नेपालमा जन्मिएका चर्चित गुरु कालिदास भारतबाट आय नेपाल ,एरपोर्टमा भयो भब्य स्वागत Kali Das
HTML-код
- Опубликовано: 10 сен 2024
- नेपालमा जन्मिएका चर्चित गुरु कालिदास भारतबाट आय नेपाल ,एरपोर्टमा भयो भब्य स्वागत Kali Das #image diary #kalidas #guru #indiankalidas
Edit/Camera :Suman Adhikari
#imagediary
के तपाईले video nepal youtube च्यानललाई SUBSCRIBE गर्नु भयो ? यदि गर्नु भएको छैन भने यस्तै यस्तै राेचक र रमाईलो सन्देशमुलक ताजा ताजा अपडेट भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस। यदि तपाईलाई यो भिडियो मन परे लाईक,कमेन्ट सेयर र गर्नुहोस्।
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । धन्यवाद ।
यदि तपाईंसँग पनि केही प्रतिभा छ अथवा तपाईंको वरपर काेही त्यस्ता प्रतिभावान व्यक्ति हुनुहुन्छ र कुनै माध्यम पाउनु भएकाे छैन भने ढुक्क हुनुस् हामी उजागर गर्नेछाै तपाईंको प्रतिभा र क्षमतालाई । या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Facebook➡️
Facebook Page➡️business.faceb...
Gmail ➡️ videonepal36@gmail.com
नेपालमा जन्मिएका चर्चित गुरु कालिदास भारतबाट आय नेपाल ,एरपोर्टमा भयो भब्य स्वागत Kali Das
ruclips.net/video/_smyw4CgFQk/видео.html
@@imagedialry नेपाल आएका हैन भाइ डकैति गर्न India ले पठाएको । सच्चा नेपाली भाषाको भए त नेपालमा तपस्या गरेर वस्थ्यो होलानि ।
@@puskarrajpandey7923I think it's a great day for a great weekend too I love it I think it's just a little confused 😂by a little confused about what time is your lunch is ready for a little while I think I have to get my stimulus a great weekend and happy to be there by about a 😂great day and happy to be there by a little later I have a great day and happy to help with I have a great weekend too much for a little while to be a little while I think I have to get up at your place at a great weekend and enjoy the day with I have a great day for a great day and I think I think it's a little confused by that I have to be a little confused about what time is your lunch break now and then we have a little while to be a little confused by that time of day for you I have to go get up at a little while I think it's just a little confused about what I have a little while to be there for you to get up at a little confused by that I have to go get up and get my car back a great weekend too I think I think it's a great day for 😂you I have a little while I was in a great day and I love it so far I think I think it's just the one I have a great weekend and happy birthday I think I have to get my car back a bit more for you I think I think it's a good day and happy birthday I have a little confused about what I have a great weekend too much to get my stimulus a great day for a little while to get up and get my stimulus a little confused by that time is fine but we have a little while I was in a great day and I love it I love 4😂3😂3😂😂😂😂😂4😂🎉😂😂4😂😂😂😂😂😂4😂😂😂😂😂3😂4😂3😂😂😂😂4😂😂4😂3😂😂3😂44😂😂😂😂😂😂4😂😂😂😂
😁😑😫😅😂🤩🤣😫😁🤣🤩🤣🤩😁🥰🥰😄🥰🥰😭😄😁😍😄😁😁🥰😄😁😁😄🤣😄😁😄😁😁😁😄🤩😁😄😚😄😄😁😁😄😁😁😄😁😁😁😃😄😃😁😄😁😄😄😄😄😄😁😁😁😄😁😁😄😄😃😄😁😄😄😁😁😄😁😁😄😁😃😁😁😄😄😁😄😁😁😁😁😁😄😃😄😄😄😄😁😁😄😁😁😃😁🤗😃 no
Thaa xaina ajja bujeko xain
हिन्दुराष्ट्र नेपाल सहितकाे राजतन्त्र जिन्दाबाद ।
सम्मान गर्न जान्ने ले नेपालमै बसेकालाइ किन नगरेको कालि बाबालाइ गरयौ ठिक छ नेपालमा पनि छन ठुला ठुला गुरु
❤❤❤❤❤ कलीदास महाराजीकी जय जय जय । जय श्री राम
जय पशुपति नाथ कोटि होम्🙏🙏🌹🌹🌹
म शिब गोरखनाथ भक्त को पनि एउटा नारा थियो गोरखनाथ को प्रसाद रोढ खाउ बैदिक सनातन हिन्दु राष्ट्र बचाऔं।
यज्ञ को फल जब मिल्ने छ नेपाल लाई बैदिक सनातन हिन्दु राष्ट्र बनाए पछि मात्र।
हर हर महादेव।
घर घर महादेव।
जय गोरखनाथ।
🚩🌷🌺🪔🌺🌹👏श्री गणेशाय नमो नमः 🌸🌺🌹🌸🌺🖐️🤚ॐ नमोशिवाय हर हर माहादेव 🌹🌸🌺💐🙏🙏🙏🙏🙏 महात्म गुरु काली दासजी को चरण कमल मा मेरो पर्णाम💐👏
हीन्दु राज्य नेपाल जीन्दावाद
गुरु कालिदास बाबालाइ मरेपनि नमनछ।
१०० persent सही हो जय सम्मो । राधेराधे राधेराधे
गुरू को जय जय 🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵
गुरुकाे जय हाेस
श्री गणेश।य नमो नमः ॐ नमो शिव।य हर हर म।ह।देव 🙏🙏🌺🌸
राधेश्याम 🙏🙏🙏🙏🙏🙏🙏🙏
गुरु कालिदास बाबाकी जय 🙏🙏🙏🙏🙏
जयजय🎉🎉🎉एैतिहासिक कोटिहोम👏👏👏👏जय श्री पशुपतिनाथ भगवान्को जय👏👏👏🔥🔥🔥🔥
जय कालिबाबा गूरू जि🙏🙏🙏🙏🙏🙏
जय गुरुजीको
Jai ho
Har har mahadev jaye vole🙏❤️🌺🌺🙏
Jay nepal Jay ho guruji
गुरु आफ्नो जन्म भूमी एक पटक जानू पर्छ🙏🙏🙏🙏 ओखलढुंगा रुम्जाटार र सनिटारको बिंचमा जन्मनु भयो, महानगुरु सचिन्दनन्द गुरु महाराज ज्ञानदिल दास ओखलढुङ्गा रुम्जाटारमा जन्मनु भएको हो🙏🙏🙏🙏🙏🙏ठाउलाई गुरुधाम भनिन्छ्🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपालमा जन्मिएका र नेपालमै बसेर देसको लागि चिनतन गर्नेला सम्मान गर्नुको साटो भारतको इसारामा चल्ने लाइ किन सम्मान बरु नेपालको अघोरि बाबालाई सम्मान गर बुद्धि भरसट हो
nepali ko saskar atithi Devo bhwa
@@nitabhattarai1153हिन्दुको संस्कार नजिकको तिर्थ हेला😂
Koti naman kalidash gurudeb Maharaj 😮😮😮😮🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Jay gurudev har har mahdev🙏🙏🙏ॐॐॐॐ
जय जय हाे सबैगुरु मा नमनछ 🙏🙏
गुरूलाई 🙏🏼नेपाली भएको नाताले 🙏🏼
किन भारतमा गुमनाम बस्नु भयो
नेपालीमै बस्नु पर्ने
Om
कोटी कोटी नमन 🙏🙏
जय जय शम्भु भोले बाबा 🙏🏼 हजुर 🙏🏼 कता हराउनु भयो पशुपति भोले बाबा आउनुस् शम्भु अततेचार भयो भोले बाबा 🙏🏼🪔🪔🌹🌹🌹🌹🌹🌹🌹
Jay ho guru dab ko jay ho 🇳🇵🙏🌹🙏🌹🙏🌹
Om namah shivay har har Maha Dev Jay pashupatinatha 🌻🌻🌻🌻🌷🌷🌷🌷🌿🌿🌿🌿🪔🪔🪔🪔
Jay ganeshji om namah shivay shree shivay namastuvyam pelicans babako jay
Jay jay hos 🙏🙏🌹🌹
जयगुरुदेबकोटिकोटिनमन🌺🙏🙏🙏🙏🍎
जय गुरुजी काेटी काेटी नमन
ॐ नम शिवाय
Jay guruji ❤❤
Radhe Radhe guruji ❤🎉❤
हरि ॐ नम शिवाय नम।
आयोजक टिमलाई बधाई छ
नमन् नमन्🙏🙏🙏
jaha sukai koho jay sanatan jay beed , gita upanisad the best book in the world.
Jaya hindurastra nepal
Good
🙏🙏🙏🙏🙏🙏सम्पुर्ण को जय जय जय
👍🌺🙏
right
👏👏👏👏👏👏👏👏👏
Radhe radhe guruji 🙏🙏🙏🙏🙏🙏
Radhe Radhe guru Jai Jai hos hajur haru ko 🙏🙏🙏🙏🙏🙏❤️♥️🌹🌹💕 !! Dheri dheri ramro kura vonu vo guru Aapne dhne bat 🙏🙏❤❤❤❤🎉🎉 !!
Jaya Shree mannarayanah Hari Hari Hari Om Namo sivaya hara hara debadi mahadeb pasupatijagadis Mata bhagabati Jaya kotihom mahayagya Purana koti koti koti pranam Jaya ram siyaram radheshyam Hanuman ji Jaya samvo Jaya Ganga narayani Hari hara debadi koti koti koti pranam Ram siyaram Narayanam Namo bhagabatie basudebaya siyaram 🌹🌻💐🙏🌷🌹🌻🙏💐🌷🙏 Jaya gurudeb amrita bachan sunirahu 🙏🌻💐🙏🙏💐🌻🙏💐🌻💐
Swagat xa guru koti home ma
Radhay radhay 🇳🇵💐🙏
Jay rastha Jay guru 🙏 ❤
राधे राधे गुरुदेव 🙏
Hami Nepali ko kulapuja sanatani aadibasi janajati aantar gat parxa ,yo aati vo desh ma
हरि ओम पशुपति नाथ
जय गुरु देव
नमन काली बाबा गुरुजी!
Om jay Shree ksli dash baba guru dev ji ki jay 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💐💐
Sadguru bhagwanko charan maa koti koti pranam prabhu j🙏🙏🙇🙇🌸🌸🌻🌹jai Shree radhe radhe jai shree radhe radhe jai shree radhe radhe jai shree radhe radhe🙇🙇💐🌺🌸🌹
❤
सलुट with प्रकाश भुजेल
दोहा कतारबाट
कोति होम्को लागि चाहे ईन्डिया हो चाहे नेपाल को हो सम्मान गर्नु पर्छ कुकुर हरु भुक्दै गर्छ्न
Jaya Nepal🙏🏼🙏🏼🌞🌞🌞🙏🌷
🕉 🕉 🕉
🙏🙏
🙏🙏🙏🙏🙏🙏
म कट्टर हिन्दुवादी हो तर कट्टर नियम चाहिदैन। किनभने पृथ्वी का सबै मानव समान हुन् । सबैले समानरुपले आफ्ना ठाउँमा सबै अवसर उपभोग गर्नपाउनु पर्छ ।र भगवान ले पनि सबै देशमा यहि परिस्थिति सिर्जना गर्नु भएको छ । यसलाई हामीले स्विकार गर्नैपर्छ।
व❤
Jasko 1k bhanda Kam subscribers xa hajir hum r EK arka Lai support garam 🙏🙏🙏🙏🙏🙏🙏🙏 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
nepal bechneko ramita
Hindu dharma ka pujari le dharm begre jatbhat ma dharma Lai batera aaj dherai janle dharma parebartan garxan tesako jimewar bhaneko jatey ved naiho
तुम्हारा ईन्डियाको हिन्दुराष्ट्र बनादो, हमारे नेपालकेबारेमे तु क्युँ बात् कर्ताहै ?
😂😂😂😂😂😂😂😂😂😂😂
India ले नेपाल खानको लागि डामेर छाडेका डाका हरु । कोटीहोम नेपाल र नेपाली ले लगाएका हुन् कि Indian डांका हरुले ?
How to you know. I think you are also Holly wine?
@@bishnuadhikari3853 हैन नेपालमा हिन्दू राष्ट्र घोषणा गर्न त नेपाली हरुको आवाज हुनु पऱ्यो नि मित्र सधै Indian हरुले स्थापना गरेको संस्थाले कसरी देश जोगिन्छ । फेरि आज नेपालको दुर्दशा पनि उनै Indian हरुले गराएका हैनन् र ?
हुन त अरुले गुहु खाय भनेर त्यसको पछि लाग्ने होइन तर तैपनी बीस ओकल्न मन लाग्यो .... आँफुले त धर्मको नाउँमा केही गरिनस तर गाली नदे अधर्मी पापी गधा धुन्दुकारी तँ जस्ता दुश्चरित्रका दुष्टहरुलाई सफाइ दिन भगवान श्रीकृष्ण सँग अनुरोध गर्दछु ।
@@user-hl6bk3ch1t कुनै अतिवाद को पछि लाग्नु धर्म होइन , धर्म भनेको त्यस्तो चिज हो जसको पालना गरेन भने यो संसारकै अस्थित्व समाप्त हुन्छ । धर्म भनेको असल कुराको धारणा गर्नु र त्यसको पालना गर्नु हो । वास्तवमा भन्दा आफूले लिएको जिम्मेवारी पालना गर्नु धर्म हो । धर्ममा दया , माया , करुणा , परोपकार र जगतको कल्याणका कुरा मात्र आउँछ । अतिवाद , पाखण्ड धर्म होइन धर्मको नाममा मानव जातीको विनास गर्ने सुत्रधार मात्र हो ।
अति शुभकार्यमा पनि नकारात्मक भाव व्यक्त गर्नु भनेको आफ्नै आत्मा लाइ धिक्कार्नु हो भन्ने चेतना भया !
नमन् नमन्❤🙏🙏🙏