2595 2 дня назад

    ल ल सीता आउने दिनहरु सुख मय बितुन👍️👌❤️❤️

  • @RekhaThapamagar318
    @RekhaThapamagar318 3 дня назад +1

    सीता र रमेश अब एक हुनुपर्छ 💖💗
    सम्पूर्ण टिमलाई अग्रिम शुभकामना 🥀

  • @laribarientertainment
    @laribarientertainment 3 дня назад +24

    सीता लाई माया गर्नु हुने कोको हुनुहुन्छ ।❤❤

  • @susmitaadhikari4413
    @susmitaadhikari4413 3 дня назад +15

    सिता सिरियल हरेक हप्ता नछुटाई हेर्ने काे काे हुनुहुन्छ ❤❤म जस्तै

  • @nanimayashrestha1182
    @nanimayashrestha1182 3 дня назад +1

    बाजेले गाउलेलाई सहि भनु भयाे अब सिता जगते सग नमिलेकाे राम्रो ❤❤❤❤❤❤❤

  • @sitabaraili3531
    @sitabaraili3531 3 дня назад +2

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏

  • @SURESHBastola-ie2zb
    @SURESHBastola-ie2zb 3 дня назад +7

    जल्ने को मन जलिरहोस् तर यो सिरियल अजम्बरी चलिरहोस् यही छ कामना 🙏🙏🙏
    मलाई सारै राम्रो लाग्छ ❤❤ र सन्देश मुलक पनि

  • @sanghamsingh8260
    @sanghamsingh8260 3 дня назад +10

    सिता १ देखि ४० सम्म हेर्ने हाजिर हुम त

  • @KamalBiswhokarma
    @KamalBiswhokarma 2 дня назад

    एक दम सही गरो सीता ले नारी ले हिम्मत गर्यो भने कहिले पनि दुःख पाउँदैनन् ❤❤❤

  • @ishwarioli-rw1cl
    @ishwarioli-rw1cl 3 дня назад +3

    सुरु देखिनै नछुटाईकन हेर्छु मत योसिरियल ❤❤

  • @JunuPradhan-tg9qu
    @JunuPradhan-tg9qu 3 дня назад +12

    सीता सिरेल हेर्न आतिदै आउने म मत्र हो कि अरु नि हुनु हुन्छु ❤❤❤

  • @BichitraSansar2081
    @BichitraSansar2081 3 дня назад +23

    सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️

  • @user-em1zs8tx9z
    @user-em1zs8tx9z 3 дня назад +2

    रमेश जि लाई सधै देख्न पाम अनि सीता र रमेश को मिलन होस धन्यवाद सम्पुर्ण टिमलाई ❤❤

  • @hirabhandari2879
    @hirabhandari2879 3 дня назад +4

    सिताले घर छोडेर हिनेर ठिक गरि भन्ने जति यता हाजिर हुनु त

  • @UrmilaPandey-2064
    @UrmilaPandey-2064 3 дня назад +8

    सीता र रमेशको मिलन होस् भन्ने को को चाहानुहुन्छ ❤🙏

  • @lekhnathbhandari5161
    @lekhnathbhandari5161 3 дня назад +6

    ❤❤❤❤❤❤
    धेरै राम्रो छ सिरियल
    सिताले अब जागिर बाट ठुलो मान्छे बन्छिन अनि जगते प्स
    अछी लाग्छ

  • @MariamGiri-bv7yn
    @MariamGiri-bv7yn 3 дня назад +1

    Sita love ramish ❤❤❤❤❤❤sita to gharma jana hudaina ramish sagha ba gharnu parcha 😘😘😘😘😘😘

  • @smga20s69
    @smga20s69 День назад

    सीता सिरियल,,एकदम राम्रो हुँदै आएको छ,,आज त आँसु रोक्दा नि रोक्नै सकिन❤

  • @Mogarni_kanxii
    @Mogarni_kanxii 3 дня назад +9

    जसले यो सिरियल हेर्दै हुनुहुन्छ उहाँ को परिवारलाई कहिले दुःख कष्ट नपरोस् ❤

  • @Balen2079
    @Balen2079 3 дня назад +41

    सीता सिरियल आउँदा खुशी हुनेहरु जति यता हाजिर हौ है 😍

  • @yamkalatamang1836
    @yamkalatamang1836 3 дня назад +1

    Haptama 2 choti herna paye sarai ramailo hunthiyo k garnu hapta bhar kurna sarai garo

  • @anzelneupane4884
    @anzelneupane4884 3 дня назад +2

    नाटक हो भन्नी थाहा हुदा हुदै पनि कस्तो वास्तविकता जस्तो लागेर कहिले काही त सीताको दुख देखेर उसको आसु संगै मेरो नि आसु खसेको पत्तो पाउदिन 🥹😩

  • @sarjanbatala59
    @sarjanbatala59 3 дня назад +16

    सबै साथीहरु मिलेर अघि बढ्म है 💓🙏🤗

  • @SaNu-n4n
    @SaNu-n4n 3 дня назад +4

    सीता सिरेल हेरेर म धेरै रुन्छु र सीता दिदी सँग भेत्न मन लाग्यो धेरै राम्रो छ अझै राम्रो हुनेछ भन्ने आशा राखेकी छु❤❤❤❤❤❤

  • @Aayushmakarki486
    @Aayushmakarki486 День назад

    सीता सिरियल आउँदा खुशी हुने जति यता हाजिर हुम है ❤

  • @laxmanmgofficial7391
    @laxmanmgofficial7391 2 дня назад

    को को हुनुहुन्छ सीता १ भाग देखि नछुटाईकन हेर्नी जति यता हाजिर हुनुहोस त? 🙏🙏🙏

  • @joticreation9333
    @joticreation9333 3 дня назад +9

    सिता ले छोडेर बल्ल खुसि लाग्यो त्यो जगते लाइ गरिमा ले दुख दिएको हेर्न मन छ

  • @anjanachhetriofficial5034
    @anjanachhetriofficial5034 3 дня назад +8

    😭😭😭यो सिरियल आउदै पिछे हेरेर रुने म मात्र होकि आरुनी हुनुहुन्छ

    • @mnsaakhadka3393
      @mnsaakhadka3393 3 дня назад

      Ma pani xuu😢 aajha fare last ma sristi ra sita dekhyrw roya

  • @BhadragolKakrabariview
    @BhadragolKakrabariview День назад

    यो पुरूषले नारीको ईज्जत गर्न नजान्ने र नारीले नारीको मर्म बुझ्न नसक्ने समाज हो। यस्तो दुनियामा त मानव भएर नि जन्मियोस् अब त कोही पनि । राम्रो छ। यस्तो सामाजिक कुराहरू प्रस्तुत गर्नुभएकोमा धन्यबाद ! अभरी छु म नि सँधै हेर्छु छुटाउदिन ।काल्पनिक नै भए पनि हरेक मान्छे र समाजहरूमा सत्यताको मेल खान्छ।

  • @KalpanaRaut-cn2qy
    @KalpanaRaut-cn2qy 3 дня назад +3

    सीता सिरयल भाग 1 देखि भाग 40 सम्म नछुटाई हेर्ने यता हाजिर हुनुहैइ साथीहरू 🙏🙏🙏