बजेटमा इलामलाई ठगियो भन्दै मा. सुहाङ नेम्वाङले संसदमा भूपि शेरचनको कविता सुनाए

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024
  • बजेटमा इलामलाई ठगियो भन्दै मा. सुहाङ नेम्वाङले संसदमा भूपि शेरचनको कविता सुनाए
    बजेटमा इलामलाई ठगियो भन्दै मा. सुहाङ नेम्वाङले संसदमा भूपि शेरचनको कविता सुनाए,
    मा. सुहाङ नेम्वाङले संसदमा भूपि शेरचनको कविता सुनाए,
    बजेटमा इलामलाई ठगियो भन्दै मा. सुहाङ नेम्वाङ,
    बजेटमा इलामलाई ठगियो,
    भूपि शेरचनको कविता,
    मा. सुहाङ नेम्वाङ
    #बजेटमा_इलामलाई_ठगियो_भन्दै_मा._सुहाङ_नेम्वाङले_संसदमा_भूपि_शेरचनको_कविता_सुनाए
    #aadarsha_khabar

Комментарии • 304

  • @AadarshaKhabar
    @AadarshaKhabar  3 месяца назад +79

    नवनिर्वाचित माननीय सुहाङ नेम्वाङको धारणा कस्तो लाग्यो? मन पर्यो भने सबै माझ पुर्याइदिनु होला। भिडियो हेरिसकेपछि आफुलाई लागेको कुरा कमेन्ट मार्फत सल्लाह सुझाव दिनुहोला। साथै यस्तै यस्तै नयाँ नयाँ भिडियोहरु हेर्नका लागि हाम्रो च्यानल सब्सक्राइव गरेर जोडिन हुन हार्दिक अनुरोध गर्दछौं।❤❤❤❤❤

    • @padambahadurkunwar4933
      @padambahadurkunwar4933 3 месяца назад +4

      सअ:सकारकाे उपज। विना गालिगजाेल ऊत्तम विचार।

  • @birajbk2793
    @birajbk2793 3 месяца назад +49

    सभ्य शैलीमा गहकिलो भनाइ राख्नु भएकोमा धन्यवाद माननीय ज्यु 🙏🙏

  • @baltamang9038
    @baltamang9038 3 месяца назад +2

    युबा पुस्ताको साह्रै राम्रो लाग्यो सुहाङ ज्युको सम्बोधन।।

  • @DiluRai-xc2ci
    @DiluRai-xc2ci 3 месяца назад +1

    अब्बल युवा नेता

  • @govindakunwar7874
    @govindakunwar7874 3 месяца назад +4

    मिठाे कथा लेखेकाे रहेछ ।ईलामकाे बारेमा लेखकले😂😂😂😂😂

    • @dilkumarlimbu5479
      @dilkumarlimbu5479 3 месяца назад

      कथा भयो हैन तिम्रो भ्रष्ट गोरुहरुले त खुब काम गर्दै छन् हैन त

  • @hangxarai03
    @hangxarai03 3 месяца назад +1

    Ilam matra navai bhojpur Pani ho Tara bhojpur ko lagi kasaile awaj nikaleko dekhdaina kina bhojpur chai Nepal vitra pardainaki kyaho aja samma bhojpur Tira akha lagako kunai netalai dekhinna kina kani ktm kanhi ilam daran rukum rolpa ta kanhi solukhumbu ko matrai kura aako xata bhojpur ko jantale kati dukha kasta khepeko xa kasailai thaha xainaki aso patrakar haru ko pani dhean jaos bhojpur patti pani ra bises bhojpur ko chuwar ko bandai gareko pull patti

  • @mankumarlimbu4426
    @mankumarlimbu4426 2 месяца назад

    Minister?? Babu Pani Mari diye Heart' Attack ? ? Positioning

  • @paudil1697
    @paudil1697 3 месяца назад +30

    पार्टी गलत भएपनी केटो तार्किक र सम्भाबित छ, good luck

  • @narayangharti7914
    @narayangharti7914 3 месяца назад +31

    तेसै भनेको होइन नि पढेलेखेका मान्छे को कुरै बेग्लै हुन्छ भनेर ।। स्व.सुबास नेम्वाङ को कमि कहिले हुदैन जब सम्म माननीय हुनुहुन्छ।।।

  • @topmagar8389
    @topmagar8389 3 месяца назад +61

    युवा भने को एस्तो पो हो त
    दुर दृष्टि भएको युवा हो सलाम छ

  • @janakrai-q3p
    @janakrai-q3p 3 месяца назад +29

    बुद्धिमानको सोच र बिचार नै बेग्लै हुन्छ

  • @Bungchngma
    @Bungchngma 3 месяца назад +11

    भ्रष्ट पाटी भित्रको असली इमान्दार नेता लाग्यो सुहाङ्ग नेम्बाङ्ग मेरो मन जित्यो।

  • @devendraKumar-ug2on
    @devendraKumar-ug2on 3 месяца назад +16

    बौद्धिक ब्याक्ती को आलोचना गर्ने शैली नै फरक हुन्छ उसलाई राम्रो सङ्ग थाहा छ कि मैले चर्को स्वर ले हैन नम्र बोलेर जनताको मन जित्ने छु भनेर तर जे होस गजब लाग्यो सुहाङ जि को सालिन्ता देखेर्👍️👍️

  • @birbahadursingar303
    @birbahadursingar303 3 месяца назад +12

    आहा जस्को नामै काफी छ सुहाङ नेम्वाङ ❤️❤️❤️❤️

  • @GopalShrestha-l5z
    @GopalShrestha-l5z 3 месяца назад +10

    एउटा राम्रो सोच भएको ब्यक्ति ठाँउ पाउने हो भने काम गर्नु सक्नुहुन्छ आफ्नो जिल्लाको मात्र होइन देशकै समस्याको बारेमा बोल्नु भयो युवा नेता भनेको यस्तो हुनु पर्छ 🙏

  • @purnakhadka8422
    @purnakhadka8422 3 месяца назад +1

    युवा भएनी सुन देखि नुन सम्मका तस्करहरुको दलदलमा फसिहालेउ ।

  • @srijanaacharya5360
    @srijanaacharya5360 3 месяца назад +14

    यथार्थपरक याेजना र दुर दृष्टि ।

  • @user-sk3iw3tp3z
    @user-sk3iw3tp3z 3 месяца назад +9

    सलाम छ सुहाङ नेम्वाङ।खुसी लाग्यो इलाम को समस्या लाई राखी दिनु भयो।क्षेत्र नो १ बाट जिताएर पठाएको संसद त तलब खाना मतै गको रैछ।कैले बोलेको,इलाम को समस्या लाई राखेको सुन्न पाइएन 😢..

  • @hamrojhapa2080
    @hamrojhapa2080 3 месяца назад +33

    युवा भनेको युवा नै हो । माननीय सुहाङ नेमाङ को speech एकदम सान्दर्भिक ।।

  • @bhawanibhattarai3613
    @bhawanibhattarai3613 3 месяца назад +5

    आशालाग्दो नेता !

  • @Ramlimnu
    @Ramlimnu 3 месяца назад +7

    मलाई पुरानो पार्टिबाट वाक्क दिक्क भैइ सकेको उहीँ सुहाङको निर्वाचित ठाउँ गाउँ को ब्याती हु तर आजको यो माननीय सुहाङ को गहकिलो शब्द तर्कले मेरो मन जित्यो निस्वार्थ बावना बोकेको देश र इलाम ले त्यतिकै रोजे होइन रछ भन्ने लाग्यो 🎉🎉🎉🎉

  • @champashrestha461
    @champashrestha461 3 месяца назад +8

    निकै शाहसि र महत्त्वपूर्ण भाषण हो माननिय ज्युको।

  • @SASJM-w4m
    @SASJM-w4m 3 месяца назад +1

    तेरो बुबा सुभाष. एमाले का झोले, तं पनि त्यै खेत का मूला हो !! गफ र भाषण ले देश बन्दैन. !! एमाले पार्टी त्याग. !! नत्र एमाले को कठ्पुतली बनेर नाचि रहने छ. ! ईलामी जनता लाई चामल र पैसा बांटे र ईलाम को बिकाश. हेर,क्या गजबको भुत्रोको विकाश. हुन्छ ईलाम मा (आर्य ) को टट्टू !! बाऊ र छोरा दूवै टट्टू. ! 😊😊

  • @rupeshlama2789
    @rupeshlama2789 3 месяца назад +1

    यो आलो काचो काम छैन ।।खाली अरुले सिकायर बोलेको जस्तै बोल्छ यार

  • @RaiKul-jx4sq
    @RaiKul-jx4sq 3 месяца назад +10

    साचिकै मन छुने वास्तविक कुरा गर्नु भयो माननियले

  • @LaxumanLaghun
    @LaxumanLaghun 3 месяца назад +1

    जति गफ हाने पनि बजेत हल्ने भनेको बिकास भन्दा पनि अर्को चुनाब मा भोट जित्नलाई पो हाल्ने हो भनेर थाहा पाउनु समय लाग्छ नया नया हो क्यरे

  • @IshwarStha-b6x
    @IshwarStha-b6x 3 месяца назад +1

    जनता लाई रातोरात झुक्याएर बनेको सान्सद ?

  • @Digoonlinetv
    @Digoonlinetv 3 месяца назад +1

    केपीले जिम्मा लिन्छु भनेकाे देखाईदिएछन त ।

  • @krishnaalemagar68
    @krishnaalemagar68 3 месяца назад +9

    राम्रो शिक्षा दीक्षा संस्कार पाएर हुर्केका युवाहरुको जोश जागर नै फरक हुन्छ उदाहरण :- मेयर हर्क साम्पाङ, सुहाङ नेम्वाङ ,उपमेयर सुनिता डङ्गोल, मेयर बालेन शाह, सुमना श्रेष्ठ , डा. तोशिमा कार्कि, सोबिता गौतम, संतोष परियार, निशा डागी, इन्दिरा राणा, मनिश झा, हरि ढकाललाई हेरौ यिनिहरु हुन नेपाल आमाको मुहार फेर्ने लिडरहर बाकी भनेका सबै फोहोरी राजनीति गर्ने तलब भत्ता थाप्ने मात्रै हुन

    • @JibanMaden-tc4wf
      @JibanMaden-tc4wf 3 месяца назад +1

      हर्क साम्पाङ नि ?

  • @nbchhetri7006
    @nbchhetri7006 3 месяца назад +6

    घुमाउरो भाषामा भ्यु टावर आवश्यकता होइन, त्यो चाहना थियो भन्ने स्पष्ट भने त्यसैले चाहाना भन्दा आवश्यकतामा काम गर्नु पर्छ।

    • @nabing07
      @nabing07 3 месяца назад

      Maile Pani thyakkai tei note gare

  • @nischal1534
    @nischal1534 3 месяца назад +1

    Nepo kid sab sympathy ley jiteko natra lamo ni jitdaina tho yesta hachuwa ley

  • @sarojpandey9817
    @sarojpandey9817 3 месяца назад +9

    हाम्रो नुवाकोट मा पनि बजेट 0

    • @saraswotilama3402
      @saraswotilama3402 3 месяца назад

      😂😂😂
      कोले बोल्नी अब हाम्रो नुवाकोट को बारेमा । पढेलेखेको मान्छेलाई भोट हालेनन् । के गर्नु ?

  • @purnapurna8729
    @purnapurna8729 3 месяца назад +11

    मेराे भाइ जय नेपाल ❤️🙏

  • @devenstha4102
    @devenstha4102 3 месяца назад +1

    यो कागज लेखेर बोल्ने नेता राम्रो होइन

  • @dhirajsubba6364
    @dhirajsubba6364 3 месяца назад +1

    Yo honita yar orator vaneko..yesari honita afno thau ko lagi ladne bolne. Baki sudho yesto poetic vanai sunda ni jhuli rako cha.

  • @kamalchhetri2605
    @kamalchhetri2605 3 месяца назад +1

    संभावना बोकेका इमानदार नेता!

  • @गणेशखड्का-त3ष
    @गणेशखड्का-त3ष 3 месяца назад +6

    बुवाको झल्को छोराले मेट्नु हुने भो, धन्यवाद सुहाङ कम्रेड🙏🙏❤️💕💕

  • @bhavimukhia7401
    @bhavimukhia7401 3 месяца назад +2

    Kahani ra bhawna matra bolne le lead garnu sakchha ta? Hit the target. You are wasting time with unnecessary words. You look like a poet - not leader

  • @sbrai8048
    @sbrai8048 3 месяца назад +7

    ३ अरबको खेतको बिचमा भ्युटावर बनाउने केपि ओलिलाइ पनि सोध्नु होला, बिदेशि ऋण लिएर कार्यकर्ता पोसाउने काम नितिगत भ्रष्टाचार त सबै भन्दा तिम्रो पार्टी ले हरेको छ। यहि गफ दिएर ३ बर्ष जाने पक्का हो

    • @susillimbuofficial1444
      @susillimbuofficial1444 3 месяца назад +1

      सुहाङ नेम्बाङ ले घुमाउरो शैली मा आफ्नै पार्टी अदक्छ लाई पनि काउन्टर हानेको चाल पायेनौ?

  • @premprasadbhattarai7964
    @premprasadbhattarai7964 3 месяца назад +5

    मा. सुहाङ नेम्वाङको विचारलाई सलाम छ ।

  • @subash2774
    @subash2774 3 месяца назад +1

    Nataa baad,kripa baad,,taiee purano buda haruko sik ra jhalak herda herda wakka vai sakiyo…kaam bolni manchey matrai thik laagcha hau aajkaal ta

  • @dorbahadurbudhamagar4104
    @dorbahadurbudhamagar4104 2 месяца назад +1

    यथार्थ भनाइ माननियज्यु

  • @HdhdhHdhdh-dk1sb
    @HdhdhHdhdh-dk1sb 3 месяца назад +4

    जुन पाटिकाे भए नि युवा भन्नेकाे युवा हाे ❤। बुदाहरु छिटो मराेस् । म हाल रसिया बाट 😢 आर्मी 😢

  • @Nepalibhai812
    @Nepalibhai812 3 месяца назад +5

    बिदेशी रिन लियर हामी आफै पालिराका छौ भने थाहा छैन किन चाहियो यतिधेरै संसद

  • @SukrasinjaliSukrasinjali
    @SukrasinjaliSukrasinjali 3 месяца назад +1

    अब पाँच बर्ष सम्म ढुक्क भएर बस्दा भैगोनी ? तेस पछि भोटको टाएमा फेरिा केही उपाय गरौला सोचौला हुन्नर संसद ज्यु चुनाब अघि के बोलेर अहिले के बोलिन्दैछ तेसैले बोल्न जति सजिलो हुन्छ काम गर्न तेति सजिलो हुदैन ? तेसैले खोक्रो भाषण नगरेकै बेस जस्तो लाग्छ मलाई ? बोरु ४ वटा काम गर्छु भन्नुस ६/७ वटा गरेर देखाई दिनुस त्योनै ठूलो काम मानिन्छ

  • @mankumarilimbu4894
    @mankumarilimbu4894 3 месяца назад +1

    Buwala kahinagarpani xorala ilamli sunma suganda thapako harna pau sansad gu

  • @m.b.youtubechannel1690
    @m.b.youtubechannel1690 3 месяца назад +5

    नेपालको मनाङ मुस्ताङको बाटोको कुरा गरे अति राम्रो हुन्थ्यो।पर्यटन मन्त्री बनाउनु पर्छ जस्तो लाग्यो मलाई माननीय सुहाङ नेम्माङ ज्यूलाई

  • @SanjayChaudhary-pm1yc
    @SanjayChaudhary-pm1yc 3 месяца назад +3

    देश बिकास गन युवाहरु ऐकजृट हुनुपछ।

  • @BishalPariyar-c4w
    @BishalPariyar-c4w 3 месяца назад +1

    yo mugi loii kabita sunaunu jitayera patako ho musa ko jasto mutu raixa yasle garda ilam feri paxadi parne vo

  • @DambatBista
    @DambatBista 3 месяца назад +1

    Mananiya suhang jyu
    Buda netaharu desh bikash garna patakkai jangar nabhayeka hun baru aafno poltama kasharidherai bajet parne bhanne dhyaunnama chhan
    ajhai k p ba ta tapai jasta yuba netaharulaita hajirama lyayeko khetala jastai thanchhan

  • @suryamangden8878
    @suryamangden8878 3 месяца назад +1

    Barsaaman punlai chain yo barsaako velle lage hunxa ilaam matra hoina tpj pani thageyeko xa..

  • @AkAk-ok8ge
    @AkAk-ok8ge 3 месяца назад +2

    बजेटकोलागी अर्थमन्त्रीसङ पेस गर्नुपर्थ्यो किन रुवाबासी

    • @AadarshaKhabar
      @AadarshaKhabar  3 месяца назад

      प्रतिकृयाका लागि हार्दिक धन्यवाद!

  • @RaViRavi-nk7je
    @RaViRavi-nk7je 3 месяца назад +4

    अन्तिममा लेखकको नाम पनि भन्दिएको भए राम्रो हुने थियो

    • @thapadipendra8722
      @thapadipendra8722 3 месяца назад

      नाम सुरुवातमै भनेको छ त

  • @skdk419
    @skdk419 3 месяца назад +1

    30 bars tero bau emale ko gulami vayer maryo tero halat pani testai hune ho

  • @mahakaalnytin
    @mahakaalnytin 3 месяца назад +1

    Ilam Derai Paxadi Xa , Na Ta paani Na ta Road , Nata Kehi , Nature Le Diyeko Swarga Thau , Tyo Pani Khattam Banai diyo , Hope Xora Le Kehi Garxa Ki

  • @SunilGc-zr8gj
    @SunilGc-zr8gj 3 месяца назад +1

    Vai yo buda nata hunjal yastyo aasa raknu vanako uba pustala thau na paunu ho

  • @c-riskamuk-tak356
    @c-riskamuk-tak356 3 месяца назад

    बिचार गहकिला लाग्यो , युवाले मन जित्दैछन, हसाउने कुरा होइन निश्चित कामका कुरामा राम्रो कुरा हो ???

  • @humbhandari8356
    @humbhandari8356 3 месяца назад +1

    timro xetrama matrae hoina rabi KO xetra ma pani suko bajet pareko xaena hjr boleyeu thikae xa

  • @Premkarki762
    @Premkarki762 3 месяца назад +11

    पाटी राम्रो नभएपनि युवा नेताको सोचबिचार धेरै राम्रो

  • @ranjitathapamagar2017
    @ranjitathapamagar2017 2 месяца назад +1

    आह यस्तो पो होस नेता त

  • @dambarrai3920
    @dambarrai3920 3 месяца назад +2

  • @princelimboo7079
    @princelimboo7079 3 месяца назад +2

    मुर्गा बनाउछ हइ लाटा लाटि लिम्बुहरु लाई

  • @PremKumarTamang-y7h
    @PremKumarTamang-y7h 2 месяца назад +1

    Krisi ma aaye srot aghi badaunu paro ani

  • @royalsmoker6058
    @royalsmoker6058 3 месяца назад +1

    Young vaneko yesto hunxa

  • @AwesomeRelaxaction
    @AwesomeRelaxaction 3 месяца назад +1

    Timiharu ko kam kabita tukka joks matra vanne ho na ta paila bikash bhayo na aile 😂😂😂

  • @NandanDadal-dc2mq
    @NandanDadal-dc2mq 3 месяца назад +1

    Kurat sahiho tar aawasak sabdimax hamroma panixa

  • @SombadurLepcha
    @SombadurLepcha 3 месяца назад +2

    असल बिचार जनताको दुख बुझ्ने युवा नेता तपाईलाई अभिबादन।यसरी नै अगाडी बढ्नु होस आफ्नो बुलन्दा घचघच्याउनु होस इलामको बिकासलाई अ गाडि बढाउनुहोस

  • @hastabahadurpunmagar7485
    @hastabahadurpunmagar7485 3 месяца назад +1

    Good evening everyone parliament's of prime minister president and every political party of member today yuth samsad suhang nembang of speech i watched his speech was very good and tourism areas focused that's exactly good for nepal of tourism industry like as Nepal has tourism place is very possible because we are giving gift of nature more than more country are developing human beings of architecture of knowledge by utilities increase tourism place and world tourist collection and business are benefits earned and developing her country but our nepal every possibility of way and gift of nature we have hopefully possible our bad political caused not developing tourism sector as we'll as fever of nature if nepal tourism place continues increase .although government of investment very need in tourism area as possible for developing our country but we have need comfortable government and good chairman, samsad prime minister, president after only developed country. Good speech of yuth samsad suhang nembang like as now conditions of very need speech of tourism sector.

  • @SuryaTamang-ln8cx
    @SuryaTamang-ln8cx 3 месяца назад +1

    Sharai ramro kura garnu bo

  • @bishnurai9037
    @bishnurai9037 3 месяца назад +1

    बल्ल बुजिस बाबु केपि को झोले भय पछी येस्तै हुन्छ

  • @Prakash_Official_Volgs
    @Prakash_Official_Volgs 3 месяца назад +7

    सलाम छ सुहाङ नेवाम्न

    • @AadarshaKhabar
      @AadarshaKhabar  3 месяца назад

      प्रतिकृयाका लागि हार्दिक धन्यवाद!

  • @netrasen616
    @netrasen616 3 месяца назад +1

    Jhapa ko tower kp baa

  • @DilDhungana
    @DilDhungana 3 месяца назад +1

    वाईयात मुढा छाता 😂😂😂😂 यस्तो हुन्छ योग्य मान्छे

  • @anjalithapa3421
    @anjalithapa3421 3 месяца назад +1

    haha thagio..sabi tira equal hunu paryo

  • @prembohara9087
    @prembohara9087 3 месяца назад +3

    कति मीठो बोली अनि बोल्ने शैलि❤❤❤

  • @subarnalama-mn8ed
    @subarnalama-mn8ed 3 месяца назад +1

    Desh ko lagi aamarpit eak asal naarik

  • @JayShambhu-y9t
    @JayShambhu-y9t 3 месяца назад +1

    जय बालेन शाहा

  • @Limpbixit
    @Limpbixit 3 месяца назад +1

    Yehi yuwaharu sanga daarbhayera ta shyaalharule yetiko youngharu bidesh khedai cha

  • @safitashah5202
    @safitashah5202 3 месяца назад +9

    हरेक पार्टी बाट पढे लेखेका बिद्वानको राजनितिमा आगमन बिजय होस,देश बिकाशको कर्मठ युवाको शक्ति जागरुक बढोस् ,प्रसुतिको सभ्य सम्यम्ता प्रती माननीय सुहाङ्ग नेन्वाङ ज्युलाइ शुभकामना

  • @dhurbapaudel-es7fv
    @dhurbapaudel-es7fv 3 месяца назад +3

    सबैले बजेट नपाएको गुनासो गरे त पुन ले बजेट को पोको एक्लै फुकाए छन कि के हो!🤣🤣🤣

  • @pantgopi8285
    @pantgopi8285 3 месяца назад +7

    बाउको विडो हैन एक सच्चा देश भक्त र इमान्दार नेता भएको हेर्न चाहन्छु kp oli ko under ma hain संविधान काे सर्वोत्तम पालना गरेर वास्तविक lidar काे पहिचान दिम अनि पत्याउँछ जनताले अरूले लेखेको कागज पढेर हैन

  • @rajulimbu1989
    @rajulimbu1989 3 месяца назад +3

    उम अझै दम्दार मग गर भाइ। नत्र दिदैन यिनिहरुले।

  • @gamesngamerstoonversion2326
    @gamesngamerstoonversion2326 3 месяца назад +1

    Illam 2 haina..illam matra vandapni hunxa vai😂

  • @rajipadhikari301
    @rajipadhikari301 3 месяца назад +1

    kurama dam xa

  • @sabitalamichhane793
    @sabitalamichhane793 3 месяца назад +3

    उहाँ नै हो अब को प्रधानमन्त्री ❤❤❤

  • @khagendramagar-po1oj
    @khagendramagar-po1oj 3 месяца назад +1

    अर्थमन्त्रीको सोचाइ बिचारनै स्वर्थले भरिएको छ।

  • @jangakarki276
    @jangakarki276 3 месяца назад +13

    धन्यवाद सुहाङ नेम्वाङ ज्यु

  • @SusilRai-r2s
    @SusilRai-r2s 3 месяца назад +1

    Kam xIna 😊

  • @BhawanaChamling-jw5ko
    @BhawanaChamling-jw5ko 3 месяца назад +1

    केटो स्वतन्त्र भइदिएको भए राम्रो हुन्थ्यो 👍️👍️👍️👍️

  • @tirtharajkhatiwada-c8w
    @tirtharajkhatiwada-c8w 3 месяца назад +1

    मा. क. सुहाङ्ग ले सदनमा गर्नु भएकाे संवाेधनमा मिठास त छदैछ , तर याे जिल्लाविषेस २ नं छ्येत्रमा विभिन्न छ्येत्रमा विनियोजन बजेट पनि शहर र सुविधा युक्त वाेलवाला र पहुच वाला व्याक्ती वरिपरी केन्द्रीत गरीएकाे हुदा दे न पा ६ लगायत का दुर्गम गाऊ मा करिव करिब सुन्य बजेट पाईयाे ,खुसी लाग्याे हाम्राे जस्ताे बांदर रुंगेर मात्र बालिनाली जाेगाउने ठाउँलाई के काे बिकास चाहियाे? झिकिएर इतिहासले छ भने पनि ५_१० रुपैया थपेर दिन्छसै सहरी मानिस बसाेबास का स्थानतिर लगानि गर्नुहुन अनुरोध गर्दछु धन्यवाद।

  • @shreeadhiraj166
    @shreeadhiraj166 3 месяца назад +1

    Baau jastai salin ❤😊

  • @GangaRai-n4n
    @GangaRai-n4n 3 месяца назад +2

    सान्धर्भिक भनाइ! भोट मागेको र भोट दिन पाएको मा गर्व छ कान्छा!

  • @mess_x_football
    @mess_x_football 3 месяца назад +1

    Jo aayeni kanai chereka😂

  • @KailashPardhan-kb3vj
    @KailashPardhan-kb3vj 3 месяца назад +1

    good 😮😮😮

  • @birendraraibirendrarai7462
    @birendraraibirendrarai7462 3 месяца назад +1

    Well said

  • @narayanrai1056
    @narayanrai1056 3 месяца назад +1

    कबिता त वलिकै सुहाउछ अरुको त बेईजत गरे जस्तो मात्रै हो

  • @SantaRai-w3o
    @SantaRai-w3o 3 месяца назад +1

    😂😂😅😅😅😅

  • @Birbahadurtamang-wf8ev
    @Birbahadurtamang-wf8ev 2 месяца назад +1

    🙏🙏🙏🙏🙏

  • @bijayyadav159
    @bijayyadav159 3 месяца назад +3

    कस्ताे मार्मिक कुरा ग्रुभाको

  • @kapilkumarkarki4777
    @kapilkumarkarki4777 3 месяца назад +1

    सभासद सुहांग नेम्वाङ ज्यू ले बिलकुल सहि बिचार राख्नुभयो नेपालको सरकार अन्धो छ बिदेशी दलालले जे भन्यो त्यस्तै गर्छन यी पुराना चोर जोगी हुन