सबैमा नमस्कार्😊 आदरणीय गायक प्रकाश सपूत दाइको गलबन्दी गीतबाट प्रेरित भयर मैले पहिलो गीत बनायको हु😊कतिपय गल्तिहरु भयको छ होलान...आगामी दिनहरुमा सुधार्दै जानेछु🤗यो गीतलाइ आशा छ सबैले माया गरिदिनुहुनेछ..❤️ #आँशु आँखैमा
यो गित गल्बन्दि गित सँग मिल्न मिल्न गयो हो । के यो गित viral हुनको लागि बनाएको हो । भिडियोमा acting style and track त्यस्तै अलिअलि शब्द फरक छ । कि कसो प्रतिकृया दिनुहोस त सबै साथिहरुले
सफलताको सुभकामना भाई सूर्यलाई❤❤
सबैमा नमस्कार्😊
आदरणीय गायक प्रकाश सपूत दाइको गलबन्दी गीतबाट प्रेरित भयर मैले पहिलो गीत बनायको हु😊कतिपय गल्तिहरु भयको छ होलान...आगामी दिनहरुमा सुधार्दै जानेछु🤗यो गीतलाइ आशा छ सबैले माया गरिदिनुहुनेछ..❤️
#आँशु आँखैमा
पहिलो गित नै राम्रो आको छ यो सुरुवाती चरण हो आगामी दिनमा अझै प्रगतिको शुभकामना चन्द्र सुर्य %%%%%%
यिनी लाइ पनि गलबन्दी गीत बाट चिनिन मन् लागेछ , प्रेरित कोे नी सिमा हुन्छ यार 😅😅😅
हार्दिक बधाई सम्पुर्ण टिमलाई ! थप सफलताको शुभकामना !!
कता कता गल्बन्दी को भर्जन मा सुनिय जस्तो लागेको छ सुभ कमना अल टिम लाइ
Tehi ho
Right
हार्दिक बधाई तथा साङगितिक यात्रा सफलताको सुभकामना🎉🎉🎉
सफलताको शुभकामना छ मेरो दाजु
धेरै धेरै धन्नेबाद तर गलबन्दि च्याचियाे तिमले तानेर प्रकाश सपुतकाेर अंजलि अधिकारी काे गितमा मेल खान्छ
ल राम्रो छ ❤🎉🎉बधाई छ
सफलताको शुभकामना
Wow धेरै राम्रो song मेरो सालो केटो हरु all the best miss you
Galbandi ma mel khana gayo ta yo song haenar ❤❤
मलाइ पनि तेस्तै तेस्तै लाग्यो
लय भन्दा पनि बडि भिडियो चै सेम मेम खानी अनि गित नि ठ्याकै तेस्तै तरिकाले हैछ बनाको अलि अलि लय नि मिलेछ गरो पर्ला नया नया लाइ
Safalata ko subhakamana daii hur❤
कति राम्रो िगतछ शुभकामना सबैलाई
धेरौ राम्रो लाग्यो।यसरी नै नया नया गीत सुन्न पाउ
हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना सम्पूर्ण टिमलाई ❤
La badhai xa chandra surya ajhai ramro gardai jau
wow very nice mero doxt ❤❤ great work सफलताको शुभकामना 🎉🎉 6:06
इब्सल भबिस्य राम्रो छ नेपाल मा अझै राम्रो गर्दै जानु है ❤️❤️
दामी छ गीत सुभकामना छ मेरो भाइलाई ❤❤साङ्गितिक यात्रा सफल रहोस्
badhai xa sampurna team lai
सफल्ताको शुभकामना चन्द्र सूर्य दाई तथा सम्पूर्ण टिम लाई 🎉🎉❤❤ राम्रो छ
Congratulationl🎉🎉🎉
नयाँ तथा साना youtuber साथिहरि येता हाजिर हुम है। मिलेर अगि बढेको राम्रो❤❤❤❤
धेरै धेरै राम्राे छ ❣️ सफलता को शुभकामना छ ❣️🎉
धेरै राम्रो छ गित सफलता को शुभकामना अल टिम❤❤❤
धेरै धेरै राम्रो छ सफलता काे सुभकामना छ😢😢😢
हार्दिक बधाई सम्पुर्ण टिमलाई ❤🎉
थप सफलताकाे शुभकामना❤🎉
Wow derai derai ramro best of lock 🎉❤❤
Wow nice dada ❤️ ❤kathi ramro video
धेरै राम्रो गित सफलताको शुभकामना ❤
Congratulations dai best wish of the sucess
अति राम्रो छ ।
शुभकामना गलबन्दि लयेमा।
सफलता को सुभकामना गित राम्रो छ ❤🎉
यो गित गल्बन्दि गित सँग मिल्न मिल्न गयो हो । के यो गित viral हुनको लागि बनाएको हो । भिडियोमा acting style and track त्यस्तै अलिअलि शब्द फरक छ । कि कसो प्रतिकृया दिनुहोस त सबै साथिहरुले
गलबन्दी भर्सन, कपि राइट लाग्ने पो देखियो 😮😮
Congrats ibsu🎉
ल दाजुहरूलाई बधाई छ। ❤️❤️
Geetko bhaakha namilepani suruwaat ko prastuti thyakai galbandi sanga milna gaepani Ibsal Sanjyal ko vocal mitho chha.🙂
अति नै मिठो गीत सफलता को अग्रिम शुभकामना छ ❤❤❤
सफल हुनु सुभकामना ❤❤❤
सफलताको शुभकामना 🙏❤️
Babal ❤
WoW !!! Super voice. I' m so impressed of your sweet voice .i didn't understand meaning and language but voice is so sweet. From bhubaneswar, india
बधाई छ सम्पुर्ण टिमलाई 🎉
गल्बन्दी सङ मिल्दोजुल्दो छ best 🎉 x song
सफलताको शुभकामना छ ❤❤❤
Dai ❤❤❤❤❤Dami xa
सफलताको सुभ कामना
अति नै राम्रो लाग्यो सफलताको शुभकामना साथी..❤❤
सफलताको शुभकामना ❤❤❤❤❤❤
सफलताको शुभकामना छ भाइ 🎉
wow very nice mero doxt ❤❤ great work सफलताको शुभकामना 🎉🎉
Superb and.cute.song....thanks..congrates..to.all.team
🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤नरहरिनाथकाे सान
Safalta ko Suvakamana 🎉🎉❤ best of luck ❤
❤❤ गज्जव भिडीयो बधाई छ इब्सल दिदी एवम् सम्पूर्णमा ।।❤❤❤
गलबन्दि २ जस्तो लाग्यो है सुभकामना
Galbandi ko yaad aayi🎉🎉
शुभकामना 💐
सफलताको शुभकामना टिम लाई❤
सफलताको सुभकामना बैनी
शुभकामना छोरी ।।
congressional bonu
Nice song ❤❤❤❤❤❤❤❤
Prakash bk ko galbande Geeta sanga 70%meleyo aba mudda Chalaya ma pakki harnevayo
🎉best of luck my best frn🎉
Wow kada aayo
भिडियो स्टायल गल्बन्दी संग मिल्यो चिट्ठी तिमिलाइ लेख्छु को गायक्ले कम्प्लेन गर्नुहोलानी?
Music,vdo, audio सबै copy git
Super 👌🏻 and congratulations to all 👍🏻God bless you ❤️🙏🏻❤️
सानदार गित मुंबई बाट हेरेकोछु
Congratulations 🎉
🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤भाई र बहिनी लाई शुभ छ
चन्द्र सुर्य बोगटिको स्वर गजब छ है
सफलताको शुभकामना छ
Dami xa song babu
आहा कति राम्रो गित ❤❤मन छोयो😍🤗
कडा आयो
Babal
बधाई छ
Congratulations dada❣️❣️❣️
यस्तरी गलबन्दी गित संग जुधाउन न हुने,, धेरै मिल्दो भयो।।
ल बधाई छ
दामीछ ❤❤❤❤ है
Congratulations vae🎉❤
राम्रो छ❤❤❤❤❤❤❤❤❤
Best of luck
Best of luck 🌹👍️🌹
La dami song kaka❤❤❤
शब्द मात्रै फरक छ लय त गलबन्दि
गल्बन्दी गित को नक्कल कपि जस्तो छ गित 😮😮😮😮
congratulationl🎉🎉🎉🎉🎉
Best of luck both of you 🎉❤❤
लय सब्द बेग्लै भएपनि भिडियो स्टाइल गल्बन्दिसँग मिल्यो
congressional 🎉🎉🎉
आहा कति रमाईलो छ🙏🙏❤❤
Congratulations 👏🏻🎉🎉❤❤ dada
ल बदाई संगै शुभकामना ❤
❤❤nice
Dehari niko xa yo geet❤
Best of luck ❤❤