Это видео недоступно.
Сожалеем об этом.

भिम पौडेल र खिमा बिच UK बस्दा के के भयो पोल खोलाखोल, सुन्नेले जिब्रै टोके । ०७७-०६-०१ ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 16 сен 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Bhim_paudel_Vs_Khima_Rokka_live_Dohari
    🙏🏼 Download our Apps 👇🏼
    ➥ MOMO (More Music More Movies) - faturl.com/ryu2it/?selected=0

Комментарии • 898

  • @khimarokamagar4510
    @khimarokamagar4510 3 года назад +158

    नमस्कार सम्पुर्णमा
    आदरणिय दाजु तेजस रेग्मी दाजुको लय शब्दमा दाजु र मैले गाएको गितमा
    भिम पौडेल दाजु र मैले रमाईलो दोहोरी गाऊने प्रयास गरेका छौ कस्तो लाग्छ हेरेर सल्लाह सुझाब दिनुस ल 🙏🥰💕

  • @BhimPoudel
    @BhimPoudel 3 года назад +92

    नमस्कार, सम्पुर्ण दोहोरी प्रेमी दर्शकहरुको मनोरञ्जनको लागि दोहोरी गाउने प्रयास जारी छ हेरेर जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहुन र Share गरिदिनुहुन अनुरोध गर्दछु।।

    • @bikashneupane485
      @bikashneupane485 3 года назад +1

      ruclips.net/video/5K-89YjSfj8/видео.html
      Guys new battle heram hai#

    • @bikramrana3164
      @bikramrana3164 3 года назад +3

      मज्जा आयो दोहोरी सुनेर।

    • @rajthapacherrty2911
      @rajthapacherrty2911 3 года назад

      Saraina maja aayo bro

    • @shankarkarki8178
      @shankarkarki8178 3 года назад

      Sirju bhanda ta khima thik lag6 😀😀😀

    • @purnasunam8109
      @purnasunam8109 3 года назад

      Namaskar bhim vai aahhhaaa sarai mitho jadka dinu vayo khimalai ramro xa dubaijanako tukka 👏👏👏👏

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 3 года назад +50

    ल है आज नि कडा दोहोरी आयो भिम भाइ र खिमा बहिनीको । हेर्ने सुरु गरियो । 🙏 सबैले share गरिदिनु होला है । जय इन्द्रेणी 🙏🙏🙏🙏

  • @milansarki8222
    @milansarki8222 3 года назад +40

    सम्पुर्ण मा 🙏 खिमा दिको हासो चाहिँ मलाई लास्टै मन पर्छ love All

    • @gsmzion8169
      @gsmzion8169 3 года назад +1

      सुन्दर छ गित

  • @menukaneupane4389
    @menukaneupane4389 3 года назад +67

    भिम दाजुको दोहोरी बल्ल आयो भिम दाजुको हासो चाहिँ करोडौं को छ है😂😂 अनि नाच्ने दाजु पनि भिम दाजु जस्तै कडा हुनुदो रैछ
    First viewer and commenter😍😍😍😍

  • @birendraranabhat5303
    @birendraranabhat5303 3 года назад +11

    अत्यन्तै राम्रो जोडि सुहाउछ हजुर हरु दुई जनाको साच्चिकै बैबाहिक जिवनको शुभकामना दिन पाइयोस् 👌👌

  • @arjunlungeli6023
    @arjunlungeli6023 3 года назад +18

    धेरै दिन पछि कडा आयोत खिमा vs भिम्👏👏👏

  • @dineshmgr5423
    @dineshmgr5423 3 года назад +70

    इन्द्रेणी कि मजासिली हसिली लोक गयिका खिमा बहिनी को फ्यान कति हुनुहुन्छ

  • @munakapri4586
    @munakapri4586 3 года назад +21

    आज खिमा र भिमको हासो ले इन्द्रेणी मा भुईचालो आउने भयो ।।।🙏🙏🙏👌👌👌

    • @bikashneupane485
      @bikashneupane485 3 года назад +1

      ruclips.net/video/5K-89YjSfj8/видео.html
      Guys new battle heram hai#

    • @Sangharsha308
      @Sangharsha308 3 года назад +1

      @@bikashneupane485 भगाउँ कोरोना सन्देस मुलुक मेरो प्रयास हेरेर मन परे हाम्रो च्यानलमा पनि जोडिनु है ruclips.net/video/b2idyR9WSYw/видео.html

  • @darmrajraj4982
    @darmrajraj4982 3 года назад +17

    सरै राम्रो दुबैको कलाको सम्मान सोरुप शुभकामना धन्यबाद।

  • @birtamang9202
    @birtamang9202 3 года назад +14

    कति रमाईलो लाग्यो नि छत्र साहि त छैन नि हजुर

  • @milammilan5031
    @milammilan5031 3 года назад +14

    आज हसिली खिमा रोका बैनिर भिम पौडेल्को दोहोरी राम्रो लाग्यो ।

  • @ramkunwar3429
    @ramkunwar3429 3 года назад +4

    खिमा र भिम को गीत खुब जम्यो है आज ! खिमा को आफ्नै भाकामा ! नाच दामी छ ! दुबै गायक को हासो करोडौं छ ! मज्जा आयो आज ! लम्जुङ्ग 😘

    • @Sangharsha308
      @Sangharsha308 3 года назад

      भगाउँ कोरोना सन्देस मुलुक मेरो प्रयास हेरेर मन परे हाम्रो च्यानलमा पनि जोडिनु है ruclips.net/video/b2idyR9WSYw/видео.html

  • @bishalmahar9269
    @bishalmahar9269 3 года назад +1

    आहा कति रमाइलो दोहोरि भिम दाइ र खिम्मा रोक्का मगर बहिनि लाइ धेरै धेरै धन्यवाद uk गएर यस्तो पो भा रहेछ (हासेर मेरो त पेट नै फुट्ला जस्तो भो but यो गित मा मात्र सिमित हो )अनि कृष्ण दाई लाइ सलुट सबै इन्द्रेणी टिम लाइ सम्झना अनि कृष्ण दाई र टिका सानु को दोहोरि हेर्न आतुर छौं कहिले गाउनु हुन्छ छिटो गाउनु नि हजुर हरु

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 3 года назад +20

    जय इन्द्रेणी 🙏🙏खिमा दिजु को हासो सुन्दा मत छक्क 🙏🙏🙏

    • @milansarki8222
      @milansarki8222 3 года назад

      😂😂🌷

    • @rameshlimbu6334
      @rameshlimbu6334 3 года назад

      हो हो ,,म पनि त दँग परे नि हहह्ह ह्ह

  • @umaacharya2299
    @umaacharya2299 3 года назад +1

    साह्रै रमाइलो भयो आजको लोकदोहोरी भिम पौडेल र खिमा रोका को ।..... ईन्द्रेणी कार्यक्रम हेर्दा तनाबबाट मुक्त हुनुको साथै आयु पनि लम्बिन्छ ।

  • @laxmanbk6373
    @laxmanbk6373 3 года назад +8

    बुनु आयुषाकाे नाचो बबाल छ म त हेरेको हेरै भए सफलताको शुभकामना सम्पुर्ण टिमलाइ

  • @rambhaktag.c.7521
    @rambhaktag.c.7521 3 года назад

    Aadarniya Gayak Bhim Poudel Ra Lokpriya gayeeka Kheema Rokka Magarko meetho bhakako live dohari dherai paxi sunna pauda sarai khushi xu.Badhai x.

  • @narayanprasad2610
    @narayanprasad2610 3 года назад +1

    भिम पौडेल को हासो अनि इन्द्रेणी को कलाकार खिमा रोका को तोते बोलि अनि हासो कति मिठो यो प्रदेशी भूमिबाट इन्द्रेणी हेर्न थालेको तिन वर्ष भैसकेछ कहिले नेपाल फर्कने र इन्द्रेणीमा गयर मनोरंजन लिने अनि केहि सकेको सहयोग गर्ने ठुलो धोको छ

  • @rpbhatt5585
    @rpbhatt5585 3 года назад

    मलाई असाध्य मन पर्ने जोड़ी खिमा रोक्का मगर र भीम पौडेल साचै बास्तविक जोड़ी जस्तो लाग्छ ।बहुत रमाईलो भयो।

  • @yamanpun
    @yamanpun 3 года назад +1

    दोहोरी त आफ्नै ठाँउमा छ तर आजको माद्ल पनि कडा हो😘😘🕺🕺💃💃नाचुन नाचुन बनायो🙏🙏👌👌👌

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 года назад

    धेरै मिठो गाउनु भयो दुबैजनाले खिमा बैनी र भिम जि को सरै टककर पर्छ जहिलेनी।धन्यबाद छ।

  • @hariacharya6034
    @hariacharya6034 3 года назад +28

    किन होला यति छोटो समय मात्र राम्रो दोहोरि हुँदा त अलि समय लाई पनि बडाउनु होला Plz

    • @tekugiri8108
      @tekugiri8108 3 года назад +1

      राम्रो चीज को आयु कम हुनेरहेछ हाम्ले बुज्नु पर्ने कुरा। जस्तो कुलमान घिसिङ्ग नराम्रो के गरेथें र?

  • @suryajoti3031
    @suryajoti3031 3 года назад +2

    भिम राजा र खिमा वैनिको दोहरी रमाइलो लाग्दै छ रुन्छ नि मन किन रुदैन रुखो बोली नबोल निरमाया बचनको घाऊ निको हुदैन भन्ने भाका मा कहिले होला सुन्न पाईने लौ अाज यो जोडिको प्रस्तुतिमा नँ ७० बाट है🤗💓❤️🙏

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 года назад +56

    कृष्ण कडेल दाजुको लागि 1 like ✋✋✋
    भक्तपुर मा श्रीमान, श्रीमती छोरा र कुकुर को हत्यारा पत्ता लाग्यो, त्यो रात यस्तो भयछ, पोस्टमार्टम रिपोर्ट आयो ruclips.net/video/K7loTXo8-yA/видео.html

    • @Sangharsha308
      @Sangharsha308 3 года назад

      भगाउँ कोरोना सन्देस मुलुक मेरो प्रयास हेरेर मन परे हाम्रो च्यानलमा पनि जोडिनु है ruclips.net/video/b2idyR9WSYw/видео.html

  • @sanubohara6402
    @sanubohara6402 3 года назад +1

    आज त हासेरै सकियो यार झन लास्ट मा किस्ण दाइ ले मजाक गर्दा कति हो कति मजा आयो धन्यवाद सम्पुर्ण लाइ

  • @parasneupane3116
    @parasneupane3116 3 года назад +1

    आज को जस्तो गित तेस्तै नाच हेर्न सारै मन पर्यो खिमा र भिम जि भयसी इन्द्रेणी नै सप्त रंगि ले नै भरिपुर्ण 🖼️🖼️🖼️🖼️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @hollywoodmoviestrailer1616
    @hollywoodmoviestrailer1616 3 года назад +13

    भिम पौडेल को हासो नै खत्रा 😁😍

    • @Sangharsha308
      @Sangharsha308 3 года назад

      भगाउँ कोरोना सन्देस मुलुक मेरो प्रयास हेरेर मन परे हाम्रो च्यानलमा पनि जोडिनु है ruclips.net/video/b2idyR9WSYw/видео.html

  • @taragc8158
    @taragc8158 Год назад

    धेरै धेरै धन्यवाद थ्याङ्क्यु बैनि भाईलाई सारै राम्रो सब्द दुबैको हार्दिक सध्दानजलि भिमभाई

  • @ratnamaninath
    @ratnamaninath 3 года назад +1

    आज धेरै दिन मा भिम पौडेल जी र खिमा को अति नै रमाइलो दोहरी सुनेर दोहरी सिद्धियो समय पत्यै लागेन ।सम्पूर्ण इन्द्रेणी परिवार लाई धेरै धेरै धन्यवाद ।

  • @sagarmagar8886
    @sagarmagar8886 3 года назад

    कति रमाइलो अझै कृष्ण दाईले भाको भा भगवान्ले जानुन भन्दा झनै हांसो।निकै रमाइलो भयो र खिमा रोका बैनिको मुस्कानै राम्रो ।इन्द्रेणी होल तिमलाई धन्यवाद ।

  • @purnagurung706
    @purnagurung706 3 года назад +2

    नेपाल अाईडलका उत्कृष्ट प्रतियाेगि प्रबिन बेडवाल र रचना रिमाल लाई जसरि पनि ल्याउनु पर्याे।

  • @dbmarsangimagar7682
    @dbmarsangimagar7682 3 года назад +2

    भिम पौडेल र खिमा मगरनी को हासो ले नै ईन्द्रेणी को रंग हरू रंगीन थाले

  • @sudanmagar5017
    @sudanmagar5017 3 года назад

    कति रमाइलो दाेहरि नाच्ने दाइकाे एकस्साइज खुबै हुने भाे त

  • @asanilvlog1461
    @asanilvlog1461 3 года назад +7

    शनि बिस्वकर्मा लै लेउनु पर्छ भने जति अता हाजिर हुम्ता

  • @nabinmagar9233
    @nabinmagar9233 3 года назад

    रमाइलोछ दोहरि घम्सा घम्सी तर अाजको ईन्द्रेणि कार्यक्रम अलि छोटो भयोकि जस्तो लाग्यो जय ईन्द्रेणि🙏🙏🙏🙏❤️👌❤️👌

  • @premtamang4443
    @premtamang4443 3 года назад +2

    Namaste aja derai ramailo lagyo khima.ra vim g ko dohori all the best

  • @kishanban4283
    @kishanban4283 3 года назад

    भिम पोडेल भाई र खिमा रोका बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर दाजु को नाच राम्रो छ रमाइलो भयो धन्यवाद छ

  • @karnakhadka4565
    @karnakhadka4565 3 года назад +1

    ल है रमालो छ आउनु महीले त सुने भिम र खीमाको रमाईलो दोहरी

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 3 года назад +1

    मुस्कान का धनाढ्य् ब्यक्तीत्व भिम पौडेल र खिमा रोक्का मलाई सारै मन पनेॅ गायक गायिका हुन त्यस माथी आफुहरु ले भ्रमण गरेको यू के को बसाई र भोगाई बारेमा मिठो लय र भाकामा सुनाउनु भयो धन्यवाद छ है ।

    • @ramjigautam5813
      @ramjigautam5813 3 года назад

      सबाल जबाफ त हुने नैभयाे तरअलि भिम र खिमा बैनि दुबै लेअाछेप लगाउदा अलिनमज्जा लाग्याे दुबै लेसाेचेर गाउँ दाराम्राे हुन्थाे कि ?

  • @kamalbaskota1113
    @kamalbaskota1113 3 года назад +9

    छत्र बहादुर शाही कता हो आजकाल

  • @zenymagar6901
    @zenymagar6901 3 года назад +1

    दाजुको डान्स नै बबाल,,,,।
    अनि अाज त सबै जना सारी मा,,।

  • @anjanawagle8690
    @anjanawagle8690 3 года назад

    दाेहाेरीत सारै रमाईलाे भयाे तर अाज टीका बहिनीकाे -अाँहा , ए है स्याम्बा अाे है सुन्न नपाउदा पुजा सकिएपछि पन्चाम्रीत नपाए जस्ताे भयाे ।

  • @thammaya447
    @thammaya447 3 года назад +4

    धेरै महिना पछि खिमा बहिनी र भिम भाइको गित सुन्ना पयो कति रमाइलो वा

    • @Sangharsha308
      @Sangharsha308 3 года назад

      भगाउँ कोरोना सन्देस मुलुक मेरो प्रयास हेरेर मन परे हाम्रो च्यानलमा पनि जोडिनु है ruclips.net/video/b2idyR9WSYw/видео.html

  • @lakshmanthappa4
    @lakshmanthappa4 3 года назад

    लौ भिम पौडेल र खिमा बैनीलाई वधाईछतथा ईन्द्रेणी टिमलाई उत्तरोत्तर प्रगतिको कामना गर्दछु हाल केराला ईन्डीयाबाट लक्ष्मण थापा

  • @nichalman7335
    @nichalman7335 3 года назад

    ढिलो आयो कडा आयो भने को यहि हो सचिकै यस्पली डान्स चाई खत्र आयो क्या 💕💕💕💕🙏🙏🚕🚕

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794 3 года назад

    रमाइलो लाग्यो नमस्ते इन्द्रेणी

  • @birendrathapa2559
    @birendrathapa2559 3 года назад +1

    Happy Vijaya dashmi n deepawali indreni samaj dohari nitant rochak lagyo Bhim Paudel vs khima Roka magar Bhai bahiniko

  • @deepakkaflekafle8089
    @deepakkaflekafle8089 3 года назад +2

    इन्द्रेणी को सम्पुर्ण टिमलाई सम्मान अनि नमन छ।विशेष अनि उच्च सम्मान गरिब दुखी अनि बेसाहारा को लागि ज्युदो भगवान कृष्ण कंडेल सर लाई छ ।सलाम सम्पुर्ण लाई ।

  • @prithathapa6003
    @prithathapa6003 3 года назад +1

    कृष्ण भगवान सर लाई नमस्कार है आज धेरै मजा आयो भिम सर अनि खिमा माम को दोहोरि हेर्दा 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Sushilathapa8494
    @Sushilathapa8494 3 года назад +11

    कति रमाइलो हो बरै 💕💕

    • @user-xo2fw1sp6j
      @user-xo2fw1sp6j 3 года назад +1

      #यो_भिडियो_हेर्नू_ल अनि #subscribe गर्नु ल…………………ruclips.net/video/EiGYGoSMrDM/видео.html

    • @RolpaliKale
      @RolpaliKale 3 года назад

      हजुर कता हो

  • @mylovejanu5058
    @mylovejanu5058 3 года назад +1

    आज सारै रमाईलो भो किन हो किस्न सर एति छोटो् अलि लामो गाउनु पर्छ नि सर sabailaaii🙏🙏🙏🙏🙏🙏 टीका स्यानु i love you 😘😘

  • @kamalbaskota1113
    @kamalbaskota1113 3 года назад +7

    प्रकाश सपूत र टीका सानू लाई नि एक पटक भिडाउनु पर्यो एक चोटि गलबन्दी मा

  • @santoshtmnepal2890
    @santoshtmnepal2890 3 года назад +7

    भिम दाजु को र खिमा को दोहोरी दामी छ शुभकामना छ दुबैना लाई

  • @kishanban4283
    @kishanban4283 3 года назад +1

    आयुषा नानी को नाच राम्रो छ रमाइलो भयो धन्यवाद छ सुभकामाना छ

  • @ishworparajuli2701
    @ishworparajuli2701 3 года назад +3

    indreni को सबै भन्दा सुहाउने जोडि😊😍

  • @khadaknepali2311
    @khadaknepali2311 3 года назад +1

    खिमा र भिमकाे दाेहाेरिराम्रो छ

  • @nimbahadur4387
    @nimbahadur4387 3 года назад +1

    पहिलो प्रथम सबै जाना लाइ नमस्कार भिम दाजु र खिमा रोखो को दोहरी सारै परो

  • @bishallapha4190
    @bishallapha4190 3 года назад

    नमस्कार इन्द्रेनि परिवार लाई खिमा जि को गीत भन्दा पनि राम्रो त्यो मुस्कान छ भिम पौडेल र खिमा रोका मगर को दोहरी मन पराउने जति यता

  • @SuRyA-cx9fx
    @SuRyA-cx9fx 3 года назад

    पोल खोलाखोल निकै मज्जा आयो होई आजुको दोहोरी सकेसम्म सबैले 👉️😷❗️

  • @mohanpowdel5438
    @mohanpowdel5438 3 года назад +1

    आहा कति रमाइलो कति मीठो दुबैको भाका
    वा क्या दोहरी सुवाएको जोडि🌷🌼🌹

  • @ramukaka8912
    @ramukaka8912 3 года назад

    अाहा कति राम्रो दुबै बधाई छ

  • @rajuthapa1349
    @rajuthapa1349 3 года назад

    कस्तो रमाइलो आज त।नसकिएनी हुनि जस्तो भको थियो कति छिटो सकियो।

  • @user-wm2nm9sw3k
    @user-wm2nm9sw3k 3 года назад

    आजको दोहोरी कत्ती छोटो सकियो। सरै रमाइलो लाग्यो। कलाकार /गायक दोयालाई धन्यवाद।

  • @jeevankarki9360
    @jeevankarki9360 3 года назад +1

    कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन खिमा सिस र भिमकाे दमदार धेरै रमाइलो नाच्ने कला झन बबाल

  • @sibukc6958
    @sibukc6958 3 года назад

    मिठाे आबाजमा भिम पाैडेल र खिमा बहिनिकाे दाेहाेरि सुन्न पाऊँदा आनन्द आयाे

  • @rajendragap4889
    @rajendragap4889 3 года назад

    Kati rmri dekhiyako khima didi lae muskan bawal lakxa lop u di

  • @dipakthapa852
    @dipakthapa852 3 года назад +1

    Beautiful khima ji.. Haso babal bhim ko ..

  • @ramesh2055
    @ramesh2055 3 года назад +1

    आहा कति रमाइलो हो।।
    जय इन्द्रेणी ।।।।

  • @manigurung1469
    @manigurung1469 3 года назад +1

    आज सारै रमाईलो लाग्यो भिम भाई र खिमा बहिनीको दोहोरी संपूर्ण कलाकार साथीहरू लाई धन्यवाद । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @pashupatipokhrel3152
    @pashupatipokhrel3152 3 года назад +1

    Dherai din ma suppar dohori ko raja ani rain ko jodi ...saramailo ..congratulations all indremi team ...fr.qatar

  • @ranrai8561
    @ranrai8561 3 года назад

    अति नै जोसिलो धोहोरी भिम जि र खिमा जि को

  • @ramchandar6479
    @ramchandar6479 3 года назад +5

    लोकप्रिय कार्यक्रम ईन्द्रेणिमा भिम र खिमा बिचको बनाल दोहोरि हेर्न शुरु गरियो

  • @yambahadur8313
    @yambahadur8313 3 года назад +1

    नमस्कार सबै टिमलाई अाज काे दाेहाेरि दुबै जना काे दामि छ अाज त मादल पनि बबाल बजाउनु भयाे

  • @paruthapa348
    @paruthapa348 3 года назад +1

    Wow aaj khima sis ko geet ko vaka ma dohori sunna pauda khusi lagyo love you khima sis ❤❤❤❤💕💕💕

  • @krishnapoudel5082
    @krishnapoudel5082 3 года назад

    राम्रो छ जय इन्द्रनि खिमा को सुपर छ गित

  • @manishagiri9750
    @manishagiri9750 3 года назад +1

    टिका दिजु र मान सिहँ दाजु पनि इन्देणिमा आउनु पय्यो

  • @narayankc2040
    @narayankc2040 3 года назад

    दोहोरी हेर्दाहेर्दै र सुन्दासुन्दै सकिए को पतै भएन। रमाइलो थियो ।कृष्ण दाजु,टीका,धनमाया,मनमाया,खिम,भिम,बलचन्द्र आयुशा,पावल सबै जनालाइ नमस्कार ।जय इन्द्रेणी

  • @chhabilalkhatri529
    @chhabilalkhatri529 3 года назад +1

    आज बल्ल दोहोरी सुनदा मजा आयो बधाइ छ भीम vs खिमा कृष्ण दाजु लगायत सम्पूर्ण टिमलाई

  • @laxmibista6687
    @laxmibista6687 3 года назад

    कति राम्रो शब्द हो
    हजुर दुबै जनाको 🙏🌹💖🌺🌺👌👌👌

  • @napaal2235
    @napaal2235 3 года назад

    पाेल खाेलाखाेल भयो ,है दाेहरी गितमै बबाल छ,सबैलाई नमस्कार छ।

  • @ramneupane4280
    @ramneupane4280 3 года назад

    आहा कति राम्रो आजको इन्द्रेणी धेरै जाना कलाकारको उपस्थितिले तर छ्त्र दाइ पनि भएको भए अझै सुनमा सुगन्ध हुने थियो ।

  • @laxmibharatlaxmi1188
    @laxmibharatlaxmi1188 3 года назад +1

    नाच चाहिँ खत्र हो के दाइको, सर्मिला सग नाच जम्थ्यो होला, कृष्ण दाइ सर्मिला लाई नाच्न भन्नुन? गित गाउदा त निकै मच्ची मच्ची गाउनु हुन्थ्यो र के❤️❤️❤️

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 3 года назад

    नमस्कार म मकवानपुरको थाहा नगरपालिका शिखरकोट बाट हेर्दै छु हजुर कार्यक्रम ईन्द्रेणी दाम्मी छ दुखी गरिवहरुको साहारा हो ईन्द्रेणी🌸🌷💘👌💓💔💖🌻🌺💗💝💙💚💜💛🌸🌷💘💓💔💖🌻🌺💗💝💙💚💜💛🌸🌷💘👌💓💔💖🌻🌺💗💝💙💚💜💛🌸🌷💘👌💓💔💖🌻🌺💗💝💙💚💜💛🌸🌷💘👌💓💔💖🌻🌺💗💝💙

  • @yadavdevkota3710
    @yadavdevkota3710 3 года назад +5

    नाच्ने भाइको एनर्जी खुबै रैछ !

  • @lokeshpoudel5988
    @lokeshpoudel5988 3 года назад

    साह्रै रमाईलो जय गित जय सँगित (जय इन्द्रेणी ❤️)

  • @dhirajkunwar3732
    @dhirajkunwar3732 3 года назад

    Aaha Kati mithoo Dhoori geet vim paudel Ra khima Roka baini ko very very nice song

  • @bikramrana3164
    @bikramrana3164 3 года назад

    बधाई छ भिम दाजु र खिमा दिज्जु सांचै मज्जा आयो दोहोरी सुनेर।

  • @hariacharya6034
    @hariacharya6034 3 года назад +2

    दोहोरी धेरै रमाइलो छ धेरै धेरै बधाई कलाकार लगाएत अन्य दर्सक हरु मा

  • @chudamanilamichhane7002
    @chudamanilamichhane7002 3 года назад

    भिम पाैलेल भाइर खिमाराेका बैनिकाे सारै राेमान्टिक दाेरि सुन्नपाइयाे सारै राम्राे र रमाइलाे छ दुबै कलाकार भाइ बैनि लगायत इन्रेणि टिम लाई धेरै धेरै धन्यबाद

  • @manishthapa4989
    @manishthapa4989 3 года назад +1

    Babal dohori Krishna Dai wow khima ani Bhim g mazaa Ayo video herera

  • @karnachhetri5992
    @karnachhetri5992 3 года назад

    नमस्कार सम्पूर्ण ईन्द्रणी परिवारलाई सारै रमाईलो भयो आज पनि सलाम छ हसुले भिम र खिमालाई। धन्यवाद।

  • @bhojchhetri7957
    @bhojchhetri7957 3 года назад +10

    दाेहाेरिकाे राजा भिम पाैडेल

  • @napaal2235
    @napaal2235 3 года назад

    भिम पौडेल जि र खिमा राेका जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो कडा छ।नाच बबाल छ।करोड करोड

  • @songlover8786
    @songlover8786 3 года назад +1

    वा वा हासो क्या दामी खिमा दि को 🙏🎵🎧️🎶🇳🇵

  • @samjhanagautam5076
    @samjhanagautam5076 3 года назад

    धेरै पछि खिमा दिदी र भिम दादा लाई देखियो 😍😍खुसि लाग्यो

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 года назад

    धेरै राम्रो भयो दोहोरी सबै लाई धन्यबाद छ आयुशा नानी को नाचो साच्चिकै राम्रो लाग्यो शुभकामना छ।

  • @santebhujel5552
    @santebhujel5552 3 года назад +1

    भिम पौडेल र खिमाको दोहोरी आज सम्मकै दमदार प्रस्तुतिछ !योदोहोरी करोडको क्ल्बमा पुगोस,बधाई छ

  • @babumizzagaha2481
    @babumizzagaha2481 3 года назад +3

    खिमा र भिम को दोहोरी खुप मन पर्छ मलाई

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 года назад +3

    भिम पौडेलको हाँसो अनि खिमाको मुस्कान अनि भिम कुसारिको नाचो ओहो!