तराईकी छोरी र नेवारको छोरा बिचको प्रेमले किन लियो यस्तो मोड-Tarunika Misra Ko Mero Katha-Dear Kalyan
HTML-код
- Опубликовано: 18 окт 2024
- तराईकी छोरी र नेवारको छोरा बिचको प्रेमले किन लियो यस्तो मोड-Tarunika Misra Ko Mero Katha-Dear Kalyan
Programme Presenter - Kalyan Gautam
Programme Editor - Prem Raj Lamichhane
#DearKalyanOfficial #MeroKatha #Bhadra14
डियर कल्याणको यो Dear Kalyan Official आधिकारिक यूट्युब च्यानल हो । यो बाहेक बाकी च्यानलहरु गैरकानूनी रुपमा अनुमतिबिना कपि गरेर अपलोड गरिएका कथाहरु हुन । त्यसैले हरेक हप्ता नया नया कथाहरु सुन्नका लागि यही च्यानललाई सब्सक्राईब गर्न हामी अनुरोध गर्दछौ ।
र,
यो कार्यक्रममा कथा पठाउनको लागि निम्न माध्यमहरु प्रयोग गर्न सकिन्छ। जुन एकदमै सजिलो छ ।
१. डियर कल्याणको इमेल dearkalyan.merokatha@gmail.com मा सिधै इमेल पठाउनुहोस । (इमेल PDF मा पठाउनु होला )
२. डियर कल्याणको FACE BOOK ID, 1.Dear kalyan (kalyan gautam) र 2. Kalyan Gautam मा सीधै म्यासेज पठाउनुहोस ।
३.म्यासेन्जर, भाइबर, ह्वाट्सअप, ईमो मार्फत (9293499649 USA )मा फोन मा कल गर्नुहोस । फोन उठेन भने म्यसेज टाइप गरेर छोडनुहोस । हामी तपाइलाई सम्पर्क गरिहाल्छौ । र , ढुक्क रहनुहोस । तपाईका हरेक सूचनाहरु गोप्य रहनेछन । ( याद गर्नुहोस यो (dear kalyan official ) बाहेक डियर कल्याणको अर्को YOU TUBE CHANNEL छैन )
यो कथा संगै सुन्दर आवाजको कल्पनामा डुबेर रियल घटना जस्तै सुन्ने म मात्र हो कि अरु पनि छन्? धेरै पुरानो श्रोता म पनि हुँ.. ☺️☺️☺️
डियर सिस हजुरको ब्याथा आज डियर कल्याण ज्यु को आवाजमा सुन्दा खेरि धेरै नराम्रो लाग्यो, 😢 हिम्मत नहार्नु सिस धेरैको जिन्दगी मा यस्तो घटना घति रहन्छ जे जस्तो भए पनि हजुर संग एउटा सन्तान छ उस्लाई राम्रो भविष्य दिनु होला भाग्यले इज्राएल जस्तो देशमा आउनु भएको छ, यहाँ कमाउनेहरुको लागि महल बनाउने आट दिन्छ, किन कि म पनि यहि देशमा छु, परिवारको सुन्दर भविष्य को सपना देख्दै संङ्घर्ष गर्दै छु, सो हिम्मत नहार्नु सबैको कथा ब्याथा आफु भित्र लुकायर प्रदेशियका छौ मात्र फरक यहि हो कसैले बाहिर पोख्छ त कोहि आफु भित्र दबायर राख्छ, God bless u 💖
माया ठुलो हो तर जात मिलेको मात्र राम्रो ।। जात ले धेरै फरक पर्छ ।।।बिहेमा ।।
बाहादुर नारी हजुर को कथा सुन्दा कति प्रेरणा मिलेको छ ।
Sir हजुरले मेरो katha बचन गर्नु हुन्छ m tailai kasri vanna sakxu katha
M hajur ko sabai कथा सुन्छु अनि मन parxaha pilizz रिप्लाई
हजुरको कथा सुनेर अतिनै अँखा रसायो पढेलेखेको हुनुहुन्छ नेपालमै गरिखाने प्रसस्तै ठाउँ छ आउने दिनमा सफल सरल जीवन होस मेरो यहि कामना छ यति मिठो कथाको लागि धन्यवाद दियर कल्याण ।।
Good morning Dr Kalyan आत्मिय मित्र दुःख सुख को साथी हजुर को आवाज अतिनै मार्मिक छ कथा सुन्दा मलाई आनन्द आउँछ हाल मलेसिया बाट सुन्दै आएको छु मेरो नाम अमृत नैबाग घर काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नं 6बुडोल हो धेरै भयो हजुर को आवाज मा यो कथा सुनेकोनी आज15वर्ष भएछ love istori माया र बिछोड को मार्मिक कथा💕😘😘😘😘😘😘😘💕💕😘😘💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕
मन थाम्न सकिएन dear kalyan 😓😭😭
पापीहरु एकदिन मरेर जाने हो किन कसैको मन दुखाउँनु यसरी !😢😢😭😭
Honi hajur😢😢😢
उहाको कथा सुने पछी मलाई पनि दु:ख लाग्यो मायाँमा कस्को भर्सा गने हो कस्को नगर्ने हो l
हजुरले प्रसारण गरेको डियर कल्याण नियमित सुन्छु मेरो कथा।।
आफ्नो जिन्दगीको पानाहरु पल्टाउदा पल्टाउदा
यो नयनको आसु र मनलाइ समाल्न सक्दिन कल्याण दाइ
फेरि अरुको जिन्दगीको कथा सुन्दा म मात्र छैन रहेछ दुखी भन्दै अरुको कथा सुनेको पनि आज नौ बर्ष लागेछ😭😪😞
✍️समय र भाग्यले ठगेको मान्छे हु म......
अब आज मीठो निन्द्रा आउँछ हजुरको आवाज सुन्न पाएको मा
केटो अपराधी रैछ जीवनमा धेरै दुख पावस
हजुर जस्तो नारिलाइ धेरै सलाम सिस
जति सुने पनि सुने रहन मन लाग्ने तपाइको कर्णप्रिय आवाज Dr kalyan साथमा मिठो बासुरिको धुन संगै सबै दिदिबहिनी दाजु भाइका आफ्ना आफ्ना मार्मिक शब्द पोख्ने ठाँउ जहाँ Dr kalyan dada le दिनु भएको छ र तपाईंको कर्णप्रिय आवाज मा मार्मिक पिडा दाइक शब्द सुन्दा सुन्दै कति बेला आँसु झर्यो थाहा नै भएन Dr kalyan 😭😭😭❤️🙏
नमस्ते डि येर कल्लेयन आजू 12 बर्ष पछि हजुर को यो कथा फेरि सुन्नु पाए एकदम खुसी लागेउ पहिला म धेरै सुन्थे कहिले हप्ता पुग्छ र सुन्ने भनेर पर्खि बस्थे सो अाजु कसरी भेटाए हजुर को यो च्यानल सदै अनि डेली आउनुहोस है सारै सुन्न मन लाग्छ पर्खि बस्ने छु हजुर को आवाज l
आज यो कथा सुनेर सारै रोएको छु मेरै कहानी रैछ्😥😥😥😥
धेरै समय पछि यो कर्णप्रिय आवाजमा पुनः मेरो कथालाई सुन्न पाए खुशी लाग्यो ।
मन छुयो, हिम्मत नहार्नु चेली।
धेरै पछि सुन्न पायाे खुसि लायाे🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
हजुरकाे आवाजबाट मेराे कथाले जीवनदेखि विरक्त भएका, विभेद अनि अन्यायमा परेका हजारौं मनलाई प्रेरणा दिन्छ। तरुनिकाकाे मेराे कथा पनि अति नै मार्मिक तथा प्रेरणादायी छ।
समय ले साथ दिएन दुख मान्दिन म
तर जस्लाइ समय दिएको थिए उस्ले साथ नदिदा दुख लाग्दो रैछ जिन्दगीमा
आज फेरि नया भाग सुन्न पाइयो
धन्यवाद कल्याण सर ❣️🙏
धेरै समय पछि सुन्नपायो खुशी लाग्यो
दाजु सधै आउ्ने गर्नु न हामी जस्तो दुखिको तपाई बाहेक अरु को छ र हजुर न देखेको छु न चिनेको छु फेरि पनि तपाईको यति धेरै माया किन लाग्छ मलाई सायद हाम्रो पिडा बुझ्नु भएको भएर हो ला यति धेरै माया लागेको दाजु
❤️
Sahi ho
😭😭😥😥
Shai ho dajur
सही हो
कस्तो मन फर्केको नि एति माया गर्दा गर्दै
धेरैसाल पछि आज डियर कल्याण सुन्नु पाए, पहिला रेडियो मा ब्याटि सकिन्दा, टाइगर ब्याटि लाई किच्याएर सुकाएर बासको टोक्रोमा पुरानो ब्याटिहरु जोडेर सुन्थे आज त्यो दिनहरुको याद आयो। हरेक मानिसहरुको जीबनको आरोह, अवरोह, दुख पिडा पोख्ने ठाँउ एक मात्र सहारा हजुर हो, धेरैजनाको बस्तबिक कथा हजुरको आवाज बाट सुन्दा मलाइ धेरै सहानुभूति र प्रेरणा मिल्छ। all ways miss you dear kalyan❤️❤️🙏🙏
धेरै समय पछि यो तपाईंको सुमधुर अवाज सुन पाय दादा धेरै खुसी लागयो
धेरै दिन पछी तपाइँको आवाज सुन्ने मौका पाए धन्यवाद दादा
❤❤❤❤❤
man xoyo yo kathale Maya Ra premma biswasghat garnu thulo pap ho jasto lagxa malai
Heart touching story , selfish world
Dherai paxi sunna pai yo dear kalyan
अात्मिय दाजु अाज फेरि हजुर को सुमधुर अावाजमा अर्को कथा सुन्दै छु।।।।।
म पनि हेरदै छु हाै हजुर
don't worry sister be strong hami xori lai Khelauna samjine narapichaj haru lai ek din Vagawanle dekhau xa same here sister Bihe gareko 3 month paxi Lebnon gako ani 5 years paxi auda aru bihe garera xora xori payera vasne mero ni jindagiko katha xa ahile ma ajai bidesh mai xu 15 years vayo💔😭💔😭💔😭💔😭💔😭💔😭
म धेरै यो कथा सन्छु र मलाई धेरै लामो लाग्छ र मन हलुगो हुन्छ मेरो कथा सुन्दा
नेवार जस्तो पापी र घाति जात काेहि हुँदैनन्।बुढापाकाले त्यसै भनेको हैन नेवार इष्ट र बाउ दुष्ट हुन्न भनेर।त्याे अपराधीकाे सन्तानलाई कहिल्यै सुख नहाेस्।तपाई अर्काे बिहे गर्नुस।
Tapae ko आवाज मेरो लागि sleeping tablet जस्तै vaesakyo derae pahila dekhi sundae aaera xa samay le mile mero Katha pani kunae din sunaune xu be strong sis yastae Life daya baya naheri aafu agi baddnu
❣️♥️ Brother 💕
यो आवाज सुन्दा सुन्दा मात्रै पनि मनमा शान्ति मिलेको आभास हुन्छ डियर कल्याण सर🙏हजुरको आवाजमा जादु छ।आजको कथा सुन्दा सारै दुखित बनायो तेति धेरै माया गर्ने मान्छे कसरी परिवर्तन भयो होला! केही छैन सिस्टर आत्माबल दरो बनाएर अघि बढ्नुहोस छोरा का लागि एक दिन अवश्य खुसी मिल्नेछ।
Sarai man ma xoyo dada hjr🙏🙏🙏❤️❤️
kati samma dhokebaj hudo raixa keta manxe haru man xoyo 😥🥀
हाल कुवेत बाट सुन्दै छु सारै राम्राे
दियर कल्याण को मेरो कथा ले धेरै दुखि हरुलाई बाच्न सिकाउछ । भाग्यमा जे लेखेको हुन्छ तेहि मात्रै पाइन्छ भन्छन । तेहि भएर भग्यमा नलेखिएको सम्बन्ध जति जोडे पनि एकदिन सम्बन्ध टुटेर जान्छै जान्छ। त्यो जसलाई चाेट परेको छ उसलाई मात्रै थाहा हुन्छ।पिडा त जहाँ सम्म हुन्छ नै तर मन लाई सम्हालेर अगाडी बढनु पर्छ। अरुको दुख पिडालाई हेरेर मन बुझाउनु पर्छ । हिम्मत हार्नु हुदैन यस्तो धोखेबाज हरुलाई केही गरि देखाउनु पर्छ।
Maya garne manxe paribartan hudako pal kasto pahad jharxa jindagimaa💔💔😪😪
सायद विदेश नगएको भए यस्तो हुदैन थियो होला।घर व्यवहार मिलाउन खोज्दा घरबारनै बिग्रयो। हरेश नखानुस तरुनिका जि,सायद पछि राम्रै होला।
केही सब्द छैन मसँग डियार कल्याण पापि रैछ 😢😢😢 नरु बहिनी त्यो पापि लाई नसम्झिनु भत काल हो अब भबिस्य लाई अगाडी बढ्न 😢😢😢❤❤❤❤
Dear kalyan always telling
Love you dada❤️❤️
म पनि सुरु गरे साउदी को तातो घाम बाट 🙏🙏🙏 dear kalllayn सुन्नी सब लाई मेरो न्यानो अभिवादन 🙏🙏🙏🙏
थुक्क आखिर केटा मान्छे न हो परिवर्तन भैहाल्छ्नी
तेत्रो बुढी ले गर्दानी नदेखेको छि bee strong sis😥😥😥
धेरै लामो समय पछि हजुरको यो उर्जावान आवाज सुन्न पाए धेरै खुसी लाग्यो । हजुरको यो आवाज ले नै मलाई जीवन जिउने उर्जा प्रदान गरिरहेको छु दाइ म हजुरको यो आवाज लाई प्रखिरहेको हुन्छु ।।
सुरु गरियो हैइ म कतर
Tapai dharai Mahan hunuhunchha life bhaneko bhagye ko kheluna ho jo bhabi le lekheko chha tyo bhognu prachha
heart touching story
tapaiko Aawaj chai sarai mithyo laggyo daju yo sachchika ko Ghatana hota
❤❤❤❤
Be strong didi
God bless you 🙏🙏
Hjrko aawajma yeti dherai mithas xani jaha ma mero sara dukha ra Sukha badna chahanxu🥺🥺🥺🥺😢😢😢😢😭😭😭😭😭
🙏🙏
Jivan jiune kath
Salute sister jiu
Sarai man parxa dear kalyan hjr ko voice paila radio ma suntha aila dharai paxi youtube ma sunna paya 🙏🙏🙏🙏
Nice
Miss you dada
Same to u❤❤❤
Mero jindagiko sahara nae Dear kalyan 🙏🙏jaba hjr ko katha sunxu ani mero mon halka hunx
very nice dear kalayan
Tapai ko voice chai sarai mitho lagxa dear Kalyan dai 💕
😢😥😥😭😭😭😭❤️♥️💝💖
Never ever get fed up listening your sweet voice n story delivery way ❤❤
Nice☺️☺️☺️
Papiharu akdin rudaruda thaknexn tara pani kasaiko Sath dine xaina be strong brave girl
लामो प्रतीक्षा पछे मेरो कथा सुन्ने अबसर पाए नियमित स्रोता भएर होला आनन्द आउछ
Fm ma khub sunthe pahila aaj feri purani samjhana aayo
मैले पनि साथिको कथा पठायको थिय त्र प्रसारण नै भ्य्यन नि किन होला १ बर्ष भन्दा धेरै भयो ।
Dear Kalyan ❤️❤️💕
बिग फ्यान froom salyan kalimati
😍😍😍
Nice Hirdaya bidarak
Redio sworgdwari f m dang ma suneko mero Katha 2060 61 tir hajur awajma dherai man parthyo Aja pani uttikai man parxa
मलाइ पनि कुनै दिन दिखको दिन आउछ मलाई यहि समझनछु दुकि मनलाई ओसदि बनाउछु
Miss you dada❤️❤️❤️🙏🙏
सहि हाे साथि सहि हाे समेई लाई कुरनु पछ
God bless 🙏 sarai atvhut x
Suru gariyo hal turkey 🇹🇷 😋 😍
मधेसको चेली सायाद मधेसमै बिबाह गरेको भए घुम्तोभित्र भएपनी सुखमय बिथ्योहोला!सबैलाइ त्यागेरा आफ्नो बनाको श्रीमान भनाउदो गुमाउदा बाच्न मन कहाँ लाग्छरा😡त्यो सबैलाइ हुनेकुरा नै भयो।तर तपाइँ संघर्ससिल चेलिहुनुहुदो रहेछ,बि स्ट्रङ्ग,जिबनमा आरोह अबरोह सबैका छन् संसार हेरेरा मनबुझाउनु पर्छ😢😢😭😭😭
Newar jatiko man kathor hunxa vanxa de bestrong de
❤️🙏❤️
Didi hjr kaha hununxa jaha vaye pani himmat naharnu man baliyo banaunu xori x hjr ko satha ma voli gaye paxi xori le hjr lai dherai maya garne chhain
From Malaysia
Naste dai
❣❣❣❣❣
👌👌
Best of luck baki jindagi
*Sano chada dekhi sunnee garthyee aile pani man parxa sunna lai uile uile dekhi nai sunthye jaba yesto Digital Updated mobile phones haru thiyena baas radio matra thiyo 😭😭😭😭😭😭😭*
👍👍👍👍👍❤️💜
😭😭😭😭
मोबाईल छातिमा राखेर यो मेरो कता सुन्ने बानी बसेर यो मेरो कथा सुन्न पाइन भने बिस्तारा मै छट्पटी छट्पटी रात बित्छ मेरो कुन दिन मोबाईल सट भएर हुन्छ कि लाइन सट भएर हुन्छ मेरो जिन्दगी मेरो कथा ले लिन्छ जस्तो लाग्न थाल्यो धेरै पर्यास गरे मोबाईल छातिमा राखी सुन्ने बानी छोर्न सकिन हे प्रभु😢😢
कुन समयमा के हुनि हो त्यो भयरा छाडिहल्छा मान्छे को जिबन यो धर्ती म एक किसिमको बहुमुल्य गिफ्ट जस्तो लाग्छ मलाई तेसैले आफैले आफुलाइ सम्हालेर जिउनु होला 🙏🙏🇳🇵🇳🇵
😢😢😢😢😢😢😢😢
कति फटाहा धोखेबाज श्रीमान 😢😢😢
mero bachha panko. sathyy mero katha
Meroni lekhano xa ksari pathauni hola