दुर्गालाई नरेन्द्र मोदीको साथ,DurgaPrasaiको निवासमा पुगे मोदीको दुत,अबको प्रधानमन्त्री दुर्गा नै हो

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • #DurgaPrasaiNewVideo #NarendraModi
    दुर्गालाई नरेन्द्र मोदीको साथ,Durgaको निवासमा पुगे मोदीको दुत,भने अबको प्रधानमन्त्री दुर्गा नै हो ।
    हाम्रो च्यानलको भिडियो कुनै पनि फेसबुक / पेजमा राखेको पाईएमा कपि राईट स्ट्रइक आउने हुँदा अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ © Nepalpukar.com 2020
    ------------------------------------------------
    Social links:-
    Facebook:- www.facebook.com
    Twitter: twitter.com
    Website: www.nepalpukar...
    Contact : 9851083017
    Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Embedding to a website is allowed.

Комментарии • 416

  • @sangambasyal434
    @sangambasyal434 26 дней назад +85

    म आफू लाई जाने देखि काङ्ग्रेस परिवारमा हुर्के, तर अब मेरो साथ दुर्गा प्रसाईं सर लाई दिनेछु, ❤

    • @BhupalNupane
      @BhupalNupane 25 дней назад +2

      म 48 साल को क्रीयासिल 10 बर्स वाड सभापति गाउमा उठार हामि काम गर्ने नेता जति भस्ट्चार मा लिप्त मैले पनि काङ्ग्रेस छोडेर 50 जना दाजु भाइ दिदि बैनि छोरा छोरि आफन्त स्व्तन्त्र निउटल बसेको छौ

    • @aashishgurung6390
      @aashishgurung6390 25 дней назад +2

      same

    • @meghalalparajuli8483
      @meghalalparajuli8483 25 дней назад +1

      हो ठिक भन्नू भयो हाम्रो परिवारमा पनि यस्तै बिचार आएको छ ।हामी पनि काङ्ग्रेसपरिवार हो तत्कालीन समयमा पार्टीको लागि गाउँमा आफ्नो दाजुभाइ सङ्ग बेकारमा झगडा गरेको सम्झ्दा खेद लाग्छ ।

    • @krishmishra5810
      @krishmishra5810 22 дня назад

      क्यु कि ढोगि बाबाने कैदिया नेपाल हमरा है!!:

  • @tirthalaljakibanjar8819
    @tirthalaljakibanjar8819 25 дней назад +55

    दुर्गा पसाइ निदर र जनता को दुख को लागि ज्यान दिने अभियान हुनु हुन्छ । जय होस ।

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 25 дней назад +24

    दुर्गा जि राष्टबादी अभियन्ता हुँदै धर्म संस्कृ र हिन्दु राष्ट बनाउन अधीबडदै हुनुहुन्छ।जनता सारा नेपाली ले साथ दिनुपर्छ।नभय देश रहदैन ,जय दुर्गा घरघर दुर्गा ।

    • @narendrarana5644
      @narendrarana5644 25 дней назад

      Sale budha janme ko desh budha rastra hunu parxa ,hindu bharatiye desh ka hun, dhoti le gu kha vane gu khanxas ta .sala afno desh ko desh dharma xode ra aru ko dharma Mane paxi desh uthalputha ta vaiehalxa ni teskaran Nepali janta haru laie hekka rahos...natra desh ma asanti , balatkar,marpit chali rahane xan...hekka rahos..Nepal budha janma vumi ,budha rastra ghosona hunu parxa .

  • @mohanskoti2910
    @mohanskoti2910 26 дней назад +35

    सत्य बादी देश् भक्ती श्री दुर्गा प्रसाइ नि हो भोलि को यो देश को प्रधान मन्त्री देश र नागारिक ले रोजेको खोजेको जय गुरु देव ❤❤❤❤❤

  • @shivarimal8011
    @shivarimal8011 26 дней назад +34

    जय जय दुर्गा प्रसाईं सर जिन्दबाद❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @deepakrajjoshi7086
    @deepakrajjoshi7086 26 дней назад +30

    जय हाेस गुरु देव । जय हाेस दुर्गा प्रसाई जी

  • @govindapdshrestha
    @govindapdshrestha 25 дней назад +21

    भगवान् को आशीर्वाद र जनताको साथ दुर्गा सर लाई भए असम्भव छैन।मेरो परिवारै DP SIR लाई साथ छ।

  • @DanBahadur-qm3gx
    @DanBahadur-qm3gx 26 дней назад +23

    जय दुर्गा सर हामी साथमा छौ

  • @Birunepali-ji1jz
    @Birunepali-ji1jz 25 дней назад +10

    बिदेशीको पल्टुराम नबन्नुहोस नेपाली जनता को साथ सपोट र विश्वस लिएर अघि बढ्नुपर्छ ।

  • @romharshasharma127
    @romharshasharma127 25 дней назад +15

    जय श्री राम जय हींन्दु राष्टनेपाल राजतंत्र जींन्दाबाद हीक्मत बढाउनुहोस हं साथ साथ ही है

  • @pujankhatiwada3747
    @pujankhatiwada3747 25 дней назад +14

    दुर्गा प्रसाई लाई माेदीकाे दुत ले फसाउन सक्छ है दुर्गा जि हाेसियार भए र बस्नु हाेला

  • @krishnaghimire9454
    @krishnaghimire9454 25 дней назад +34

    अब देश र जनताका लागि दुर्गा दाइ नै चाहिनछ , हिन्दुराज्य को आवसक छ ।।

  • @KhemWallingrai
    @KhemWallingrai 18 дней назад

    अबको प्रधानमन्त्री दुर्गा प्रसाईं नै हो। जय होस दुर्गा प्रसाईं को।

  • @chitrakhadka9916
    @chitrakhadka9916 25 дней назад +14

    दुर्गा जि यस्ता पाखण्डी को पछी नलाग्न अनुरोध छ

    • @dineshtimilsina2439
      @dineshtimilsina2439 25 дней назад

      यस्तै ले गर्ने हुन मित्र अब उथल पुथल हुन्छ

    • @narayanrajgiri3746
      @narayanrajgiri3746 25 дней назад

      Rip

  • @hareeshsingh8098
    @hareeshsingh8098 25 дней назад +7

    जिस तरह का गुरुकुल आप बनाना चाहते है दुर्गा जी। ये बहुत ही सराहनीय कदम है अगर ऐसा होगा तो ये नेपाल में पहला होगा और भारत में भी आप जैसे ही एक पुण्य आत्मा है सायद आप जानते होंगे उनका नाम है कुमार विश्वास वो इसी तरह का संकलप लिए है धन्य है आप जो सनातन के लिए इतना काटने जा रहे है।

  • @SarojBishwakarma-v3l
    @SarojBishwakarma-v3l 23 дня назад +1

    हाम्रो दुगा, दाइको,कुरा,कुन्खालको,हो, अरुलाई, भारतीय नेता को, सल्लाहमा हिँडेको भन्नेअाफुमगन्ते,सत्वा,को,पछीलाग्ने, सल्लाहकार चाइय,तपाइको,साथमा, हामी जनता छौउ,

  • @kumarsubedi403
    @kumarsubedi403 24 дня назад

    ॐजय हिन्दु राष्ट्र नेपाल।
    ॐनवः शिवाय हरहर महादेव
    ॐनवः शिवाय हरहर महादेव
    ॐनवः शिवाय हरहर महादेव।।।।

  • @kbadhikri8418
    @kbadhikri8418 22 дня назад

    Durga prasai राष्ट्रिय hero हो सबै ले साथ दिने बेला भएको छ

  • @user-rc5cx6dx4q
    @user-rc5cx6dx4q 25 дней назад +3

    दुर्गा सर माेदी सङ्ग अलि सजक भयर हिड्नु हाेला किनकि माेदीकाे नेपाल पर्ति त्यति राम्रो नियत छैन हजुर लाई हामी ३ कराेड जन्ताकाे साथ र सपाेट छ। दुर्गा प्रसाई जिन्दावाद।🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @Chandrabudhamagar6560
      @Chandrabudhamagar6560 24 дня назад

      मोदि नेपाल को लागि कोरोना भाइरस हो

  • @ivanpratap-h1n
    @ivanpratap-h1n 23 дня назад +1

    दुर्गा दाइ को जय होस ! चाडो भन्दा चाडो यो को बेवास्ता फेर्नु र यो देश र यो देश का जनता हरुको रक्षा गर्नु अहिले का भ्रष्ट नेता र माफिया हरु लाई लखेट्न तपाई लाई दुर्गा माता को शक्ति तपाई को आत्मा मा चडोस नेपाली जनताहरु ले तपाई लाई साथ दिनेछन ! जय दुर्गा दाइ ! दुर्गा दाइ जिन्दावाद जिन्दावाद 🇳🇵🇳🇵🇳🇵

  • @prakashghimire9808
    @prakashghimire9808 25 дней назад +2

    देश र जनताको हितमा राम्रो काम गर्नु होला शुभकामना छ

  • @chirispusthapachamanthapa195
    @chirispusthapachamanthapa195 25 дней назад +13

    खुलम खुल्ला
    नेपाल लाइ भारतका होगा (नेपाल भि हमारा है) भन्दै छ ,यस्ताको संगत गरेर कहिले उभो लाउने? पत्रकार को नम्रता सुन्दा मानौं धोतिले भस्मै गर्छ जस्तो ...😅😅😅😅😅

    • @shambhushah2112
      @shambhushah2112 25 дней назад

      Durga prasai ko aviyan ma hami sabae aaunu parx ❤

    • @dreamdream207
      @dreamdream207 25 дней назад

      Hotani modile Nepal hamara he vanxa vanirako xa tyaha Durga prasai hasera aananda sanga basiraxa aba yo Durga prasai ko pani bishwash vayana tyaha raheka patrakarko kanle pani sunena ki Kya ho 😡😡😡😡😡😡

    • @shambhushah2112
      @shambhushah2112 25 дней назад

      @@dreamdream207 timro dimag le vayaudain bhai chup lagera khel herdai gar..Nepal ma Raja aaux Nepal Hindu rastra hunx..Ani India Nepal ko boder ma tar bar lagx..

  • @noob-basticgamer3969
    @noob-basticgamer3969 24 дня назад

    हामीलाई मोदी जस्तो हृदयहीन र नपुङ्ग्सक प्रधानमन्त्री चाहिएको छैन ! हामीलाई दुर्गा प्रसाई जस्तो छ त्यस्तै देख्न चाहन्छौ !!

  • @PralhadBashisthawKharel
    @PralhadBashisthawKharel 23 дня назад

    मङ्गसिर सात ढिला भो असोज मै गर्नु परो वार कि पार म देस आउदै छु आन्दोलन मा सहभागी हुन चाहन्छु को को जाँदै हुनुहुन्छ नेपाल दशै टार्गेट गरेर मेन्सन गरम है

  • @debakeechand849
    @debakeechand849 25 дней назад +2

    फेरि यो पनि भारतीय आशिर्वाद हो भने देश को हालत के होला 🙏🙏🙏

  • @gopalachhami773
    @gopalachhami773 26 дней назад +6

    Jay Durga Dai

  • @user-qg2gt7gg5r
    @user-qg2gt7gg5r 23 дня назад

    दुर्गालाइ साथ दिनुपर्छ मेरो पनि साथ छ ।तर कुनै साधु भारतियले ।हमारा मोदिजी नेपाल हामारा है इस्के लिय हम कुछ भि देनेके लिय तयार है भन्छ । एस्तै किसिम्का बोली भारतिय्ले बोल्छन नेओआल पर्ती तर तेहा ओरिपरी रहेका पागलहरुले बिझ्दैनन सिधै सोर्ग्देखी आय जस्तो सोच्छन ।नेपाल बनाउनुपर्छ तर कसैको शक्ति भरमा डर्मा कहिलेइ नेपाल बन्दैन । तेहा कोइ पुत्रुकार हुन्थ्यो भने सोद्जेको भय हुने यो प्रस्न । नेपाल हमारा मत्लब क्या ? तर कोइ सोध्नै सक्दैनन । तेसैले बिचार पुर्याउ नेपाल बनाउनलाइ कोइ सोर्गदेखी एम्राज आयनी बन्दैन । जबसम्म नेपाली जन्ताले पुराना नेतालाई लात नहानेसम्म । एदि कसैको सपोरटमा सम्बिधान बनेर देस बिकसित हुने भय खोइ भको । पहिले पनि इनै बाबाधोतिहरुले गर्दा भारतकै आडमा बनेको हैन त ?तेसैले अब जागौ कोइ नेपाल एस्तो बनाइदिन्छु यो खेल भन्यो भने यो सिधै गलत हुनेछ

  • @purnakandel8734
    @purnakandel8734 25 дней назад +4

    जय गुरुदेव जय दुर्गा दाइ🙏🙏🇳🇵🇳🇵

  • @pradeepkarki462
    @pradeepkarki462 25 дней назад +8

    ए क्या बाेल रहा है ॥ नेपाल भी ईन्डिया का है बाेल्ता ..? नेपाल नेपाली का है ॥

  • @nishangautam5527
    @nishangautam5527 24 дня назад

    100% प्रधान मन्त्री दुर्गा दाई💕💕🫶🫶🫡🫡🫡🇳🇵🇳🇵🙏🙏

  • @ManojShah-uz4ni
    @ManojShah-uz4ni 25 дней назад +4

    Durga sir ko jay hos

  • @TarabahadurSunuwar-h6o
    @TarabahadurSunuwar-h6o 25 дней назад +4

    यो दुर्गा प्रसाई पनि त्यही भारतको इसारामा त चलेको रैछ नी,

  • @VinayaRathanKalav
    @VinayaRathanKalav 25 дней назад +4

    मोदीले आफ्नो देशको लागि गरे जसरी नेपालमा पनि त्यस्तै नेताको खाँचो छ।

  • @SknarayanSknarayan-cu6bg
    @SknarayanSknarayan-cu6bg 25 дней назад

    हामी नेपाली जहीले पनि ईण्डीयाको साथमा हीडन खोज्छौ तर हामीले के पायौ पायौ त नेपालको बरबादी कीन की अहीले पनी ईण्डीया नेपाल एउटै बनाउने कुरा गरदै छ तर आज परनिरभर कसले बनायोत हामी कुनै समय ईण्डीया लाईं चिनी बेचथियौ इण्डिया लाई दुर्गा जी यो धर्म गुरुको कुरा बुझौ केबल पद मात्र पाएर हुदैन ईण्डीया ले नेपाल को जहीले पनी अहिनै गरेकोछ

  • @RoshanYadav-q7n
    @RoshanYadav-q7n 25 дней назад +2

    Hindu rast Nepal ki jay jay durgaprasai ji

  • @MukeshSharma-kj6zp
    @MukeshSharma-kj6zp 25 дней назад +3

    ❤Nepal Hindu Rasht ko jai ❤jai durga prashad❤jai janni Nepal ❤

  • @TBKc-u8m
    @TBKc-u8m 23 дня назад

    Guru ji Jo india se Nepal durga parsai ko bhet Karne aaya dhanyabad Radhe Radhe

  • @gangachudal7667
    @gangachudal7667 25 дней назад

    होसियार दुर्गा जि इन्डियन सङ बचेर देश जोगाउनुस यो साधु को रुप्मा छिमेकी भड्काब हो 🌹🌹🌹

  • @rubinmgr7594
    @rubinmgr7594 25 дней назад

    ईन्डियाले नेपालकाे बिकास बिल्कुलै चाहदैन, धार्मिक युद्ध गराएर अशान्ति निम्त्याउन खाेज्दै छ। दुर्गा प्रसाईं पनि माेदिकै खुट्टामा लाम्पसार पर्ने छ आफूलाई मन्त्री बनाईदिन्छु भने पछि।

  • @kendrakumaryonghang317
    @kendrakumaryonghang317 25 дней назад +1

    सबै ठिकछ तर हिन्दु राष्ट चाहिँ स्युकाॠ छैन अरुमा समर्थानछ दुर्गा सरलाइ

  • @bharatkhatri6332
    @bharatkhatri6332 25 дней назад +1

    कसैको भर लाग्दैन यो देशमा बालेन बाहेक अरू यो देश कसैले बनाउनसक्दैन! जय बालेन सरकार❤

  • @santoshgautam4213
    @santoshgautam4213 25 дней назад +1

    नेपाल का भुमी भि भारत हे भन्दै छन यी गुरु जी ... के यो सत्य हो त दुर्गा दाजु ...?? नेपाल भन्दा ठूलो छ बिहार अनि नेपाल ले पानी नदिने हो भने बिहार को हाल के हुन्छ ...?? ईन्डिया ले अन्न ग्यास रोको भने नेपाल मा भुकमारी लाग्छ भन्छन त यी गुरु जी त ....!! येस्तो कुरा लाई कसरी समर्थन गरेर थपडी पड्काउनु हुन्छ हौ । दुर्गा दाइ आफै मा एक हिरो हो । नेपाली को ढुकढुकी हो । अनि किन नेपाली लाई निचा देखायेर आफ्नो मात्र कुरो ठूलो गर्छन यी माहाराज ...??

  • @nepzbro3025
    @nepzbro3025 25 дней назад

    भारत र भारतिय बाट सहयोग लिएर कुनै काम गर्नु हुदैन,बिगतमा भारतले दिएको दुख भुल्नु हुन्न ,नेपाली जन्ताले आफै बुज्न जरुरी छ।

  • @dibakarpant3390
    @dibakarpant3390 25 дней назад

    कथित परिवर्तनले एकताको प्रतिक राजासंस्था पाखा लगाई धर्म निरपेक्षको माध्यमबाट धर्म-संस्कृती माथि प्रहार गर्दै नेपाल लाई 'ने ता पा ल' बनाइयो । यो ' नेतापाल ' ब्यबस्थाको उन्मुक्तिको लागि जनता नउठ्ने होभने नेपाल भन्ने नाम विश्व मानचित्रमा खोज्दा पनि नपाउने हुनसक्छ । स्थिती सम्बेदनशील अनी चुनौतिपूर्ण छ,समय छदै सोचौ ! जय मातृभूमी !

  • @indiramalladhakal4692
    @indiramalladhakal4692 23 дня назад

    om namo narayan om namoh shibhaya om jay guru jii pranam

  • @DevdattJoshi-r4r
    @DevdattJoshi-r4r 25 дней назад

    भारत पाकिस्ता र बंगलादेश के हिन्दु कि हिन्दुत्तो बचालो

  • @SumitaSunar-d4u
    @SumitaSunar-d4u 25 дней назад +2

    Har Har Durga ghar ghar Durga❤ Durga

  • @abindraadhikari123
    @abindraadhikari123 25 дней назад

    धार्मिक दोन्द सुरु गर्ने कुरा सुरु भयो l

  • @harikrishnabastola9082
    @harikrishnabastola9082 25 дней назад

    देवि देवताभन्दा यो सुर्याचार्य ठूलो रहेछ । त्यसैले भगवानालाइ आदर नगरेर त भन्दोरहेछ । केवल एक देवि र एक देवतामात्रा पुज्ने चलन शुरु गर्नुपर्यो । लोग्ने स्वास्नी छोराछोरी हुने देवि देवता वा भगवान भगवती हुन सक्दैनन् । ती पुज्य छैनन् । किनकी ती मनुष्य हुन् । सकल ब्रह्माण्ड र प्राणी जगतको सृष्टि पालन र सम्हारकर्ता एउटै भगवान र एउटै भगवती पुजिनुपर्छ । सबै जात जातिको समान अधिकार हुनुपर्छ ।

  • @stramofficial658
    @stramofficial658 25 дней назад +1

    मोदि ले धोती पठाएर हिन्दुराज्य नेपाल लाई बनाउने रे । जस्ले आफ्नो देशमा धर्म को नाममा राजनीति गर्दा आफ्नो बहुमत को सरकार बनाउन सकेन ? धर्मको नाममा लूटने ले देशको बिकास र जनता को बिकास कहिले गर्दैनन् । यी सबै सोजा जनता लाई लुट्न आएका छन । अनि ठुलो कुरा गरेको छ सबै नेपाली लाई भारत ले पालेको छ नरेन्द्र मोदिले पठाएको छ रे । थुक्क ।

  • @SbRai-fp3ud
    @SbRai-fp3ud 25 дней назад

    Nepal,ve.hamara.hia,baba,le.bhandai,xa.durga..durga.dai.hosiyar

  • @user-oz4gf9so3h
    @user-oz4gf9so3h 25 дней назад +1

    Durga ji ❤❤❤❤❤❤❤

  • @Desh_thalang
    @Desh_thalang 25 дней назад

    नेपाल इन्डियाको एक हिस्सा पो भन्न थाले

  • @user-lj8xx4bf7j
    @user-lj8xx4bf7j 25 дней назад

    Jay Desh Jay Nepal jay Durga prasin sir hajur jay 💯🙏👍 Achha ji...Apka Bat bahut bahut badhiya ❤🙏👍👏

  • @gajendralamichhane53
    @gajendralamichhane53 25 дней назад

    सहि❤❤❤ दुर्गा जि ,राजा , धर्म लेराउ ,,,देस जोगाउ,,पि एम बन भरसट ठोक,जनता साथमा छन

  • @anjanathapa4389
    @anjanathapa4389 25 дней назад

    Hamro Durga Parsai Jiu Jindabat❤❤❤

  • @premraut4117
    @premraut4117 25 дней назад

    जय हिनदु राष्ट जय नेपाल🇳🇵🇳🇵🇳🇵

  • @user-xu6dh3ok5m
    @user-xu6dh3ok5m 25 дней назад

    Durga ji ko jay ho

  • @puskarrajpandey7923
    @puskarrajpandey7923 25 дней назад +6

    आफ्नो India मा हिन्दू राष्ट्र घोषणा गर्न चै मोदी सापलाई केले छेके छ र नेपालमा दुत पठाए छन् ।

    • @narayanrajgiri3746
      @narayanrajgiri3746 25 дней назад

      Rip gay valuu

    • @puskarrajpandey7923
      @puskarrajpandey7923 25 дней назад

      @@narayanrajgiri3746 विदेशीले नेपाल सिध्याउने खेलका खलपात्र हुन् यिनीहरु, सचेत बनौं नेपाली दाजुभाई हो । India ले धर्मको नाममा नेपाल कब्जा गर्न खोजेको छ । यो नियोजित रूपमा घटाइएको घटना हो ।

  • @bktstha9072
    @bktstha9072 25 дней назад

    Inmy sence Nepal bhi hamaraa hai # Modi # ye bhaasya thik nahi hai . Durga जि हामी साथमा छौ .

  • @rupakmaskimagar5017
    @rupakmaskimagar5017 25 дней назад

    के के देख्न पर्छ यार यो दुई नजरले। दुर्गा जि पनि मोदि को इसारामा चले जस्तो लाग्न थाल्यो।

  • @HonorMalaysia-h3l
    @HonorMalaysia-h3l 24 дня назад

    Gurga prasai sar jindabad jai shree ram

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 25 дней назад

    दुर्गा प्रसाईं जिन्दाबाद

  • @YamLimbu-mk9dl
    @YamLimbu-mk9dl 25 дней назад

    अब दुगा पनि सकिने भो जब धमको पच्छि लाग्न थाल्यो धमकै राजनितिमाइ गयो अबसर बादिनै देखियो इन्डियान भेट्न आउन थाले यो त झन अबसर बादि र देश द्रोहि

  • @basantabohara8223
    @basantabohara8223 25 дней назад

    Durga parshi jindabat

  • @ramkumarcng9493
    @ramkumarcng9493 24 дня назад

    Jay hos dai lai

  • @dineshpachhai5304
    @dineshpachhai5304 23 дня назад

    Jay hos Hindu rastra jai 🙏 jay rastrabad 🙏👍❤️❤️❤️❤️❤️

  • @ganeshkumarpaudel4200
    @ganeshkumarpaudel4200 25 дней назад

    Jay ho durga

  • @ramakrishnanepal9981
    @ramakrishnanepal9981 25 дней назад

    Jai Guru dev Jai sanatan

  • @prasadbhandari8154
    @prasadbhandari8154 25 дней назад

    Durga is the only candidate who can stand true to the agenda

  • @user-sb8qt4qx7z
    @user-sb8qt4qx7z 25 дней назад

    Jayadesh jayadurga❤❤❤

  • @BirKhadka-fk9xd
    @BirKhadka-fk9xd 25 дней назад

    Jaya jagat Guru . Jaya Durga son of Nepal

  • @PrakashNiroula-iq8xx
    @PrakashNiroula-iq8xx 25 дней назад

    हमारा दुर्गा प्रसाई ज्ञिन्दाबाद

  • @SanatanGyan-o5l
    @SanatanGyan-o5l 25 дней назад

    Narayan Narayan

  • @NareshkumarSingh-x4n
    @NareshkumarSingh-x4n 22 дня назад

    Durga ji great nice super

  • @Bobby007-bv2do
    @Bobby007-bv2do 25 дней назад

    Durga parsai is good

  • @ajitbagdas3662
    @ajitbagdas3662 25 дней назад

    Abako pm durga sir
    Jay durga

  • @tekbdrbohara66
    @tekbdrbohara66 26 дней назад +3

    बाबा जी नेपाली नक्साकाे स्वकार काे लागि बाेलाे

  • @NarayanBasnet484
    @NarayanBasnet484 25 дней назад

    बिदेसिको इसारा मा हुने जो कोहि भएपनि मान्य हुनेछैन ।

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy 25 дней назад

    जय होस

  • @user-dl5wj2uq2r
    @user-dl5wj2uq2r 25 дней назад

    Durga parsai jindabad

  • @rabindrakc6760
    @rabindrakc6760 25 дней назад

    दुर्गा प्रसाईजी बहुत सतर्कसाथ चनाखो होना जरूरी है!भारत और नेपाल दोनो देशका धार्मिक आस्थाओसे जनता आर्यन्-हिन्दू सनातनी धर्माबलम्वी है।मोदीका बोलीमै उतना बिश्वास नही,क्यू सालो पहले नेपालीको संसदमै रोटी-बेटी बोलकर बादमे बिना बजह २माहीने नाकाबन्दी लगाकर-नेपाली जनताको बहुत दुःख दिया..

  • @DhanusDhari-js7wk
    @DhanusDhari-js7wk 25 дней назад

    Best of luck 🤞 Durga sir

  • @ajitbagdas3662
    @ajitbagdas3662 25 дней назад

    Sabai milera durga prasailai sath dimm sathi ho

  • @ramprasaddahal2246
    @ramprasaddahal2246 25 дней назад

    भारतले नेपालकाे करिब ७२ भन्दा बढी ठाउँमा सिमाना मिचेकाे बिषयमा पनि प्रष्ट जवाफ लिन र सिमा अतिक्रमण राेक्न र मिचिएकाे भुमी फिर्ता गर्ने बषययमा पनि प्रश्न गर्नु पर्याे।

  • @prakashdhungel7755
    @prakashdhungel7755 25 дней назад

    याे सन्देश, फटाहा नेता र झोले भिजिलान्ते हरु ले सुनेर न सुने जस्तै गर्लान्, तर पछुताउँछन,,
    त्यो दिन अब टाढा छैन!😮

  • @Wikondarycox
    @Wikondarycox 25 дней назад

    Good 👍 durgaprshahi

  • @user-ru1mc5hm3g
    @user-ru1mc5hm3g 25 дней назад

    Jaya Durga

  • @user-vt9ws6eo8t
    @user-vt9ws6eo8t 25 дней назад

    Durka is mÿ king kindness hè is gòd òf people for pooŕ

  • @BinitaDhakal-ts1wz
    @BinitaDhakal-ts1wz 26 дней назад +1

    Modi ji hajurlahi dherai dherai dhanne Bata he aaba Durga sar lahi satha diyera sabai Janta aagadi badnu parxa gau gau Bata uuta basti basti Bata uuta

  • @AshokDhami-hm3mc
    @AshokDhami-hm3mc 25 дней назад

    जय श्री राम जय श्री राम 🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🔱🔱🔱🔱🔱🔱🔱🚩🚩🚩🚩🕉️🕉️🕉️🕉️🕉️🕉️🫡🫡💯

  • @birkhabasnet5292
    @birkhabasnet5292 25 дней назад +2

    Jay rastha Jay durga Jay guru ❤🙏

  • @user-vt9ws6eo8t
    @user-vt9ws6eo8t 25 дней назад

    Give mè bless guru

  • @bhagwatisilwal3334
    @bhagwatisilwal3334 25 дней назад

    जय दुर्गा जय नेपाली जनता 🇳🇵🙏

  • @aarogyajungkarki297
    @aarogyajungkarki297 25 дней назад

    jay Ho

  • @devibahadurpandey8528
    @devibahadurpandey8528 25 дней назад

    Durga.prasi.jindabad

  • @dbmanav
    @dbmanav 25 дней назад

    यो धोतीको पछि लागेर दुर्गा प्रसाईको भलो हुँदैन न देशकै भलो हुन्छ।

  • @aaravrana324
    @aaravrana324 25 дней назад

    दुर्गा आउ देश बचाउ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sameershrestha8654
    @sameershrestha8654 25 дней назад

    Durga Prasai bro ni fasne jasto dekhio...aile samma je dekhi rako thiya..tyo sabai vram ho jasto feel vo...bichar garammm

  • @kamalbahadur7616
    @kamalbahadur7616 25 дней назад

    Durga jindabad